Тёмный

Gham Jasto Chamkilo V2.0 | घाम जस्तो चम्किलो | Kushal Belbase Sunita Budha | Sanam Kathayat & Sarita 

Shiba Subedi
Подписаться 121 тыс.
Просмотров 977 тыс.
50% 1

Shiba Subedi presents a new version of the very popular song 'Gham Jasto Chamkilo Juna Hudaina' originally vocal by Purushottam Neupane and Bima Kumari Dura.
#kushalbelbase #sunitabudhachhetri #ghamjastochamkilo #sanamkathayat #saritadhungana #shibasubedisongwriter
♪ Audio Credits ♪
♪ Pushpanjali Music Presents : New Nepali Song 2080/2023
♪ Song Name : Gham Jasto Chamkilo घाम जस्तो चम्किलो
♪ Version : 2.0
♪ Original Vocal : Purushottam Neupane & Bima Kumari Dura
♪ Version2 Vocal : Kushal Belbase & Sunita Budha Chhetri
♪ Lyrics : Dr. Shiba Subedi
♪ Music : Dr. Shiba Subedi
♪ Music Arranger : Binod Bajurali
♪ Recordist : Sagar Bajurali & Rajendra Bajurali
♪ Recording Studio : Prisma Studio/Studio Malashree
♪ Mixing : Shyamshwet Rasaily/Khadak Bajurali
♪ Audio & Video : Pushpanjali Music
🎬Video Credits🎬
♪ Director : DB Khadka
♪ Cinematographer : Deepak Giri
♪ Editor/Color : Prabin Bhatta
♪ Model : Sanam Kathayat & Sarita Dhungana
♪ Mua : Anita Gwachha
♪ Poster Design : Manoj Karki/Amrit Chapagain
♪ Post Production : BP Films Nepal
Thank You All
अन्लाइन तथा छापाखाना मिडियाहरु,
रेडियो एफ.एम. हरु
________________________________________
Follow me:-
Facebook
/ drshibasubedi
Subscribe me
/ @shibasubedi
______________________________
Keep Loving Nepali Music, If You Like It Don't forget to Share with Everyone.
Unauthorized downloading and uploading on RU-vid channels is Strictly Prohibited And will attract punitive measures from Shiba Subedi. Embedding to a website is allowed.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
© & ℗ Shiba Subedi, 2023
All Rights Reserved

Опубликовано:

 

15 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 589   
@sitaneupane5316
@sitaneupane5316 Год назад
पुरानो ले जस्तो मन चाही छोएन है पुरानो भनेको पुरानै हो
@singerbharatbishwokarma
@singerbharatbishwokarma Год назад
आज भोलि यो गीत सङ्गीतम के नाटक चल्न लाग्यो पुरानो गीत नया सैलीम तर पुरानोजस्तो लागेन मलाइत कसम्म आहा त्यो प्रुसोतम दाइको शोर old is gold
@sureshmalla2400
@sureshmalla2400 Год назад
पुरानो जस्तो दमदार लागेन है मलाई त
@tilakghimire88
@tilakghimire88 Год назад
पहिलाकै ठिक थियो यो आवश्यक थिएन ,खास टेस परेन राम्रो लागेन
@unknownuser.2047
@unknownuser.2047 Год назад
पुरानो ओरिजिनल जस्तो त जति कोसिस गर्दा पनि हुँदैन ! तर पनि यो नयाँ गीत बाट पुरानो गीतका सर्जक गायक गायिका सबैलाई 80% रोयल्टी दिनु पर्छ ! 🤨
@sathisami8164
@sathisami8164 Год назад
यो गित आफै मा सदाबाहार थियो नयाँ ल्याउन जरुरत थियो जस्तो लाग्दैन..यति मिठा जिबन्त गित कहिलै अन्त्य हुदैनन ❤❤ बरु यस्तै मिठा नयाँ सिर्जना हरु को बर्सात होस कामना 🙏❣️
@rameshpaudel8922
@rameshpaudel8922 Год назад
@Lokendra Singh Sau85:धेरै✍️कमेन्ट🤳काे भिडमा➖💠मेराे💠➖कमेन्ट💠➖काे💠➖मूल्य नहाेला💠➖तरपनि💠➖हजुरकाे💠➖सुन्दर💠➖कला💠➖ अभिनयलाई💠➖अञ्जुलि💠➖भरिकाे💠➖शुभकामना💠➖छ@लोकेन्द्र
@khemrajwali3920
@khemrajwali3920 Год назад
सुनिताको आवाजबाहेक नयाँ केही भएन
@TirjanThapa
@TirjanThapa 11 месяцев назад
Yo ta lok geetma bkriti vayo.
@tejsinghairi1051
@tejsinghairi1051 2 месяца назад
Right 👍
@ChandraKunwar2041
@ChandraKunwar2041 Год назад
पुरानो जस्तो समधुर लागेन। तर पनि धेरै सफलताकाे शुभकामना।
@DigitalStar123
@DigitalStar123 Год назад
यो गीत त नसानसामा छ यसको म्युजिक देखि लिएर सबै मेलोडी तर नयाले त्यो तिर्खा मेट्न सकेन है ल म त पुरानो सुन्न गए ।
@NabinJetharaMahasagar
@NabinJetharaMahasagar Год назад
पुरानो जस्तो खासै मज्जा आएन गीत पुरानै राम्रो छ ❤❤❤
@KhemSubediOfficial
@KhemSubediOfficial Год назад
पुरानो गित , पुरुषोतम दाई को जस्तो सुर र अन्तरा छोडेर गायको जस्तो पाईन है मैले, शुभकामना शिब दाई।
@GovindaPaudel
@GovindaPaudel Год назад
राम्रो छ गित मैले २०६४/६५ तिर एफ एम मा गाउथे मलाई धेरै मन पर्ने गित हो पुरानो म्युजिक मुटुमा बसेको भएर होला यो खल्लो सुनियाको अनी उहि गायक ज्युको स्वरले मुटु छुन्थ्यो यो पनी राम्रो त तर त्यो गित डिलिट न गर्नुहोला // सफलताको सुभकामना 🙏🙏
@bishnubhusal1222
@bishnubhusal1222 Год назад
पुरानो जस्तो राम्रो गीत त कुनै लाग्दैन मा लाई त
@prakashsilwal8581
@prakashsilwal8581 Год назад
पहिलोजस्तो राम्रो लागेन
@mahendrabishowkarma2471
@mahendrabishowkarma2471 Год назад
नम्बरी सुनलाइ कहिल्यै कसि लाउन पर्दैना!! पिरानो गित नै माधुर्यताले भरिएको मिठास छ!! शुभकामना यो गितका नया गायक गायिकामा।🙏🌹
@Chhahari
@Chhahari Год назад
पुरानो गीत जतिकै सुन्नमा मज्जा आएन शिव सुवेदी सर फिक्का फिक्का लाग्यो है मलाई
@lalitpariyar13
@lalitpariyar13 Год назад
Old is gold मलाई पुरानो नै राम्रो लाग्यो सफलता को सुभकामना सम्पर्ण टीम लाई
@humragmi426
@humragmi426 Год назад
❤❤अहिले कुसल बेल्बासे अनि गाईका अत्यन्तै मार्मिक छ
@BISHAL-KHATI-XETRI
@BISHAL-KHATI-XETRI Год назад
original भनेको original नै हो सबैको मन मस्तिष्कमा गढेको गीत । भिडियो चै धेरै राम्रो छ है स्वर्गको टुक्रा खप्तड मा छायाङ्कन गरिएको भएर होला । यो ठाउँमा छायाङ्कन भएको भिडियोहरु विरलै हाेलान् सायद । बधाई तथा धन्यवाद सम्पूर्ण टिमलाई ❤🇳🇵
@amritbudhachhetri111
@amritbudhachhetri111 Год назад
पुरानो जस्तो मीठो लागेन तैपनि शुभकामना ।
@premthapa7421
@premthapa7421 Год назад
पुरानो गित जस्तो दमदार आवाज र मिठो अलि छैन तर पनि सफलताको सुभकामना।
@Rimal997
@Rimal997 Год назад
नयां श्वादमा आएको यो गीतको मिठास बहुत मन पर्यो छ । पुरानोलाई उछिन्न चै कदापि सक्दैन। किनकी पुरूषोत्तम न्यौपाने र बिमा कुमारी दुराको ठाउं कसैले लिन सक्दैन । जय नेपाली लोक संगित ।
@dronagaule7739
@dronagaule7739 Месяц назад
जिबन्त गित कहिलै अन्त्य हुदैनन
@rawatrajan1996
@rawatrajan1996 Год назад
Old is gold भन्ने थाहा हो क्यारे
@dipakpoudyal8897
@dipakpoudyal8897 Год назад
यो भन्दा नी पुरानो नै ऊत्कृष्ट थियो।
@trbasnet2166
@trbasnet2166 Год назад
purano vanya purano purano jasto jos chai diyana haai❤❤
@SantoshGandhrba
@SantoshGandhrba Год назад
पुरानो जस्तो लायना तर एकदम सुरिलो सोरमा सुन्ना पाईयो सम्मान छ
@EverestGallery
@EverestGallery Год назад
एक ऎतिहासिक लोक सृजना घाम जस्तो चम्किलो जुन हुदैन २.० पावन भुमि खप्तड क्षेत्रका मनमोहक दृश्य सहित। आवद्ध सम्पूर्णमा हार्दिक धन्यवाद ।
@rajindrasirpalisangeet
@rajindrasirpalisangeet Год назад
❤️❤️❤️
@binayapoudel1341
@binayapoudel1341 Год назад
Old is gold पुरानो जस्तो मिठो त अल्लि बनेन , सफलताको कामना छ है दाई
@narbahadurthapa6818
@narbahadurthapa6818 Год назад
साच्चिकै भन्ने हो भने लोक संगीत हाम्रो चिनारी हो।आहा कति सुमधुर र मार्मिक यो गितले सबै नेपाली को मन मुटु छुन सफल नै छ होला। अझ यस्तै राम्रा अनि सुमधुर गित संगीत सुन्नमा पाइयोस्। सफलताको सुभकामना।
@khetbdrnepali3972
@khetbdrnepali3972 Год назад
पुरानो जस्तो दमदार छैन सबै टिमलाई शुभकामना
@pabitrasunar1637
@pabitrasunar1637 Год назад
Purano voice is best
@sumanbhantana6723
@sumanbhantana6723 Год назад
पुरानो गीत सुन्नुमा जस्तो मज्जा आएन र पनि बधाइ छ सम्पुर्णमा 🎉
@ThapaBibas-y3u
@ThapaBibas-y3u Год назад
कति राम्रो छ गित पहिलेको ले हिट खएको थियो अब झन अहिलेको हिट खान्छ कति राम्रो स्वर छ सुनिता को
@singerashokrojregmiracheet6088
कुसल बेलबासे र सुनिता वुढा क्षेत्री को यो आवाज लाई मन पराउनी जति हाजिर हौ त ।
@pragatikiranranarana528
@pragatikiranranarana528 Год назад
पुरुषोत्तम न्यौपाने र बिमा कुमारी दुरा ज्यूले पहिला गाउँनु भएको गीत फेरि किन रेकर्ड गर्नु पर्थ्यो उहाँ अग्रजहरूको स्वर कालजयी थियो फेरी पनि सफलताको शुभकामना
@bimalofficial6244
@bimalofficial6244 Год назад
राम्रो त राम्रै छ तर old is gold पुरानो नै राम्रो छ❤❤❤
@HEMANTGC45
@HEMANTGC45 Год назад
पुरानो जस्तो छैन गाइज ।।।❤❤❤
@gairec-bu7248
@gairec-bu7248 Год назад
sentimental लोक दोहोरी गीत हरु मध्य अति धेरै चोटि सुनेको पप्स गुन गुनायको गित अहिले पुन रेकड भयर आयछ सफल्ता को भरिपुर्ण शुभ कामना
@govindathapa962
@govindathapa962 Год назад
ओरिजिनल भनेको ओरिजिनल नै हो पुरुष आवाज अलि कपि कपि झैं भो तर कुशल सर को आवाज को दम र रेन्ज त आगो छ सबै टिम लाई बधाई विशेष धन्यवाद डा. शिव सर❤❤❤
@Bhusal2046
@Bhusal2046 Год назад
पुरानो भन्दा राम्रो लागेयो तर पुरानो पनि नराम्रो चाइ होइन सम्मान सबैमा🙏🙏
@udayapuri1786
@udayapuri1786 Год назад
पुरानाे गित बराबर राम्राे लागेन मलाई
@chhabilalbhandari7543
@chhabilalbhandari7543 Год назад
राम्रै छ , पुरानो भनेको पुरानै हो है हुन चै❤😂
@hikmatshahikshitiz
@hikmatshahikshitiz Год назад
पुरानो भन्दा उत्कृष्ट लागेन तर नि सुभकामना सबैलाइ♥️♥️🎇
@gulmelikpmc
@gulmelikpmc Год назад
यति राम्रो गित पुरानो जस्तो स्वाद आएन । वास्तवमा हिजो खारिएर आएका कलाकार त आजका हिरा नै हुन ।
@lokcreation
@lokcreation Год назад
अब यसै गरी पुराना मार्मिक गीत हरु यसरी नै ल्याउने हो भने त झन् राम्रो हुन्थ्यो अझै लोक प्रियता पाउँथे पुराना गीत हरुले
@ChandraKatuwal-t1n
@ChandraKatuwal-t1n Год назад
पुरानो भनेको पुरानो हो❤
@dipeshgautam9691
@dipeshgautam9691 Год назад
कुसल सरको सबै गीत अतिनै मर्म स्पर्सी छ झन घाम जस्तो चम्किलो गीत orijanal भन्दा कम त म मानदैन ❤️❤️❤️❤️❤️
@bimalkandel
@bimalkandel Год назад
जति सुनेपनि धित नमर्ने कर्णपृय आवज का धनी दाजु कुसल बेल्बासे अनि सुनिता दिज्यु ,अनि जति नै हेरे पनि आँखा नथाक्ने जुनकीरी मैयाँ र सनम दाजु को अभिनय बयान गर्ने हैसियत साएद भौमान ले मलाइ दियाका छैनन ,प्रभु🎉🎉🎉🎉🎉
@bishnubhusal8601
@bishnubhusal8601 Год назад
पुरा गितलाई नयाँ शैलीमा प्रस्तुत गर्नु भएकोमा धेरै बधाई।❤❤❤
@SusanGhimire-x6x
@SusanGhimire-x6x Год назад
सरै उत्कृष्ट लागेको लोक गीत मध्यमा,एक यो गीत हो, अनि सारै स्वर कि धनी, सुनिता बुडा छेत्री बहिनीको आवज…ओहो कसरी बयान गरौं सुनिता बहिनीको ता ,,, सम्पुर्ण यो गीतको सर्जक अनि गायक मा एक मुस्टमा सफलता को शुभकामना 🌹🌹💐💐
@GhanasyamRasilyGhanasyam-zo8dv
@GhanasyamRasilyGhanasyam-zo8dv 4 месяца назад
सुनिता आफैले यो गितमा अभिनय गरेको निकै सुहाउने थियो सोर कि धनी सुनिता कुसल अनि अनि यो गितका सर्जक मेरो beeck dr subedi sibha सबैलाई सम्मान छ जय गित संगीत
@Bheri424
@Bheri424 11 месяцев назад
याे गित आफैमा एउटा ईताहास हाे ! मन छुन्छ तर केही छैन अहिलेका ज्यानेरेशनले सुन्न पाए♥️♥️
@khunraj5901
@khunraj5901 Год назад
पुरानो जत्तिकै स्वादिष्ट चाहिँ लागेन । यद्यपि नयाँ पुस्ताले पनि स्वाद लिन पाउने अवसर दिलाएकोमा धन्यवाद ।
@MeroSahanai
@MeroSahanai Год назад
आहा!!! जति सुने पनि धित नमर्ने गित फेरि 2 भर्सन आएछ हार्दिक बधाई तथा सफलताको सुभ कामना छ ❤❤Bhim Raj Pariyar
@bhuprajneupane8316
@bhuprajneupane8316 Год назад
यो गित आफैमा यौटा इतिहास बोकेको गित हो तर सिब सर हजुर जत्तिको मान्छे ले यो गित यसरी फ़ेरि बनाउनु हुदैन थियोे किनकि अघिल्लो पछिल्लो कुन कलाकार हरु लाइ मान्ने यक चोटि सोच्नुस त यौटै कार्यक्रम मा यि गाउने कलाकार यकै ठाउँ मा हुदा कलाकार लाइ सम्बोधन गर्ने गर्ब मेटिदो रहेछ जिउदो कलाकार मर्दो रहेछ जस्तो लाग्यो यो मेरो मनैदेखिको कुरा हो जय गित जय सगित
@villagerneplease
@villagerneplease Год назад
पुरानो जस्तो छैन।।मन परेन खासै।खास होस सुनम सुनम लागोसन नयाँ स्वरमा आउँदा।
@keshavpanth8133
@keshavpanth8133 Год назад
Purushottam daju ko jasto majja aayana tara pani ramrox naya naya aabaj ni subhakamana daju
@ujjwolkc9141
@ujjwolkc9141 Год назад
पुरानो जति मज्जा आएन। र पनी सफलता को कामना
@Niroz_vlog250
@Niroz_vlog250 Год назад
खप्तडको अती मनोमहोक अनि कुशल दादाको मीठो स्वरमा सनम कठायत दादाको मनै छुने अभिनयलाई सफलताको शुभकामना❤❤
@devendraneupane3171
@devendraneupane3171 Год назад
पुरानो गीत जस्तो खिट्का हरु अनि कम दिय जस्तो महसुस लागेको मात्र हो तर पनि राम्रो गीत बनेको छ सबै टिमलाई सफलताको धेरै धेरै सुभकामना 🙏🙏🙏🙏
@jatinbista3343
@jatinbista3343 Год назад
दामी छ बबाल छ के मा कम देखियो यो र
@devendraneupane3171
@devendraneupane3171 Год назад
@@jatinbista3343 देखेर होइन सुनेर हो भनेको
@Dineshdevkota989
@Dineshdevkota989 Год назад
आहा कति राम्रो उत्कृष्ट म्युजिक भिडियो बधाइ छ शिव सुवेदी दाइ लाई
@ramitacharya3627
@ramitacharya3627 Год назад
आहा कति राम्रो भिडियो सनम दाजु अभिनय को त कुरै नगरौँ हाई हाई नी
@RitMagar-nu9hk
@RitMagar-nu9hk Год назад
यो गित धेरै मन पर्थियो पहिले धेरै सुुन्ने गर्थे बिगत हरु को याद आयो फेरि सुन्न पाउँदा ❣️❣️😰😢😭😭😭
@arjunpaudel8203
@arjunpaudel8203 Год назад
मिठो गित❤❤ भिडियाे quality झन कति राम्रो ।❤😊
@freelancersurveying
@freelancersurveying Год назад
ali maja ayena!!! old is gold!!
@सर्गम्सँगालो
जस्तो भए पनि पुरानो भनेको पुरानो नै हुन्छ।तर २.० पनि नराम्रो चाहिँ छैन।राम्रो नै छ सबै जनालाई सफलताको शुभकामना छ है त मेरो तर्फ बाट🙏🙏🙏🙏🙏
@rajindrasirpalisangeet
@rajindrasirpalisangeet Год назад
निकै उत्कृष्ट गित भिडियो सुभकामना सम्पुर्ण टिमलाई ❤️❤️❤️
@ranakamal4905
@ranakamal4905 Год назад
पुरानो जति मिठो लागेन ❤
@musikotviews
@musikotviews 6 месяцев назад
अत्यान्तै राम्रा शब्द र चएन सुमधुर स्वर मा गाईएको गित सारै मन चछुने छ।
@padamsharma3216
@padamsharma3216 Год назад
सब्द पुरानै भयर तेती मजा आयन जति गीत सुन्दा आउने हो तेयो भयन कमसेकम सब्द त नयाँ राख्न सकिन्थ्यो होला कि कसो सर
@gaurimalla4853
@gaurimalla4853 Год назад
कति मनपर्ने गित सुनौ सुनौ जस्तो लागने❤❤❤❤❤❤❤❤❤
@ramchandrabastakoti2703
@ramchandrabastakoti2703 Год назад
पहिलेको भिडियो राम्रो quality को थिएन अहिलेको राम्रो लाग्यो । तर old is gold 🙏
@BimalBMagar2333
@BimalBMagar2333 Год назад
आहा पुरानो गीत नया भर्जन मा पनि उतिकै उत्कृष्ट बनेको रहेछ❤❤❤
@smile.miya.
@smile.miya. Год назад
आफैमा hit song version 2 एकदमै राम्रो बनेको छ त्यसमा sanam Kathayat दाजु को अभिनय जति हेरेपनि हेरिरहुँ लाग्ने। सम्पूर्ण टिमलाई सफलताको शुभकामना
@nabinsilwal8407
@nabinsilwal8407 Год назад
Ramro xa tara malai puranai man pareyo ❤❤
@btSharma-vo5vr
@btSharma-vo5vr 21 час назад
आहा।सदैब जिवन्त छ,रहिरहने छ।।।
@sudipkharal
@sudipkharal Год назад
सदावहार गितलाई नयाको नाउ मा जबर्दस्त लाद्न खोजिएको आभास भयो । ब्राण्ड सधै ब्राण्डनै हुन्छ । जय गित
@kapilbudhathoki4547
@kapilbudhathoki4547 Год назад
सारै राम्रो सङ्गितगित छ मनछोयो पल पल को पिढा परेको ले सबै टिमला धन्यवाद 🎉🎉🎉😢
@tulmagar4634
@tulmagar4634 Год назад
माया को ठाउ मा सानु त सुन्दा नमिठो लाग्यो बाकि सबै ठिकै छ । पुरानो गित ले जति मन छुन सकेन तर सुनिता जि को स्वर ले मिठास भरेकै छ । सफलता को सुभ कामना सबै तिम लाइ
@PremBudha-cc9om
@PremBudha-cc9om Год назад
मलाई धेरै भन्दा धेरै मन पर्ने गीत उबेलामा धेरै सुनेको गीत त फर्केर फेरिपनी आयाे तर त्याे कलिलो चर्डाे बर्डाे बैँस फर्किएन मेराे ।यश गीतको गाएक पुरुश्तम न्याैपाने कुसल बेलबासे गाईका सम्पूर्ण लाई बधाई अनि धेरै धेरै धन्यवाद 🙏
@sherrokaya1409
@sherrokaya1409 Год назад
सधै सुनौ सुनौ लाग्ने एकदमै मर्मस्पर्शी गित 👌👌👌❣️🇳🇵🙏
@binodlamichhane3592
@binodlamichhane3592 Год назад
पुरानै मिठाे ।
@maheshgahatraj2810
@maheshgahatraj2810 Год назад
राम्रो छ सफलताको शुभकामना❤
@nepaliman7320
@nepaliman7320 Год назад
Safaltakl suvakamana purano tara sabaiko man mutuma basna safal vayako geet gham jasto chamkilo juna hudain 👍👍👍❤️❤️❤️
@NavinKumar-qd7fd
@NavinKumar-qd7fd Год назад
Mitho koseli congratulations shiba sir, pahile ko ahileko dubai geet dherai ramro chha badhai chha sampurna temlai 💐🙏🙏🙏
@dipakसर्वब्यापेर
Tiktok मा मिठो लागेर आउने जति यता❤️❤️❤️
@krishnakshitizsubedi4846
@krishnakshitizsubedi4846 Год назад
गित पुरानै राम्रो छ, नयांमा मिठास भेटियन
@raweshpaudel2230
@raweshpaudel2230 Год назад
सफलताको सुभकामना गित धेरै राम्रो बनेको छ
@indrasunar4239
@indrasunar4239 Год назад
अाहा कति राम्रो गित ❤❤❤❤❤❤हिजो बाट टिकटक भाइरल छ है यो गित
@manjitpahadiofficial2456
@manjitpahadiofficial2456 Год назад
आहा कति मन छुने शब्द म्युजिक भिडियो पनि त्यतिनै उत्कृष्ट बधाइ छ शिव दाइ लगायत गीत को सम्पुर्ण युनिट लाई सरिता ढुंगाना र सनम कठायत को अभिनय कति राम्रो छ सफलता को शुभकामना 🎉❤मलाइ धेरै मन पर्यो भिडियो❤🎉❤️❤️❤️👌👌👌👌👌
@sonishaofficial
@sonishaofficial 11 месяцев назад
पुरानो गित भए नि यथार्थ बोकेको गित सम्पूर्ण टिम लाई मुरि मुरि माया धन्यवाद छ है मेरो हवस😊😊😊❤😊❤😊❤😊❤😊❤😊❤😊❤😊❤
@oshmiluitel
@oshmiluitel 2 месяца назад
बन्दा पनि अभिन्न अंग किन आँसु लुकाउछेउ म संग नुकै मिठो ♥️
@KamalParajuli979
@KamalParajuli979 Год назад
पहिलेको जस्तो त के मज्जा हुन्थ्यो र । बरु केही नयाँ शब्द थपघट गरेको भए अझ दामी हुन्थ्यो । सफलताको शुभकामना ❤
@deepaks9891
@deepaks9891 Год назад
सम्पुर्ण युनिट प्रति सम्मान तर पुरूषत्तम दाई बिमा दिदी लाई मिस गरे मैले चाहिँ है🙏🎤🎶🎼🎵❤️🇳🇵🇭🇷
@Chandramagar321
@Chandramagar321 Год назад
आहा..कुनै समय धेरै मन परेको गित..आज नयाँ भर्जन सुन्न पाए..गित न्यायपुर्ण तरिकाले गाउनु भएको छ❤हार्दिक बधाई टिमलाई🎉🎉
@ashishsunar9231
@ashishsunar9231 Год назад
उ बेला सारै मन पर्ने गित आज आएर सुन्दा मनलाइ आनन्द भयो । सफलताको शुभकामना ❤❤🎉🎉
@labinadhikari
@labinadhikari Год назад
जनता ठ्ग्ने काम न गर बरु पहिलाको 100% ठिक छ
@KanxiiMagarni1235
@KanxiiMagarni1235 Год назад
गित राम्रै लागेर अाइयाे ❤❤
@bishalbishwakarma6793
@bishalbishwakarma6793 Год назад
यो geet sunita dudha xettriy kushal belbase आवाज मां आउछ भने सोचेकै थियन 🎉🎉🎉❤🎉❤ सफलताको सुभाकामना ❤❤
@singerashokrojregmiracheet6088
एकदम उत्कृष्ट श्रीजना यतिहासिक गित दामी सम्पुर्ण टिमलाई करोडौं को सुभकामना ।🎉🎉🎉🎉
@BishnuMahatara-p3u
@BishnuMahatara-p3u Год назад
धेरै सुन्ने गित मध्ये एक नम्बरमा पर्छ!! शुभकामना !!❤
Далее
Gham Jasto Chamkilo Jun Hudaina
22:56
Просмотров 34 тыс.