Тёмный

घरमा शालिग्राम राख्नु किन खतरनाक हुन्छ ? | Sadhguru Nepali 

Sadhguru Nepali
Подписаться 25 тыс.
Просмотров 2 тыс.
50% 1

ढुङ्गाको दुर्लभ टुक्रा, सालिग्राम बारे सोधीएको प्रश्नको जवाफ दिदै सद्गुरु भन्नुहुन्छ सालिग्राम सूक्ष्म ब्रह्माण्ड जस्तै हुन्छ । यदि कसैले अस्ली सालिग्राम फेला पार्‍यो र उसलाई यसको प्रयोग कसरी गर्ने भन्ने थाहा भए, यसले तपाईंको जीवन बनाउन सक्छ भनेर बताउँनुहुन्छ । अन्यथा यो विनाशकारी हुन सक्छ ।
English Video Link : • The Power of Saligrams...
एक योगी, दिव्यदर्शी एवं दूरदर्शी सद्‌गुरु समकालीन गुरु हुनुहुन्छ, जो अथक रूपमा मानिसहरूको शारीरिक, मानसिक र आध्यात्मिक खुसियालीको लागि काम गरिरहनु भएको छ । आत्म-रूपान्तरणका शक्तिशाली योग कार्यक्रमहरू साथै शिक्षा, स्वास्थ्य, पर्यावरण तथा व्यवसायमा समर्पित प्रेरणादायक परियोजनाहरूमार्फत करोडौँ मानिसहरूलाई जीवनमा एउटा नयाँ दिशा प्राप्त भएको छ ।
सद्‌गुरु नेपाली फेसबुक
/ sadhgurunepali
सद्‌गुरु नेपाली ब्लग
isha.sadhguru.org/in/ne/wisdom

Опубликовано:

 

8 фев 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 4   
@chhatrapoudel1955
@chhatrapoudel1955 5 месяцев назад
Naman Guruji 🙏🙏🙏🙏
@MusicCollectionNepal023
@MusicCollectionNepal023 5 месяцев назад
❤❤❤
@rajadahir2066
@rajadahir2066 5 месяцев назад
Faltu Kura Shaligram Kuladevta gharma bascha, ghar bahek kahan rakhne?
@rameshacharya1032
@rameshacharya1032 5 месяцев назад
Salikram ko urja samalna hami jasto manxe le sakidaina . Sakne manxe le rakhe hunx
Далее