Тёмный
No video :(

दुधे मष्टोलाई बलि किन चढ्दैन ? 

RIK tv Nepal
Подписаться 5 тыс.
Просмотров 8 тыс.
50% 1

प्रस्तुत भिडियो धार्मिक अभियन्ता अभिषेक जोशी जी ले मष्टो संस्कृति सम्बन्धि अध्ययन गर्ने क्रममा भेट्नुभएका विभिन्न मानिसहरुसंग लिनुभएको अन्तरवार्ता मध्ये एक हो । यो भिडियो उपलब्ध गराइदिनुभएकोमा अभिषेक जोशी जी लाई हार्दिक धन्यवाद।
ऋक् टिभी सञ्चारयोग मिडिया प्रा. लि. द्वारा संचालित च्यानल हो । सञ्चारयोग मिडियाले सञ्चार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्दै आएको छ।
ऋक् टिभीमा विभिन्न किसिमका विचार प्रधान सामग्री प्रस्तुत गर्ने गरिन्छ । यसमा विज्ञान, प्रविधि, धर्म, दर्शन र भाषासंस्कृतिसंग सम्बन्धित कार्यक्रमहरु नियमित प्रशारण गर्ने गरिन्छ । त्यस्तै यस कम्पनीले "सञ्चारयोग" नामको विचारप्रदान त्रैमासिक पत्रिका प्रकाशन गर्दै आएको छ । विचार प्रधान यस त्रैमासिक पत्रिकाको रु. १०० मा वार्षिक ग्राहक बन्न सकिन्छ । विवाह, व्रतबन्ध, जन्कु, पास्नीको फोटो/ भिडियो खिच्न तथा अन्य प्रयोजनका अडियो, भिडियो, ग्राफिक डिजाईनका साथसाथै पुस्तक प्रकाशन सम्बन्धि सम्पूर्ण सुविधा सञ्चारयोग मिडियाको माछापोखरी स्थित स्टुडियोबाट उपलब्ध गरिदै आएको छ ।
(साथै क्यामेरा, सम्पादनको सुविधा सहित ग्रीन स्क्रिन स्टुडियोमा भाडामा उपलब्ध छ । )
सम्पर्क :
मोबाईल - ९८६५५८७३२२, ९८५१११४७८५
इमेल - sanchar.2075@gmail.com
ठेगाना - जमल चोक, (राष्ट्रिय नाचघर संगैको म:म पसल माथि)
फेसबुक - / sancharyoga

Опубликовано:

 

22 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 16   
@tikaramrc674
@tikaramrc674 4 месяца назад
मष्टो देउताको आफ्ना सन्तान र नातेदारहरु छन - आमा , मामा,मावली , दाजुभाइ ,दिदिबहिनी ,भान्जा भान्जी , नातीनातिना, गुरु,गण ,रक्षक आदि छन । मष्टो देउता शिबजिको नाति हुन, मष्टोको मामा (मावली) निरबंशि सिद्ध मंकाल (दुधे मष्ट ) ले बलि खादैनन । पौराणिक काल देखी नै खस समुदायहरुले मष्टो देवि देउता र उनको नातेदारहरुलाई कुलको रुपमा पुजा गरिदै आएको प्राकृतिक धर्म संस्कार र संस्कृती हो। ॐ जय मष्टो शिव/महादेब। जय मष्टो देवि भुवानी।
@yadavdevkota1171
@yadavdevkota1171 3 года назад
जय मष्ट देवता ! जय महादेव
@shreekrishnashrestha9996
@shreekrishnashrestha9996 3 года назад
JAY HOS MERI GURU KALI DEVI AMAKO JAY HOS
@yadavdevkota1171
@yadavdevkota1171 3 года назад
मष्टा मान्नेहरुमा पनि ठाउँ अनुसार भिन्नता रहेको देखिन्छ !
@deepakpandit3881
@deepakpandit3881 3 года назад
Kailalima Pani xan masta
@jivanoil7676
@jivanoil7676 2 года назад
Masto kuldubtaa hami sabai ko ho
@deepakpandit3881
@deepakpandit3881 3 года назад
Jai Mera kul masta
@manojk470
@manojk470 4 месяца назад
Lata baai devta, saki verma kul deva ke hun
@yagyarajojha3755
@yagyarajojha3755 3 года назад
डोटी जिल्ला, आदर्श गाउपालिका -६ (पहिले गिरिचौका गाविस) मा पनि देवि पुजनमा दातले नै बोका काट्ने देखियो । मजाले मुखले काटेको देख्न सकिन्छ । मस्टो पुजन दार्चुला, बैतडी , डडेल्धुरा मा चै सायद मानेको देखिएन ( नाम फरक रहेको पनि हुन सक्छ ) कर्णालीमा (जुम्ला) चै मस्टो देखियो । कालिकोट मा पनि देखियो ।
@pushparajadhikari1416
@pushparajadhikari1416 3 года назад
रुमाले मष्टो बारे जान्न चाहन्छु।
@tilak15raut50
@tilak15raut50 3 года назад
अबिसेक गुरुकाे खाेज राम्राेछ मस्टदेवता १२ मस्टहुन भन्नुभाे जेठाे माईला हुँदै कुनमस्ट कुनभाईहुन हुन जान्नपाय राम्राे हुन्थियाे र ईनकाचेलि हुन्छकिहुदैनन् कतिचेलिहुन्छन गुरु
@acharyaacharya1453
@acharyaacharya1453 3 года назад
मस्ट धर्म होइन ,मस्ट देवता हुनुछ ।हामी कुल देवता को रुपमा दारे मस्ट को पुजा गर्चम ।मस्ट हिन्दु धर्म भित्र पर्छ ।
@sagarart6282
@sagarart6282 3 года назад
12 bhai baraha 18 bhai masta hun jetho daju bural masta hun
@kshatrib
@kshatrib 3 года назад
मष्टको अलि कम ज्ञान भएको देखियो, यसरी त भर्खर बुझ्दै गरेका हामी जस्तालाई दोधार पर्न गयो। कोहि १२ मष्ट ०९ भवानी भन्ने कोहि २ मष्ट दाह्रे र दुधे मात्रै भन्ने। कुरा अलि स्पष्ट हुन पायो हुन्थ्यो।
@TekbahadurMalla-ct6up
@TekbahadurMalla-ct6up 8 месяцев назад
Hami Le sune ko Buda paka haru bat 12bhai masto ra 9 bahini debi hun bhanne suneko ho tar aaja aayar deulai kahabat dharam ma jodiyo asako jabafa dinu hola
Далее