Тёмный
No video :(

डा उद्धव भन्छन् : फेरियो भु-राजनीति,नेपालमा खतरनाक हलचल हुँदै ।। २८ गते के हुन्छ भन्न सकिन्न_DrUddav 

Churo Kuro TV
Подписаться 108 тыс.
Просмотров 10 тыс.
50% 1

Churo Kuro Tv
मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#kpoli
#prachanda
#ravi
#rishidhamala
#sidhakurajanatasanga
Program : Churo Bahas With Umesh Subedi
Presenter : Umesh Subedi
Guest: Dr Uddhav Sigdel
Camera : Kabindra Oli
Editor : Kabindra Oli
Don't forget to Like, Comment, Share and Subscribe.

Опубликовано:

 

22 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 37   
@shambhukuikel7169
@shambhukuikel7169 Месяц назад
धन्यवाद डा उद्दब सिग्देल ज्यु हालै नेपालमा हुन लागेकाे सत्तामा मुकुण्डाे अलग भएका एजेन्टहरुकाे नालिबेली स बिस्तार विश्लेषण गर्नु भएकोमा ।
@mohanprasadacharya
@mohanprasadacharya Месяц назад
नेपाल र नेपालीको अस्तित्व समाप्त गर्ने अन्तिम क्षणमा छन् विदेशिहरु ॥
@reshampurja6996
@reshampurja6996 Месяц назад
१००% सान्दर्भिक अनि सटिक विश्लेषण, प्रा. डा. उद्धव सिग्देल ज्यु को👍️👍️
@rabibaral9333
@rabibaral9333 Месяц назад
१००% सान्दर्भिक खराे बिष्लेशण ।
@ravishakya7085
@ravishakya7085 Месяц назад
एकदम सहि र जायज बिष्लेषण हो डा उध्दसर! देशको अर्बौं रुपैयाँको बजेट खाइरहने र देशको सुरक्षाको ठेक्का लिइरहेको सेनाले के केरा हेरेर बसिरहेको हो त ?? देशै नरहने स्थिति आइसकेको देख्दादेख्दै ती असक्षम, अराष्ट्रबादी, दलाल चरित्रका पार्टीनेताहरूलाई सहयोग र समर्थन गर्दै सलाम ठोकिरहने हो त??? यो एउटा गरीब र सानो भूराजनीतिक मुलुकका जनताको यक्ष प्रश्न हो!!!! सावधान होऔं!!!
@raichandra1632
@raichandra1632 Месяц назад
उद्धवजि सटिक बिश्लेशन ! उमेश भाइ धन्यबाद, तार्किक प्रस्न ।
@jangarai2582
@jangarai2582 Месяц назад
आदरणिय मिडीया ज्यु, जनता को निरास,यो ३दल ले नै हटाऊन सकदैन, बि देशी को सक्ती बाट चलेको दलहरू,हो, मालिकले जे भन्छ त्यो गर्नै पर्छ, कि सुलेमानी
@shambhukuikel7169
@shambhukuikel7169 Месяц назад
❤❤❤ सहि बिचार धन्यवाद
@hembhatta8134
@hembhatta8134 Месяц назад
अत्ती राम्रो बिचार सिग्देल सरको🙏
@jangarai2582
@jangarai2582 Месяц назад
शेरे लाई,मन्त्री बनाय अमेरिका सेना नेपाल आऊछ, ऊत्तर संग नेपालको वार हुन्छ, मान्छे सखाप हुन्छ, राम्रो हुन्छ, खोजेको पुग्छ
@jangarai2582
@jangarai2582 Месяц назад
हो सरखार किन लामो जाँदैन, जब बिदेशीले सासक लाई चलाऊछ,सासकहरू बिकछन,
@narayadahal
@narayadahal Месяц назад
डा. सिग्देल को विश्लेषण मलाइ अहिले को अरु को भन्दा पृथक लाग्यो❤
@somnathniraula6405
@somnathniraula6405 Месяц назад
प्रदेश खारेज नगरी हुदैन अहिले हेरौ प्रदेश बाट भएका फजुल खर्च ले देखाउछ
@kshitijraut3861
@kshitijraut3861 Месяц назад
Dr. Uddab sap is absolutely right
@keshavupreti120
@keshavupreti120 Месяц назад
dr साबले यहि स्टुडियो यहि चुरो कुरामा यहि कुर्सीमा बसेर उमेस सर लाई केही बर्स पहिले दिएको अभिव्यक्ति मैले बिर्सेको छैन रहेछ ,फेरि याद आयो र कमेन्ट गरेको
@KrishnaDhamala-ze8xr
@KrishnaDhamala-ze8xr Месяц назад
राप्रपाले राजा छोडेको अबस्थामा प्रचण्डेले राजा बोक्छ भन्नू मुर्खता मात्रै हो।
@govindagovindalamichhane3310
@govindagovindalamichhane3310 Месяц назад
आमा नभई सनातन हुदैन राष्ट्र नभई नागरिक हुदैन। त्रिमुल नेपाल त्रिमुल नेपाल चितवन त्रिमुल नेपाल राप्तीनगर चितवन। जय गलगाणतन्त्र जय ठग लुट दलाल तन्त्र जय ज्यानमारातन्त्र। जय जननी।
@aavashpant2842
@aavashpant2842 Месяц назад
A b pant right version and right discussion
@tikarambhusal8657
@tikarambhusal8657 Месяц назад
07 सालको संवैधानिक नैतिकताबारे लेखाजोखा किताब लेख्दा मोटो किताब नै हुन्छ, खासमा संविधान दुई खंभे नीतिले एउटा भारतको संविधान, अर्को नेपाल को विधानसभा ले नेपाल चलाउने र राजा मान्नु ,भारतको संविधान बराबर मान्यता पायो। यो नैतिक सवाल हल भएकोछैन । शिक्षा मंत्रालय 🇮🇳 नेपाल सरकार 🇮🇳
@user-mn7lc6mv8p
@user-mn7lc6mv8p Месяц назад
Indooo europian mccc attankabad gantantra nepal
@gitaupadhayay8043
@gitaupadhayay8043 Месяц назад
केकाे उथ्याल पुथ्याल हुनु पत्रुकार ज्यू तिनै जना शेरे,केपे,प्रचन्डे मिलेर पालै पालाे सत्ता चलाउने सरकारी खजानामा भागबन्डा गरी माेज गर्ने नै हाे ।
@KDRai-sn8gy
@KDRai-sn8gy Месяц назад
मोदिको बहुमत आउँछ भन्नू भएको थियोनी!😃😃😃
@keshavupreti120
@keshavupreti120 Месяц назад
प्रसङ्ग चोटिलो नै छ ,तर dr साबको कुनै कुनै विश्लेषण ले फेल खाएको छ ,जस्तै india मा मोदिको बहुमत को दाबी र नेपालको राजनितिक मा केपि pm हुने बाटो सदाका लागि बन्द भन्नू हुन्थ्यो तर अहिले केपि नै pm हुने प्रस्ताब र संकेत देखिएको छ !!!
@gokulbastakoti7685
@gokulbastakoti7685 Месяц назад
haina yo jhary mukul ko naam chahi kina linu paryo kya party bhitra basera gaddari garnay lai jasle pani nikalxa ni haina ra bhanya achamma lagxa baa
@tikarambhusal8657
@tikarambhusal8657 Месяц назад
गणतंत्रनेपाल हामीनेपाली जयनेपाली स्थानीयभारतीय जयगोरखानेपाली,जय नेपाल,जय हिन्द,जय भारत भारत हाम्रोराष्ट्रहो शिक्षामंत्रालय🇮🇳 नेपालसरकार🇮🇳 राष्ट्रपाल- रामचन्द्र पौडेल,रामसहाययादव राष्ट्रपति-दौपदी मुर्मु CMप्रचण्ड विधानसभा नेपाल भारतीयसंयुक्त संघ दिनेशज्यू माथी जस्तै गरौ
@niranjanpaudel5893
@niranjanpaudel5893 Месяц назад
पुरानाेअन्तरवार्ता
@raichandra1632
@raichandra1632 Месяц назад
हजुर, होला ।
@mahendrakarki9248
@mahendrakarki9248 Месяц назад
timi haru ko chhahi chha has lagdo kureo
@shrayasharyal8172
@shrayasharyal8172 Месяц назад
हावा गफ
Далее
КТО ЛЮБИТ ГРИБЫ?? #shorts
00:24
Просмотров 1,1 млн