Тёмный

असार मसान्तको अन्तिम समयमा आएर धरानको नगर सभा हुन सकेन । के भन्छन् मेयर हर्क साम्पाङ ?  

MTB online TV
Подписаться 22 тыс.
Просмотров 2,4 тыс.
50% 1

Опубликовано:

 

27 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 26   
@3hreeS
@3hreeS 3 месяца назад
धरानमा राजनीतिक दलमा आवद्ध भ्रष्ट कर्मचारीलाई जोगाउन राजनितिक दलहरु आन्दोलनमा छन् ।
@mitralimbu6876
@mitralimbu6876 3 месяца назад
धरान र धराने जनताको हित नहुने निर्णय गर्नु भन्दा।नभकै ठिक भयो।गुलामहरुलाइ बाहाना चाहिएको।
@sbrai8048
@sbrai8048 3 месяца назад
दलबाट हिजो नियुक्त गरिएका कामचोर , फटाहा कर्मचारिलाइ कारवाहि गर्न नपाउने, निकाल्न पनि नपाउने भन्ने कुरा सहि होइन, मेयरको अधिकारलाइ नगरसभाबाट कटौति गरेर नगर हिजोको जस्तै भ्रष्टाचारि र अराजक कुसासन मै चलोस भन्ने यि एमाले, ‌माओवादि कांग्रेस का झोलेहरुले चाहेका र धरानको जनताको अपमान गरेका छन
@milanrai156
@milanrai156 3 месяца назад
मेन् नाइके भनेको उपमेयर, १७,१३,१४,20,10,19,18 को वडा अध्यक्ष हरु हो इनिहरुलाई घर घरमा गएर थुत्दै निकाल्दै गुहुको ढकार आउने गरी दिनु पर्ने भयो धराने जन्ता हो
@starbodyfitness
@starbodyfitness 3 месяца назад
४० औ बर्स सत्ता बसेको एमाले काग्रेस ले येति धेरै कार्यक्रता लाई जागिर खुवाको छ जनतालाई होइन मात्र आफ्नो पार्टी को सेवा गरेको छ।
@rudrarai8006
@rudrarai8006 3 месяца назад
Thik vannu vo
@arunarai85
@arunarai85 3 месяца назад
सत्य को जित हुन्छ ❤❤🙏🙏
@jiwanrai620
@jiwanrai620 3 месяца назад
Keep up good work harkaa sirrr
@rudrarai8006
@rudrarai8006 3 месяца назад
Good job mayoy sab
@Ganeshlimbu66
@Ganeshlimbu66 3 месяца назад
100%
@amarray3042
@amarray3042 3 месяца назад
जय हर्क sampang
@kiratyakthung5856
@kiratyakthung5856 3 месяца назад
1000% sahi ho
@RajKumar-md2qf
@RajKumar-md2qf 3 месяца назад
सक्षम कर्मचारी लाई मात्र राख्नुपर्छ पहिला पार्टीले नियुक्ति गरेको असक्षम कर्मचारी लाई निकाल्नु पर्छ । एउटा गरिवले तिरेको तिरो कर बाट पाल्नु हुदैन अघि बढनु होस मेयर साब सम्पुर्ण चेतन शिल जनता तपाइँको पक्षमा छ
@biddrohisaila2794
@biddrohisaila2794 3 месяца назад
कामै नलाग्ने जाठा कर्मचारीहरु सबैलाई घोक्रेठ्याक लाएर खेदाउनु पर्नेमा करार नबीकरन नगर्ने भन्नेमा पनि यत्रो रोइलो वाडाध्यक्षहरुको ? थुईईईईईका गुइठेहरु ! मरेस ......
@motilalrai7332
@motilalrai7332 3 месяца назад
कठोरता हुनै पर्छ मेयर ज्यू। जे पायो त्यो गर्नेलाई सफाइ हुनैपर्छ । पार्टीको आदेशमा चल्ने हरुलाई जनता द्वारा गाली खाएर पुगेकै छैन र दिदिबहिनी हरु पनि पार्टीकै पछाडी लाग्नले गालिको खाइरहेका छन त!
@kiratyakthung5856
@kiratyakthung5856 3 месяца назад
साला याे बेघा पनि डाका रहेछ। १७ हजारमा कतिजना भागमा
@bimalarai2216
@bimalarai2216 3 месяца назад
Meyar lai asafal banaun kati jukti lagako
@MadhuLimbu-l5e
@MadhuLimbu-l5e 3 месяца назад
नेपाल को दादागिरी करमचारि लाइ जोगाउने पाटि हरु एमाले कांग्रेस माउवादी रासापा अन्य पाटि हरु को बुद्धि नभएका नेपाली हरु लाइ भोट दिने नेपाली हरु को पनि गलति छ बारबार ेतेहि पाटि लाइ भोट दिदा को अाफै भोग्नु परछ
@laxmirai1770
@laxmirai1770 3 месяца назад
Mayor sampang jasto vayema matra Nepalma chado bikas huncha natra 30 barsa pachadi pani yestai ho. Jaye dharan
@amarraee23
@amarraee23 3 месяца назад
Kati bayjaat garauchhau hau wada aadshya haru....Ali skill workers Huda desh ma bikash hunthiyo hola....dalit wada aadshya haru...naggo jhar hunay bho 84 ma...dukha lagchha😢
@krishnalimbu486
@krishnalimbu486 3 месяца назад
Thukka baijad
Далее
Бокс - Финты Дмитрия Бивола
00:31
Физика пасты Карбонара 🧪🔬
00:57
Бокс - Финты Дмитрия Бивола
00:31