Тёмный

ओली-देउवा तोड्ने प्रचण्ड दाउ ! संवैधानिक छिद्रमा खेल्ने प्रयास, होलान सफल ? - NEWS24 TV 

News24 Nepal
Подписаться 3,2 млн
Просмотров 236 тыс.
50% 1

ओली-देउवा तोड्ने प्रचण्ड दाउ ! संवैधानिक छिद्रमा खेल्ने प्रयास, होलान सफल ? - NEWS24 TV
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Опубликовано:

 

2 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 255   
@SaBeen-lo4xe
@SaBeen-lo4xe 7 дней назад
माननीय प्रानमंत्री ज्यू राजीनामा नदिनुहोला। अझैं पनि तपाई सँग एक महिना छ। याे एक महिना मा राम्रो काम गरेर जानुहोस। हामी नेपाली को हाम्राे नेपाल बचाउनु होस्। हामी युवा तपाईंको साथ मा छौ।
@OMPARKESHMAYAL
@OMPARKESHMAYAL 7 дней назад
राजिनामा नदिय को मा धन्यवाद प्रचण्ड ज्यु
@sandhyakhadka4553
@sandhyakhadka4553 7 дней назад
माओवादी
@gyanbahak1771
@gyanbahak1771 7 дней назад
राजीनामा दिनु हुन्न
@AshokPitrung
@AshokPitrung 7 дней назад
सम्माननीय प्रधानमन्त्री प्रचण्ड ज्यु अब एउटा बिकल्प छ यो एक महिनामा राम्रो काम गरेर जानुहोस् ! सम्माननिय गृहमन्त्री रबि लामिछाने ज्यु सँग मिलेर त्यो भ्रष्टाचारको 25 ओटा फायल खोलेर ठूला माछालाई जेलमा कोचेर निस्किनुहोस् आउँदो 84 को चुनावमा नेपाली जनताले पत्याउने छ !
@GhamaanRai
@GhamaanRai 7 дней назад
Maxolai jel ma rakhna pokharee pani Huna parxa. Natra marihalxa ni.
@AshokPitrung
@AshokPitrung 7 дней назад
@@GhamaanRai 😊😊😊👌
@strongmindset297
@strongmindset297 7 дней назад
K vaneko yesto. 2-4 mahina kam garera 5 barsa feri yo chor lai biswas garera P.M banaune. Kun party ko jhole hau vai timi. Aba ko 84 ma yesto budo neta haru sabbailai hatayera youth haru lai chance dina parxa. #balen84
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z 7 дней назад
एक महनामा लाेकप्रिय र देशकाे हित् हुने काम गर्नु।SPP कुनै हालतमा पनि पास हुन नदिनु।
@livelife4838
@livelife4838 7 дней назад
सही हो
@user-wy5do2pu1e
@user-wy5do2pu1e 7 дней назад
धन्यवाद प्र म प्रचण्ड जि🙏🙏🙏
@deepakkhadka4720
@deepakkhadka4720 7 дней назад
प्रचण्डेले १ महिना समय लिएरै कानून बमोजिम नै अविश्वासको मतको सामना गरि ३२ सिटे जादु देखाएर यो अनैतिक गठजोडलाई पुन जिल ख्वाईदिएको हेर्ने ठुलो रहर छ ।
@mohangc1561
@mohangc1561 7 дней назад
MALAI TA BARU 2047 KO SAMBIDHAN BIUTINE GARI RAJA LE KU GARERA YI SABAI KHUILYAKO HERNE THULO RAHAR CHHA
@its_me_ashok
@its_me_ashok 7 дней назад
@@mohangc1561 दलित, समावेसी, मधेसी, सर्वहारा हरुको हक अधिकार सुनिश्चित र राजा ५-५ बर्षमा परिवर्तन हुन्छ भने, ल मा तपाईसँग सहमति 😂
@dayanrai7570
@dayanrai7570 6 дней назад
साला झोले बाहेक जनता सरकार परिवर्तन को पक्षमा छैनन , देश लाइ आर्थिक नोक्सान छ , 047 साल देखी तेरा मालिक हरूले ढाल्ने उठाउने आफ्ना सङ्गठन बलिया बनाउन र नदिनाला भारत लाई बेच्न बाहेक के गर्यो ? अन्तिम माओवादी पनि त्यै झुण्ड मा गयो ,अब प्रचण्डे ढले पनि माओवादीको 1 खुडकिलो बढ्छ।
@RajKumar-hs2iy
@RajKumar-hs2iy 7 дней назад
राजिनामा दिनु हुन्न तर इ ठुला माछाहरु लाई 1 महिनामा भित्रै खाेरमा जाक्नु पर्छ 1जना भ्रष्टाचारीहरुलाई कुनै हालतमा छाेडनु हुन्न
@devendrabc9068
@devendrabc9068 7 дней назад
अब यो सर्कार्ले भ्रटाचार्का फाइल छिटै खोल्नु पर्छ ।गिरिबन्धु र भुटानि सरनार्थि का फाइल्खोल्नु प्रछ । भ्रस्टाचारिलाइ नङेझार पार्नुप्रछ ।
@dineshthapa766
@dineshthapa766 7 дней назад
संबिधान संसोधनकोलागी एमाले र काङ्ग्रेस मिलेकाहोइन।योत भ्रष्टाचारि जोगाउने उपायमात्रहो।
@benupokhrel9535
@benupokhrel9535 7 дней назад
राजिनामा दिनु हुन्न। जनता उठौ तिमी न डराउ भष्ट चारिहरु लाइ जेलमा कोच्नु पर्छ।
@gurungjamansing7322
@gurungjamansing7322 7 дней назад
प्रचन्दले राजिनामा दिने होइन
@durgapokhrel6923
@durgapokhrel6923 7 дней назад
अब प्रचण्डले सत्ता राजालाई बुझाउ । लाज हुन्न देउपा ले पनि बुझायकाे नजिर छ त ।
@user-oq7hk1tg6u
@user-oq7hk1tg6u 7 дней назад
कुनै पनि हालतमा प्रचण्डले राजिनामा दिनु हुन्न ।
@kewalShahi-og2qw
@kewalShahi-og2qw 7 дней назад
राजिनामा नदियकाे मा धन्यवाद प्रचण्ड ज्यु
@gurungsuresh7182
@gurungsuresh7182 7 дней назад
बेचान झा पक्राउ काङ्ग्रेसमा पहिरो गर्यो एमाले नेता पुर्व गृहमन्त्री बादलको छोरा पक्राउ बादाल र बादलको श्रीमती माथी छान छानबिन हुँदै गर्दा गर्दै एमालेमा पहिरो एसो भए के पी ओलीको गिरिबन्दु कान्ड र काङग्रेस सभापति सेर बहादुर पत्नी अर्जु राणको भुटानि शरणार्थी काण्डले प्रचण्ड र रबि सरकारलाई बगाउल त आउदो ३५ दिन भित्र नतिजा देख्ने भो हेरौ प्रभु हरुको दया माया अनुराग कस्लाइ छ ।
@karmabahadurbohara7611
@karmabahadurbohara7611 7 дней назад
अब कुनै पनि हालत मा राजीनामा दिनु हुन्न यति प्रचण्ड ले राजीनामा दिए पछि देश डुब्छ है
@chamlingrai6172
@chamlingrai6172 7 дней назад
हाम्रो प्रधानमन्त्री प्रचण्ड ज्यू ले कूनै हालतमा राजीनाम नदिएर यिनीहरूलाई ठेगान लगाएर मात्र राजीनाम दिने ईतिहास रहन्छ
@sunilkarki4670
@sunilkarki4670 7 дней назад
Teso garnu vaneko khutta ma bancharo hannu jastai ho kei gardaina prachanda lay yedi ahile file kholda 1 month paxi prachanda pani chokho ta xaina ni usko pani file khula ani rabi ko pani file khilxa koi choko xaina tesiale iniharu lay hami veda janta lai fanfanti ghumauxan ajhai 20-30 years 👍 janata ajhai veda hune ho vane
@satalsingtamang6353
@satalsingtamang6353 19 часов назад
भ्रष्टाचार मुक्त देश हुनुपर्छ हामी जनताको माग हो।
@sanushrestha4958
@sanushrestha4958 7 дней назад
राजिनामा दिनु हुन्न
@rajmagar1000
@rajmagar1000 7 дней назад
प्रचण्ड नेपालको best leader हो
@dipeshthapamagar3476
@dipeshthapamagar3476 7 дней назад
परचन्डले राजिनामा दिनहुन्न
@jagguz
@jagguz 7 дней назад
राजीना मा दिनु हुन्न अहिले नै | मन्त्रि आफैँ अरु मन्त्रि कांग्रेश | गगन, प्रकाश,निधि ,पौडेल Pannel समात्नु पर्छ |
@HappyDuck-rq9xf
@HappyDuck-rq9xf 7 дней назад
कुनै हालतमा राजीनामा दिनु हुदैन प्रधानमन्त्रीले ❤❤❤
@KiranSaud-vw8kt
@KiranSaud-vw8kt 7 дней назад
पृचणड भने काे देश काे राजा हाे
@maheshbabu1836
@maheshbabu1836 7 дней назад
प्रचण्ड सरकारले राजिनामा नदिनु Plz सकेसम्म भ्रष्टाचारको फाइल खाेल्नु पर्छ
@ranbahadurbk148
@ranbahadurbk148 7 дней назад
अम नेपाल मा एमाले काङ्ग्रेस ले देश लुट्ने जिम्मेवारी लिदै छ जो उनिहरूलाई केहि गर्ननसकुस
@sureshkumarrokamagar1084
@sureshkumarrokamagar1084 7 дней назад
संविधान फेरियो भने राम नारायण बिडारी जस्ता धुपौरेको कुनै स्थान नहुने हुदा तट्पिपियको देख्दा दुख लाग्छ
@BeniThapa-rs4fe
@BeniThapa-rs4fe 7 дней назад
रातरहे अग्राख पलाए पर्खर हेर - --- ---
@chhatratamang967
@chhatratamang967 7 дней назад
अब प्रतक्ष जनता दरा प्रधान मन्त्री छान्ने नियम बनाउनु पर्यो नत्र भने ईनिहरूले एक बर्षमा ५चोटि सरकार फेरबदाल गर्न पनि बेर लाउदैन अनि देश ऋिण को भारिले चुर्लुमै हुन्छ ❤❤😢😢😢😮
@livelife4838
@livelife4838 7 дней назад
संसद नै खारेज गर्नेले जसरी पनि आफ्नो पोल्टामा हाल्न खोजेको छ
@rajmagar1000
@rajmagar1000 7 дней назад
प्रिये प्रधानमन्त्री ज्यू 😢तपाईंले राजीनामा दिनु भनेको कांग्रेस र एमाले मिलेर खाना पाउँछ भनेर हो please राजीनामा नदिनुस् है हामी जनता एकजुट छौं तपाईंको साथमा
@ramharik.c.969
@ramharik.c.969 7 дней назад
Good decision well-done
@rabindrapandey3896
@rabindrapandey3896 7 дней назад
अरु तेस्तै हो नेपाल को लाजनीति मा भिलेन भनेको kp बुरा नै हो यो चाही conform भो
@ManojKumarTamang
@ManojKumarTamang 6 дней назад
प्रचण्डले राजीनाम दियो भने आफै डुब्छ एक महिनाभित्रमा छिटो भन्दा छिटो सारा भ्रष्टाचारि।लाइ।समातेर खोर मा हाली यिनीहरूको सम्पति छानबिन गरेर सरकारीकरण गर्नुपर्छ। अनि बन्छ यो देशको राजा प्रधानमन्त्री पुष्पकमल दाल प्रचण्ड
@user-gp6lb7tl9u
@user-gp6lb7tl9u 7 дней назад
Good news❤❤❤❤❤
@RamchandraDhital-fo8hm
@RamchandraDhital-fo8hm 7 дней назад
कं।ग्रेस र नेकप। एम।लेको निणय सहि छ। जस्ले जे बोलेपनि सबै अ।फ्नु फ।ईद।म। हिड्ने म।न्छेहुन ।
@user-pi5pw9xf4n
@user-pi5pw9xf4n 6 дней назад
कुनैपनी हालतमा राजिनामा नदिनुहोला प्रचण्डजि
@lalitchandrarai3102
@lalitchandrarai3102 7 дней назад
राजिनामा नदिनु हाेला प्रचण्ड तपाई ले लाेकतन्त्र नेपाल मा ल्याउनु भएकाे हाे पछि नहट्नु हाेला ।
@Kripathi
@Kripathi 7 дней назад
जंगल पस्ने खेल सुरू भैसक्यो शुभकामना ब्यक्त गर्दछु लाल सलाम
@chakraawasthi3416
@chakraawasthi3416 6 дней назад
सम्मानीय प्रधानमन्त्री ज्यू राजिनामादिनुहुन्न। बरू १ महिनाभित्र सबै भ्रष्टाचारीलाई जेलकोच ८४ मा फेरी हजुर नै प्रधानमन्त्री हुनुहुन्छ।
@shankarprasadpoudel4650
@shankarprasadpoudel4650 5 дней назад
जैलेपनि खिचातानिमा अल्मलिनुभन्दा जोखिम मोलेरै भयपनि दिर्घकालिन र उचित निकासको आबसेक्ताछ
@Tikathapa58
@Tikathapa58 7 дней назад
देउबालाई सिधै चुनाबी सरकार दिने र भ्रष्टाचार फाईल बन्द गरे देउबा प्रधानमन्त्री हुन्छ 😅😅😅
@ranbahadurairi3063
@ranbahadurairi3063 7 дней назад
सबभन्दा राम्रा त सत्रहजार जनमारा देखिए
@ramchandrapaudel3657
@ramchandrapaudel3657 7 дней назад
अरु पनि कानून पढेका होलाननी बिडारीजी !
@RameshTharu-pg5zg
@RameshTharu-pg5zg 7 дней назад
प्रचण्ड जिउ राजिनामा दिनु हुँदैन
@user-nt3fr6wj8l
@user-nt3fr6wj8l 7 дней назад
चाडो भन्दा चाडो एमाले र काङ्ग्रेसको dark file तुरुन्तै खोलेर जेल कोच्यो भने यस्ता चोर ठुला भनाउदा पार्टीको दोहोलो पारे पछी रास्ट्रीय राजनीति ले नया धार पाउछ ।
@mukundapaudel7687
@mukundapaudel7687 6 дней назад
प्रचण्डले राजिनामा दिनु हुँदैन !
@sameerkc4946
@sameerkc4946 7 дней назад
संविधान संसोधन होइन ब्यबस्था बदल्ने साहास गरौ । जनता बाट डाइरेक्ट प्रधानमन्त्री , रास्ट्रपति र मन्त्री हरुको चयन गर्ने नियम कानुन या ब्यबस्था ल्याउ ।
@mohansinghmahara9548
@mohansinghmahara9548 7 дней назад
यी सबै चाहिदैन
@govindasapkota8724
@govindasapkota8724 7 дней назад
चोर चोर मिलेर यो देश लाई खरानि बनाउनेभये
@manojchhetri8773
@manojchhetri8773 5 дней назад
गर्नु हुदैन राजिनामा
@sonscreations8880
@sonscreations8880 7 дней назад
अनि कि एमालेले सरकार छडिसक्या हो र? मन्त्रीहरु राजिनामा देर फिर्ता भसके त? प्र म ले राजिनामा दिन।
@ramadhakal7634
@ramadhakal7634 7 дней назад
फेरि याे पुरानु राजनिति फर्काउने हुदैन बरू यिनिहरू लाई हटायर राजाकाे हातमा सम्पिनु पर्छ नितिगराउनु जनताकै हातमाछ पुरानु नति हटाउनै पर्छ
@deenanathacharya2743
@deenanathacharya2743 7 дней назад
जे सुकै भने पनि हालको नेतामुखी हजारौं छोटेराजाहरुबनाउने संविधान भन्दा २०४७ सालको संविधान नै देश र जनताको हितमा छ।चेतना भया ।
@ashubirgharti5797
@ashubirgharti5797 7 дней назад
मोदि को आशिर्बाद हुन सक्छ
@user-gs8vu6it1g
@user-gs8vu6it1g 7 дней назад
आपसी सत्तामा लालायित भएर देश र जनता मा कुठाराघात निम्त्याउन खोजेको खोइ जनता ले बुझेको?
@Mountain_boy-j6k
@Mountain_boy-j6k 6 дней назад
प्रचन्ड जिले राजीनामा दिनु हुन्न भ्रष्ट लाई जेल हाल्ने काम रवि लामिछाने संग मिलेर गरे सब जनता सडकमा आउँछन् हाई हाई गरेर फेरि प्रधानमन्त्री बनाउँछन्।। यति हिम्मत गरे हुन्छ।।
@its_me_ashok
@its_me_ashok 7 дней назад
राजनैतिक रूपमा प्रधानमन्त्री रहिरहनु पाउने वा नपाउने मैले, तैले वा कसैले भनेर हैन, संविधानले त्यस्काे व्याख्या गर्छ । समाचारहरू यसरी बायस हुदाँ देशकाे चाैथाे खम्बा भन्न लाज लाग्छ । अलि अलि सत्य बोले झै गर्छ बाँकी गफ हानेर सके देश ।
@prakashlimbu4424
@prakashlimbu4424 6 дней назад
सत्ता बिना बाच्न सक्दैनन् प्रचण्ड।
@kalpanathapa3902
@kalpanathapa3902 7 дней назад
Good job
@ratuawaaz5874
@ratuawaaz5874 22 часа назад
कमेन्ट हेर्दा अब बन्ने सरकारले केही नगर्ने बिश्वास गरेका छ्न ।
@DilSunar-o4t
@DilSunar-o4t 6 дней назад
अब यो एक महिनाको समयमा बिलम्ब न गरि तुरुन्त फाईल खोलेर भुटानि शरणार्थी काण्ड गिरि बन्धु टि काण्डका लुटेरा भ्रस्टाचारि हरुलाई जेल कोचनुस पि एम प्रचण्ड गृहमन्त्री रबि जि जनताले जयजयकार गर्ने छन
@user-eb5mc1ys8p
@user-eb5mc1ys8p 6 дней назад
तेरिमा पत्रु कार जन्ताले चुकाउनु पर्दैन
@binabina7708
@binabina7708 7 дней назад
याे देशका दलहरुकाे राजनैतिक नैतिकता र ईमानदारीता कतिकाे रहेछ अाज प्रस्ट देखियाेनी ।
@user-pm6bx2kc5b
@user-pm6bx2kc5b 7 дней назад
जनचाहना अनुसारको बिकास गर्न संविधान संशोधन प्रक्रिया कहिले होला?
@dependralamichhane4727
@dependralamichhane4727 7 дней назад
यी तीनै बा हरु खराब छन,एउटा सरकार मा हुदा अर्कोले बिरोध गर्ने भएको कारण एउटै छ आफ्नो कर्तुत लुकाउन भ्रष्टाचार अपराध ढाकछोप गर्न।
@user-sk4vk7it5f
@user-sk4vk7it5f 7 дней назад
जस्तोसुकै परिस्थिति आएआउछ राजिनामा दिनुहुँदैन ।
@bijayp3i
@bijayp3i 7 дней назад
प्रचन्ड पद किन्दाबाद
@NirmalaKC227
@NirmalaKC227 7 дней назад
कुनैपनि हालतमा राजिनामा दिनु हुदैन
@Muskaan_for_You
@Muskaan_for_You 7 дней назад
अब प्रचण्डको क्यान्टोनमेन्टमा भएको भ्रस्टाचार को फाइल खोल्नु पर्छ ....., र मावोवादीको अरु नेताहरुको बिगतको कर्तुत सबै खोल्नु पर्छ .........
@iqbalalam5308
@iqbalalam5308 7 дней назад
❤❤❤ raja lai leu parchnda ani tha hunxa kp lai
@deeptamang1198
@deeptamang1198 7 дней назад
गिरि बन्दु छाया सेन्टर भोटानी सरनाथी जग्गा कान्डा सुन देखि नुन सम्म दाजु भाउजु मामा माइजू भ्रष्टाचारी हरुको नाइके मतियार हरु जोगाउने को समि करन हो? अरु सम्बन्ध संसोधन त होतै होइन?
@ramsundas33
@ramsundas33 7 дней назад
अब जम्मा २९ दिन बाँकी छ
@RamprasadNepal-jd4gb
@RamprasadNepal-jd4gb 7 дней назад
Right ho
@RamNepaljayeghanti-gk4oi
@RamNepaljayeghanti-gk4oi 6 дней назад
Very good sarkar
@puskardahal3732
@puskardahal3732 7 дней назад
कि राम्रो काम गरेर देखाउनु 1 महिना भित्र कि राजालाई सुम्पिनु
@khadgabhujel4144
@khadgabhujel4144 7 дней назад
नडराई ठुला माछा लाई खाेरमा जाक्नु अनि थाहा हुन्छ ।
@ShreeramChunk
@ShreeramChunk 7 дней назад
Boli ko ejat gar ❤natra Kasai le biswas gardai hajur sambidhan jamana ho❤❤❤
@shristypokhrel9755
@shristypokhrel9755 7 дней назад
मान्छे अनुसार काे गफ हाे ,अाफु अनुकुल काे तर्क ।
@bhaktarokka5271
@bhaktarokka5271 7 дней назад
ई २ वटा पाटी को .हात देश दियो भने फेरी भष्टाचार गुण्डा फाईलाउँछ
@One-OH-1
@One-OH-1 7 дней назад
Prachanda ko ashi mauka ho abo afno samman firta lyaune janata maajh…yo vrasta congress ra amaale biruddha jasari ni ladnu, All the best
@rishinepal7368
@rishinepal7368 7 дней назад
अनि पढाऊदै गरेको शिक्षकको घाटिरेटेको नि ?
@user-wq2lz4mz6s
@user-wq2lz4mz6s 7 дней назад
Prachanda ji ek mahina xa ramro kam garera janu 84baki xa hajurko maouka ho
@lokrajyogi-ju6by
@lokrajyogi-ju6by 7 дней назад
धारा 84 मा ईनि हरु लाई धुलाे चटाउनु पछ भने बुबा आमा दाजु भाऊजु बाई बुहारु दिदी बहिनी अङकल अटि 84 रासिमा सबईले बजाई दिनु घटि भने लेखेकाे छ
@kishanmayarairai2629
@kishanmayarairai2629 7 дней назад
माधब नेपाल काे बगबक बन्द हुने भयाे भनने जतिले लाइक ठाेकुम
@user-xx2me5wb4r
@user-xx2me5wb4r 7 дней назад
माकुने को छेत्र मा बिधार्थी हरु पौडी 🏊 खेलेका छन् गरे त बिना ढेउवाके कता गए छर हो माकुने
@indradhojtulachan2197
@indradhojtulachan2197 7 дней назад
अब ३२ को जादु सकियो।
@dhanbdrg.m.4402
@dhanbdrg.m.4402 7 дней назад
Parchand 👍👌👌
@kalakbhandari3073
@kalakbhandari3073 6 дней назад
नकच्चराहरु १७००० मार्ने साधु सावित गर्न खोज्दै छ।
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z 7 дней назад
धाेखा दिने वलि र देउवाकाे पार्टिले भन्दैमा प्रचण्डलाई राजिनामा दिन कर छैन। संवैधानिक राष्ट्रपतिले पनि मन्त्रिपरिषद् ले सिफारीस नगरेकाे कुरामा विपक्षिले भन्दैमा के गर्न मिल्छ र ?गरिहाले पनि अदालत्मा मुद्दा पर्छ र उनकाे मर्यादा घट्छ।
@thakuriprajwal22
@thakuriprajwal22 7 дней назад
खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने पल्किए सकेका प्रचण्डले पहिला जसरी सहजै पद छोड्दैन् न ?
@TomThebe
@TomThebe 7 дней назад
great news
@hirasingrana5620
@hirasingrana5620 7 дней назад
Fast track ma corruption group lai jel ma halnu ani matra rajinama dinu ramro hunchha.
@laxamanacharya5215
@laxamanacharya5215 6 дней назад
जहिले जहिले कांग्रेस एमाले एक ठाउँमा आएर मिले त्यति खेर देस द्रोही काम गरेका छन् दलाल हरु! नेपाली नागरिक कहिले सचेत हुने हुन,
@kalapnaghimire7773
@kalapnaghimire7773 7 дней назад
प्रचन्दे गुले धक्कादियो भने कन्नाको केही लाग्दैन बुझिस हर्यारा
@puranbasnet2605
@puranbasnet2605 7 дней назад
Very good Prachanda
@khadgajitlama6198
@khadgajitlama6198 7 дней назад
बेडारीलाई पहिला पहिला ठीक लाग्यो अहिले बेठीक ।कानोहरु देख्ने सोच्ने एकतर्फी हुन्छ।
@sukralimbu520
@sukralimbu520 7 дней назад
यि सबै बाहुन बा होइनन्
@literyankhatiwada
@literyankhatiwada 7 дней назад
It's now or never put everyone in jail.
@keshavadhikari6346
@keshavadhikari6346 7 дней назад
संविधान संशाेधन गर्ने भनेकाे अाफूलाइ अनुकुल हुने गरी गर्ने त हाे ।
@sophieeeeee21
@sophieeeeee21 7 дней назад
Good
Далее
Who has won ?? 😀 #shortvideo #lizzyisaeva
00:24
Просмотров 27 млн
Who has won ?? 😀 #shortvideo #lizzyisaeva
00:24
Просмотров 27 млн