Тёмный
No video :(

अमेरिकामा हराइसकेको बहूचर्चित वीर गन नेपालीकै घरमा Manoj Shrestha _ Bir Gun_ Subash Karki 

Subash Karki
Подписаться 110 тыс.
Просмотров 113 тыс.
50% 1

Subash Karki : गेहेन्द्र समसेरले बनाएको बहुचर्चित र ऐतिहासिक ‘वीर गन’ नेपाल सरकारले लिलाम गरेर बेच्यो, अमेरिकामा मोलमलाई भएको भिडियो डिस्कवरी च्यानलबाट प्रसारण भयो, त्यतिबेला कौडीमा सरकारले बेचेको पुरातात्विक सम्पत्तिको हजारौ डलरमा तछाडमछाड भएको दृश्यले धेरै नेपालीको मन कुडियो ।
खुसीको कुरा नेपाल र नेपालीको हातबाट सधैकालागि फुत्किएको अमूल्य चिनो, अमेरिकाका नेपाली मनोज श्रेष्ठले बडो मेहनत गरेर घर भित्र्याएका छन् ।
अहिलेपनि सजिलै प्रयोग गर्न सकिने वीर गनबारे बुझ्न मनोजजीको निवास नै धाएको छु ।
मेरो कुतुहलतामा तपाँई पनि जोडिन मन छ भने यो भिडियो तपाइँकैलागि पस्केकु छु । हेर्नुहोला 🙏
एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । १५ बर्ष भन्दा बढ़ी समयको सक्रिय पत्रकारितापछि युट्युव माध्यमबाट भिडियो बनाइरहेको छु । नेपालमा पहिलो पटक एक मिनेट अवधिका भिडियोहरु बनाउदै गर्दा तपाइहरुकै निरन्तर आग्रह अनुसार नै अलि लामा भिडियो पनि तयार गर्न थालेको हु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । बहूपक्षीय विषय तथा सन्दर्भहरू पस्कने मेसोमा त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारका विषय समेटने क्रममा मेरो ध्यए बिदेश वा नेपालमा बस्ने नेपालीहरुले गरेका असाधरण काम तथा दैन्नन्दिनकालागि उपयोगी सामग्री यस च्यानलमा तपाइले भेट्याउनु हुनेछ ।
कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आश कायमै छ । नमस्कार । धन्यवाद ।।

Опубликовано:

 

28 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 285   
@shaktimanchaudhari3996
@shaktimanchaudhari3996 3 месяца назад
मनोज जि लाई सम्मान गर्नेहरु ले यता हाजिर गरौं है ! यता हाजिर हुनु हुने सबै सबै लाई नमस्कार 🙏 !💐💐💐
@bindradevi6369
@bindradevi6369 3 месяца назад
वीर गन सकलन गरेर राख्नु भऐका नेपाली छोर मनोज श्रेष्ठलाई धेरै धेरै बढाई छ ,मेरो तर्फबाट
@neypanesuraj
@neypanesuraj 3 месяца назад
🙏🇳🇵💞👍️विदेशमा रहेका महान नेपाली मनोज श्रेष्ठ ज्यू लाई हृदयदेखि सम्मान छ म वहाँको नतमस्तक छु, शब्द छैन सायद वहाँको वर्णन गर्न। मातृभुमीमा नबसेर पनि मातृभुमी र नेपालको इतिहासलाई जिउँदो राख्नु भएको छ।
@changurung9299
@changurung9299 3 месяца назад
मनोज श्रेष्ठ यो नाम कहिले बिर्सने छैन किनकी सिंगो नेपाल मुटुमा बोकेको नेपाली आमाको सपूत सलाम छ्🙏🙏🙏
@Strangerofficil5599
@Strangerofficil5599 3 месяца назад
@TikaTamang-rd3rm
@TikaTamang-rd3rm 3 месяца назад
जय मंगोल मनोज सार हजुर धेरै धेरै धन्यबाद हाम्रो जम्मा भुमी हुर्केको चीनो लाई सम्राछ्य मा राख्नु जय मंगोल
@Rameshgrg
@Rameshgrg 3 месяца назад
​@@TikaTamang-rd3rmk ko jay mongol ho hawa 😅
@deepakmoon5615
@deepakmoon5615 3 месяца назад
यो महानकार्यका लागि मनोज सर प्रति हार्दिक नमन र यो जानकारी प्रसारको लागि सुवास सरलाई पनि हार्दिक धन्यवाद!
@TORAN2334
@TORAN2334 3 месяца назад
चोर नेताहरूले सबै बेचे हाम्रो ऐतिहासिक चीजहरू... सलाम छ मनोज जी र धन्यवाद पनि हाम्रो ऐतिहासिक चिजहरू सम्हालेर राख्नुभएकोमा।
@whatyouwant8020
@whatyouwant8020 3 месяца назад
yi rana kalin hat hatiyar haru jana yuddha bela naya haiyar ko kharid ko lagi raja bhako bela bechiyeka hun...neta haru le haina... yi haat hatiyar bechiyeko bela ko dherai photo haru internet ma upalabda cha..
@everesttoocean136
@everesttoocean136 3 месяца назад
ज्ञाने चोर अंकल श्री ५ भको बेला अहिले का भाईरल मेयर का पिता श्री ७ आतंककारी का लागि बेचेका!🤪
@voiceofexile2828
@voiceofexile2828 18 дней назад
यो गन राजाका पालैमा बेपत्ता परिएको गन हो….सायद ज्ञानेन्द्र/पारसले बेचेको हुन सक्छ….राजाका पालामा नेताहरुको तेत्रो आट….😮
@user-xj4xb6mm6h
@user-xj4xb6mm6h 3 месяца назад
बिन्ती छ मनोज सर 🙏ती सबै नेपाली पुर्खाहरुको चिनो तपाईं सङै अमेरिका राख्नुहोला! नेपाल नपथाउनुहोला हजुर यहाँ भ्रष्टाचारि ब्वासो हरुले फेरि बेचेर खाइ दिन्छ्न !
@bharatbirrai9791
@bharatbirrai9791 3 месяца назад
शुभाष जि लाई धन्यबाद, परदेश मा रहेर पनि देश प्रेम सङ औधि माया गर्नु हुने र पुराना पुरातात्त्विक समान हरु लाई जगेर्ना गर्न हुने मित्र मनोज जि लाई हृदय देखि सम्मान जागेर आयो। कुशन ब्याक्तित्व को धनि मृदु भाषि अनि सरल पनि, वहा को बोलि र सजिलो पन ले मेरो मन एकदमै हर्षित भए। जय होस।🙏🇳🇵
@dambarthapa5194
@dambarthapa5194 Месяц назад
ठीक छ जहां पनी हाम्रो नै नेपाली दाज़ु भाई ले सम्मान को साथ राखनु भाक़ो रै छ बीर गन धन्यवाद मनोज भाई
@sombikramsingh1650
@sombikramsingh1650 3 месяца назад
नेपाली को लागि शीर उँचो हुने कार्य गर्नु भयो। बधाई तथा धन्यवाद। नमन ।
@rajbabupahadii8843
@rajbabupahadii8843 3 месяца назад
दुबै जना Manoj Shrestha र Subash Karki लाई धन्यवाद । यस्तो सम्मका कुराहरु रहेछन । नेपालीलाई कुनै जानकारी नभएको कुरा यसरी थाहा पाउनु नै खुशीको कुरा भयो । इतिहासको संरक्षण गर्ने Manoj Shrestha लाई धेरै धेरै धन्यवाद ।
@DhrubaTara
@DhrubaTara 3 месяца назад
Manoj G God bless you so much. यस्तो ऐतिहासिक महत्व बोकेको हाम्रो सान मन्न सकिने यस्तो सामान नेपालीको हातमा पुनः फिर्ता ल्याउन सक्नुभएको मा ब्यक्तिगत तर्फ वाट धेरै धेरै धन्यवाद। तर यो चाहिँ लगेर सम्सद भित्र लगेर छानि छानि 💥 पार्नु पर्दछ जस्तो लाग्छ। #DSRFactFun
@anilchetani7401
@anilchetani7401 3 месяца назад
यति महत्त्वपूर्ण जानकारी दिनु भएकोमा धन्यवाद शब्द नै छैन कसरी धन्यवाद दिने 🙏🙏🙏🙏🇳🇵🇳🇵
@harikhatri-qb1ec
@harikhatri-qb1ec Месяц назад
देखन पाउनुनै भग्यको कुरा धन्यवाद सरलाइ
@aashutoshgamer5574
@aashutoshgamer5574 3 месяца назад
साँचो अर्थमा नेपाल प्रेमी हुनुहुँदो रहेछ भन्ने "वीर गन,नेपाली मुकुण्डो हरु ,थान्का र अन्य गन""" हरु खरीद गरी गरी सजाएको बाटै पुष्टि हुन्छ । A kind of small museum of Nepal. साधुवाद नेपाली मन र नेपाली पन लाई!!!! सबै नेपाली ले एक मुकुण्डो किनेर घरमा सजाए कति राम्रो हुन्थ्यो!!!
@Devdas_chettri
@Devdas_chettri 3 месяца назад
महान कामकोलागि सलुट छ। यसलाई नेपालमा संग्रालय वनाएर राखेको भय हामि सवैले अध्ययन गर्ने अवसर मिल्ने थियो।🙏
@rajupun1069
@rajupun1069 3 месяца назад
धन्न तपाई अमेरिका हुनू भयर घर राख्नु पाउनु भयको छ नेपालमा भयको भए नेपाल सरकारले तपाई सहित यो समान जफ़त गर्नी थियो 😢😢
@rmaharjan5136
@rmaharjan5136 3 месяца назад
यो गन बिषय मा मैले यसैमा देखाएको किल्प ७३साल आसपास युटूब मा देखोको थिए । त्यस युटुब भिदियो मा मोलमोलाई गरि एक बेक्ति ले १०००० हजार डलर मा खरिद गरि लगेको देखेको थिए मैले । एक थान मात्र देखाएको छ । सायद अहिले पनि त्यो युटूब मा देखिएछ होला । धन्यबाद मनोज जी लाइ ।
@radhabshrestha
@radhabshrestha 2 месяца назад
Hats off to you Manoj sir, In America, Many rich Nepalese are present, but nobody spend money to collect and preserve Nepalese artifacts that sold by Looters, corrupted persons and government. You are the real Nationalist having pure heart. Lots of love and respect. देशभक्त मनोज श्रेष्ठ जस्ले बिदेसमा बेचिएका नेपाली बहुमुल्य सामन किनेर सम्रक्षन गरेकोमा, हृदए देखी सम्मान र आदर छ । यो जो कोही ले गर्न सक्दैन ।
@shreeramchhetri680
@shreeramchhetri680 3 месяца назад
यसरि देशकाे सम्पति बेचेर कमिशन पनि खायकै हाेलान । नेपालमा म्युजयम पनि त थियाे नि किन नराखेकाे अनि किन बेचेर खान परेकाे सरकारलाइ । भुखमरि नेतृत्वलाइ अाफ्नाे देशकाे गाैरवमाथि सान गर्न जानेकै छैनन । मनाेज जि जे हाेस तपाइले रकम खर्च गरेर पुन: किन्नु भयकाेमा हार्दिक धन्यवाद छ ।
@Laxman676
@Laxman676 3 месяца назад
अब नेपाल ले यो गनको अपडेट भर्सन बनाउनु पर्छ।
@dipakbaedewa3839
@dipakbaedewa3839 Месяц назад
अब नेपाल सरकारले मनाेज श्रेष्ठ संग र अन्तर्राष्ट्रिय सग समन्वय गरि ल्याउनु पर्छ र ईतिहास राख्नु पर्छ ।
@BimalBanjade
@BimalBanjade 3 месяца назад
धेरै धेरै धन्यबाद छ,
@bimalshrestha2012
@bimalshrestha2012 3 месяца назад
हामी नेपालीहरूको गौरव।, उहाँलाई हार्दिक बधाई तथा धेरै धेरै धन्यवाद।
@SubasRag
@SubasRag 3 месяца назад
सुवास जि यो भिडियोको लागि कृतज्ञ छु। नेपाल र नेपालीको लागि यो भन्दा गर्वको कुरा अरु के हुनसक्छ र! मनोज जि यहालाई सल्युट छ।
@bijaykrshrestha
@bijaykrshrestha 3 месяца назад
देशे मरु झ्या पनि निकै ठुलो भव्य कपि भित्तामा गज्जवै राम्रो देखिन्छ । नवदुर्गा मुखुन्डो हरु, थान्का अति नै राम्रो नेपाली घर सजाउनु भएको रहेछ ।
@tikotpun5670
@tikotpun5670 3 месяца назад
यसको बारेमा मेरो एकजना बहिनी साउथ क्यारोलाइनामा बस्नुहुने अनिता भट्टराईले मलाई तीन चार वर्ष अगाडि भन्नुभएको थियो र आज उहाँले नै मलाई यो युट्युब लिङ्क पठाइदिनु भएर मैले यसको बारेमा भिडियो हेर्न पाउँदा धेरै खुसी लागेको छ।
@jhamansinghthapa9206
@jhamansinghthapa9206 3 месяца назад
Good job Manoj Sir धेरै खुशि लाग्यो
@elanrai6443
@elanrai6443 3 месяца назад
Wahhhh . Really proud of you Manoj sir 🙏🙏🙏 appreciate.
@namu49
@namu49 3 месяца назад
मनोज जी को संकलनबाट नेपालको पूरानो हातहतियारहरु बारे जान्ने मौका पाइयो। त्यो जमानामा नेपालको विकास राम्रो रहेछ। तर गतिसिल हुन सकेन। नेपालको औद्योगिक विकासले बिराम लिएर बसेको छ।
@rameshgurung5293
@rameshgurung5293 3 месяца назад
धन्यवाद तपाईलाई
@nitaraut3710
@nitaraut3710 3 месяца назад
सलाम छ, आबो चही न बेच्नु होला❤❤❤❤❤❤
@ShivaPoudel-mn3yt
@ShivaPoudel-mn3yt 3 месяца назад
Sachcha nepali aama ko suputra hunu hudo rahexa ♥️naman xa hjr lai🙏🙏🙏
@rpshrestha8843
@rpshrestha8843 3 месяца назад
Thank you Manoj Bhai , from the bottom of heart….
@deepakshrestha-bk5mb
@deepakshrestha-bk5mb 3 месяца назад
manoj shrestha sir hajurma muri muri salut garen bastabkik nepali mul basi
@sushil7567
@sushil7567 3 месяца назад
जय नेपाल जय नेपालीलाई राजानैचाहीन्छ ग्रेटरनेपाल फणीन्द्र नेपाल जीन्दाबाद बालेन र पशुपतिनाथ लाइ मुक्तिनाथ र युबतिहरुलाइ जय नेपाल
@butbahadurbasyal1774
@butbahadurbasyal1774 3 месяца назад
मै ले पनि धेरै पहिला यु तु ब मा खोजेर हेरेको थिए र अहिले नेपाली कै हात मा देख्न पाइयो खुसी लाग्यो एस्लाइ नेपाल ल्याउने कोसिस गर्नु होला
@SYU213
@SYU213 3 месяца назад
Lyayar pheree bechnu lai
@BhuwanGurung-ez3tp
@BhuwanGurung-ez3tp 3 месяца назад
Manoj Dai tapai lai dherai dherai dhanybad Nepal ko atihasik gun haru kinyra rakhidinu vayko ma yo gun nepal sarkarlai chai dinaii hudaina feri kun deash lai bechi dinxa aja yo video dekhera sarai khusi pani lagyo bhabuk Pani vayo🙏
@mangratidharma3203
@mangratidharma3203 3 месяца назад
एकदम राम्रो खुशी को कुरा सर 🌹❤️❤️🙏
@arjunjung2762
@arjunjung2762 Месяц назад
सलाम छ ।हजुरकाे काम प्रति |
@sagarpandey5207
@sagarpandey5207 3 месяца назад
महत्त्वपूर्ण जानकारी ।
@surajkharel9200
@surajkharel9200 3 месяца назад
खुसी लाग्यो।
@furbashyangtan430
@furbashyangtan430 3 месяца назад
Good news manoj sir hjr lai salam xa
@dddgurung4494
@dddgurung4494 3 месяца назад
यो बीर गन नेपाल सरकारले बेचेको होईन । सेनापती प्रज्वल समसेर राणाले (1999 - 2002 ) मा नेपाली सेनाका पुराना हतियारहरू जुन हजारौको संख्यमा थिए । जम्म ४० लाख डलरमा अमेरिकनेलाई बेचेको हो । ति अमेरिकानेले कार्गो जहाजमा चार पटक गरेर ओसारेका थिए भनेर समाचारमा लेखिएको थियो ।
@whatyouwant8020
@whatyouwant8020 3 месяца назад
hajur ho jana yuddha bela naya hat hatiyar ko kharid ko lagi nepal ka aaru hazarau rifle haru pani becheka thiye
@sunarbuddhiman
@sunarbuddhiman 3 месяца назад
100% priminister girija prasad koirala thiyo re. Yo bechda.
@AbhayChaudhary-kk8ez
@AbhayChaudhary-kk8ez 3 месяца назад
First of all many many thanks brother and grand salute to you, love you bro ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@ShailendraAdhikari-qp3mr
@ShailendraAdhikari-qp3mr 3 месяца назад
❤❤❤❤❤❤omg. Omg. Omg. ❤❤❤❤❤❤❤❤❤❤ Salam. Salute Salute Salute ❤❤❤❤❤manoj shretha. ❤❤❤❤❤❤❤❤❤❤❤ We proud Nepal. Nepali
@dineshbaniya6650
@dineshbaniya6650 3 месяца назад
सलाम छ मनोज दाई ♥️♥️
@rajanpun9266
@rajanpun9266 3 месяца назад
Thanks Manoj Sir save Nepal History 🇳🇵 ............
@ramkrishnarayamajhi3425
@ramkrishnarayamajhi3425 3 месяца назад
Great salute to Manoj shrestha sir ❤❤
@meghpoudel8165
@meghpoudel8165 3 месяца назад
Salam sir best message to all Nepali people.great job
@padmalochankarmacharya3228
@padmalochankarmacharya3228 3 месяца назад
Manoj babu salute for you.. 🙏🙏🇳🇵🇳🇵
@homgurung7189
@homgurung7189 3 месяца назад
Thank you rupesh❤❤
@bacheranavlog
@bacheranavlog 3 месяца назад
ओउ जये गोर्खाली जये नेपाल ❤
@sushilghimire6944
@sushilghimire6944 3 месяца назад
यो ऐतिहासिक बन्दुक अब चै नबेच्नु होला । किनकि यो नेपालको गौरव हो । नेपालको चिनारी पनि हो ।
@tekbahadur6460
@tekbahadur6460 3 месяца назад
👉🇳🇵🇳🇵🌹💐👌👍🇳🇵🇳🇵🇳🇵👍👌💐🌹🇳🇵🇳🇵👈🤳✍️😀🇳🇵
@TikaTamang-rd3rm
@TikaTamang-rd3rm 3 месяца назад
मनोज शेष्ठा तपाईको यो नाम जय मंगोल मुलबासीको नता जोडीएको कहीले पनि नर्बिसीनु होला यो हाम्रो जम्मा भुमी हुर्केको ठाऊ लाई आंगलेरा राख्नु है ।
@TikaTamang-rd3rm
@TikaTamang-rd3rm 3 месяца назад
मनोज सार जय मंगोल तपाई बिर शम्शेर को पनि बहादुर हुनु हुदारहेछा जय मंगोल ।
@alberteinstein3032
@alberteinstein3032 3 месяца назад
@@TikaTamang-rd3rm jay mongol ki jay nepal huh jhyakne
@RajendraUpreti-qh2dj
@RajendraUpreti-qh2dj 2 месяца назад
❤❤❤❤❤❤❤​@@TikaTamang-rd3rm
@user-dm3xj4me8y
@user-dm3xj4me8y Месяц назад
Best of luck Dai.
@pradiprai619
@pradiprai619 3 месяца назад
Salute Manoj sir🙏🇳🇵🙏
@DnMgr-xs6lv
@DnMgr-xs6lv 3 месяца назад
👍️🇳🇵🇳🇵 badhai x nepali histori kalecson gare ko ma veri good 👍️🇳🇵🇳🇵🙏
@lbss9089
@lbss9089 3 месяца назад
Thank you so much brother, jaya Nepal
@kishandai.
@kishandai. 3 месяца назад
🫡 Salute Sir, Thank you 🙏 Subash Sir,
@bholayonjan7241
@bholayonjan7241 3 месяца назад
❤ ❤❤❤❤❤❤Bidesh ma rahera pani Nepal ra Nepali prati dekhaunu bhayeko maya prati Manoj Shrestha Jyu lai Haardik Samman ani Salam trakrauna chahanchhu.❤❤❤❤❤❤❤
@gautambheemvlogs
@gautambheemvlogs 3 месяца назад
Hero ko hoin real hero ko fan vye ma ❤❤❤❤❤
@anjuthapa5502
@anjuthapa5502 3 месяца назад
Great
@kalinchowkhotelhighland6217
@kalinchowkhotelhighland6217 2 месяца назад
wow great❤❤❤❤❤❤❤work!!!
@narendrashahi3010
@narendrashahi3010 3 месяца назад
नेपाल को र श्रेष्ठ थर को ईजत राख्नु भो यो गन किनेर चोर नेता हरुले देश त बेचीसकीयो यो गन नबेच्ने कुरै भयेन
@bhupendrashrestha7616
@bhupendrashrestha7616 3 месяца назад
Well done Manoj Dai.... Best wishes
@user-yc3nk6fe3e
@user-yc3nk6fe3e 3 месяца назад
नेपालको लागि मनोज श्रेष्ठ नाम ऐतिहासिक बन्न सक्छ
@biswakarmabiswakarma7277
@biswakarmabiswakarma7277 3 месяца назад
नेपालिकाे सान 🙏🙏🙏
@shruwanidhamala
@shruwanidhamala 2 месяца назад
hats of daju
@d.b.pradhan9145
@d.b.pradhan9145 3 месяца назад
सलाम छ मनोज श्रेष्ठ लाई 🙏
@thapalile3726
@thapalile3726 3 месяца назад
Dherae ramro kaam sir❤❤❤
@Sambahadur-fs7zq
@Sambahadur-fs7zq 22 дня назад
नेपाल काे हतियार काँहा गयो भनेको त अमेरिक मा पाे रछ लु तुरुन्तै नेपाल ल्यानुपराे
@harikhatri-qb1ec
@harikhatri-qb1ec Месяц назад
यो ईतिहास नेपालमा लयर रंगशाला बनायर राखनु पर्छ नेपाल सरकारले का का छन आफ्न्नो सम्पती खोज्नुपर्छ हाम्रो पुर्खाले थाहा पाउनुपर्छ।
@user-sp8or4sk9t
@user-sp8or4sk9t 25 дней назад
Good 👍 👍
@premchandra455
@premchandra455 3 месяца назад
Big Salute Manoj sir for preserving the ancient Bira gun
@SumanGurung-uf2sy
@SumanGurung-uf2sy 3 месяца назад
Good sir ✊ I
@humlalthapa6776
@humlalthapa6776 3 месяца назад
Hjr Lai Badhai xa
@alienbro6774
@alienbro6774 Месяц назад
Manoj Sir hajur saca des vakti hunuhunxa Nepal ma Aera nepal lai bacaunu paryo sir
@samirshrestha500
@samirshrestha500 3 месяца назад
Ramro Kham good 💐❤️🇳🇵🙏👍
@sajanmali74
@sajanmali74 3 месяца назад
wow nice good job
@Cntos_Smile
@Cntos_Smile 3 месяца назад
Deshdrohi le becheko ani Yesto raj darbar ma sajanu parne amulya saman hajur le rakhnu vaye ko ma dherai badhai xa. ❤❤
@baburamniroula2710
@baburamniroula2710 3 месяца назад
नेपाल काे कुनै पनि ठाउ या कुनै पनि गडिमा यस्तै चिज काे भन्डारण गरि यस्तो चिजकाे प्रचार गरि सङ्गाहालयमा राख्नु पर्छ
@harikrishnanakarmi2020
@harikrishnanakarmi2020 3 месяца назад
Great job.
@user-vv4kz4pw5l
@user-vv4kz4pw5l 3 месяца назад
Salute x hjr
@SanuTgn
@SanuTgn 3 месяца назад
काङ्रेस सरकारकै काम हुनु पर्छ सबै उद्योग सिद्याउने नै काङ्रेस नै हो
@Sijan.G.Creations
@Sijan.G.Creations 3 месяца назад
you have respect sir
@user-xi6cb5cc1u
@user-xi6cb5cc1u 2 месяца назад
Jay🇳🇵🙏👍👍👍👍🙏🙏🙏🙏🇳🇵👍nepali xora lae samman xa purkhali kharkhajana raknu vakoma🙏🙏🙏👍👌🇳🇵🙏🙏🙏❤❤❤
@lamaaluminium1291
@lamaaluminium1291 3 месяца назад
Well done bro god bless you ❤❤❤
@user-ie8ly5ep3g
@user-ie8ly5ep3g 3 месяца назад
We... Proud... We.. Are.. Gorkha... Warriors.. ❤❤❤❤❤
@sanjithnepal4236
@sanjithnepal4236 3 месяца назад
Jay nepal❤❤❤
@firtutharu1802
@firtutharu1802 3 месяца назад
हाम्रो देश नेपालको एतिहासिक समानहरु अमेरिका किन राख्नु पर्ने नेपालमा राख्ने ठाऊँ छैन ।की कसो
@Sameerkhatree
@Sameerkhatree 3 месяца назад
यो गधाले कुरै बुझेन वीडियो राम्रो संग हेर ताई न तुई को कुरा गर्छ
@Gyanendrashahi676
@Gyanendrashahi676 3 месяца назад
नेपाल सरकारले कसरी , कहिले बेचेको हो रिसर्च गरेर छिट्टै भिडियो बनाउनु पर्यो
@whatyouwant8020
@whatyouwant8020 3 месяца назад
yo hatiyar lagayet aaru hazarau rana kalin hatiyar haru jana yuddha bela raja ko sarkar huda naya hatiyar kharid garna ko lagi bechiyeka hun..
@nakulkunwar8404
@nakulkunwar8404 3 месяца назад
You're amazing brother 🙏🙏🙏
@tikauprety6493
@tikauprety6493 3 месяца назад
Good job 🎉🎉🎉🙏🙏🙏🙏
@AakashBabu09
@AakashBabu09 3 месяца назад
अब यस्तो नेपालमै बनाउनु पर्छ ।
@dadhirambhandari8870
@dadhirambhandari8870 3 месяца назад
Nepal super❤
@ddcloudconsulting1386
@ddcloudconsulting1386 Месяц назад
I also saw that video in pawn shop long back and I was a bit sad that Nepal’s antiques are with somebody else. I am glad to see that it’s back with Nepali now.
@AakashBabu09
@AakashBabu09 3 месяца назад
अब यस्लाई नेपालमा ल्याउनु पर्छ । 🙏🇳🇵🙏🇳🇵
@SYU213
@SYU213 3 месяца назад
Pheree becher khanu lai
@dhrubarai
@dhrubarai 3 месяца назад
कसरी घरमा पुग्याे ? मैले त छाउनीकाे म्यजियमै देखेकाे िथएँ त ।
@balkrishnarana5278
@balkrishnarana5278 3 месяца назад
Manoj ji you are a true patriotic son of Nepal for acquiring this valuable relic of Nepal after a huge effort and personal cost. I did not know that there was once time Nepal could produce such fine powerful weapons. I salute you and the inventors of such quality weapons.
@MrLumphuwa
@MrLumphuwa 3 месяца назад
Good job 👏
Далее
Кого из блогеров узнали?
00:10
Просмотров 567 тыс.
Classic Car Collection in Nepal | SJ MOTO | Full Video
37:27