Тёмный

लिखित र ट्रायल बिना नै हातमा लाइसन्स ! यो हो चोर बाटो | हेर्नुहोस स्टीङ अपरेशन | बनाइदिने रंगेहात ! 

Falano News
Подписаться 940 тыс.
Просмотров 613 тыс.
50% 1

Exclusive News
Producer/Presenter : Apil Tripathi
Gandaki Chhadke Ep 173
Contact : 9856011452
www.falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com

Опубликовано:

 

28 апр 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2,1 тыс.   
@Binodmgr1234
@Binodmgr1234 2 года назад
हाहाहा कुरा सुन्दा पनि हासो लाग्छ अपिल सर देखे पछि सबै भागाभाग जय अपिल सर्✋✋✋
@santoshbohara8713
@santoshbohara8713 2 года назад
Manxe chai wonest raixa tyo banaune wala😁
@Jay-gd6dh
@Jay-gd6dh 2 года назад
@@santoshbohara8713 😂😂
@jaygierga
@jaygierga 2 года назад
🤣🤣🤣🤣🤣🤣🤣comedy para le
@mangurung8410
@mangurung8410 2 года назад
😂🤣🤣🤣🤣👍♥️
@sbshrestha2015
@sbshrestha2015 2 года назад
Hahaha Pani piunu paryo Jay Apil sir🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@kshitizzrai4171
@kshitizzrai4171 2 года назад
अपील सर को कार्यक्रम हेर्दा मज्जा लागेको अहिले सम्मको यो हो मलाई सलाम छ हजुरलाई निडर साहसी पत्रकार 🙏🙏
@ashishrai435
@ashishrai435 2 года назад
Malai pani hajur majja lageko first video
@bijaygm
@bijaygm 2 года назад
है
@ranarajkumar6894
@ranarajkumar6894 2 года назад
Hasne ki rune jastai vako yo t
@purnathami2345
@purnathami2345 2 года назад
I agree
@kumarpun6596
@kumarpun6596 2 года назад
,ha ha Kati ramailo ho
@shivabachanonlinetv7599
@shivabachanonlinetv7599 2 года назад
आज सम्म नेपालको पत्रकारहरु मा नम्बर १ मा राखे है अपिल जि लाई 😎😎
@rajeshtamang6731
@rajeshtamang6731 2 года назад
अपिल सरको पत्रकारितालाई हृदयदेखि उच्च सम्मान छ,यस्तो पत्रकारिता समस्त पत्रकारहरूले गर्नु अत्यन्त जरुरी छ।सदैव नेता,दलाल र कर्मचारीहरूलाई खबरदारी गरिराख्नुपर्छ र जनतालाई सचेत गराउनुपर्छ ।
@indragurung1512
@indragurung1512 2 года назад
गल्ती महसुस गरी माफी माग्नु पनि महानता हो, अपिल सरको सम्पुर्णा तिमलाई सलुट छ🙋‍♂️
@magarpriya5677
@magarpriya5677 2 года назад
झन्दै हजुर बिरामी भय पछि को यो दोस्रो इ पि सोद हेर्न पाय निकै खुसी छु अब को कार्या क्रम निरन्तर आओस सर जय अपिल जय नेपाल प्रेम बिवस आले दाङ्ग तुल्सिपुर बाट हेर्दै छु
@sanjalimbu9539
@sanjalimbu9539 2 года назад
म पुर्ब झापा बाट हेर्दै छु😍 अपिल सरको कुनै प्रोग्राम नछुटाइ हेर्ने गर्छु दलाल भ्रस्टाचारिलाइ तहलाउने एक मात्र साहसी अपिल सर♥️ wow 🔥 (तपाइलाइ देखेर मुटु ढुक ढुक हुन्छ) सलाम छ अपिल सर god bless you🙏🇳🇵🇳🇵🇳🇵
@madanbc4770
@madanbc4770 2 года назад
अपिल सर लाई देखे पछि कुन माइकलाल भाग्दैन होला गलत धन्धा चलाउने मान्छे यस्तै थुर थुर हुन्छ हसायो एक छिन दाम्ना ले पनि अपिल सर को काम लाई सलाम छ 🙏🙏❤️
@bhimsenkc3300
@bhimsenkc3300 2 года назад
अपिल सरको काम लाई र अपिल सरको टिम सम्पूर्ण लाई मन मुटु देखि नै हार्दिक नमन गर्दछु।।यस्तै यस्तै पत्रकार हरेक जिल्लामा हुनि हो भने सबै भर्स्टाचारी हरु कम हुने थियो।।स्यालुट छ अपिल सर हजुर लाई
@rabindraoli1208
@rabindraoli1208 2 года назад
अरु कार्यक्रम सुन्नु भन्दा हजुर को यो दमदार कार्यक्रम सुन्नु भनेको हामि भाग्यमानी हो हजुर को जोस जाँगर निडरपन कहिले नहटोस् जय देश जय अपिल सर 🖤 🇳🇵🙏
@caseybkrm7256
@caseybkrm7256 2 года назад
What a line.. 16:54 ७२ साल मा बाउ मरेर लाइसेन्स थ्यो त्यहि स्टिकर टाल्देको , बाउ ले माथी बाट हेरेका छन... अब के भन्चनअब😂😂😂😂😂😂
@mohanikafle100
@mohanikafle100 2 года назад
Tyo bajiya nikai chalakha rahexa
@caseybkrm7256
@caseybkrm7256 2 года назад
@@mohanikafle100 कमिडी पनि कति गर्न जानेको के है😂😂
@renugurung1308
@renugurung1308 2 года назад
good job Apil sir🙏 New upcoming video ( coming Friday).sanchi nae u r brave hero.
@shivasharma1767
@shivasharma1767 2 года назад
hahaaa
@sitamagar3176
@sitamagar3176 2 года назад
Khub majja lagx apil sir ko kam dekher mero paisa khaidinu vo re bichara😂😂😂😂🤣🤣hai kati hasnu
@resammagar4481
@resammagar4481 6 месяцев назад
नीडर साहसी पत्रकारीता अपिल सर लाई सलाम छ ❤️❤️🙏👏
@Dkentertainment831
@Dkentertainment831 2 года назад
मान्छे फटाहा होइन।गल्ती गरिसकेपछी गल्ती भयो भन्नू नै महानता हो।नेपालको चलन अनुसारको काम गरेको हो अरु केही होइन।स्यम ग्राहक हरुले नै यस्ता मान्छे हरु खोजी गरिरहेका हुन्छ्न।वास्तवमा सेवा पनि हो यो।😁
@TMG77700
@TMG77700 2 года назад
Nepal ko awastha hera hera k vagwan Mero desh
@kamalbro8816
@kamalbro8816 2 года назад
Sahi kura
@medianepal5644
@medianepal5644 2 года назад
यो सेवा पनि हो
@moshabardewa5734
@moshabardewa5734 2 года назад
फटाह हैन भने!के होत?साधु,जबकी बनाउदै बनाउदैनान भने,बन्दै बन्दैन भने,कस्ले खोज्छ।
@Mahendra-supriya
@Mahendra-supriya 2 года назад
Rammro coment
@sudanbhattarai4561
@sudanbhattarai4561 2 года назад
तपाईंलाई देखेपछि मुटु ढ्वाक ढ्वाक हान्छ के सर रे 🔥🔥 वा अपिल जि वा सलाम छ तपाईंलाई यो हो नि त भ्रष्टाचारि कर्मचारी र बिचौलियालाई तह लाउने तरिका !! 🔥🔥🔥🔥
@yashodasubedi4046
@yashodasubedi4046 2 года назад
😂😂😂😂😂
@opi829
@opi829 2 года назад
😁😁😁
@delta-7sr390
@delta-7sr390 2 года назад
😛😃😃😃
@nanu7790
@nanu7790 2 года назад
😂😁😀😝
@kalpanathamsuhang3357
@kalpanathamsuhang3357 2 года назад
😂😂
@naresh6943
@naresh6943 2 года назад
जे भैरहेको छ, त्यो गलत हो तर बर्षौं कुर्दापनि यातायात कार्यालयले लाइसेन्स नदिए पछी जनताले के गर्ने? नक्कली नै सही, लिनै पर्यो? यो मानिसको गल्ती देख्ने तर सरकार नै nonexistent भएपछी के गर्ने त? यो एक प्रतिनिधि पात्र मात्र हो। सरकारले यो अवस्था नै आउन दिनु हुदैन, लाइसेन्स दे न त सरकार, पैसा तीर्न र जाँच पास गर्न जनता तैयार छन।
@kiranbabuvlogs3411
@kiranbabuvlogs3411 2 года назад
देशकै यक्मात्र निडर पत्रकार सलाम छ अपिल त्रिपाटिलाई सलाम्🙏🙏
@Mrsgrg20519
@Mrsgrg20519 2 года назад
अपिल सर को सुस्वाथ दिर्गायुको कामना गर्दछु 🙏🏼
@sangitabc7697
@sangitabc7697 2 года назад
धेरै राम्रो लाग्छ अपिल सर हजुर को कार्यक्रम सधै हेर्ने गर्छु
@manishaaa___2705
@manishaaa___2705 Год назад
Tiktok ma dekhera aako hai mata🤣 It was fun watching this episode 🤣 Majja aayo
@halkaramailotv3613
@halkaramailotv3613 2 года назад
कोहि असल पत्रकार छ भने नेपाल मा एक मात्र तपाई हो अपिल सर ❤🙏
@dharmarajacharya1347
@dharmarajacharya1347 Год назад
सवै पत्रकार आफ्नो लागी होे काम गरेका वार्गेनिङ गर्ने कसरी हुन्च कमाउने । हजुर ले कति वुझ्नु भाछ म त यहि भन्छु वैनि ।
@amitpulami9033
@amitpulami9033 2 года назад
नमस्कार अपिल सर।🙏नेपाल आमाले हजुर जस्तो हिम्मत भएको छोरा लाई अझै जन्म दिनु पर्छ।हजुरको आँट,साहस लाई उच्च सम्मान गर्छु ।सत्य कामको लागी अझै अघि बढ्नु होला।अग्रिम शुभकामना।🙏🙏🙏🇳🇵🌹
@arunpun9021
@arunpun9021 2 года назад
Malai ta haso uthyo hou tyo dalal lai dekhera apil lai makkhai banaidiyo bhane ko
@avagi111.
@avagi111. 2 года назад
*power of अपिल सर👊👊देख्दै डर लागि सक्यो,मुख सुकि सक्यो,पानी खाउन😂😂तपाईं लाई देखेर मुटु बाहिर निस्केला जस्तो भई सक्यो😊😊*
@minumagar1462
@minumagar1462 2 года назад
😁😁😁😁
@kshitizzrai4171
@kshitizzrai4171 2 года назад
😄😄😄😄😄
@ghayalrcm5927
@ghayalrcm5927 2 года назад
Hahahajajjaajja ho
@bikashshrestha6294
@bikashshrestha6294 2 года назад
😁😁😁😁😁
@bhanishabahing7407
@bhanishabahing7407 2 года назад
😀😀😀😁😁😁 खैके भन्नू म त 😀😀😀👍️👍️👍️👍️👍️
@bibaslimbu6880
@bibaslimbu6880 2 года назад
देस समाज बिग्रनुको कारण मुल उधारण यहीँ हो / अपिल सर लगायत सम्पुर्ण टिमलाई हार्दिक धान्यबाद ज्ञापन प्रकट गर्दछौं /
@jushanrai
@jushanrai 2 года назад
Apel sir hamro sath xa tapai lai chinta na linu hami dherai khuse xou Nepali jantaa
@avagi111.
@avagi111. 2 года назад
निडर अनि शाहासि अपिल सर को काम लाई सलाम🙏🙏
@sanulama2665
@sanulama2665 2 года назад
👏👏👏💯💯💯💯👍👌🙏🏻
@kumarthapamgr7278
@kumarthapamgr7278 2 года назад
अपिल सरको पत्रकारितालाई सलाम छ ❤
@dawatamang5284
@dawatamang5284 2 года назад
Apil tripathi jasto manchae dheri janminu parcha Nepal!!!
@sujitgurung6239
@sujitgurung6239 2 года назад
Yesto honi patrakarita bhaneko hajurlai Salam xa daju
@chakragurung9244
@chakragurung9244 2 года назад
Apil is great reporter for public god bless you
@gurungbikbek433
@gurungbikbek433 2 года назад
Not great he is goat reporter😂
@MRRIZAL136
@MRRIZAL136 2 года назад
Hajur li dekha paxi sabai dar la bhagxan. You are best youtuber about news reporter 👏 😀 😄 👍.
@alexgiri8685
@alexgiri8685 2 месяца назад
हाम्रो म्याग्दी तिरपनि आउनु पर्यो है छड्के चेकिङ्गमा मेसो मिलाएर , कर्मचारीहरु कार्यालय आएर सुत्ने , कार्यालयको काम छाडेर आफ्नो व्यत्तिगत काममा जानुका साथै सेवाग्राहीलाई दु:ख दिने जस्ता यावट समस्याहरु देखा परेको सुन्नमा आको छ ।
@dambardc9584
@dambardc9584 2 года назад
यस्ता दल्ला हरुलाई कडा भन्दा कडा कारवाइ गर्नु पर्छ। यनिहरु भनेका देश का घातक हुन। अपिल sir
@jayantibasnet3142
@jayantibasnet3142 2 года назад
अपिल भाइ जति समाचार मिडियामा अाए पनि ती यतायातकाे हाकिमकाे जागिर किन जाँदैन? ती यातायातकाे सम्पुर्ण कर्मचारीको जागिर खाइदिनुस न plz भाइ।
@bhupindhimal
@bhupindhimal 2 года назад
एस्तै बिचौलिया, दलालको कारण सोजा सिधा जनताले महिनौ, सालौ कुर्न बाध्य हुन्छन तर पनि आउदैन । जब सम्म यस्ता व्यक्तिलाई यातायात कार्यलय वरिपरी वाट हटाइन्न तव सम्म नेपाली जनताले दु:ख पाईनै रहन्छन् । धन्यवाद अपिल सर ।
@trsharma11
@trsharma11 2 года назад
Tripati ji you are great. Your sting operation is always so wonderful and eye opening to the public. Thank you for your great job.
@rajbaral135
@rajbaral135 2 года назад
अपिल सर लाई देख्दा मुटु नै बाहिर आएको जस्तो हुन्छ रे 😂😂😂😁😁😁
@Jenishalimbu2024
@Jenishalimbu2024 2 года назад
भ्रष्ट्रचारीहरुको मुटु हल्लाई दिने एक मात्र अपिल सर सलुट छ हजुरको राम्रो काम लाई 😊
@rajeshsen3892
@rajeshsen3892 2 года назад
तपाईं लोकेसन सहित लाईभमा आउने प्रयास गर्नुस् किनकि कहिलेकाहि स्टिङ अपरेसनमा खतरा अवस्था आएमा तत्काल उद्दार हुन सक्छ
@krishnabahadurbishokarma4052
@krishnabahadurbishokarma4052 2 года назад
अपिल सरको नामै काफी छ भन्ने कुराको प्रमाण गरिदिए यी दाईले
@SuperBhairaja
@SuperBhairaja 2 года назад
कस्तो राम्रो अभिनय गरेको यो दले ले,यस्तो नक्कली लाईसेन्स र अन्य कागजात बनाउनेलाई हदभन्दा धेरै सजाय दिनुपर्छ!यातायात कार्यालय का कर्मचारी को मिलोमतो बिना बन्दैन,हाकिम साब को र अरुको पनि भाग मिलेको होला!
@yambohara4011
@yambohara4011 2 года назад
पत्रकार होस त अपिल त्रिपाठी सर जस्तो नेता पार्टी को झोले बन्ने पत्रकार ले किन बुज्दैनन प्रहरी प्रसासन ले गर्न न सकेको काम यसरी गर्नु हुन्छ proud of you sir
@romarrana2331
@romarrana2331 2 года назад
अपिल सर हजुरको काम एक दम राम्रो छ।हजुरको सु स्वास्थ्य दिर्घायुको कामना गर्दछु।अपिल सर र गण्दकी छद्केतिमलाइ धेरै धेरै धन्यवाद।
@saritashrestha7415
@saritashrestha7415 2 года назад
वाउ सर हजुर लाई सलाम त आको यो कार्यक्रम हेर्दा सार्है चित बुझ्यो तेस्तै इस्टिङ अप्रेसन गर्दै जानू होला हजुर लाई धेरै धेरै सुभकामना को साथै धेरै धेरै बधाई छ जय नेपाल 🇳🇵🇳🇵
@chandrakantkc9106
@chandrakantkc9106 2 года назад
अपिल सर लाई सलोट छ,तर के गर्नु तपाईंले त्यत्रो अपरेसन गर्दा पनि यो नालायक सरकारमाथि बस्न्ने ले केही कार्बाही गरको देखिदैन।
@surendralingtheplimbu7716
@surendralingtheplimbu7716 2 года назад
पत्रकार भएपछि यस्तो सकारात्मक कार्यहरु गर्नुपर्छ । धेरै राम्रो कार्यक्रम छ निरन्तर रहोस हेर्न र सुन्न पाउ सफलताको कामना छ ।
@harimagar1083
@harimagar1083 2 года назад
अपील सर जस्तो राम्रो मान्छे नेपाल मा कोई छैन सलाम छ सर हजुर लाई
@mohanimagar2371
@mohanimagar2371 2 месяца назад
एकदाम् राम्रो आनुहार देखेसी सबले चिन्छ नि ठिक
@Aone_Media
@Aone_Media 2 года назад
राम्रो गर्नु भयो अपिल सर यस्ता ठगको पत्तासाफ गर्नुपर्छ
@simonthapa3201
@simonthapa3201 2 года назад
धेरै राम्रो काम अपिल सर 👍️
@GBob-bf7dw
@GBob-bf7dw 2 года назад
Apila ji ko swasthe swatha ko shuvakamana sadhai yasari agadi badhanu
@usonbastola5859
@usonbastola5859 2 года назад
अपिल सर एकदमै साहसी हुनुहुन्छ। सलूट छ सरलाई।
@susmitarai7045
@susmitarai7045 2 года назад
My favorite अपील सर 🙏🙏🥰 धेरै राम्रो लाग्छ तपाईं को कार्यक्रम 🙏
@ajayathapa9574
@ajayathapa9574 2 года назад
Mero ni favorite ho🥰❤️
@ericlama1780
@ericlama1780 2 года назад
Behey garnu uso vaye😂😂
@yogeshsenchuri9006
@yogeshsenchuri9006 2 года назад
टिकटकमा जति नै मनोरन्जन गराएर हसाए पनि लोकपृयता कमाए पनि आखिरमा दुबै बाट साइला दाइको हर्कत देखि हालियो नि
@CR7Prabin
@CR7Prabin 2 года назад
Tiktok id kxa yo dariko
@karakitilak1612
@karakitilak1612 2 года назад
Apel.. .Ji.. .thanks
@destineloathe2999
@destineloathe2999 2 года назад
You're the most underrated journalist that has ever given to us by our 'Nepal-Aama' !! Hats off to you Apil sir for your such a outstanding dids and your carried journal that you've brought in public, among us & citizens efforting to change and shape our society. Respects, Support,love& appreciation !❤❤
@buddihichhetri6090
@buddihichhetri6090 2 года назад
सरकार को लाचारी सिस्टम को हिसाबले त यो काम खसै गलत होइन तर यस्ता बिचौलियाको कारण बास्ताविक पीडितले चै न्याय पाउन सक्दैनन् दुख लाग्छ क्यार्नु
@rameshbudhathoki4817
@rameshbudhathoki4817 2 года назад
Great job sir! I am proud of you!!
@sandeepgc9668
@sandeepgc9668 2 года назад
I think this group needs to be more recognised and organised with official documents so they can do their operations with full power.Amazing
@krishnaghimera3213
@krishnaghimera3213 2 года назад
अपिल सरको पत्रकारिता लाई हर्दयदेखी सलाम।निडर पत्रकार को नाम हो अपिल सर।पोखरा को यातायातमा मात्र हैन सुन्सरी लहान गाईघाट जस्ता शहरमा पनि बाईकको लाईसेन्स बनाउंदा बीस हजार हेबि लाईसेन्स बनाउंदा पैइतिस हजार लिन्छु भन्छन बनाईरहेका पनि छन।यस्मा बिचौलिया र कर्मचारिको सेटिङ्ग ले काम गरिरहेको छ।यहाँ पनि अपिल सरलेस्टिङ्ग अपरेसन गर्ने आवश्यकता टाडकारो रुपमा छ।पैसा लिएर लाईसेन्स बनाउनेको छानबिन गरि उनिहरुको सम्पती जफत गरि जेल सजाय हुनु पर्छ ता कि अरु बिचौलिया र भष्ट्र सरकारी कर्मचारी सचेत बनुन।
@thamanbasnet98080
@thamanbasnet98080 2 года назад
अब अपिल सर को यो कारेक्रम रास्टिय टेलिभिजन बाट दमदार रुप म परसारन भाको हेर्न धोको छ😎😎
@hikmatmagar4191
@hikmatmagar4191 2 года назад
घुस्याहा हरुको लागि खत्रा प्रश्न चिन्न गर्न सक्ने एक मात्र ब्यात्ती अपिल सर
@sauravgurungdhurel5914
@sauravgurungdhurel5914 2 года назад
नेपाल भित्र पत्रकार हरुको भिंड मध्य निडर, महान नं. 1 नै भन्छु म त अपिल ज्यु लाई 👍️🌹😍
@D.BThapa-se5yi
@D.BThapa-se5yi 2 месяца назад
अपिलसर यातायातकार्यालय नेपालगन्जबाके आउनुपर्यो याहाधेरै भर्स्टचारभैरहेकोछ
@user-nd3od6hp6y
@user-nd3od6hp6y 2 года назад
अपिल सर को कडा प्रश्न्न को फ्यन जाती यत हजिर हुनु है 🇳🇵🇳🇵🇳🇵🇳🇵
@roshanchand5069
@roshanchand5069 2 года назад
🙏अपिस सर पोखरा जसतै ठाऊ ंठाऊ मा भैदिएको भए नेपाल आज यो गतिमा सून र देखिन थिएन होला
@ChettriPrabin
@ChettriPrabin 2 месяца назад
Yo ho ni ta kam garni tarika apil sir kasari rayk rayk gari paisa liyera bina trail ani lekhit trail banyera dini lie range hat samunu vo good job 👏 we are with you watching from Abu Dhabi 🇦🇪🇳🇵 jai nepal !!
@hirarai4423
@hirarai4423 Год назад
Asato nidar apila sar disko Karna dhara hunuparaxa sfaltako kaman Garda xu gandaki televijn ko temalai 🙏🙏💐
@harirana2954
@harirana2954 2 года назад
प्रश्न सोध्ने तरिकामा कडा दम छ अपिल जि को keep it up
@taurnaaznar4506
@taurnaaznar4506 2 года назад
विचरा, मुटु वाहिर निस्कने गरि, छादै अाउने गरि तर्सेर भागेछ , फेरि जिन्दगिनै बर्बाद हाेला कि भनेर तर्सेर १० वजे अाएछ। dew खाकाे भए जित्थ्याे कि।😅
@manishalimbuofficial7379
@manishalimbuofficial7379 2 года назад
🤣🤣🤣🤣🤣🤣
@jeybist
@jeybist 2 года назад
Hain sir kuro t kada ayoni kharo
@bindalamichhane4312
@bindalamichhane4312 2 года назад
Haaaa
@anilshrestha9421
@anilshrestha9421 2 года назад
Apil is real hero bro apil jindabaad jindabaad jindabaad jindabaad jindabaad....
@ranmagar8054
@ranmagar8054 2 года назад
अपिल सर को बोल्ने शैली धेरै मन पर्छ woow apil sir 🙏🙏🙏🙏
@dependralamichhane4727
@dependralamichhane4727 2 года назад
Great reporter from gandaki zone Mr Apil Tripathi🙏🙏
@kripankripa7982
@kripankripa7982 2 года назад
तपाई लाई जन्म दिनु हुने आमा लाई सर्बपर्थम त कोटि कोटि प्रणाम गर्छु जो हजुर जस्तो साहसी छोरा लाई जन्म दिनुभएकोमा ! अपिल जि को कार्यक्रम नहेरी कहिले मन सान्त हुदैन हजुर को कार्यक्रम दिनहु आए हुन्थियो जस्तो लाग्छ!!आगामी दिनको लागि अग्रिम शुभकामना 🌹🌹❤️❤️🙏🙏
@jiwanath4547
@jiwanath4547 2 года назад
सहमत
@SantoshRai-zf6bh
@SantoshRai-zf6bh 2 года назад
very good Excellent job Apil ji hamro Deshko nagari dekhi hasolagchha
@mohanthapa9365
@mohanthapa9365 2 года назад
धेरै राम्रो काम अपिल सर हजुर जस्तो पत्रकारको खाचो छ हाम्रो देशमा
@jagangurung8901
@jagangurung8901 2 года назад
One of my best programs with Apil and team 👏👏👏👍
@GB-ty5do
@GB-ty5do 2 года назад
मुटु नै बाहिर निक्लेला जस्तो भएछ 🤣🤣🤣🤣🤣🤣🤣🤣 यस्तै पत्रकाहरु प्रत्येक जिल्लामा चाहिन्छ,सल्युत छ अपिल जि
@srijanahamal7296
@srijanahamal7296 2 года назад
हाहाहाहा मैले गर्छु भन्नी कुरा बरु सबैलाई थाहा भो रे बिचरा माया लाग्यो।😂😂😂😂😂😂🥰🥰🥰🥰🥰
@user-tk2zv8nr1k
@user-tk2zv8nr1k 2 года назад
कस्तो रमाइलो भाइ गल्ति स्वीकार गर्यो यै राम्रो😀😀
@laxyamero3662
@laxyamero3662 2 года назад
हा हा हा कति हास्नु अपिल सरलाई देखि पछि मुटु ढक..ढक..ढक 😃😃😃
@chandalsaitan7210
@chandalsaitan7210 2 года назад
tei vaneko hasayo moro le 🤣🤣apil sir neh hasnu vo majjale🤣🤣
@sujitarana5221
@sujitarana5221 2 года назад
Apil sir wow good job
@Amish_Dangal
@Amish_Dangal 2 года назад
😅😅
@rajpaudel8412
@rajpaudel8412 2 года назад
अपिल दाईलाई देखे पछि मै हुँ भन्ने को पनि मुटु ले ठाँउ छोड्छ 😆😆😆 अपिल दाई जिन्दाबाद 🇳🇵🙏
@user-wc2iy7jc6s
@user-wc2iy7jc6s 2 года назад
अपिल सर हामी सर्बसधार्न हरु पनि मूर्ख छौ मेहनत नगरी सिदै सफलता को उचाइ चुम्नु खोछौ हामी नेपाली हरु को यो बानी धेरै लाज मर्दो पनि छ । अपिल सिर
@manigurung1469
@manigurung1469 2 года назад
Well done Apil sir and team for awareness duplicate license.
@RajendraKandel
@RajendraKandel 2 года назад
गुड जब !! सर सलुट !!🙏
@anilbastakoti4638
@anilbastakoti4638 2 года назад
👍
@kamalthapa7620
@kamalthapa7620 2 года назад
Salute apil sir one of the fair and brave journalist
@tarabhandari2508
@tarabhandari2508 2 года назад
अपिल सरकाे कार्यकर्म् सारै मन पर्छ नेपालमा सबै जन्ता अपिल सर जस्तै भए नेपाल स्वग बन्छ ।
@nimeshbhandari5062
@nimeshbhandari5062 6 месяцев назад
देशकाे भरट हरु बशने ठाउहाे यातायात शलाम छ अपिलशरलाइ
@shimurai7101
@shimurai7101 2 года назад
Hajur ko kam sarai ramro chha. Keep it doing🙏👍🌸🌺
@billgeatsbm6290
@billgeatsbm6290 2 года назад
Salut chha Nepal AAMA ki Saput
@umarai8042
@umarai8042 Год назад
Apil Sir ko Harek karya lai sarba pratham ma t great Solute grdxu.💐👏💐hasnu ko pani sima junx . Kati hasnu Hjr t Danab rakxas ko lagi Sajaya dine ….. justai hunu vo Sir ❤🌹👏🌹❤️… Nimukha ra din dukhi ko lagi Bhagwan kai purna abatar hunx. 👏❤️👏🌹❤️👏
@MegaParajuli
@MegaParajuli 2 года назад
इनिहरुत बिचौलिया मात्र हो मुख्य दोषी त भ्रष्ट कर्मचारीहरुनै हुन तिनिहरुलाइ कार्वाही गर्नुहोस्
@tracharya2022
@tracharya2022 2 года назад
अपिल त्रिपाटी जिन्दावाद २ / ४ जना देश मा एस्ता युवा भए देश कायपलट हुन्थ्यो !
@sunillimbu2815
@sunillimbu2815 2 года назад
Apil tirpatay is One of the true n most powerful journalist in Nepal ... jasko naam nai khafi chha...
@lalbahadur2510
@lalbahadur2510 Год назад
Very good त्रिपाटी जि ।
@arunhanglimbu666
@arunhanglimbu666 2 года назад
This sting operation is more funnier than any other so called comedy shows in Nepal…dari bro le April sir lai samet hasaidiyo 😅😅
@ramrajak.c.9207
@ramrajak.c.9207 2 года назад
Ho ho humerus bhako manxe rahexa...
@chandrabc1984
@chandrabc1984 2 года назад
अपिल को कट्टर फ्यान यता है🙏🙏💐💐
@seetuchy
@seetuchy 2 года назад
Kada...... tripati daju... hajur ko yo kam ko lagi Dhanayabad!!🙏 Malai ta hajur ko yo program manparyo
@anandahamal2819
@anandahamal2819 2 года назад
salut x apil bhai timlai..satya tathya x tara nirantar chalirahos lov ra pralobhan ma naparnu.. kasaile kehi gardaina.
@jitenkhatri547
@jitenkhatri547 8 месяцев назад
Salute cha hajur lai
@helloroman4452
@helloroman4452 2 года назад
Kati hasnu khit 😂 khit 😂 khit 😂 ma tokne 😋 khittitititititiiti Hase mata 🙉😝😝..@ kindly harek nagarikle afno KAAM jimmewari purbak garau 🙏 thankful GTV ❤️ salute APIL sir🙏keep it up 👍
Далее
The lightweights ended Round One with a BANG 💪
00:10