Тёмный

Aafnopan | आफ्नोपन | Yubaraj Acharya, Sunita Budha Chhetri | Ft. Roshni & Sanam | Lok Dohori Song 

Shiba Subedi
Подписаться 108 тыс.
Просмотров 4 млн
50% 1

Presenting Narayan Kandel's new Nepali Dohori Song Aafnopan by Yubaraj Acharya & Sunita Budha Chhetri penned by Narayan Kandel & composed by Dr. Shiba Subedi only on Shiba Subedi's official RU-vid channel.
New Nepali Lok Dohori Song 2077/2020
#YubarajAcharya
#SunitaBudhaChhetri
#RoshniKarki
#SanamKathayat
#NewLokDohori
#Narayankandel
#drshibasubedi
#ShibaSubedi
#BinodBhandari
#Samjhiye_Afanti_Hunchha_Afnopan
#Vaax_yo_man_chhinna_ra_bhinna
#Jun_pattharle_chot_dherai
--------------------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Aafnopan
सम्झिए आफन्ती हुन्छ आफ्नोपन
♪ Vocal:-
Yubaraj Acharya
Sunita Budha Chhetri
♪ Lyrics:-
Narayan Kandel
♪ Music:-
Dr. Shiba Subedi
♪ Music Arranger:-
Binod Bajurali
♪ Recording Studio:-
Malashree Studio
♪ Mixing:-
Khadak Bajurali
♪ Recordist:-
Bimal Chhinal
Rajendra Bajurali
Samit Pariyar
♪ Studio Management:-
Shambhu Kunwar
♪ Dialogue:-
Rabin Sharma
♪ Audio/video:-
Pushpanjali Music Pvt.Ltd
--------------------------------------------------
🎬️ Video Credits:-
🎬 Story/Director:-
Binod Bhandari
🎬 Artists:-
Sanam Kathayat
Roshni Karki
🎬 Cinematographer:-
Karan Chaisir
🎬 Editor/Color:-
Bikash Gyawali
🎬 Management:-
Madhav Raut
🎬. Technical Adviser:-
Rajendra Aryal
🎬. MUA:-
🎬 Light Management:-
🎬 Kitchen:-
🎬. Group & Hair:-
🎬 Post Production:-
🎬. Special Thanks:-
Purushottam Neupane
Bishnu Sokiya Kandel
Ramkrishna Bam Malla
Surya Khadka
Navaraj Panta
Bikram Pariyar
Enepalkhabar.com (Razwan Chhetri)
Nabin Rukmini Bhattarai
Sumi Ghimire Sapkota
BimalRaj Chhetri
Anusha Paudel (Image FM)
Jiwan Parajuli
Moharaj Sharma
-------------------------------------
Unauthorized downloading and uploading on RU-vid channel is Strictly Prohibited And will attract punitive measures from Shiba Subedi. Embedding to a website is allowed.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
________________________________________
Keep Loving Nepali Music. If You Like it, don't forget to Share with Everyone.
© & ℗ Pushpanjali Music, 2020
All Rights Reserved

Видеоклипы

Опубликовано:

 

15 ноя 2020

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2,8 тыс.   
@narayankandel7434
@narayankandel7434 3 года назад
नमस्कार म गितकार नारायण कंडेल यहाँहरुको माझ एउटा फरक कहानी पस्किने जमर्को गरेका छौँ। काम गर्ने क्रममा भएका कमजोरी लाई औँलाईदिनुभएमा सच्याउने अवसरका रुपमा लिनेछौँ। हजुरहरुको मायाँ र साथको लागी आभारी रहदै सबैजनालाई हार्दिक धन्यवाद दिन चाहन्छु।
@sagarmanidhungana3726
@sagarmanidhungana3726 3 года назад
dammi xa hai sir badhai xa sabda laya katha sabai best lagyo
@DIlendraJoshi
@DIlendraJoshi 3 года назад
Wau daji verry nice daji congratulations
@badalgurung2735
@badalgurung2735 3 года назад
Wowwoowo supar supar nice song sir tapai ko malai akdami man chyo yo geetle 🙏🙏🙏🙏🙏🙏🙊🙊🙊🙊💖💖💖💖💖💖💖💖supar nice song chha sir agami din ma pani hjru ko yastai yastai geet sunna pahou maile ferai arko geet ko parkhai ma baseachha sir hjru ko
@arjunkandel9718
@arjunkandel9718 3 года назад
Dai sari ramro sabda chhan
@reetuniraj1848
@reetuniraj1848 3 года назад
🙏🙏
@khanalnarayan14
@khanalnarayan14 3 года назад
बिदेशमा रहेर पनि नेपाली लोक संगीतमा युबराज आचार्य , शिव सुबेदि ,नारायण कंडेल सहित सबैजनाको योगदान सधैं उत्कृष्ट कोसेलीको साथमा होस । सुनिताजि त नेपाली लोक संगीतमा उदाउँदै गर्नु भएको चम्किलो तारा हुनुहुन्छ , आगामी दिनमा पनि यस्तै मिठो कोसेली सुन्न पाईनेछ ।
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@BikramPariyarOfficial
@BikramPariyarOfficial 3 года назад
हिजो राति निकै बेर रोएउ मन को पिडा धोएउ कि मन धोएउ 🙏🙏🙏 कस्तो मिठो सब्द ❤️❤️
@narayankandel7434
@narayankandel7434 3 года назад
धेरै धेरै धन्यवाद प्रिय भाई🙏🙏
@parassubedi5066
@parassubedi5066 3 года назад
लव यु दाई
@ritauprety1491
@ritauprety1491 3 года назад
Badhai xa bhai ra bahini lai sarai ramro geet
@bksantiraj1115
@bksantiraj1115 3 года назад
सर तपाईको नि फान हो हई म
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@user-mn9qb7jc6i
@user-mn9qb7jc6i 3 года назад
सलुट छ नारायन बाइ हजुर लाई , नेपाली सम सामाहिक घटना मा आधारित शब्द हरु लाई समेटेर लोक गित मा प्रस्तुत गर्नु भयो , again salut bro
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@kukurharukoaushadhi9079
@kukurharukoaushadhi9079 3 года назад
सुनिता बुढा क्षेत्रीको ठुलो फ्यान भए मत स्वर कति मिठो ।
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@dhanbhahadurdhami2432
@dhanbhahadurdhami2432 3 года назад
Sunita Didi ko thulo fyan ma Pani hi hai
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 3 года назад
निकै प्रतिक्षा मा रहेको गीत..हरेक शब्द शब्द ले मुटूमा हान्यो.. बिनोद भाईको भिडियो निर्देशनमा पनि निकै निखार्ता देखीयो, गीतकार नारायण कंडेल, संगीतकार शिव सुबेदी गायक युवराज आचार्य, गायीका सुनिता बुढा क्षेत्री, लगाएत सम्पुर्ण टिमलाई हार्दिक बधाई।।
@omrajbista3831
@omrajbista3831 3 года назад
तपाइले पनि एउटा गत्तिलो गित गर्नु पर्यो सर छिट्टै,,
@jenishabatala4385
@jenishabatala4385 3 года назад
Hjr ko aawaj maa r sunita di ko aawaaj maa sangai sahakarya ma dai
@ShibaSubedi
@ShibaSubedi 3 года назад
Thank you Surya sir for your support.
@bharosamagar9102
@bharosamagar9102 3 года назад
So nice
@pineapple7018
@pineapple7018 3 года назад
@@jenishabatala4385 nice
@bambahadurshahi2333
@bambahadurshahi2333 3 года назад
हाम्री सुर्खेती चेलिलाइ यो मर्म स्पर्शी गीतमा यो सुनौलो अवसर दिएकोमा पृथक पहिचान बनाउन सफल लोक दोहोरी क्षेत्रको एउटा उदाउँदो तारा शिव सरको गित साच्चिकै जिवन्त बनोस शुभकामना ।सगै बधाई पनि !
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@kma8906
@kma8906 3 года назад
Ekdam mon xoyo lyrics and acting le 😍😍😍😍😗😗😗aasu nai jharyo
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@allanbarretto5286
@allanbarretto5286 Год назад
यो गींत सुन्दा त्यही पल को याद आउँछ जुनि दिन त्यो पापीनी लें यही भन्ने गर्यो ..आज कुनै बेला यो गींत सुन्छु अनि त्यही पापीनि को याद आउँछु ..
@ShibaSubedi
@ShibaSubedi 3 года назад
नमस्कार ! तिहार लगत्तै नारायण कंडेल जी संगको अर्को सहकार्य अनि युवराज आचार्य दाइसंगको पहिलो सहकार्यमा सम्झिए आफन्ती हुन्छ आफ्नोपन बोलको गीत रिलिज गरेका छौं । मन परे कमेन्ट सेयर गरिदिनुहोस है।
@prakashdhital3519
@prakashdhital3519 3 года назад
शुभकामना अति मार्मिक अनि हृदय छुने गित शब्द संगीत छ
@rashmidhungana3680
@rashmidhungana3680 3 года назад
Dherai ramro geet dada wow badhai xa
@balchandrabaral
@balchandrabaral 3 года назад
आहा मुटु दरो गराएर हेरेको छु
@bishnuchhetri4950
@bishnuchhetri4950 3 года назад
आहा कति राम्रो गीत👌 शब्दले मन छोयो😢 सफलताको धेरै सुभकामना दाजु🙏😍
@yamansubedi811
@yamansubedi811 3 года назад
Raja geet sarai ramro x maro taw man mai xoyo!!!❤️❤️❤️❤️❤️
@erushthapa8154
@erushthapa8154 3 года назад
सुनिता बुढा स्वोर अत्यान्तै मिठो छ।सफल्ता को शुभकामना सम्पुर्ण टिम लाई।
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@DeependraLHamal
@DeependraLHamal 3 года назад
कुनै समय दोहोरीमा अभिनय गरेको छैन र गर्ने पनि छैन भनेका मित्र सनम कठायत सरलाई दोहोरीमा अभिनय गरेको देख्दा खुशी लाग्यो । धन्यवाद सनम सर 😊😊 मित्र सुनिता र युवराज दाजुको आवाज असाध्यै सुमधुर छ । सनम सर र रोशनी कार्कीको अभिनय पनि एकदम जिवन्त छ । सबैलाई बधाई तथा शुभकामना ❤️❤️
@yubrajacharya2969
@yubrajacharya2969 3 года назад
धन्याबाद हजुर्लाई
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@riyanibasnet6036
@riyanibasnet6036 3 года назад
आहा कति मिठो शब्द संगीत लय सोर धन्यवाद सम्पुर्ण टिम्लाइ अनि मिठो सोर को धनी सुनिता लाई धेरै धेरै माया अनि सम्झना अझै धेरै पर्गती गर्द्इ जानू उच सिखर मा पुग्नुपर्छ
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@teknarayanchapagaintnc3752
@teknarayanchapagaintnc3752 3 года назад
जुन पत्थरले चोट धेरै सहन्छ मुर्ती बन्छ मन्दिरमा रहन्छ 🙏🙏 गीतलाई जिबन्त बनाउने भिडियो बनेको रैछ सम्पुर्ण युनिटलाई सफलताको शुभकामना
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@krishnashrestha2422
@krishnashrestha2422 10 месяцев назад
यो गीत यसै उत्कृष्ट बनेको छ त्यसमा पनि यो शब्द मेरो मन भित्र यसरी बसेको छ कि जो कहिल्यै नमेटिने गरि जीवन्त रहनेछ , धन्यवाद सर्जकलाइ यति जीवन्त शब्द अनि उत्कृष्ट लय शृजनाको लागि अनि अझै सफलताको शुभकामना पनि 🙏🙏🙏
@hemrajbaral2726
@hemrajbaral2726 3 года назад
shiva sir ko harek sabda ra srijanale man man vabuk banucha jhan yubraj bhaiko ra sunita bahiniko sor kati ramro
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@DipakPaudelofficial
@DipakPaudelofficial 3 года назад
आदरणिय दाई डा. शिब सुबेदी नारायण कंडेल को अर्को कालजयी गित , जुन पत्थरले चोट धेरै सहन्छ मुर्ति बन्छ मन्दिरमा रहन्छ नेपालि लोक दोहोरीमा प्रकास सपुतलाई भिडीयो कन्सेप्ट को राजा मान्छु म । यो गित हेर्दा अर्को चम्किलो तारा बनेर निखारिनुभयछ बिनोद दाई पनी अझै उच्च सफलताको शुभकामना बिनोद दाई लगायत सम्पुर्णमा ।
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@SurajKumar-ko8fn
@SurajKumar-ko8fn 3 года назад
20 choti continues here tarh jati here pani utti man ma lagni geet sarye namro hajur sachhi bhanam ta aasu jharai sako
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@paaruthapa7093
@paaruthapa7093 3 года назад
कि त पिडा बुझ्नीलाइ था हुन्छ कि त आॅशु पुछ्नीलाइ था हुन्छ ❤️❤️❤️❤️❤️
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@ashokmagar7504
@ashokmagar7504 3 года назад
Waw kya bhab xa yar geet ma ....congratulation all of you
@kedarsubedi3805
@kedarsubedi3805 3 года назад
आफ्नो अध्यन को क्रममा प्रबास मा रहेर , आफ्नो अध्यन मा पूर्ण सफलता प्राप्त गर्दै नेपाली गित ,संगीत प्रति को मोह ,माया कायम राखिरहेका सर्जक , डा.शिब सुबेदी लगायत विदेश मा नै रहनु भयका "आफ्नोपन "का कलाकार लगायत को सम्पूर्ण टिम लाइ सलाम ,पूर्ण सफलता को शुभकामना ,,,,
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@ghartimegh4661
@ghartimegh4661 3 года назад
कुनै चोटले मन घाइती बनाउछ कुनै चोटले आफ्नोपन जगाउछ। अती नै राम्रो गीत।
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@bhaktakshetri4410
@bhaktakshetri4410 3 года назад
Wau wau..supop song ..my best singer sunita bc...wiss you all the best nepali lok geet sangitma yeuta sunaulo naxatra vayera chamki rahanu hjr..
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@omrajbista3831
@omrajbista3831 3 года назад
अतेन्तै मन छोयो,,,सारैमिठो शब्द सङ्गीत कोइलिको झै आवाज सुनिताको, गितको गहिराइमा डुबेर भिडियो बनाउनु भाको रैछ, शिव सुवेदी सुनिता बुढा छेत्री लगाएत यो गितका सबै मेहनती हरुलाइ करोडौ भिउजको सुभकामना❤️❤️❤️
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@pariyarhira2230
@pariyarhira2230 3 года назад
भाछ यो मन छिन्न र भिन्न,, सबै कथा आशुमा देखिन्न,,, मन छोयो 😂😂😂
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@prabeshyoutubechannel3834
@prabeshyoutubechannel3834 3 года назад
यतिबेला घडि मा 9:10मिनेट गएको छ यो भिडियो हेर्दै छु र गित का हरेक शब्द अनि पहिलो टुक्का ले नै गहभरि आँसु खसेको पत्तै भएन😭😭😭😭
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@yamnathsapkota2509
@yamnathsapkota2509 3 года назад
अती मार्मिक मनै छुने शब्द सिर्जना .. जिन्दगी सग मेला खायो ।।
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@pitambaracharya
@pitambaracharya 3 года назад
वा!! सुनिता जि को आवाज सुनेपछी त बिश्नु माझीको स्वर खल्लो लाउँन थाल्यो
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@pariyarhira2230
@pariyarhira2230 3 года назад
वा,,क्या मन छुने गित।।। कतारको फलामे खाटमा सुतेर आफ्नो बिगत संझदै रुदै हेरियो ।।।
@rajkumargorkhali
@rajkumargorkhali 3 года назад
Qatar bata po...
@pariyarhira2230
@pariyarhira2230 3 года назад
@@rajkumargorkhali कता आफू ?
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@sapanamagar2791
@sapanamagar2791 3 года назад
भाछ यो मन छिन्ना र भिन्न सबै कथा आँसु मा देखिन्न कति मिठो गित मन छुने।
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@birajgaire4555
@birajgaire4555 3 года назад
टीकटकमा साने क्लीप देखेर धेरै पटक सम्झीए आफन्ती भनेर खोजेको भेटीएन आज बल्ल पाए😘😘😘कती राम्रो शब्द सकंलन। बधाइ छ दाजु🙏🙏
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@lamsalbalkrishna8704
@lamsalbalkrishna8704 3 года назад
युवराजको सबभन्दा पुरानो शुभचिन्तक म,, सुनिताको अावाजमा निखार वा वा,,,,।
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@hiddensmile5269
@hiddensmile5269 3 года назад
उसैत सुनिताको Fan झन यो मार्मिक गीत मुटु नै हल्लायो। भिडियो निर्देशन लाइ नि सलाम छ । आर्गानिक छ ।।
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@ritulovly4300
@ritulovly4300 3 года назад
आहा कति मिथा मिथा शब्द अनि कति मिथो सोर सुनिता बुढा लगायत सम्पुर्ण तिम लाई सफताको सुभकामना
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@smritikafle7592
@smritikafle7592 3 года назад
Wow....Jati sunyo teti sunna Mann lagni geet ,😍
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@niruregmi9493
@niruregmi9493 3 года назад
भाछ यो मन छिन्नँ र भिन्नँ सबै कथा आँसुमा देखिन्नँ मन छोयो 😢😢 हरेक सब्द सब्दले मुटुमा हान्यो ...थाहै नपाई आँसु बग्यो । सुनिता बैंनी त मेरो सबैभन्दा मन पर्ने गाईका हुनुहुन्छ । बैनी लगायत सम्पूर्ण टिमलाई नै सफलताको सुभकामना 🙏
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@giribahik5970
@giribahik5970 3 года назад
पक्कै पनि सुनिता बहिनीको स्वरले लोक सङीतमा ठुलै हलचल ल्याउनु हुनेछ। निकै मिठो लाग्छ बहिनीको स्वर!!!
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@nbgmagar7515
@nbgmagar7515 3 года назад
साचिकै माया बिनाको सँसार त जिउदो लास हुदो रहेछ।यहि त होला नि निरमाया माया भनेको तिम्रो पिडामा रुन्छ मेरो मन मेरो त मन मुटुमा बस्यो यो गित
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@karanshahu789
@karanshahu789 3 года назад
आहा! युवराज आचर्य र सुनिता बुढा क्षेत्रीको आवाजको गीत असाध्यै राम्रो छ ।बधाइ छ सम्पूर्ण टीमलाई।
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@ramesh.udash.rasaili.
@ramesh.udash.rasaili. 3 года назад
प्रकाश सपुत को बोल माया पछि.. गित सुन्दा भबनामा को आशु. फेरि आज झर्यो।😢 शब्द स्वर लय:संगै ..अभिनय"हर एक कुरा ले मन छोयो । सम्पुर्ण लाइ धेरै धेरै शुभकामना छ्💐💐
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@kdprasit4692
@kdprasit4692 3 года назад
सुनिता को जय होस! भोलि को बिष्णु माझी हो ! आहा कति मिठो स्वर .... जय सुनिता ... जय आफ्नो पन
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@bettyninduk9606
@bettyninduk9606 2 года назад
सुनिता बुढा क्षेत्री आजको उदाउँदो गायिका पहिलाका जति मिठो स्वरकी धनी गायिका थिन सबैको बिडो थाम्ने स्वरकी धनी ❤️❤️❤️❤️
@ShibaSubedi
@ShibaSubedi 2 года назад
हजुरको माया र कमेन्टको लागि धन्यवाद, मेरा अरु नयाँ गीतलाई पनि यस्तै माया दिनुस है । ❤️❤️❤️🙏🙏🙏
@dineshsuyal8013
@dineshsuyal8013 3 года назад
आहा कति मार्मिक र सरल मिठा शब्दमा नेपाली मौलिक भाका ❣️❣️❣️❣️❣️
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@pratimachhetri8354
@pratimachhetri8354 3 года назад
भाछ यो मन छिन्न र भिन्न 💔 सबै कथा आँशु मा देखिन्न 😥 कति मीठो शब्द 😍😘 सुनेको सुनेइ भए म त ❤️ हार्दिक बधाई अनि सफलताको शुभकामना 😍
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@karismanepali4456
@karismanepali4456 2 года назад
😢😢
@MousamGurungOfficial
@MousamGurungOfficial 3 года назад
आहा कति मिठो गीत शिब सर नारायण सर लगायत सम्पूर्ण टीमलाई सफलता को कामना !!!
@narayankandel7434
@narayankandel7434 3 года назад
धेरै धेरै धन्यवाद मौसम सर
@ShibaSubedi
@ShibaSubedi 3 года назад
Thank you very much Mousam sir
@prameshxettri8462
@prameshxettri8462 3 года назад
कस्तो अान्दा अाउनि गित
@umalimbu2240
@umalimbu2240 3 года назад
कति मीठो स्वर शब्द सुनि बहिनी उत्तर उत्तर प्रगतिको शुभकामना छ।
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@rimamagar4550
@rimamagar4550 3 года назад
आ हा कति मिठो गित स्वोर नि उति कै राम्रो 💔💔शब्द शब्द ले मेरो मन छोयो सम्पुर्ण तिम लाई बधाई दिन चाहान्छु 👏👏👌👌
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@poojachhetri5003
@poojachhetri5003 3 года назад
जती सुन्यो तेती सूनी रहु लाग्ने हरेक शब्द उत्तिकई मार्मिक छन मन छूनछ उत्तीकई राम्रो संगीत सच्चिकै लोकग़ीत भनेको यस्तो हुनु परछ सम्पूर्ण टीम लाई बधाई ऐबम सफ़लताक़ो सुभकामना❤️❤️❤️❤️💕💕💕💕🙏🙏🙏🙏
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@premg32
@premg32 3 года назад
जुन पत्थरले धेरै चोट सहन्छ मुरती बन्छ मन्दिरमा रहन्छ कति मीठो शब्द , मानवता हराएको अशिक्षित समाजमा रहेको कुरिति बिकृति बिरूद्दको कथा बस्तु राम्रो लाग्यो । बधाई छ सबै टिमलाई
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@kumarithakuari168
@kumarithakuari168 3 года назад
आहा अति मन छुने अति मिठो गित अति मन छोयो मेरो त सायद लोक पारखी भयर होला ❤️❤️❤️❤️❤️👌👌👌👌👌👌👌👌👌👌👌👌
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@yamkandel2973
@yamkandel2973 3 года назад
आहाँ.. गितकार नारायण भाईका मन छुने शब्दहरू । गाएककार युवराज आचार्य र सुनीता बुढाको सुमधुर आवाज़ मा सजिएको यो गितले सबै पक्षबाट न्याए पाएको महसुस भयो । खास गरी भिडीयोमा गाएककार को लिप्सीङ नराखिनु राम्रो पक्क्ष लाग्यो किनकी लिप्सीङ राख्दा गितको मर्मको अर्थ कम हुन्छ जस्तो लाग्छ मलाई । भाई बिनोदले अब कुनै फिल्म डाइरेक्ट गरेको देख्ने मन छ 👏 लामो समय पछी सुन्दर गित सुन्न पाईयो । फेरी पनी सम्पूर्ण टिमलाई धेरै बधाई एवं शुभकामना 🙏
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@subediofficials2914
@subediofficials2914 3 года назад
लोक गीतको दुनियामा सुनीता जीको राज हुनेछ अबका दिनमा
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@bishnukumarigurung9880
@bishnukumarigurung9880 3 года назад
सारै मिठो मन छुने गित तेस्मा पनि सुनिता जि को जादु मय आवज वा गीत को सम्पूर्ण टिम प्रती आभर प्रकट गर्द्छु ।
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@gunakaharbhusal4434
@gunakaharbhusal4434 3 года назад
Sunita ko awaja dharai ramro xa...
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@khadkakp5244
@khadkakp5244 3 года назад
Sarai man xuna song
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@sanjayaregmi7304
@sanjayaregmi7304 3 года назад
Life ma aasu na jharni mero yo geeta 1000 palta vanda dherai sunera roya ekdam man xoyo 😪😪😪😪😪❤️❤️❤️❤️
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@Deepak_Sumadhur
@Deepak_Sumadhur 3 года назад
युवराज आचार्य युगन्तकारि कलाकार हुन्। always respect you😘
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@Deepak_Sumadhur
@Deepak_Sumadhur 3 года назад
@@ShibaSubedi हस् सर👌
@krishnakarki2389
@krishnakarki2389 3 года назад
म ढुक्क छु हाम्रो लोक सँस्कृत अब कहिल्यै मर्दैन।आहा कति मनमोहक सृजना।
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@Tarakhola_Ramugckamal
@Tarakhola_Ramugckamal 3 года назад
आहा धेरै पछि अन आईयो अत्यन्तै मिठो गीत सुन्ने मौका पाइयो बधाई छ सम्पुर्ण होल युनिटलाई साथै आदरणीय शिव सर नारायण सर युवराज सर बिनोद सर सुनिता जी लगायत सबै सबैलाई नमन छ र बधाई छ
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@bishnuacharya82
@bishnuacharya82 3 года назад
स्वर सारै मन छुने गित टुक्का सरै राम्रो मौलिकता वास्तविकता लाई समेटिएको छ धेरै राम्रो लाग्यो जति सुन्यो उत्तिसुन्न मन लाग्ने गित
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@suryabc3705
@suryabc3705 3 года назад
भा छ यो मन छिन्न र भिन्न @@@@ सबै कथा आंसु मा देखिन्न 😭😭😭
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@khimlalpaudyal
@khimlalpaudyal 3 года назад
यहीं त हाेलानि निरमया माया भनेकाे, तिम्रो पीडामा रुन्छ मेराे मन। आहा! कति मिठाे शब्द संयाेजन।जति सुन्याे उति सुनिरहु लाग्ने।मिठाे श्वरका धनी गायक,गायिका लगायत सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद अनि सफलताकाे कामना।
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@tulbadur9671
@tulbadur9671 3 года назад
निकै ईतिहासिकि गिदभिडियो अायेछ फेरि सबैटिमलाई समन छ निकै भावुक बनायो बागलुङ हाल कतार बाटा
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@laxmisubedi2261
@laxmisubedi2261 3 года назад
Ramro x sunita ji ko sor ani sabda sabda ma dam x all unit lae safalta ko subhakamana
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@sanmayatamang5032
@sanmayatamang5032 3 года назад
मिठो शब्द तेस्तै मिठो सुनिता जि को स्वर नै राम्रो मन मुटु नै छोयो मार्मिक गित धेरै राम्रो लाग्यो तर बिच बीच गायक गायिका देखिन पाए कति राम्रो हुने थियो सम्पूर्ण टिम लाई सफलताको धेरै धेरै शुभकामना छ है?लम्जुङ देखि हेर्दै छु
@tulbahadur3731
@tulbahadur3731 3 года назад
गायक यति बेला जापान मा हुनुन्छ तेसैले होलानि हजुर
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@dadiram7563
@dadiram7563 3 года назад
सुनिता बुढा जी को जुन गीत सुने पनि सुनु सुनु लाग्छ सफलता को शुभकामना
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@minagnawali4519
@minagnawali4519 3 года назад
सारै मर्मस्पर्शी गीत।।धेरै मीठो लाग्यो।शब्द,स्वर,लय अनि अभिनय सबै सम्योजन एकदमै राम्रो छ।बधाइ छ यो समुहलाइ।
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@yamoli3759
@yamoli3759 3 года назад
सीब दाई हजुरको श्रृजना एकदम राम्रो लाक्छ अझाई लोक गीत संगीत ले इतिहास बनोस
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@sajjanranamagar6121
@sajjanranamagar6121 3 года назад
आहाँ कति मीठो गित मत दिन मा 100 चोति सुन्छु 😭😭♥️♥️♥️♥️🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️😭😭😭😭😭😭🙏🙏👌👌👌👌👌👌
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@bishnusilwal707
@bishnusilwal707 3 года назад
आहा कति मिठो गित तेसै माथी सुनिता बि .सि को आवाज मन छोयो !!!
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@narayansapkota2731
@narayansapkota2731 3 года назад
यस्ता मौलिक अनी कालजयी गीत ले भ्युज नपाएको देख्दा अचम्म लाग्छ। गीत का हरेक शब्द अनी सुनिता को स्वर ले मन छोयो। सफलता को शुभकामना।
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@cmsubedi2604
@cmsubedi2604 3 года назад
जति सुने पनि सुनौ सुनौ लाग्ने ,एउटा गित मा हुनुपर्ने सबै कुराले भरिपुर्ण ,सम्पुर्ण टिम लाई बधाई अनि शुभकामना ,आगामी दिनहरुमा पनि यस्तै गित को अपेक्षा ।
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@white-ir8yx
@white-ir8yx 3 года назад
बधाई छ सबै टिमलाइ शुभकामना व्यक्त गर्दैछु कति मिठो गित सुनिताको आवाज
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@indrapaudel2660
@indrapaudel2660 3 года назад
सुनीता बुढा जि को सुमधुर आवाज अनि अभिनयले मन छोयो !
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@hombahadurbudhathoki5599
@hombahadurbudhathoki5599 3 года назад
निकै मार्मिक शब्द अनि लय उत्कृष्ट गीत त्यसैमा गायिका सुनिता बुढा को स्वर कति मिठास हो ।।सुन्दा त निकै आनन्दा आयो बधाइ छ सबै टिमलाइ छिट्टै करोड क्लब मा प्रबेश गरोस।।।।
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@smritisanu3403
@smritisanu3403 3 года назад
मैले त दिनकै 10 पटक सुन्ने गरेकोछु यो गित।।सुनिता को आवाज को त के कुरा गर्नु बरै।।
@somnathlamichhane99
@somnathlamichhane99 3 года назад
Ma pane tai garako xu taime melayo ke yahe geet harxu
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@TheBlindCreation
@TheBlindCreation 3 года назад
मित्र युवराज आचार्य लगाएत सम्पुर्ण टिमलाई धेरै धन्यवाद संगै पुर्ण सफलताको कामना धेरै राम्रो ......
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@ArjunDhakalOffical
@ArjunDhakalOffical 3 года назад
अति मिठा र मार्मिक शब्द कोर्नु भएको रैछ ।सबैलाई हार्दिक बधाई राम्रो सफलता पाओस् ।
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@kharalmahesh
@kharalmahesh 3 года назад
धेरै पछि युबराज दाइको गित सुन्न पाइयो अत्यन्तै खुसी छु र आभारी पनि मलाइ युबराज दाइको आवाज र गायकी शैली अनि वाहा का गित हरु अति मन पर्छ आगामी दिन मा पनि यस्तै गित सुन्न पाउ भन्ने आशा ब्यक्त गर्दछु🙏🙏 जुन पत्थर ले चोट धेरै सहन्छ मुर्ती बन्छ मन्दिर मा रहन्छ वा शब्द हरु त जति सुन्यो उति नै सुनिरहन मन लाग्छ
@yubrajacharya2969
@yubrajacharya2969 3 года назад
धन्याबाद हजुर्लाई
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@abisheksamir3702
@abisheksamir3702 3 года назад
कत्ती मार्मिक सब्द तेस्तै मिठो सुनिता दिदी को स्वर अनि जत्ती हेरे पनि धित नमर्ने भिडियो सफल्ता को कामाना
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@chandrakumal2168
@chandrakumal2168 3 года назад
लोक संगीत क्षेत्रमा मलाई मन पर्ने एउटा स्वर सुनिता बुढाको गित साह्रै राम्रो र उत्कृष्ट बनेको रहिछ सफलता मिलोस् शुभकामना ।।
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@sunitanepali8439
@sunitanepali8439 3 года назад
अत्तेन्त्तै मिठो गीत बधाई साथै सफलताको शुभकामना
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@sitanagari9695
@sitanagari9695 3 года назад
Wow सनम दादा कति राम्रो अभिनय हजुर को यो पहिलो होलाहै हजुरको लोकदोहोरी गित मा अभिनय हजुरको बढि अाधुनिक गित बढि छ
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@tulbahadur3731
@tulbahadur3731 3 года назад
युवारज दाजु को आवाज मा दम छ प्रतेक सब्दा सब्दा ले मन छोयो बरै
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@dipakarunnepal7886
@dipakarunnepal7886 3 года назад
Sunita dd ko aawaj eti mitho xa ra darsak lai ni najar banda ma rakhnu vako xaina aasa xa aagami din ma no 1 lok singer hjur hunu hune xa
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@tejupunmagar4407
@tejupunmagar4407 3 года назад
जुन पत्थर ले चोट धेरै सहन्छ मुर्ती बन्छ मन्दिरमा रहन्छ।। वाव क्या शब्द छ है अनि लय पनि कति मीठो अभिनय पनि तेतिकै उत्कृष्ट छ सबैजनालाइ धेरै धेरै शुभकामना ।।💐💐💐💐
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@chandrabc1984
@chandrabc1984 3 года назад
सुनिता अहिलेसम्मकै अत्यन्तै मीठो स्वर को धनी हुन् !!
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@dhankajimangoolian9643
@dhankajimangoolian9643 3 года назад
मन छोयो ।।सम्मान सम्पुर्ण टिमलाई।।
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@saugatgotame1578
@saugatgotame1578 3 года назад
Sumpurna tim lai safalta ko shuvakamana bises tw hamro gaule le daju narayan kadel daju lai safaltako dherai dherai subha kamana
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@milannewsentertain5868
@milannewsentertain5868 3 года назад
समग्रमा सबै पक्ष सबल भेटियो। निकै मार्मिक गीत बनेको रहेछ। सबैलाई शुभकामना।।
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@chetanagautam3100
@chetanagautam3100 3 года назад
आहा!उत्कृष्ट सृजना धेरै पछि युवराज दाइको आवाजमा गित सुन्न पाइयो शुभकामना सम्पुर्ण टिमलाइ
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@binodsapkotapokhareli5532
@binodsapkotapokhareli5532 3 года назад
उत्कृष्ट अत्यन्तै मार्मिक गीत 🤔🙄🤗🤗😍😍
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@munamagar5839
@munamagar5839 3 года назад
owo kati ramro song ma tw roya ni hjr haru ni
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@harithapamagar150
@harithapamagar150 3 года назад
सुनिता दिजु को fan जति यता हाजिर हुम त लु 🙋‍♂️🙋‍♂️🙋‍♂️
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@rituritu3802
@rituritu3802 3 года назад
Wow nice song
@tamangshree420
@tamangshree420 3 года назад
Ati ramro geet nice voice sunita sis ko . Ajhai ramro ramro geet haru paskaudai janu specilly Dr. sibu subedi lai dhane bath hole team ..
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@mamnayarai8010
@mamnayarai8010 3 года назад
अती अती नै मन छुने गित श्बद खेम जि को कहिले सुने र नथाकने गित🌹👍️🌹👍️👌💐👌
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@diwakarchandaro6727
@diwakarchandaro6727 3 года назад
सुनिता बुढा को आवज मा जादुमय सोर सफलता को सुभाकमाना
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@bhimbhandari1721
@bhimbhandari1721 3 года назад
सारै मन्छुने गीत । येति राम्रो गीत मा धेरै views नआउनु दुखको कुरा
@binaybhattarai5725
@binaybhattarai5725 3 года назад
La. Bhim sir ko comment padna paiyo
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@bishnughimire3824
@bishnughimire3824 3 года назад
Views aauna Bishnu majhi ko voices chahiya hola jasto 6
@mirlung-8631
@mirlung-8631 3 года назад
डा. साब को उतकृष्ट लय संगीत,, बिनोद भण्डारीको कति मर्म-स्पर्शी कथा, महिला कलाकारको अति राम्रो अभिनय। गीतले मन छोयो।सफलताको शुभ कामना।। #बाँचेकोछुधन्न जत्तिकै राम्रो छ ।
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@saritasharma227
@saritasharma227 3 года назад
📻 सञ्चारकर्मिको रूपमा समेत राम्रो छवि बनाएकि सुनिता बूढाको प्रतिभा, गायनमा अझै निखारता आउने पक्का छ!
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@timromanxe2560
@timromanxe2560 3 года назад
आहा कति मन्छुने शब्द अनि लयस्वर त्यसैमा सुनिता जि को आबाज ले गित मा सुगन्ध थपेको छ
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@princelamsal1373
@princelamsal1373 3 года назад
नमस्कार म prince lamsal कति राम्रो लय कति राम्रो शब्द मा गीत बजार लेउनु भयो करोडौं को नजर पुगोस मेरो सुभकामना दाजु
@narayankandel7434
@narayankandel7434 3 года назад
धेरै धन्यवाद भाई। सानै उमेरमा तपाईसंग भएको प्रतिभा को कदर गर्दै यसलाई यसरी नै निरन्तरता दिनुहोला उज्ज्वल भविष्य को कामना।
@ShibaSubedi
@ShibaSubedi 3 года назад
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
Далее
🤔
00:28
Просмотров 709 тыс.
OG Buda, 4n Way - МЭВЕРИКС
2:15
Просмотров 197 тыс.
Malohat
3:35
Просмотров 878 тыс.
MACAN, A.V.G - Привыкаю
2:55
Просмотров 219 тыс.