Тёмный

हस्पिटल बाट आफन्तले फोन गरे, हामी पुग्दा यस्तो देखियो श* व गृहमा Hemraj Adhikari Gandaki Hospital 

Fewa Television HD
Подписаться 415 тыс.
Просмотров 596 тыс.
50% 1

Presenter - Hemraj Adhikari
Camera - Umesh Oli
Editor - Bibek Dahal
© Fewa Television 2078
Pokhara
यो गण्डकी प्रदेशको राजधानी पोखराबाट प्रशारण हुने FEWA TELEVISON को आधिकारीक RU-vid CHANNEL हो । यस च्यानलमा रहेका भिडियोहरु अनुमति बिना डाउनलोड गरी अन्य च्यानलमा राख्न पाईने छैन । यदी राखिएमा कानुन बमोजिम कारबाही हुनेछ ।
More details :
Fewa Television Ltd.
Pokhara 9, Kaski Nepal
Tel : +977 061 524517/ 524518 /524519 / 524520
Email : news.fewatv@gmail.com
#FewaTelevision

Опубликовано:

 

26 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 374   
@chandragurung8721
@chandragurung8721 2 года назад
पीडितले न्याय पाँउनु पर्द्छ। हस्पिटललाई कार्बाही होस् ।
@sawalimgr1282
@sawalimgr1282 2 года назад
हस्पिटल भित्रको कालाबजारी बन्द गरौँ । बिषयमा कुरा ल्याउनुभएकोमा धन्यवाद! हेमराज सर।
@user-ho8zl5gz6p
@user-ho8zl5gz6p 5 месяцев назад
🙏🙏🙏🙏🙏🙏🙏
@Dhurbavlogtv
@Dhurbavlogtv 2 года назад
यस्तो कुरा बाहिर ल्याउनु भयो धन्यवाद
@punamsunar3944
@punamsunar3944 2 года назад
फेरि पनि कुनै पीडितहरुमा यो घटना नदोहोर्‍याउन का लागि यी हस्पिटलका भगवान भनेर पुझ्ने डाक्टर र हस्पिटलको लापरबाही लाई र हामी पीडितलाई न्यायका लागि कडा कारबाहीको ब्वस्था गर सरकार 😭😭
@sonukumar-ye1xy
@sonukumar-ye1xy 2 года назад
मनै रोयको छ
@bhabib.k5874
@bhabib.k5874 Год назад
परिवारलाई डाक्टर टिमले हामी याेे याे कार्य गर्दैछाैं,समय लाग्न सक्छ,तपाईंहरू सहमत हुनुहुन्छ कि हुनुहुन्न भनेर पुर्ब स्वीकृति नलिएकाे कारणले याे समस्या अाएकाे हाे,,पुर्ण जानकारी पाउनुपर्ने अधिकार सबैको छ।
@sandiprai6606
@sandiprai6606 2 года назад
Wow. बोल्ने शैली सारै राम्रो लाग्यो
@user-ho8zl5gz6p
@user-ho8zl5gz6p 5 месяцев назад
🙏🙏🙏🙏🙏🙏🙏
@pradipkarki5178
@pradipkarki5178 2 года назад
हस्पिटल मा धेरै लापरबाही हुन्छ सिकारु मान्छेलाई सिकाउछ यो केस्मा मानिसको जयान जान्छ
@sapanakhasumagar
@sapanakhasumagar 2 года назад
यो गण्डकी हस्पिटल बन्द गर्नु पर्छ जति केस आको छ जहिले पनि हस्पिटल कै लापरबाही देखिराको छ!कहाँ छ यहाँ को प्रसासन?
@arjunmukhiya402
@arjunmukhiya402 Год назад
दलालि चोर हस्पिटल कर्मचारी हरु सबै सङखापत छ एसमा हार्दिक श्रद्धाञ्जली
@bishnubasnet4172
@bishnubasnet4172 2 года назад
अर्काको ज्यान लाइ यक्स्पेरिमेन्ट गर्ने हरुले त्यो ज्यान आफ्ना बाउ आमा भएको भए त्यसो गर्न सक्छौ?
@surensurenkarki3008
@surensurenkarki3008 Год назад
युटुब च्यानेल हो सत यस्तौ नहोस अलि गम्बिर तरिका ले लिनु पर्यो न्याय होस पीडित को आखेरी नेपाली भयर नेपाली लसि यति घात अनि यहि नेपाल र नेपिली भयसि यति घमण्ड छिटो भन्दा छिटो न्याय होस
@ashokbhattrai7763
@ashokbhattrai7763 2 года назад
Right
@ranjitagurung2610
@ranjitagurung2610 2 года назад
अब त यस्तो लाग्छ कि मर्नु छ बिरामी भयौ भनि पनि घर मै बसौ चाहे बाचौ या मरौ ति पापिहरुलाइ धनि बनाउनु छैन
@SunilJaiswal-sp6rl
@SunilJaiswal-sp6rl 2 года назад
पत्रकार महोदय, postmorteom कसरी गरिन्छ, किन गरिन्छ, कति समय लाग्छ, कुन अंग कतिन्छ बुझेर जनता लाई जान्करी दिनू भयेको भये राम्रो हुन्थ्यो। दुर्गम का doctor लाई तालीम नदीने हो भने हरेक postmorteom गर्न पोखरा जानू पर्दा दुख जनता लाई हुन्छ। अफ्नो कर्तब्य पुरा गरिरहेका कर्मचारी लाई नीतत्सहीत गर्ने काम नगरौ। पोस्टमॉर्टाएओं टीम ले postmorteom गरेर आर doctor ले हेर्नू भयेको मटर हो। मृत शरीर बाट कलेजो बेच्न मिल्दैन भन्ने जानकारी गरौनू पनी तपाईको जिम्मेवारी हो।
@ritabk9220
@ritabk9220 2 года назад
👏👏👏👏👏👏👏👏👏👏 aaja ma Nepali hu Nepal mero desh vanna ni laajha lagyo
@paldenlama8409
@paldenlama8409 Год назад
Kati ramra patrakar wow bolne saili katiramro 👌👌👌👌👌👌👌🙏🙏🙏
@nareshkarki1707
@nareshkarki1707 2 года назад
य नेपाली सरकार के हाे नेपालकाे कानुन अनि कति सम्म सुनेहाे यस्ता घटना केही गर्ने हाेकि हेर बस्ने हाे
@mayagiri1880
@mayagiri1880 5 месяцев назад
Shi vonu vo sir thank you sir 🙏🙏 !! Karbai hunu porx sir 🙏🙏 !!
@prizmasharma5844
@prizmasharma5844 Год назад
आफ्नो आफन्त यसरिनै मोरे यहि गति गर्थे यहिँ पिडा छ झन् किन यस्तो अबस्थामा अङ्ग हरुलाई किन यस्तो अबस्थामा 💔💔💔😭😭😭
@kamalaranamagar9069
@kamalaranamagar9069 2 года назад
अबत भगवान जस्तो डक्टर मा पनि राक्छेस ले बाश गरेछ हे भगवान अबत उपचार गर्नु जादा पनि सए बार सोच्नु पर्ने भयो
@nareshlamgade2919
@nareshlamgade2919 2 года назад
एक्सिडेन्ट पोस्टमार्टम भनेको , मानव अङ्ग डाक्टरी प्राक्टिकल सिस्टम रहेछ, भन्ने बुझियो। तर टाइम बढी भएको कारण प्रतक्ष्य देख्दा आफन्तजन हरु आक्रोस हुनु स्वभाविक हो।
@minbahadurthapa8154
@minbahadurthapa8154 Год назад
अस्पतालमा पाेष्ट मार्टम गर्दा विरामिकाे ईच्छुक आफन्त जनकाे राेहवरमा गर्दा के नै फरक पर्छ र ?
@rebikashrestha3490
@rebikashrestha3490 2 года назад
Justice for family
@panchagurung6171
@panchagurung6171 2 года назад
Hamro Nepal Ko maya lagxa yrr tara khoi jaba samma saas xa taba samma aas xa
@tulbahadurpariyar5941
@tulbahadurpariyar5941 2 года назад
भिडियो बनाउनु पर्ने त्यहा भित्रको ।
@nareshkarki1707
@nareshkarki1707 2 года назад
honi hae yokorani shae ho yo garekobga yati laphada hudaena thohola xitae nyay paunethi hae
@khadkukami1326
@khadkukami1326 2 года назад
कानुन बमोजिम कार्बाइ गर्नु पर्छ यी डाक्टर को टिम लाइ
@ramgurung8094
@ramgurung8094 2 года назад
भिडियो सर्बजनिक गरनु पर्छ
@suryathapa2039
@suryathapa2039 Год назад
कालो कर्तुप को पर्दाफास गरेर सबैलाई जेल ठोक्नु होला
@ruparai4002
@ruparai4002 2 года назад
sabai jana milera ago lagai dinu parxa ho.
@kamalaneupane7312
@kamalaneupane7312 Год назад
पिडितलाई न्याय दिनुपर्छ भित्र लगेर काला बजारि गर्न पाइदैन
@ramitapalungwa8075
@ramitapalungwa8075 2 года назад
पैसा को बलमा प्राप्त भएको सर्टिफिकेट वाला डाक्टरहरु लाई कसरी बिस्वास गर्ने होला खोइ! डाक्टर को नाम राक्षसहरु लाई संरक्षण गर्दैछ हस्पिटल ले।
@jemunabasnet2696
@jemunabasnet2696 Год назад
भनेपछि प्रत्येक अंग पाठ पाठ बेचड़ा रछन होशियार हास्पिटल प्रसासन माफिया बिना पन्जुरी शरीरको पाठ पाठ किन निकालने तुरुन्त कारबाही गर्नु पर्छ
@a.bi4470
@a.bi4470 Год назад
याे हस्पिटल्काेत बिस्वासै हुन्न
@bikashbishwokarma9425
@bikashbishwokarma9425 2 года назад
अत्यन्तै दुःख लाग्यो। 😥😥😥
@dilbahadurrana7045
@dilbahadurrana7045 2 года назад
तत्कालीन पक्राउ गर्नु पर्छ यो हस्पिटल को 15/16 ओतै डाक्टर लाई अनि कानुम बमोजिम कार्बाइ अगाडि बढाउनु पर्छ
@deepagyawali2656
@deepagyawali2656 2 года назад
यि सब तालिमे डक्टर नामका कन्डक्टरहरूलाई चिर्नु पर्छ
@indrabahadurbasnet880
@indrabahadurbasnet880 2 года назад
pis pis khana tayar pareko hala ni
@mantojab
@mantojab 2 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-XURLMnoQR5U.html la her yesari garcha
@khadkukami1326
@khadkukami1326 2 года назад
हैन मान्छी ले भन्छन डाक्टर भग्वान को दुश्रो रुप हो तर डाक्टर हि हैबान भैसके पछि कस्को के लाग्छ तर जे भए पनि इनि डाक्टर को टिम लाई कडा भन्दा कडा कार्बाइ हुनु प्र्यो
@mantojab
@mantojab 2 года назад
Kona karbahi garne machikne?
@dilbahadurthapa8561
@dilbahadurthapa8561 2 года назад
सबै भन्दा सिनियर डा. लाई मिडिया मा ल्याउन पर्यौ अनि यो मनी पाल अस्पताल को लापरबाही नै हो यस्तो किन नेपाली साधारण जनता लाई ।
@mantojab
@mantojab 2 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-XURLMnoQR5U.html yo her ani kira muji
@guser8632
@guser8632 2 года назад
ती सबै डाक्टरहरुलाई भित्र थुनेर आगो लगाईदिए हुने , मानव अङ्ग तस्करिमा सङ्ग्लङ्ग्न भएका चोरहरु हुन् ती सबै ।
@karkihom6979
@karkihom6979 2 года назад
यस्तो हिर्दय विधरक घटना सुन्दा नी दिमाग खराब हुन्छ।पोस्टमार्टम को सिकाइ डम्मी बाट गराउने हो।यो हस्पिटलको गल्ती छ।तिनका आमा बाउ को लाछ मा प्रक्टिकल गराउन दिन्छन् डा ले ।
@gomamagar9193
@gomamagar9193 2 года назад
सबै मिलेर जालाइ दिनु हस्पिटल
@dhurbagurung8022
@dhurbagurung8022 2 года назад
डाक्टर को बिगि बिगि चरम लापरबाही हो।यस्तलाइ सख्त कारबाही हुनैपर्छ।
@gurungdaju8608
@gurungdaju8608 2 года назад
यदि आत्म हत्या तथा अनौठो मृत्यु भएको खण्डमा पोष्टमाटम आवस्यक छ तर यसरीनै मृत्यु भऐको भनेर थाहा भै सकेको सवलाइ पोष्टमाटम गर्नु के आवस्यक छ र???????
@dechenyonjon7641
@dechenyonjon7641 2 года назад
p
@gangakc5237
@gangakc5237 2 года назад
Sahi ho
@MayaMaya-du8oh
@MayaMaya-du8oh 2 года назад
100% कुर
@mantojab
@mantojab 2 года назад
Yo kura kanun banaone manche lai gayera sodh, police le postmortem garnu parcha vanepachi doctor le garnai parcha. Police force lagayera vayepani garnai parcha afanta ko kunai hak adhikar lagdaina
@indrajoshi8119
@indrajoshi8119 8 месяцев назад
पोस्टमाटम गर्न दिएको कि डाक्टर हरु लाई सिक्न दिएको
@magartanka3392
@magartanka3392 2 года назад
पोष्ट मार्टम गर्दा म्रृतको आफन्त सँगै हुनपर्ने निर्माण गर नेपाल सरकार बल्ल सबै कुरा थाहा हुन्छ
@bipanabipana1539
@bipanabipana1539 2 года назад
यस्ता डाक्टरहरुलाई सकेको कारबाही गर्नुस्
@mantojab
@mantojab 2 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-XURLMnoQR5U.html la gar
@dhanbahadurpariyar6595
@dhanbahadurpariyar6595 2 года назад
ham sarlai salam x Good sahi kamko lagi 👍👍👍👍👍
@purnab.p5145
@purnab.p5145 2 года назад
Good.oinformation.sir.hem.ji
@sadhanasomai2070
@sadhanasomai2070 2 года назад
Accident ko postmortem ma doctor haru anga haru nikaldoraixa mero mummy ko aakha nikaleko thiyo aru k k nikalyo thaha vayana 😭😭😭 yo vdo banayara sabailai sachet banaunu vayo dhanyabad
@mantojab
@mantojab 2 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-XURLMnoQR5U.html la her yesari nai garyo hola
@kedarrayamajhi521
@kedarrayamajhi521 Год назад
😊
@rajendrabhojpurw1414
@rajendrabhojpurw1414 2 часа назад
यी डक्टरहरुलाई बाहिर आएपछि हान्न पर्ने
@soniyabaruwal1850
@soniyabaruwal1850 Год назад
पाप अन्याय अत्याचार बहुत भो। सढेको देश
@Nirumagar8090
@Nirumagar8090 2 года назад
पोस्टमार्टम गर्नै पर्दैन किन गर्नु पोस्टमार्टम कानुन बिनाको देशमा
@Rzan162
@Rzan162 4 часа назад
Sure practical 💯 % dummy bata practice garnu parxa
@mannbhadur4502
@mannbhadur4502 2 года назад
जागिर आउट हुनुपर्छ र फाँसी दिनुपर्छ के नेपाल सरकारले गल्ति काम गर्ने भनेर तेति धेरै तलब दिएको होत
@samikshya7888
@samikshya7888 2 года назад
Good 👍👍
@dangikhum1559
@dangikhum1559 Год назад
भिडियो खिच्न पर्छ नि अङ्ग हातमा राखेको भनेर नहुने के अहिले
@alinagautam5474
@alinagautam5474 2 года назад
मोरि सकेको लासलाई पढ्न देउन जिउदै लाई मारेर पढेको त होइन नि जनता हो
@sunutachaudhary4501
@sunutachaudhary4501 2 года назад
yes
@TheLaamo
@TheLaamo 2 года назад
Correct
@user-bt3tv7vc6i
@user-bt3tv7vc6i 2 года назад
छोडनु हुदैन
@ritukunwar468
@ritukunwar468 2 года назад
Gandagi hospital ko doctor nurse sabai chenj garnu paryo
@PurnabahadurThapa-um8lg
@PurnabahadurThapa-um8lg Час назад
Thank.u.hem.sir
@nareshskt316
@nareshskt316 2 года назад
यस्तो डक्टरलाई कार्बाही गर्नु पर्छ
@dolmatamang6906
@dolmatamang6906 2 года назад
justice paunu prca.🙏🏻
@tejprenga1019
@tejprenga1019 2 года назад
Sarai gayo gandaki hospital maa
@singerDipakpun
@singerDipakpun 2 года назад
Oh
@Everestpool2000
@Everestpool2000 4 дня назад
मृत्यु आमा प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । तर गाडी वालाको रिस यता डाक्टर पट्टी पोखे छन् , आमा बितेर जानु भए पनि ११ जनालाई सिकाएर जानु भएको छ । यस्मा दुःखी हुनु कारण नै छैन ।
@naveshkumar5367
@naveshkumar5367 2 года назад
नेपाल का सदर मुकाम पोखरा आज बदनामी के घर हो गया जितना भी गलत हो रहा है काश कि जिले के अंदर हो रहा है
@mankumarlimbu4426
@mankumarlimbu4426 2 года назад
Very sad
@mohanshrestha1409
@mohanshrestha1409 2 года назад
Karwai hos yo Dr lai
@tulpsdmagar1584
@tulpsdmagar1584 2 года назад
परिवारको अनुमती बिना अंगप्रत्यङ्गमाथी खेलवाद गर्नु हुदैन।घटनाको प्रकृतिअनुरुप पोस्ट्मार्तम चार घन्टा लाग्छ भन्नू गलत हो किनकी गादिले हानेको हुदा सबै अंगहरु हातमा लिन आवश्यकता थिएन।
@mantojab
@mantojab 2 года назад
Ta forensic medicine ko doctor hos? Talai k tha cha?
@kbpum3469
@kbpum3469 Год назад
मनपरि भयो
@kumarthapamgr7278
@kumarthapamgr7278 2 года назад
post martam garnalai ekjana kaafi xa 11-12janako team kin chaiyo yo sab laparbahi ho yasto jharpaat doctorharulai kada karbahi hunu parxa.
@sudeepmotovlogs7861
@sudeepmotovlogs7861 2 года назад
Yo vitra bta niskera aune 6/7 jana sabai medical student haru ho.. herdai thah hunx.
@mamakitchen9921
@mamakitchen9921 2 года назад
Yo hospital ma asti new born baby lai pani mareko thiyo
@phulmayatamang3936
@phulmayatamang3936 4 месяца назад
एसता हसपिटल भनदा गरनु परछ 😢😢😢
@gunmi123
@gunmi123 52 минуты назад
तपाइँलाई मानव धर्म सम्झी सहयोग गरेको त्यो गरिब मान्छेको जागिर नै धरापमा पारिदियो
@krishanasubedi5091
@krishanasubedi5091 2 года назад
छोडन,होदैन,निमकानुनमा,जानुपर्छ,नेपालमा,कानुनछैन,जेयगरेपनि,होनछ,,गारोछ,, नेपालमा,
@sitapathak5379
@sitapathak5379 2 года назад
Sarai dukha lagdo ghatna
@misscallr.m9628
@misscallr.m9628 2 года назад
यिनी झारपात चोर डाक्टर हरु लाई नेपाल बाट नै पछि बाट लात्ती हानेर भगाइ देउ आमा को आत्मा ले स्वर्ग मा बास होस
@prajukarki1347
@prajukarki1347 2 года назад
तपाईंले डाक्टरलाई देशबाट निकाल्नै पर्दैन। यस्ता घटना सुनेपछि म लगायतका धेरै युवा डाक्टरहरु USA UK Australia मा काम गर्न जाने तैयारी गर्दैछौं । त्यसपछि धामी झाक्रीबाट उपचार गराउनु र Nepal को स्वास्थ्य क्षेत्र राम्रो बनाउनुहोला ।🙏
@bumbumgurung1210
@bumbumgurung1210 2 года назад
@@prajukarki1347 i wish you could get the taste of your medicine when your family go through the same treatment .and when you go to us /australia please learn some manners from there too because nepalese doctors dont have basic manners or empath .they treat their patient like trash.being polite doesnt cost you . Plus, dont be confident that you will get the job their easily .many technologies and the process are different there. you will be ashamed to proudly say that you studied mbbs from nepal because of many drawbacks.seen many neplese doctors who is not confident enough to deal with patient in abroad.you can mark my word . Please ali chitto dv parera US janu ki pR bihe garera .jada kheri jun esto incident tapai bahira huda tapaiko family members ko postmertem hunxa ni tyo pani study /practical purpose ko lagi without any consent .then you will realize how much faulty, insensitive are these doctors vanera .euta vedio ,or photo click garna ta permision chahinxa vani .yaha ta jhan practical demo .no respect to dead body or any family members .if this happen to your family , will you be quiet and let it go by saying doctors are always right they knows the best vanera
@sitashahi9139
@sitashahi9139 2 года назад
😭😭😭😭😭😭😭🙏🙏
@rajendrabhojpurw1414
@rajendrabhojpurw1414 3 часа назад
यस्तो हस्पिटलमा म हान्न पर्छ
@prabinthapa5653
@prabinthapa5653 2 года назад
यो हेम राज पत्रकार काम छैन प्रश्न अनि आलु जस्तो छ
@anugurungfunchi3102
@anugurungfunchi3102 2 года назад
Omg
@amarchochange9046
@amarchochange9046 2 года назад
Hospital ko galti nai chha
@sangitagurung4390
@sangitagurung4390 2 года назад
Nepal mah rule chaina, legal action linu parxa.No respect for dead body.Family ko permission linu parxa ho study ko lagi.photo use garna tah permission linu parxa.No sympathy n respect to dead body😡.
@bikashtamang8992
@bikashtamang8992 2 года назад
Hoho
@pabitragurung6271
@pabitragurung6271 2 года назад
बिरामी हुदा हस्पिटल जान पनि डराउनै पर्ने
@AbrahamGurung-yo2ti
@AbrahamGurung-yo2ti 3 дня назад
10% sahi bolnu vayo pasta Dr. Lai karbahi hos
@nerayaugaxd818
@nerayaugaxd818 2 года назад
Good vai ramro garnu vayo yo chor haru
@nitarai964
@nitarai964 2 года назад
Tyo group maa vako doctor ko detail liscence check garnu paro pidit le ani prasta hunxa ki student ho ki doctor
@manilagurung2014
@manilagurung2014 2 года назад
Taso vaya ti sab group doctor haru ko darta xa ya xina daykhaunu paryo mukh lay matra bolera hudena galti garera ta lukyo hola tinaru natra ayara explain garna kina sakena ? Aba hospital ma biswas garera jana vayana 😑😑😑
@SantoshKumar-tf9yg
@SantoshKumar-tf9yg 2 года назад
अागाे लगाउ साला हरु लाई ।
@vviv0y1s47
@vviv0y1s47 4 месяца назад
के हुदैछ हस्पितल मा 😭😭
@reshamdarlami2720
@reshamdarlami2720 2 года назад
Ti dr haruko Aama bau Tyo thauma vayko vay Ta hu hu runthy hola Arkako aamako nyan Hasi hasi chirera khel Bat gari rahexa papi haru
@anilgurung7943
@anilgurung7943 2 года назад
Gadaki hospital ma Dr. Ko yesto khel pailai bata yestoi ho pailai bata yestoi ho ....news reporting garera matra hoina sajay pani dilauna saknu paryo media le
@surajbasnet-cb7ov
@surajbasnet-cb7ov 8 месяцев назад
Justice for her family
@amritkumar8015
@amritkumar8015 Год назад
यि हसपिटलहरु जलाउना परछा लापरबाइ गरना पाउछा थुका डकटार पडने पनपिहरु तिमिहरुकाे पनि अामाबाउ दिदि बहिनिहरु छन हाेला नि
@sarmilasunar2436
@sarmilasunar2436 2 года назад
😥😤😭😢😱😰😷
@NareshentertainmentIndia
@NareshentertainmentIndia 6 дней назад
Wow so nice💔💔😭😭🥀🙏🇮🇳❣️🇳🇵💞🇸🇦🌹
@tulasharai2874
@tulasharai2874 2 года назад
पोस्टम तालिम्तदिनैपर्छ तर तायम केकतिलाग्छ सहि तायम दिनुहोस मिर्तक्को अफन्तहरुधक्क सङ्ग लासपर्खेरलानुहुन्छ
Далее
Новые iPhone 16 и 16 Pro Max
00:42
Просмотров 1,4 млн