Тёмный

के कांग्रेस-एमालेले सिद्धान्तलाई विसर्जन गरेको हो ? राम्रो उद्देश्य भए व्यापारीको घरमा किन सहमति ? | 

Yoho Television HD
Подписаться 1,1 млн
Просмотров 28 тыс.
50% 1

🎤🎤YOHO BAHAS🎤🎤
GUEST: Dr. Bhim Rawal
HOST: Jibram Bhandari
Producer: Laxmi Raj Bhandari
EDIT: Mahesh Pandey, Tarka Raj Jaishi, Sudan Dahal, Bijay Ghimire, Janak Tamatta
MCR : Basanta Saud, Subash Rai, Raj Kumar Gole
Studio Camera Person : Sr. Rajesh Dhakal, Purna Wagle
Camera Person : Shirash Shrestha, Rabindra Timalsina, Bimal Chauhan, Sujeep Bajracharya
योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
#DR_BHIM_RAWAL #JIBRAM_BHANDARI​ #YOHO_BAHAS​
Copyright © 2024 YOHO TV. All Rights Reserved.

Опубликовано:

 

7 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 59   
@hirasinghkunwar9732
@hirasinghkunwar9732 15 дней назад
एमाले काङ्ग्रेस भ्रष्टाचारमा मुछुने डरले एक भएका हुन
@beyondinfinity3876
@beyondinfinity3876 15 дней назад
आरजु डाकुनी र ओलि डाकुलाइ बचाउन यो सरकार आयेको हो।
@mohansinghmahara9548
@mohansinghmahara9548 15 дней назад
डाक्टर साप देस नागरिक को लागि नभै नक्कली भुटानी शरणार्थी र्गिरिबन्धु बगान जोगाउन गरिको खेलहो ।अरु सबै गफ नै हुन
@ShailendraAdhikari-qp3mr
@ShailendraAdhikari-qp3mr 15 дней назад
❤❤❤❤❤❤❤legend. Respected. ❤Rastra PUTRA. ❤ ❤Dherathi PUTRA ❤ ❤❤❤Dr.vhim bdr rawal ❤❤❤❤ Salam. Salute Salute Salute. ❤
@bimalneupaney7560
@bimalneupaney7560 15 дней назад
यी दुई पाटि जनतालाई भ्रणछर्ने। अाफुले गरेका भ्रष्टाचार जनता सामु देखिने भएकाले दुईपाटि मिलेर खानेअरुकेहिहाेईन।
@kumarkarki9086
@kumarkarki9086 15 дней назад
धन्यबाद रावल सर सबै दल राष्ट्र घाती दल भए
@devendraangbo5830
@devendraangbo5830 15 дней назад
एमाले ले संगठन मा राखेकै छैन कसरि यो मान्छे एमाले भो? हेप्नि !
@gopalgarbujapun6781
@gopalgarbujapun6781 15 дней назад
Well said Dr. Bhim Rawal, thank you for it. All Nepalese people have to understand the reality.
@rajendragiri5077
@rajendragiri5077 15 дней назад
Great dr.Bhim rawal
@siddharajdhungana5218
@siddharajdhungana5218 15 дней назад
राष्टवादी,देशभक्त तथा बाैदिक नेता डा.भीम रावल ❤
@niranjanpaudel5893
@niranjanpaudel5893 15 дней назад
रास्ट्रवादी नेता बन्नुपर्छ
@user-qt8co2ze2d
@user-qt8co2ze2d 15 дней назад
भिम रावल जि, नागरिकता सम्बन्ध र अन्य कैयो अन्तर्वार्ता सुन्दा तपाइ रास्ट्रवादी जस्तो लाग्छ तर अहिलेको काङ्ग्रेस र एमालेको सहमती अहिलेनै पारदर्शी हुनु पर्ने, यो भएन त्यो भएन भन्नू भन्दा राजनिती परिस्थिति हेर्नू पर्दैन ? तपाईं जस्ता राजनितीज्ञले सरकार गठन पछि warning दिने हो । generalize गरेर व्याख्या गर्ने,भाडन खोजेको जस्तो देखाउने होइन जस्तो लाग्छ । अहिलेको बिग्रेको राजनितिमा best among the wrost policy अप्नाएर अहिलेको सहमती मान्नु पर्ला ! शिद्दान्तको कुरामा २०४६ देखि चल्दै आएको Mix theory लाई सम्झनु पर्छ । यति भन्दा पनि तपाइको व्याख्या नराम्रो देखिदैन । रास्ट्रबादी मानिसहरुलाइ मात्र लिएर नया दल खोल्नु भएमा देश्को हित हुन सक्ला !
@user-lc1kk3ic8c
@user-lc1kk3ic8c 15 дней назад
कहिले काहि नेगेटिप पनि सेाच राख न जहिले पनि अाफुइ जान्ने अाफुमात्र जान्ने भकाे हाेइन बहुमतकाे अफनेा सरकार गिराउन यनिकै धेरै हात थियेा के चाहि खाेजेकाे हाे अाफु उपप्रधानमन्त्री उधा चाहि केके गरेउ उडिटेउ जस्तो करार केहि हुदैन भिम रावल जि
@ashesthapaliya3762
@ashesthapaliya3762 15 дней назад
मुकुल ढकालले रास्वपा मेरो हो भन्नु र भिम रावलले एमाले हु भन्नु दुबै लाजमर्दो
@surajbogati9484
@surajbogati9484 15 дней назад
छाेटकरीमा भन्नू पर्दा देश सिद्धयाउने गठबंधन हाे
@optiontrading386
@optiontrading386 15 дней назад
Dactor sahab hajru lai ek choti pardhanmantry bhako herne man thiyo tyo na paine bho
@kumargiri9594
@kumargiri9594 15 дней назад
अब जन्ता ले के गर्ने यी सबै येस्तै नै हुन।अब कस्लाइ छान्ने?
@keshab2370
@keshab2370 15 дней назад
कम्युनिष्टहरु कूरा चर्को गर्ने काम् नगर्नेमा पर्छन् पर्न चाँहि 😢😢😢
@film1.3msubscribers77
@film1.3msubscribers77 15 дней назад
Yes 1 week bhaisakyo ahile samma agreement sarbajanik bhayeko 6aina
@tekkarki8900
@tekkarki8900 15 дней назад
Bhim Rawalji le kasto kura garnu bhayeko hola rastraghat desh ra janata pratiko gaddari garne kaam ko sahamati pani khuleaam prachar garna milxa ta ?????
@rambahadurgauchan2923
@rambahadurgauchan2923 15 дней назад
भुन सर अरू केहि हैन केवल वलि गिरीबनधु काण्ड बाँट बचन र कागंरेस भुटानी शरणार्थी काण्ड र टीकापुर जगगा काण्ड बाँट बचन कै लागि र साउंथ वलक रसि आई ए को क्रान्त बाट यो मिलन भए को परस्त छ के पि कमनयूसट नै हैन उस लांई पैसा बाहेक अरू केहि चाहिदैन भनने छरलगं छ होईन र
@matribhumiko-maya
@matribhumiko-maya 14 дней назад
नेपालको माटोमा फलाउने भनेको महेन्द्रको सिधाान्त मात्रै हो अरुत सबै बिदेशी सिधाान्त हुन त्यसले नेपालको हित गर्दैन
@paldenschannel1221
@paldenschannel1221 15 дней назад
कॅाग्रेस - एमाले गठबन्धनललाइ जे जस्तो जामा पहिर्याएर राम्रो बनाउन राम्रो भन्न खोजे पनि सत्यचाहिॅ के हो भने हालसम्म भएका ठूल-ठूला भ्रष्टचारलाइ ढाकछोप गर्नु नै यस्को मूल उद्धेष्य हो भन्ने कुरा आम नेपाली जनताले भन्न थालेका छन्।
@rajendrasubedi8025
@rajendrasubedi8025 15 дней назад
ए डाक्टर यो राति र दिउसोको कुराले के महत्व राख्दछ ? काम २४ घण्टानै गर्ने हो नी होइन र ?
@vishwadevkota1845
@vishwadevkota1845 15 дней назад
अब पनि के खान एमाले भनिराखेकाे त कमरेड
@user-fx8ig5rc9n
@user-fx8ig5rc9n 15 дней назад
य माले काे मिशन 84को तयारि हो।
@user-pl8yh3dn7f
@user-pl8yh3dn7f 15 дней назад
उथलपुथलकाे नाममा सरकार प्रमुखको रुपमा रहेका पुष्पकमल दाहाल ` प्रचण्डले ` पल्टुरामकाे भूमिका निर्वाह गरेकाले याे स्थितिकाे निर्माण भएको हाे । अब संबिधान संशोधन गरेर समानुपातिक पूर्णरुपेण हटाउनु पर्छ,संघ र प्रदेशमा सदस्य संख्या घटाउनु पर्छ ।
@rochakonlinetv
@rochakonlinetv 15 дней назад
Dr kc lai kin nabolako yaha
@tekkarki8900
@tekkarki8900 15 дней назад
Bhim rawalji, jati sukai aadarsha ra siddhantaka kura gare pani nepalka praye sabai partyharu nepal ra nepalika ahitka lagi khada gariyeka rahexan bhanne ta yo bigat 35 barshako yeeniharule gareka rastraghat gaddari bata prasta hundainara ??? Tesaile yo byawastha ra yee sabai ratraghati dalharu yeenka naike ra chhaudaharu ko antya nabhai nepalma shanti ra bikash kahilai pani huna sakdaina....
@yagyarajpandey8625
@yagyarajpandey8625 15 дней назад
Dr sab ab Biddyajyuko netritwoma bnne cammunist partyko phaltir lagaun mukhiyasab htaun
@dineshrijal5286
@dineshrijal5286 15 дней назад
Jaba election hunx taba Timi Ra sabai party Ka neta le 80/90 lakh badi kharcha Nagari chunab nai jiteka xainau.khub aauxan imandar banna chor haru 😂😂😢
@user-me5hu1vo9u
@user-me5hu1vo9u 15 дней назад
डा, भिमरावल्जि जारनिति गर्नुहुन्छभने बिनास्वार्थ पाटिमाबसि महत्तो पुर्ण काम निर्बाहगर्नुस यो सुरूमानै हुनुपर्थ्यो हाम्म्रो र राम्म्रो पाटि यमालेसङ्ग मिलेर काङ्ग्रोस अगिबड्न लाग्नुभएकोोमा स्वागतगरि अगिबड्नु रमात्र बिकास्को लर्को अगिबड्नेछ बिकासकाम गर्दैजादा भष्ट्राचारि फाइल यका यक खोल्नु डाक्टरसाब हजुर जस्ताले गफगर्निहोइन ख्याल्गर्नु बाउराम बाम्देब मादब झलनाथ जस्तै रुजेकोमुसो जस्तैबनेर बस्ननपरो्ऽ््््
@surajadhikari2640
@surajadhikari2640 15 дней назад
आफू लाई लागेको कुरा निर्धक्क सङ बोल्न सक्ने मान्छे भनेको एमाले मा भिम रावल मात्र हुन ! प्रश्न सोधेकै कारण ओलि ले पुरै पाखा लगाएका छ्न ! अरु अरु थुर थुर कट्टु मुतेर चु .. सम्म बोल्न सक्तैनन ! पार्टी पंक्ति बाट बिलकुल पाखा लागिसक्दा पनि निर्बाध बोल्ने भिम कमरेड सम्पुर्ण कम्युनिस्ट पार्टी का उच्च कोटि को नेता हुनुहुन्छ , केही ओलि का दास हरु उहाँ लाई नराम्रो सङ उडाउछ्न ! म उहाँ लाई अभिबादन गर्दछु ।।।
@mohansinghmahara9548
@mohansinghmahara9548 15 дней назад
असल ईमानदार नेता डाक्टर रावल ज्यु
@user-cr4gk2ht1z
@user-cr4gk2ht1z 15 дней назад
Paxima ka neta Sabi usti ho ki..jasto lagx .Sabi swarthi....
@rajkumaradhikari4418
@rajkumaradhikari4418 10 дней назад
आफ्नै कुबुद्दिले किनारामा बसेर रोइरहेको रोगी ।
@mohangurung9857
@mohangurung9857 15 дней назад
तपाईं पनि धेरै पटक मन्त्री बन्ुभयो।मैले सुन्नुमा आएको देशलाझ बिकाश र शान्ति कसरी गर्ने भन्ने बारे मन्त्री परियदमा छलफल हुदैन।तर नदि नाला बेच्ने बिदेशी को काम गरि दिन मन्त्री परिषदमा छलफल गरि पास गर्छन।
@bambasnet8751
@bambasnet8751 15 дней назад
यो भिम ब. दाइ राष्ट्रियबादी लाग्थ्यो। यिनी त भंडुवा पो रैछन।
@tekkarki8900
@tekkarki8900 15 дней назад
Rawalji, tapailai thaha nabhayera ho ki bujh-pachayeko ho ? nepalka sabai rajtik dalharuko naam matrai farak ho yeeniharu sabaiko niti, siddhanta ra uddheshya eutai ho - bideshi shakti ko chakadi(rastraghat/desh ra janata prati gaddari) garera sattama pugne ani sattama bashera desh lootne ra moj garne..... Ra yeeniharuko yo nayan gathabandhan aaja samma bhayeka rastraghatharu bhanda dherai guna thulo rastraghat/anista ka lagi bhayeko ho bhanna yeeniharuko bigatko kaam/kriyakalaple dekhaunxa...
@sharadpoudel-b4u
@sharadpoudel-b4u 15 дней назад
मन्त्री बाँडेको देखेर थाहा हुदैन र उद्धेस्य?
@user-dt1lq2kw1v
@user-dt1lq2kw1v 15 дней назад
Something is fishy 😂
@himalauejehjdshehyuh.chaul6584
@himalauejehjdshehyuh.chaul6584 15 дней назад
यो काम न काजको भतुवा हो ।
@dineshrijal5286
@dineshrijal5286 15 дней назад
Timle Pani Kai laxarpato lageko hainau mantri Huda.honme minister Huda per day 50k ligda raexan.tyo Kura tw bahira nikalenau Katai. Aja samma Ka sansad koe gatila xainan.luja sab Chor hun ramro banna khojne
@ananathsapkota2032
@ananathsapkota2032 15 дней назад
भिम रावल जत्तिको बौँदिक र रास्ट्र बादि नेताले राजासँग मिलेको कारणले मदन मारिँनु, राजाको सपरिवार मारिँनु, राजसंस्था लाई फालिँनु,सात दलको सिफारिसमा नागरिकता बाँडिनु, देशलाई सातटुक्रा र मदेस प्रदेशको माग पुरा गर्नु, बिदेस बाटनै रेडिँमेट् बेबस्था र सम्बिधान ल्याऊनुको कारण,बुझ्न् नसक्नु र अझैपनि, राजसंस्था र ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,भन्न नसक्ने, खाली बिदेकै माक्र्स लेनिन बादको माला जप्नुनै नालाएकिँ पन हो र देश र नेपालि नागरिकको लागि तपाईं पनि सोँलो पोईजन् होकि क्याहो कसोहो् बुझ्नै गाह्रो भयो अबत् ? नेपालि हामी रहुँला काहाँ नेपालै नरहे ?
@narajungshahi4421
@narajungshahi4421 15 дней назад
यो मान्छ काे कुरा सुन्दा यो त पागल थियो थियो सुन्ने पनी पागल हुन्छन् यो मान्छ सित कती घमण्ड कती अहमता छकी यो दुनिया मा सबै जना अबुजकार छन म मात्र बुजकार जान्नै छु किनकि आफ्नो बाहेक अन्य सम्पूर्ण काे कहिलै राम्रो ठीक छ भने को कुनै रेकेट नै छैन त्यही भएर एमाले लै साधारण पाटी काे सदस्य सम्म को पनी हैसियत नदिएको रै छ
@syndicate425
@syndicate425 14 дней назад
susta limpiyadhura tero thamel ko jagga bechera de mula bhate vrastachari ..... phd kalle lekhyo ho thesis ? aru bata phd garaune fataha ?
@sworupnepal4436
@sworupnepal4436 15 дней назад
K pais ta Nepali ho yeuta vako Rajantra ra Hindhu rajya falera 😂😂 kera 😂😂
@ranonepal6851
@ranonepal6851 15 дней назад
Balen ra tapai milera party naya suru garauna..kura matra garera k huncha ra..
@saugat2410
@saugat2410 15 дней назад
ghamandi.
@user-sk4vk7it5f
@user-sk4vk7it5f 15 дней назад
After Prachanda government arrested UML leader Prateek Thapa, suspected accused in Nirmala rape and murder case and Bechan Jha in Bhutanese refugee case, after it was confirmed that he will be dragged to Arju's wife Arju and KP Oli in Giribandu land case, the fact that Congress+UML has united to bring down the government overnight has come out. Let's understand the reality and explain it to the people.
@KkkVvv-z7t
@KkkVvv-z7t 15 дней назад
Partik Thapa uml leader? Who told you like that? what is meaning of leaders do you know?
@surajbogati9484
@surajbogati9484 15 дней назад
छाेटकरीमा भन्नू पर्दा देश सिद्धयाउने गठबंधन हाे
@rajendrasubedi8025
@rajendrasubedi8025 15 дней назад
ए डाक्टर यो राति र दिउसोको कुराले के महत्व राख्दछ ? काम २४ घण्टानै गर्ने हो नी होइन र ?
@neeshamkhadka
@neeshamkhadka 15 дней назад
एस्को काम भनेको भुक्ने मात्र हो । म जति राष्ट्रबादि कोइ छैन । म नै सर्बासर्बा हो 😂 अरुले राजनीति गर्न नै पाउदैन । हामि मात्र गर्ने हो भन्न्ने महान नेता यै कुकुर हो 😂😂
@rajendrasubedi8025
@rajendrasubedi8025 15 дней назад
ए डाक्टर यो राति र दिउसोको कुराले के महत्व राख्दछ ? काम २४ घण्टानै गर्ने हो नी होइन र ?
Далее
Stay on your way 🛤️✨
00:34
Просмотров 4,7 млн
2DROTS vs WYLSACOM! КУБОК ФИФЕРОВ 1 ТУР
07:25