Тёмный

इन्द्रेणीमा मिना बुढाथोकी र बासु सिम्खडाले गाएको यो दोहोरी जस्तो रमाइलो कहिले भएन । ०७.०७.०७८ ।। HD 

Indreni.Com
Подписаться 3,5 млн
Просмотров 1,7 млн
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #BaasuSimkhada_MinaBudhathoki #LiveProgrrame

Опубликовано:

 

23 окт 2021

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 822   
@Indreni.Com2016
@Indreni.Com2016 2 года назад
कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
@rameshhamal
@rameshhamal 2 года назад
यस्को पनि पार्ट 2 चाहियो भन्ने यता है 😍😍😍
@PasangSherpa-ou8yv
@PasangSherpa-ou8yv 2 года назад
अहिलेको सबैभन्दा उत्कृष्ट गायिका मिना बुढाथोकी सबैले भोट गरेर जिताउनु होला👏👏👏
@jayabahadur1066
@jayabahadur1066 2 года назад
मिना बहिनिको गाउने सैलि अति मन्पर्छ र दोहोरि चेन्पेन मा पनि चेन्पेन देख्न पाउम भोट पनि गरेकोछु फाइनल सम्म भोटो गर्नेछु बधाई छ आउदै गरेको दिपावोलिको सुभ कामना
@harishmahara6757
@harishmahara6757 2 года назад
दोहोरीकि रानि मिना र हिरो प्रकाशलाइ च्याम्पियनको शुभकामना
@gautamaayusha8567
@gautamaayusha8567 2 года назад
यस्तो रमाइलो कार्यक्रममा मेरो कमेन्ट छुटेछ ढिला भयनी आय है अनि बासु अन्कल ले सार्है हसाउनु हुन्छ रमाइलो लाग्छ प्यारी मिना दिदिलाइ दोहोरी च्याम्पियन बन्नु होला भन्ने सुभकामना दिन चाहान्छु🙏🙏
@milanrajamaj8992
@milanrajamaj8992 2 года назад
मिना बुथथोकी गित राम्रो छ। साथसाथै दोहोरि champion बन्नू हून्छ
@rameshkattel6359
@rameshkattel6359 2 года назад
बासु दाइ र मिना को दोहोरी उत्कृष्ट छ । मिना र प्रकाश को जोडि दोहोरी च्याम्पियन भएको देख्न पाइयोस साथै सबैले भोट गरि सहयोग गर्नुहोला 🙏🙏🙏
@dhurbakhatri217
@dhurbakhatri217 2 года назад
दोहोरी च्याम्पियन मिना र प्रकाश पराजुली ले जितनु पर्छ है
@sureshthapamagar5624
@sureshthapamagar5624 2 года назад
बाहिरी कलाकार लिएर आउँदा ईन्द्रेणी कै कलाकारले मौका नपाएका हुनकी झै लाग्यो बाहिरी कलाकार केटालाई ईन्द्रेणीकाे केटी र बाहिरी केटी हो भने ईन्द्रेणीकाे केटासङ्ग भिडन्त गराउदा कार्यक्रम अझ सुनमा सुगन्ध हुनेथियो कि ।
@mitralimbu6876
@mitralimbu6876 2 года назад
अाज त उधुमै रमाइलो छ त वाइ इन्द्रेणिको चौतारी💖🇴🇲🙏
@user-nd8ls4wj7p
@user-nd8ls4wj7p 2 года назад
मिना बुढाथोकि र प्रकाश पराजुली धोहरी च्याम्पियन काे बिजेता हुन्छ शुभकामना छ। लेखेर राखे हुन्छ।
@shantikokhojima6040
@shantikokhojima6040 2 года назад
प्रकाश पराजुली & मिना बुढाथोकी टिम ले
@chudamanibhusal8873
@chudamanibhusal8873 2 года назад
मिना बुढाथोकी जि लाई दाेहरी चैम्पियनमा सफलताको शुभकामना
@jagadishtamang3015
@jagadishtamang3015 2 года назад
मिनाले पहिलो पटक काँठे गित गाएको सुनेँ दोहोरी च्याम्पिएनको अग्रिम शुभकामना।जय इन्द्रेणी।
@nishantbk700
@nishantbk700 2 года назад
आजको दोहोरी असाध्यै रमाइलो छ है
@karnasingpunkarnasingpun4389
@karnasingpunkarnasingpun4389 2 года назад
मिना बुढाथोकी र बाशू सिम्खडा को दोहोरी गीत दामि छ है फेरी पनि धन्यबाद छ समपूर्णलाई हार्दिक बधाइ
@dilthapa3366
@dilthapa3366 2 года назад
मिना बैनि लाई धेरै धेरै बदाई छ सारै राम्रो गायाै चेम्पेन अबसय हुने छाै धन्यवाद ।।
@tulsioli5534
@tulsioli5534 2 года назад
आहा मिना ज्यु को सुरु कै गित को स्वर अति उत्कृष्ट बैराग लाग्यो, बासु जि र मिना ज्यु को दोहोरी मा मज्जा आयो super full enjoy, जय कृष्ण दाइ, जय इन्द्रेणी ।
@onom9540
@onom9540 2 года назад
दोहोरी च्याम्पियन जित्नु पर्छ मिना र प्रकाशले शुभकामना
Далее
Викторина от МАМЫ 🆘 | WICSUR #shorts
00:58
🛑 до конца!
00:12
Просмотров 35 тыс.