Тёмный

टेलिभिजनको पर्दादेखि परिवारसम्मका कुरा ! | Tikaram Yatri and Rajendra Baniya | Tamasoma Jyotirgamaya 

AP1HD
Подписаться 1,1 млн
Просмотров 226 тыс.
50% 1

किताब जात्राले जुराएको संयोग ! दुई अन्तर्वार्ताकारको अन्तरसंवाद !! #tamasomajyotirgamaya
#yakshaprashna
#ap1hd
Host: Sama Thapa
Speaker: Tikaram Yatri and Rajendra Baniya
Subscribe and Press the Bell icon to get all the News Update.
►ru-vid.com...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►RU-vid: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2022 AP1HD™
#ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork

Развлечения

Опубликовано:

 

24 сен 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 299   
@ramprasadadhikari6748
@ramprasadadhikari6748 Год назад
टिकाराम जिको शुद्ध नेपालि भाषा असाध्यै राम्रो लाग्छ ।।।
@rajubhandari6178
@rajubhandari6178 Год назад
पत्रकार क्षेत्रमा विशेष र प्रिर्य ब्यक्ति दुई लाई एका ठाउँमा देख्दा र एक आपसमा आफ्नो आफ्नो कुरा सुन्न पाउँदा खुशी मन देखि नै साधुबाद😍😍😘😘🙏🙏
@jkgssa
@jkgssa Год назад
टीका दाइलाई जति हेर्याे अझ बढि श्रदा बढेर आँउछ । टिकाराम यात्रीले कुनै एउटा किताब लेखिदिउन 🙏
@user-ms1lw6gd5r
@user-ms1lw6gd5r Год назад
मन देखि सम्मान आउने दुई जना अब्बल दर्जाका पत्रकार को भलाकुसारी एक्दम आनन्दमय लाग्यो 🙏🙏🙏
@skchhetri495
@skchhetri495 Год назад
राजन बानीया जी ले टिकाराम यात्री लाई खुलेर प्रसम्सा गर्नुले उहाको मानबता र स्वछ साथी को स्पस्ठ प्रमाण ब्यक्त हुह्क। तपाईं हरु दुबइ अब्बल् दर्जा को पत्रकार हुनु हुन्छ। keep up the great work, salute to both of you!
@activemedia4818
@activemedia4818 Год назад
नमन दुबै अग्रजहरुलाइ । टिकाराम सर साच्चै सरल व्यक्तित्व हो । यात्री सरको पत्रकारिताको सैद्धान्तिक अध्यन चाहिँ रहेनछ आज थाहा पाए । तर पनि यति सफल पत्रकार 😀😀😀। उहाँ सङ्ग केही बर्ष मेरो एफ एम मा सहकार्य गर्न पाउँदा आफुलाइ भाग्यमानी ठान्छु ।
@premprakashrokaya8233
@premprakashrokaya8233 Год назад
बडा आनन्द आयो ,,, यस्तै पत्रकार ८/१० जना भइदेको भय,,❣️❤️😘
@ramapanthi1267
@ramapanthi1267 Год назад
दुबै जना अब्बल पत्रकार हुनुहुछ दुबैलाई धन्यबाद छ
@baburamkharel2276
@baburamkharel2276 Год назад
Both are my favorites. 1. टिकारामले नेपाली शव्दावलीलाई उजागर गर्नु हुन्छ। राजेन्द्रले हल्का मुस्कानका साथ प्रश्न सोध्नु हुन्छ। 2. बालेन, सागर ढकाल जस्ता लुकेका जवाहर, रत्नलाई देशलाई चिनाउने काम गरि रहनु होला, दुबैले। सागर ढकालको यक्ष प्रश्न १४ लाख पटक हेरि सकिएको छ। बालेनको यक्ष प्रश्न करिब १६ लाख पटक। यस्ता दर्जनौं प्रतीभाहरु अहिले चुनाबको मैदानमा स्वतन्त्र रुपमा ओर्लिएका छ्न। कृपया उनीहरुको बारेमा हामीलाई जान्ने मौका दिनु होला। 🔵🟢🟣🔴🟠
@northpole1674
@northpole1674 Год назад
अत्यन्त प्रिय, मनमुटुमा बस्न सफल दुई पत्रकार ! राजेन्द्रजीको छेउमा टिकाजी अलिक डिमोरलाइज्ड भएजस्तो देखियो । डराएजस्तो, अताल्लिएजस्तो, आत्मविश्वास कम भएजस्तो !
@haribinodkhatiwada8951
@haribinodkhatiwada8951 Год назад
टीकाराम यात्रीजीमा हरेक विषयको गहिरो ज्ञान भएको पाइन्छ ,उत्कृष्ट र सुनिरहन मन लाग्ने प्रश्न गर्नुहुन्छ। लोकप्रिय पत्रकारद्वय बधाईका पात्र हुनुहुन्छ।
@nirBikramThakuri5
@nirBikramThakuri5 Год назад
समकालीन पत्रकारिताको महाहस्तीहरु दुवै लाई नमन गर्दछु
@manrajpariyar3461
@manrajpariyar3461 Год назад
p
@enoshhitang1656
@enoshhitang1656 Год назад
@@manrajpariyar3461 4
@jiwanrayamaji49
@jiwanrayamaji49 Год назад
52:24 👏🏻👏🏻👏🏻 पुरै सहमत छु टिका सरको कुरा र उहाँको विचारमा। दुवै महान पत्रकार हस्तिहरुमा नमन्🙏🏻🙏🏻
@bishnuadhikari452
@bishnuadhikari452 Год назад
यस पुस्ताकै दुई शालिन टेलि पत्रकारहरू ! प्रिय पात्र 😍🙏🙏
@1voice_ofNepal
@1voice_ofNepal Год назад
विषयवस्तु प्रतिको गहिरो खोज , अध्ययन र अनुसन्धान गर्ने प्रश्नमा ओजन एकदमै मनपर्ने प्रस्तोता तपाईं दुबैलाई बधाई तथा शुभकामना । मौका मिल्यो भने फोटो खिच्न मात्रै भए पनि भेट्ने रहर छ । जय नेपाल ! नमस्कार , युएईबाट 🙏🇳🇵🇦🇪
@badri.official4587
@badri.official4587 Год назад
अत्यन्तै मन पर्ने दुई आदरणीय सर हरु प्रती धेरै संमान छ।
@ramchandraraut2502
@ramchandraraut2502 Год назад
टिकाराम यात्री (चौलागाईं )अब्बल तृक्ष्न नेपाली शुद्ध अनि science मिसाए पछि श्रोतालाइ ब्रेनमा करेन्ट लाग्छ।। अनि खरो प्रस्न पुरा प्रस्न आधा उत्तर येति नै काफ्फि
@kbbk7660
@kbbk7660 Год назад
राजेन्द्र सर र टीका सर ले संचालन गर्नु भयको कार्यक्रम को नियमित श्रोता हु ।दुवै जना लाई हृदय देखि नमन
@manohari2903
@manohari2903 Год назад
अति राम्रो कुरा भुजनी मौका मिल्यो नमन छ यहा हरू लाई🙏🙏🙏
@harikarki1548
@harikarki1548 Год назад
नेपाली संचार जगतका मुर्धन्य ब्यक्तिहरुलाई कोटि कोटि नमन छ्🙏🙏🙏
@ramkulung1005
@ramkulung1005 Год назад
😊o
@ramkulung1005
@ramkulung1005 Год назад
Polloooloop
@ramkulung1005
@ramkulung1005 Год назад
o ओलop Plll L youl Plopllol Ll Loll L😊
@gautamnepali7773
@gautamnepali7773 Год назад
​@@ramkulung1005
@gautamnepali7773
@gautamnepali7773 Год назад
​@@ramkulung1005 it
@bishwodarshan9
@bishwodarshan9 Год назад
नेपाली पत्रकारिताको इतिहासमा आजसम्मकै अब्बल पत्रकार हुन् टिकाराम यात्री!
@narbahadurgharti609
@narbahadurgharti609 Год назад
टिकारामजी र राजेन्द्र बानिया दुबैजना मलाई अति मनपर्ने बौध्दिक र स्पस्ट बक्तालाई. एकसाथमा देख्न पाउदा म साह्रै खुशी लाग्यो
@ramprasain235
@ramprasain235 Год назад
मैले प्रत्यक्ष हेरेको थिएँ। मज्जा आयो! धन्यवाद !!
@sanusundas2800
@sanusundas2800 Год назад
दमक मोडेल कलेज का दिन हरु याद आउँछ टिकाराम जि लाई टेलिभिजन मा देख्दा
@anandarana5961
@anandarana5961 Год назад
मेरा प्रिय दुबै पत्रकार सम्मान respectable persons हुनुहुन्छ। राजेन्द्र बानियाँ सरले भनेको कुरा सहि सबै पत्रकार बिकाउ र नेताहरूकाे झाेले हुदैन,यो कुरा सहि हो ।धेरै पत्रकार बिकाउ छन् ,नभएका होइनन् । तर यहाँ २ जना भने बिकाउ वाला पक्कै होइनन् र छैनन् ।
@J.Everest
@J.Everest Год назад
एक नेपालको साहित्य विकास र अर्को राजनैतिक शुद्धताका लागी लागेकाछन्, असल छन्, दुवैको उद्देश्य जीविकोपार्जन सहित देश प्रति समर्पित छ, शुभकामना !
@anitanepal2257
@anitanepal2257 Год назад
अति नै मन पर्ने व्यक्तित्व
@mahendrashahi450
@mahendrashahi450 Год назад
गज्जब लाग्यो मज्जा आयो
@premgrg813
@premgrg813 Год назад
In my opinion,Tika Ram has a knowledge of ocean in every genre. I felt like he is a philosopher.
@maruni2022
@maruni2022 Год назад
Not Knowledge. He just accumulating the information.
@sushilaryal6699
@sushilaryal6699 Год назад
तैट
@BigBrain-sx4pm
@BigBrain-sx4pm Год назад
@@maruni2022 Knowledge refers to the awareness or understanding on the subject acquired from education or experience of a person. Information is nothing but the refined form of data, which is helpful to understand the meaning.
@Geeta_Smriti_Kathayat
@Geeta_Smriti_Kathayat Год назад
शब्द र संम्बादका वादशाह 🙏🙏🙏
@yadavrajsharma2381
@yadavrajsharma2381 Год назад
अब्बल दर्जाका दुवै कार्यक्रम प्रस्तोताहरूलाई हार्दिक नमन !
@nirmalathapa6696
@nirmalathapa6696 11 месяцев назад
दुबै जना संचारकर्मीकाे प्रस्तुति मलाई निकै मन पर्छ,हजुरहरुकाे मिहिनेत , ज्ञानकाे भण्डार र प्रस्तुति प्रति मेराे उच्च सम्मान छ ।
@priyalamichhane1204
@priyalamichhane1204 Год назад
फेरिपनि टोकए फेरिपनि रोक्य विजय कुमार पाण्डे ज्यू को मिठो सम्झना अनि बेक्तिका रुपमा दुवै बेक्तित्व अब्बल, नरिवल भित्रको संवेदनशील चर्को,पिरो,टर्रो खरो,..........तपाईँ त्यस्तो भएर यस्तो कस्तो भएको हो कि त्यस्तो भया यस्तो भएको हो र देशको हालत यस्तो भयर त्यस्तो प्रस्न सोधेको हूँ wawo जनताको प्रश्न सोद्धा त्यस्तो प्रश्न भएको हो 🙏 अनन्न मित्रहरूको भलाकुसारी अत्यन्तै मार्मिक शिक्षा प्रदक🙏🙏✍️✍️✍️
@basudevchaulagain2216
@basudevchaulagain2216 Год назад
महान दुई पत्रकार को सम्मेलन बहुत सुन्दर लाग्यो। दुवै जना सत्य तथ्य कोजय होस। धन्यवाद ज्ञापन गरन चाहन्छु प्रणाम छ अनुशासन मा हुनुहुन्छ।
@mahatoashokkumar2213
@mahatoashokkumar2213 Год назад
समकालीन पत्रकारिता हस्ती भनेर चिनीने वहा हरु हुनुहुन्छ। साथै प्रेम बानियाँ जि र जिबराज आशरित जि लाई पनि यस्तै सम्बाद मा जोडिएको देखिन पाउने चाहना छ। हजुर हरु चारै जना मेरो आदर्श हुनेहरू मा पर्नु हुन्छ । पत्रकारिता क्षेत्र बाट देश,समाजका गहना बनी राजनीतिक सुधारको लागी भुमिका अझै प्रयत्न गरिदिनुपर्छ ।
@manbahaduragri6095
@manbahaduragri6095 Год назад
राउटे समुदाय को अवस्था र व्यवस्था अरु कुनै पि एच डि विद्वान ले बोलेर हुदैन कहिल्यै काहि सम्बिन्धित व्यक्ति नै लाइ बोलाउनु पर्छ । राष्ट्रिय मिडिया मा सबै वर्ग समुदाय को सामान पहुजँ हुनुपर्छ । मिडिया सामाजिक डक्टर हुनुपर्छ ।
@balbahadurbista3444
@balbahadurbista3444 Год назад
सलाम दुबैजनालाइ 🙏🙏 क्रान्तिकारी पत्रकार भन्न रुचाउँछु
@kalpanasubedi6592
@kalpanasubedi6592 Год назад
धेरै राम्रो लाग्याे 🙏🙏
@padamthapa9991
@padamthapa9991 Год назад
उच्च सम्मान छ।नेपाली पत्रकारकारिताका हस्ती दोय,टीका यात्री र बानियाँ सर लाई।
@krishnabhujel541
@krishnabhujel541 Год назад
समा जी लाई धन्यवाद । यति राम्रो कार्यक्रम को लागि 🙏
@abinashbastola7040
@abinashbastola7040 Год назад
Salute both of you.
@birmanwood8101
@birmanwood8101 Год назад
मैले सधैं नछुटाई हेर्ने कार्यक्रमका प्रस्तोता अस्ति
@uddhavadhikari2456
@uddhavadhikari2456 Год назад
दुबै बौद्धिक पत्रकारहरू को कुराकानी मिठो लाग्यो 👍
@1SaaN
@1SaaN Год назад
“तमस्वोर्मा ज्योतिर्गमाया “ एक सन्किर्ण कार्यक्रम हो । एकल धर्म प्रचारक प्रस्तुती भन्दा फरक नपर्ला । तर पनि टिकाराम यात्रि प्रस्तोता प्रती भने सम्मान नै छ ।
@purnab.c5248
@purnab.c5248 Год назад
निकै मीठो सम्वाद
@durgarajbal247
@durgarajbal247 Год назад
अति नै मन पर्ने ब्याक्तित्व !!
@tilaxmibasnet8555
@tilaxmibasnet8555 Год назад
नेपाली संचार जगत का दुई महत्व र दुर्लभ हस्ती लाई नमन
@jokrajkulung6739
@jokrajkulung6739 Год назад
ज्ञान भएका टिकाराम कट्टर हिन्दुवादी हुनु स्वाभाविकै हाेला । तर सार्बजनिक अाेहदाका मानिसमा नदेखिए राम्राे । बाँकी प्रस्तुतीकरण र संबादकाे गहिराई त गजब छ ।
@kailashoffical6993
@kailashoffical6993 Год назад
👉️ दुबै जनालाई मन देखि सलाम छ 🙏🙏✊✊
@harisitoula1172
@harisitoula1172 Год назад
टीकाराम यात्रीको पत्रकारिता र वहॅाको खोजपुर्ण कायर्यक्रमले मलाई सारैनैआनन्द बिभेारबनाऊछ।वहॅाकोप्रस्तुतिनै यति सहज सरल छन र यतिधेरै ज्ञान बर्दक छन म वहॅाको प्रस्तूतिसंग कहिलै अघाउदिन ।ज्ञनको भोक जगाउने ब्यक्तिलाई म कसरि सम्बोधन गरौ थाहा छैन ।
@bedh.b692
@bedh.b692 Год назад
अस्याध्यै राम्रो 🌱💚
@JRDTech
@JRDTech Год назад
गजब लाग्यो 🙏
@krishnathapa7240
@krishnathapa7240 Год назад
पत्रकारिता जगतका दुई महान हस्ती एकै स्थानमा रहि संवाद हुनु , अत्यन्त जानकारीमुलक हृदयस्पर्शी संवाद।।
@dhura_pata
@dhura_pata Год назад
पत्रकार भन्ने बितिक्कै मैले सम्झिने मुहारहरु मध्येका यी दुई जनालाई एक ठाउँमा देख्नपायौ। हाम्रो यो सौभाग्य नै हो । तपाईंहरु बाट अरु पत्रकारहरुले पनि धेरै कुरा सिकुन र फलो गरुन🇳🇵🇳🇵🇳🇵😍😍
@gosaikundatv2268
@gosaikundatv2268 Год назад
मलाई दुबै जना पत्रकार ज्यु मन पर्छ ।जय होस दुबैको
@bhagabatapandey1682
@bhagabatapandey1682 Год назад
जय होस ।।।
@basudevchaulagain2216
@basudevchaulagain2216 Год назад
दुइटा हाती जुददा बडो रमाइलो हुदोरहेछ। आहा ठोस कुरा गर्नुहुन्छ धन्यवाद छ जयहोस
@medicallife3738
@medicallife3738 Год назад
Tika ram yatri has huge ocean of knowledge and vocabulary
@Mohan-oh7bg
@Mohan-oh7bg Год назад
सम्पुर्ण लाई हार्दिक बधाई तथा धन्यवाद ।
@sureshbhandari2689
@sureshbhandari2689 Год назад
Awesome thanks kitab jatra
@inspiration8798
@inspiration8798 Год назад
टीका दाइ मिठाे प्रस्तुत गर्न काेशिस गर्नुहुन्छ। राजेन्द्र दाइ खराे रुपमा प्रस्तुत गर्नुहुन्छ
@worldnews308
@worldnews308 Год назад
यी दुइकै फ्यान हुं म यत्तिका बौद्धिक व्यक्ति बिरलै छन् नेपालमा
@kamaldevkota8048
@kamaldevkota8048 Год назад
दिलभुसण पाठक र जगदीश पोखरेल लाई पनि ल्याउनुपर्ने 🙏🙏
@bhagirathadhikari8631
@bhagirathadhikari8631 Год назад
यी दुबै जना मलाई मन पर्ने पत्रकार हुन,टिकाजी ससरिर भेट त भा छैन तर राजेन्द्रजि निजीस्कुलका समेत संचालक भएकोले पटक पटक भेट हुने मौका त मिलेकै हो ता पनि उहाँ हरुको कार्यक्रम हेर्दा दुबै जना मेरोबिचार बोली रहेका निकटतम परिवारका सदस्य हुन भन्ने लाग्छ
@rudrakafley9466
@rudrakafley9466 Год назад
My favorite journalist both are legend
@sonamthimmisherpa7542
@sonamthimmisherpa7542 Год назад
उत्कृष्ट व्यक्तित्वहरु हुन।
@suryaman8998
@suryaman8998 Год назад
मज्जा अायो,,शब्दहरु सुन्न,,हाल म अबुधाबि बाट ।।
@shyammishra9304
@shyammishra9304 Год назад
साह्रै मजा आयो कार्यक्रम हेरेर। 🙏🙏🙏👍️
@udaybasnyat8344
@udaybasnyat8344 Год назад
आभार 🙏
@dillirajpant297
@dillirajpant297 Год назад
दिक्षाको प्रश्न मा दम छ ! टाउके नेताकार्यकर्ता सङ किन जोडिएको ?? एउटा केपिको एउटा शेरेको पत्रकार मात्र किन ??
@bhimprakashmalla
@bhimprakashmalla Год назад
पत्रकारिता दुई अस्तीहरु 🌹🌹
@tilakbk6341
@tilakbk6341 Год назад
एकदमै दीग्गज संवाददाताहरू
@dantamang1633
@dantamang1633 Год назад
टिकारामजि साहित्यिक र सिमित अध्यात्मिक परिधिभित्र रमाउने ब्यक्तित्व भएको हुँदा खासमा अब्बल पुरेत हुनुपर्ने । बानियाँ जि केही बढी समयसान्दर्भिक पत्रकार हुन भन्ने लाग्छ।
@rudrashrees9868
@rudrashrees9868 Год назад
एकै मन हुन्छ भने मदन दाइ र हरिबन्श आचार्य दाईलाई माया लाग्दछ।
@kenamdong1281
@kenamdong1281 Год назад
अपेक्षा थियो, आज पूरा भयो।झन्डै एक घण्टा त दस मिनेट जति नि भएन।
@dogapart4701
@dogapart4701 Год назад
म यहाँहरु दुवै जनाको कार्यक्रम हेर्ने गर्छु बिशेष गरी टिकारम जि को तर पात्र र बिषय बस्तु छानेर मात्र। संधै प्रश्न गर्ने ठाउमा देख्थे आज वहाहरुलाई प्रश्न तेर्स्याई रहेको देख्दा गज्जब लाग्यो।
@uttamkarkee8889
@uttamkarkee8889 Год назад
तपाई दुबै लाई धन्यवाद मेयर बालेन लाई हाम्रो माझ लेइदिनु भाकोमा
@alemagar6995
@alemagar6995 Год назад
2 legend
@gayatrinandan405
@gayatrinandan405 5 месяцев назад
सचेतनाको प्रादुर्भाव नहुँदासम्म अतिथिमा चेतनाभावको प्रयोगभाव न्यूनतम् भएमात्र पनि परिवर्तन असम्भव रहन्न देखिन्न !
@Tangsang_1
@Tangsang_1 Год назад
सयौ लेजेन्डरी दर्शकहरुको सामु २ लेजेन्ड्सहरु । रमाइलो।।
@info4u598
@info4u598 Год назад
मेरो सबैभन्दा पृय दुई अनुकरणिय ब्यक्तित्व।
@bhuwanadhikari7324
@bhuwanadhikari7324 Год назад
Both of li naman🙏🙏
@ramuraut1047
@ramuraut1047 Год назад
विशेष र प्रिय व्यक्तित्व हरु!
@kedarnathbhattarai5036
@kedarnathbhattarai5036 Год назад
दुबै जना लाई हार्दिक धन्यवाद। अन्तर्वार्ता लिदा जस्तै गरि प्रस्न गरेको भए अझै धेरै राम्रो हुने थियो कि?
@nabinbohara6883
@nabinbohara6883 Год назад
Wow ... glad to see both of u here !😍😍
@bishnuprasadacharya5012
@bishnuprasadacharya5012 Год назад
गजबको तरिका किताब जात्रा । टिकाराम जी त संस्कृत पृष्ट भूमिकोहो कि भन्ने मेरो भ्रम निवारण भयो ।
@pusparajoli8359
@pusparajoli8359 Год назад
2 legend in single frame...wow❤️❤️❤️❤️❤️
@BabuRam-pv3pf
@BabuRam-pv3pf Год назад
दुबै हस्ती लाई उच्च सम्मान छ
@prakashkc2902
@prakashkc2902 Год назад
राजेन्द्र सरले पाहुनालाई प्रस्न सोधिसकेपछि उत्तर सुन्ने धैर्यता गर्न सुझाव छ ❤❤❤बाकी दुइजनाकै राम्रो छ, दूईजनालाई सुभकामना🎉
@maxmaxie1328
@maxmaxie1328 Год назад
No red-carpet for guest please.
@sarojtamangsaroj371
@sarojtamangsaroj371 Год назад
Great journalist and great persons proud to be Nepali by watching them🇳🇵🇳🇵🇳🇵 God bless you🇳🇵
@mangalascookingrecipes
@mangalascookingrecipes Год назад
Excellent programme ! both of you are my favorite.
@pradipkumarpoudel365
@pradipkumarpoudel365 Год назад
कसम मैले हिजो मात्रै कमेन्ट गरेको थिएं उहाहरुहस्ता संचारकर्मी कोहि पनि छैनन्् भनेर। उहाहरुबाहेक जगदीश खरेल, रुपेस श्रेष्ठ , जिबराम भन्डारी , निमेष बन्जाडे समा थापा समेत, मैले हिजोमात्रै जगदीश खरेलको कार्यक्रम hot seat मा लेखेको थिएं, हेर्न सक्नुहुन्छ सबैले। आज सांचै ३ जनालाई एकैपटक देख्दा खुशी लाग्यो।
@aavashluitel8877
@aavashluitel8877 Год назад
Great to see two journalist in a single frame. Rishi dhamala needs to learn from these great personalities
@prasiddhajungkhadka
@prasiddhajungkhadka Год назад
बडो रमाइलो लाग्यो।
@arpan2342
@arpan2342 Год назад
मलाइ लाग्छ वहाँ चाहिँ टिकाराम सर हिन्दुबादी चरित्र जस्तो लाग्छ तर सर यस्तो व्यवहार नगर्दा राम्रो ।
@bishalkc8863
@bishalkc8863 Год назад
Wow Kati ramailo❤
@jeminmaharjan2676
@jeminmaharjan2676 Год назад
Excellent programme !
@laxmangc7237
@laxmangc7237 Год назад
Excellent
@kajigajmer4154
@kajigajmer4154 Год назад
it is best conversation of between
@dibakarpant3390
@dibakarpant3390 Год назад
Both are competent and well-knowledged persons ! Naman to both ! Jay Janani Nepal !
@BigBrain-sx4pm
@BigBrain-sx4pm Год назад
Knowledge refers to the awareness or understanding on the subject acquired from education or experience of a person. Information is nothing but the refined form of data, which is helpful to understand the meaning.
Далее
On Air With Sanjay #312 - Tikaram Yatri
2:22:00
Просмотров 399 тыс.
Good dad 🥰 #demariki
00:17
Просмотров 6 млн
У Котика Отняли Игрушку 🥺
0:15
Попалась за конфету 🍭🙃
0:20
Просмотров 1,9 млн
Не плавайте тут! 🏊🚫
0:24
Просмотров 1,7 млн