काठमाडौं महानगपालिकाकि उप मेहर सुनिता डंगाेल देश र जनता प्रेमि नेताज्यु हुनुहुन्छ । मेहर बालेन्द्र शाहालाई धेरै सहयाेग गर्नुभयकाे छ दुबैजनाकाे साथ सपाेर्टले गर्दा महानगर सफल भयकाे छ ।
जय होस नेपाल आमा को! हामी ले नानि बाबु हरु ले खेलने मैदान बचाई दिनु होस् भनेर, मेची नगरपालिका १४ को लागी।। सुनीता दिदी, र बालेन दाई,, जस्तै हाम्रो नेपाल आमा को सबै पालीका मा, पुगेर सबै लाई सिकाईदिए कति राम्रो हुन्छ,, होला नेपाल आमा को आंगन, मेची देखि महाकाली सम्म ।। ❤
सबै कुरा भनाई सब्दा बिचार हरु ठिक हो तर ट्रफि लाई तलब ले मात्र हैना चिठ काटेको रकम पनि प्रशेन छुटाउने भन्दा झनै ट्रफिको दादा गिरि ता बड्ने हैना र त्यासो हो भने कालो कुर्सिको कर्माचारिलाई पनिता सर्काले दियेको भत्तार तलब ले नपुगेर गुस् खानु थालेको ता हैना कतै हजुर