खुशी लाग्यो सुजन जी अलिक इमोस्नल पनि भए तपाईंहरु जस्ता पढेलेखेका र दक्ष युवाको इज्जत सम्मान र आवश्यकता नेपालमा छ। जो जहाँ छौं अब नेपाल फर्किनु पर्छ। हुनत नेपालमा सजिलो त छैन संघर्ष त्याग सबथोक गर्नैपर्छ सरकार र राजनीतिलाई मात्र दोष दिएर उम्किने ठाउँ छैन। 80 को दशकमा अमेरिका युरोप पढेर हुल बाँधेर फर्किने चाइनिज र दक्षिण कोरियालीहरुको संघर्षले नै अहिलेको चाइना र कोरिया बनेका हुन अब हामी किन नफर्किने अहिले नफर्केर कहिले फर्किने तपाईं र तपाईंको परिवारको निर्णयलाई हृदय देखि नै सलाम छ।
तपाई जस्तो युवा देशलाई अावस्कता छ धेरै युवालाई हैशला दिनु भयकाे छ कि अमेरिकी जस्तो देशकाे सुख सुबिधा छाेडेर मेरै देशमा केही गर्छु भन्ने भावना लाई शलाम छ सुजन ब्रो
जन्मभुमि मा तपाईलाई स्वागत छ्।म पनि राम्रै भन्ने देश बाट फर्किएको मनुवा हु जति दिन बाचिन्छ नेपालि नागरिक भएर बाचिन्छ सिर उच्चो गरेर हिड्ने हो।दोस्रो दर्जाको नागरिक बाट छुट्करा पायौ।
तेस्तो मोरो लेबर गर्नु पर्ने अमेरिका मरे नि चाहीन्न !धुलो फोहोर गरिब भए पनि नेपाल र आफ्नो आमा को काख स्वोर्ग भन्दा पनि प्यारो हुन्छ !!शान्ति जति ठुलो दौलत अरु केहि हुन्न !तेयो ! "नेपाल मा मात्र छ !नेपाल प्रान भन्दा प्यारो छ ❤❤❤❤"जति सुकै धाक दिये पनि अर्काको देशमा नोकर नै हुने हो i love Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤❤❤❤❤❤
आफ्नो जन्मभुमि मा केही छैन भन्ने युवाका लागि यो राम्रो उदाहरण हो ।जे छ आफ्नै देशमा छ जे गर्नु छ आफ्नै देशमा गर्ने हो त्याहाको अनुभव र सिपलाई आफ्नै भुमिमा प्रयोग गर्ने हो।सलाम छ सुजन ढकाल दाजुलाई 🙏🙏🙏🙏we'll back Nepal
Welcome back to Nepal! I moved back 2 years ago.. after 20 years in the US. I also lived in TX. Welcome back! :) Halka time lagna sakcha resettle huna . Take it easy. Safe Journey!
राम्रो गरेछौं बरो । ८ वर्ष अमरिका बस्यौं, घुम्यौं , अमेरिकी बसाई अनुभव गर्यौं र नेपाल फर्कियौं । भनेको सॅसारकै सबैभन्दा राम्रो देश हो । बिदेशीहरू अस्ति भर्खर नेपालमा मौरीको अध्ययन गर्न आएका थिए, यस्तै विभिन्न किसिमका अध्ययन , अनुसन्धान गर्न, ध्यान, योग, गर्न ॲाउॅछन। हामीमा बिदेश जाने ‘हुटहुटी’ छ ।
तपाईको निर्णय र साहस लाई सलाम्। नेपालमा चुनौति अवस्य छ तर सम्भावना पनि अझ धेरै। ढुङ्गा फोरेर पनि वृक्ष फल्न सक्छ भन्ने एउटा गतालो उदाहरण बनेर देखाउनु होला। नेपालमा केहि छैन भन्नेर नैराश्य बोकेर विदेशिरहेको तमाम युवाहरु लाई नेपालमा थुप्रै छ भन्ने आशा देखाउनु होला शुभकामना।
स्वागत छ ब्रदर नेपालमा सबैजना बिदेशिएर नेपाल रितिदै गएको अबस्थामा तपाईले अमेरिका जस्तो ठाऊ छाडेर आफ्नो भुमि फर्कदै हुनुहुन्छ हजुरले नेपालमा केही प्रेरणादायी काम गर्न सफल हुनुहोस हार्दिक शुभकामना छ💗🙏कास यसरी नै बिदेशिएको केही समयमा सबै दाजुभाइ दिदिबहिनी हरु केही पैसा अनि टन्नै ज्ञान सिप बोकेर नेपाल फर्कए देश कस्तो हुन्थ्यो होला😓💗
सुजन ढकाल जस्ता युवा नेपालको निम्ति चाहिन्छ र देश बनाउनको नेतले मात्र हैन तपाईं हामी जस्ता युवाहरुले पनि योगदान दिन जरुरी छ अमेरिक तेतिकै बनेको हैन लाखौं मान्छे पसिनाले भनेको देश हो जे गरे सहि निर्णय गरे ।
Wow ! Unconditional love and respect guys wish you good luck for upcoming future,ma pani 15 years ko London बसाई पछि आफ्नै नेपाल आउॅदैछु नेपालमै बस्ने गरी hopefully everything will be fine
Omg, कति खुसी लाग्यो। नेपालमै जाऊ र केही गरौं दै आफ्नो माटो आफ्नो सारा परिवार र बाल्यकाल त्यही छ। पैसा नभए पनि त्यहाँ सुख छ दै। सब मान्छे बाहिरिएका छन् प्लीज बाहिर गएनी सबै नेपाल फर्कौ केही समय पछि। म पनि क्यानाडामा🇨🇦🇨🇦 छू। अब को तिन चार वर्षमा नेपाल जाने छु। सधैंको लागि❤❤🇳🇵🇳🇵🇳🇵
जे भए पनि अमेरिकाई धन्यवाद दिनै पर्छ, दु:ख सु:ख जे भए पनि गरिखाने मौका भएको कै हो, शुख,सुबिधा छोरेर छोरेर घर आउदै हुनु हुन्छ, छोरी तिमी जन्मेको घर हो बाई बाई गर, कोठालाई भन्दा मार्मिक र भावुक बनायो, जन्मेको घर भन्दा त भावुक त हुन्छ नि! शुभकामना यात्राको❤️❤️❤️❤️❤️
मलाई डीभी नपरेर टेन्शन भै राथे, सुजन भाईको निर्णय देखेर आजु मात्रै मलाई डीभी नपरेकोमा खुशी लाई राछ । हा हा । मेरी बैनी पनि बारह वर्ष अमेरिकामा जागिर गरेर नेपालमै सेटल भई ।
म पनि अष्ट्रेलिया ७ बर्ष बसेर भिजा भएपनि बस्न मन लागेन फर्केको पनि ११बर्ष भएछ यहाँ फर्केको देख्दा मेरो।पनि त्यो दिनको याद आयो ।। नेपाल मा धेरै।सुधार गर्न सकिन्छ बन्धु यतै रमाईलो छ स्वागत छ 🇳🇵🙏पोखरा आउदा भेट्नु है।मेरो लेकसाईड street 12नजिक अनुभव सुनाउला 🙏नेपालमा कसरी वातावरण बनाउन सकिन्छ .....
आफ्नो आमा र आफ्नो जन्म्भुमी जस्तो गरिब नराम्रो भए पनि तेयो आफ्नो हुन्छ गरि खाने थाउ छ तर गर्न न चाहेर हो ! सब लाई कार चाहिन्छ समुन्द्र चाहिन्छ चिल्ला सडक चाहेर आफ्नो आमा लाई ल्याएर बिदेश गयेका हुन्छन् !!सलाम छ भाइ तपाइँ लाई 🙏 तपाई को तारिफ गरेर साध्य छैन !! भगवान पशुपति नाथ ले सम्पूर्ण परीवार को rakchya गरुन् ❤❤️😍🙏