चिच भाई र निर्जु बहिनी को रमाइलो बार्ता लाभ ले लाखौ दर्शक लाई हर्षित बनाएने छ। ,,,दिनको सङ्केत बिहानीले गर्छ,,,सङ्केत राम्रो छ,,किचन मा यसरी सॅगै सहकार्य गरेको 100 बर्ष सम्म दुनियाँले देख्न पाईयोस् ,,
कति राम्रो मिलिएको जोडी ❤❤ 🎉🎉 सधैं यसै गरि मिलिएर सधै हिडिरहेको सबै ले देख्न पाउ यो जोडी कहिले पनि नछुटोस र सधै दाम्पती जिबन फलोस फुलोस भनी शुभकामना ❤❤❤❤🎉🎉🎉🎉
धेरै पछि चिज भाईको भ्लोग हेर्न पाइयो अझ निर्जला बैनी संगको । अहिले जुन उचाइमा पुगेको छ त्यो भन्दा सयौं गुणा उचाइमा पुग्न सफल होस् दुबै जना भाइबहिनी लाई शुभकामना ।
मुना मदन जोडी ल ल नानि आजभोलि देखिनै मिठाे खानाबनाउने सिक्नु पर्छ नेपाल आयर छित्तै बिहे गर्नु पर्छ Uk ma यकसाथ किचेनमा देख्दा हामी हरु लाई धेरै भन्दा धेरै खुसिलागेको छ चिज बाबू लाई पकायर खोआउने तिमी नै हौ नानि❤❤❤❤❤❤❤❤❤❤👌👌👌👌👌👌👌👌👌👌
आहा मह जोडिको भेट आज देखेर साह्रै खुसि लाग्यो म युटुब तिर भाइ बैनिको नयाँ गित खोज्थे नभेट्दा शून्य लाग्थ्यो आजको भेट देख्दा साह्रै खुसि लाग्यो भाइ बैनिको जोडि सँधै सँगै देख्न पाइयोस शुभकामना❤❤❤❤❤
नेपालीकै No.1 लाइभ दोहोरी साङगेंगीतिक जोडीलाई लामाे समय पश्चात सङ्गै देख्न पाइयो अत्तिनै खुशी लाग्यो भविष्यमा पनि यसरीनै सङ्गै हाँसी खुशी सङ्ग सँगै रमाई रहेको देखि रहन पम्म शुभकामना both of you ❤
चिज भाइलाई देखेर ङोल्स्योहरुको क कसको मनमा बास बस्नु भाछ या भाछैन त्यो हामी आम मानिसलाई थाहा छैन तर चिज र निर्जल भोलि वा आउने दिनहरुमा सचिकै रियल जोडि भएर आओस् भनेर कुल पृत्री लाई सधै प्रर्थन गर्ने छु। लाखौं र करोडौं मानिस तपाईं दुई जानलाई धेरै भन्दा धेरै मन परउछ। कुल पृत्री र भगवानले यी दुई जोडिलाई सधै रक्षा गरुन् ।
राम्रो मीलेको सांङ्गेतिक जोडीको धेरै धेरै सफलताको कामना ! यदि निर्जला नानीको कहि कतै Boy Friend छैन भने यो साङ्गतिक जोडी बैबाहिक जोडीमा देख्न पाईयोस। (केटीहरू घुसघुसे हुन्छ) अन्यथा न सोच्नु चिज भाई सोझो ईमान्दारी परिश्रमी छन।
Nir jala le maya gare ko xan Chij gurung lai tara Chij ko bani bhitra man le maya garne bahira na dekhaune bani le -Asmita futko nir jala Pani futko bhane Chij ko kaam xaina sabai kura nir jala sangam bhana Chij batho hau hai ❤❤❤❤