Тёмный

तपाईंको फोटो प्रयोग गरी कालो जादु गर्न सकिन्छ ? | Sadhguru Nepali 

Sadhguru Nepali
Подписаться 28 тыс.
Просмотров 865
50% 1

यस भिडियोमा सद्‌गुरुले यस संस्कृतिमा किन मानिसहरू आफ्ना तस्विरहरू अरूसँग बाँड्न हिच्किचाउँथे, साथै, कसैको फोटो प्रयोग गरेर उनीहरूलाई हानि पुर्‍याउन सम्भव छ कि छैन भन्नेबारे बताउनुभएको छ ।
English Video Link - • Can Someone Do Black M...
एक योगी, दिव्यदर्शी एवं दूरदर्शी सद्‌गुरु समकालीन गुरु हुनुहुन्छ, जो अथक रूपमा मानिसहरूको शारीरिक, मानसिक र आध्यात्मिक खुसियालीको लागि काम गरिरहनु भएको छ । आत्म-रूपान्तरणका शक्तिशाली योग कार्यक्रमहरू साथै शिक्षा, स्वास्थ्य, पर्यावरण तथा व्यवसायमा समर्पित प्रेरणादायक परियोजनाहरूमार्फत करोडौँ मानिसहरूलाई जीवनमा एउटा नयाँ दिशा प्राप्त भएको छ ।
सद्‌गुरु नेपाली फेसबुक
/ sadhgurunepali
सद्‌गुरु नेपाली ब्लग
isha.sadhguru....

Опубликовано:

 

6 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1   
@devn.yadavnep3106
@devn.yadavnep3106 8 месяцев назад
त्यस्ता दुष्ट अरुको कुभलो चाहने असुरलाई समातेर ज्यूँदै खाल्डोमा गाड्नु पर्ने हुन्छ...😡😠😡 🕉️ जय श्री महांकाल महेश्वर महारुद्र मृत्युञ्जय महाकाव्य देव आदि देव महादेव 🔱🔱🔱
Далее