Тёмный
No video :(

एक करोडको पुरस्कार पाएपछि महाबिर पुन भन्छन ''म गोठालालाई के गरेको यार' Mahabir pun speech kathmandu 

Hulak Sanchar
Подписаться 280 тыс.
Просмотров 250 тыс.
50% 1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►TikTok: / hulaknews
►RU-vid: / hulaknews
►Twitter: / hulaknews
► Facebook: / hulaknews
►Website: hulaknews.com/
©2021 Hulak News

Опубликовано:

 

27 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 443   
@haminepali5269
@haminepali5269 Год назад
यस्तो गोठालो हामी नेपालीहरुलाई धेरै चाहिएको छ।
@user-xh2yk8ps1v
@user-xh2yk8ps1v Год назад
महाबिर पुन "गोठाले" अनि हर्क साम्पाङ्ग "कुल्ली मेयर" यी दुई जनाको कुरा सुन्दा मलाइ सधै आँसु आउँछ ।जय होस तपाइहरुको ।
@ramgrg4657
@ramgrg4657 Год назад
,,,,,,,,,,,,
@BishnuThapaMagar-ok2un
@BishnuThapaMagar-ok2un Год назад
माहान ब्यक्ति को सपधले नै नाजुक मानीसहरूले जिउने आशा आधार हो
@limbuanjana2916
@limbuanjana2916 10 месяцев назад
Sahi 109
@milanbhattarai7039
@milanbhattarai7039 Год назад
नेपालि भनेको यस्तो हुनुपर्छ। नेताहरु ता broker हुन।
@missongamerboy99
@missongamerboy99 Год назад
यति राम्रो कुरा गर्नुभएको छ महावीर पुन ज्यु ले तर, ल्वाठ अरु कुरा नसुनेर मोबाइल चलाउँदै बसेका छन् ।
@atengabu7048
@atengabu7048 Год назад
देखा पर्न अगाडि ज्यान देखाउनेहरु यस्तै हुन्।
@user-mx3qf2gc6k
@user-mx3qf2gc6k Год назад
धन,नेबातहाेएसताेशहिमानछेअरुदुयिचारजानाभेेदेखिदेशमाबिकाशकाे मुलफुट,नेथियेनपुनशरकाेजयहाेस
@johanmagar4347
@johanmagar4347 Год назад
तेई त म पनि छक परें यार यनी हरू राम्राे कुरा सुन चाहान
@user-dq6el7ze7c
@user-dq6el7ze7c Год назад
महान ब्यक्ति को महान बिचार, महाबिर जी सदैब नमन 🙏🇳🇵
@rishiramgautam
@rishiramgautam Год назад
महाबिर दाइकाे कुरा नसुनि गफ गरि बस्ने अनि माेबाइल चलाउने लाइ काेर्रा हान्नु पर्ने भन्न पनि मिलेन ।
@santoshsubba5997
@santoshsubba5997 Год назад
महावीर पुनलाई बधाई तथा शुभकामना र उतरोत्तर प्रगतीको कामना
@raihoki5317
@raihoki5317 Год назад
सच्चा ईमानदार माहाबिर पुन सर जस्तै ! अरु २०/३० जना गाेठाला खाेज्दै छ नेपाल मातृभुमि अामाले !
@bikashnachhiringrai9425
@bikashnachhiringrai9425 Год назад
हर्क साम्पाङ धरानमा जन्मदै छ है
@bimalthapa8576
@bimalthapa8576 Год назад
Dr. Mahabir pun is a soul of Nepal lots of thanks
@yamprasad9453
@yamprasad9453 Год назад
सच्चा इमानदार कर्मठ महाविर पुन जस्तो हाम्रो नेताहरु भैदिए हाम्रो देश नेपाल थेरै अगाडि बढ्ने थियो
@Desh_thalang
@Desh_thalang Год назад
महान ब्याक्तीको बिचार पनि महान हुदोरहेछ वास्तबमै समृद्ध बन्नलाइ आफ्नै देशमा आबिस्कार अनुसन्धान रिसर्च गरेर उद्धमी बन्नु शिबाय अरु कुनै विकल्प छैन हार्दिक सम्मान छ महाबिर पुन सर
@manbahadurtamang9010
@manbahadurtamang9010 Год назад
राम्रो गोठालोलाई पो दिने हो नी । बधाई छ सर ।
@saiyuanlee8875
@saiyuanlee8875 Год назад
माहान ब्यक्ति को बिचारनै awesome हुन्छ👍️👍️👍️👍️💋💋💋💋💋🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
@shreeramchhetri680
@shreeramchhetri680 Год назад
हामि नेपालिले खाेजेकाे गाेठालाे नै महाबिर पुन जस्ताे देशलाइ माया गर्ने सच्चा गाेठालाे नै चाहियकाे छ । महाबिर नामनै काफि छ नाम अनुसारकाे चरित्र तपाइ महान नै हुनुहुन्छ । जय महाबिर पुन । जय राष्ट्रिय अाबिस्कार केन्द्र ।
@gurungjk7517
@gurungjk7517 Год назад
" right person always have right talk "....! नेपालमा यस्तो खालको मान्छे अरु पनि जन्मिनु पर्छ । धन्यहोस महाबिर पुन ...!
@dogapart4701
@dogapart4701 Год назад
हाम्रो देशको सान देशको गुण महाबिर पुण्😍😍😍🙏🙏🙏🙏
@rajuniraula7789
@rajuniraula7789 Год назад
यहाको उच्च बिचारको सम्मान गर्दछु !
@NSG_Vs_SF
@NSG_Vs_SF Год назад
महावीर पुन लाई राष्ट्रपति बनाउनु पर्छ अब को चुनाव पछि। सबै पार्टीका कार्यकर्ता, स्वतन्त्र नागरिकले आजै बाट आवाज उठाउनु जरुरी छ। राष्ट्रपति भए पनि उहाँ ले काम गरिरहनु हुनेछ। अरु जस्तो होइन उहाँ । राष्ट्रपति प्रती जनता को सम्मान र माया हुनु जरुरी छ अनि मात्र देश बलियो हुन्छ।
@anilchhetri4031
@anilchhetri4031 Год назад
प्रधानमन्त्री भन्नु न ।
@binugamal1354
@binugamal1354 Год назад
🙏🙏साधा जिबन उच्च बिचार सोच र महान ति शब्दहरू प्रति सम्मान छ डा.महाबिर पुन सर🙏
@nepaligajal378
@nepaligajal378 Год назад
आहा ! महान विचार, महान मान्छे, महावाणी, महान कार्य ... हामिले यस्ता कार्य/प्रवृत्ति र यस्ता राष्ट्रिय सम्पतिकाे संरक्षण र उपयाेग गर्न जरुरी 👍️
@purnatulachan5032
@purnatulachan5032 Год назад
हो त समाजसेवी र जनताको लागि क़ेही गर्छु भन्नेजिज्ञासा भए पद र कुर्ची होईन फ़ील्ड भए हदों रहेछ भन्ने प्रमाण गरिदिनू भयो महावीरपुन र हर्क सांगपां ज्युहरुले उत्तरोतर प्रगति र जनताको साथ मिलोस 🙏🧘🏻‍♂️🙏👍👍👏👏
@dillisitoula7016
@dillisitoula7016 Год назад
मालिकहरुले बिगारेको देशलाई माहाबिर पुनजस्ता गोठालाहरु धेरै चाहिएको छ ।
@balsenehang7339
@balsenehang7339 Год назад
हार्दिक बधाई तथा शुभकामना र धन्यबाद पनि उतरोक्तर प्रगतीको कामना छ
@sherneupane8271
@sherneupane8271 Год назад
हार्दिक बधाइ
@gopalgurung4227
@gopalgurung4227 Год назад
कुरा अति नै राम्रो लाग्यो। यो देशका धन्याड्या हरुले कुरा बुझ्नु पर्‍यो।
@minprasadgurung1346
@minprasadgurung1346 Год назад
अति उत्तम बिचार डाक्टर महाबिर पुन सलाम छ हजुर लाई l
@mailkirat
@mailkirat Год назад
simple discipiption But 100% effectively Mahabir Pun is a Dimond of our country🙏🙏🙏🙏🙏
@bibeksharmanepal
@bibeksharmanepal Год назад
यो गोठालो को फ्यान को कमि छैन सर नेपाल मा आफुलाइ गोठालो नभन्न्नुस हाम्रो चित्त दुख्छ ।
@chhiringchhiring2376
@chhiringchhiring2376 Год назад
Salut chha mahabir pun sir lai hami lai tapai jsto gothalo ko khacho chha
@uddhavmalla5671
@uddhavmalla5671 Год назад
Great think mahabir sir
@manbahadur2201
@manbahadur2201 Год назад
माबिर सर हजुर को भासन सुनी रहु लागछ सरकार ले सहयोग गरे म पनि उदेमी बन्थे
@nature2176
@nature2176 Год назад
Yahi tw ho sir hamro desh ko bisetha
@jogindorrout1460
@jogindorrout1460 Год назад
🇳🇵🇳🇵🙏
@chitrakrishnatiwari9776
@chitrakrishnatiwari9776 Год назад
निष्काम भावनाले काम गर्ने श्री राष्ट्रिय आविष्कार केन्द्रका महाबीर पुन ज्यूले नेपाल नेपालीको लागि अतुलनीय काम गर्नु भएको छ । अत्यन्त अवर्णनीय काम गर्नु भएको छ । सच्चा देश भक्तको उच्च विचार हो यो । ज्यादै मननीय भनाइ । नेपालमा जग बिनाको विकास भएकाले साच्चै देश खोक्रो भएको हो । त्यसैले अनुसन्धानात्मक कामलाई सरकारले पूर्ण सहयोग गर्नु पर्नेछ । जय श्री राधेकृष्ण ।
@narendrarai5624
@narendrarai5624 Год назад
तपाईं हरु देशको गहना हो सर।त्यो साला नेता भनौदा चोर हरुले हामी लाखौ युवा लाई बिदेशमा बेचिरा छन्😪😪😪😪 आज सारै मन दुख छ हाम्रो देशको भर्स्ट नेताहरु बाट।
@ManSingh-qn9qr
@ManSingh-qn9qr Год назад
सबै महान बिचार हएका नेपालिहरुको मन एक ठाउँमा एक जना महाबिर पुन मन अर्को तराजुमा राख्दा तौल कताको पल्ला भारी होला
@bikirai2100
@bikirai2100 Год назад
महाबीर पुन जस्तो महान सपना बोकेको मान्छे नेपाल को हितको लागी सयौको संख्यामा जन्मनु पर्छ ता कि नेपाली हरु को लागी नया दिन आउनेछ
@gokulbk241
@gokulbk241 Год назад
Mahan manxe ko mahan bichar salute salute again salute mr mahabir ❤❤❤❤❤
@manikumarrai3143
@manikumarrai3143 Год назад
धन्यवाद सर जानकारीको लागि ।
@sovarai8540
@sovarai8540 Год назад
डा.महाबिर पुन ज्यू ले नेपालको बिन्न क्षेत्रमा पुर्याउनु भएको योगदान प्रती नेपाल सरकारले ध्यान दिन एक्दमै जरुरिछ। यस्ता बैज्ञानिकहरुलाई सम्म चिन्दैन हाम्रा सरकार दु:ख लग्छ।
@ganeshdevkota2154
@ganeshdevkota2154 Год назад
हाम्रा स्वाठ नेताहरू ले यस्ता कुरा सुन्ने फुर्सद नै कहाँ होला
@ghalebikki6086
@ghalebikki6086 Год назад
100% Sahi kura Garnu Vo. sir
@govindamagar2498
@govindamagar2498 Год назад
बधाई छ 🌹🌹🌹🌹
@chanthapa7943
@chanthapa7943 Год назад
Many More congratulations 🎉.... One-man can change the world, Let's make this country Rich and powerful.
@padamkandangwa4126
@padamkandangwa4126 Год назад
महान विचार !!!!
@omgurung6541
@omgurung6541 Год назад
Kati mahan bichar xa salute xa Mahavir sir
@khadgarai9578
@khadgarai9578 Год назад
बिचार र काम उच्चस्तरीय छ पुन्ज्यू, नमन ।
@navayugpokhrel7181
@navayugpokhrel7181 Год назад
I salute you pun sir. Really u r the gem of our villas' country
@b2himdung
@b2himdung Год назад
महावीर सर संग वीरेन्द्र नगर चितवनको पालीका भवनमा पढाईको सिलसिलामा एउटै कोठामा बसेर खाना पकाएर खाएको मैले बिर्सेको छैन।
@padambiswakarma8042
@padambiswakarma8042 Год назад
Yes that's it, yes we are proud to with gothalo since gothalos are having huge milking cows, Buffalo producing pure milk and feeding Nepali. How do you understand it guys and I do believe you're understanding right. A teacher is a gothalos of students where they made super power stand up for Nepal and Nepali future. We must be rejected neta, parties and we must love and respect forever to all Nepal and Nepali gothalos. You are great man Mr Dr pun
@kopilarai8390
@kopilarai8390 Год назад
Great job thanks sir 👍
@rameshgurung719
@rameshgurung719 Год назад
देशका महान व्यक्ति महाबिर पुन सलुटछ हजुरलाई
@omprasadthapa8600
@omprasadthapa8600 Год назад
Great man great speech
@Alpha...777
@Alpha...777 Год назад
🙏Salute 🙏Nepal Great Scientist Mahabir poon sir ❤️❤️❤️ God bless you all the times 🤍🌈🤍🌈🤍🌈🤍 National treasure Mahabir poon sir 👏👏👏
@yubrajkadka7812
@yubrajkadka7812 Год назад
अगाडिको कुरर्सिमा बसेर कसरी मोवायल मा कसर्रि घोप्टिन सकेको होला स्वाठ पडेलेखेको गोबर्र स्वाठ घरमा गयर बस्स
@jitendrarajchemjong1955
@jitendrarajchemjong1955 Год назад
महाबीर पुन नेपालको भबिश्य हो, नमन।
@molim4094
@molim4094 Год назад
बधाई छ सलुट शुभकामना बैज्ञानिक महाबीर पुन ज्यु सेवारो सबै प्रदेशमा राष्ट्रिय अबिस्कार शाखा खोल्ने सहयोग पनि सरकार र जनताको मिलोस् प्राथना छ!! हजुरको उन्नति प्रगति धेरै अगाडि बढ्दै जावोस्!!
@gyanendrarashaili1239
@gyanendrarashaili1239 Год назад
A huge salute to respected Mahabir pun sir.
@niranmgr2530
@niranmgr2530 Год назад
महाबिर पुन मगर सलुत छ। धेरै राम्रो गोठालो पाएको छ। नेपाल ले।
@santoshshrestha5402
@santoshshrestha5402 Год назад
Badhai xa mahabir sir 🌹❤️
@shantbahadurkm9102
@shantbahadurkm9102 Год назад
सलाम छ महाबिर पुन सर । हामी पनि यो अनुसन्धान मा लागौं यो बाताबरण
@89starv
@89starv Год назад
नेपालको धुप, साबन, चाउ चाउ उद्यमीलाई सलाम।
@yamroka39
@yamroka39 Год назад
महान बिचार को लागि धन्यबाद सर ।
@yamadhikari7277
@yamadhikari7277 Год назад
Nepal ko hiro mahabir pun aafu baigyanik bhaye pani aafulai gothalo bhaner sambhodan garxan mahan bichar jay hos
@chamlingraaz1912
@chamlingraaz1912 Год назад
Congratulations Dr. Mahabir pun
@da_vi31
@da_vi31 Год назад
महावीर पुन पनि यो राष्ट्रमा गोठालो रूपमा रहेका छन् भने यही उनीलाई मूर्ख ठान्ने स्वयमघोषित महान वुद्धिजीवी नेताहरुको भिड पनि छ। कस्तो विडम्बना
@dumiekata5702
@dumiekata5702 Год назад
great man 🙏👍️
@tejhounjali3794
@tejhounjali3794 Год назад
congressional mahabir pun sir
@avasusofficials3352
@avasusofficials3352 Год назад
महान पुरूष❤महान बिचार ❤
@adeshthakali1931
@adeshthakali1931 Год назад
Congratulation sir n team
@yatrimina3684
@yatrimina3684 Год назад
महाबिर पुन सर! पुरष्कार प्राप्त हुँदा त्यसो नभनौं थपक्कै स्विकार गरेर धन्यवाद दिनु हवस। आखिर राष्टृय आविष्कार केन्द्र लेखेकै पनि थिएछ। व्यक्तिगत दिए पनि स्विका र्गर्नु पर्छ। सबैको कल्याण भएको होस।
@kabitathapa857
@kabitathapa857 Год назад
Great person regard 🙏
@murarishrestha2961
@murarishrestha2961 Год назад
Congratulations sir you are the great.save the Nation & peoples first.
@lurbusherpa1784
@lurbusherpa1784 Год назад
What a great thought Sir 👏 🙏 Let's support Nepali Product.
@ghanshyampaharai2342
@ghanshyampaharai2342 Год назад
Mahabir pun ❤❤❤🙏🙏🙏
@ATs7vn
@ATs7vn Год назад
U deserve it sir🙏🙏🙏 congratulations
@panchatamang3939
@panchatamang3939 Год назад
आम जनाताहरुको प्यरो एक जो माहन पुरुष पुन बिरातको प्रतीक बुहु आयम बैज्ञानी हुन य आबिकर बहुसालि सलाम छ ।
@robinghimire8063
@robinghimire8063 Год назад
The Real Great hero 🙏🙏🙏
@user-lp3zs7lz8x
@user-lp3zs7lz8x Год назад
Great man of nepal 🙏🙏🙏
@surenchemjonglimbu2005
@surenchemjonglimbu2005 Год назад
माहान ब्याक्तीहरु कति सरल तरिकाले बोल्छ तेहि सरल बिचारमा कति माहान कुराहरु हुदोरहेछ।
@viralthuglife4398
@viralthuglife4398 Год назад
महाबिर पुन को बाचन सुनेर यहा कतिलाइ लाग्दो हो यो मान्छे ठुलो पलट्यो जस्तै हर्क सामपाङ्ग लाइ सोच्छन। नेपाल अहिले आफु डाक्टर र साइन्टिस वा उच्च पद वा धनि ब्यक्ति नहुदा पनि बाहिर फुर्ती लगाउन को लागी कार चड्ने,म यो पदको ब्यक्ति हो मैले यो यो मान्छे चिन्छु भनि धाक लगाउने ब्यक्ति हरु भन्दा सत्य बोल्ने ब्यक्ति को आलोचना बढी हुन्छ। camera अरु ब्यक्ति हरु तिर तेर्साउदा त्यहा भएका ब्यक्ति जो सुकिलो मुकिलो लुगा लगाउने,आफुलाइ उच्च स्थान को बुद्धि जिबी ठान्ने अधिकाम्स ले महाबिर जिउको भासण असुनेको वा खिल्ली उढाएको देख्दा अलि नमज्जा लाग्यो?
@jamunapoon7062
@jamunapoon7062 Год назад
Ramro kura sunnu xaina mobile matra herexan sb le tyo mobile ta aru bela here ni hune ....u r real hero sir 👍👍👍
@johanmagar4347
@johanmagar4347 Год назад
यनि हरू राम्राे कुरा सुन चाहान्न कस्तो लाज नभाको मान्छे हरु हट मलाई नै रिस् उठोयो
@Trending-fb2lu
@Trending-fb2lu Год назад
Kati mitho kura
@limbubabu5073
@limbubabu5073 Год назад
गर्ने मान्छेको कुराले सुत्रा देखि मुत्र छुन्छ यार बोलिमा दम छ dr माहाबिर पुन कार्य सफल्ताको सुभ कामना छ
@subarnamagar5285
@subarnamagar5285 Год назад
U R Great, Sir👍️👍️👍️❤️💕🇳🇵🇳🇵
@victorpoudel4358
@victorpoudel4358 Год назад
He is the legend.
@gokarnachaulagain6102
@gokarnachaulagain6102 Год назад
वा वा महान मान्छे । नेपाल को अल्बर्ट आन्सटाइन ।
@SunilChaudhary-uc2yy
@SunilChaudhary-uc2yy Год назад
वाह कति राम्रो कुरा भन्नुभएको यसको लागि मेरो भित्री हिर्दयबाट तपाईंको लागि सल्युट छ। यस्तो कुरा सुनेर मैले अाफ्नो जिवनमा पहिलो पलट भित्रबाट धेरै खुशी भए ।
@manpun1743
@manpun1743 Год назад
Congratulations
@premdewan6633
@premdewan6633 Год назад
Congratulations 🎉🙏🏻
@ksnepal6793
@ksnepal6793 Год назад
Great thoughts 👍👌🥰
@ramkrishnaamatya3762
@ramkrishnaamatya3762 Год назад
महाविर पुनकाे भनाइ मात्र हाेइन काम देखेर नेपालमा पनि यस्ता व्यक्तिहरू छन भनेर गाैरव लाग्छ।हाम्रा नेता मात्र हाेइन कार्यकर्ताहरूमा पनि सत वुद्दि पलावस ।
@sewantrajbaral5960
@sewantrajbaral5960 Год назад
यहाँको कर्मले सफलता चुमोस। शुभकामना सहित हार्दिक नमन।
@ghanshyampaharai2342
@ghanshyampaharai2342 Год назад
Mahabir pun sir 🙏🙏🙏
@Rj_fire69
@Rj_fire69 Год назад
महाबिर सर always 😊😍🤘🙏
@14-Peaks
@14-Peaks Год назад
Legend has it...
@user-ze4er4fv6q
@user-ze4er4fv6q 8 месяцев назад
महान व्यक्ति को महान बिचार हार्दिक नमनछ यहाँलाइ ।
@puspakumaripokhrel6656
@puspakumaripokhrel6656 Год назад
नेपाल आमाको सच्चा सपूत हो हज़ुर कोटि कोटि नमन आमा साधै तपाई प्रति गर्ब गर्नुहुने छिन
@sukrajlimbulimbu7182
@sukrajlimbulimbu7182 Год назад
रास्ट्रको मणि डा माहाबिर पुन बधाई
@mteverestdhruba
@mteverestdhruba Год назад
Dr. Pun, I hearty salute you keep it up.
@premgurung5228
@premgurung5228 Год назад
I salute Mahabir Pun ji for his simple life and great vision..Wish him all the best .
@agnighimire9839
@agnighimire9839 Год назад
सलाम छ महाबीर पुनकाे महा बिचारलाई
@shyamkarki5780
@shyamkarki5780 Год назад
माहाबिर पुन * सच्चा देश भक्त ईमानदार दुरदर्शि बिकसित नेपाल निर्माण गर्न चाहाने कुसल असल माहान गोठालो - जिन्दाबाद।
Далее
ЛОВИМ НОВЫХ МОНСТРОВ В LETHAL COMPANY
2:42:22