कोठा देखाउछु तर भद्रगोल छ भन्नु भयो यहि त तपाई को ब्लग लाईभ दोहोरी मा लाईक कमेन्ट गरिनै राख्छु कि अब बेला भयो एउटा जिवन सँगिनीको खांचो छ कमसेकम कोठाको हालत त ठिक ठाक हुने थियो।
मलाई पनि चिज भाई दोहोरी कै राजा हो र भाईको व्लोहक देखि लिएर सबै दोहोरी अनि भाईको युट्युब च्यानलबाट प्रसारण हुने सबै कार्यक्रमहरु नछुटाई हेर्ने गर्दाछु र भाईलाई अरु सफलताको कामना गर्दछु धन्यवाद
Hi Chij Bhai Please have enjoyed your visit to the western part of Nepal. Keep sending all the places attractions things which you are going to visit. Enjoy it, and best of luck. Thanks.
चिज भाई र निर्जला बैनिकाे गित दिनमा दुई तिन पटक नसुनि चित्त तै बुज्दैन र यसरिनै भाईबैनिकाे प्रगति गर्दै अगाडि बढाेस भन्दै म चिजभाईलाई म ऐउटा सुजाप पनि दिन्छु अन्यथा नसमजनु हाेला चिज भनाईले दाेहाेरि गाउदा हाेतकाे हाउबा साथै अलिक हासेर गाउन भयाे भने अजै सुनमासुगुनथ्याे।
30.000 Rupiya ko khata kinchhu, ani lampachhar sutne bhanthhyo, Nani Nirjala lai. Bhai , Chij chittai tayar garnu paryo, Natra bhane sutukkai arakai le bhagaidela. Gurung ma ta tyo chalchha. Bhai aafai le nai bhanekai ho. Haatama hawako laddu nahosh. Yesma khyaal garnu. ( paisa ko matra pachhhi nalagnu hai , nagarnu..) . Khaptad Mandir Bhagbhan Sabbai Nepali haru lai raksha deuen ra sabbai Nepali dai bhai haruko su-swaasthye ko kamana !