Тёмный

कपनमा खोलैमाथि भेटियो मेयर र वडाध्यक्षको घर, खोला पुर्ने मेयरको धन्दामा गगनको साथ, के गर्छन् बालेन? 

Prime Times HD
Подписаться 1,5 млн
Просмотров 688 тыс.
50% 1

#khabaranwesan #dhirajbasnet #primetimeshd
कार्यक्रम- खबर अन्वेषण
Presenter: Dhiraj Basnet
Producer : Niraj Tamang
Reporter : Dhiraj Basnet, Niraj Tamang & David Pandey
Episode Editor : Ratna Bade
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#kapanduban #mayormitharamahdikari #balenshah #gaganthapa
Unauthorized downloading and duplicating on RU-vid channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Опубликовано:

 

14 авг 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,2 тыс.   
@AmarGarthi-qk7jn
@AmarGarthi-qk7jn 27 дней назад
अब माफीया हरु तह लगाउन को लागी बालेन जी प्रधान मन्री भन्नै पर्छ जय बालेन
@chakragurung1369
@chakragurung1369 11 месяцев назад
बादर जस्तै डोजरमा झुन्डिएको वाडा अध्यक्ष अब त कसरी समाजको अगाडी हिड्नु लाज लाग्नु पर्ने हो
@gitabhandari4636
@gitabhandari4636 15 дней назад
गगने जिते पछि त्यो ठाउमा फर्केर अाछैन भन्छन त्याहा बासिन्दा ले
@kebalkarki6523
@kebalkarki6523 11 месяцев назад
अपराधी नै अपराधीलाई भोट् दिएर मेयर र अध्यक्ष बनाउने जनता त झन् महा अपराधी हुन् ।
@bbgnitesh7070
@bbgnitesh7070 11 месяцев назад
aparadi hain ni paagal hun pagal gu khane haru hun
@karamalama793
@karamalama793 11 месяцев назад
Sahi bhannu vayo mug janata nai veda hun vote halera jitaune ani bhrastha manxe lai ani kasko lagxa ra hauu
@yubrajsoni3892
@yubrajsoni3892 11 месяцев назад
Tehako janta nai kukur hun sale bhatuwa haru khau ab balen le dinx danak
@balmanbk484
@balmanbk484 Месяц назад
8
@minathapa-oc5ks
@minathapa-oc5ks 11 месяцев назад
यस्ता चोर लाई चुन्ने जनता बेकुब यस्को घरमा डोजर लगाउनु पर्छ ।
@YubrajGautam-wl7tm
@YubrajGautam-wl7tm 11 месяцев назад
नवराज भट्ट राइ,मेयर मिठ्ठाराम अधिकारीलाइ कपनबाट कालो मोसो र जुत्ताको माला लगाएर लखेट्नुपर्छ।कपनलाइ काठमाडौं महानगरपालिका मा गाभ्नुपर्छ। भुमाफियालाइ जनताले कारबाहि गर्नु पर्छ।बाख्राचोटलाई पनि कपन पस्नबाट रोक्नुपर्छ।
@SumanKumar-hp7yi
@SumanKumar-hp7yi 11 месяцев назад
एकदम ठिक भन्यो
@veesalgurung2473
@veesalgurung2473 11 месяцев назад
कमेन्ट मा मात्र नभुके हुन्छ ।
@YubrajGautam-wl7tm
@YubrajGautam-wl7tm 11 месяцев назад
दलालका कुकुरहरु घामलाई हत्केलाले छेकेर अँध्यारो हुदैन।सूर्य अस्त भएपछि मात्रै रात पर्छ।रात परेपछि पनि शितत जून उदाउँछ।
@RamjiKandel
@RamjiKandel 5 месяцев назад
@ramkrishnasubedi3048
@ramkrishnasubedi3048 4 месяца назад
❤​@@YubrajGautam-wl7tm
@maheshworbhandari2459
@maheshworbhandari2459 11 месяцев назад
खाेलामिचेर घरबनाउनेकाे घर भत्तकाउनु पर्छ ।
@MrpaMrz
@MrpaMrz 11 месяцев назад
अब चुप लागेर नबस जाग स्थानीय जनता … साले मेयर र बड़ा अदकक्ष लाई तेही खोलामा बगाई दिनु परछ ..
@punraja
@punraja 11 месяцев назад
येस्तो मेयर लाई अब सर्बस्व हरन सहित जन्मकैद हुनैपर्छ !! अब यो देश ले भ्रष्टाचारी लाई थेग्न सक्दैन !! अति भो !! खती भो!!!
@parkdhong
@parkdhong 11 месяцев назад
यो खोला मिच्ने मेयर र वडा अध्यक्ष दलाललाई जीउँदै आगो लगाय हुन्छ
@nishashrestha7509
@nishashrestha7509 11 месяцев назад
🙏🇳🇵सबैको मनमा बस्न सफल बालेन कोहो चिनेको छैन भनेको होइन झोले कार्यकर्ता हेर दलको नेताको पनि बौ निस्केछ सलाम छ 😘🙏💞🇳🇵💐👏👏 मालिकको सेवा गर्ने दलाल भ्रष्ट अपराधी रास्ट्रघाती भन्दा हजार गुणा राम्रो बालेन शाह 🙏जय बालेन जय जनता जय नेपाल 😘🙏🇳🇵🇳🇵🇳🇵
@kebalkarki6523
@kebalkarki6523 11 месяцев назад
पत्रकारलाई हजार टोपको सलाम
@user-ci2yg6jo3b
@user-ci2yg6jo3b 11 месяцев назад
जय बालेन सर हहजुरकाे याे कार्य प्रर्ति सम्मान छ अब याे खाेलाकाे नियन्त्रण भनी बजेट पचाउने भ्रष्ट हरुकाे पनि निद्रा हराम हुने भयाे
@HamiBalbalika
@HamiBalbalika 11 месяцев назад
बालेनजिको उदाहरण सबैले लिए कति राम्रो हुने थियो होला। ❤🙏
@bishnuojha2094
@bishnuojha2094 11 месяцев назад
ढ.
@user-bz2lx9lh5q
@user-bz2lx9lh5q 5 месяцев назад
Àà56😊​@@bishnuojha2094
@user-wv7dp7ty1u
@user-wv7dp7ty1u 5 месяцев назад
Ĺ9
@ramkumarichhetri3995
@ramkumarichhetri3995 Месяц назад
​@@user-wv7dp7ty1u❤g by by by see by No no no
@eshworshahi2821
@eshworshahi2821 11 месяцев назад
तेरिमा चोर राजतन्त्र हुदा त भुसिया हरुले यसरी खाना पाउथिस कुकुर लाई ठोक्नु पर्छ।
@nepali962
@nepali962 11 месяцев назад
०४६ पछि शासन यहि कांङ्ग्रेस, एमालेले चलाईराछ। कताकाे राजतन्त्र हाे?
@sushilbasnyat4831
@sushilbasnyat4831 11 месяцев назад
हो ठोक्नै पर्छ।
@eshworshahi2821
@eshworshahi2821 11 месяцев назад
@@nepali962 तेसैले त सरकारको सम्पती दोहन गरिरहेका छन कंगालहरुको लागि गणतन्त्र र लोकतन्त्र फलिफाप भाको छ।
@anishstvlog9036
@anishstvlog9036 11 месяцев назад
Huge respect to you sir यो भू माफियालाई कडा भन्दा कडा कारबाही होस र वडा अध्यक्ष र मेयर बाट बर्खास्त होस
@sukumanbomjan8002
@sukumanbomjan8002 19 дней назад
भ्रष्ट मिठाराम र वडा न १० का वडाध्यक्ष नवराज खहरे माथि घर बनाएर बसेका भ्रष्टाचारि हरुलाई कारबाहि हुनु पर्छ
@govindagautam4866
@govindagautam4866 11 месяцев назад
गजबको कहानी रहेछ गगन थापालाई नया पुस्ताको भन्नू पनि लाजमर्दो भयो
@nishashrestha7509
@nishashrestha7509 11 месяцев назад
जेलमा कोच यस्ता भ्रष्ट पार्टी प्रतिनिधि लाई😡😡😡
@narendraadhikari4247
@narendraadhikari4247 11 месяцев назад
एमाले को हो केपि ले बचाईहाल्छ नि हौ
@sohillamabal1563
@sohillamabal1563 11 месяцев назад
​@@narendraadhikari4247एमालेको होस या माओवादी या कांग्रेसको होस सबैलाई कोच्नु पर्छ । हेर्नु तपाईको घर चाहि खोलामा होला।😂😂😂
@atengabu7048
@atengabu7048 11 месяцев назад
खोला मिच्न गगनको साथ छ। गगनलाई भारतको। राजनीति गरेसम्म देश रोगायो, सकियो। पार्टीमा असल मान्छे राखिंदैन।
@syk850
@syk850 11 месяцев назад
तिमुरलाइ भारत जान बाटो चाहिन्छ नि!ह त्यस्तै गरि पानिलाइ पनि बाटो चाहिन्छ धेरै फिलोसोफि नझारे हुन्छ गगने खोला नखुले जनताहरूलाइ आपतविपत पर्छ नेताहरु त हेर्नि मात्र हो सुरक्षाित ठाउँमा गइहाल्छौ जनतालाई दुःख 😮😮😮
@umeshkharel1475
@umeshkharel1475 11 месяцев назад
Khoji khoji halnu parxa jail, ma
@krishnaadhikari2942
@krishnaadhikari2942 11 месяцев назад
नितिनियम मिचेर मनपरि हर्कत गर्ने मेयर र वडा अध्यक्षले सबैजनाकाे क्षतिपूर्ति दिनुपर्छ ।
@LaxmiShesthra
@LaxmiShesthra 11 месяцев назад
लाजपचेकाे हेरत आजाे दुधकाे दूध पानिकाे पानी देखियाे सलामछ बालेनसर लाई
@premyonzone8092
@premyonzone8092 11 месяцев назад
यस्ता दलाल माफिया गद्दार को घर मा डोजेर लाएर जरै फाल्नु पर्छ।जै बालेन......।
@babargurung1018
@babargurung1018 11 месяцев назад
JUNDERA MAR SALA CHOR NETA YHKKA
@ashokkumardhungana9099
@ashokkumardhungana9099 5 месяцев назад
Gadha nagar pramukha ta kutta hos gadha talai bhot dine pani kukurai hun
@ashokkumardhungana9099
@ashokkumardhungana9099 5 месяцев назад
Gagan ji tapae nepali cong.kukukrnai ho tyo belama rajalai gali gre thulo machhe bhathe taysaile jeteko buddhi 2 paisako chhaina
@ambikakarki3966
@ambikakarki3966 11 месяцев назад
राम राम ,कलियुगकोको रामनै रहेछ्न मेयर बालेन, झुट त झुट नै हो नि, सच्चा नेपालीको साथ छ हाम्रो मेयर बालेनलाई🙏
@Himalayantrave
@Himalayantrave 11 месяцев назад
जनताको सेवक मिठाराम अनि वडा अध्यक्ष लाई जुत्ताको माला!
@jivanshrestha5931
@jivanshrestha5931 11 месяцев назад
नियम बिपरित भयका घर हरु सबै भत्काइ दिय हुन्छ जो सुकै हुन यति मात्र हैन तिनि हरु लाइ सजाय पनि हुनु पर्छ
@user-le5ud3rb5w
@user-le5ud3rb5w 11 месяцев назад
अपराधिको घर भत्कनु पर्छ ।
@krishnashrestha1672
@krishnashrestha1672 11 месяцев назад
ठोक ठोक खोला मिचेर घर बनाएर अझै दादागिरी देखाउने लाई, खोला उसको बाउको बपौती हो र खोला भनेको खोला नै हो ? चाहे जो सुकै होस् । अरु ले गरे त नियम बमोजिम कारबाही गर्नुपर्ने ठाउँमा जनप्रतिनिधि ले यस्तो गर्न मिल्छ ?
@kushangsherpa4217
@kushangsherpa4217 8 месяцев назад
पत्रकार ज्यु ल।ई धेरै धेरै दन्यब।द छ
@veesalgurung2473
@veesalgurung2473 11 месяцев назад
2084को चुनाब मा‌ यस्ता चोर नेताहरु र पुराना पाटि जति सबै लाइ स -सम्मान कालो मोसो दलेर , गु खुवाएर बिदाइ गर्नु पर्छ अब 🙏🙏, 👑👑BALEN 👑👑
@gunjangunjan7676
@gunjangunjan7676 11 месяцев назад
पाप फर्किन्छ भन्ने कुरा सत्य रहेछ ।
@krishnashrestha1672
@krishnashrestha1672 11 месяцев назад
मापदण्डअनुसार सानो ठुलो नभनी नियम अनुसार कारबाही गर्नु पर्छ कि जति मिचेको छ नियम अनुसार सबैको भत्काउनु नु नै पर्छ ।
@kamalamaskey2029
@kamalamaskey2029 17 дней назад
जिम्मेवार मान्छेको कुरा छर्लङ्ग जनताले देखी सके अब कसैले रोकेर रोकिन्दैन जय बनलेन
@risingpalpa734
@risingpalpa734 8 дней назад
यति गर्नेलाइ पनि कानुनि कारबाहि हुदैन याे देशमा।
@user-os9fq3mh3t
@user-os9fq3mh3t 11 месяцев назад
खोलामा ढल हाल्ने हो घरमा सेप्टि ट्यांकी बनाउनु पर्छ।
@hemshrestha2728
@hemshrestha2728 11 месяцев назад
मेयर भनौदा को हर्कत ले बुडानिलकन्ठ का नागरिक हरु लाजले भुतुक्क भयेका छन।
@pushkarbabu9484
@pushkarbabu9484 11 месяцев назад
यस्ता भ्रष्ट प्रतिनिधिहरुलाई कारवाहि गर्दै जेल कोच्ने हो भने ९९% जनप्रतिनिधिहरुको कोटा खालि हुन्छ होला नेपालमा
@bharatpiya1850
@bharatpiya1850 11 месяцев назад
यस्ता फटाहा वडा अध्यक्ष लाई कारबाही होला कि नहोला!
@diamondnicesongshahi8287
@diamondnicesongshahi8287 11 месяцев назад
बल्ल थाहा भयो मेयर र वडा अध्यक्षले बालेनको बिरोध गर्नाको कारण ! जसरी हुन्छ यो घर भत्काउनै पर्छ!
@rsdulal5295
@rsdulal5295 11 месяцев назад
गगने को शक्ती को आड ले मेयर र ओडा अध्यक्ष हिरो बनेको हो ।
@shivakumarrai9027
@shivakumarrai9027 11 месяцев назад
अर्को चुनाबमा हराई दिनु होस भोटर्सहरू
@aniljung-lz9ob
@aniljung-lz9ob 11 месяцев назад
मेयर ,वडा अध्यक्ष , अनि गगने फटाहा लाई जेल हाल्नुपर्छ सबै समस्या समाधान हुन्छ !
@user-pu1sz6uz3x
@user-pu1sz6uz3x 11 месяцев назад
इ आइमाई लाई खोल के हो अब थाहा पाउछन् ओड अध्यक्ष लाई जीउँदै खोल मा हाल्नु पर्ने हो
@sumannepal1660
@sumannepal1660 11 месяцев назад
khai ta balenle ghar wada adakchhe ko ghar haneko…..
@mitragurung7808
@mitragurung7808 11 месяцев назад
यो चोर मेयरको घर पहिला भत्ताकाउनु पर्छ ।
@rohangaming1162
@rohangaming1162 Месяц назад
100% right ho.🎉🎉🎉🎉
@MrKewalrai
@MrKewalrai 11 месяцев назад
चोर नेताहरुले सक्यो, देश सक्यो।
@bhairajamaharjan8758
@bhairajamaharjan8758 11 месяцев назад
भ्रस्ताचार हरुले गरेर हाम्रो देश नेपाल र जनता ले दुखभोगीराख्नुपरको छ
@shantaadhikari464
@shantaadhikari464 11 месяцев назад
राबणकाे देशमा राम बनेर अाए बालेन best of luck belan
@ganeshkhadka4292
@ganeshkhadka4292 11 месяцев назад
यस्ता डाका चोरलाइ अब हामी नेपालि दाजुभाई दिदी बहिनी सबै मिलेर इनलाई लखेट्नु प्ररछयसता डाका लाइ मान्दै राख्ने हो भने जनताले कहिलै सुख पाउने छैनन्
@tengyalpo7779
@tengyalpo7779 11 месяцев назад
Yes nice reported to us old myor criminal got blessed balendra sir you are the great leader, hands up.
@ajjoshi9232
@ajjoshi9232 11 месяцев назад
Keep up the good work. Dhiraj Basnet stands among the best investigative journalists in Nepal and he is not afraid to expose the truth.
@edufm2796
@edufm2796 11 месяцев назад
जय बालेन, बुढानिलकन्ठको मेयर र वडाअधक्ष्यलाइ त्यहि खोलामा न्याकेर गाड्न पाय न्याय मिल्थ्यो, राहत मिल्थ्यो, साले डाकाहरु यसैको लागि यो लुटतन्त्रको लागि लडेको रे, तड्पाई तड्पाई मार्नु पर्ने थुइक्क/
@surajadhikari2640
@surajadhikari2640 11 месяцев назад
देख्यौ नि गगने लाई भोट हाल्ने न..र..प..शु.. हरु ??
@sumanrijal7952
@sumanrijal7952 11 месяцев назад
Huge recpect for sancharakarmi really respect for Dhiraj basnet🙏🙏🙏💪
@user-me6xs9cv3b
@user-me6xs9cv3b Месяц назад
खोला पुरनेमेर को घरमाथी बालेनको डोजर जाईज छ ❤❤❤❤❤❤❤❤❤❤
@pradeepkarki462
@pradeepkarki462 11 месяцев назад
खहरे भए पछि खहरे काे जमिन खान पईन्छ..? गजब का मेयर
@lokendrabohara4680
@lokendrabohara4680 11 месяцев назад
जय बालेन
@hindunepal708
@hindunepal708 11 месяцев назад
खोला पुर्ने नि सरकारी पैसो खोल्ने नि सरकारी पैसो अझै क्षेतिपुर्तिसरकाले दिनु पर्ने ती सबै घर धनी बाटा क्षेती पुर्ती असुल्नु पर्छ
@user-um3gv5yv3q
@user-um3gv5yv3q 11 месяцев назад
Proud of our honest intelligent energetic hardworking deshbhakta swabhimani mayor Balen Shah 🙏 ramro honest patrakarita 🙏
@nishashrestha7509
@nishashrestha7509 11 месяцев назад
Great post tq so much entire team👏👏👏🙏💞🇳🇵 दु:खद सबै भ्रष्ट दलाल माफिया देश गयो😥😥😥🙏🇳🇵🇳🇵 बचाउ 🙏🙏
@pekhulekanchha
@pekhulekanchha 11 месяцев назад
यस्ता देश का धमिरा लाई उखलेर फल्नु नै बेस हुन्छ
@LimnuAbi
@LimnuAbi 2 месяца назад
जशरिपनि याे घर भत्काउनु पर्छ कित अब याे भिड्याेले अरु ठाउमा पनि यशतई अशर पुराउ छ बालेन🤝🤝🤝🤝🤝
@marcos6805
@marcos6805 11 месяцев назад
सरकारको जमीन खाने जन्तुहरु लाई कडा भन्दा कडा कारबाही होस्,,,, जय नेपाल जय स्वाभिमान, जय baalen
@muktiregmi4508
@muktiregmi4508 11 месяцев назад
खोलाको नियम नेता हरु लाई थाहा हुँदैन।
@dipbista1807
@dipbista1807 11 месяцев назад
Khola खोल्नुपर्छ
@raimanu4254
@raimanu4254 11 месяцев назад
सबै देशलाई लुट्न आएको हुन् यिनिहरु। अब सबैलाई यसरी नै पर्दाफास बनाउनु पर्छ। यिनिहरु देशलाई माया गर्न त परै जाउस देशलाई लुट्न आएका हुन्। अबको ८४ मा सक्किने भो चोरहरु।
@bhusalentertainment
@bhusalentertainment 11 месяцев назад
बालेन काम नछाेड ❤ फेरि ठुला मानिस भनेर छाेडउला
@user-rb4je3pg6y
@user-rb4je3pg6y 11 месяцев назад
गगन थापा लाई काठमाडौं उपत्यकामा प्रवेश निषेध गर्नु पर्छ....
@gbgurunggurung6271
@gbgurunggurung6271 11 месяцев назад
खोला माथी घर बनाउन कुन नगरपालिकाले नक्सा कसरी पास गर्यो तुरुन्त छानवीन होस,त्याहँ केही चल खेल भएको जस्तो लाग्यो ।
@nabarajkarki2377
@nabarajkarki2377 11 месяцев назад
यस्तो मान्छेलाई वडा अध्यक्ष बनाउने जन्ता राम रम ।
@ramkrishnashrestha6547
@ramkrishnashrestha6547 11 месяцев назад
लाज नपचाउने हो भने बुढानिलकण्ठ का नागरिक ले अब नगरप्रमुख लाई अपदस्थ गरेर उसको र अन्य जनप्रतिनिधि को घर जनता ले भत्काउनु पर्छ।स्थानिय को साथ नभए बालेन् ले पनि केइ गर्न सक्दैनन्
@nawarajgurung9785
@nawarajgurung9785 11 месяцев назад
मेयर ज्यू खहरे पनि खोला कै रुप हो चाहे त्यो बर्षा होस या सुख्खा को समय होस ।एक दिन खहरेले बिकराल रुप लिन सक्छ।यति चाहि बुझ्नुहोस।
@harishdeuba1349
@harishdeuba1349 11 месяцев назад
गगन दाइ ले यो समस्या समाधान गर्नु पर्छ
@thakurbhusal8569
@thakurbhusal8569 11 месяцев назад
तिम्रो गगन थापा ले केहि गर्दैन सर
@indiragautam
@indiragautam 11 месяцев назад
यस्ता मेयर र वडा अध्यक्षलाई भोट दिने हामी जनता नै महा मुर्ख हौ ।
@mitragurung1872
@mitragurung1872 11 месяцев назад
तन्त्र मन्त्रगणतन्त्र प्रजातन्त्र यी सबै बेकार रहेछ , भन्ने स्वतन्त्र मेयर बालेन ले प्रमाणित गरिदिनु भयो ।बालेन महान साहसपक युवक
@sailarai1931
@sailarai1931 11 месяцев назад
यो गगने त कसरी सामसद भयो
@dipendrabogati7086
@dipendrabogati7086 11 месяцев назад
Huge respect for mayor balen shah 🙏
@rojalrojsl8335
@rojalrojsl8335 11 месяцев назад
😊😊
@rojalrojsl8335
@rojalrojsl8335 11 месяцев назад
😊
@rabibaral9333
@rabibaral9333 3 дня назад
यस्ताे हुंदा पनि आँखा चिम्लेर बस्ने जनता काे यस्तै दुरगति,गलत लाई गलत भन्न नसक्ने भ्रष्ट लाई जे गरेपनि देवता भनेर पुज्ने पुजने प्रवृत्ति ले जनताले दुख पाउने भय ।
@karnadhojmalla2368
@karnadhojmalla2368 11 месяцев назад
जो चोर उसैको ठूलो शोर गगं पनि त तेई खेतको मुला हुन यो दुनिया लाई था भको कुरा हो ।
@beyondinfinity3876
@beyondinfinity3876 11 месяцев назад
गोलि ठोक्नु पर्छ।
@bhaktatamu7176
@bhaktatamu7176 11 месяцев назад
यस्ता चोरले कसरी भोट पयो ? यी मेडियालाई थरकाऊने भूमाफियाको घर भातकाउनू परयो ।
@user-um3gv5yv3q
@user-um3gv5yv3q 11 месяцев назад
Desh banauna kaile Kahi gaaro decision Lina parnae huncha saccha deshbhakta honest sahi netrito garnae sahi neta le 🙏 Dherai ramro kaam gari rako chan ktm mahanagarpalika team le 🙏 Risauna hunna wada akdaksha ji natra hami aam Jantale kaalomoso Pani lagauna sakcham bujnus..
@Nikshan225
@Nikshan225 11 месяцев назад
यस्तो भु माफिया हरुलाई लखेट्नु नै पर्छ जय बलेन जय काठमाण्डौ
@bhedetarchannel105
@bhedetarchannel105 11 месяцев назад
देश सकाए सखाप बनाए। खै के भन्नू?
@govindab.c.2749
@govindab.c.2749 11 месяцев назад
मेर र वडा अध्यक्ष ले सबैको छेती पुर्ती तिरेर पद बाट निलम्बन गरि जेल हाल्नु पर्छ
@rameshshrestha6861
@rameshshrestha6861 11 месяцев назад
यस्ता भ्रस्ट भुमाफिया हरु लाई नंग्याए को मा सर लाई धेरै धेरै धन्यबाद यस्ता हरु लाई संधै नंग्याई जानु New York City USA
@santoshbhujel8753
@santoshbhujel8753 11 месяцев назад
सही रिपोटीङगर्नु भयकोमा द्यन्यबाद छ हजुर लाई
@kalbahadurrokaya1717
@kalbahadurrokaya1717 11 месяцев назад
जेल हाल यी भुमाफिया लाई मेयर र वडाको प्रमुख लाई ।
@himaparajuli3492
@himaparajuli3492 11 месяцев назад
खोलामा बनेको घर भत्काउनुपर्छ ।
@tilakkhadka3980
@tilakkhadka3980 11 месяцев назад
जनताको हैन तस्करको प्रतिनिधि बनाउनु पर्छ यिनिहरुलाइ
@omranjit3350
@omranjit3350 11 месяцев назад
यो खोला मुनी, घर माथीको वडा अध्यक्षको घर मापदण्ड विपरीतको तुरुन्त सबै मिलेर भत्काऔं र खोलालाई आफ्नै मौलिक रुपमा बहन देऔं ।
@subhash7408
@subhash7408 11 месяцев назад
10000 Balen chahiyo all Nepal ma ...argent natra. All Nepal ma samasya. Cha...kapan matra. Hoina.
@ajayacharya8543
@ajayacharya8543 11 месяцев назад
Huge respect for sancharkarmi salute
@belgurung8338
@belgurung8338 11 месяцев назад
पार्टिको खोल ओढेर भ्रस्ट गर्ने भुमाफिया नलायक प्रतिनिधि हरुलाई केहि पाठ पढाउनु पर्यो ताकि यिनिहरुलाई जिन्दगि भरि याद आओस
@jibanrai1982
@jibanrai1982 11 месяцев назад
नेताहारु नै चोर भए पछि कस्को बाउ को के लाग्छ यस्तो चोर नेता हारु लाई काठमाडौं बाट खेदे हुन्छ चोर लाइ
@rdt4162
@rdt4162 11 месяцев назад
Huge respect Balen ji
@rameshkc7668
@rameshkc7668 11 месяцев назад
Tiger hun balen tiger never give up Jai balen
@bharatbaral820
@bharatbaral820 11 месяцев назад
खाेला मिच्नु नेपालकाे संविधान र कानून बमेजिम सजाय हुनु पर्दछ तर खाेला खुल्ला हुदा आसपासका जनताकाे दुर्गन्ध र अप्ठ्यारो पिडा अरूलाई थाहा नहुदा खाेलालाई खुल्ला राख्नु पर्दछ भन्ने पत्रकार एक महिना त्यहा बिताए कसाे हाेला चेतनाभया, जयहाेस।
@bimalchand7139
@bimalchand7139 11 месяцев назад
गणतन्त्र ल्याएकै एस्तै गर्नका लागि हो .. कोहि जमिन खाने,कोहि तस्कर गर्ने, कोहि मान्छे बेच्ने,कोहि खोलानाला बेच्ने ,कोहि देस नै बेच्न लागि रहेका छन
@khalakarai4063
@khalakarai4063 11 месяцев назад
त्यसैले पो डोजरको साॅचो कब्जा गर्ने प्रयास गरेका रहेछन
@laxmanvlogs626
@laxmanvlogs626 11 месяцев назад
जता पनि बहुन हरु मफिया भुमाफिया यो कुत्ता हरुलाइ देस निकाला गर्नु पर्छ
@aimlock6122
@aimlock6122 11 месяцев назад
Aile yo khola kholne ni bahun nai ho bigareni saparenj bahun le ho arule sakdaina
@roshanpanthi3713
@roshanpanthi3713 3 месяца назад
Hello sir Sri balen saha g Pani bahun hun
@khadgajitlama6775
@khadgajitlama6775 11 месяцев назад
चकुञ्च खोला। बालेनले महानगर व्यवस्थित गरि छाड्छन।बधाई शुभ कामना।
@jagangurung7210
@jagangurung7210 11 месяцев назад
अब त्यो मेयर अनि अध्यक्ष लाई पनि तेसै खोलामा पुर्दा हुन्छ पापी प्रतिनिधि
Далее