Тёмный

दार्जिलिङ र सिक्किमका सांसदले धमाधम लोकसभामा नेपालिबाट सपथ लिएपछी सभामुख छक्क परे Greater News 

Greater Nepal TV
Подписаться 239 тыс.
Просмотров 183 тыс.
50% 1

दार्जिलिङ र सिक्किमका सांसदले धमाधम लोकसभामा नेपालिबाट सपथ लिएपछी सभामुख छक्क परे Greater News
official Facebook page
profile.php?...
#Greaternepal
सर्वप्रथमत सबै राष्ट्रप्रेमी मनहरुलाइ न्यानो अभिबादन Greater Nepal सम्बन्धी बहस गर्ने यो youtube
channel लाई कृपया शेयर र Subscribe गर्दिनुहोला
धन्याबाद। @Pashchim.Village
#अन्तर्राष्ट्रीय_खबर
नेपाललाई सधैँ इण्डियाले किन हेप्छ ?
सुन्दा सामान्य लाग्ने कुराहरुले गर्दा इण्डियाले पटक-पटक नेपालमाथी हस्तक्षेप र अतिक्रमण गरिरहेका छन । किनकी हामी बिहान ओछ्यानबाट उठेदेखी राती पुन: ओछ्यानमा गएर सुत्ने बेलासम्मका हाम्रा प्रत्यक क्रीयाकलापमा कुनै न कुनै रूपमा हिन्दीले हामीलाई जकडिरहेको छ वा हामी आफैँ जकडिँदै दास बनिरहेका छौँ । हिन्दीले हाम्रो मनोवृत्तीलाई नै दास बनाइसकेको छ, हाम्रो मानसिकतालाई नै दास बनाइसकेको छ ।
शास्त्र हराए संस्कार हराउँछ
संस्कार हराए सँस्कृती हराउँछ
सँस्कृती हराए राष्ट्र हराउँछ
राष्ट्र हराए पहिचान हराउँछ ।
कतिन्जेल हामी दास मानसिकता लिएर बाँचिरहने ? कतिन्जेल विदेशी सँस्कृतीको दास बन्ने ? सबैभन्दा पहिले हामीले आफुभित्रको दास मनोवृत्तीलाई हटाऔँ । आफ्नो दिमागलाई बाँधिरहेको दास मानसिकताबाट मुक्त हुने प्रयत्न गरौँ । तब मात्र हाम्रो देशलाई इण्डिया त के, कुनै पनि शक्तिशाली देशले आँखा लगाउन सक्दैन । त्यसैले परिवर्तनको सुरुवात आफैँबाट गरौँ,
#GreaterNepalTV #Bibash_Budhathoki #Treaty_of_sugauli
#अन्तर्राष्ट्रीय_खबर #viral #विश्वखबर
#china nepal
#greaternepaltv
#GreaterNews
#china
#Bishwokhabar
@GreaterNepalTV

Опубликовано:

 

1 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 844   
@user-tn4kh2ge4v
@user-tn4kh2ge4v 22 дня назад
दार्जिलिङ र सिक्कम का जन्तालाइ भित्र मनदेखि सलुट छ जय ग्रेटर नेपाल
@radhikaroka1269
@radhikaroka1269 16 дней назад
@@user-tn4kh2ge4v please pray to Rain Debra” Ganga Maiya ki Jay , OM NAMO Shivya Har Har Mahadev Bholya Baba ki Jay “ All theBest of Luckfor Sikkim Nepaliesfrom Kathmandu 🇳🇵🕉️💦⛰️❤️❤️❤️🦣🪴🇺🇸🇮🇳📖✍️🏭🐘🪴🪴🪴🪴❤️❤️❤️
@radhikaroka1269
@radhikaroka1269 16 дней назад
@@user-tn4kh2ge4v Don’t worry Black mantra will be go back in her Heart Stupid papi Dankini Devil woman.
@pramitrai837
@pramitrai837 16 дней назад
I love indian
@veema4474
@veema4474 15 дней назад
I love nepal 🇳🇵
@khagenkajikhadgi9812
@khagenkajikhadgi9812 15 дней назад
i love sikkim.
@praveshsunar2118
@praveshsunar2118 22 дня назад
सिक्किमी जनता ले साथ स्पोर्ट दिउन या न दिउन ग्रेटर नेपाल लागी सक्रिय भुमिका त नेपाल को जनता ले गर्नु पर्छ।🇳🇵🇳🇵🇳🇵
@deokittamang4976
@deokittamang4976 22 дня назад
100%right
@badrikarki6640
@badrikarki6640 21 день назад
मातृभमिकाे माया र समर्थन गर्नु हाेस । विश्वभरि छरिएर रहेका हामी नेपालिहरुकाे भावना,धारणा,निर्णय, अनुभुति एक हुनुपर्छ ।
@MelaMela-ip4ff
@MelaMela-ip4ff 20 дней назад
Yu eyuta Darjeeling janta lai bawakub banowney media ho
@praveshsunar2118
@praveshsunar2118 20 дней назад
@@MelaMela-ip4ff दार्जिलिङ जनता सचेत छन उनि हरु लाई बेवकुफ बनाउने त कुनै पनि कुरा छैन। अचेत त हामी हो हामी🇳🇵🇳🇵🇳🇵
@gwsourav1115
@gwsourav1115 18 дней назад
Bro sakxa vane fight garum na asto hanxu ne Nepal lai bokachoda vikare desh afu Kai garnu sakdena Ani India ko jalues garxa 😂
@user-vn9lc7vq4r
@user-vn9lc7vq4r 22 дня назад
इंडिया भयार शरणार्थी हुनु भन्दा नेपाली हुन राम्रो हामी नेपाली हौ जहाँ भए पनि
@Mrmuch-un5ww
@Mrmuch-un5ww 21 день назад
ko va sarnathi xai???
@amarprakashchhetri4647
@amarprakashchhetri4647 16 дней назад
के भुटानी शरणार्थीलाई नेपाल सरकारले नागरिकता दियो ? लगभग 38 बर्ष देखि नेपालमा शरणार्थीको रूपमा बसिरहेका नेपाली मुलका 16000 नेपालीहरूलाई आजसम्म नागरिकता दिन सकेको छैन भने सिक्किम र दार्जिलिङ क्षेत्र भित्रका लगभग 25 लाख नेपालीलाई नेपाल सरकारले नागरिकता देला ? नागरिकता दिने कुरा त परै राखौं, नागरिकता दिने कल्पना मात्र पनि गर्न सक्दैन ! सिक्किम दार्जिलिङ मिलाएर ग्रेटर नेपाल बनाउने कुरा चाहिँ "मनको लड्डु घिउसित खानु !" भने जस्तै हो ।
@muna9255
@muna9255 15 дней назад
Yes truly agreed and we are more safe happy Being Indian rather than Nepalese .It happened before also in Indian parliament when representative from Darjeeling took oath in Nepali
@rudrakshrai3405
@rudrakshrai3405 22 дня назад
Jy buddhi mani gorkhali ser puttra
@rajmoongar1378
@rajmoongar1378 22 дня назад
धेरै धेरै धन्यबाद सिक्किम, दार्जलिङ जनताहरूलाई
@gurungbijaya4677
@gurungbijaya4677 22 дня назад
🇳🇵👍
@indirabhattrai7108
@indirabhattrai7108 22 дня назад
जय नेपाल जय वीर गोर्खाली
@user-yt5cn3ti1g
@user-yt5cn3ti1g 22 дня назад
धंन्यांबाद तिमि सच्चा नेपाली को पुत्र🦾🙏❤️❤️🇳🇵
@ananddheal3560
@ananddheal3560 22 дня назад
धेरै राम्रो कुरा अथवा काम 👍 👍 👍 👌👌👌👌👌 धन्यवाद
@deepakpahadipahadi4710
@deepakpahadipahadi4710 22 дня назад
बधाई छ नेपाल लाई सम्झने नेपाली बाशी लाई
@digimongurung6165
@digimongurung6165 22 дня назад
कराडौ नेपाली भाषिक भएको भारतमा लोकसभामा नेपाली भाषामा शपथ खाना पाउनु जायज कुरा हो।
@ShushiG2022
@ShushiG2022 14 дней назад
Nepali ta India ko national language ho dherai pahile dekhi.
@YouthCare01
@YouthCare01 14 дней назад
तर लाखौ तराई मधेसबासीले बोल्ने र बुझ्ने हिन्दी ,भोजपुरी भाषा बोल्दा हामी गलत अर्थ लगाउछौ!😊
@bhaktatamang1229
@bhaktatamang1229 11 дней назад
@@ShushiG2022 Eh ho ? GORKHALAND CHAI DUNIYAKO NAJARMA KAHA CHHA ? 1814 MA KOSLEY BRITISH SENA SANGA YUDDA GAREKO ?
@bhaktatamang1229
@bhaktatamang1229 11 дней назад
@@digimongurung6165 Bharatiya Sansadma Nepali Vashama Sapath khaney dui bir Gorkhali lai badhai chha abo duwai jana milera sanyukta roopma Itihasik vugolok saamajik saanskritik ra vashik sambandha ko aadharma punekikaean ra Bharatiya Gorkhaland ko naamakaranko maag Sansadmai rakhnu paryo.
@Tmglok
@Tmglok 22 дня назад
जय ग्रेटर नेपाल हाम्रो पुरा सपाेर्ट छ❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bahadhuradhikari4602
@bahadhuradhikari4602 21 день назад
जय ग्रेटर नेपाल ❤❤❤ धन्याबाद राजु बिस्ट ज्यु र सुब्बा ज्यु मा हिर्दये देखि नमन :❤❤❤❤
@user-om7cg7yx5x
@user-om7cg7yx5x 22 дня назад
माननीय लोक सभा सदस्यलिम्बुजी तथा बिष्ट जी दुबैलाइ धन्यबाद र सिक्किम र दार्जीलिङ नेपालमा गाभ्नु पर्छ जय नेपाल
@Kathmandunepal-yc7ts
@Kathmandunepal-yc7ts 22 дня назад
धन्यवाद बिरनेपालि
@minbahadurbudha7260
@minbahadurbudha7260 22 дня назад
जय गेटर नेपाल 🇳🇵🇳🇵
@user-vk7cb8kj8t
@user-vk7cb8kj8t 19 дней назад
सिक्कीमे जनतार दाजलिङने जनाता परति सलुत छ जय गेतर नेपाल
@RAMESH_VLOGS874
@RAMESH_VLOGS874 22 дня назад
जय नेपाल ❤️🇳🇵🇳🇵 अब सबै नेपाली हरु मिलेर हाम्रो गुमेको भुमि फिर्ता गर्नुपर्छ
@ChetanJoshi-ul3li
@ChetanJoshi-ul3li 22 дня назад
सबैई नेपाली मिलेर हाम्रो विशाल नेपाल बनाउनुपर्छ
@OppoA-ul1re
@OppoA-ul1re 22 дня назад
जय ग्रेटर नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@kcpremluna4070
@kcpremluna4070 21 день назад
एकदमै सहि र खुशी लग्यो, म पनि पहिला देखिनै ग्रेटर नेपालको पछमा हो,नेपाली भूमि सम्पूर्ण फिर्ता हुनुपर्छ चाँडो फिर्ता गर 🇳🇵 🇳🇵 🇳🇵 जय जय जय ग्रेटर नेपाल जय जय जय 🇳🇵🇳🇵🇳🇵
@indirakarki5858
@indirakarki5858 22 дня назад
❤❤❤जय देश जय नरेश जय ग्रेटर नेपाल दलीय राजनीति को अन्ते गरौ आम नेपाली जो जा छम यक हौ
@user-nx7zd6vu1h
@user-nx7zd6vu1h 20 дней назад
दार्जिलिङ र सिक्किमका नेपाली दाजुभाइ हरुलाइ मनै देखि सलाम छ,, जय ग्रेटर नेपाल,,
@dhadkanram9912
@dhadkanram9912 22 дня назад
Nice News please active and really support The Greater Nepal.ThanksToDarjlingAndSikkimPeople.KSA.
@ShishirSharma-nz9rt
@ShishirSharma-nz9rt 22 дня назад
राजु विष्ट वासाबाडी भन्ने ठाउँबाट हो कि जस्तो लाग्यो! राजु विष्टजी तपाईँको शैली भारतसँग मिल्न गयो तर इन्द्र सर तपाईँको मन, मुटु नेपाली नै हो जस्तो लाग्यो! लिम्बुको छोराले कति मिठो शैलीमा नेपाली बोल्नु भएको! खुसी लाग्यो!
@YouthCare01
@YouthCare01 14 дней назад
भारत को जनता हो भाषा मात्र गोर्खाली नेपाली हो राजु विस्ट भारत सङ्ग नमिलेर के नेपालको चाकरी गर्छ!😊
@ShishirSharma-nz9rt
@ShishirSharma-nz9rt 14 дней назад
@@YouthCare01 भाषामा स्पष्टता हुनुपर्छ, लवज हुनुपर्छ! भाषाको टन हुन्छ, ट्युनिङ्ग हुन्छ, सबै भाषाको आफ्नो आफ्नो शैली हुन्छ! ऊ भारतीय नागरिक भएपनि उसको मातृभाषा नेपाली हो! ऊ देशको, नेपाली समुदायको नेतृत्व पनि हो! उसले आफ्ना सन्ततिलाई कस्तो भाषा, कस्तो संस्कार, संस्कृति हस्तान्तरण गर्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ! अझ हामी त भारतका कति ठाउँलाई हामीबाट अङ्ग्रेजको हडपेको र भारतले फिर्ता गर्नुको साटो आफ्नो नियन्त्रणमा राखेको सम्झन्छौँ! पहिले ब्रिटेनले र पछि भारतले समेत खारेज गरिसकेको सुगौली सन्धिको नाममा नेपालको जमीन फिर्ता गर्नुको सट्टा नेपालको जमीनमा ईन्डियाले शासन गरिरहेको छ! हामी त नेपालले सुगौली सन्धि खारेज गरेर ती भूमि नेपालले फिर्ता माग्नुपर्छ भन्ने कुरामा अडिग छौँ!
@user-zm4wh7sr8o
@user-zm4wh7sr8o 22 дня назад
❤❤❤ सलाम छ बिष्ट जी बधाइ
@shibuupadhaya
@shibuupadhaya 18 дней назад
भारतीय संविधानको आठौं अनुसूचीमा नेपाली भाषालाई समावेश गरिएको छ,प्राथमिक स्तरबाट विश्वविद्यालयसम्म नेपाली पठनपाठनको व्यवस्था छ|हामीलाई हाम्रो भाषा संस्कृति प्यारो छ|हामी भारतीय हौँ|जय हिन्द|
@jabinrai4778
@jabinrai4778 9 дней назад
Dhoti mug
@user-fw7ho8tt7b
@user-fw7ho8tt7b 22 дня назад
Hami sampurna Nepali ek hunai parxa ❤🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@deepanchettri013
@deepanchettri013 14 дней назад
हो! हामी नेपाललाई माया गर्छु तर हामी भारतमै ठिक छै धन्यवाद।
@tilakkarki8203
@tilakkarki8203 22 дня назад
we are always support to greater Nepal.
@bishanubk7749
@bishanubk7749 18 дней назад
दाजिलिङ अनि सिक्किम मा रहेको नेपाली दाजु भाई र दिदी बहिनी हरु लाई सलाम छ सबेेेै मिलिले देश लाई फिता गनु पछ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@chandraprasad3337
@chandraprasad3337 22 дня назад
जय ग्रेटर नेपाल विशाल नेपाल ,, दिवस बूढाथोकि लाई विषेश धन्यवाद,, तिब्बात को पठार पनि हाम्रै हो, सूगौलीको संधि न भयको भय तम्बू काश्विर र पूर्बमा समून्द्रि सतह सम्म नेपाल हो, राज्य या राजालाई प्राश्त गर्ने क्रममा भूटान नेपालको साम्ने केहि थिएन या होइन,, जव ग्रेटर नेपालको समाचार सून्छू तव आङ जूरूक्कै उठ्छ तर प्रस्तिति या परिवारिक प्रस्तित ले थूचूक्कै छ,
@SamarpanLimbu-ir6nt
@SamarpanLimbu-ir6nt 22 дня назад
we'll come nepali lai hami nepali haru bharat ma raheko nepali ko sammna xa jai nepal
@Gaugharserofero
@Gaugharserofero 22 дня назад
Badai chha hjr harulai
@rameshnaupane3515
@rameshnaupane3515 22 дня назад
❤❤❤❤❤❤जय नेपाल जय ग्रेट ल नेपाल
@user-oz2dm9zh9b
@user-oz2dm9zh9b 21 день назад
❤🎉 बिष्ट जि बिष्टहो तर नेपाली हो धन्यवाद 🎉❤🎉❤❤🎉
@veerukumar921
@veerukumar921 22 дня назад
Jay greater nepal
@user-so6ft6oe1n
@user-so6ft6oe1n 22 дня назад
Jya getar nepal
@bahadhuradhikari4602
@bahadhuradhikari4602 21 день назад
❤ ग्रेटर नेपाल को मुद्धा एक दिन अबश्य पूरा हुने छ उहाँ फणीन्द्र नेपाल लगायेत नेता मध्ये वीर पुरुष बालेन शाह ई दुई जना का अगुवाई मा पुर्ण ग्रेटर नेपाल बन्ने छ , भन्दै पुर्णता आशा मा छौ , साथै विवस बुढाथोकी ज्यु को सुन्दर यो प्रस्तुति ले हामी सबै नेपाली को मनमा नया आशा पलाउदै छ ,❤❤❤❤❤ जय ग्रेटर नेपाल !
@YouthCare01
@YouthCare01 14 дней назад
यो कल्पना देखि पनि धेरै टाढा को कुरा हो!
@faktanglungrock6951
@faktanglungrock6951 22 дня назад
Jai Greater Nepal 🇳🇵 🎉🎉🎉🎉❤❤❤❤❤❤
@haririmal3271
@haririmal3271 22 дня назад
जय ग्रेटर नेपाल ।
@DeepakKumar-ce5bz
@DeepakKumar-ce5bz 19 дней назад
जय गेटर नेपाल ❤❤❤❤❤❤
@sbvlogs674
@sbvlogs674 22 дня назад
jay greater nepal jay nepal
@bijayabasnet1589
@bijayabasnet1589 22 дня назад
Jay nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵
@krishnakc3040
@krishnakc3040 22 дня назад
हजुरलाई सलुट छ माननीय ज्यु/
@shanubahdur
@shanubahdur 21 день назад
jya greater nepal❤🙏👍️🌷
@gopalrajbhujel5562
@gopalrajbhujel5562 22 дня назад
जय ग्रेटर नेपाल /
@chintamaniranamagar5818
@chintamaniranamagar5818 22 дня назад
स्यालुट ग्रेटर नेपालको जयहोस
@Mo.KhalidGowala-rb8yf
@Mo.KhalidGowala-rb8yf 22 дня назад
जय नेपाल चय दार्रजीलींगं
@bishalgharteemagar7737
@bishalgharteemagar7737 22 дня назад
केही सिक नेपालको सिमाभित्र बसेर अंग्रेजी बोलेर धाक देखाउने टपर ट्युईयाहरु । नेपालीमा हुनु पर्ने गुण
@raysentertainment491
@raysentertainment491 19 дней назад
🙏🙏🙏
@lasthopethakuri
@lasthopethakuri 14 дней назад
नेपाल भित्र बसनि २०% बाहुन हरु नै छ जुन धोती को खुट्टा चाट्न जान्छन अब त्यो । नेता मात्र होइन केही नेपाली बाहुन जनता हरु नि छ्न जुन धोती को गुलामी गर्छ्न । र आफ्नो बच्चा छोरा छोरी आउनी पिडि हरु लाई नि कसरी भारत को गुलामी गर्नी हो भनेर सिकाउछ्न
@user-gs5ce8ue5t
@user-gs5ce8ue5t 22 дня назад
Hami Nepal hamro Nepal jai nepal
@tilakbhandari79
@tilakbhandari79 22 дня назад
जय ग्रेटर नेपाल 🇳🇵✊✊ अब नेपालमा एक राम्राे देशभक्ति नेता अायो भने ग्रेटर नेपाल बन्न कूनै आइतबार कुर्नु पर्दैन 🇳🇵✊
@ammarshrestha1687
@ammarshrestha1687 22 дня назад
Jay garetar Nepal 🇳🇵
@swostiram5521
@swostiram5521 22 дня назад
जय नेपाल दोहा कतार देखि 🇳🇵🇳🇵🙏🙏
@rambahadurkumal2697
@rambahadurkumal2697 22 дня назад
good news
@kajibasnet7346
@kajibasnet7346 22 дня назад
शेलुट जये ग्रेटर नेपाल 🇳🇵🇳🇵
@laxmiaryal9364
@laxmiaryal9364 18 дней назад
धन्यवाद अाफनाे मातृिभासा मनमा सजायकाेमा
@sudeepbijukchhe3280
@sudeepbijukchhe3280 22 дня назад
शिरमा ढाकाको टोपि, शरीरमा दौरा सुरुवाल लगाई कम्मरमा खुकुरी भिरेरै भारतिय संसदमा उपस्थिती जनाई नेपाली भाषामा नै शपथ गरिदिएको भए अझ सुनमा सुगन्ध हुने थियो । 🇳🇵जय देश 🇳🇵! 🇳🇵🇳🇵जय जय नेपाल🇳🇵🇳🇵 !!
@manuchy4153
@manuchy4153 22 дня назад
Jay greater npl❤❤❤❤ darling Ka janta lai dherai-dherai dhayabad
@Mimanmagar55
@Mimanmagar55 18 дней назад
नेपालमा बिहार बाट आएका धोतीहरु हिन्दिमा सपथ खान्छन्।त एउटा नेपालीको सपुतले नेपालीमा सपथ खादा मन फुरुङ्ग भयो।❤❤
@DebitThapa-kq4sy
@DebitThapa-kq4sy 22 дня назад
I love my greater Nepal
@navrajchhetri7156
@navrajchhetri7156 22 дня назад
Yo kuro sabai sahi ho jai Greater Nepal bht
@UpendraKhadka-zi4ii
@UpendraKhadka-zi4ii 22 дня назад
जय ग्रेटर नेपाल ❤❤
@amarsaud8446
@amarsaud8446 22 дня назад
Good luck Nepal 🇳🇵 💪💪💪💪✊️✊️✊️
@haridhakal5596
@haridhakal5596 22 дня назад
You are a good and great you
@bhagatthapa6115
@bhagatthapa6115 22 дня назад
Jai greater Nepal news
@KumarSingh-ot8mk
@KumarSingh-ot8mk 21 день назад
धन्यवाद दारजीलीं जनता लाइ गरगछ
@ShibRamTamang
@ShibRamTamang 22 дня назад
जय सिकीम दार्जलीङ जय नेपाल
@user-gz1pm5ym8o
@user-gz1pm5ym8o 21 день назад
Salute Greater Nepal,Jay Hos Nepal
@HariGubhaju
@HariGubhaju 22 дня назад
जय ग्रेटर नेपाल बदाईछ
@naindrabahadur8562
@naindrabahadur8562 22 дня назад
बराबर हो हाम्रो तराई को नेता हरु ले पनि यसैगरी सफत ग्रहण गरेको थियो
@durganakarmi3127
@durganakarmi3127 22 дня назад
Jay Greater Nepal, Jay Nepal Aama. 🇳🇵 is our motherland.❤❤❤❤ Grand solute 2 our nepalese samsad.
@user-mj2qq4kt6r
@user-mj2qq4kt6r 22 дня назад
Jay greater Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵
@LimbuTek
@LimbuTek 21 день назад
Greater nepal ko pakchhyema Sapat Grahan garnu hune I dra Subba lai dhannyabad
@aryalhouse1601
@aryalhouse1601 22 дня назад
We must be united first. Then we can fight against India freely .
@SaumenGupta
@SaumenGupta 12 дней назад
You can't fight india , whether you unite or not . Greater Nepal was not lasting more than a century. You only harbour divisiveness .
@amritkarki4262
@amritkarki4262 22 дня назад
Jaya greater nepal.
@Parajulikusmakhar
@Parajulikusmakhar 22 дня назад
Jay ग्रेटर नेपाल
@bahadurchet1674
@bahadurchet1674 22 дня назад
Jaynepal
@sushil7567
@sushil7567 18 дней назад
जय नेपाल ग्रेटरनेपाल जीन्दाबाद फणीन्द्र नेपाल जीन्दाबाद राजु बीष्ठ सुब्बाजी जीन्दाबाद बुढाथोकीजी प्रस्तोत जीन्दाबाद जय पशुपतिनाथ मुक्तिनाथ जय नेपालीलाई जय ग्रेटरनेपाल
@nunbahadurgaha7331
@nunbahadurgaha7331 22 дня назад
Jay greater Nepal 🇳🇵
@NabarajRegmi-fi2rh
@NabarajRegmi-fi2rh 2 дня назад
धेरै सहि भनुभयो धेरै राम्रो कुरा सुनाउनु भयो धेरै सहि गर्नु भएको छ नेपाल राष्ट्र लाई माया गर्नु भयो रास्ट्र पेरमी देश पेरमी हुनुपर्छ जयरास्ट जयदेश जयनेपाल नवराज रेग्मी देशप्रेमी सुर्खेत बिरेन्द्रनगर
@ashoklohani2273
@ashoklohani2273 22 дня назад
धन्येबाद
@PournaGurung
@PournaGurung 22 дня назад
Very good raju sir jay greeter nepal 🇳🇵🇳🇵🙏
@subhash7408
@subhash7408 22 дня назад
❤❤❤ hami NEPALI yak hau. BITTER but TRUTH
@RamKirsna-hi3nu
@RamKirsna-hi3nu 22 дня назад
❤❤❤❤❤ जय नेपाल
@chandradanuwar1973
@chandradanuwar1973 22 дня назад
जय ग्रेटर नेपाल ❤❤❤❤❤
@bombahadurthapa894
@bombahadurthapa894 22 дня назад
Jaya Greater Nepal 126 Varnbhasi Sachet Nepali veer Jindabad.
@raijaimani2227
@raijaimani2227 22 дня назад
Jai vir Gorkhali
@gamingtoofanaakdon4900
@gamingtoofanaakdon4900 22 дня назад
Jai.gretar.nepal
@ChakradevBhatt-py3uh
@ChakradevBhatt-py3uh 20 дней назад
जय ग्रेड नेपाल जय नेपाल जय जय जय रहोस एकता स्वाभिमान इतिहास को रक्षा गरुन जय भारत वंदेमातरम जय नेपाल जय गेर्रेड, नेपाल जय हो
@BaburamMishra-he4ye
@BaburamMishra-he4ye 22 дня назад
Good news ❤❤❤❤❤❤❤
@user-zm8lt1ri3k
@user-zm8lt1ri3k 22 дня назад
Good..news❤❤❤❤❤❤❤
@PandeyMD92
@PandeyMD92 22 дня назад
जय गोरखा⚔️जय नेपाल 🇳🇵
@gangalaldhami1326
@gangalaldhami1326 21 день назад
जय गोर्खाली जय गोर्खाल्याण्ड जय नेपाल
@user-ek9yi1yi9z
@user-ek9yi1yi9z 22 дня назад
जय ग्रेटरनेपाल
@bijayabasnet1589
@bijayabasnet1589 22 дня назад
Jay nepal
@krishnakunwar1549
@krishnakunwar1549 22 дня назад
जय बिशाल नेपाल ❤️
@prembahadur1343
@prembahadur1343 22 дня назад
सनातनी हिन्दू नेपाली र भारतीय मूल मा एउटै हुन। कुल, गोत्र, ऋषि, महर्षि, संस्कार, परंपरा, देवी-देवता सबै एकै हुन। हिन्दू राष्ट्र भने को भारत र नेपाल एउटै हुन। देश बरु दुइवटा छन। भारत देश कांग्रेस को राज मा भारत लाई हिन्दू राष्ट्र भन्न दिएनन। तर दुनिया मा नेपाल एकमात्र हिन्दू राष्ट्र थियो। मोदी जी को सरकार मा पुनः हिन्दू राष्ट्र घोषणा गरनी प्रयास भई रहे को छ। त्यस कारण भारत -नेपाल राष्ट्र एउटै भने को हो। तर राजनैतिक कारण ले दुइटा देश हुन। जय हिन्दू राष्ट्र!
@user-vn3zl2dx8j
@user-vn3zl2dx8j 6 дней назад
दारजिङ र सिंकिम का जनतालाई भित्री मनदेखि सलुट छ जय ग्रटेर नेपाल !
@abindrabudha3847
@abindrabudha3847 22 дня назад
Good news ❤❤❤
@NamarajShah-j9f
@NamarajShah-j9f 22 дня назад
धेरै राम्रो जाहावसे पनि आफनो मार्तिभाषालाइ खिलेइ नभुलौ
Далее
🤔
00:28
Просмотров 1,1 млн