Тёмный
No video :(

कुल बिग्रको, कुल पूजा र कुलायन देवताको बारेमा, Prof Dr. Ram Chandra Gautam || Dibyapuri TV 

Dibyapuri
Подписаться 44 тыс.
Просмотров 78 тыс.
50% 1

पञ्चागं निर्णायक समितिका पूर्व अध्यक्ष एवम् विश्व विद्यालय पञ्चागं निर्णायक समितिका अध्यक्ष एवम् प्रकाण्ड विद्धान प्रा.डा. श्रीरामचन्द्र गोतमज्यूसँग कुलपूजाको बारेमा छलफल || Dibyapuri TV
_______________________________
Host:- Narad Mani Paudyal
Guest:-Prof. Dr. Ram Chandra Gautam
Camera & Edit:- Rajan Mani Paudyal
Concept : Rajan Mani Paudyal
Chief Administration : Binita Neupane
Whts app : +9779849920283
Viber : +9779849920283
For advertisement, business & inquiries please contact 9849920283
दिव्यपुरीको निरन्तरताको लागि सल्लाह, सुझाव एवम् आर्थिक, भौतिक सहयोग गर्न चाहनुहुन्छ भने कृपया 9849920283 मा सम्पर्क गर्नुहोला ।।
@www.dibyapuri.com
Facebook:- / dibya.puri.3194
Instagram:- www.instagram....
Twiter:- / puridibya
_______________________________
स्वागतम् ! स्वागमत् ! सुस्वागतम् ! ! !
आध्यात्मिक भलाकुसारी, वेद, पुराण, धर्मशाष्त्र, दर्शन, उपनिषद, ज्ञान विज्ञान लगायतका आध्यात्मिक जगत्का दिव्यज्ञान प्रकाशन, प्रशारण छायाँकन प्रत्यक्ष परोक्ष रुपमा गर्ने दृढसत्संकल्प का साथ ।
_______________________________
#DibyaPuri #Spiritual_World#Kul_Puja
_______________________________
Subscribe Our Channel For More Video please don't forget to comment, #like, #share and #subscribe, and of course hit the bell icon too :
/ @dibyapuritv
_______________________________
Social Media:- DibyaPuri
Facebook:- / dibya.puri.3194
Instagram:- www.instagram....
Twiter:- / puridibya
_______________________________
For Business and further queries information:
dibyapuri1@gmail.com
Mobile No. : 9849920283 (Rajan Mani Paudyal)
_______________________________

Опубликовано:

 

22 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 59   
@rukminikhatiwada7370
@rukminikhatiwada7370 Год назад
रामचन्द्र गौतम गुरु बाट जुन प्रष्ट ज्ञान प्रष्ट्याउने गर्नु भएकाे याे स्वागत याेग्य छ ।सबै बिद्ववाहरले पनि यसरिनै शुद्व भावले ज्ञान दिनु हाेला यसैमा हामी सबैकाे कल्याण छ ।
@bhuwanbhattarai6957
@bhuwanbhattarai6957 2 месяца назад
कुल कहिल्यै पनि कसैको बिग्रदैन ..बिग्रने भनेको मान्छे हो 😊
@ramchandradhital1657
@ramchandradhital1657 2 года назад
विद्वान गुरुवर बाट निकै सारगर्भित तर्क आउने आशा थियो, तर......
@Ramhari-zv3xt
@Ramhari-zv3xt 8 месяцев назад
😮😅ज😅
@Ramhari-zv3xt
@Ramhari-zv3xt 8 месяцев назад
😂🎉😂🎉🎉😂😂😂🎉🎉😂😂ााााराारा कि नि यो चलचित्र वह वह❤
@suryababadurkunwar831
@suryababadurkunwar831 4 месяца назад
😮​@@Ramhari-zv3xt
@sharathisharma4071
@sharathisharma4071 7 месяцев назад
गौ मेरा कुल सद् र भाव मनलाई रोकि सेवारमर्म्।राष्टका कुल सम्विधान जलपान्कोव्यवसस्थाछधर्म्।।शर्दालूविक्रिड्तछन्द।
@yessharma9551
@yessharma9551 Год назад
संस्कृति तेहि हो जुन बुढा पाकाले सिकाय .., राम्रो ..
@sushilabishwokarka580
@sushilabishwokarka580 7 месяцев назад
Om raadhe raadhe gurudev kulpujaa jaanakaari garaaunu bhayakomaa.
@devidattagautam1232
@devidattagautam1232 5 месяцев назад
जय कुल देवता
@sharathisharma4071
@sharathisharma4071 7 месяцев назад
Narayan ji.
@premkc3337
@premkc3337 7 месяцев назад
जय गुरूदेव 🎉
@boharasitaram4240
@boharasitaram4240 7 месяцев назад
गुरुले राम्रो मार्ग देखाउनु भएन सायद गुरु आफै मासु खाने जस्तो लागो कुनै पनि हत्या राम्रो हैन कुनै देवताले बलि लिदैन गुरु यस्तो नराम्रो कुरा नसिकाउनु होला गुरु तपाई जस्तो गुरुले गर्दा आज हिन्दु धर्म नै शंकटमा छ यो पनि ख्याल गर्नु होला गुरु नराम्रो नराम्रो मात्र सिकाउनु भो।जय काली माता,,,
@puspaguragain5746
@puspaguragain5746 7 месяцев назад
OM jay kuldebata nam nice think to now.
@dbrauth4021
@dbrauth4021 Год назад
Thankyouverymuchguruji
@debthadarai1702
@debthadarai1702 3 месяца назад
सबैकुरा रामो्छ कुलदेवताभंनि खुसिकोकुराछ तर कुलायनभंनि अबाटोभनिंछ ककुकुलायनभं नि अबाटोहो तेसलाइ बुझाएर सबैलाइप्कसट पारिदिनुस् दलित बाउन नेवार बैसेसुद्ले बितेका पिति् ककुललाइ पसुकोरगतदिंछ तेसकोमनाइग राइदिनुहोस पंडित सासति्बाट युटुपमा रगतम नाइ गराइ तपाइको मौखिकसुद बनाउनुहोला
@purushottamghimire2795
@purushottamghimire2795 Год назад
Jay kuldebta❤❤❤❤❤
@user-yu7rk8ck3x
@user-yu7rk8ck3x 7 месяцев назад
गुरु ले जस्ताे संसारमा चलेछ उस्तै भन्नुभयाे केही गलत भन्नुभएकाे छैन
@chakgurung3175
@chakgurung3175 8 месяцев назад
धेरै धन्यवाद
@user-jp9ts6os7p
@user-jp9ts6os7p 7 месяцев назад
गुरुको कुरा स्प स्ट भएन
@user-wj5vo2ot4g
@user-wj5vo2ot4g 3 месяца назад
गाैतमको कुलपुजामा बलि दिइन्छकि दिइदैन इस्पष्ठपारिदियहुने थियो।
@user-te7dt2gf7u
@user-te7dt2gf7u 6 месяцев назад
🙏🙏
@mantrashakti7909
@mantrashakti7909 2 года назад
Beautiful.
@user-rb5ss6oq2v
@user-rb5ss6oq2v 8 месяцев назад
प्रश्न कर्ता र उत्तर कर्ता दुवै मांसहारी राक्षस रहेछौ आ आफनो परिचय राम्ररी दियौ विवेकशील प्राणिले निहत्था विवेक नभयका जस्लाई पशु पंक्षी भनिन्छ आफ्नो चित्कार दुख व्याक्त गर्न सक्तैन त्यस्ता प्राणिहरूको वध गर्ने वलि दिने अधिकार तपाईहरू जस्तो पाखण्डि विद्वान हरुलाइ छैन।अधिकार जसलाई छ।जसले मारेर पनि बचाउन सक्छ।चाहिँदा नचाहीदा शास्रका कुरामा अलमल्याउने काम नगर्नु होला। यो कलीकाल हो सबैलाई थाहा छ।
@tejbikrambudhathoki1267
@tejbikrambudhathoki1267 Год назад
Very nice statement .
@devigurung2666
@devigurung2666 7 месяцев назад
🙏🏼🙏🏼❤❤❤
@damber6357
@damber6357 7 месяцев назад
बलि भनेकाे बुझणनु छ भने देसमा कुनै अात्माज्ञानि मानिस सङग साेध्नु बिध्वनहरुले जान्ने बिसय हाेइ याे ज्ञानिजनले मात्र जानेकाे हुन्छ शास्त्र अनुरु नै बुझ्न सकिन्छ ।
@nbshahhassociates7775
@nbshahhassociates7775 7 месяцев назад
धर्माे रक्षति रक्षत:
@kesharkhadka3385
@kesharkhadka3385 2 года назад
तर्कहरू सही लागेनन्
@BaikunthaKafle
@BaikunthaKafle 7 месяцев назад
पैले कूलभने कूनदेबताहो गुरू
@nitaraut3710
@nitaraut3710 7 месяцев назад
❤️❤️❤️❤️🙏
@yagyasharma4845
@yagyasharma4845 3 месяца назад
बाजे बराजुले जसरि गरेका थिय तेसरि नै गर्ने भन्नु भयो तर हम्रापुर्खाले बलि चडाऊथे हामिले बलिनदिई पुजा गरिन्छ भन्नु भयो स्पस्ट भयनति
@shantashah2505
@shantashah2505 Год назад
सिह राठाेरहरूकाे कुल देवता मष्टा हुन
@sudhirjungthapa8992
@sudhirjungthapa8992 4 месяца назад
Rathor ko kaseri masto hunxa
@user-yu7rk8ck3x
@user-yu7rk8ck3x 7 месяцев назад
तर्क त सहिहाे
@jeetgurung9335
@jeetgurung9335 28 дней назад
कुनै बाहुन र क्षेत्रीहरुले बुद्ध पुर्निमा को दिन बली दिएर कुल पुजा गर्दछन्। किन होला?
@user-yu7rk8ck3x
@user-yu7rk8ck3x 7 месяцев назад
पशु बली पर्थाचाही हताउनु पर्छ ।तर जबसम्म
@saraswatikhanal1562
@saraswatikhanal1562 3 месяца назад
हाम्रो गौतमहरूको चाहिँ कुल देवता कुन हो र कसरी गरिन्छ म त बिहे गरेर आएको हो। हाम्रो बाबाहरुले त कुनै पूजा गर्नु हुँदैन रे मैले थाहा पाए अनुसार यो कसरी गर्ने मलाई पनि सिकाइदिनुहोस् न धेरै दुख दियो भन्छन् हेराउँदा कुलले
@govindalamichhane1123
@govindalamichhane1123 8 месяцев назад
गुरुवर वायु र खलि सत्य हैन भन्न खोज्नु भयो ।खलि मा त्यो अागोले किन पोलदैन ? गुरु प्रष्ट भयन।
@milanlohani
@milanlohani 2 года назад
Guru maile nabujeko kura, kasai ko jiban marera dauta lai dinai parchha ra, lok kalyan garne dauta le nai tesari nirdosh prani lai marnu hunchha ra ?
@naradghimire4080
@naradghimire4080 8 месяцев назад
कुरो ठिक लागेन।
@ratnaharigautam.4897
@ratnaharigautam.4897 Год назад
पुषमहिनामा कुलपुजा गर्नहुन्कि नाइ
@manishapathak5486
@manishapathak5486 Год назад
गरु हजुरका कुरा बुझ्नै सकिएन के ठीक के बेठिक
@nutansharma6702
@nutansharma6702 7 месяцев назад
कुलपूजाको नाममा काटमार चै अति निन्दनिय कार्य हो यो प्रथालाई पुर्णरूपमा बन्द गर्नु पर्यो ।त्यसरी अर्काको ज्यान मार्ने काम सबैभन्दा ठुलो पाप हो ।
@user-ru8mg6rh4x
@user-ru8mg6rh4x 7 месяцев назад
जसरि अन्ये पूजागर्ने बिधानछ, कुलपूजाको बिधानछकिछैनहोलाा गुरुजि।?
@shreetiwari3457
@shreetiwari3457 Год назад
🙏🙏🙏🙏🍍🍍🍍🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🌸🌸🌸
@ratnaharigautam.4897
@ratnaharigautam.4897 Год назад
पैाष महिनामा हुन्छकि नाइ
@gangagautam3064
@gangagautam3064 8 месяцев назад
बाउँ बाजेले हत्याहिंसा गर्दै आएका रहेछन् भने त्यो छोड्नु पर्छ
@haritana9244
@haritana9244 Год назад
जय गुरु को आज्ञ ॐ ((जो जल देब बाट हरि काली राम बर्म संङगै हरि राम बर्म माला मंगल चरन राम हरि बर्म कृ्णा माला 33 दबति 36 देवता 56 देबि हरुको गंगा माला रंगा माला तन माला मन माला जल माला थल माला हुँदै आएर जल बाट प्रि थिबि बेद भयर उत्पति प्रिथिबि उत्पति भयको थियो भने कथातो बाकि नै रहला ती 36 देवता बर्म जि हरु बाट जल पाबन भै राम पुरुस भयर जन्म पायका थिय भने सेक्स को बिकास भय संगै थानि बर्म जि ले गोपिनि संग सह बाँस गर्दा बर्म जि को सेग्स बाट जन्म हरि पराण फुल भयर गोपि को योनि बाट बाहिर जन्म प्राण का हिरा मोति का जोति हिरा लाल भयर आकास पत्तल धर्ति भरि फैलियर प्रिथिबि म 33 देबति 36 देवता 56 देबि नारि सीता रााधा गोपि द्रोपति हिरा मालति सत्ते बति हरु र राबन कंस अथबा राचेस बर्ग पुरुस र देबि नरि देवता पुरुस र स्त्रि ,राबदिकि नारि हरुको ज जन्म हुँदै आयको छ भने पुत्र पुत्रि हरुको हेर फेर कुल देबताले गर्द छन भने हिन्दु कि छोरी हरु कुल कि पिहारि हुन्छिन भने अपबित्र कुलले द्खे म सात दिदैन र जीवन ले धोका पाउ छ ॐ राम माला
@tirthabasnet61
@tirthabasnet61 Год назад
कुलको खोजीमा कोको गको थिए कस्ले भेटे कुल गुरु
@abysskuwar
@abysskuwar 2 года назад
Buba le sabai kura asai tardinu vayo.. ek dui ota kura bahek sab asai tarnu vo.
@sudhirjungthapa8992
@sudhirjungthapa8992 4 месяца назад
Topic ma bahun ko kul Puja vannu ni sab le bahun le jaseri garnaparxa vanne xaina ni
@guruprasadtimsina1630
@guruprasadtimsina1630 Год назад
गुरु देब ब्राम्हणले पशुबलि नगर्नु भनेर चण्डिमा किन लेखियो त?
@shyamgt-4101
@shyamgt-4101 8 месяцев назад
ब्राम्हण पनि छन र यो कलिमा ? म त देख्दिन त
@birajg.c2807
@birajg.c2807 6 месяцев назад
@user-xi7yk6mp7u
@user-xi7yk6mp7u 7 месяцев назад
🙏
@ratnaharigautam.4897
@ratnaharigautam.4897 Год назад
पैाष महिनामा हुन्छकि नाइ
Далее