Тёмный

जनयुद्ध हाँकेका प्रचण्डले राजीनामा दिनै हुँदैन, तुरुन्त राजासँग नमिले प्रचण्डको ज्यानै असुरक्षित ! 

PNP MEDIA PVT LTD
Подписаться 953 тыс.
Просмотров 18 тыс.
50% 1

GUEST: BHARAT JANGAM
HOST: YUB RAJ KHATRI
CAMERA/EDIT: MACHCHHE NARAYAN SHRESTHA
PRODUCTION: PNP MEDIA PVT LTD
NOTE: पछिल्लो समय हाम्रो भिडियो अनाधिकारिक रुपमा फेसबुक लगयत अन्य डिजिटल प्ल्याटफर्ममा अपलोड गरिएको पाइएको छ। कसैको बौद्धिक सम्पत्ती चोरी गर्नु अपराध मात्र हैन हाम्रो मिहिनेतको कदर नगरी हामी र हाम्रो परिवारको पेटमा लात हान्नु समेत हो। तसर्थ हामी यस्ता कार्यमा संग्लग्न उपर कानुनी उपचार गर्न बाध्य भएका छौं अन्यथा नालिदिनु होला।
Copyright for this content is with Pnp Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
🔔 Turn on notifications to stay updated with new uploads!
►🌐 www.pnpkhabar.com
►👍 / pnpkhabar
►🐦 / mediapnp
►📸 / pnp_khabar
►📧 pnpmediahouse@gmail.com
►📞 9851018063
#bharatjangam #prachanda #rabilamichhane #raja

Опубликовано:

 

3 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 45   
@Pnpmediapvtltd
@Pnpmediapvtltd 6 дней назад
कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।
@santoshKc-tq4eg
@santoshKc-tq4eg 6 дней назад
सही हो सत्ता राजालाई दिनुस् प्रचण्डजी🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🚩🚩🚩
@jawansinghtamang
@jawansinghtamang 6 дней назад
सेनाको साथ र भारतको सहयोग बिना राजालाई ल्याउन गाह्रै होला जंगम सर!
@RamdhaneMandal
@RamdhaneMandal 6 дней назад
100% Right 🙏 King coming
@gopalbahadur7438
@gopalbahadur7438 6 дней назад
देवबा, परच्ड लाई समर्थन करेना भनी, kp, देवबा दुइटई गए, Opssion, KING.
@user-pd3ik9tx2y
@user-pd3ik9tx2y 6 дней назад
ठीक कुरा गर्नु भयाे ,प्रचण्डले राजासंग मिलेर यि भ्रष्टाचारी हरुलाई तह लगाएर नेपालकाे विदेशी रिण तिरी दियाे भने प्रचण्ड अझै पनि एक पटक हिराे बन्न सक्छ।
@khadanandapandey4777
@khadanandapandey4777 3 дня назад
सेनामा सुधार नगरि नहुने भएको छ, यो indo us सेनाले फेरि राजा मार्न सक्छ।
@sammyl913
@sammyl913 6 дней назад
१००% सही हो
@Mountain_boy-j6k
@Mountain_boy-j6k 6 дней назад
राजा संग मिल्नु पनि विकल्प छ प्रचण्डको।।😅 बुढाको यही बेला हाने भन्यो भने सर्वमान्य नेता हुने ठुलाे मौका छ।।
@manisapkota2642
@manisapkota2642 6 дней назад
राजा ल्याउ देश बचाउ
@balaramdhungana1684
@balaramdhungana1684 6 дней назад
बहतर को सम्म्बिधान परच्न्द्र ले मात्र लेराको हो बिदेशी को डल्लो सब नेता ले खाको हो जय ॐकार जय बौधिक ॐ ॐ
@user-sg1so3kn6u
@user-sg1so3kn6u 5 дней назад
तपाईंले सहि भन्न्नु भयो सर पर्चन्दले पर्धान मन्त्री छोडनु पर्छ भने र अरुलाइ पर्धान मन्त्री दिने भय मेरो सल्लाह अनुसार पर्चन्द सर ले राजालाई सुम्पिदिनु होला सर❤❤
@nabinnepal3688
@nabinnepal3688 6 дней назад
राजालाई सत्ता सुम्पनेबेला यहि हो प्रचण्ड
@krishnathapa5757
@krishnathapa5757 6 дней назад
Great analysis Thank-you sir
@IshwaraBudha
@IshwaraBudha 6 дней назад
True ❤.
@gopalbahadur7438
@gopalbahadur7438 6 дней назад
कसला भितरा हालनी, kp, र आरजू यउटा लाई हालनई परचा.
@liladharqatar
@liladharqatar 6 дней назад
Shi kura vannu vo sarkar raja leunus jay Raja auu dis bcahu 🙏❤❤❤❤❤❤❤❤
@devibahadurpandey8528
@devibahadurpandey8528 2 дня назад
Om namah shivaya om namah shivaya.
@jimeenilam2451
@jimeenilam2451 6 дней назад
🙏🏻🙏🏻🙏🏻👍👍
@tarabhusal7604
@tarabhusal7604 5 дней назад
Kings time
@handwriting7814
@handwriting7814 4 дня назад
Youth don't need king, we want good governance.
@madanadhikari2175
@madanadhikari2175 6 дней назад
धमिलो बिचार बोक्ने हौवा बूढो,यो बुढोलाइ बिश्लेषक भन्नु र गुहुलाई ढिँडो भन्नु उस्तै हो।ऐले सम्म एउटाकुराले खुट्टा टेकेन।
@bishnubk3822
@bishnubk3822 6 дней назад
Sohi xa raja leuuu desh bachhuu
@gopalbahadur7438
@gopalbahadur7438 6 дней назад
देवबा समर्थन गरचा, खेलाबेला.
@alxra1_e909
@alxra1_e909 6 дней назад
हावा सत्र हजार मार्ने संग राजा मिल्ने हो ?
@tirthabastakoti2212
@tirthabastakoti2212 6 дней назад
रास्वपा खिईंदै गैरहेको छ, टुक्रा टुक्रा हुनु कुनै नौलो नहोला !
@shovagurung795
@shovagurung795 6 дней назад
यस्ता यस्ता बुढो हरूले गर्दा नै हाम्रो देश अइ्ले सम्मा पछि परेको
@partapkc2082
@partapkc2082 6 дней назад
pap lagcha ho prachanda lai ghaite maobadi le nai siddaucha jasto lagyo , hai sir ji, maobadi harunai rasai rakheko cha ta ,
@SthirBahani
@SthirBahani 6 дней назад
स्वर्गकाे नियम परमेश्वरकाे सत्यको समय आज मिति : २ साल/२ महिना असार/ २० गते चारबार मंगलबार हाे। ऐ नेता प्रचण्ड दाहाल र बाबुराम भट्टराई २०५२ साल देखि दरबार र भारतकाे सल्लाह अनुसार भुमिगत बसेर प्रजातन्त्र मासेर गणतन्त्रको नाममा १७ हजार प्रजातान्त्रिक काङ्ग्रेस र सेना प्रहरी मारिस।त्यसमा भएन भनेर राजा ज्ञानेन्द्र र प्रचण्ड केपी वली माधव नेपाल भएर दरबार काण्ड गराईस माओवादीको नाममा।राजा मान्दिन भनथिईस माओवादी आएपछि १५ महिना ज्ञानेन्द्रलाई राजा गराईस। फेरि हटाएर नाटक गरिस र त्यही नाटक पुरा गर्नलाई राजनीतिकाे नाममा ग्राण्ड डिजाइन गराईस।पछि राजा ल्याउने खेल्ले भुपु राजा ज्ञानेन्द्रलाई पुर्व राजा भनेर सुरुदेखि राजा छ भनेर तई माओवादीले भनिस।त्यसैकारणले २०६२ सालदेखि कानुलाई नमानिकन सरकार चलाईस।मनपरि भ्रष्टाचार गराईस जनतालाई मनपरि मार्ने ठग्ने गरिस। लाेकतन्त्र गणतन्त्रको विरोधमा सरकार चलाईस।आफैले गणतन्त्र लाेकतन्त्र मैले ल्याएको भनेर माओवादीले भन्छस के याे कुरा ठिक थियो ? याे कुरा राजा ज्ञानेन्द्र ल्याउने पुर्व ग्राण्ड डिजाइन थियोे ।थिएन भने किन आज तैंले राजा ल्याउने खेल खेलिराखेकाेछस? जनताले माओवादीकाे प्रचण्ड र बाबुराम भट्टराई केपी वली र माधव नेपाल र राजा ज्ञानेन्द्र कमल थापा राणाहरु पुर्व पञ्चहरु भैलाे भाडाेकाे राजनितिक गराएर जनतालाई दुख दिएर याे शासन भन्दा राजाकै शासन ठिक हाे भन्ने गराएर माओवादी एमालेले काङ्ग्रेसको सर्पाेट लिएर ऐमाले र माओवादीले सरकार चलायाे।मदन भण्डारी मार्ने,राजा बिरेन्द्र मार्ने सुशील काेइराला लाई मार्ने ऐमाले र माओवादी राजा ज्ञानेन्द्र हाे।अब त्यसको स्पष्ट प्रमाण आउदैछ।सुशील काेइरालाले लेखेको संविधान लागूनै नगरी जनतालाई भ्रमकाे कानुन लगाईस।आज निर्दाेष जनता दशाै हजार जेल हालिस।फेरि तैंले त्यही जेलमा बस्ने जनतालाई निर्दाेष छ भनेर विधादेवि भण्डारी राष्ट्रपति हुदा निकालिस र रामचन्द्रकाे पालाेमा पनि निकालिस। निर्दाेष जनतालाई जेल हाल्ने निकाल्ने कानुन ऐमाले माओवादी काङ्ग्रेसले कहाँबाट बनाईस? असार १८ गते रातको १२ बजे मिटिङ बसेर ऐमाले माओवादी काङ्ग्रेसले एउटा फटाहाई डिजाइन गरेको छ।याे भनेको २०५२ सालदेखि ग्राण्ड डिजाइन हाे।राजा ल्याउने र खरबाै भ्रष्टाचार गरेको माओवादी ऐमाले काङ्ग्रेसको ठुलो नेताहरूको सम्पत्ति जाेगाउन र ज्यान जाेगाउलाई प्रचण्ड दाहाल केपी वली शेरे आर्जु माधव नेपाल बाबुराम भट्टराई हरेक नेताहरू जेल गएपछि ज्यान पनि जाेगिने सम्पत्ति पनि जाेगिने र राजा ल्याउने।दुर्गा प्रसाईं जस्तो खिलराज रेग्मी जस्तो तुलसी गिरि जस्तो लाई प्रधानमन्त्री गराउने।जनतालाई छारो हालेर ठुलोकाे लागि कानुन चईन गराउने सानाेकाे लागि कानुन लाग्ने गराउने खेलमा यिनिहरुले अहिले सरकार डिजाइन गराएको छ।यस्तो फटाहा डिजाइनलाई स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराजा बाईजन अर्लिले हुकुम गर्छु।तुरुन्तै भष्म हाेस
@RamLimbu-rw3vd
@RamLimbu-rw3vd 6 дней назад
🎉🎉🎉 🎉🎉🎉
@khadanandapandey4777
@khadanandapandey4777 3 дня назад
यी भरत बुढा rss को line मा लागेका र राजाबिनाको हिन्दु राश्ट्र बनाउने खालको तर्क मात्र गरेको जस्तो लाग्छ मलाई
@saranthulung293
@saranthulung293 6 дней назад
Maddhesta garnu kya bharatjanggamle
@nbhandari100
@nbhandari100 6 дней назад
यो पत्रकार ताई न तुई को कुरा गर्छ र रविको कुरा दहीचिउरे छ र जन्तालाई धोका दिएको छ र धर्मलाई पनि भ्रम पारेर रा प्र पा लिङदेल का धार्मिक भोट आफुतिर तान्यो यही हो सत्य
@kajikarki4137
@kajikarki4137 6 дней назад
18000 bideshi ugrabadi mareko hora sir le jana yudha vhanu vhako laz ko pasaro
@anilnepal1647
@anilnepal1647 6 дней назад
Lasta ko sambad viral hune vayo yubaraj sir
@user-rq1fx9sr7q
@user-rq1fx9sr7q 6 дней назад
Haawa.mule varate
@pramodprakasahkasaju4884
@pramodprakasahkasaju4884 6 дней назад
Yesta date expired bislekhaka ?
@PurusottamBasnet
@PurusottamBasnet 6 дней назад
Jas lai aafno socheko thiye u birano vayo rajinam dina gako rsp ka mantri rajinam nadi farke rsl ko natak
@THD48
@THD48 6 дней назад
Ki wor ki par ab yahi nite lagu garnu parx kin vni siri oli le ta desha banaudain khankai lagi ho ab antima bekalpa yahi ho
@greenarchery1277
@greenarchery1277 6 дней назад
Hawa
@lifeofabroad-cz1yz
@lifeofabroad-cz1yz 6 дней назад
यो भाते ले भन्न खोजेको के हो? यसको भनाइ अनुसार राजा र प्रचन्ड मिलेर मारेको हो त्यही अनुसार प्रचन्ड राजा सग गए बच्ने हो? यस्ता हलुका टिप्पणी गर्यौ भने तिमिलाई बुडो भन्दैनन जुत्ताको माला लगाउछन।
@deepaksilwal09
@deepaksilwal09 6 дней назад
सडक छापे बिष्लेषक ,दारू खाने भट्टी पसलमा गर्ने गफ जस्ताे बिष्लेषण
@sundipprasai9439
@sundipprasai9439 6 дней назад
Raja aau desh bachau aba
Далее
Luiza Rasulova #luizarasulova
00:37
Просмотров 2,2 млн
Luiza Rasulova #luizarasulova
00:37
Просмотров 2,2 млн