असाध्यै मन पर्याे जति हेरेपनि धित नमर्ने सफलताको अजम्बरी शुभकामना छ सम्पुर्ण गाएक गाइका प्रति बिशेष शुभकामना छ हाल बिरानो मुलुक मलेसिया 🇲🇾 देखि हेर्दै छु ल नमस्कार 🙏🙏🙏❤❤
एक एक टुक्का भए पनि दुबै पक्ष लाई आफै गाउन दिनु पर्थ्यो आफैं ब्याख्या गरि दिएकोले मजा आएन । आगामी दिनमा चै आफू आफू लाई नै गाउन दिनु होला । दुबै पक्षको हाउ भाउ हेर्न पाउँदा मात्रै मजा आउँछ ।