Тёмный

डा. जयराज आचार्यको खुलासा: विपी-महेन्द्र राजनेता, प्रचण्ड-ओलीको नालीबेली, कूटनीतिमा चमत्कार 

Prime Times HD
Подписаться 1,6 млн
Просмотров 21 тыс.
50% 1

Опубликовано:

 

19 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 51   
@sashijungthapa5591
@sashijungthapa5591 8 месяцев назад
प्रा डा जय राज आचार्य प्रती नमन।हजुर जस्तो बौद्धिक र कुटनितिज्ञ ब्यक्तिले अन्तरबार्ता दिनु जानू अघि अन्तरबार्ता लिने ब्यक्तिको बौद्धिकस्तर हेरेर मात्र जादा राम्रो होला।
@shambhupdpokharel4686
@shambhupdpokharel4686 7 месяцев назад
यिनी जस्तो बौद्धिक ब्यक्तित्व यस्तो ब्यक्तिले लिने अन्तर्बार्तामा जानु हुदैन ।
@NirajanDhanuk-ff4wj
@NirajanDhanuk-ff4wj 3 месяца назад
मन पर्दैन interview dinna Vannu hunthyo khai कसरी dinu vayexa
@lilagautam3131
@lilagautam3131 8 месяцев назад
विद्वानसंग अन्तर्वार्ता लिने पत्रकार पनि जानकार नै हुनुपर्छ,हेर धमलाकाे प्रश्नको स्तर !
@dharmalaluranw7328
@dharmalaluranw7328 8 месяцев назад
राजा आउनु भयो भने बालेन प्रधानमन्त्री हुनुपर्छ। जय नेपाल 🇳🇵🇳🇵🇳🇵🙏🏻🙏🏻🙏🏻
@sumenshffpro309
@sumenshffpro309 8 месяцев назад
बिपी फुस्रा कुरा गरेर राजनेता भनी टोपलिएका। राजा महेन्द्र आफूमा भएको क्षमता देखाएर राम्रो काम गर्नु भएको थियो। बिपी को चाहिने भन्दा बढी गुनगान भएको देखिन्छ ।
@GovindaRijal-jr3lv
@GovindaRijal-jr3lv 8 месяцев назад
नमस्कार पनि छैन केही छैन...सिदै आको जनता जान्न ..हेर्ने लाई हेपेको हो धमला ले कि संस्कार सिकेको छैन??
@janjantimalsina1465
@janjantimalsina1465 8 месяцев назад
Pr.Dr. Jay Raj Acharya 👍🙏🏼
@phanindrakhadka2835
@phanindrakhadka2835 8 месяцев назад
Intellectual interview ❤
@bijaythapa8281
@bijaythapa8281 7 месяцев назад
यी रिखी संग अन्तर्वार्तामा नबस्नु भएको भए राम्रो बुझिन्थ्यो !
@madanshahi9549
@madanshahi9549 7 месяцев назад
Brilliant interviewee
@avishekpandey4477
@avishekpandey4477 7 месяцев назад
भारतको तलुवा चाटुवा नेपाली नेताभनाउदा नेपाल र नेपाली जनताको रगत र पसिनामा भ्रस्ट्राचार गर्न राज्यका प्रमुख अङ्गलाइ राजनिती नियुक्ती सरुवा बढुवामा गठबन्धन भागवन्डामा सिन्डिकेट गर्ने र राजनितिलाइ उधोग बनाउन उदार जनताका लालगद्धार नेता हुदासम्म नेपालको हितमा त छदैछैन केवल विदेशिको हितमा समेत छैन र हुदैन पनि किनभने नेपालका चप्पल किनेर लगाउन नसक्ने भिखारी नेता तथा निजका कार्यकर्ता बाट मुलुक बन्दैबन्दैन।सम्पुर्ण जन जन र मनले मनन गरौ।
@krishnaharithapa7113
@krishnaharithapa7113 8 месяцев назад
❤❤jaya Sir 🙏
@avishekpandey4477
@avishekpandey4477 7 месяцев назад
नेपालनिती नहुदा प्रो विदेशी नितिकै कारण नेपाल नेपाल रहेन तेसैले हामी नेपाली रहेनौ भन्न किन नसक्ने?
@pokhrelom6440
@pokhrelom6440 7 месяцев назад
रामपुर कृषि फर्म,हेटांैडा काठमाडौं राेप वे, टी सी एन,अाैलाे उन्मुलन कार्य,परवानीपुर कृषि फर्म,राप्तीदून विकास याेजना, धनगढी डडेलधुरा वाटाे सवै अमेरिकन सहयाेग मा हाे।
@kedarsinghrathour7732
@kedarsinghrathour7732 8 месяцев назад
स्तर हेर,हवाको ,धेरै देश घुमेर कुटनिति राम्रो भयो रे।
@bhubandevkota553
@bhubandevkota553 8 месяцев назад
prof.dr jay raj sir lai jhukera salute...tara patrakar ji chahi baudik patrakar vanda manchhe anusar boli garne patrakar parnuvayo jasto lagyo
@shambhupdpokharel4686
@shambhupdpokharel4686 7 месяцев назад
ऋषि धमलाले सारै राम्रो मान्छे ल्याको तर मैले हेरिन यो अन्तर्बार्ता । किनभने यिनले भनेको कुरा यो ऋषि धमलाले बुझ्दै बुझ्दैन । त्यसैले उस्ले जयराजजी ले दिएको जबाफ सुन्दै सुन्दैन ।
@sumenshffpro309
@sumenshffpro309 8 месяцев назад
जय राज बिपीको भक्त भएर बिपीको बढी गुनगान गएको हो। बिपीले राजनेता भनिने गरि कहि केही गरेको देखिदैन।
@dhurbaprasaddangal2640
@dhurbaprasaddangal2640 8 месяцев назад
नेतालाई भय ढोग्ने थियो उहाँलाइ केहि छैन आज कता बाट जयराज आचार्य लाइ सम्झियको होला रिगल रोज राणा अरु चोर नेतालाई मात्रै अन्तरबार्ता लिनेले अचम्म लाग्यो मलाई
@kalpanatiwari6900
@kalpanatiwari6900 8 месяцев назад
राजा महेन्द्र ले जति गरेको बिकास गर्न अहिले का दल हरु ले १०० बर्ष मा पनि गर्न सक्दैनन्
@channeld4641
@channeld4641 8 месяцев назад
वरिष्ठ पत्रकार भएर पनि प्रश्नहरुको मान राख्न सक्नुभएन। अतिथिले आफ्नो सुझबुझले धेरै हदसम्म कार्यक्रम राम्रो बनाइदिनुभयो।
@rajankunwar6653
@rajankunwar6653 7 месяцев назад
Jay Raj Acharya with Rishi Dhamala ????
@ganeshbalak2311
@ganeshbalak2311 8 месяцев назад
Guest anusar ko patrakar vayena ki jasto feel vayo
@sureshdahit7574
@sureshdahit7574 5 месяцев назад
यो धमलाको टि भि, रेडियो का सबै अन्तर्वार्तामा खाली अहिलेको सरकार बिग्रेर काङ्ग्रेसको सरकार कसरी बन्छ भन्ने बहस र समाचार मात्र हाल्छ, भन्न त पुर्वाग्राही छैन भन्छ तर हेर्दा छ भन्ने प्रस्त छ
@avishekpandey4477
@avishekpandey4477 7 месяцев назад
काम गरेर खाने नेपाली जनतालाइ पार्टिको झोले बनाउने नेपालका राजनितिदलहरुकै कारण दलालतन्त्रको निरन्त्ररताले कदापी मुलुक बन्दै बन्दैन।
@badribahadurkarki9808
@badribahadurkarki9808 8 месяцев назад
आज संघियता, गणतन्त्र र धर्मनिरपेक्षता कसैले पनि स्विकार गरेकै छैन्। यि पत्रकारले सबैले स्विकार गरेको भन्न कसरि सकेको हो????? खालि नेपाली जनता झुक्याउने काम मात्र गर्ने??? वात करता है।
@RajeshSharma-12
@RajeshSharma-12 8 месяцев назад
धमला जी guest राम्रो छ।
@chakrachand1410
@chakrachand1410 8 месяцев назад
के सरकारले गरेको राम्रो कामको समर्थन गर्ने हिम्मत छ ? हामि कांग्रेसीजनले राप्रपा, रास्वपा, ओली हरुको को दाउ के छ भनेर बुझ्न जरुरि छ । पुरानो घाउलाई कोट्याइराखेर देशलाई फेरि द्वन्द्वतिर फर्काउने यीनिहरुको उधेश्य हो।
@krishnarajsubedi
@krishnarajsubedi 8 месяцев назад
अनपढ काजु कति हँसाऊ छ।बौद्धिक क्षमता भएका मानिस सँग अन्तरवार्ता लिएको छु भन्ने थाहा छैन।
@baldevkhadka2035
@baldevkhadka2035 8 месяцев назад
यस्ता पत्रकारको सवालमा पनि जबाफ दिरहनु भाछ , यस्तापो बिध्वन कुट्नितिग्य, उहासङ्ग प्रस्नगर्नी क्षमता नभएको घामट पत्रकार।
@ShailendraAdhikari-qp3mr
@ShailendraAdhikari-qp3mr 8 месяцев назад
❤❤❤❤❤ legend. Respected. Dr.shaba. Pararastrabidha. ❤❤❤❤❤
@neeshamkhadka
@neeshamkhadka 8 месяцев назад
2017 साल पुस 1 गते यदि राजा महेन्द्र ले कु नगरेको भए यो देश नै रहदैन थियो । यि लडुवा हरु बुज्दैन अहिले पनि भारत ले संघीयता को नाम मा नेपाल को कोशि प्रदेश मधेस प्रदेश खान खोज्दै छ भनेर ।😢 यो खाते दलाल हरु भन्दा त राजा हरु कति राष्ट्रबादि बादि 😏 राजा बिरेन्द्र बिधान सभा हटाए नत्र तै विधान सभा बाट देश खान लाको थियो भारत ले 😢 राजा ज्ञानेन्द्र लाइ सत्ता नछोड । भुटान जसरि बस भन्यो । राजा ले मानेन म जान्छु बरु मेरो देश रहिरहोस भनेर । यस्तो राष्ट्रबादि छ्बि भएका राजा लाइ पाखा लगाएर आज हेर यस्तो बनायो मुलुक 😏 आर्थिक रुप मा चिरा चिरा पारेको छ । ज्ञानेन्द्र ले छोडेर जाने बेला 22 अर्ब रिन भएको देश मा आज 17 बर्स मा 30 खर्ब राडि छोरा हरु ले गर्न चाइ के खोजेको होला । 😢
@pokhrelom6440
@pokhrelom6440 7 месяцев назад
धमलाजी तपाईंको प्रश्न साेध्ने तरीकाले तपाईं बढी जान्नेछु भन्ने लाग्दाे हाे। तर जनतामा तपाईंको वाेल्ने तरीकाकाे छवि राम्रो छैन्।
@DineshKhatri-w7p
@DineshKhatri-w7p 8 месяцев назад
उहाको कुरा नेताले सुनु पर्ने छ
@janardanpokharel2541
@janardanpokharel2541 8 месяцев назад
सारगर्बित भनाइ।
@meetasingh6148
@meetasingh6148 8 месяцев назад
Very nice listening to you,sir
@sureshdahit7574
@sureshdahit7574 5 месяцев назад
काङ्ग्रेस को खेताला पत्रकार ऋषि धमला
@AbhiNash-i6m
@AbhiNash-i6m 8 месяцев назад
Yesko video ko Title herda pani kanparo tatxa vanya :D
@dharmasharma7999
@dharmasharma7999 7 месяцев назад
Patrakar ko question jasto Vaya Pani answer ramro bichar India ko matra ghumai rane question
@chatgpt2023.
@chatgpt2023. 8 месяцев назад
china 140 coror
@Kulraj-u6i
@Kulraj-u6i 8 месяцев назад
Kaju ko aaja samma ko ramro antarbarta
@kedarsinghrathour7732
@kedarsinghrathour7732 8 месяцев назад
ए घपला बोल्न दे न।कराएर बोलेर ठुलो भइन्छ?
@somebody4442
@somebody4442 8 месяцев назад
Rishi Sir, Your questions are not as You had to
@prakashlama3385
@prakashlama3385 8 месяцев назад
indo american ajend ho timi
@s.g.6199
@s.g.6199 8 месяцев назад
Guest euta bhanda bhadai feri keko fadko ni ? Tata na chharo ko interview ?
Далее