Тёмный

चौकीदारका पुत्र कसरी बने रामदेवको विश्वासपात्र | BALKRISHNA | TAMASOMA JYOTIRGAMAYA | AP1HD 

AP1HD
Подписаться 1,1 млн
Просмотров 390 тыс.
50% 1

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच, सम्भावना र उज्यालोको खोजी गर्ने वहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुन सुकै क्षेत्रका बिज्ञ बिष्लेषक तथा उदाहरणीय पात्रलाइ अतिथिका रुपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिबर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: BalKrishna
Researcher: Saroj Gautam
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Editor: Karun Basnet / Sushil Ghimire
Music: Raprabin
Camera Person
Amrit Sunuwar
Hritik Singh Thakuri
Jivan Khadka
Camera Assistant
Kusal Raut
Asok Ghimire
Sanjay Paudel
Graphics: Lokesh/ Ramesh /Bibek
MCR
Madhav Gautam, Manish Shrestha, Pradip Rijal, David Shah, Pramod koirala, Bishal Subedi, Rabee Raj Paudel
Make Up: Karishma Shahi Thakuri
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
RU-vid: / ap1hdofficial
Twitter: / ap1tv_official
Instagram: / ap1hdtv
Facebook: / ap1tv
Website: ap1.tv/
©2020 AP1HD
#TamasomaJyotirgamaya #BalKrisnhna #Acharya
#Tikaramyatri #AP1HD #AnnapurnaMediaNetwork

Развлечения

Опубликовано:

 

18 фев 2020

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 683   
@nepliseboygreeshmoh
@nepliseboygreeshmoh 4 года назад
अन्तिम चरणको कुराकानी अनुसरणिय लाग्यो ,एस्तो गहन विषयमा हामी नेपालीलाई कहिले सोच्ने फुर्सद मिल्छ र, सिमानाको रक्षक र चौकीदारी, झाडु पुछामा बानी परिसकेको छ अहिलेको हाम्रो पुस्ता । दुर्भाग्यवश म पनि उल्लेखित दोस्रो चरणको २ विभागमा पर्दछ ।सब घर, घडेरी, पैसा र स्वार्थमा लिप्त छौं दुःख लाग्छ सम्झिँदा 😞. उहाँको नेपाल प्रतिको सदभावना, चिन्ता, चासो सुन्दा गर्भ लाग्यो , खुसी लाग्यो ,,,🇳🇵🙏🏼.
@bijayabhusal8520
@bijayabhusal8520 4 года назад
देव भुमि नेपाल मेरो मातृभूमि,,धेरै प्रेरणादायी र मनन योग्य बिचार , धन्यवाद
@anurai4426
@anurai4426 4 года назад
टिकाराम जि तपाइँको को पत्रकारिता उत्कृष्ट छ। साथै उद्योग पति हरु सगको सम्बाद ले नागरिकमा एक उर्जा उत्पन्न हुन्छ। यो कार्य जारी राख्नु होला। जय देश ।
@pawanrairai2135
@pawanrairai2135 4 года назад
बाबाका भावना, बिचार र अनुभूति माथिको सान्दर्भीकता असाध्यै गहन लाग्यो। तपाइ सित धेरै प्रभावित भएको छु। हृदयको नमन।
@rajeshgc8460
@rajeshgc8460 4 года назад
धेरै राम्रो Interview ज्ञान लिने अवसर मिल्यो धन्यवाद आचार्य ज्यु।🙏🇳🇵
@Reet1024
@Reet1024 4 года назад
हिन्दु रास्ट्र ,नेपालको ताकत हो ,आयस्रोत हो , जीवन पद्दति हो र भबिस्य हो । यो हराउदा निम्तिएको समस्या हाम्रो अगाडी छ । यो संबिधानलाइ च्यात्नु नै पर्छ । गुरुजी लाइ प्रणाम ।
@dinesh_parajuli
@dinesh_parajuli 4 года назад
ठिक भन्नुभयो
@sumantgautam7074
@sumantgautam7074 4 года назад
Sahi baat boley aap
@sahayatri1819
@sahayatri1819 4 года назад
Amrit Gurung जि नमन।
@lawatnabin547
@lawatnabin547 4 года назад
Satya bhannu bhayo hajurle
@dr.anandabhattaraipokhara1683
@dr.anandabhattaraipokhara1683 4 года назад
U r right amrit ji..
@shankarmahat508
@shankarmahat508 4 года назад
टीका राम सर बास्तबमा हजुरले धेरै प्रतीक्षा गरीएको ब्यक्ति लाई आमन्त्रण गर्नु भयो हजुर लाई धेरै धेरै धन्यवाद अनि आभार
@chhabijangsunarofficelchan2602
@chhabijangsunarofficelchan2602 4 года назад
टिकाराम सर एकदम खुशी लाग्यो हजुरले हामीले खोजे जस्तो अनि मान्छे हरु लिनु हुन्छ त्यसैले गर्व लाग्छ सधै हेर्ने गर्छु र ,हेर्ने छु ,,सफलता शुभकामना अचार्य बाल कृष्ण ,🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 proud of you keep it up best wishes
@minrajneupane279
@minrajneupane279 4 года назад
बाल कृष्ण को बोलि मा दम छ कोहि छ यस दुनिया मा पडेर मात्र त हुदैन सन्चालन गर्ने सारै मन छोयो
@machanicalmove3945
@machanicalmove3945 3 года назад
दम हुने ले आफ्नो देश मा नै गर्नु पर्दथियो । किन हरेक नेपाली नेताले झै भारतीय को को शरण मा लम्पसार पर्नु?
@furiousdrugger_1980
@furiousdrugger_1980 4 года назад
11:05 look the world's 365th and India's 8th richest man with bare foot. What a simplicity man! Hats off.
@furiousdrugger_1980
@furiousdrugger_1980 4 года назад
@Yudhisthir Sharma yes...but i can't recognize u man???
@viralworldwide369
@viralworldwide369 2 года назад
एकदमै महत्वपूर्ण अन्तर्वार्ता ।दुवै जनालाई धन्यवाद छ।
@suhangmaphago3734
@suhangmaphago3734 4 года назад
Sabai vanda Khushi k lagyo vanay he is speaking in Nepali.... lots of love from Darjeeling...
@phanbahadur70
@phanbahadur70 3 года назад
तर हजुरले त अङ्ग्रेजीमा टिप्पणी गर्दै हुनुहुन्छ !
@spiritualmotivation1026
@spiritualmotivation1026 3 года назад
He is Nepali
@rajupradhan7708
@rajupradhan7708 3 года назад
a@Insane Guy i
@machanicalmove3945
@machanicalmove3945 3 года назад
नेपाल को जडिबुटी भारतिय लाई बुझाउने ले नेपाली बोलेको सुन्दा हजुर लाई खुसी लाग्यो ?
@prashminchaulagain5669
@prashminchaulagain5669 3 года назад
@Insane Guy hi ddf
@gopal5297
@gopal5297 4 года назад
ओ ३ म् माहा मानव! कस्ले चिन्नेर आज, यस्ता ब्यक्ती को खाचो आज विश्व मा छ ।पृथिवी माता को आशिष् सधा रहोस
@binagurung2342
@binagurung2342 4 года назад
I feel very happy watching this intervew thanku very much your opinion Aachrya ji
@vedpudasaini2713
@vedpudasaini2713 4 года назад
आचार्य बालकृष्ण लाई आज सनसारले चिन्छ आयुर्वेदमा धेरै ठुलो काम गर्नु भयको छ जय नेपाल
@dilkumarmagar3866
@dilkumarmagar3866 4 года назад
अन्तिमको वाचन धेरै राम्रो लागो सत्य र सत्ता फालेर के पायो त नेपालले अझै पनि जस्ताको जस्तै छ
@suryamansubba2027
@suryamansubba2027 4 года назад
आचार्य बालकृष्णको भनाई आदर गर्छु । तर ईन्डियानले नेपाल र नेपालीलाई छोटेभाईको हिसाबले हेर्ने हेराईको घोरबिरोध गर्छु । हाम्रो देशको बिकास नहुनुमा इन्डियनको ठुलो हात छ ।
@rajendrakarki9527
@rajendrakarki9527 3 года назад
राम्रो अन्तर्वार्ता । आचार्य बालकृष्ण का बिचार र काम सधै अनुकरणीय रहेका छन् । नेपालको नेतृत्व बर्गले उनको सदासयताको भरपुर उपयोग गर्नु पर्छ ।
@latatamang3530
@latatamang3530 3 месяца назад
🙏 thank you for wonderful interview, Koti koti pranam & thanks to respected Balkrishnaji, "Lead us from darkness to light" like title.
@hombahadur7788
@hombahadur7788 4 года назад
Iam gurung but i have proud to say iam hindu
@nishanbasnet1111
@nishanbasnet1111 3 года назад
Gurung also hindu
@sandeepkhan_al171
@sandeepkhan_al171 3 года назад
Hora
@RavikiranAdhikari
@RavikiranAdhikari 4 года назад
धेरै राम्रो अन्तरवार्ताको लागि यहाँलाई धन्यवाद टिका दाजु।
@uttambasnet6675
@uttambasnet6675 4 года назад
यात्रीजी ,अन्तर्वार्ताको समय छोटो भयो । उहाँ बल्ल खुल्दै हुनुहुन्थ्यो । कृपया दोस्रो भाग बनाउनुहोस न ।अति आनन्द आयो ।
@wahchili4847
@wahchili4847 4 года назад
हिन्दुस्तान को हिन्दुस्तानी धार्मिक सास्कृतिक बेस्या र नेपाल मा बस्ने हिन्दुस्तानी धार्मिक सास्कृतिक बेस्या का सन्तती लाई राम्रो लाग्दैमा --- खबरदार यो नेपाल हो भन्ने बुझेस ।। यहाँ तेरो हिन्दुस्तान को धर्म फैलाउने कुचेस्टा लाई निमिट्ट्यान्न पारिदिनेछौ।। हिन्दु भगाऔ - नेपाल जोगाऔ।।
@nareshshah5049
@nareshshah5049 3 года назад
Thank you Acharya Balkrishna ji maharaj for Love and affection for Nepal.
@dhurbasagar8405
@dhurbasagar8405 4 года назад
आमालाइ अनपढ नभनौ निरक्षर भनौ । किनकी ब्यबाहर र करूणाले आमाजती पढेको र ज्ञानको भण्डार अरु कोही छैन।
@laxmithapaliya7501
@laxmithapaliya7501 4 года назад
Sir raja khile purba hudaena Raja vanako raja nai hunxa
@mahendrasapkota1356
@mahendrasapkota1356 4 года назад
धेरै पहिले नेपालबाट भारत गयेको भएर उन्को भाषा शुद्द हुन नसकेको मात्र हो तर जति बोले उन्ले शुद्द नेपालि नै बोल्न प्रयास गरे।
@user-ls1dg7jp9d
@user-ls1dg7jp9d 4 года назад
अनपड भन्या छैनन् अक्षरज्ञानशून्य भन्या छन् व्यवहार ज्ञान सम्पन्न छन् यै सही शिक्षा हो पनि।
@suryaprashadpokharel6423
@suryaprashadpokharel6423 4 года назад
आमा सर्बेश्वर हुनुहुन्छ
@rajushrestha786
@rajushrestha786 4 года назад
@@suryaprashadpokharel6423 Yes U r rite
@bemyfriends2300
@bemyfriends2300 4 года назад
He is really genius and spiritual wise person.
@milanneupane9412
@milanneupane9412 4 года назад
He is not using jargons bro....nepali ma habit xaina...otherwise he is huge
@machanicalmove3945
@machanicalmove3945 3 года назад
he is really not .
@kazilama1512
@kazilama1512 Год назад
@@machanicalmove3945 👍
@bishalrai9606
@bishalrai9606 3 года назад
संसारीक धन ,सम्पति आज छ भोलि छैन, सबै भन्दा ठूलो कुरा इजत,स्वस्थ्य,शान्ति र मुक्ति हो । यस संसार पछि(मृत्यूपछि) अर्को संसारमा(स्वॅग) जान सक्ने काम पनि गरी हाल्नु पछि । तब सिद्ध जिवन बन्दछ । बन्सपतिमा धेरै राम्रा,अचुक र सस्तो औषधी पाइन्छ ,सृष्टीकताॅ परमेश्वरले मानिसलाई चाहिन्छ भनेर संसारको शुरूमै यस्तो जडीबुटि बोट विरुवा ,सबै थोक बनाई दिनुभयो,वहाँ कति दयालु र ज्ञानी हुनुहुन्छ,परमेश्वरलाई धन्यबाद होस ।
@tirthakarki1989
@tirthakarki1989 4 года назад
शतप्रतिशत सहि-देशकाे दशा र दिशालाइ सुधार्न के गर्नुपर्छ नेपालका भ्रष्ट नेताहरुले सिकुन्।
@ramgurng4968
@ramgurng4968 4 года назад
एकदमै सहि सत्य भने धर्म परिवर्तन गरेर नेपाल मा mcc अाको छ
@machanicalmove3945
@machanicalmove3945 3 года назад
बालकृष्ण आचार्य जी नेपाली हुनुन्छ तर नेपाल लाई माया गर्ने ब्याक्ती विशेष चाहिँ होइन।
@sampoornachhetri8589
@sampoornachhetri8589 3 года назад
Kasari bhanna saknu hunxa?
@machanicalmove3945
@machanicalmove3945 3 года назад
@@sampoornachhetri8589 जी तपाईं हामी ले बनाउन मिल्दैन ।
@santoshchhetri5711
@santoshchhetri5711 3 года назад
नेपालसँग भएकाे पानी, जवानी र जडीवुटी ३ कुरा नेपालमा प्रयाेग नभई अरु कसैले प्रयाेग गरेकाे छ त कसरी हुन्छ विकास। अाचार्य बालकृष्ण जि प्रणाम ।
@user-ns2dq5cn4u
@user-ns2dq5cn4u 4 года назад
टीकाराम यात्री मात्रै यस्ता प्रस्तोता छन जो सङ्ग अन्तरङ्ग कुराकारी गर्न ठुलो ठुलो विद्वान र राजनितिग्य आतुर हुन्छ्न ।
@dhurbadahal3211
@dhurbadahal3211 4 года назад
47 young men lot of energy...and humble person
@prbhudebrshi9475
@prbhudebrshi9475 2 года назад
🙏🍭🎯🇳🇵राधे श्याम्🙏🍭🎯🇳🇵अामा बाबू ले लगाएको गुन सात जुनि तपस्या गरेर पनि तिर्न सकिँदैन,संकल्प नभै बिकल्प हुदैन,त्यस्तै बाउ,अामा नभै भगवान ले मात्र रचना गर्न सक्दैन,त्यसै ले पहिलो भगवान अाता-पिता हो,यी पाच लाई जिबनमा बिर्सनु हुदैन=माता-पिता,गुरु,राजा,सच्चा मित्र अादि🙏🍭🎯🇳🇵
@madhavkhanal4789
@madhavkhanal4789 4 года назад
राम्रो लाग्यो आचार्य बालकृष्ण जि को अन्तरबार्ता
@wahchili4847
@wahchili4847 4 года назад
हिन्दुस्तानी धार्मिक सास्कृतिक बेस्या का सन्तती जो बाचुन्जेल नेपाल को खान्छन - मरे पछि नेपाल म्लेच्छ देश हो भन्दै आफ्नो देश हिन्दुस्तान गएर पित्री तार्छन।। ति हिन्दु नागरिक (हिन्दुस्तान को नागरिक = हिन्दु नागरिक) लाई राम्रो लाग्ने नै भयो नि। हिन्दु कृस्चियन मुक्त नेपाल मस्टो किरात बुद्द युक्त नेपाल हिन्दु भगाऔ - नेपाल जोगाऔ।।
@prathamkhanal1956
@prathamkhanal1956 3 года назад
@@wahchili4847 Mongol ra Tibbati Bhagau, Nepal Bachau, Bujhis Khatey ko Chora
@sabitripanta3678
@sabitripanta3678 4 месяца назад
Nepaliko lagi ramro bichar rakhane ginda bhagawan Balkrishna Acharya😮❤🎉❤ko jaya jaya hoss God blassing you🙏🙏👍️
@dwarikanathdhungel7461
@dwarikanathdhungel7461 4 года назад
The interview was interesting and to some extent revealing. While watching, I realized that an Acharya like Balkrisnajee also looses temper and gets angry- I think it is natural to every human being. Congrats. Tika ramjee for taking his interview.
@gkneupane4029
@gkneupane4029 3 года назад
आचार्य बालकृष्ण जि को नेपालमा नेपाली मै उहालाई सुन्न पाउदा धेरै खुसी लाग्यो 🙏
@NEPAL117
@NEPAL117 4 года назад
Great thought He is really worried 😟 abt Nepal 🇳🇵
@nawarajregmi66
@nawarajregmi66 2 года назад
Great will power and leadership . Great inspiration for young people as well 🙏🙏🙏💐💐
@aryalaayan2687
@aryalaayan2687 2 года назад
गर्व छ नेपाली सपुत प्रति 🙏 विश्वसामु सफल नाम को रुपमा चिनिन सफल आयुर्वेद आचार्य श्री बालकृष्ण ज्यू प्रति नमन 🙏🙏 स्याङ्जाली सपुत लाई प्रणाम 🙏
@srijanasharma9664
@srijanasharma9664 3 года назад
प्रणाम आचार्यजी । साह्रै राम्रो र उत्कृष्ट अन्तरवार्ता ।
@krishikavlog5653
@krishikavlog5653 4 года назад
Dherai ramro lagyo part 2 aauna parxa vanne haru yeta hajir garam
@yls9204
@yls9204 4 года назад
जस्ले जे भनोस मलाईत राम्रो लाग्यो नेपाली ले पनि केही गर्न सक्छन भलेही उहाँ अहिले इन्दियान नागरिक भयता पनि आखिर नेपाली नै हो
@karnasunam5942
@karnasunam5942 4 года назад
टिकाराम सर म सधै हेरछु यो progarn यक़ पटक पूर्ब राजा र नेता प्रदीप गिरी लाई निमंत्रण गर्नू न आभारी हुने छू🙏🙏🙏
@mespangrai5240
@mespangrai5240 4 года назад
आचार्यजी लाई नेपाल र नेपाली प्रतिको माया को लागि सलाम छ! समता मूलक समाज चाहनु हुदो रहेछ-तेसको लागि पनि सलाम छ! तर, नेपाललाई हिन्दु रास्ट्र बनाउनु पर्छ भन्दा वहाले समता मुलक सिद्धान्त बिर्सनु भएको होकी? ( हिन्दु रास्ट्र बनाउदा गैर-हिन्दु नेपाली हरु दोस्रो दर्जाको नागरिक हुदैनन, आचार्यजी???) अनि,अहिलेको सम्बिधान ले हिन्दु र सनातन धर्म लाई उच्च सम्मान गरेको र सरछ्यण गर्नु पर्छ भनेको छ नै!
@romrajsharma3339
@romrajsharma3339 4 года назад
mespang rai नेपालमा गैर हिन्दू इस्लाम र क्रश्चियन हुन! उनीहरुले आफ्नो धर्म मान्न पाउँछन, तर अरुको धर्म परिवर्तन गर्न पाउँदैनन्! सबैले आफ्नो धर्म मान्न पाउने भएपछि दोश्रो दर्जाको कसरि? ८८%ःहिन्दू भएको देश हिन्दू राष्ट्र हुनु अनौठो कुरा पनि भएन नि!
@mespangrai5240
@mespangrai5240 4 года назад
@@romrajsharma3339 बुद्द को तस्बीर राख्नु भको रहेछ शर्माजी ले! बुद्द को सिद्दान्त पनि मान्नु होला भन्ने आशा गर्छु! शान्ति र समता, अनि अहिन्शा र मानवता को समर्थन गरेर सारा मानव जाति(कुनै एक समुह को हैन) को कल्याण मा लाग्नु हुनेछ भन्ने बिस्वास छ! मनकामना र पाथिभरा माता ले तपाई लाई मानवता र शान्ति प्रति प्रेरित गर्नु हुनेछ भनेर प्राथना गर्छु! तपाई को भलो होस! नेपाल रास्ट्र को उन्नति होस! शान्ति को जीत होस! धर्म को नाम मा अन्ध भएर अशान्ति, हिन्शा कसैले नफैलाउन! (८८% त तपाई को हिसाब भयो तर धेरैले अर्कै प्रतिशत निकाल्छन, तर त्यो ठुलो कुरो भएन! ठुलो कुरो त शान्ति र मानवता हो!)
@romrajsharma3339
@romrajsharma3339 4 года назад
mespang rai राईजी मेरो परिवार दुवै धर्म समानरूपमा मान्छन! दुई जना त बौद्ध भिक्षु पनिछन्! पंचशीलको जाप नगरि बिहान चिया पनि पिएको छैन!
@sontoshpoudel7844
@sontoshpoudel7844 4 года назад
@mespang rai ji tapaijasto safa hirdaye vayeko janajati kaam xa nepal ma awhile mero gau ma magar haru xa ,, pahila uniharu buddhist thiye awhile magar gau purai christian xa ,, aaba vannus hamro lagi kunai diristile christan vadeko faida xa?,, moh hindu ho tara mero ghar ma buddha ko murti ma puja hunxa ,,, tapaile yo pani bujnu hola bible ma bhuddhist ra hindu ko knowledge lai copy gariyeko xa meditation ra yoga lai purai christanize gariyeko xa in new edition ,, we want nepal as buddha, hindu kirat sanatan rastra ....
@mespangrai5240
@mespangrai5240 4 года назад
@@sontoshpoudel7844 ji, म पनि धर्म परिवर्तन को बिरोध गर्छु! नेपाल को कानुनले पनि दिदैन! मुख्य कुरा सिधा,सोझा हरु किन एकोहोरिएर तेस्तो गरेका होलान , भनेर सबैले अध्ययन र मनन गर्न आवस्यक छ! तर, तपाई स्वयम अध्ययन,मनन गरेर भोली को दिन मा धर्म फेर्नु भयो भने मैले के गर्न सक्छु र? (जबर्जस्ती मैले तपाई लाई रोक्नु त, तपाईको मानव अधिकार र ब्यक्तिगत स्वतन्त्रता को हनन हुन्छ!)
@hamrosamaj9206
@hamrosamaj9206 4 года назад
खुसी लाग्यो आचार्य बालकृष्ण ज्यु को अन्तर्वार्ता सुनेर धन्यवाद यात्री ज्यु
@answerthon753
@answerthon753 4 года назад
धेरै राम्रो सम्वाद ! धनको चुचुरोमा पुग्दा पनि कुनै पनि संकास्पद तथा स्वार्थी विचार ,ब्यवहार अनि दैनिकिबाट अछुतो आचार्य जी ! तर नेपालको अवस्था चित्रण सुन्दा यो प्रस्ट हुन्छ बाहिरबात नेपाल कसरी हेरिन्छ र जादैछ ।
@bshnoonp4264
@bshnoonp4264 4 года назад
यति राम्रो कार्यक्रम हजारौं हजार एपिसोड चलोस् सञ्चालक ज्यू अनी AP1 टेलिभिजन लाई शुभकामना र धन्यवाद 🙏
@manojsubedi5689
@manojsubedi5689 4 года назад
कार्यक्रम सधैं जस्तो हेरिन्छ ! टीका सर सङ्ग अनुरोध धेरै गरियो पुर्बराजा ज्ञानेन्द्र शाह जि लाइ ल्याउनु पर्यो भनेर !
@entertainment-fp3ex
@entertainment-fp3ex 4 года назад
kina ho raja
@manojsubedi5689
@manojsubedi5689 4 года назад
@@entertainment-fp3ex इच्छा मात्रै जायर गरेको !
@hitnailhalfway2485
@hitnailhalfway2485 4 года назад
ekdam sahi ho
@rajuneupane1935
@rajuneupane1935 4 года назад
Ho ta
@paraskatwal4196
@paraskatwal4196 4 года назад
बोली बिहारीको जस्तो छ, जन्मेको पनि भारतमा
@indubhatta4576
@indubhatta4576 7 месяцев назад
आफ्नो धर्मको बिकृती दुर गर्नु पर्यो र हीन्दु राष्ट्रको पुनर्स्थापना गर्नु पर्यो आचार्य जि धर्मान्तरणले हाम्रो देशको अस्तीत्व मेटीदैछ। यि नालायक नेताहरुलाइ केही पाठ सिकाउन पर्यो!
@mukundaghimire3004
@mukundaghimire3004 4 года назад
ॐ नम: शिवाय। विश्वका १५० करोड हिन्दूको आस्था थियो नेपाल। धर्म निरपेक्षताले के पायो?
@wahchili4847
@wahchili4847 4 года назад
150 करोड हिन्दु तेरो देश हिन्दुस्तान मा होलान - हिन्दुस्तान को नागरिक हिन्दु हुन - नेपाल का नागरिक नेपाली हुन। हिन्दु होस भने आफ्नो देश हिन्दुस्तान जा। हिन्दु कृस्चियन मुक्त नेपाल मस्टो किरात बुद्द युक्त नेपाल।।
@breeze8908
@breeze8908 4 года назад
@@wahchili4847 कुनै बेला नेपाल ,पाकिस्तान ,बङलादेस ,अफगानिस्तान एउटा सिङो भारतबर्ष थियो। हिन्दु हरु को धरोहर थियो! तेहि भएर नेपाल हिन्दुहरु को पबित्र भुमी हो। हेक्का रहोस बौद्ध ,किरात ,हिन्दु यी सब सनातन धर्म मा पर्छ, डलर पचाउन यसरी घृणा फैलाउने काम नगर्नु ल।
@AbhiNarayanDahal
@AbhiNarayanDahal 3 года назад
@@wahchili4847 ta sala ja li chu la chu ja china xhu xha pu tr li bhag sala....
@bishalkhadka7699
@bishalkhadka7699 3 года назад
I'm shocked after knowing he is nepali, it's makes me fell Proud to be Nepalese.
@Sheshkndl
@Sheshkndl 4 года назад
The person with spiritual values with variety of perceptions of life.
@rahulsubba786
@rahulsubba786 4 года назад
U r company man
@suryashrestha6007
@suryashrestha6007 4 года назад
बालकृष्णको जस्तै सोचाइ सबैमा हुने हो भने,संसारका मानिसहरू सबै खुशी र सूखी हुने थिए ।
@deeparai2183
@deeparai2183 4 года назад
विचार राम्रो छ यो अन्तर्वार्ता अत्यन्तै ध्यान दिएर सुनेको मध्ये एक हो । जय नेपाल
@dharmamani482
@dharmamani482 4 года назад
सादा जीवन, उच्चा बिचार
@anilkc8479
@anilkc8479 4 года назад
बाबुराम भट्टराइ जस्ता नास्तिक बिद्वानले यिनकाे कुरा सुने हुन्थ्यो नि।
@sontoshpoudel7844
@sontoshpoudel7844 4 года назад
christian ho baburam samajik paribandha le nadekhiyeko ho
@srisankshetree6345
@srisankshetree6345 4 года назад
due jibre ho dasai tihar manaune ani sanatan dharmaki birod garne baburam nai ho dherai padeko manxeko dimag aruko esarama chalne raix🤔
@bhawanathapa2523
@bhawanathapa2523 3 года назад
Sahi kura
@kanchan4207
@kanchan4207 2 года назад
एकदम सही गुरु बालकृष्ण नेतालाई बुद्ध भूमिमा बुद्धले सहिमार्ग देखाउनुहोस्🙏🏻🙏🏻🙏🏻
@thanhnhan4577
@thanhnhan4577 2 года назад
Great man Nepali ma bolnu yeti ramrai Khusi lagyo
@shawmiksapkota
@shawmiksapkota 4 года назад
प्रस्ट वक्ता आचार्य जय होस हजुर ले बोल्नु भएको हरेक कुरा सटिक छ अन्त्य अन्त्य को वाचन सार्है राम्रो
@bharatshahi5913
@bharatshahi5913 4 года назад
मेरो देश मेरो गौरव म जहाँ भय पनि म नेपाली हु
@bedroomriffs
@bedroomriffs 4 года назад
Make Nepal Hindu Country Again !
@kamalashrestha1872
@kamalashrestha1872 3 года назад
A very intellectual informative n interest ing interview with Acharyaji......thank you AP1
@chhabijangsunarofficelchan2602
@chhabijangsunarofficelchan2602 4 года назад
बा बा आचार्य बाल कृष्ण जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@janemanvai22223
@janemanvai22223 4 года назад
नेपाल का सान र गौरब आचर्य बालकृष्ण ।।।।।
@bholabishwakarma3555
@bholabishwakarma3555 4 года назад
गुरु देवको कति उत्तम बिचार
@lilanathpageni396
@lilanathpageni396 4 года назад
खुसी लाग्यो वहाँ लाई आफ्नै देशमा नेपाली भासामै देख्न पाइयो।
@sukbahadurgurung3663
@sukbahadurgurung3663 2 года назад
कमाएको पैसा सबै इन्डियन ट्रस्ट मा नै दान गर्ने योजना जस्तो लाग्यो रामदेब र बालकृष्ण को।। भनेको सिधा फाइदा भारतिय सरकार र जनतालाइ हुने भो।।।
@serofero83
@serofero83 4 года назад
महापूरुष बालकृष्ण जी लाई नभन, बडो राम्रो अन्तर्वार्ता
@binaybro4375
@binaybro4375 4 года назад
नमन छ यी माहान महापुरुष बालकृष्ण ज्यु प्रति
@ramkatel8016
@ramkatel8016 4 года назад
लाखौं गुणले भरिपुर्ण आचार्य श्री ॐले नमन गरौं ।
@dhakalrp
@dhakalrp 4 года назад
गलत वा सहि भन्दा पनि बालकृष्ण आचार्यजीले लास्टमा बोलेका कुरा 'what is most needed' का दृष्‍टिले उपयुक्त लागे। आचार्यजीलाई मेरो प्रणाम!
@kanxodai4941
@kanxodai4941 4 года назад
होली वाइन खाने बदमास ले हेरुन यो अन्तरबार्ता धर्मनिरपेक्ष के पायो ??? हिन्दु राज्य हुनुपर्छ नेपाल दुनियाँ लाइ सभ्य सिकाउने महान रिसि र देव भुमि नेपाल मेरो मातृभूमि
@wahchili4847
@wahchili4847 4 года назад
तेरि आमा हिन्दुस्तानी को बिस्तारा बनेर त हिन्दु भईश भन्दै मा नेपाल र नेपाली हिन्दु हुन्छन भन्ने नसोच - हिन्दुस्तानी धार्मिक बेस्या।। नेपाल का मठ मन्दिर सबै नेपाल र नेपाली धर्म का हुन। तेरो हिन्दुस्तानी बेस्यालय होइनन। हिन्दु कृस्चियन मुक्त नेपाल मस्टो किरात बुद्द युक्त नेपाल हिन्दु भगाऔ - नेपाल बचाऔ
@kanxodai4941
@kanxodai4941 4 года назад
Wah chi Li bhai pahila manxe huna sika la ani bolnu
@wahchili4847
@wahchili4847 4 года назад
@@kanxodai4941 त हिन्दुस्तानी धार्मिक सास्कृतिक बेस्या को सन्तान मान्छे भए पो मान्छे को व्यवहार गर्ने। पशु सङ्ग पनि तुलना गर्न नमिल्ने - आयातित धार्मिक सास्कृतिक बेस्या पुत्र लाई किन मानव को व्यवहार गर्ने?
@kanxodai4941
@kanxodai4941 4 года назад
Wah chi Li namstee hajur sansarko mahan hunuhunxa
@wahchili4847
@wahchili4847 4 года назад
@@kanxodai4941 हो छु - त जस्तो हिन्दुस्तानी सङ्ग आमा को बिस्तारा लगाएर हिन्दु बन्नु छैन - म नेपाली हु । नेपाली धर्म सस्कृती र नेपालि नागरिक बन्नु मै गर्व गर्छु।। हिन्दु नागरिक मेरो घाँटी काटिए पनि बन्नु छैन। किन कि मेरि आमा तिम्रो आमा जस्तो बेस्या होइनन। नेपाल कि छोरी हुन।।
@nanugiri9802
@nanugiri9802 3 года назад
आफ्नो मातृभाषा नै सबैभन्दा ठूलो। जता गए नि जुन भाषा सिकेनी आफ्नो भाषा मानिसले कहिले विर्सिन्दैन् । जय मातृभाषा जय नेपाल🙏🙏🇳🇵🇳🇵
@sitalsharma7900
@sitalsharma7900 2 года назад
के शिर्षक राखेको यस्तो ? रामदेवको बिश्वासपात्र ? टिकाराम जि उहाँ रामदेवको बिश्वासपात्र भएर होईन क्षमता , खुबी भएर लोकप्रिय र सफल भएका हुन ।
@nainasingh1589
@nainasingh1589 3 года назад
नेपाली भारतिय बन्यो नेपालको जडिबुटी भारतमै ल्ग्यो पैसा कमायो धनी बन्यो फाइदा भारतलाई भयो।भारतीय बनेर नेपाल लाई के फाइदा?
@somnathniraula6405
@somnathniraula6405 4 месяца назад
आचार्य जि ले भने अनुसार धर्मको आधार तोकिनु राम्रो हो आचार्य जि ले यहा पनि औशधि को निर्माण होस
@KishanPoudel
@KishanPoudel 4 года назад
धेरै प्रेरणादायी र मनन योग्य बिचार , धन्यवाद
@damodartimsina6736
@damodartimsina6736 4 года назад
Impressive interview. Thank you so much for sharing your great views.
@lokendra.budha2052
@lokendra.budha2052 3 года назад
Like for tika sir 🙏
@bhubaneshorihada2694
@bhubaneshorihada2694 3 года назад
Hare krishna jaishree vrindavan dham
@ramharisharma473
@ramharisharma473 4 года назад
यो शिर्षक मिलेन जस्तो लाग्यो। रामदेबको सामराज्यमा बालकृष्ण बिश्वाशिलो चौकिदार भइ छिरेको हैन। यी दुबैले संयुक्त संघर्षबाट सिर्जना गरेको हो। खोइ इतिहास थाहा भाको?
@narayankhadka6003
@narayankhadka6003 4 года назад
सारै राम्रो लाग्यो आचार्य जि को बिचार नेपाल को सन्द्र्भ मा बिचार हरु
@dineshbudhathoki8765
@dineshbudhathoki8765 4 года назад
हिन्दु राष्ट्र हुदा नेपालको के हानी थियो ,हिन्दु राष्ट्र नहुदा नेपालले के पायो??जय गुरूजी लगभग सबै अन्तर्वार्ता अत्यान्तै राम्रो लाग्यो 🙏🙏🙏❤❤
@tulsipandey6097
@tulsipandey6097 4 года назад
Wow what a greatest and wonderful personality of the planet the way he loves the nepal is truly adorable.supremely talented, beloved, down to the earth and the most dearest person of the world
@narayanaryal9446
@narayanaryal9446 2 года назад
v
@GohiraTV
@GohiraTV 4 года назад
जय श्री पशुपतिनाथ।
@sherpamingma72
@sherpamingma72 2 года назад
So great
@183Astropankaj
@183Astropankaj 6 месяцев назад
माता पिता भारत मा नगय पनि आर्थिक रुपमा उहाँ हरुले नमानेपनी बलजफ्ती पनि सहयोग गर्नु होला गर्नुपनी भयकै होला ।
@nirmalkarki7345
@nirmalkarki7345 4 года назад
आचार्य बालकृष्ण रामदेवका सहयात्री होलान् न कि बिश्वासपात्र हुन।बिश्वासपात्र भन्नु उनको अवमूल्यन हैन र।
@wahchili4847
@wahchili4847 4 года назад
यो हिन्दुस्तानी धार्मिक सास्कृतिक बेस्या को कुन मूल्य छ र अबमुल्यन हुन्छ? हिन्दु कृस्चियन मुक्त नेपाल मस्टो किरात बुद्द युक्त नेपाल हिन्दु भगाऔ - हिन्दुस्तान बाट नेपाल बचाऔ।।
@gaurioli3773
@gaurioli3773 4 года назад
यो चाहिँ अबमुल्यन नै हो उनी बिश्वास पात्र हैनन सहयात्री हुन
@user-ns2dq5cn4u
@user-ns2dq5cn4u 4 года назад
हेडलाइन नमिले जस्तो लाग्यो । या भनौ अपमान नै पो गर्या होकि जस्तो भो । आजको रामदेव यहि उचाइमा हुदा बालकृष्णका बुबा चौकीदार भएको जस्तो भ्रम पारियो । यत्ती हेक्कारहोस कि रामदेव र बालकृष्ण सङै पढेलेखेका सखाहुन । बालकृष्णका बाबुले रामदेव लाई सहयोगी बनाउन छोरा छोडेका कदापि हैन ।
@bobbysk1752
@bobbysk1752 3 года назад
Balakishan aacharya ji almost highast you tach sky this is of gourv subjeck we feel good thahk you so that for the every nepali so far as where also going to be honestly hard working you all nepali paroudful feeling rights
@kajikaji7224
@kajikaji7224 4 года назад
सत् सत् नमन आचार्य ।
@funnepal9296
@funnepal9296 4 года назад
He is proud Nepali, and proud of our country.
@hemrajgautam7127
@hemrajgautam7127 4 года назад
हिन्दुरास्ट्र नेताले बेचेर खाए जस्मा इण्डियन काङ्रेस्ले मद्दत गर्यो।
@wahchili4847
@wahchili4847 4 года назад
हिन्दु रास्ट्र कसलाइ बेचे ? हिन्दुस्तान लाई।। कसले बेच्यो? हिन्दु धार्मिक सास्कृतिक बेस्या का सन्तती ले। त्येसैले हिन्दु कृस्चियन मुक्त नेपाल मस्टो किरात बुद्द युक्त नेपाल हिन्दु भगाऔ - नेपाल जोगाऔ।।
@sumitraaryal6351
@sumitraaryal6351 4 года назад
First fall after long I enjoyed the interview program and I sincerely appreciate to programmer Mr.Yatri for composing this program and there is few key points has mentioned by Balkrishna ji that has in real a numerous value ,however not all has come out the summarized as has to be As it has boundaries by the time factor but let’s keep the hope it may represent again in the future. I really like it ,
@balkrishnapoudel3501
@balkrishnapoudel3501 4 года назад
Very inspiring interview. Please Yatri ji, if possible make second episode too . He is very worried about Nepal and hindu religion. We need HINDU RASTRA Nepal. Jaya pashupatinath!
@dbkusari
@dbkusari 2 года назад
Very impressive interview thanks
@yogishrikalyanidasji4736
@yogishrikalyanidasji4736 3 года назад
हार्दिक नमन आचार्यजीलाई।
@ramkrishnabajgain3827
@ramkrishnabajgain3827 4 года назад
स्याङ्जाली ले चलाकोपर्छन्न त ईन्डिया को सरकार पनि😃😃 जय श्री बालकृष्ण जि कि जये✋
@arjunnepali9278
@arjunnepali9278 4 года назад
अन्तर्वार्ता ले पुर्णता पायन ।
Далее
🤣МАЛО КУПИТЬ ЛОШАДЬ
0:18
Просмотров 6 млн
Не плавайте тут! 🏊🚫
0:24
Просмотров 1,3 млн
Поймал редкий кадр🤨
0:22
Просмотров 2,4 млн
Зачем они это делали?🫤
0:16
Просмотров 839 тыс.
How is it possible? 😅 #behindthescenes? #vfx
0:19