दशैंमा गाउॅंलेहरु बालेन र हर्कको कुरा गर्दै बाटो फांड्दै र खन्दै | Bhuwan Singh Thapa | Balendra and Harka Sampang / Dasahin Vlog Village video in Nepal . #dashai #bhuwansinghthapa #villagevideo #dashaivlogs #newdashaivideo #dashaivideo
जय जय होस स्वतन्त्र पार्टी को,सचेत धरान,समाज धरान आदी असल हृदय भ्एका नगरिक हरु लाई ।👍👍👍👍❤️❤️❤️❤️ धेरै सँगर्षको बाबजुद अन्तमा जल अमृत, धरानमा ल्याउन सफल हुनु भयो ।✋️✋️✋️✋️ यस सुखद घडी मा, सन्सार का सबै नेपालिहरु खुशी ले गद्-गद भएका छन 🤗🤗🤗🤗।यो सफलता नै देश बिकास को एउटा जड हो 👍👍👍।देश बिकासको मुल्धार नै असल नेतृत्त्वो हो, 👍साथै जनता को सहयोग बाट सफल हुन्छ ।यो उदाहरन हामी धरान जनताहरुमा देख्न सक्छौ ❤️।तेसैले अब सबै नेपाली जनताहरु एक्जुट भयि, देश बिकास गरौ ।हाम्रो देश नेपालमा नया युबा पार्टी हरु को अवस्यक्त छ👍👍👍 । युबा पार्टिहरुले नै देश बिकास गर्छ ।तेसैले यो अब आउने चुनाब मा सबै जनता हरुले पुराना पार्टिहरु लाई त्यगि👎👎👎, नया पार्टी स्वतन्त्र पार्टिलाई भोट गरेर देश बिकास गरौ👍👍👍🙏🙏🙏 ।धन्यवाद ।जय नेपाल । 🙏
Nice effort and contribution... lessons learn to all viewers and social and country people. Appreciate your work and sharing this for social awareness. Thanks snd keep going..........
बालेन र हर्क काे कुरा मात्रै हैन गर्ने हजुर। अागामि निर्बाचनमा हजुरकाे ठाउमा नि हर्क र बालेन जस्तै उम्मेद्वार लाई छान्नु हाेला अनि गाउँ काे सम्पुण बाबा अामा हरु लाई पनि सचेत गराउनु हाेला।
2:26 sec dekhi 2:32 sec 😭Bichara BojU lai kati khanu mann theyo raixa tesori nagarana yar..sodhay paxi ta deu na sano sano cut garayra yar.buda budi manxe lai.kahi k ho k ho yar?mero sochai,herai nai galat ho ke? Ke ma manxe nai galat ho ke? PEACE JAI METAL 🤘🤘🤘🤘🤘
@@BhuwanSinghThapa tapailai ni tq ani tapai ko entry lay garda video ko views badai day ko ka udayra sida aagan ma land handenu vako sir toitt 🤣🤣🤣 jhandai ghar bhittrai pasnu vayo sir🤣🤣