यस भिडीयोमा हाम्रो बौद्द धर्म सँग जोडीएको अत्यन्त महत्वपुर्ण हाम्रो लुङ्दार र दार्च्योग्को महत्व, लाभ,र ईतिहास् बारे जानकारी दिएको छु । कृपया प्रतिक्रीया दिनु होला । राम्रो लागे स्येर गर्नु होला ।
Khenpo lha malai pani lungta uthawno pura besawas lagxha, jha goye pani lugta uthaw xhu ramro thaw tira. Aju hajur bata yo sab kura sunda atinai khusi lagyo thuchi 🙏
You are a very extra ordinary and not like other lamas you are very special for the buddhism follower.And hope that you will do more better than this and I am lama from the dzarong thupten mindol donga choling if you want to come in our monastery then I will help you to come inside
thank you so much khenpo la yesari nai baudda gyan haru baddai garnus dherai khusi lagyo sunera exact tha thiyena yesari yesari aastha badaune jagaune karya garnuhos hami lai exya xa tara aastha xaina kina ki yesbarema gyan xaina again thank you so much guru. i am so happy .keep doing .buddha bless you.
टासिदेलेक गुरु मेरो मनमा लागेको खुल्दुली यो छ कि।उदाहर्णको लागि दुनिया सन्सारमा मुस्लिम धर्मलम्बिहरुको इद रमाधान सबै एकै चोटि सुरु हुन्छ र सकिन्छ भने हाम्रो बौद्द धर्ममा किन होला तामाङ्ग गुरुङ्ग शेर्पाले मनाउने लोसार फरक फरक महिना दिनमा मनाउने गरेको होला के हाम्रो बौद्द धर्मलम्बिहरुले एउटै लोसार एकैदिन सबै जातिले मनाउनु मिल्दैन र?
हजुरको खुल्धुली जायज छ। तर म आजा हजुरको खुल्धुली प्रष्ट गर्न चहान्छु। पहिलो कुरा त लोसार भन्ने शब्द बौद्ध धर्महरूको शब्द होईन। लोसार भन्ने शब्द शेर्पा अर्थात (भोटवर्णे) जातियाहरूको शब्द हो। लो भनेको मतलाब साल अर्थात बर्ष, सार अर्थात सारपा (शेर्पाहरूले मौखिक भाषामा साम्ब) मत्लाब नायाँ (नायाँ साल, नायाँ बर्ष) भन्ने हो। नेपाल मुलुक मा लोसार मनाउँने हरू बौद्ध धर्म संग संगै फैलिदै आएको प्रष्टै छ। पुर्वकाल देखिनै मान्ने हरू सोलुखुम्बुको शेर्पा हरू र पच्छिम्मेली जाति डोल्पाली, मनाङ्गे, नुब्री, चुम, जस्तै भोटवर्गे जाती हरूले मन्ने नायाँ पर्व हो। यो चाड भोटी ज्योतिषहरू को गनाण अनुसार वर्षको तापक्रम बडेर बोटबिरूवाहरू नायाँ पालुवा हरियाली छाउँने समाय मा गरिन्छ। यो तापक्रम र समयको परिवर्तन भनेको भुगोल को चक्रानुसार पुर्वदेखि पच्छिम तिर क्रमसै बिस्तार हुनेछ। सबै एकै चोटी फेरिन्ने भने कदापी होईन यो त कुनै जाति विशेष संग संबन्धित चाड हो। लोसार भनेको भोट संग संबन्धित ज्योतिषकोनुसार भनेको चाड हो। भोटे मा वोन्पो मत्लाब (जाँक्री धर्म) र बौद्ध धर्म दुई प्रकारको छ। धेरै जसो भोटे बौद्ध भएको हुँदा भोटी भाषाको लिखित बौद्ध महायानी पुजापाठ बाटा यो कार्यक्रम पुर्ण गर्ने भएको हुंदा बौद्ध धर्मको चाड जस्तो लागेको हो। त्यसै कारण हजुरले जस्तै हिजो आजा लोसार चाड बौद्ध धर्म मान्ने हरूको चाड हो भन्ने सोंच गर्ने र बौद्ध धर्मको भएको कारण सबै बौद्ध धर्मिक हरूको लोसार एकै दिनमा हुनु पर्छ भन्ने बिचार राखिन्छ। लोसार चाड जातियमा परंपर बाहेक बौद्ध धर्मसंग सम्बन्ध छैन। नेपाल मा हिन्दुराजा हरूको कारण बौद्ध धार्मिक हरू नष्ट भएको प्रष्टै छ। तर पनि शेर्पा लगायात माथि उल्लेखित जातिया हरू पहाडी कुनाकाब्चे ईलाकमा बौद्ध नै थियो। वर्तामान उनिहरू सहरमा निक्लियो र उनि हरू शान्ति स्वाभावको हुने भएको हुँदा बैज्ञानिक र शान्ति चहानेहरू ले यिनिहरूको धर्ममा अँगालियो र संगसंगै लोसार पनि अँगालियो। र लोसार लाई बौद्ध धार्मिक हरू को चाड समेत ठान्ने भएको छ। गाउँठाउँ लेकाबेसी ठाउँनुसार सलको नौलो रंग मौसमको तापक्रम सबै एकै चोटी भने हुँदैन किनकि सुर्यको किरण र भुगौलको चक्र क्रमसै संग हुनेहुंदा त्यसैकारण सबै ठाउँमा तपाक्रम पनि क्रमसै हुने गर्छ र समय पनि त्यस्तै क्रमसै परिवर्तन हुन्छ र त्यो समय संग मिलाएर लोसार पनि मनाउँने हो। त्यसै कारण लोसार लाई बौद्ध धर्महरूले मन्नै पर्ने भन्ने बिचार मुर्खत र अज्ञान्तको संकेत हो। मनाए पनि सबैले एकै दिन मान्नु पर्छ भन्ने छैन। अजकाल पो जातजाति हरू जाहाँ तहीं मिसिएर बसेको छ उहिले उहिले त भोटी वर्गे जाती हरू अलिक लेकामा सफार शिताल स्वच्छ ठाउँमा शेर्पा, तामाङ, नुब्री , गुरुङ, लगयात लेकाबेसी अलाग अलाग तापक्रममा बस्ने हुँदा अा-आफ्नै तरिकाले समयनुसार मनाउँने गरिन्छ। तर आजकाल देशबिदेश को कुनाकुनामा रहेका हरू परम्परदेखी चल्दै आएको चाड सबैले समय को ख्याल नगरी गते र तरिक फिक्स गरेर मनाउँने भएको हुँद पनि नाया नौलो युगको युवाहरूमा यसको ज्ञान छैना।
@@lasbaraprehs5818 hajur le ramro vyakhya garnu vayo tara losar ko Buddhism sanga kunai sambhanda xaina vanera sidhai nakarna chai mildaina. Gyalpo Losar manawnu ko dui wata main theory haru xa. "Gyal" Jasko artha bijay hunxa, vaninxa jaba Gautam buddh le raja ko court ma ek Brahmin lai debate ma harayeka thiye tyasailey tyas din lai sambardhana gardai "Gyalpo losar" Manwana thalio. Arko chahi, vaninaxa jaba mongol ka raja le tibbat ma bijay prapta garey tinley tyas din "gyalpo losar" Ko rup ma manawney prachalan suru garey
खेन्पोला यो पान्चरत्न ५ किसिमको छ निलो, सेतो,रातो, हरियो, पहेलो! र यस्ले हाम्रो शरीरमा भएको चिजलाई जनाउछ जस्तै सा, ले हाम्रो शरीरका मासु जन्छ ! छु ले रगत ! मेह ले शरिरको तपक्रम ! लुङ, ले शरीरमा भएको सास! अनि नाम अर्थात आकाशले चही हाम्रो शरीरको केलाई जनिन छ
🙏 Guru Tashi Delek auta kura sodna chahanxu tapailai Guru bises Lama haru le marun colour ko nai dress kina lagaunu parcha ? Please meaning batai dinu hola vani request gardaxu 🙏
Namaste 🙏 Rinpoche, ma naya ho hajur ko RU-vid channel ma but hajar ko video's sabai ek dam ramro cha nd the way you explained is really amazing😊. Rinpoche I had something to ask you please, Rinpoche please let me know if you have a time 🙏.. according to Lunar saga dawa kahile dekhi start huncha ?? Nd rule puja paath kasari garnu parcha?? Please Rinpoche i beg of you🙏..