Тёмный
No video :(

गोरखाको ९ रूपैयाँको घर || दौडेर जो छिटो पुग्यो, उसैले जित्ने || LigLig Gorkha || द्रव्य शाहको राज्य 

PURVI BLUES
Подписаться 784 тыс.
Просмотров 500 тыс.
50% 1

9 रूपैयाको घर । गोरखा लिगलिगकोट । Gorkha Liglig kot, the history of Drabya Shah
Please watch our other videos
Gorkha Durbar
• Gorkha Palace | Mungli...
Pokhara Vlog
• Pokhara Vlog || पोखरा ...
Mustang Part-1
• मुस्ताङको तर्सिन नमिल्...
Mustang Part-2
• मुस्ताङको हीरा | दिनमै...
Mustang Part-3 (Upper Mustang)
• Upper Mustang || पर्ख...

Опубликовано:

 

25 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 427   
@kumargiri1478
@kumargiri1478 2 года назад
तपाइको भिडियो पहिले देखि नै हेर्ने गर्दथे, आज आफ्नै ठाउँ को हेर्न पाउँदा धेरै खुशी लाग्यो ! सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद !!!
@kapurgurung9566
@kapurgurung9566 2 года назад
अाफैं जिल्ला बासी , तर पुगेकाे र नघुमेकाे ठाउँ , PURBI BLUE लागि धन्यवाद । खुसि र अानन्द लाग्यो ।
@manpowerthapa7621
@manpowerthapa7621 2 года назад
तपाईंको जिन्दगी देखेर डाहा लाग्न थालि सक्यो घुम्दै हिँड्ने क्या राम्रो life style सधैं यस्तै देख्न पाउ नेपाल को हरेक ठाँउ को बारेमा जानकारी दिदै घुम्दै आहा ❤️❤️👌👌❤️❤️
@sirjanatamang5642
@sirjanatamang5642 2 года назад
A vanya hami ni paxi layr Jan payni hunthyo I😭
@rupashrestha9833
@rupashrestha9833 2 года назад
maile anurdh gareko thiya aaunu vayax gorkha ligligkot..so dherai dherai dhanyabad.
@padamkarki6575
@padamkarki6575 2 года назад
सचीन सर म तपाईको नीयमीत दर्सक हु ! ऐतिहासिक लिग लिगकोट र गोरखा राज्यको इतिहास जान्ने अवसरमिल्यो ! धन्यवाद सर राम्रो र मिठो जानकारी दिनु भएकोमा !
@sofiyamagar4320
@sofiyamagar4320 2 года назад
तपाईंले बनाएको हरेक भिडियो हरु राम्रो लाग्छ र तपाईं हरेक क्षेत्रमा घुम्न जादा तपाईंलाई सबैले सहयोग गरून् तपाईंले हाम्रो देशको पर्यट्किय भित्र्याउन को लागि जोड दिमे भिडियो बनाउनु हुन्छ राम्रो लाग्छ ब्रो🙏🙏🙏🙏
@bishnudevgiri940
@bishnudevgiri940 2 года назад
बहुत सुन्दर दृश्य देखाउनु भयो हजुरलाई लाखलाख धन्यवाद
@tirthagautam1393
@tirthagautam1393 2 года назад
धन्यवाद सचिन सर राम्रो तथा रोमान्टिक जानकारी अनि दृश्य देखाउनुभएकोमा।।
@nitaraut3710
@nitaraut3710 20 дней назад
इतिहास भएको ठाउँ देखाउनु भयो धन्यवाद हजुरहरुमा🙏🙏🙏🙏👍️👍️👍️❤️❤️❤️🇳🇵
@ramchandrakatuwal6043
@ramchandrakatuwal6043 2 года назад
ऐतिहासिक ठाउँको भ्रमण गराउनु भयो सर। मलाइ तपाईंको भेडियो सारै मनपरेको छ। गोरखामा धेरै यस्ता भ्रमणयोग्य ठाउँ धेरै छन् सबैतिर पुग्नु होला र हामीलाई पनि देखाउनु होला धन्यबाद सर।
@rambahadurmagar4182
@rambahadurmagar4182 2 года назад
Namaskar, Sir ko prastuti ramro 6. Sampurna kurako jankari sahit Herda aananda lag6. Thank you.
@laxmanshrestha225
@laxmanshrestha225 2 года назад
hami pani gayeka thiyou sarai ramailo xa vacchek ani namki bajar...feri pani gako jasto feel vayo tapai ko video herera.thnx
@sangitamagar8894
@sangitamagar8894 2 года назад
धन्यवाद सचिन सर हजुले रमाइलो र रचक जनक भिडियो देखाउनु भयो म संखुवासभा जिल्ला बाट 🙏🏻🙏🏻🙏🏻
@ajaypariyar8313
@ajaypariyar8313 2 года назад
Nepalgung karkado bata
@paraskoirala2567
@paraskoirala2567 2 года назад
आज लिगलिग कोट पुगियो सचिन सर मार्फत धन्यवाद।
@sumerushrestha45
@sumerushrestha45 2 года назад
नमस्कार सचिन सर यो बृतचित सारै राम्रो लाग्यो।यस्तै यस्तै राम्रो काम गर्दै जानुहोला।
@Djroj1234
@Djroj1234 2 года назад
आहा कति राम्रो कति रमाइलो गोर्खा 😍
@aartiangl8678
@aartiangl8678 2 года назад
La time gako xayana ra thaiha hihihi ma nepal aaya paxe Jane la 😉😝I just killed you 🤗
@parugurung4706
@parugurung4706 2 года назад
द्र्ब्ब्य साह ले मगर राजाहरुलाइ हराइ राज्य जीतेको देखाइएको छ राम्रो फिल्म बनेको छ सीमारेखा
@PremMagar-rz5pf
@PremMagar-rz5pf 11 месяцев назад
त्यहीँ भएर फटाहा बाबुराम जस्तो जन्मिएको होला।
@RadhaDevi-bd4sh
@RadhaDevi-bd4sh 2 года назад
थैंक यू भाई अच्छी-अच्छी जगह दिखाने के लिए वैसे तो मैं भी नेपाल से ही हूं पर मैं ऋषिकेश में हूं देहरादून ऋषिकेश में
@ramkumarshrestha6579
@ramkumarshrestha6579 2 года назад
सचिन सर म तपाईकाे नियमित दर्शक हु एेतिहाशिक लिगलिगकाेट र गाेरखा राज्यकाे इतिहासबारे नगेन्द्व न्याेपाने सर बाट जानकारी अबसर सुन्न पाउंदा निकै राेचक लाग्याे र एेतिहाशिक स्थल लिगलिगकाेटकाे दरबार भिडियाे द्वस्य हेर्न पाउंदा राेमान्टिक लाग्याे सचिन सर लगायत सम्पूर्ण टिमहरूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु ।
@bhimrajthapa813
@bhimrajthapa813 2 года назад
धन्नेबाद छ सबैटिम हरुलाई आफु पुक्ननसकेपनि हेर्न पाउदा मनै आनन्द आयो
@milangurung4272
@milangurung4272 2 года назад
गोरखा पुगेर सुन्दर भिडियो बनाउनु भएकोमा धेरै धेरै धन्यवाद सर
@stmg3532
@stmg3532 2 года назад
Thank u sir aafai naghume ta pani yo video herera ghumna gako feel gariyo
@kulbahadur8961
@kulbahadur8961 2 года назад
सचिन दाजुको आवाज सुन्दा साह्रै आनन्द आउछ हेर्दै छु मलेसिया देखि दिन कताउदै छु भिडियोको क्वालिटि पनि उतिकै awesome thanks sachin dada keep going 🙏
@tejaswikhatiwada7395
@tejaswikhatiwada7395 2 года назад
Hami najikai aaunu vako raixa ta..tha nai vayena.. dherai ramro lagyo video ma herda
@user-cp4wc9ve6m
@user-cp4wc9ve6m 2 года назад
आफ्नो देशको jhanda देख्दा खुसी लाग्छ मन पनि सारै सान्त हुन्छ हाल मचै ओमन बाट जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-fh7xk3xm1g
@user-fh7xk3xm1g 10 месяцев назад
Kaise hai 🤣
@Manjilsubedi123
@Manjilsubedi123 2 года назад
सुन्दर ठाँऊ हरु हेर्नु पाईरहेका धन्यवाद हजुर लाई नमस्कार ।
@bhimghimire8860
@bhimghimire8860 2 года назад
सचीन सर म तपाईको नीयमीत दर्सक हु मलाई सुपा देउराली जाने ईछाछ सर सुपादउरालीको भीडीयो भए हामी सपरीवार खुसी हुने थीयु
@antaryatranepal9577
@antaryatranepal9577 2 года назад
अहा कत्ती राम्रो एतिहासिक भिडियो । सारै राम्रो लाग्यो सर
@prakashbk7633
@prakashbk7633 Год назад
मेरो जिल्ला गोरखा । तर त्यो सबै ठाँउ घुम्न पाएको थिएन हजुरहरुको मार्फत भिडियो मा भएपनि देख्न पाउँदा सारै खुशी लाग्यो । समय मिलाएर एकचोटि घुम्न जाने मन छ र सबैलाई अनुरोध छ एकपटक अबश्य घुम्न जाऔ ।
@dhrubakhatri4475
@dhrubakhatri4475 2 года назад
शायेद मैले पुर्बि blues को भाग नहेरेको कुनै छुटेको छैन होला... सचिन जि को बोल्ने शैली अति मिठो छ.... धन्यबाद अल टिम लाइ
@rajugurung677
@rajugurung677 2 года назад
ईतिहास को बारे मा धेरै कुरा हरु जानकारी प्राप्त संगै नेपाल को एकिकरण भन्दा अगाडी को जन स्तुती पनि चाख लाग्दो रहेछ। यो गन्तव्य को मिठो छायांकन र जानकारी को निमित्त हार्दिक धन्यवाद सचिन जी लाई। म पनि एक पटक टिम लिएर पुग्ने छु।
@punyaprasadrai2468
@punyaprasadrai2468 2 года назад
नमस्कार हजुर गोर्खा को लिंक लिंग गडी धेरै रमाइलो गाॅऊ ठाँऊ रहेछ ।मैले लिंग लिंग को इतिहास पढेको थिए केही समयमा तर हजुरको भीडीयोमा हेर्न पाउँदा धेरै खुशि र रमाइलो ति किताब को याद आयो ।म पनि नेपाल लाई मनपराउने एक हो फुक्न नसके पनि युटुपमा हेरेर चित्त बुझेको छु जय नेपाल जय नेपाल ।,एक धन बिनाको जीवन, परको नेपाली दार्जीलिङ ।
@ashmitapahadi8879
@ashmitapahadi8879 Год назад
अति सुन्दर अति उतम
@purnagurung3528
@purnagurung3528 2 года назад
हजुर को हरेक video सधैं हेर्छु रमाइलो लाग्छ आज त झन मेरै जिल्लाको video बनाउनु भाकोरहेछ
@chumitarai1107
@chumitarai1107 2 года назад
Hjur ko sandesh mulak video hunx dherai man parx sadhai naxutai herne garxu sadhai 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@happyjojo7052
@happyjojo7052 2 года назад
sachin vai thank you so much सोची राको थियो एउटा भिडयो गोर्खा त्यो साईडको आवोस भनेर आज देख्न पाउदा खुशी छु सचिन भाईको पुर्वी भ्लग निकै रुचाउने म तपाईको सम्पुर्ण टिमलाई धेरै धन्यवाद ! अझै अगाडी बढ्नुस् शुभकामना 💐💐💐
@manisharaimanisharai1815
@manisharaimanisharai1815 2 года назад
Bhojpurdekhaunuhola
@manisharaimanisharai1815
@manisharaimanisharai1815 2 года назад
..
@manisharaimanisharai1815
@manisharaimanisharai1815 2 года назад
@
@dilusarbuja7833
@dilusarbuja7833 2 года назад
DHANYA*XA*SACHIN*SIR*ATI*RAMRO*RAMRO*VIDEO*LYAUNU VAYEKO MA🙏🙏
@dhurmusay
@dhurmusay 2 года назад
My family really appreciate and enjoying ur travel vlog videos, watching from Mandalay Myanmar, Nepal pugay jastai Anubhav hunxa after watching ur videos
@KrishnaPrasad-ob9dq
@KrishnaPrasad-ob9dq 2 года назад
हजुर हरु को भिडियो सबै हेर्छु हामी पुग्न नसकेको सुन्दर नेपाल हरेक ठाउ गएर भिडियो मार्फत देख्न पाउँदा सबै ठाउ को जानकारि पाउँदा निकै खुशि लाग्छ सर हजुर हरु को टिम लाई धन्यबाद छ हजुर को नम्बर पाउन सके निकै राम्रो लाग्थ्यो म कतार बाट हेर्दै छु
@parbatpresents5679
@parbatpresents5679 Месяц назад
ऐतिहासिक ठाउँको भ्रमण गराउनु भयो , ढिलै भए पनि भिडियो मार्फत पुगिएको अनुभूति भयो , धन्यवाद छ ।
@jiwanrai556
@jiwanrai556 2 года назад
नेपाल का ओरिजिनल आदिबासी हरु जो अतिनै जनप्रेमी र इमान्दार सिधा साधा समाज र राज्य हरु माथी के भएको थियो को ज्वलन्त इतिहास हो यो लिग्लिक कोट् डाँडा । यसैको बिरासत मा चलेको छ आजको ब्राम्हन्बादी सरकार कम्युनिस्ट् र आदी इत्यादी नामकरनका पार्टी हरु ।लामो समय सम्म हेर्यौं हामीले तर जातिभेद र रङभेद को ईतिहास मा कुनै फरक आएन मुलुक को ईतिहास मा । आदिबासिय बिषय बस्तुका विद्वान हरुले भोलिको आदिबासिय ( aborigininal) मुल्बासी आन्दोलन, इन्डिजिनस् आदी आन्दोलन चलाऊदा आजसम्म अस्तित्वमा रहेको यिनै ऐतिहासिक स्थान लिग्लिग कोट् र अटल राइले अन्तिम चरण् सम्म खम्बुवान भुमी को रक्षार्थ समर्पण् हुनुभएको भुमी चौदन्डि को ईतिहास बाट सुरु हुनु पर्छ । भिडियो निर्माण् कर्ताहरु प्रती चै म आभारी छु ।
@sampurnashakya9609
@sampurnashakya9609 2 года назад
Amazing job Sachin sir and the team
@bhimmagar1643
@bhimmagar1643 2 года назад
ati Sundar video UAE
@gitagurung3122
@gitagurung3122 Год назад
नमस्कार सम्पूर्ण सदस्यहरुलाई यस च्यानल को म दार्जिलिङ देखि हो यो भिडियो एक बर्ष अघि को रहेछ म सबै भिडियो हेर्ने कोशिस गर्दैछु स भिडियोमा अति नै सुन्दर प्राकृतिक दृश्यहरु देख्न पाउँदा खुसी लाग्यो सफा रहेछ धेरै राम्रो लाग्यो धन्यवाद हजुरहरूलाई।
@bhabindrasigu4204
@bhabindrasigu4204 2 года назад
Thank you sir, for information of many many historical places.
@dharmarajtimalsena93
@dharmarajtimalsena93 2 года назад
सचिन न्याैपाने सरकाे युटुव च्यानलबाट धेरैभन्दा धेरै जानकारि पाउनसकिन्छ यसकालागि धेरै धन्यवाद सरलाई
@nirajpandey7168
@nirajpandey7168 2 года назад
Thank you sachin jee for historical video of nepal watching from dubai🙏🙏🙏
@anugrawrai5552
@anugrawrai5552 2 года назад
सचिन जि खोटाङ दिक्तेल जो रुपाकोट को पनि रिपोर्ट गरिदिनु भय सारै रमाइलो छ
@KesharPariyar
@KesharPariyar 5 месяцев назад
म जन्मेको ठाऊ मैंलाई थाहा छैन। Thank you so much sir for wonderful and informative video.
@aswinkhatri37
@aswinkhatri37 2 года назад
😍❣️ ghar mai basi basi Nepal ko dherai thau ghumi sakyo😁 Dhanyabad Sachin dai ra team lai 😊. ❣️❣️
@magardilip4383
@magardilip4383 2 года назад
हजुरको video हेरेर आफै घुमेको आभास हुन्छ , धन्यवाद सचिन सर 🙏🙏🙏 ।
@lalitmagar1260
@lalitmagar1260 2 года назад
मगर हरुको ईतिहास मेटेयको ठाउँ लिगलिगकोट
@suridpaudyal8946
@suridpaudyal8946 2 года назад
Awesome3.thank you sachin g n his entire team.
@bibagurung2438
@bibagurung2438 2 года назад
Katti ramro lig lig kot 🙏
@yubarajparajuli1496
@yubarajparajuli1496 2 года назад
लिग् लिग् काेट् र पिंग् खेलियाे थेंक्यु सचिन् शर् बधाई छ
@yatri-theexplorer5377
@yatri-theexplorer5377 2 года назад
Thank you for visiting Gorkha 😍😍😍
@japanvlogeinnepali6988
@japanvlogeinnepali6988 2 года назад
Maile japan bat herdai xu Kunai din sachin dai saga yasari nai ghumna maan xa
@sujanzekins4950
@sujanzekins4950 2 года назад
गौरवशाली इतिहास बोकेको स्थान लिगलिग कोट आज आगन्तुक, पर्यटक र प्रचार-प्रसारमा ओझेलमा परेको देख्दा मन नै भारी अनि भावुक भएर आयो।😢😥
@rombikramshahshah7719
@rombikramshahshah7719 2 года назад
ऐतिहासिक लिग लिगकोट र गोरखा राज्यको इतिहास जान्ने अवसरमिल्यो !
@bibasgharti7803
@bibasgharti7803 2 года назад
Love u daai😍😍😍😍
@kulthapa7650
@kulthapa7650 2 года назад
Malai Ati khusi lageyo, Nepal akikarnko pramvik sthan,dhaneybadh tapaiko team lai.
@sanjbbhatta3633
@sanjbbhatta3633 2 года назад
Great timr to see the Shah dynesty's Great King Dravya shah's State He became King Of Ligligkot at the time of 1616 B.S.Salute to the Great shah king's Place and The Forefather of The founder of Modern Nepal king Prithivi Narayan shah.Such Shah king had great thought and they are really great country lover.Salute again.Heartly thanks to this channel Team It is wounderfull time to see."DESHBHAKTI TOH BADE BHAAI TIGER RAVINDRA KIUSHIKJI KI DEKHI HAI MAINE..US VEER KO EK FAMILY MEMBER KI TARAH JANAA HAI MAINE..NAMAN KARTA HU US VEER BHAAI KO BHI..NEPAL SE.
@amritkandel1866
@amritkandel1866 2 года назад
धन्यवाद हजुरलाई हाम्रो गाउँ ठाउँलाई सबैको सामु पुर्याइदिनु भयकोमा
@nabin1122
@nabin1122 2 года назад
Dherai naya information tha paiyo thank you dai haru❤️❤️❤️🙏🙏
@gurudahal3717
@gurudahal3717 2 года назад
Kati ramro sir
@mjpufgamming609
@mjpufgamming609 2 года назад
Wow yastai historical places herna janna painxa ra ma purvi blues sadhai herirahanxu❤️❤️❤️❤️
@chhatramanighimire740
@chhatramanighimire740 2 года назад
हेर्दै आनन्द आउने र ज्ञान् बर्दक भिडियो
@thamankonwar2023
@thamankonwar2023 2 года назад
A place to explore.Very informative.Thanks entire team of Purvi Blues.Looking forward for more episodes
@bimalarai2216
@bimalarai2216 2 года назад
भिडियो हेरेर रमाइलो लाग्यो आफै पुग्न पाए कति रमाइलो हुन्थियो होला
@manpowerthapa7621
@manpowerthapa7621 2 года назад
Wow i love gorkha धन्यवाद सर राम्रो र मिठो जानकारी दिनु भएकोमा
@user-ol7zu1rp9m
@user-ol7zu1rp9m 2 года назад
लिगलिगमा घले मगर राजा थिए ,अनेक जाल्झेल गरि द्रब्य शाहले लिगलिगकोत आफ्नो अधिनमा लिएकका थिए
@sanjuthapa2092
@sanjuthapa2092 2 года назад
Thanks you sit. Beautiful pictures.
@shaktigurung6009
@shaktigurung6009 2 года назад
आजत मेरै गाउँ ठाउमा पुग्नु भएछ खुशी लाग्यो किप इट अप ब्रो,,,☕️☕️💐💐🏅🎖️🚹️🇳🇵🇳🇵🏳️‍🌈🏳️‍🌈
@visnukarki8611
@visnukarki8611 2 года назад
Nice Video Bro...Aaj Chahi Aaphnai Khar Biratnagar Baat Video Herdai.Dhanyawad
@shekharneupane6944
@shekharneupane6944 2 года назад
साचै रमाइलो लाग्छ हौ यस्तो दृश्य हेर्न पाउँदा दिन भरी डिउटी गरेर आएर हेर्दा लागेको थकान नै हराउने । बधाई छ सचिन भाइ लगाएत सबै टिम लाई अझै राम्रो काम को शुभकामना
@vishwasherpa4213
@vishwasherpa4213 2 года назад
Wow mero gau sirandada.. dhanyabaad tapai lai..
@user-oz1tl2oh4y
@user-oz1tl2oh4y 2 года назад
जानकारी मुलक भिडियो सचिन दाई 🙏❤️
@raihems7120
@raihems7120 2 года назад
Sarai ramro lagyo sachin ji ko vlog
@harishah3738
@harishah3738 2 года назад
Thank u Sachin ji, Nagendra Babu thank u so much. Let's do something in our village.
@debendrauparkoti2951
@debendrauparkoti2951 2 года назад
Thank you for exploring our place!
@Aryangurung0
@Aryangurung0 Год назад
Gorkha ko barpak pani ekdamai sundar thau chha sir Teta pani janu hola vanna chahanchhu.
@sonymogal7056
@sonymogal7056 2 года назад
Aatti ramro daju
@tulashapoudel8405
@tulashapoudel8405 2 года назад
मपनि सचिन भाइकाे भिडियो हरु हेर्ने गर्छु प्रायजसाे असाध्यै मनपर्छ
@buddikumarbegha2678
@buddikumarbegha2678 2 года назад
Thank you for sharing this video with us!
@terminatorpoon4186
@terminatorpoon4186 2 года назад
Namaste sachin sir Dherai Dherai Dhannebat tapaiko yo special vlogs ko lagi I thing this your vlogs is one of the beast vlogs and I thing I willing live in future in this place lovely Thank you
@ghyalpyashi4725
@ghyalpyashi4725 2 года назад
Good to see dilip daju in my favorite show !! Atlanta Georgia bata herdai xu
@mallaujwal
@mallaujwal 2 года назад
Sachin sir is so much positive vibe energy person.
@prashantbhatta7720
@prashantbhatta7720 2 года назад
Thank for my birthday place blog.
@Lekhnath837
@Lekhnath837 2 года назад
so nice video It help to promte of our foreign tourists to visit nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵
@surajrai4477
@surajrai4477 2 года назад
Sarai ramro sir hajur ko boli anai view haru
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 2 года назад
धेरैमा धेरै राम्रो जानकारी अति सुन्दर दृश्य अबलोकन गर्न सकिने प्रस्तुति गर्नुभयो !!!घरमा बसेर गोर्खाको दर्शन गराउनु भयो अति मनमोहक दृश्यावलोकन !!! धेरैमा धेरै धन्यवाद सचिन सर!!!
@paldentsheringsherpa6472
@paldentsheringsherpa6472 Год назад
Very informative vlog. Thank you. Ejoyed the vlog.
@RJPASANGVLOGS
@RJPASANGVLOGS 2 года назад
Amazing video. Lots of LOVE and SUPPORT from Kathmandu.🙏😍💟
@madhukhadka8648
@madhukhadka8648 2 года назад
Atinai Sundar lagyo.dhnyabad sir
@umeshchaudhary8214
@umeshchaudhary8214 2 года назад
दामी
@safalchhetri6660
@safalchhetri6660 2 года назад
Really appreciable informatics video Sachin sir
@gamgurung7914
@gamgurung7914 2 года назад
Thaks sir mero gaupalika janu vayxa khusi lagyo hjrko sab video herxu derai ramro lagxa..
@bharatrajneupane386
@bharatrajneupane386 2 года назад
घर गएको अनुभुती भयो। धन्यवाद ।
@jitgr3043
@jitgr3043 2 года назад
हाल म बेलायत बस्दछु ! मरो गॅाउठाउको प्रस्तुती तपाई जसरी प्रस्तुति गर्नु हुन्छ नि कसम म शब्दमा बर्णन गर्न सक्दिन हजुर ! यति खुसी लाग्छ नि कसरी भनौ । हामी परिवारमा वसेर हेर्छौ अनि सबै आनन्दित महशुस गर्दछौ । 🙏🏻 Hats off Sachin Ji
@pasanggurung3614
@pasanggurung3614 2 года назад
Travelling with fully information,sahi xa baa purvi blues
@teamprabesh899
@teamprabesh899 2 года назад
Thank you sir
@sanjaybogati8874
@sanjaybogati8874 2 года назад
मेरो जिजु बाजेको जन्म थलो गोर्खा जिल्ला त्र मत स्याङ्जा जिल्ला मा छु
Далее