Тёмный

Dukha Tarya Chhaina | दुख टर्या छैन | Khem Century Sunita Budha | Binod & Rina | New Lok Dohori 2023 

Shiba Subedi
Подписаться 108 тыс.
Просмотров 1,8 млн
50% 1

Pushpanjali Music presents Shiba Subedi's new song 'Dukha Tarya Chhaina'. This is a sentimental song where two lovers express their feelings with each other. Thank you for your like, comment, and share if you like the song. Keep supporting Nepali Music.
#khemcentury #sunitabudhachhetri #shibasubedisongwriter
#Dukha_Tarya_Chhaina
#Maya_Marya_Chhaina
#binodbhandari
#NewLokDohoriSong2023
♪ Audio Credits ♪
♪ Pushpanjali Music Presents : New Nepali Song 2023
♪ Song Name : Dukha Tarya Chhaina
♪ Vocal : Khem Century & Sunita Budha Chhetri ‪@KhemCenturyOfficial‬
♪ Lyrics : Dr. Shiba Subedi
♪ Music : Dr. Shiba Subedi
♪ Music Arranger : Binod Bajurali
♪ Recordist : Govinda Parajuli
♪ Recording Studio : Studio Malashree Pvt.Ltd.
♪ Mixing : Khadak Bajurali
♪ Audio & Video : Pushpanjali Music
🎬Video Credits🎬
♪ Co - Director : Amit Sunar
♪ Director : Binod Bhandari ‪@BinodBhandari9‬
♪ Cinematographer : Navaraj Upreti
♪ Editor/Color : Manoj Karki
♪ Model : Binod Bhandari & Rina Gurung
♪ Mua : Bimala Tamang
♪ Poster Design : Manoj Karki
♪ Post Production : Godhuli Creation
Thank You All
अन्लाइन तथा छापाखाना मिडियाहरु,
रेडियो एफ.एम. हरु
_____________________________
Follow me:-
Facebook
/ drshibasubedi
Subscribe me
@shibasubedi
______________________________
Keep Loving Nepali Music, If You Like It Don't forget to Share with Everyone.
Unauthorized downloading and uploading on RU-vid channel is Strictly Prohibited And will attract punitive measures from Shiba Subedi. Embedding to a website is allowed.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
© & ℗ Shiba Subedi, 2023
All Rights Reserved

Видеоклипы

Опубликовано:

 

11 мар 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1 тыс.   
@ShibaSubedi
@ShibaSubedi Год назад
नमस्कार ! म यो गीतको गीतकार संगीतकार शिव सुवेदी। गीतसंगीत मेरो लागि लत हो। गीतसंगीतमा लागेर मैले ठुलै केहि गरें वा गर्छु जस्तो त लाग्दैन तर पनि खै गीत लेखिन भने मन कस्तो कस्तो अशान्त जस्तो हुन्छ। भोलि पर्सि कसैले तैले जीवनमा के गरिस त नि भनेर सोधे भने मैले आफुलाई कलममा उतारेका गीतहरुको लिस्ट देखाउन सकुलाँ, जिन्दगीको त के भर छ र ? विगतका गीतहरु जस्तै यसपालिको नयाँ गीत "दु:ख टर्या छैन" पनि हजुरहरुको जिम्मामा छोडेको छु । यो गीत मार्फत म संग जोडिनुहुने लोकप्रिय गायक खेम सेन्चुरी, लोकप्रिय गायिका सुनिता बुढा क्षेत्री, निर्देशक बिनोद भण्डारी लगायत अडियो भिडियोका सबै पात्रहरुलाई सहकार्यको लागि धेरै धेरै धन्यवाद। गीतसम्बन्धी राम्रा नराम्रा सबै प्रकारका प्रतिक्रियाहरुलाई स्वागत गर्दै गीतको प्रचार प्रसारमा हजुरहरु सम्पूर्णको साथ सहयोगको अपेक्षा राखेको छु।
@karnasingrawot1946
@karnasingrawot1946 Год назад
❤❤❤❤❤❤
@yubrajneupane9269
@yubrajneupane9269 Год назад
❤❤❤
@yogendrabist7430
@yogendrabist7430 Год назад
💓💓💓💓💓💓💓💓💓💓💓💓
@narayanbhattarai8114
@narayanbhattarai8114 Год назад
गित सुन्दा सुन्दै समय बितेको थाहा नै भयन दोहोर्याई तेर्याई हेरिसके अझै नि धित मरेन सुनिरहौ जस्तो ,कानै बाट यर्फोन निकाल्ने मनै न लाग्ने आदरणीय सर्जक संगीतकार shiba subedi अजै सफल्ता को सुभकामना अनि सम्पुर्ण टिम लाई विशेष विशेष धन्यबाद ल प्रदेसी मुलुक बाट सुनिरहने छु र हेरिरहने छु!!!!
@ShibaSubedi
@ShibaSubedi Год назад
@@narayanbhattarai8114 हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।
@KhemCenturyOfficial
@KhemCenturyOfficial Год назад
हाम्रो नयाँ गीत दु:ख टर्या छैन गीतकार सङितकार् डा शिव सुबेदी दाई प्रती आभारी मित्र बिनोद भण्डारी को निर्देशन/अभिनय एकदमै प्रसंसनिय छ बाँकी सबैले यो गीत हेरेर प्रतिकृया दिनु होला।
@anashmagar9329
@anashmagar9329 Год назад
Dada hajur ko harek geet sunda pani ajahi hajur ko geet sunna man lagxa
@anashmagar9329
@anashmagar9329 Год назад
Safalta ko dherai dherai subha kamana dada hajur lai
@SuzanKhadka
@SuzanKhadka Год назад
हजुरको स्वर जति सुने पनि धीत मर्दैन 👑🥰👍🙏
@amritaghimire9531
@amritaghimire9531 Год назад
​@@anashmagar9329 दिनेबारे
@shyamupun7915
@shyamupun7915 Год назад
गीत धेरै राम्रो छ। मेरो जन्मभूमिमा सुटिङ्ग भएको रहिछ प्रदेश मा भए पनि गाउँ घर को याद मेटायो ❤️❤️❤️
@BikramPariyarOfficial
@BikramPariyarOfficial Год назад
जति सुन्यो त्यती मिठो गीत शुभकामना आदरणीय सम्पुर्ण टीम लाइ🙏🙏🙏
@ShibaSubedi
@ShibaSubedi Год назад
Thank you so much Vai Bikram !
@rajaindra398
@rajaindra398 Год назад
You were suitable for the male vocal.
@dhangurung7292
@dhangurung7292 Год назад
आह कति मार्मिक शब्द खेम र सुनिता को आवाज मा मेरो गाउँको दृश्य अनि मेरो आफन्त हरुको पनि अभिनय देख्न पाइयो करोड क्लबको शुभकामना ।🎉🎉🎉🎉🎈🎈🎈🎈
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।❤❤❤
@shishirbhusal1020
@shishirbhusal1020 Год назад
लोक गीतमा धेरै पछि मिठो गीत सुन्न पाइयो धन्याबाद डा शिब सुबेदि सर र all team❤❤❤
@ShibaSubedi
@ShibaSubedi Год назад
Thank you so much Shishir sir, हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।❤❤❤
@santoshbk6785
@santoshbk6785 Год назад
बौधिक सर्जक शिबा सुबेदी को सिर्जना ले मन छोयो मौलिक गीत आफ्नै माटो को सुगन्ध आउने गीत सलाम छ हजुर लाई सधै यसेरी कलम चली रहोस 👍👍🎼🎼
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।
@nanditasunar477
@nanditasunar477 Год назад
​@@ShibaSubedi p0lp
@jibaadhikari905
@jibaadhikari905 Год назад
​@@nanditasunar477 ल‌ए?))¡ ब‌‌ ।‌‌। ,द। ,, А1 ; Урысые😅;9(( Ююю.юю Ююттщ щщщщ бэ заом;зз. Бх з. Ььь😢😢 зы з щд Ю Ячч,,чяя@
@khumangm1998
@khumangm1998 Год назад
नेपाली लोक सङ्गीत मा मन छुने मौलिक लय का धनी आदरणीय डा. शिव सुवेदी हजुर को भुल्नै भयो धौ देखि आज सम्म को हरेक सृजना ले म जितेको छ। यो भाका को त झन के कुरा गर्नु खेम सर को सुमधुर आवाज बिनोद सर को अभिनय र निर्देशन ले मन छोयो रिना जि को अभिनय ले मन जित्यो सम्पुर्ण तिम लाई सफलता को शुभकामना ।
@ShibaSubedi
@ShibaSubedi Год назад
Thank you for everything, its a lot for me.
@indrasunar2671
@indrasunar2671 Год назад
बारम्बार गरेको अपमान सहेर पनि चुपचाप बस्नुको एउटा मात्र कारण हुन्छ waiting for the right time
@prakashnepali2653
@prakashnepali2653 Год назад
एति मीठो सिर्जना गर्ने शिव दाइ र कोइलिको जस्तो स्वार खेम दाजु सुनिता दिदी साथै सम्पुर्ण टिम्लाइ अझै प्रगति को कामना 10 फेरि सुने मैले ता 💛💛💛💛💛💛💛
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।
@govindanek
@govindanek Год назад
दाजुले गीतमा उठाउने शब्दहरुमा भेटिने सरलता र गहिराइको म ठुलो प्रशंसक हु । यो गीतले पनि मेरो मन छोयो, शिखर सफलताको शुभकामना आदरणीय दाजु । 🙏❤️🙏🎼🎶🎵
@ShibaSubedi
@ShibaSubedi Год назад
Thank you so much Vai for your continuous support.
@rajuadhikari7607
@rajuadhikari7607 Год назад
सफलताको शुभकामना डा.साप ❤️❤️❤️सुमधुर छ गित।।।
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।❤❤❤
@ssrodhighar474
@ssrodhighar474 Год назад
हार्दिक बधाई छ शिव लोक दोहोरिमा लय सब्दको राजा पहिलाको गित जस्तै यो गित पनि सफल बनोस शुभकामना Bro🙏🙏🌹💕
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।
@romanticmomant2658
@romanticmomant2658 Год назад
​@@ShibaSubedi q
@hombahadur7536
@hombahadur7536 Год назад
आहा कति मार्मिक शब्द अनि लयमा हृदयबिदारक मुटुमा छुने लोक गीत बनाउनुभएको रहेछ शिव सुवेदी सरले।।त्यसैमा खेम जि र सुनिता को आवाज ले मन्त्रमुग्द बनायो।।बधाइ छ सम्पुर्ण कलकारहरुलाइ।।।
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।❤❤❤
@duluwagaule8852
@duluwagaule8852 Год назад
म सानो सनो हुदा देखि नै शिव सुबेदिका हरेक गीत सुन्थे आज फेरि उत्कृष्ट शब्द सृजना भएको गित सुन्दै छु अर्को कुरा नामको अगाडि Dr. wow ❤🕺
@ShibaSubedi
@ShibaSubedi Год назад
Thank you so much, it means a lot for me. हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।❤❤❤
@narmadagharti
@narmadagharti Год назад
लोकदोहोरि को राजा खेम शेन्चुरि दाजु अझै यस्तै यस्तै गित हुन्न पाइयोस् हजुरको आबाजमा 🙏❤️ Congratulations all team 🙏
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।❤❤❤
@bijayasunar770
@bijayasunar770 Год назад
यो माया ले पिरै पार्नि हो देखि दुख टर्या छैन सम्म तपाई का हरेक बिधा का गित उत्कृष्ट छन सफलता को शुभकामना सर
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु। Wow, thank you Bijaya Sir!
@premjaisi
@premjaisi Год назад
आहा धेरै पछि एति मिठो गीत सुन्न पाइयो सात समुन्द्र पारी बाट माया सबैमा
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।
@sanjayabk2412
@sanjayabk2412 Год назад
Waww koti mitho song ho sunirakhu jasto safaltkako subhakamana Siva sir khem dai 💕💕
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।
@sharmilasharma5586
@sharmilasharma5586 Год назад
अब शिव सुबेदिको गित कहिले आउँछ होला भनेर कुरेरै बस्ने मा पर्छु म ❤️खै किन हरेक सिर्जना आफ्नै जिन्दगी जो कथा लेखे जस्तो लाग्छ गित मीठो लाग्यो सुभकामना सबैलाइ 🙏
@ShibaSubedi
@ShibaSubedi Год назад
Thank you Sharmila ji. I wish I will make satisfy to you with my new creations. Please malai gali pani garnu hola !
@sapanabalal9413
@sapanabalal9413 Год назад
जति सुन्यो त्यति नै राम्रो शब्द संगीत❤️हार्दिक बधाई सम्पुर्ण टिमलाई🙏आफ्नै कर्म भुमिमा यति राम्रो सुतिङ्ग भएछ।🤗
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।
@narbahadurthapa6818
@narbahadurthapa6818 10 месяцев назад
साच्चिकै भन्ने हो भने लोक संगीत हाम्रो चिनारी हो।आहा कति सुमधुर र मार्मिक यो गितले सबै नेपाली को मन मुटु छुन सफल नै छ होला। अझ यस्तै राम्रा अनि सुमधुर गित संगीत सुन्नमा पाइयोस्। सफलताको सुभकामना।
@bishwaacharya1184
@bishwaacharya1184 11 месяцев назад
डा. शिव सुवेदी 🌷🙏🙏नमन छ हजुरको सिर्जनालाई।। खेम दाजुको स्वरको म औधी पारखी। र सुनीता जि को आवाजमा पनी जादु छ। एउटा कुरा नढाँटेर भन्छु। खेम दाजुको स्वरको न्याय गर्ने अभिनय विनोद भण्डारीको मात्र लाग्छ मलाई। सधै प्रतिक्षामा हजुरहरूको ❣️🙏🌷❤ @shibasubedi
@dillirampaudel1687
@dillirampaudel1687 Год назад
निकै मन छुने गित बधाई छ शिव दाजु ,,,सफलताकाे शुभकामना,,,
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।❤❤❤
@sitaregmi5129
@sitaregmi5129 Год назад
​@@ShibaSubedi ii🎉?lmjml.m😊ईश्वर o uuumuml
@laxmanadhikari8927
@laxmanadhikari8927 Год назад
खेम दाजु काे गीत जति सुन्यो त्यति सुन्न मन लाग्छ ❤️❤️Just Wow 🥀🥀🇳🇵🌹🌹
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।
@bikashbishwokarma1868
@bikashbishwokarma1868 Год назад
🙏❣️अाहाँ क्या मीठो गित जति सुने पनि अत्याश न मेटीने दाजु सम्पूर्ण गित सङ्गगी हरु मा मीठो सम्झाना छ हैत बागलुङ्ग ठिटो
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।❤❤❤ Thank you Bikash
@TDDFBAGLUNG_Arsal
@TDDFBAGLUNG_Arsal Год назад
आहा हार्दिक बधाई छ मेरो प्यारो पृय मित्रहरु बहुचर्चित सर्जक बहुप्रतिभा शाली शैक्षिक तथा बौद्दिक एवब भुकम्कबिद डाक्टर शिव सुबेदी सर र पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल मोडेल निर्देशक बिनोद भन्डरी लगायत सबै सबैलाई हार्दिक बधाई तथा शुभकामना छ जय गीत जय सङ्गीत ❤️❤️🙏🙏❤️❤❤🎉🎉🎉
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु। Thank you Very much my dear sir for your continuous support. Keep me motivated as always !
@surajpandeyofficial5668
@surajpandeyofficial5668 Год назад
गीत असाध्यै मिठो अनि राम्रो बनेको छ😍😍 सफलताको शुभकामना शिव दाइ खेम दाइ सुनिता जि बिनोद जि लगायत सम्पुर्ण टिमलाई
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।
@DipakPaudelofficial
@DipakPaudelofficial Год назад
आहा शब्द संगित ❤❤❤❤ मन्त्र मुग्द बनायो आदरणीय दाई 🎉
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।
@niragurung4692
@niragurung4692 Год назад
congratulations रिना धेरै राम्रो अभिनय । अझै यस्तै राम्रो प्रस्तुति देख्न पाइयोस सफलताको कामना साथै सम्पूर्ण टिमलाई पनि बधाइ ।
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।
@sunilbhagat9297
@sunilbhagat9297 Год назад
आहा सारै मिठो गीत मन छोयो गीत ले त्यसै माथि भिडियो आहा ❤️❤️🥀 बधाई छ सम्पूर्ण टीम लाई।।🙏🥰 जय गीत जय सागित 🥀🥀
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।❤❤❤
@krishnabasyal5453
@krishnabasyal5453 Год назад
लामो थेगोमा पनि कति मेलोडियस अनि भाव लुकेको छ आहा मलाई औधी मन पर्यो❤️❤️ प्रीय दाइ डा. शिव सुवेदी लगायत सम्पुर्णमा शुभकामना
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।
@anbentertainment6462
@anbentertainment6462 Год назад
मेरो कमेन्ट पढ्दै हुनुहुने दर्सकहरुको सु:स्वस्थ्य एवं दिर्घायुको कामना सबैको परिवारमा भगवानले सधै कल्याण गरुन्🙏💕❣️
@pramilabasnet502
@pramilabasnet502 Год назад
Khem century ko Big fan जता खेम सेन्चुरीको गित उतै म💖💖
@narayanshrestha7734
@narayanshrestha7734 Год назад
कति मीठो शब्द सङित अनि उस्तै मीठो आवाज को साथै उत्कृष्ट अभिनय।🙏🙏🙏🙏🙏
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।❤❤❤
@sunitabudhazabiya4825
@sunitabudhazabiya4825 Год назад
सम्पूर्ण लाई नमस्कार म गायिका सुनिता बुढा क्षेत्री हाम्रो नयाँ गित "दुख टर्या छैन "सबै ले माया गर्दिनुस है धन्यवाद 🙏❤️❤️❤️
@RedmiRedmi-cc8sl
@RedmiRedmi-cc8sl Год назад
mero jillakai utkrista ani sworki dhani gayaka sunita ji ma ya hami surkheti sabai abharit xau surkhetko san yati mitho swor ki dhani
@menakakarki889
@menakakarki889 Год назад
नयाँ पुस्ताको स्वर किन्नरी हजारौं पाइला यसरी नि अगाडि बढिरहुनन ।
@kopilbishwakarma9589
@kopilbishwakarma9589 Год назад
उत्कृष्ट सब्द संगीत आवाज , सबै टोलिलाई अत्यधिक सफलताको शुभकामना🇳🇵❤️❤️
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।❤❤❤
@preranamagar7787
@preranamagar7787 Год назад
आहा खेम दाई को आवज मा सफल्ता को सुभ कामना सम्पुर्ण तिमलाई
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।
@begampariyar9561
@begampariyar9561 Год назад
Dr शिव सुबेदीको हरेक गित उत्तिकै उत्कृष्ट हुन्छन् र यो पनि सारै राम्रो लाग्यो सफलताको अशेष शुभकामना सम्पुर्ण टिम लाई 🙏🎉🎊
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु। Thank you very much Begam !
@binodbiswokarma751
@binodbiswokarma751 Год назад
सफलता काे शुभकामना सबै टीम लाई🎉🎉🎉🎉🎉🎉🎉
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।❤❤❤
@dineshratna9253
@dineshratna9253 Год назад
हार्दिक बधाई तथा शुभकामना पियारो दाई खेम सेन्चुरी दाई तथा संपूर्ण टीम लाई ❤️❤️❤️
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।❤❤❤
@laxmanpariyar7186
@laxmanpariyar7186 Год назад
Hardik badahi sampurna timlai
@krishnajajarkote3324
@krishnajajarkote3324 Год назад
Khemcencury ko geet ko parkhaima thiye aaja sunna paiyo khusiko sima xaina wowwwwwwww ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।
@Indra-527
@Indra-527 Год назад
Shiba subedi को हरेक गीत सुनेको छु मैले असाध्यै मन पर्छ मलाई ,यो गीत पनि एकदम रार्मो लाग्यो मन छुने सुनिरहु लाग्ने, सफलताको धेरै शुभकामना ।❤️
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।
@yampokhreli1250
@yampokhreli1250 Год назад
धेरै समय पछी खेम दाईको नयाँ आवाज निकै राम्रो लाग्यो ❤🎉
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।
@basantthapaofficell468
@basantthapaofficell468 Год назад
निशब्द छु प्रिय डा . शिब सुवेदी अनि खेम जि बिनोद जि लगायत सुनिता जि छुटुनु हुने सम्पुर्ण होलयुनिटलाई बधाइ ग्यापन गर्न चाहन्छु धन्याबद 🙏😥
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।
@padamcomedi4644
@padamcomedi4644 Год назад
10चोटि हेरिसकेतरपनि सब्दासुन्दा धितनमरिने गित सफलताको सुभाकामना 🙏🙏
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।❤❤❤
@kamalbc1808
@kamalbc1808 Год назад
मेरो त यो भिडियो हेर्दा हेर्दै आखा बाट आसु झरेको थाहै भएन लोक गायक छेत्र को खेम चौधरीको सम्पुर्ण टिममा हार्दिक बधाई छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍🙏👍
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।❤❤❤
@ramabidari3369
@ramabidari3369 Год назад
Khem century and sunita budha voice lover ❤️❤️🙏🙏
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।
@karishmasapkota5273
@karishmasapkota5273 Год назад
कति मीठो गित हो के जति सुनेपनी धित नमर्ने🧡🧡
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।
@mohansigdel4877
@mohansigdel4877 Год назад
यति मिठो गीत अनि उतिनै मार्मिक दुई हात जोडी नमम गर्छु शिव सुबेदी सर प्रति
@AmitBabuRokaya
@AmitBabuRokaya Год назад
कति राम्रो गित मैले एक टिकटक नि गराइसके यो गित रेकर्डिङ कै क्रममा धेरै मन परेको थियो । सम्पुर्णमा बधाइ छ ।🙏♥️
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।
@SuzanKhadka
@SuzanKhadka Год назад
सफलताको शुभकामना सम्पुर्ण टिमलाई जय गीत जय संगीत!
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।
@PHOWANGI-2053
@PHOWANGI-2053 Год назад
My favourite singer khem century and sunita budha Chhetri ❤️
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।
@subashkausal2110
@subashkausal2110 Год назад
मेरो प्यारो गायक खेम जि अनि सम्पुर्ण टिम 💜💜❣️
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।
@nabinsunar1182
@nabinsunar1182 Год назад
धेरै राम्रो छ गीत लय शब्द हरु पनी सारै मन परेयो उनत्ती पर्गती को सुभकामना सबै टिम लाई🙏🙏🙏🙏🙏
@narayansunar1713
@narayansunar1713 Год назад
नेपाली लोक दोहोरी को एउटा कुशल सर्जक जसका सृजना ले नेपाली लोक सङ्गीत लाई एउटा उचाइमा पुर्याइरहने छ । शुभकामना डा. शिव सुवेदी।
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।❤❤❤
@narayanpoudel550
@narayanpoudel550 Год назад
Wish you all the best Shiva and the entire team!
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।
@uniquechhetry5585
@uniquechhetry5585 Год назад
कति मन छुने शब्द बधाई होल टिमलाई
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।❤❤❤
@arjunBOHARA-q7l
@arjunBOHARA-q7l 11 часов назад
शिव दाइको शब्दको गहिराइ कति छ बुझ्नेलाइ थाहा छ !
@binodsanjal2799
@binodsanjal2799 Год назад
सुन्दर बनेको छ गित सुभकामना छ dr साहेब ❤❤❤❤
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।❤❤❤
@sadikshapun-zm3pt
@sadikshapun-zm3pt Год назад
दाइ शिव सुवेदी हार्दिक बधाई अती दामि छ गित अझै अाउदा दिनमा साङगितिक जिबनको सफल्ताको कामना
@bikashthapa3234
@bikashthapa3234 Год назад
सर्भादिक लोक गायक खेम को मार्मिक अवाज 🙏😍😍
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।❤❤❤
@tilakbishwakarmaofficial860
Dr. Shiva subedi दादाले सिर्जना गरेका गीत आमा तिम्रो धुध को भारा जस्तै दर्जनौं मन मा बस्न सफल छन् उहाँको सिर्जना एक डेढ दशक देखि सुन्दै आएको छु तर तपाईंलाई अलि पछि चिने मैले त्यो मेरो दुर्भाग्य हो । अभागित महु देखि राम्रो सङ्ग चिन्छु हजुरको सिर्जना सारै मन पर्छ मर्मस्पर्सी हुन्छन्।तपाईं लाई अनि तपाईंको सिर्जना लाई सधैं सम्मान छ।।दादा खेम दिदी सुनिता दादा विनोद अनि सम्पूर्ण मा सम्मान गर्दै मेरा दुई शब्द यही टुङ्ग्याए ♥️♥️🙏
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु। Thanks a lot Vai for your continuous support !
@dhrubabishwokarma
@dhrubabishwokarma Год назад
साँच्चै यस्तो मिठो शब्द लेख्नको लागि एक पटक डुब्नै पर्छ होला पिडाको सागरमा आहा उस्तै सुमधुर आवाज सफलताको शुभकामना सम्पुर्ण टिमलाई
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।
@dhrubabishwokarma
@dhrubabishwokarma Год назад
धन्यवाद सर अझै अगाडि बढ्दै जानू होला
@suryabahadursunar2747
@suryabahadursunar2747 Год назад
लोक दोहोरी गीत सारै मन पर्यो स्वर शब्द अति नै उत्कृष्ट लाग्यो अभिनय गरेका कलाकार हरु को पनि अति नै उत्कृष्ट लाग्यो यसमा सम्मिलित सम्पूर्ण कलाकार हरु लाई सफलताको शुभकामना।
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।
@AmitKanxa-wi3dn
@AmitKanxa-wi3dn Год назад
नमस्कार🙏 म अमीत येकल यात्री घर पोखरा अहिले बीरानो देस मलेसीयाबाट नीकै मीठो अनि मार्मीक छ गीत , आदरणीय दाजु खेम सेन्चुरी अनि आदरणीय दीज्यु सुनीता बुडा छेत्री लगायेत सम्पुर्ण टीम्लाई धेरै धेरै बधाई साथै यो गीत ले मीलीयान भीउज पाओस सम्पुन दर्शक श्रोताले माया गरीदीनु होला ❤❤❤
@indrasunar2671
@indrasunar2671 Год назад
बारम्बार गरेको अपमान सहेर पनि चुपचाप बस्नुको एउटा मात्र कारण हुन्छ waiting for the right time
@shyam77bk
@shyam77bk Год назад
अति नै मीठो शब्द अनि संगीत तेसै म खेम जि को शोर आहा जति सुने उति आनन्द आउने सफल्ता को सुभ कामना all team
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।
@subashpremiofficial
@subashpremiofficial Год назад
Shiva dai always king melody sad song😢 best song दाइ को रचना काफि छ त्यहि माथि खेम जि र सुनिता को स्वर कमाल
@varatthakuri8832
@varatthakuri8832 Год назад
मीठो छ लय गीत शब्दहरु बडि लम्बा चौडा भए मीठो भए पनि कता कता खल्लो महसुस भो शिव दाइ
@ShibaSubedi
@ShibaSubedi Год назад
Noted your comment, thanks for being honest. हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।
@keemonmogoor246
@keemonmogoor246 Год назад
अति मिठो गीत हजुरका सिर्जना एकदमै उतकृस्ठ जब जब यस्तै गीत मेरा कानले श्रवन गर्न पाउछ अनि मन मुतु पग्लिएर आउछ अनि आफ्नो गाउँ घर भिर पाखा अनि गाउँ बेसि उकालि ओरालि अनि चौतारी याद यि आखा भोरि छछल्किन सफलताको सुभकामना हाम्रो सुर्खेतको सान गायिका सुनिता दिदि को र खेम सेन्चुरी दाईको स्वरमा गीत एकदमै मिठो छ खोत लाउने ठाँम नि भेटेन गुर्भाकोट १३ सुर्खेत हाल बिरानो भुमि देखि जय गीत जय नेपाल्🇳🇵🇳🇵 🇳🇵🇳🇵
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।❤❤❤. Thanks a lot for this beautiful comment, you made me happy.
@nimrajmagar-ik6qp
@nimrajmagar-ik6qp Год назад
निकै मार्मिक शब्द अनि उतिकै मिथो लय साथै मिथा सोर्का धनी को आवाज्मा निकै मन्छुने गीत अगामी दिन्मा पनि यस्तै मिथा गीत लेउनु सुभकामना सम्पुर्न तिमलाइ🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।❤❤❤
@govindakc9095
@govindakc9095 Год назад
तपाईको सब्द अनि खेम र सुनिता को आबाज सुन मा सुघन्द जस्तै भयो । निकै उत्कृष्ट गित हार्दिक बधाई सम्पुर्ण टिम लाई ।
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।❤❤❤
@kapilrkmagar
@kapilrkmagar Год назад
आहा कती मौलिक सिर्जना प्यारो दाजु शिव सुवेदी सारै मन छोयो साथै अभिनय र गाएकी को के कुरा आहा 🙏🙏बधाई छ सम्पुर्ण टिममा
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।
@user-ho5wk5ht8l
@user-ho5wk5ht8l 6 месяцев назад
गित को शब्द मलाई नि मनपर्छ धेरै राम्रो लाग्छ सुनिरहु जस्तो लाग्छ❤❤❤❤❤❤
@KrishnaGCKapil
@KrishnaGCKapil Год назад
शिव सुवेदी दाइको गीतमा छुट्टै किसिमको मिठास हुन्छ । निकै गहन भएर सुन्दा जति सुन्यो त्यति मजा लाग्छ । धेरै पछि मन शितल हुनेगरी सुनियो 💓💓
@ShibaSubedi
@ShibaSubedi Год назад
Thank you, yasari nai sunidinus hai hamlai. हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।❤❤❤
@prakashgc1596
@prakashgc1596 Год назад
म चाहिँ शिव दाइ को पहिले देखिन को फ्यान हो आज भन्दा १२/१५ बर्स पहिले देखि धेरै पछि उत्कृष्ट सृजना!!! सफलताको शुभकामना ।
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।❤❤❤ Thanks Prakash for your support
@RatanThapa-mh4fp
@RatanThapa-mh4fp Год назад
wow गित भनेको यस्तो पाे हुनु पर्छ सम्पूर्ण टिम लाई धेरै धन्यवाद अनि सफलता काे शुभकामना खेम दाई
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।❤❤❤
@iamyunik_k6
@iamyunik_k6 Год назад
आहा कति राम्रो 🤗🤗 मन छुनि शब्द सम्पूर्ण टिम लाई सफलताको शुभकामना 🙏🙏🙏
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।❤❤❤
@anishapoudel2881
@anishapoudel2881 Год назад
आहा निकै मिठो गित सफलताको शुभकामना शिब दाजु लगायत सम्पूर्णमा
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।
@sabimal
@sabimal Год назад
मौलिकता र सरलता को खानी प्रीय सर्जक हार्दिक नमन ।प्रगतीको शुभकामना ।
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।
@krishnaacharya109
@krishnaacharya109 Год назад
शिव सर हजुरप्रति आभारी छु,,एती मिठो सिर्जना पस्कनुभएकोमा ।। अनि सफलताको शुभकामना 🎉🎉
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।
@sagarmalla2687
@sagarmalla2687 Год назад
शब्द संगीत,अभिनय अनि आवाजको त के बयान गरौ, बयान गर्ने शब्द भेटिन सफलताको अग्रिम शुभकामना सम्पूर्ण टिमलाई ❤🙏
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।
@hemantabiral
@hemantabiral Год назад
शिव दाइ हजुरको सङ्गीत लाई सलोत छ जय गित जय सङ्गीत ।
@kritishahi7822
@kritishahi7822 Год назад
आज यो गित सुन्दा मेरो मन कति रोयो😢💔 सारै मर्मस्पर्शी बनेको छ सफलताको शुभकामना छ है ❤️🙏
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।
@poshannicesongyogi6982
@poshannicesongyogi6982 Год назад
Very nice song
@pandeyAmrit07
@pandeyAmrit07 Год назад
आज पहिलो पटक खेम दाइ को गित टिकटक मा सुनेर यता आइयो,, नेपाली क्रीकेट पछि को trending मा यहि गित रहनेछ अब❤️❤️❤️
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।
@bhim6211
@bhim6211 Год назад
सारै आनन्द आउने गित धेरै धेरै सफलताको शुभकामना दाई
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।
@shyampoudel4204
@shyampoudel4204 Год назад
आहा कति मीठो आभास भयो धेरै समय पछि एत्तिको राम्रो गित सुन्न पाइयो 🙏🙏🙏😊😊😊
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।
@anjuale734
@anjuale734 Год назад
आहा सारै मिठो गीत सम्पुर्णलाई सफलताको सुभकामना
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।
@shreshtalalit5760
@shreshtalalit5760 Год назад
मेरो मन मुटु भक्कानिए र आसुँको बर्सात भयको पत्तै पाएन यति मीठो गित सुनेर थाहा छैन आफैलाई कति पटक रि गरेर हेरे अनि सुने।फक्कै पनि धेरैको यथार्थ कहानी मनछुने गीत सम्पूर्ण टिमलाई सफलताको धैरै धेरै शुभकामना।
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।❤❤❤
@amarkhadka4739
@amarkhadka4739 Год назад
गितको सब्द संगित राम्रो छ स्वर को कुरै नगरौ दुबै जना को आहा छ तर गित को शब्द अल्ली लामो भयो बाकि त आहा छ बधाई छ सबै जनालाई बिशेष सिब सुबेदी ज्यु लाई सम्मान छ शब्द संगित को लागी
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।❤❤❤
@okildhakal7133
@okildhakal7133 Год назад
निकै कर्णप्रिय गीत ! सफलताको शुभकामना छ सर !!
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।
@neksunary7986
@neksunary7986 Год назад
स्याबास दामी👌👌 सफलताको शुभकामना छ है सम्पुर्ण टिम लाई
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।
@jindrabk5231
@jindrabk5231 Год назад
अति नै मन छुने गीत best of luck all of you
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।❤❤❤
@himsunar4705
@himsunar4705 Год назад
आहा कति राम्रो गित आफनै गाउँ घरमा बनेको super
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।
@THAKUREE7705
@THAKUREE7705 Год назад
जति सुने पनि सुनम जस्तो मार्मिक गित शफलता को शुभकामना सबै टिम लाई
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।
@nabinmagar9233
@nabinmagar9233 Год назад
आहा अतिनै मार्मिक गित अनि भिडीओ सफल्ताको शुभकामना🌹😘❤️
@ritarawat4507
@ritarawat4507 4 месяца назад
म त दीन मा २ पटक सुनीरन्छु यो गीत मन छुने शब्द लय सबै कुरा❤🙏🇳🇵
@netrabasnet8794
@netrabasnet8794 9 месяцев назад
मैले यो गित निकै धेरै पटक सुने ,हेरे जति सुने पनि मेरो धित नमर्ने यति राम्रो गित सृजना गर्नु हुने आदरणीय सष्ट्रा डाक्टर शिव सुवेदी ज्यु, गायक आदरणीय खेम सेन्चुरी दाजु मेरो हालको जिल्ला बासि दाजु, मलाई निकै निकै मन पर्ने गायिका दिज्यु सूनिता बुडा छेत्री र सिंगो सांस्कृतिक टिमलाई हृदयदेखि नै नमन गर्दछु 🙏🙏🙏🙏🙏❤️🌹💐💐💐💐💐💐 !!!आशा छ आगामी दिनहरुमा पनि यसरिनै मिठा मिठा गित संगित सुन्न र हेर्न पाइयोस् हजुर!!!!!!!❤❤❤❤
@harinyaupane6685
@harinyaupane6685 Год назад
आहा कति मिठो गीत शिव जी लाई मान्नै पर्छ जती सुनो उति सुन्न मन लाग्ने ।
@ShibaSubedi
@ShibaSubedi Год назад
Thank you Hari ji. हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।❤❤❤
@sbpariyargulmeli03
@sbpariyargulmeli03 Год назад
आहा निकै राम्रो लाग्यो आफनै गाऊ घरमा शुट गरेको गीत ❤❤ बदाई एबम शुभ कामना सबै जना लाई 🎉🙏🙏🙏
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।
@demoxyz-2146
@demoxyz-2146 Год назад
धेरै नै राम्रो बनेको रहेछ अस्ति घरमा फोन गरेको सुटिङ गर्न आउनु भको छ भनेको सुनेको लु छिट्टै हेर्न पाए निक्कै राम्रो लाग्यो अनि सम्पूर्ण टिमलाई धन्यवाद छ 💐👏💐💐
@ShibaSubedi
@ShibaSubedi Год назад
हजुरले यो गीतलाई दिनुभएको प्रतिक्रिया र देखाउनु भएको माया प्रति आभारी छु।
Далее
Я ПОКУПАЮ НОВУЮ ТАЧКУ - МЕЧТУ!
39:05
MACAN, A.V.G - Привыкаю
2:55
Просмотров 233 тыс.
OG Buda - Сделай Мне Приятно Щас
2:24
Who
2:51
Просмотров 1,9 млн
OG Buda, 4n Way - МЭВЕРИКС
2:15
Просмотров 202 тыс.
KIZARU - OBUZA
2:25
Просмотров 348 тыс.