Тёмный

कृष्णालाई विहे गरेर छोरो पाउने श्रीरामको सपना चकनाचुर । हेर्नुहोस कारण के रहेछ ।। ०१.०९.०७६ HD 

Indreni.Com
Подписаться 3,6 млн
Просмотров 576 тыс.
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #KrishnaBajgain_ShreeramAdhakari #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
🙏🏼 Download our Apps 👇🏼
➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Опубликовано:

 

8 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 436   
@udayabikrambohara6130
@udayabikrambohara6130 4 года назад
सलाम छ ईन्द्रेणी टिमलाई,बबिता बानियाँ उर्फ जेरी संग भिडाउनु पर्छ श्रीराम अधिकारी दाजुलाई,दोहोरी भनेको यस्तो हुनु पर्छ वहाँका हरेक शव्द शब्दले अनेकन अर्थ बोकेका हुन्छन।दोहिरिको राजा भनेर सम्मान गर्न सक्नु पर्छ ।अग्रज कलाकारलाई सम्मान गर्न सिकौँ कृष्ण कँडेल सर प्रती आशावादी छौँ सायद उहाँले छिट्टै उहाँलाई कुनै शिर्षकमा सम्मान गर्नु हुनेमा।
@daraznepal4334
@daraznepal4334 4 года назад
Very nice dhorai
@subashkc3344
@subashkc3344 4 года назад
सर्जक सिर्जना मा लाग्न कला चाहिने रहेछ कलाको बेजोड प्रस्तुतिलाई गला चाहिने रहेछ रहर मात्र भई हुने रहेनछ गाउनलाई क्षमता श्रीरामको झैँ बेजोड चाहिने रहेछ!!! जय होस् श्रीरामको !!!
@kapilkhadka3252
@kapilkhadka3252 4 года назад
श्रीराम अधिकारी को स्वर ,गाउने तरिका सारै राम्रो छ ,श्रीराम र कृष्णा लाई मन पराउने जति हाजिर गरौ त । जय श्रीराम ।।।
@kaletamang2135
@kaletamang2135 4 года назад
Shreeram g hnr jasto bhaya raj niti k chaiyora
@bijayakoli2370
@bijayakoli2370 4 года назад
@@kaletamang2135 0
@user-lx2dy9hr8l
@user-lx2dy9hr8l 4 года назад
सर्ब प्रथम इन्द्रेणी परिवारका सबै सदस्यहरुमा सलुट छ,१-कृष्ण कँडेल सरलाई सलुट तथा अाभार।।।पहिलो कुरा श्रीराम दाजुवाट धेरै उर्जा मिलेको छ,।कृष्ण बजगाई बैनीको शब्द अनि श्रीराम दाईको शब्द बराबर जस्तो लाग्यो।तर उमेरको हिसाब ले श्रीराम दाईको स्वर र मिठासपन सँगसँगै थृलिङ को लागि म सलुट गर्दछु।।उत्कृष्ट लाग्यो दोहरी,घरका सबै परिवार सँगै बसेर सुन्न हेर्न सकिने खाले यस्तै राम्रो छ,बिकिर्ती बिसँगती रहित दोहरीको खुब चाहन गर्दछु र त्यो इन्द्रेणी मज्जा लिईरहेको छु।अाशा छ असल साँस्कृतिक परिवर्तन गर्दै-सुखी नेपाली खुशि नेपाली समाज निर्माण गर्दै इन्द्रेणी कालजयी वनोस मेरो शुभकामना।।।कृष्ण बजगाई बैनिको उच्चोस्तरको परस्तुती अनि कोयलिको जस्तो सुरिलो तर मीठो स्वरको म बयान गरु कसरी-धेरै२सम्झना।।।
@deepachhetri3086
@deepachhetri3086 4 года назад
Ram dai sa git malai gaune manxa k garnu
@birsrasikvanuhunxasabilash1824
@birsrasikvanuhunxasabilash1824 4 года назад
Dohori dami xa
@amargaha885
@amargaha885 4 года назад
कृष्ण बचगाइ र श्रीराम सर को दोहोरी जोरदार सङ्ग टक्कर भयो ✌️जना आगो आगो 🙏🙏👌👌👌👌👌👍️👍️👍️👍️👍️
@user-fv9vh6zt3s
@user-fv9vh6zt3s 4 года назад
झकास
@user-lx2dy9hr8l
@user-lx2dy9hr8l 4 года назад
सर्बप्रथम अदभुत बहु प्रतिभा का धनी,लोक तथा दोहरी गायक,उत्कृष्ट सर्जक,देशभक्त मेरा हितैषी मित्र,देश अनि जन्ताका लागि साँस्कृतिक क्रान्ति का अभियानता श्री कृष्ण प्रशाद कंडेल सरलाई कार्यक्षमताको अाधारमा सलुट गर्दछु साथै इन्द्रेणी परिवारलाई पनि।।मलाइ गायर साथदिने मिठो स्वरकि धनी-शब्दकी खानी कृष्ण बजगाई वहिनीलाई पनि सलुट छ अनि धेरै सम्झन तथा अझै सफलताक‍ो शुभकामना।।लोक दोहरीका महागुरु,कोकील कन्ठका धनी,दोहरी शब्दकोष का हाम्रा महागुरु श्रीराम अधिकारी ज्युलाई सलुट सहित प्रणाम गर्दछु। ।उत्कृष्ट दोहरी।।
@adhikarichiranjivi5024
@adhikarichiranjivi5024 4 года назад
हसेली मिजासिली मेरो मन को अति मन पर्ने गायिका कृष्ण बजागाइ को र मेरो पोखरा को हिरो दोहोरी को अधिकारि बुबा को बबाल दोहोरी को कस्लाइ मन पर्यो यता हाजिर गरम मित्रहरू
@KusumSahara
@KusumSahara 4 года назад
ahile samma kai best lagyo शब्द चयन । धेरै राम्रो श्रीराम अधिकारीको
@kamalhasan6137
@kamalhasan6137 4 года назад
यो सिरिराम सङ त शर्मिला श्रेष्ठ बैनी लाई भिडन्त गराउनु पर्ने
@khemrajadhikari4395
@khemrajadhikari4395 4 года назад
krishna bajgain ko dohari ko sabda perfect xa good Better in future!
@bhaktamagar5695
@bhaktamagar5695 4 года назад
कृष्णा बजगाइको अहिले सम्मकै उट्कृष्ट दोहोरि ठहर गरियो।। ल ।।। गजब छ।।।
@welcomeonlinetv7439
@welcomeonlinetv7439 4 года назад
Wa ow टीका सानूको फ्यानहरु को को हुनुहुन्छ ।हेरौं त
@milankumarthapa3575
@milankumarthapa3575 4 года назад
Ma xu
@achyutmahat5027
@achyutmahat5027 4 года назад
श्री राम बाजे ईन्द्रेणीमा रमाइलो हुनेभयो ।
@girkarkee5171
@girkarkee5171 4 года назад
अहिले सम्म श्री राम दाइ ले जति पनि 16 बर्से सित दोहोरी गाउनु भयो सबै माथी हाबी नै भयो अब जेरि को अलाबा अरु 16बर्से ले बुढो सङ टक्कर लिन मुस्किलै छ बुढो चाहिँ लोक दोहोरी लाई आवश्यक शब्द को धनी त हो नै साथै सटिक शब्द प्रहार र तारतम्य मिलाउन जाने को साथिर खेलाडी नै मान्नु पर्छ
@padamghimire1398
@padamghimire1398 4 года назад
nice
@yuzakidesu9550
@yuzakidesu9550 4 года назад
sabai vanda e/ Ankalko geet dohori man parx6 malai ta
@kapilkhadka3252
@kapilkhadka3252 4 года назад
श्रीराम र टीका सानु लाइ भिडाउन पर्ने हो ।
@gambhirmahatara3304
@gambhirmahatara3304 4 года назад
कृष्ण दिदी लाई सम्मान गर्ने जति यता हाजिर गरम त
@Technicalpkcom
@Technicalpkcom 4 года назад
इन्द्रेणी कार्यक्रम मन प्रर्ने जति हामी कति छ्म।👇️👍️🙋🙋✋✋
@laxmanoli7703
@laxmanoli7703 4 года назад
श्रीराम जीको आज भोलि त येती मीठो सोर छ उहाँको उमेरमा झन कस्तो तीयो होला
@kripsatiwari6359
@kripsatiwari6359 3 года назад
Yo umer ma ta eati ramro hunu huncha baisama kati ramro hunudo
@homejabegu582
@homejabegu582 4 года назад
कृष्ण बजगाई बैनी र श्रीराम बा को भिडन्त साच्चै मान्नुपर्छ अति रोमान्टिक
@suvamadhikari5606
@suvamadhikari5606 4 года назад
आँफु त आफ्नै गोत्रीय दाजु श्रीराम अधिकारी दाजुलाई मज्जाले सपोर्ट गरिन्छ ।
@santoshadhikari7811
@santoshadhikari7811 4 года назад
Suvam Adhikari जय होस्
@parshuramrai8994
@parshuramrai8994 4 года назад
यी बुडा को कडा छ लोक दोहोरी गाउने शब्दहरुको टुक्का हान्ने !!
@kexabsnt6276
@kexabsnt6276 4 года назад
श्रिराम को गित दुईवटा हेर्ने अबसर पाय सारै मीठो सोर अनि गाउने शैली पनि उस्तै राम्रो । दिज्जु को पनि राम्रो छ तर उहाको धेरै हेरि सक्या छु । श्रिराम लाई मन पराउने ले ल हाजिर गरौ।।🇳🇵🇳🇵
@gomabhandari5993
@gomabhandari5993 4 года назад
मेरी प्यारी कृष्ण बहिनीलाई जो कोहीले न आँटे हुन्छ है कृष्णा बहिनी हँसिली दुःखको गीत गाएर सारङ्गी पनि राम्रो बजाउन सक्नु हुने मेरी प्यारी कृष्णा बहिनी
@premgotame9872
@premgotame9872 4 года назад
Namaskar goma didi
@premgotame9872
@premgotame9872 4 года назад
Sanchai hunuhunxa
@premgotame9872
@premgotame9872 4 года назад
Honi dherai ramro malai pani sarai man parxa
@gomabhandari5993
@gomabhandari5993 4 года назад
@@premgotame9872 हजुर नमस्कार सुभ बिहानी सुभ दिन आरामै हुनुहुन्छ?म ठिकै छु
@daraznepal4334
@daraznepal4334 4 года назад
Very nice dhorai
@fulbdrtamang944
@fulbdrtamang944 4 года назад
श्रीराम दाइको शब्द चयन र गाउने शैली अत्यन्तै मन पर्छ मलाइ।
@khemugyawali3157
@khemugyawali3157 4 года назад
श्री राम र जेरी को दोहोरी हूनुपरो बल्ल रमाईलो हून्छ
@krishnapoudel6228
@krishnapoudel6228 4 года назад
हाम्रो श्रीराम बाबा लाई धन्यवाद !हाम्रो पोखरा को सान !
@kapilkhadka3252
@kapilkhadka3252 4 года назад
श्रीराम र जेरि लाई भिडाउन पर्यो कृष्ण कडेल सर ।
@Ramprasadsapkota191
@Ramprasadsapkota191 4 года назад
श्रीराम र टिका को दोहोरि हेर्न चाहाँनि को को हुनुहुंछ?
@prakashkhatri7970
@prakashkhatri7970 4 года назад
m
@user-rz5yj5wu5h
@user-rz5yj5wu5h 4 года назад
जेरी र श्रीराम भिडाउनु पर्यो कृष्ण कडेल दाइ हेर्ने खुब रहर छ
@kanxagurung2229
@kanxagurung2229 4 года назад
एक्दमै खुबी भएको श्रीराम दाइ अहिले सम्म को मलाइ मेरो मन पर्ने श्रीराम दाइ हुनु भयो अहिले सम्म दोहोरी नहेरेको मान्छे श्रीराम दाइ को video हेरेर सुरुवात गरियो दोहोरी धेरै नै खुबी अनि कला भको मान्छे 😍😍😍😍
@bikramrana6265
@bikramrana6265 4 года назад
Shree ram dai kada Krishna Bajgai ko dhery ramro xa all the best
@bihunkotesailo
@bihunkotesailo 4 года назад
श्रीराम कै प्रतीक्षामा थिए....लोक दोहोरी प्रतिस्ठान पोखरामा भाईरल ।।।।
@gnmannu764
@gnmannu764 4 года назад
ठुलो बाउ !!! कुरो त ठिकै हो दाजुको सब्द निकै गहगिलो छ कृष्ण bajagain को त भन्नै ओअरेन झन
@rajthapa7778
@rajthapa7778 4 года назад
Ho hai
@kishanmalla7336
@kishanmalla7336 4 года назад
एकदम झकास लग्येयो आशा गर्छु फेरिपनि यस्ता यस्तै दोहोरी गीत सुन्न पाऊ
@tasbirsalyani9127
@tasbirsalyani9127 4 года назад
हासिल मिजासिली गायीका कृष्ण बजगाइ दिदीकाे स्वर अति मीठ्ठाे लाग्छ ।म अहिले भारतको गुजरात देखि हेरदै छॖ
@gobindabasnet921
@gobindabasnet921 4 года назад
सम्पूर्ण इन्द्रेणी टिमलाई सुभकामना कृष्ण बजगाईं बैनी तपाइँ लाइ बिसेष सुभकामना तपाइँ अझै अगाडि आउनु होला
@devisunar8038
@devisunar8038 4 года назад
Malai dherai man par6a श्री राम daju ko dohori haru😁❤
@Ramprasadsapkota191
@Ramprasadsapkota191 4 года назад
श्रीराम लाई चिन्नी र टिका प्यारी लाई माया गरनी को को हुनुहुंछ।
@kapilkhadka3252
@kapilkhadka3252 4 года назад
म छु नि त ।
@tinarana3985
@tinarana3985 4 года назад
अति रमाइलो भयो ।धन्यवाद इन्द्रेणी तिमलाई
@christinamagar9603
@christinamagar9603 4 года назад
श्रीराम बालाई इन्द्रेणीमा देख्न चाहाने को को हुनुहुनथ्यो
@keshabrajkhadka8806
@keshabrajkhadka8806 4 года назад
दोहोरी को टुक्का भनेको श्रीराम दाइको जस्तो हुनुपर्छ अब अर्को पटक टीका Vs श्रीराम या जेरि vs श्रीराम हुनुपर्छ
@manishmgr1751
@manishmgr1751 4 года назад
कृष्णा दिदि को दोहोरी ऐले सम्म हेरेको थियन आज हेरियो म त फिदा भय कति हसिलो अनुहार हो कस्तो मजाले गाउनु भाको शब्द हरु कति मिलाउन जान्नुभाको हो आज बाट म कृष्णा दिदी को ठूलो फ्यान भय| हाम्रो श्रीराम दाजु को त के कुरा गर्नु उहाँ को त जति प्रसम्शा गरे पनि कम हुन्छ सलुट छ हजुर्लाइ
@RamRam-cs9de
@RamRam-cs9de 4 года назад
कृष्ण बर्जागाइ र श्रीराम अदिकारी को मलाइ त बबाल दामी लागेयो good
@suryakc8843
@suryakc8843 4 года назад
सामाजिक गाइका कृष्णा अति मन पर्छ बा को त आफु पंखा नै परियो
@anuaryal9513
@anuaryal9513 4 года назад
शब्दमा दम छ श्रीराम दाजुको ६०पुगे पनि १६जत्तिकै छ गीत को टुक्का
@rajandhakal2932
@rajandhakal2932 4 года назад
gitgayara kahelai nathakne shreeram shreeram shreem Buda.. la dherai ramro
@namarajsharma2110
@namarajsharma2110 4 года назад
कसैले पनि सक्दैनन इन्द्रेनी तिम्का खेलाद्दी कलाकार लाई जित्न दोहोरेमा क्रीशन सर को मल्ती तेलेन्त बनाउ नु भाको छ । उबक उबती हारु लाई धन्नेबाद कृशनकदेल सरलाइ
@romanlalita5967
@romanlalita5967 4 года назад
ईन्द्रनी टिम मेरो प्यारो पोखरामा गएर यति रमाइलो गर्दिनु भएकोमा धन्यवाद दिना चहान्छु मेरो घर पोखरा नै र हल कोराना माहमारी को बीच कतर बाट इन्देर्नी कार्यक्रम हेरिरहन्छु र हेरीरहेको पनि छु 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@parasholi4629
@parasholi4629 4 года назад
एकदम सहि, उमेर भन्दा कलाकारितालाइ सम्मान गर्नुहोला।।।
@lilamanipaudyal8456
@lilamanipaudyal8456 4 года назад
बुवाको गित धेरै मन पर्छ जति सुनो झन सुनी रहु हुन्छ
@krishghale1548
@krishghale1548 4 года назад
यो हो नि दोहोरी गित भनेको शब्दमा शब्दको बर्षात मन पर्यो love u लोक दोहोरी
@rohitghale7609
@rohitghale7609 4 года назад
Haaaaaa
@sandipgiri4237
@sandipgiri4237 4 года назад
वावा क्या दामी छ दोहिरी गित आजको क्रस्णा र श्रीराम को बबाल मिलेको छ जोदि तर श्रीराम लाई मान्नैपर्छ दोहिरिमा कति राम्रो मिलाको भाकाहरु अरु त बयान गर्ने थाउ छैन बिचरा कृष्णा लाई आच्छु आच्छु पर्यो है सृराम जि हाहाहाहाहिहिझि(म हाल कतार बात हेर्दैछु) 👌👌👍️👍️👍️👍️👄👄💘💘💘💘💘
@malikaonline3622
@malikaonline3622 4 года назад
एकदमै राम्रो जाेहाेरी भयो छ।
@milankumarthapa3575
@milankumarthapa3575 4 года назад
🥂🌺🌹🌷🙏
@kashichandrabhandari1053
@kashichandrabhandari1053 4 года назад
केटि देख्नै हुन्न नजर लाहिहाल्या श्रि राम र छत्र साई
@devibhattarai8405
@devibhattarai8405 4 года назад
आफु त श्रीराम पट्टी नै लाग्यो कति मिठो स्वर, उमेरलाई होइन कलाकारितालाई मान्नू पर्छ
@indrabasnet7281
@indrabasnet7281 4 года назад
Hamro dangki sis tika ko darsan dekhdai majako indreni program bata sarai mitho lok dohari shreeram an krishna g ko tq so much
@mohansinghdhami2082
@mohansinghdhami2082 4 года назад
कृष्ण बैनिको स्वर लाई समान गर्छु
@nepalko7148
@nepalko7148 4 года назад
श्रीराम दाजुका सब्दा र गित सोर सारै राम्रो छ पर्गती होस अजेइ पनि ?
@ratnabahadurkumai1773
@ratnabahadurkumai1773 4 года назад
इन्द्रेणी सारैनै मन पर्छ तर सबै लाई सम्मान छ । अब दोहोरी गित हरु अलि परिबर्तन गर्दा हुन्थ्यो सदै । बिबाह र मया प्रेम को मात्रै दोहोरी भयो।!
@kulprasadsharma3892
@kulprasadsharma3892 4 года назад
कृष्ण कड़ेल र इन्द्रीयनी टीम लाई धेरै धेरै धन्यवाद तथा श्री राम अधिकारी र कृष्णा बजगाई लाई पनि धेरै धेरै धन्यवाद छ सारै रमाइलो दोहोरी गीत गाउनु भयो
@rpbhatt5585
@rpbhatt5585 4 года назад
कृष्णा बजगाई र श्रीराम अधिकारी बीच दोहोरी ले मनोरन्जन पूर्ण भयो
@tekrajpant3917
@tekrajpant3917 4 года назад
Shree ram daju ko dohori gaune tarika dharai man paryo. Yesta manxe kin paaxi parne raixan nepalma
@bhimbhadurg.c.1875
@bhimbhadurg.c.1875 4 года назад
श्री राम दाजु को गाउँ ने तरीका धेरै राम्रो लाग्यो र सम्पुर्ण ईन्द्रेणी टिम लाई हिर्दय देखि नमन गर्दछु
@bkfilmspvtltd3448
@bkfilmspvtltd3448 4 года назад
श्रीराम श्रीराम दाइ नमन!
@birsitabhandari8653
@birsitabhandari8653 4 года назад
I like indreni
@rameshdhami2887
@rameshdhami2887 4 года назад
Great singer krishana. .
@chandraadhakari6667
@chandraadhakari6667 4 года назад
Sachikee dohori gayak sriram aadhikarilai Salam
@sikkmesp.t.sherpa6137
@sikkmesp.t.sherpa6137 4 года назад
Hello good evening Superhit Show program indreni all Team's and dearest my sweet heart Miss M.M. Always i miss you hope you miss me to and I am watching from Sikkim.
@deepaklamichhane3899
@deepaklamichhane3899 4 года назад
श्री राम बा लै जिरी सङ भीदाउनु पररो कृष्ण दाजु
@saudisaudi4927
@saudisaudi4927 4 года назад
बास्तबमा भन्नू पर्दा श्रीराम जस्तो दोहोरीमा खुबी भएको मान्छे कमै पाइन्छ,संमान गर्न लाएको दोहोरी अनि श्रीराम
@hirasharma9967
@hirasharma9967 4 года назад
Yak dam sahi ho
@samitagyawali5625
@samitagyawali5625 4 года назад
.
@leenathakuri5124
@leenathakuri5124 4 года назад
@kishanthapa5778
@kishanthapa5778 4 года назад
Jhakas
@pabitrakc1810
@pabitrakc1810 4 года назад
श्रि राम काे गित भ्वाईस स्वर सबै चटक्क मिलेको 60 बर्से भनेर गित भन्दानि हेपेजस्ताे लाग्ने तर गित हाे तपाई अाज सम्म का लुकेर बस्नुभाथ्याे । सारै मन् छाेकाेछ। मनमिलेसि देख्नेहाे राम्राे हाेनि
@karnabahadurpun8673
@karnabahadurpun8673 4 года назад
पोखराका सम्पुर्ण अायोजक समूह र ईन्द्रेणी टिम लाई बधाई तथा शुभकामना अतिरमाईलो भयो।
@shankarpariyar5604
@shankarpariyar5604 4 года назад
गाेरु जति बुढाे भयनि मँसिर लायसि हाेँक्रा गर्छ भन्थे हाे रछ।बाघ भनेकाे बाघनै हाे।धमाका दाेहाेरि सैसै,,,,,,र,,,,,
@topbahadur9445
@topbahadur9445 4 года назад
किश्णा ले धेरै रामाे गायइन रामाे छ
@minbbrraut3974
@minbbrraut3974 4 года назад
बुडा लाई हेपेर हाेईन सम्मान गरेर गाउनु है चेली हाे भाेली गयर घरन घाट भयाे भनेत जीवन बुडा मानै बिसाउनु पर्छ कि
@narayankhadka9634
@narayankhadka9634 4 года назад
अब तिका बहिनी र श्रीराम दाइको गित हेर्न धेरै मन छ
@shivaadhikari9458
@shivaadhikari9458 4 года назад
अत्यन्त मिठो दोहोरी श्रीराम दाइ को त कुरै नगरम मेरो मन पर्ने दोहोरी गायक भलाद्मी खालको हुनुहुन्छ
@ramkandel4124
@ramkandel4124 4 года назад
अाहा कति मिठाे गित
@Sahity10
@Sahity10 4 года назад
Nice dohori..love u all ats..😍😍
@keshabgaire1357
@keshabgaire1357 4 года назад
Salut x krishna kadel dai lai ani endreni timi ra sriram baa lai
@user-bn6ue4uq2l
@user-bn6ue4uq2l 4 года назад
Sacche Ishwar ko Dhani Shri Ram dadu
@purankhatri5634
@purankhatri5634 4 года назад
जेरि र श्रीराम लाई भिडाउनु परो किरिस्न दादा बिस्नु माझी र लक्षमी नेउपानेलाइ पनि इन्द्रेनिमा ल्याउनु परो
@thapaofficial9402
@thapaofficial9402 4 года назад
निकै राम्राे दोहोरी? मेरो channel lai Pani माया गर्नु होला
@manumagar8579
@manumagar8579 4 года назад
lastai kada
@ankusharma2538
@ankusharma2538 4 года назад
Ramri manxe canal all like and sabai gareko xu maile ramri kata ho aaja voli ghar me ho the voice of nepal ma feri aanu hoila arko sal ma miss you dharai.dharai samnuko xu maile chai 🙏🏼🙏🏼🌺🌺❤💗💗💗❤💗❤🇳🇵🇳🇵hal ma hong koing ma xu ramri ko hal khabr haru sanchi hoila ni🤔🤔🤔
@buddhiratna1804
@buddhiratna1804 4 года назад
Hunxa hjr
@sumanghimere9518
@sumanghimere9518 2 года назад
Very nice
@chandraram8661
@chandraram8661 4 года назад
ati ramailo lagyo
@kumari144kumari8
@kumari144kumari8 4 года назад
बूवाको टूक्का सोर साहारै राम्रो छ अनी दिदीको पनी राम्रो छ
@sushonbabu5013
@sushonbabu5013 4 года назад
5.7 episode MA shree ram Dai hunu paro indreni MA..... Great shreeram.... Jos yo umer MA ne.... Salam shree ram dai
@bishnuphagami5022
@bishnuphagami5022 4 года назад
Pokhara aauda jasari ni bhetchu shree ram dai lai dherai ramro gana
@bijayawaiba3098
@bijayawaiba3098 4 года назад
My best indreni
@gopalacharya6730
@gopalacharya6730 4 года назад
Super jordaar respect ✊🏼 sree ram ji best of luck keep it up 👍
@bibekkhatiwada7093
@bibekkhatiwada7093 4 года назад
श्री राम काका डेन्जर नै हुन् ,हैट !
@yadkhanal5291
@yadkhanal5291 4 года назад
Sriram uncle ko confident level ramro lagyo. Mahilale alik badi nai dominate gare jasto lagyo. Uni pani 45 tira ta pugisake jasto xa😃. Sabda chayan garda alik respective word use gareko bhaye ramro huntyo.
@bhimrajkarki4312
@bhimrajkarki4312 4 года назад
एक दम हजुर श्रीराम दाजुको शब्द चयन मा निकै मार्मिक छ बज् गांइ बाट अलिक इज्जत र सम्मान भएन
@dayanidhibhattarai8978
@dayanidhibhattarai8978 4 года назад
Swar ra sabda ka dhani shree ram adhikari ji namaskar.
@UmeshKumar-db3yn
@UmeshKumar-db3yn 4 года назад
यो ईन्देणि टिमलाई नमन खरेको छु है
@rajivbhujel2261
@rajivbhujel2261 4 года назад
arai mitho voice shree ram dai ko salam x Indreni unite lagayt saboi ma jay indreni .
@tilaksingh4391
@tilaksingh4391 4 года назад
यो इन्द्रीणी लाइ धैरे धैरे धन्य बाद दिन्छु म अहिले भारतको नयाँ दिल्ली बाट
@ramkumarshrestha9418
@ramkumarshrestha9418 4 года назад
Jeri vs shree ram ko dohori garnu paryo ekchoti
@yaubanadhikari6478
@yaubanadhikari6478 4 года назад
Shree ram sarai mitho geet gaune
@devrajraj6550
@devrajraj6550 4 года назад
रत्यौली गाउने बूढा लाइ ठूलोबा भनी झटारो हान्न थालेपछि के भन्ने
@shilasharma3461
@shilasharma3461 4 года назад
Wow daju kya khub very nice song 👌👌
@laxmiprasad3236
@laxmiprasad3236 4 года назад
आज बल्ल मलाई मन पर्ने कृष्ण बजगाइ को दोहोरी धमका हेर्न पाए🙏🙏🙏🙏🙏😍😍😍
Далее
🛑 ты за кого?
00:11
Просмотров 75 тыс.