हामी नेपाली यस्तै अनेकन थाहा नभएका कथा हरुदेखी अनभिज्ञ छौं | त्यस्ता कथाहरुको निब्र प्रतीक्षा गरिरहेछु | आशा छ यस्ता इतिहासलाई अबका युवा वर्गले बुझेर अघि बढ्नु पर्छ | नलुकोस इतिहास इतिहास लुकाइयो भने हामी जस्ता युवा गुमराहमा पर्छौं |
सारै राम्रो सारै खुसी लाग्यो योगमाया को बारेमा हामिले केही सुनेका थियनौ म त्यो ठाँउ नजिकै खोटाङ को सिमानाको मान्छे धेरै धेरै धन्यवाद निलम कार्की नेहारिका दिदी हजुर प्रती हार्दिक आभार प्रकट गर्दछु।
ए नाथ यो स्थलमा मलाइ पुराइ देउ मलाइ पुराइ देउ मलाइ उहाको जन्म इस्थल को माटो सिरमा लगाउनु छ नाथ कोइ सहयोग गर्नुहोस यो स्थल पुगनलाइ मलाइ मलाइ बर्स बित्यो यो स्थल पुग्ने मन भएको
dilliraj Paneru, हेलो मूर्ख, योगमाया भनेको धेरैले थाहा नपाएको महान महिला हुन। लगभग एक सय बर्ष पहिले वहाँ मात्र एक उच्च चेतनाले भरिएकी महान क्रान्तिकारी महिला हुनु-हुन्थ्यो।
@@BigBrain-sx4pm information pauna bhanayra sodhayko chha kina murkha naam dinu bhayako?...nilima karki laI safalata mili sakyako chha upanayas bata...