Тёмный

WOW ! नेपालमा पेट्रोलियम पदार्थ सोचेको भन्दा बढी छ : सर्भे गराउने सचिवमाथि कारवाही भएपछि petrolkhani 

Giddhe Press
Подписаться 5 тыс.
Просмотров 80 тыс.
50% 1

A current issue based interview and news base program hosted by Mr. Thakur Belbase, a well known journalist in Nepal. The show deals with a number of current affairs and news related content while also connecting the dots between socio-political affairs and other daily walks of life.
►Presenter/Producer: Thakur Belbase
►Guest : Surya Prasad Shrestha
►Graphics : Mahesh pariyar
►Camera Person : Yogesh Tamang
Prem Shrestha
Instagram : / / giddhepresshd
TikTok : / / giddhepress.com
Facebook : / / giddhepress1
RU-vid : / / @giddhepress
Tags:
---------------------------
#petrolkhani
#petroleumnepal
#todaysnews
#petroleuminnepal
#petroleumdailekh
#dailekhpetrolkhani
#Giddhepress
#sarwebhawantusukhinaha
#Todaynews
#Thakurbelbase
#Thakurbelbaseinterview
#belbasethakur
#Todaylatestnews
#politicalnews
#Suryaprasadshrestha
---------------------------------------
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
►Published By : Sanchar Manch Pvt. Ltd.
Copyright © 2024 All rights reserved.

Опубликовано:

 

13 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 96   
@kumarkoirala4565
@kumarkoirala4565 24 дня назад
पुराना सचीव हरू देश भक्त थिये त्यस मा पनी सुर्य प्रसाद श्रेष्ठ बेस्ट सचिव मा पर्ने सचीव हुनुहुन्छ।
@shyamshrestha4491
@shyamshrestha4491 28 дней назад
पुर्ब सचिब ज्यु लाई सम्मान साथै विशेष धन्यवाद छ❤🎉पेट्रोल काे सम्भाब्यता अध्यन गरि सुरुवात गरिदिनु भएकाे मा। अहिलेका सचिबहरु काहां कमिसन पाईन्छ त्यतै दौडन्छन बिडम्बना यहि छ।
@mekhghale3329
@mekhghale3329 Месяц назад
श्री सुर्य प्र श्रेष्ठको जय होस किन कि उनि असल पुर् प्रशासक हुन।
@devikathapa5703
@devikathapa5703 27 дней назад
भारत नै नेपाल को दूस्मन रैछ बिकास हुन नदिनमा भारत लाइ किन समन्वय गर्ने किन सोध्ने
@bhimchams2350
@bhimchams2350 23 дня назад
Ti vrasta haru Varatle saran dinu parne hunale usalai sahamat garnu parne re.
@Dhru987
@Dhru987 Месяц назад
राम्रो सर्वेक्षण गरेकोमा धेरै धन्यवाद ।
@wokilrajbaaniya2634
@wokilrajbaaniya2634 Месяц назад
राजनीतिक पार्टीहरूले नै देश तहसनहस बनाउँछन् भनेर नै पञ्चायत व्यवस्थाले यी राजनैतिक पार्टीहरूलाई अराष्ट्रिय तत्त्व भनेको साँच्चै नै रहेछ। अहिले देशको हालत यो अवस्थामा पुर्याउन यिनै पार्टीहरुको ठुलो भूमिका रहेछ भन्ने कुरा प्रष्ट भयो।।
@bhimchams2350
@bhimchams2350 23 дня назад
Hjr Hamro Nepal ma j garni khaihalxa vane Nepali haru bachna lai Bangaladesh nai bolainu ?😊😊 kun jat le hamilai banchna dinna ?
@KalibahadurK.c-id7pq
@KalibahadurK.c-id7pq 6 дней назад
Bastabikta
@mandirakarki4879
@mandirakarki4879 26 дней назад
राम्रो सर्वक्षण🙏🙏
@dalbahadurkhadka301
@dalbahadurkhadka301 23 дня назад
नेपालका सत्तासिन्हरुलाइ भारतले किनिदिन्छर आफ्नो सामान बिकृगर्छ।
@kailashshrestha1582
@kailashshrestha1582 15 дней назад
पुर्व सचिब पु्र्व सबैलाई भेला गरेर नेता देखि कर्माचारिहरु साेधपुछ गर्नु पर्छ क कस्ले धाेटला गरेकाे हाे थाहा हुन्छ ।
@rajyalung523
@rajyalung523 9 дней назад
Great information 🙏💐
@dalbahadurkhadka301
@dalbahadurkhadka301 23 дня назад
यस्ता ब्यक्तिहरु को हात सत्तामा हुनुपर्छ।
@yamthapa5005
@yamthapa5005 Месяц назад
इन्डियालाइ किन सोध्ने हाम्रो देशको खनिज शर्भेगर्न?? धोतिले त्यसो भन्दा किन सिधै चोर धोतिलाई जुवाफ फरकाउन नसकेको ?
@kumarkoirala4565
@kumarkoirala4565 24 дня назад
प्रजातन्त्र को नाम को परजा तन्त्र आये पछी गिरिजा ले बन्द गरे को हुन पर्छ।
@maharajsimple3655
@maharajsimple3655 Месяц назад
अब पेट्रोल ईन्जिन विश्वव्यापि रुपमा बन्द हुने कुराे छ, सायद नेपालले रिफाईन गर्ने बेलासम्म त बन्दै भैसक्छ कि!
@completenepal238
@completenepal238 21 день назад
नै नै चल्छ हेबि मेसिन र हेबि भेहिकलमा बन्द हुदैन Elect.. त सानो गाडीमा युज हुन्छ नेपाल जस्तो भिरालो धरातलमा elect.. पुर्ण सफल छैन उकालोमा बेट्री गाडीले पाओर दिएर तान्न नसक्दो रहेछ यो मेरो अनुभव ...
@pappuroy1915
@pappuroy1915 24 дня назад
यो न्यज सुन मनै लाग्दैन खालि गप खालि कुरा काहनी मात्र हो किन कि जन्ताको बिश्वास नै उठिस्के को छ
@basudevthapa2059
@basudevthapa2059 16 дней назад
प्रजातन्त्रका गाडतन्तर का हिमायति लाई लाज लाग्छ लाग्दैन धिक्कार छ 😂😢😮😅😊
@user-ur3yr9fn3t
@user-ur3yr9fn3t 7 дней назад
महान बिचार सरको नेपाल मा बुद्धिजीवी नभयका हैन भारतीय दलाल हरु नै खायका रहेछन नेपाल त दुख लागछ
@santoshlama1822
@santoshlama1822 10 дней назад
अब पत्रकारले के प्रस्न सोध्ने (बोल्ने) भन्ने पनि भारतबाटै तय हुन्छ चोरहरुले चलाएको देश हो महोदय दशक हैन सताब्दीनै चैट हुन्छ
@karnathapa8842
@karnathapa8842 27 дней назад
रसिया ले दिने कच्चा पदार्थ आयात मा ईन्डियन हरु को इशारामा नेपाल लाई दिन बन्द भएको हो।
@limbukumar3711
@limbukumar3711 13 дней назад
सिधुवा धनकुटाको लोक्ता कागजको लागि प्रसिद्ध थियो, खै त्यो प्रसिद्धि? यस्ता थुप्रै छन् 35 बर्षको कालखण्डमा यी चोर नेताहरु हरेक क्षेत्रमा धमिरा साबित भए। देशको बेहाल बनाए। यी धमिराहरूले बिकास,सम्बृतिका कुरा चाहि गरिरहे तर ब्यबहारमा ठ्याक्कै उल्टो।
@chinbasnet9937
@chinbasnet9937 Месяц назад
खाएर खतम पार्छन नेता ले , नीकाल्न दीनू हून्न ई नेतालाई
@bpsshrestha
@bpsshrestha 19 дней назад
Sir ko vnai sahi cha 💖
@greentech4202
@greentech4202 19 дней назад
❤❤❤
@user-hp3yw9bo5p
@user-hp3yw9bo5p 16 дней назад
@ naresh magar 5219 ले बुझने पर्ने कूरा, 1495 मा India देखी प्रवेश गरेका ककशियन आर्य हरू ले नेपाल लाइ कब्जा गरे देखी नै राजनिती मा आर्य हरू को हालि मुहाली छ. !! यसै कारण नेपाल को राजनिति India को रिमोट देखी चलने हो. !!हकिकत यै हो. !!👍😊
@kamalrajbam2830
@kamalrajbam2830 19 дней назад
आहा राम्रो ज्ञानबर्दक , ऐतिहासिक कुरा र आफुले गर्न चाहेका कुरा बताउँनुभो हार्दिक बधाई , देश बनाउँभन्ने निहेत भएकाे बिगत देखि हालसम्म कुनै सरकार लागेन केबल आफू र आफ्नाको हालिमुहाली गर्ने काम मात्र भो । गणतन्त्र पछी त झनै देश खतम पारे नलायक नेताहरुले ।
@bombahadurthapa894
@bombahadurthapa894 Месяц назад
Good comment sir.
@faktanglungrock6951
@faktanglungrock6951 Месяц назад
Great news ❤❤❤❤❤
@binoddhong
@binoddhong 24 дня назад
त्यो कारखानहरू बन्द गर्ने नेपाली कॅाग्रेस र एमाले बिरेन्द्र ले हैन र भने ?
@thambishwakarma2773
@thambishwakarma2773 3 дня назад
रुसले ३०% सहुलियत दिन्थ्यो, यो कुरा मलाई पनि थाहा थिएन।
@ekshanrai5250
@ekshanrai5250 20 дней назад
एत्रो भको चिज देको रसियाले के कारण ले दिन छोड्यो एस्को पनि गम्भिर छन बिन हुन आवस्यक छ
@KeshabOli-rz8mc
@KeshabOli-rz8mc Месяц назад
अब EV केा जमानामा पर्बेस भैसक्येा!!
@santarai5728
@santarai5728 Месяц назад
अब कति भष्टचारीहरू अरबपति हुने भए तेसो भने।
@Kushallama293
@Kushallama293 Месяц назад
पुर्ब उध्यग सचिब ज्यु को तेश बेला का अध्यायन अनुसार धेरै नै कच्चा पदार्थ हरु पेट्रोल बाहेक अन्ये धातु जन्ये पदार्थ हरु पनि छ भनी रहदाँ भारतिय जन जन बाट शुन्नमा आये अनुसार शुन का खानि पनी प्रचुर मात्रा छ भन्ने पनि शुने तरा सत्ते तथ्ये चाहीँ के हो थाहा भयेन नेपाल सरकार को नितिपनी रहेन रहेछ क्याहो उद्योग सम्बन्धँ मा भऐका बिभिन्न उद्योग हरुत बेचेरा धराशही बनाऐका प्रष्टै पनी छ अगिलो पिडी का जनता लाई पनी प्रष्टै थाहा छ कति के के कारखाना थिऐ भनेरा आउने दिन्मा फेरी नेपाल्मा तेस्तो ओधगिक करण होला नहोला माशि खाने सरकार हरुले ओधिगिक निती ल्याउला भन्ने पनी के आशा राख्न सकिन्छ होलार सर होईन नमस्कार हजुर हरु दुबै मा 🇳🇵🙏🌹🙏🌹
@narendrakoyee8488
@narendrakoyee8488 Месяц назад
Very good people and great people to meet in this conversation
@Naturalvibes78692
@Naturalvibes78692 19 дней назад
NepAlilangwej
@info.minsth
@info.minsth 22 дня назад
एकले अर्कालाई सपोर्ट गर्दै जाउँ
@reshamraj7482
@reshamraj7482 18 дней назад
घंटा छ साले सात बरस अगाड़ी बाट सुनदै आऐको कुरा हो 😂😂😂😂
@summermgr4282
@summermgr4282 Месяц назад
सत्ता मै भारत बासी भए पछि अनी भारत लाई नसोधी हुन्छ त
@GyanBshadur
@GyanBshadur 23 дня назад
नेपाल को ठुलासानो सानो मज्याउला घरेलु उध्योग हरु कुनैपनि चन्नै दीदैनन कीन ? राष्ट्रघाती सुघाउली सन्धि गर्दै विशाल बुध्द धर्ती दुइतिहाई भन्दबडी ठाडोखाएर तेस्रो हग्ने मानव रुपी अदृश्य शक्ति कोही सोदेसि थिए पहीलो लेणडुपे बंषिय काटोखाने सभ्यताको बिदेसी होइनन् बस त्याहा देखीनेे पराधिन बिज्ञान बिनाको रंगभेद र बिभेदगर्ने सतिजानु पर्ने नरबलि दीने नरधुब दीने मानव लाई अमानव बनाउने बीरमसान वीर गोर्खाली वीर नेपाली बनाउने धर्म को शिक्षा दिक्षाका कुसासन संस्कार ल्याएपछी शाह बंशिय राजा लाई खोपा को देवता र बिष्णु को अवतार बनाउदै राजा प्रजाको नजर बन्दगर्दै बचेकुचेका विशाल बुध्द धर्ती कब्जा गर्दै आएका पहील लेणडुपे बंषिय ले नै होइनन् र हो त्यसहा देखीनै यो देश मा देश र जनता को सरकार नै नभएको देश हो तेसैले तपाईं हिन्दुस्तान हिन्दुबिस्तार बादीकरण गएपछी तपाईं को जागीर नै चट भयो तपाईं एक देश भक्त बन्नु भएको हुनाले जागीर नै खाई दीए भनेपछी उहीबेला राष्ट्रघाती सन्धि देखीनै राजा र् प्रजाको नजर बन्दगर्दै दरबार भित्र बाट हजाराै लाई बलिका बोका बनाउदै नरबलि दीदै दरबार भित्र बाट रगतको खोला बगाउदै काटो खादै आएको लेणडुपे सभ्यताको ले देश भरीका जनता को नरबलि दीदै काटो खादै शाह बंशिय राजा हरुको सड्यन्त्रपुर्बक हत्यागर्दै राजा को जेठो छोरा लाई नया राजा बनाउदै काटो खादै आएको हामी नजर बन्दगर्दै ल्यसएको नजनता लाई पत्ताछ नदरबार लाई पत्ताछ राष्ट्रघाती सुघाउलि सन्धि देखीन नजर बन्दगर्दै ल्याएको नदरबार को राजा हरुलाई थाहा छ नप्रजा हरु लई आज २१ साै सताब्दि सम्म जस्तो बन्दगरेर् ल्याएर तेस्तै छ ?
@rambahadurgurung743
@rambahadurgurung743 Месяц назад
Ashal khabar.
@user-ex2zg8dz8q
@user-ex2zg8dz8q 24 дня назад
India lai kunaihalatma dinuhudaina yo kurabujdahunxa!🌈
@chitrakrishnatiwari9776
@chitrakrishnatiwari9776 26 дней назад
Dhanyabad patrakar jyu ra Sachib jyu. Nepal ko bikas rokna nepal ka sachib , mathi ka neta lai india le watch list ma rakhne gareko dasakau bhayeko chha. Yasari nepal ma prajatantra , loktantra ,ganatantra aadi ma simit rahayo. india ra nepal ka purana neta haru le setting ma nepal ko bikas ko sabai chhetra dhosta banaudai gayeko dekhinchha. Yuba neta haru milera nepal ko bikas ko lagi agadi badnu parne samay aayeko chha.
@NbNirdosh-md4zr
@NbNirdosh-md4zr Месяц назад
nice
@sojhoff2235
@sojhoff2235 Месяц назад
Wow...
@chintamanisangroula6753
@chintamanisangroula6753 20 дней назад
कट्टु मुतुवा कर्मचारीको कारण हाम्रो देसमा विकास हुन नसकेको हो। हाम्रो देशको तेल चाहिँ भारतले लादै रहेछ नि त।
@user-fk2kf8ql9u
@user-fk2kf8ql9u Месяц назад
Say no to petrol diesel Say yes to electrical and clean energy for the environment for us and for the future Global warming is crossing it's limits
@prembahadurshakya3574
@prembahadurshakya3574 Месяц назад
ब्यवसायीक रुपमा खानी पाउन सम्भावना छैन जस्तो लाग्छ ।
@anandbk6770
@anandbk6770 14 дней назад
सतिले सरापेकाे देस।
@wite5195
@wite5195 Месяц назад
Thik cha......
@badridhakal1105
@badridhakal1105 13 дней назад
Utakhanan garrna nadinu ma bharatiya chalkhel raheyxa
@navarajbanjara8143
@navarajbanjara8143 24 дня назад
याहा झाेले राले र तेलमाले ले मात्र टिक्ने र टिकि रहनेरयछ भन्ने र्पस्ट हन्छ
@mr.insider
@mr.insider Месяц назад
Knowledgeable information. Thank you so much.
@prembahadurshakya3574
@prembahadurshakya3574 19 дней назад
"सोचे भन्दा बढि छ भन्ने भनाई " हो जस्तो लाग्दैन ।
@khadkavena1734
@khadkavena1734 19 дней назад
अन्तराष्ट्रिय ठग डाका भष्टाचारिहरू ले नेपाल चलायकाे करिबन ३४ बर्ष भयाे आज सम्म नेपालि जनताले लखेटन सकेका छैनन तब सम्म नेपाल यस्तै हाे ।
@ishwartiwary2592
@ishwartiwary2592 Месяц назад
जनता र सरकार नै अनुभव हिन र दुख न पारे का हुना ले देश उल्टो दिशातिर उन्मुख गराउने का हुन ।
@shankarshahi7336
@shankarshahi7336 Месяц назад
India does not want Nepal should developed
@ustha7217
@ustha7217 Месяц назад
Hamra nepalka neta haru sabai india ko jalma Parera ho aaja Nepal garib vayeko
@dhakalsantosh3724
@dhakalsantosh3724 Месяц назад
जब राति बुढि ताती । प्रदुषण रोक्न fossil fuel प्रतिवन्ध लाग्ने बेला पेट्रोल खोतल ।
@parbatgiri-o9j
@parbatgiri-o9j Месяц назад
फोसिल फ्यूल अझई २०० बर्स बिस्थापन हुदैन प्रतिबन्ध पनी हुदैन
@nareshmagar5219
@nareshmagar5219 21 день назад
भारत ले हाम्रो नेपाल मा अगाडि बढेको देखि खान किन सक्दैन😢
@proequipments7210
@proequipments7210 Месяц назад
nepal ma million percent gold khani cha biswa lai
@deepakpoon9679
@deepakpoon9679 Месяц назад
Gold ta jati pani xa tara yesko utkhanan nagare pani barsa ma 1 kilo uranium bechera sab nepali lai 1,1 karod badera baki budget ma prayog gareni hunxa tara vatuwa dalal neta haru khokro haddi ko lagi sab khani bideshi lai sumpane kosis gardai xan.
@mukeshsharma-qq6nl
@mukeshsharma-qq6nl Месяц назад
एउटा टोपी आए को थियो नेपाल लाई सिंगापूर बनाई दिन्छु फेरी अर्को टोपी आयो नेपाल लाई सऊदी अरब दुबै देश बनाई दिन्छु गाफाड़ी को कमी छैन नेपाल मा 😮😮😮😮
@bhimbahadurthapa268
@bhimbahadurthapa268 Месяц назад
Bharat ya America lai diye ko bhaye khushi hunthe dalal haru
@deepakpoon9679
@deepakpoon9679 Месяц назад
Nepal is the land of valuable mines n natural resources tara yo desh ko dalal neta le sab bideshi lai sumpana khojdai xa. Yedi stone dekhi mine ko kaam Nepali le garne ra bechne ho vaney sab nepali karodpati hunxa. K garnu vrasta neta le sakhap paryo. Jabo crystal tyo pani baje dekhi puja gareko vanne pani police le jhap parera bechera khayo hola. Yo petrol khani vanne chai desh ko dhukuti sakaune matra ho, vaye pani india le nikalna abarod garxa. Desh bikash garne ho vaney kunai pani ayojana dhoti lai dinu hunna.
@रेसपेक्टनेपाली
खाला यो देश ल़े 🤣🤣🤣
@Sujitrauniyar-ov3ev
@Sujitrauniyar-ov3ev Месяц назад
India sang na sodh
@GaganThapa-mi2yi
@GaganThapa-mi2yi 20 дней назад
dinma arabau kharcha hunxa😊
@raazshrestha8845
@raazshrestha8845 19 дней назад
Morang ko petrol khani khanda ni truck ka truck saman ratvari kudhthe tara india ko dabab le banda gareko vanxan local le
@shambhuharisharma4006
@shambhuharisharma4006 26 дней назад
Nepali aabsakta kati barsa danch bolana shahila
@gurungcyanide117
@gurungcyanide117 11 дней назад
Ye utube khai sound?
@dineshrana4108
@dineshrana4108 Месяц назад
Ye Kamara ho china r rasia ko saatha jaanu nai nepaliko jiwan baachnu ho swadhinta baachne yeuta Matra baato ho .yo kuro Raja Mahendra aafno chhoto 10 barsako kaarekaalma marmaanit gareko k birseu nalaayek ho yi Dubai Mitra rastraharule nepallaai swadhin banaun pachasau udhog kholidye Naya parbidhi diye tetikherko nepaliko Maan r samman birsis Kamara Nepali india india kti garchhas yesle nai nepal r Nepali ko yo durdasa banaudai aayekochha yo bujher Pani Kamara haru indiankai gu khanchhau kin .
@PitamberSoti-pm1kh
@PitamberSoti-pm1kh 5 дней назад
Nepali kuttaneta kangres emale r raprapa indiako bharaute bhayerainai belbari perolkhani bandgareka hun .des skne grih nai gitija bp krishnaprsad thiye
@Jhagupokhrel
@Jhagupokhrel Месяц назад
भनेपछि नेपालिकाङ्गेर्स् ले र येमालेको केपिवलिलेदेस बेच्नसक्छन्भन्नेकुरोमाकेहिसक्छैन तरमावबादिपनि पर्चन्डत उस्तैनैनिस्कियो बाबुुरामभयो ईनिहरुकतिनिर्दईछन्हँअबराजानभैहुन्न
@kunwarkamal9104
@kunwarkamal9104 Месяц назад
yasta yatihasik kuraharu thula media bata kina audeinan??
@baburamkc7189
@baburamkc7189 23 дня назад
Thula media lagbhag sabai desh drohi bhayeko hunale eg kantipur ko don kailash sirohiya
@Princemagar666
@Princemagar666 Месяц назад
Jabaw sammaw purana chor haru metidaina tabaw samma haamro desh maa raamro hudaina vako cheej taw bechera sake kayau kalkarkhana bandaw gareraw sabai barbaad paare abaw,kaha baataw resource nikalne deemag hola raw vrastaw haru sangaw jabaw teti sasto oil pauda taw import nai bandaw garayexan vanesi k aaasa raakhnu daaka haru maathi😢😢😢😢
@rajyalung523
@rajyalung523 9 дней назад
Yaha bahun saasak ko khel xa vanne spasta bujhinxa
@pritamgulf8980
@pritamgulf8980 Месяц назад
मजाले पुग्छ सर शेयर खोले पछि मस्त पुग्छ।चोर नेताले खानु नपाए पछि जनतालाइ पनि खान किन दिन्छ्न
@user-fh2ju1te8w
@user-fh2ju1te8w Месяц назад
Marne bela ma hariyo kakroo , in sabai chin electric ma depends huna thalyo ani lado jasto
@diprai9109
@diprai9109 Месяц назад
patrakarko kuraaii sandaina rahecha budhile dhamala lai chahine budho rahecha..
@krishnabhattarai1938
@krishnabhattarai1938 25 дней назад
❤❤❤❤
Далее
Decompress small game, have time to play it!
00:35
Просмотров 11 млн
Decompress small game, have time to play it!
00:35
Просмотров 11 млн