A distinguished name in Nepali Music, Dr. Shiba Subedi has always been motivating to give standard Lok Dohori songs to Nepali audiences all over the world. Shiba is a young seismologist with PhD degree in Seismology, possibly a 1st PhD holder in the Nepali music industry who is actively working in the field since 2063 B.S. In the last more than 15 years, Shiba composed and published dozens of Nepali folk songs that are popular for all age group listeners.
You are welcome to subscribe to this channel for new songs.
अहिले सम्म कै मलाई मन पर्ने गित भनेको बाचेको छु धन्न हो।हुन त मैले नयाँ पुराना थुप्पै गितहरु गुनगुनाउछु तर मलाई झट्टै याद आउने भनेको यहि गित हो। विशेष गरि यहि गितका सर्जक शिब दाइ र यो गितमा आवाज दिनु भाको बिक्रम दाइ र समिक्षा बहिनी लाई यश गितमा आबद्ध हुने सम्पुर्ण टिमलाइ अग्रिम शुभकामना।❤🙏
यो गित सुने पछि आपनो वास्तविक जीवन सङग मेल खाको महसुस भयो मेरो पनि जिन्दगी मा यस्तै यस्तै भको थियो गित ले चलचित्र ले मुतु नै चसक्क बनायो धेरै सफल्ताको शुभकामना समस्त तिम पर्ती ❤🎉
भिडियो कस्तो छ था छैन गीत हजारौं पटक सुन्दापनि मन अघाएन बरै शिब सुबेदिको हरेक सेन्टिमेन्टल गीत वाउ लाग्छ दाम्मिदामि मेरो मनै मोइमोइ बनायो🤣🎼🇳🇵 #Broken Mirror✍️