Тёмный

धर्म नमान्ने, गाईको मासु खाने, क्रिया नगर्ने... | THE PRAKASH SUBEDI SHOW | S2 | EP 5 | SUDAN KIRATI 

Rajatpat Online TV
Подписаться 643 тыс.
Просмотров 256 тыс.
50% 1

धर्म नमान्ने, गाईको मासु खाने, क्रिया नगर्ने... | मन्त्री किरातीको कथा व्यथा | THE PRAKASH SUBEDI SHOW | S2 | EP 4
THE PRAKASH SUBEDI SHOW :
Season : 02
Episode : 05
Presenter : Prakash Subedi
Guest : Sudan Kirati
---------------------------------------------------------------------
Producer: Rachana gautam
Editor: Subin dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Assistant: Binaya Malekar, Madan Khadka
Graphics: Bibek Shrestha, Susan Shahi
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha, Safalta Gurung
Management: Paru Subedi
Social Media : Dibash Humagain
#theprakashsubedishow ##prakashsubeditheprakashsubediseason2 #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode05
#sudankirati #tourism #sudankiratimantri #tourismminister
----------------------------------------------------------------------------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2023 Rajatpat Online TV

Развлечения

Опубликовано:

 

5 янв 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,3 тыс.   
@SABEENNIRAULAOFFICIAL
@SABEENNIRAULAOFFICIAL 6 месяцев назад
यो कार्यक्रममा रबि लामिछाने महावीर पुन, हर्क साम्पाङ्ग, बालेन शाह गोपाल हमाल ल्याउनु पर्छ भन्ने एक हौ।
@jayaramadhakari9687
@jayaramadhakari9687 6 месяцев назад
Yes ho
@basantasunuwar1598
@basantasunuwar1598 6 месяцев назад
Rabi chaidaina
@ghhhhhh9999
@ghhhhhh9999 6 месяцев назад
रवि रे😂😂😂😂😂
@user-gi2bh7qm4r
@user-gi2bh7qm4r 6 месяцев назад
Yes rabi❤
@user-gi2bh7qm4r
@user-gi2bh7qm4r 6 месяцев назад
Harka chaidaina
@kiran56701
@kiran56701 6 месяцев назад
नेपाली काे परम्परा धर्म संस्कृति नमान्नेलाई संकृति मन्त्री ? अनि कसरी हुन्छ हाम्रो संस्कृति काे रक्षा? नेपाल सिध्याउने भाइरसहरू ...
@attivo8910
@attivo8910 6 месяцев назад
कुनै एक धर्म नमान्नेले त सबैलाई बराबर हेर्छ। संस्कार त उसले आफ्नै राईको मानिहाल्छ नि।।
@sitamalla2760
@sitamalla2760 6 месяцев назад
Sahi kuro
@user-js2ik3mt5e
@user-js2ik3mt5e 6 месяцев назад
Right ✅️ KIRATI xaura rip
@deenanathacharya2743
@deenanathacharya2743 6 месяцев назад
बेलायतमा किन राजा फर्किए त ? ईतिहास कति पढ्नु भएको छ ? अन्य देशमा हेर राजा भएकोदेशमा पनि राम्रो बिकाश भएको छ ।एउटा राजाको सट्टा हजारौं राजा किन?
@user-ch3cs4yi1k
@user-ch3cs4yi1k 6 месяцев назад
बेलायतमा राजा फर्केको हैन कहिलै हटेको छैन त। तर 300 वर्षसम्म पर्लियमेन्टरी राजा छ।नेपालमा 2007 मा राजा बनाको महेन्द्र मुजिले लोक्ताईदियो अनि 46 मा फेरि बहुदल लियो अनि 58 मा ग्यानेले लोकाईदियो। अनि तेरो राजालाई घनाको बिश्वास?
@deenanathacharya2743
@deenanathacharya2743 6 месяцев назад
एयर पोर्ट तपाईंको क्षेत्रमा पर्छ तर कुईण्टल सम्म सुन छिरेको थाहा नपाउने किन ? नेताहरूले मात्रै चयन सुख पाएर देश र जनताको भलाई कसरी हुन्छ ?
@maushamlimboo9417
@maushamlimboo9417 6 месяцев назад
Hahaha tyo sun ahile leko xirako horw tmi harukoi jat huda xirako ho hijo ast ta airport ma sun taskari samateko dekhinas ki k ho
@uttamdangi1780
@uttamdangi1780 6 месяцев назад
​@@maushamlimboo9417 पहिले को होला अहिले चाहि किन आको भनेर सोध्न सक डाम्ना।।
@user-dq6el7ze7c
@user-dq6el7ze7c 6 месяцев назад
​@@maushamlimboo9417समाएर कुन आतंककारी लाई जेल हालेको छ भन त? सुन तस्करी गर्ने नेता भरिया लाई लगेर जेल हाल्ने घण्टा जस्तो कुरा नगर
@Kirati-lr6mx
@Kirati-lr6mx 6 месяцев назад
sun Cargo bato xirauxa Cargo herne Sudan ko Mantralaya ma pardaina .. .. Alik Adhayan garera Bolau
@amarmahara7309
@amarmahara7309 6 месяцев назад
​@@Kirati-lr6mxkasko मन्त्रालय अन्तर्गत पर्छ ? की उद्योग मन्त्री ? की न्याय मन्त्रालय अन्तर्गत पर्छ ? अध्यन कसको नपुगेको हाेला? Kasto jhole bhayako ki kirati bhner ho j hos aafno laii t galat pani sahi manne tikai ho j hos
@nakulbidari5150
@nakulbidari5150 6 месяцев назад
यस्तो फटाहा आज सम्म देखेको छैन ।।
@shantikokhojima6040
@shantikokhojima6040 6 месяцев назад
देश चिनाउने खेलाडीलाई जेल 😮😒 रोजगार खोज्ने युवालाई तातो गोली 😢 भ्रष्टाचारी हत्यारालाई आममाफी 🙁 राक्षसको हातमा देशको चाबी 😕😟🤦
@ggrki3748
@ggrki3748 6 месяцев назад
सहि हो
@sandipmaheshworifanclub7137
@sandipmaheshworifanclub7137 6 месяцев назад
Ani vote chai kun party lai dinu vako xa 😅
@shantikokhojima6040
@shantikokhojima6040 6 месяцев назад
​@@sandipmaheshworifanclub7137 मैले अहिलेसम्म भोट दिएको छैन किनभने देश र, जनताको भलो चिताउने नेता नै जन्मेको छैन 😮
@user-zn2ox1bx6x
@user-zn2ox1bx6x 6 месяцев назад
उसो भए तपाइको महात्मा चाहिँ कोनि,,,?
@shamiprai4340
@shamiprai4340 6 месяцев назад
त्यसो भए आफै आएर सरकार चलाए भैगोनी त नानी।
@tilprasaddxn6637
@tilprasaddxn6637 6 месяцев назад
अब देखि नेपालको राजनीतिक को उत्कृष्ट हिरो सुदन किराँती सलाम छ सबै उत्कृष्ट जनताको तर्फबाट
@govindarokaya4744
@govindarokaya4744 6 месяцев назад
हिरो होइन एक नम्वर जिरो
@tarakarki3443
@tarakarki3443 6 месяцев назад
kero salam
@shamiprai4340
@shamiprai4340 6 месяцев назад
जुझारु युवा नेता कामरेड सुदन किराँतीको स्पष्ट कार्यशैली मन परेको छ, अझ सफल हुँदै जानू शुभकामना ✊✊।
@govindarokaya4744
@govindarokaya4744 6 месяцев назад
जुझारु होइन मुझी झारु हो त्यो
@shamiprai4340
@shamiprai4340 6 месяцев назад
@@govindarokaya4744 सोच आ-आफ्नो ।
@dilabasnet5185
@dilabasnet5185 6 месяцев назад
दौरा सुरुवाल नेपाली पोसाक देस चलाउने देस चालकले नेपाली पोसाक लगाउदैन भने के बिस्वास गर्नु देस बनाउछन भनेर इन लाई देस निकाला गर्नुपर्छ।
@Lily-yx6xq
@Lily-yx6xq 6 месяцев назад
Ani daura suruwal lagayera desh bechneharulaichai phulmala lagayera jayjaykar garna parne raixa tapaiko sochanurup. Manxelai jat dharma bhesbhusako aadharma matrai judge nagarau. Kamikamjori sabaima hunxa tara sanitino kamjoriko aadharma sahi kaam garne byaktilai pani yasari demotivate nagarau.
@SABEENNIRAULAOFFICIAL
@SABEENNIRAULAOFFICIAL 6 месяцев назад
घाँटीमा तरवार छ, रेटिन सक्छ... छिन् भरमै अस्तित्व मेटिन सक्छ.. दोषी खोज्न किन टाढा जानुहुन्छ; दिलको केस हो,दिलैमा भेटिन सक्छ!
@binapoudel5227
@binapoudel5227 6 месяцев назад
Kti ramro 👍🙏
@bislimbu8293
@bislimbu8293 6 месяцев назад
Confidence with clarity is fantastic. Well done, crystal clear……!!!
@Himalaya972
@Himalaya972 6 месяцев назад
शिक्षाले मानिसलाई शिक्षित बनाउछ धर्मले संस्कार सिकाउँछ शिक्षा र संस्कार दुबै हुन जरुरी छ !
@nimapakhrinvlog6927
@nimapakhrinvlog6927 6 месяцев назад
सुदन किराती सर राम्रो लाग्छ ❤ कुन लुगा लगाउने कुन नलाउने भन्ने भन्दा पनि काम राम्रो गर्ने अगाडि बड्ने नै ठुलो कुरा हो❤❤❤ बधाइ छ सुदन सर लाइ
@samirsunar-ji8ts
@samirsunar-ji8ts 6 месяцев назад
मन्त्री सुधान किराँतीलाई राम्रो काम गर्दागर्दै पनि खुट्टा तान्ने प्रविधि बडी छन आगमी दिनको लागि सफलताको शुभकामना छ🙏🙏🙏🙏💕❤️
@govindarokaya4744
@govindarokaya4744 6 месяцев назад
कुनै राम्रा ३ काम ?
@tarakarki3443
@tarakarki3443 6 месяцев назад
kunchai ramro kam garo hanumane?
@paudil1697
@paudil1697 6 месяцев назад
सम्बिधान मान्छु भन्छ फेरि सम्बिधान बिपरित गाई काटेर खान्छु भन्छ, कुरा बुझिएन
@user-ch3cs4yi1k
@user-ch3cs4yi1k 6 месяцев назад
32 मा हो गाई काट्न नदिने कानुन बनाको त्यो भन्दा पहिले दिन्थ्यो। त्यतिखेर पनि राजालेराई लिम्बुलाई त्यो छुट दिएको थियो बिद्रोह नहोस भनेर। किनकी किरातको सबैभन्दा ठूलो भगवान युमालाई गोरु काटेर टाउको चढाउन पर्छ।अनि त्यो सस्कृती भको भएर सबै छुट दिएको हो। अझ पृथ्वी नारायण शाहले पनि पुर्ब जित्दा लडेर जितेको हैन। सम्झौता गरेर नेपालमा गाभेको हो। 72को सम्बिधानबन्दा सम्म राई-लिम्बू लाई बिहेमा बन्दुक पड्काउने अधिकार थियो। पहिले ईतिहास बुझ भुक्नु अघि
@dabalbudha381
@dabalbudha381 6 месяцев назад
अन्तिम मौका हो माओवादीको❤
@estherisaai5835
@estherisaai5835 6 месяцев назад
यो कार्यक्रममा सुदन किराँती ज्यु लाई देख्न पाउँदा खुसी लाग्यो धन्यवाद प्रकाश सुवेदी ज्यु
@LaxmiAcharya-ze3yw
@LaxmiAcharya-ze3yw 6 месяцев назад
❤❤ सम्मान छ मन्त्री जिउ❤❤
@santathapamagar8707
@santathapamagar8707 6 месяцев назад
सुदन किराती जी एकदम सही हो नेता 👍जे होस
@birendranarayan789
@birendranarayan789 5 месяцев назад
१. एयरपोर्ट नाथे wifi मजाले चलाउन नसक्ने मन्त्री २. सुदनको बाउ लाहुरे भएर बसेको uk ब्रुनाइमा राजाको सेवा गर्यो अझ uk मा राजसंस्था फर्किएको हो। नेपालमा उल्टो हुदैन रे! ३. राजाको पालामा ठुला-ठुला राजमार्गहरु बने, कलकारखाना बने अहिले यिनिहरुले बेचेर सके , नयाँ बनाउन सकेनन् , युवा शक्तिलाई बिदेश पलायन गराए अझै ठूलो कुरा कुरा। ४. घाटीमा पासो जस्तो टाइ बाध्न सक्ने, लाखौको सुट लाउन सक्ने तर देशको राष्ट्रिय पोशाक लाउन नसक्ने, किराँत, हिन्दु र बौद्धले आफ्नो संस्कृति छोड्नुपर्छ भन्ने यस्तो फटाहा संस्कृति मन्त्री रे! ५. संसारमा अधिकांश देश इसाई र मुस्लिम देश छन् नेपाल सनातन देश हुन नहुने रे। ६. माओवादीले भ्रष्टाचार गर्दा चुप लागेर बस्ने , यसको पोल खोल्दा अनुसन्धान गर्नु त कता हो कता , पोल खोल्नेलाई निरुत्साहित गर्ने कुरा गर्ने मन्त्रीले देश बनाउछ भन्नू र हुट्टिट्याउले आकाश थाम्छ भन्नू एउटै हो।
@manishsubedi4509
@manishsubedi4509 6 месяцев назад
यस्तो घाँसलाई इन्टरभ्यु लिनु भन्दा त भेल्लु बाजेसग लिएको भए सबै जनताले तपाईंको प्रोग्राम हेर्थै होलान प्रकाश दाई
@donmailo298
@donmailo298 6 месяцев назад
tero amako poi ho ta goru
@sitamalla2760
@sitamalla2760 6 месяцев назад
😂😂😂😂sahi vannu vayo
@ganeshkcable
@ganeshkcable 6 месяцев назад
उहाले क्रिस्चियन लाई मान्दिन भन्नुको अर्थ क्रिस्चियनहरुको अस्तित्व स्विकार नगर्नु भनेको कानुन मान्दिन भन्नू भएको हो जस्तोमैले अनुमान गरे।।अन्यथा अरु जनता जनार्दन ।।
@krishna_paudyal
@krishna_paudyal 6 месяцев назад
उहाँ ले बन्छ भन्नुहुन्छ तर उहाँ को यो तेर्सो कार्यकाल हो १० वर्ष त भयो होला कहिले बन्छ उहाँ को आर्को जन्म मा हो ❤ पत्रकार अलि खरो हुनु पर्यो ❤🙏
@dipakkatuwal532
@dipakkatuwal532 6 месяцев назад
सहि कुरा हो किराती जि
@AslamAli-gv8yh
@AslamAli-gv8yh 6 месяцев назад
मन्त्रि किराति हाम्रो देशलाई चाहिने मान्छे हो ।
@bimalgautam-dk4vq
@bimalgautam-dk4vq 6 месяцев назад
सुदन किराँती नेपाल को हिरा हो भन्दा फरक नपर्ला यति सरल र सभ्य अनि बौद्धिक क्षमता भएको उच्च सम्मान छ उहाँलाई 🙏🔔
@tarakarki3443
@tarakarki3443 6 месяцев назад
kero
@birendranarayan789
@birendranarayan789 5 месяцев назад
हिरा हैन नालीको किरा हो! जसले नालीलाई स्वर्ग ठान्छ। माओवादीले केही गरेन, भ्रष्टाचार मात्र गर्यो, बिकास भएन यसको जवाफ छैन। प्रधानमन्त्री र उसकी छोरी माथि भ्रष्टाचारको अभियोग त्यो पनि एउटा सांसदले लगाउदा चुप बस्ने, सत्ताको दुरुपयोग गरेर भ्रष्टाचार र अनियमितता गरेर त्यसको पोल खोल्दा काग कराउदैछ पिना सुक्दैछ गर्ने यस्ता अवसरबादीहरुले देशलाई कुनै योगदान दिन सक्दैनन् ।
@dronbikrammalla5665
@dronbikrammalla5665 5 месяцев назад
😂😂
@dangalidiloli1642
@dangalidiloli1642 6 месяцев назад
यस्ता अज्ञानि पठमुख मन्त्री पाऊनु नै नेपालको दुरभाग्य हो ।।
@yubarajtamang9698
@yubarajtamang9698 6 месяцев назад
Kp oli ser bahadur prachande jasto bhrasta neha deserve garxa bro you lai Sudan jasto suhaudaina
@c.bpurja8046
@c.bpurja8046 6 месяцев назад
Tero bau ra ta aagani hola
@ravingurung9392
@ravingurung9392 6 месяцев назад
Sudan sir jati ko yuba prkhar baudhik neta lai murkha dekhne manxe nai murkha hun
@SABEENNIRAULAOFFICIAL
@SABEENNIRAULAOFFICIAL 6 месяцев назад
सुदन किराति मन नपराउने कोको हुनुन्छ। तत्काल राजिनामा दिनुपर्छ भन्ने एक हौ
@Nareshkhadka12
@Nareshkhadka12 6 месяцев назад
सबै धर्मको साझा देश हो नेपाल कुनै पनि धर्म नमानेको आधारमा गलत धारना राख्न गलत हो
@Yubanthami
@Yubanthami 6 месяцев назад
सुदन किराँती किराँत धर्म मान्नुहुन्छ ।
@krishnakshetri7260
@krishnakshetri7260 6 месяцев назад
@@Yubanthami हो रैछ पास्टर हुन यिनी किराँती हुन भनेर किरात धर्मको धजिया नउडाउ
@AnilGurung-nd6hp
@AnilGurung-nd6hp 6 месяцев назад
सहि कुरा गर्नु भएको मा मन्त्री जीय लाई सलाम छ🙏🙏 मेरो समर्थ छ🙏
@rajuhumagain3540
@rajuhumagain3540 6 месяцев назад
सुरुमा मलाई माओ बादी मध्ये यी किराँती मन पर्ने मान्छे भए पनि यो मेरो भ्रम रहेछ । EU ,क्रिश्चियन सोसाइटीलगायतका INGOs का पैसा खाएर जनजाति र धर्ममा राजनिती गरि करिब 93% जनतालाई देश द्रोही भन्ने मान्छेको राजनैतिक गफले यो सोको गरिमालाई घटाएको छ । साँचो अर्थमा यिनिहरु देश द्रोही हुन जुन कुरा प्रमाणित हुन अब धेरै समय लाग्दैन ।
@unendingseeker4274
@unendingseeker4274 6 месяцев назад
Ma pani chhakka pare yo bideshi ko soch ra himmat dekhera
@dev411
@dev411 6 месяцев назад
अम्रीका र युराेप कि्रस्चेन देशले गाईगाेरूकाे मासु खाने क्रिस्चेन धर्म मान्नेलाई मत्र भिषा दिने भन्याे भने सबभन्दा अगाडि लाईनमा तिमीजस्ता पाखण्डीहरू अगाडि हुन्छ 😆😆
@unendingseeker4274
@unendingseeker4274 6 месяцев назад
@@dev411 paat, aukaat chhaina bhane banaunu parchha., ma tah bahirai chhu but dharma birseko chhaina, birsinna
@krishnakshetri7260
@krishnakshetri7260 6 месяцев назад
@@dev411 त्यसो गर्न लगाय हुन्छ नि देसमा रोजगार दिन नसक्ने नानाथरी कुरा
@Reshamsunuwar
@Reshamsunuwar 6 месяцев назад
Sudan Kirati Is great
@giripun7458
@giripun7458 6 месяцев назад
sudan mantrijiu boli शब्द प्रश्‍नको उत्तर अति मार्मिक good 👍 mantrijiu lai आगामी दिनको safaltako subakamana 🙏🙏
@birendranarayan789
@birendranarayan789 5 месяцев назад
१. एयरपोर्ट नाथे wifi मजाले चलाउन नसक्ने मन्त्री २. सुदनको बाउ लाहुरे भएर बसेको uk ब्रुनाइमा राजाको सेवा गर्यो अझ uk मा राजसंस्था फर्किएको हो। नेपालमा उल्टो हुदैन रे! ३. राजाको पालामा ठुला-ठुला राजमार्गहरु बने, कलकारखाना बने अहिले यिनिहरुले बेचेर सके , नयाँ बनाउन सकेनन् , युवा शक्तिलाई बिदेश पलायन गराए अझै ठूलो कुरा कुरा। ४. घाटीमा पासो जस्तो टाइ बाध्न सक्ने, लाखौको सुट लाउन सक्ने तर देशको राष्ट्रिय पोशाक लाउन नसक्ने, किराँत, हिन्दु र बौद्धले आफ्नो संस्कृति छोड्नुपर्छ भन्ने यस्तो फटाहा संस्कृति मन्त्री रे! ५. संसारमा अधिकांश देश इसाई र मुस्लिम देश छन् नेपाल सनातन देश हुन नहुने रे। ६. माओवादीले भ्रष्टाचार गर्दा चुप लागेर बस्ने , यसको पोल खोल्दा अनुसन्धान गर्नु त कता हो कता , पोल खोल्नेलाई निरुत्साहित गर्ने कुरा गर्ने मन्त्रीले देश बनाउछ भन्नू र हुट्टिट्याउले आकाश थाम्छ भन्नू एउटै हो।
@shantithulung6064
@shantithulung6064 6 месяцев назад
Good question and perfect answer PM Mr Sudan kirati 👍👍
@tagerasanwa8978
@tagerasanwa8978 6 месяцев назад
आसालाग्दा युवा नेता। वायुसेवा निगमलाई करोडौंको मुनाफामा लान सफल हुनुभएकोमा धन्याबाद।देशको बिकासको लागी यस्तै खरो ब्यक्तीत्वहरुको खाचो हो।असल बाटोमा देशलाई लग्नुहोला शुभकामना।
@birendranarayan789
@birendranarayan789 5 месяцев назад
के बेचेर नाफामा लगेको छ त्यो पनि बुझौ 😂😂
@BardanGaming990
@BardanGaming990 6 месяцев назад
Great answered by Sudan kirati..namanne ra nalagne farak kura haru hun....true
@deepakbk9250
@deepakbk9250 6 месяцев назад
विश्वभक्त दुलाल आहुति लाई बोलाउनु 💖💖💖🌺🌺😍😍😍😍👍️👍️👍️👍️👍️👍️👍️
@parbatrai1541
@parbatrai1541 6 месяцев назад
संस्कृति तथा पर्यटन मन्त्री सुदन किराती लाई तपाइको शो मा बोलाएर असल काम गर्नुभयो 😊 Great Job
@user-rl6nk4xp4i
@user-rl6nk4xp4i 6 месяцев назад
गफ मात्र गर्ने नेता भनेको सुधन किराती हो !
@aparichitgaun4745
@aparichitgaun4745 6 месяцев назад
Khulkaais bahun
@SarojKhatri-jn7yz
@SarojKhatri-jn7yz 6 месяцев назад
Sahi ho
@rojsarojsa9052
@rojsarojsa9052 6 месяцев назад
यो देश र धर्मको घातक मान्छे हो बेलैमा येसलाइ जरै बाट फाल्नु पर्छ
@dipakoli6026
@dipakoli6026 6 месяцев назад
Sahi ho
@premkumarirai9734
@premkumarirai9734 6 месяцев назад
ali bichar garir bolda hunx hola.😡😡😡😡
@subashbasnet02
@subashbasnet02 6 месяцев назад
यी मान्छे संस्कृति मन्त्री बन्न लायक व्याक्ति भने हैनन्।
@user-rp9vp7iq2w
@user-rp9vp7iq2w 6 месяцев назад
तिम्रो हैसियत चाहि के हो?
@subashbasnet02
@subashbasnet02 6 месяцев назад
उनको देश प्रतिकाे माया, क्षमता र केही गर्ने इच्छाशक्तिमा कुनै शंका छैन मैले मात्र उनको पछिल्ला अभिव्यक्ति र गतिविधिमा धेरै आधुनिकीकरण देख्दा संस्कृति मन्त्रीमा उपयुुक्त लागेन, यसमा तपाईंको फरक मत हाेला त्यसको म सम्मान गर्छु।
@projectjwalamukhiNepal
@projectjwalamukhiNepal 6 месяцев назад
म हेर्दै छु देशलाई (म युवा हु ) मेरो पालो आउदैछ देश बन्छ जब युवा जाग्छ जब युबा तात्छ 🇳🇵🙏
@hembaniya3839
@hembaniya3839 6 месяцев назад
यो कार्यक्रममा रबि लामिछाने , बालेन शाह , हर्क, गोपाल हमाल लाई ल्याउनु होला।
@Aayu_BE515
@Aayu_BE515 6 месяцев назад
आउदो episode मा सोबिता गौतम र सुमाना shrestha ल्याउनु पर्यो
@lifeandliving4344
@lifeandliving4344 6 месяцев назад
We want to see king of Nepal in your program, bring him on.
@bhimgiri3788
@bhimgiri3788 6 месяцев назад
आफना मान्छे सबै राम्रा अरु सबै नराम्ररा आतङककारी सोच अझै जिउदै छ
@Sunvibesinsoul
@Sunvibesinsoul 6 месяцев назад
दिमाग बाटै घृणा भएको काइते 😅😊
@donmailo298
@donmailo298 6 месяцев назад
Tero ama chiki diyo ra mug
@06Himaloli
@06Himaloli 6 месяцев назад
उहाँलाई धेरै बौद्धिक लाग्थ्यो सत्य यो रहेनछ।
@missongamerboy99
@missongamerboy99 6 месяцев назад
यस्तो नालायक लाई मन्त्री बनाउने , पहिला मन पर्थ्यो तर अहिले कुरा सु्न्दै जाँदा कन्सेरी तातेर आउँछ , संस्कृति नमान्ने लाई संस्कृति मन्त्री बनाउनु नै गलत भयो ।😡😡😡
@abishekrai7178
@abishekrai7178 6 месяцев назад
Sudan kirati jindabat✊✊✊
@SABEENNIRAULAOFFICIAL
@SABEENNIRAULAOFFICIAL 6 месяцев назад
राजाका पालामा मूर्ति बेचे भन्नेले, आफ्नो पाला मा आरती सम्म बाकी राखेनन! 🙂🙂
@ubasgautam81gmail
@ubasgautam81gmail 6 месяцев назад
बुडा के तिम्रो अन्तरबार्ता लिनुपर्ने कार्यक्रम लोकपि्रय हुन😂😂😂
@dreamdream207
@dreamdream207 6 месяцев назад
Yakdamai sahi kura garnu vayo 👍👍👍
@Orjun485
@Orjun485 6 месяцев назад
मलाई मन पर्ने नेता।
@gambesirodhighar4458
@gambesirodhighar4458 6 месяцев назад
सुदन किराती सर ले मिठो बोलेको आजै होला . मेडिया मा नम्र हुने बाहिर धर्म को कुरामा विवाद निकाल्ने . सुदन सर अन्त नगरेपनि आफ्नो गाउमा विकास गर्नु है सर सुभकामना
@thejourneyoflife2401
@thejourneyoflife2401 6 месяцев назад
Respect manrti jyu...jay sudhan kirati...🙏🙏🙏🙏
@user-xg2px9ld8z
@user-xg2px9ld8z 6 месяцев назад
great leader sudan kirati
@prakash_thapa172
@prakash_thapa172 6 месяцев назад
प्रकाश सरले हर्क लाई बाेलाउदैनन त यार धरान मा गएर हर्क सग एउटा एपिसाेड ल्याउन पर्छ
@sanatkarki5900
@sanatkarki5900 6 месяцев назад
खेताला हरुको अन्तर्वाता के सुन्नु विच में ट्यूट
@bashantbigyan5784
@bashantbigyan5784 6 месяцев назад
प्रकाश अङ्कल को प्रश्न सोध्ने तरिका मन पर्छ मलाई । मैले सोचेको नै सोध्नुहुन्छ । तर यी मन्त्री नसुध्रने भए । यस्तालाइ संस्कृति मन्त्री बनाएर देशको,धर्मको बेइज्जत भयो ।
@sudeshrai
@sudeshrai 6 месяцев назад
Sudan kirati❤❤❤❤❤❤❤
@pndynrn5203
@pndynrn5203 6 месяцев назад
सरकारमा रहेको मान्छे कुनै धर्म बिशेश ब्यक्ती बिशेश र दल बिशेश हुनु हुदैन संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुन्दर फुल हुन सुदन किराँती 🎉
@buddhibarali2342
@buddhibarali2342 5 месяцев назад
right
@user-yt1wv6xn4x
@user-yt1wv6xn4x 6 месяцев назад
रजपट अंकल मलाई हजुरको प्रस्तुती,बोल्ने शैली साह्रै मन पर्छ।नेपाली पुरानो नेपाली नायिकालाई हामी प्राय टिकटक मञ्च,सामाजिक सञ्जालबाट अहिले पनि देख्छौ तर ति एक पुरानो निकै चर्चित नेपाली नायिका कृष्टी मैनालीलाई कतै पनि देखिँदैन,अच्चमै लाग्दो,,,🤔 आशा राखेकी छु,हजुरको यही रजपट मञ्चमा वहाँलाई छिट्टै नै अन्तवार्ता लिँदै गरेको भिडियो हेर्नु पाऊँ! बिन्ती सर !🙏
@jitkumar4752
@jitkumar4752 6 месяцев назад
जय सुदन किराँती जिन्दाबाद। सुदन किराँती को जय होर ।
@deepakpoudel5231
@deepakpoudel5231 6 месяцев назад
ढाका टोपी अन्तिममा दिल जित्यो यो कार्यक्रमले😍😍
@dochn8370
@dochn8370 5 месяцев назад
यो किरातीलाई भ्रष्टाचार गर्नु सिकाउनु पर्यो... यसको भ्रष्टाचार देश बेच्ने मा नाम नै आयन।
@dhaulagirihd_onlinetv4163
@dhaulagirihd_onlinetv4163 6 месяцев назад
सूदन कीराती एक सच्चा क्रान्तीकारी हो ।
@SandeshPanta121
@SandeshPanta121 6 месяцев назад
देशको संविधान ले धार्मिक स्वोतन्त्र को कुरा गर्दा क्रीस्चियन धर्म न मन्ने नागरिक होइन भन्ने ले देश को राष्ट्रिय जनबार काटेर खानु र खायेको कुरा गर्नु कत्ती को स्वभनिय देखिन्छ कुन्नी ।
@BedGyawali
@BedGyawali 6 месяцев назад
सुदन किरातीको इजत मेरो मन बाट गै सकेको छ
@dipakdhakal375
@dipakdhakal375 6 месяцев назад
सुदन किराति ले राजिनामा दिनु पर्छ भन्ने को को हुनुहुन्छ😂😂😂
@dinesh7153
@dinesh7153 6 месяцев назад
Ma pani yahi vanxu rajinama dida hunxa
@anntapanday8774
@anntapanday8774 6 месяцев назад
😂
@bhimmagar1643
@bhimmagar1643 6 месяцев назад
Kathai mero desh. Hami jasto khadima vako manxe ko kura kasle sunne .jaya nepal 🙏
@gunarajrai2424
@gunarajrai2424 6 месяцев назад
नेपाली संस्कृतिहरूमा सुधार को खाँचों अबश्यै छ कारण अरू राम्रो कामहरू गर्नलाई बाधक बनेको छ
@pyuthanibikecarecenter9791
@pyuthanibikecarecenter9791 6 месяцев назад
अब देखि यस्ता लाई पाहुना बनाएर नल्याउनुहोला नत्र तपाईं माथि नै प्रश्न उठ्न सक्छ ख्याल गर्नुस् प्रकाश दाई
@amshuindu4270
@amshuindu4270 6 месяцев назад
कति बाठो प्रकाश दाई ! आज सुन पुराण सुन्नै पाइएन !
@yambahadur8334
@yambahadur8334 4 месяца назад
Induu kanxii
@RK-eu5pw
@RK-eu5pw 6 месяцев назад
सुशासन हुनाको लागि कसैको डर हुनुपनि अनिवार्य छ। आजकल कमै देख्छु म।
@pramodpanu7186
@pramodpanu7186 6 месяцев назад
Aafu saskriti mantri bhayera saskriti lai namanne bhannu hunxa waha...mahan mantri..😂😂
@balihangrai_
@balihangrai_ 6 месяцев назад
Good Luck Sudan Kirati sir !
@bikashbhusal7477
@bikashbhusal7477 6 месяцев назад
नेपाल र नेपालीको सस्कार संस्कृति नमान्ने पनि संस्कृति मन्त्री नेपालकाे लागि दुखत कुरा हाे ।
@user-xnex
@user-xnex 6 месяцев назад
Bahun ko sanskar mane xahi desh ko sanskriti joginxa natra joginna.. yehi vaneko ho mitra.
@charitrachhetri7983
@charitrachhetri7983 6 месяцев назад
मन्त्री ज्यु लाई सलाम ✊
@kumarmagar9851
@kumarmagar9851 6 месяцев назад
Laro ko salam
@newdailekhionlinemidiaa2582
@newdailekhionlinemidiaa2582 6 месяцев назад
यो गोरु लाई के को सलाम
@Ispeak764
@Ispeak764 6 месяцев назад
दौरा सुरुवाल लागाएर मात्र राष्ट्रबादी नेपाली भैने नभए नहुने भन्ने लुते दिमाग ल्याएर नहिडौ त अब । मन्त्रीको उत्तर निहित स्वार्थमाको नजिक नभएकोले सुन्न लायक छ । राम्रै हो ।
@mahendrarai3710
@mahendrarai3710 6 месяцев назад
Sudan sir great ❤
@kumarmagar9851
@kumarmagar9851 6 месяцев назад
Keko yo Ani serdhan Kam xaen
@balbdrrai9708
@balbdrrai9708 6 месяцев назад
अाज चही सुदान किराँती लाई ठिक प्रश्न राख्नु भयो हाम्रो पत्रकार महोदय सरले 👍️👍️👍️👍️
@jayabista6126
@jayabista6126 6 месяцев назад
ठिक राखेर के गर्नु सत्य उत्तर कहि आएको भएपो।
@oasbahadurkarki.8443
@oasbahadurkarki.8443 6 месяцев назад
हिन्दु धर्म को बिरोधि.
@santoshghorsaine4165
@santoshghorsaine4165 6 месяцев назад
sudan kirati malai mon parni manxe ho😊
@santoshsunar2363
@santoshsunar2363 6 месяцев назад
बरु नेपालीको एक मात्र ईमानदारी पत्रकार अपिल त्रिपाठि लाई ल्याउन पर्यो प्रकाश अन्कल 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sitamalla2760
@sitamalla2760 6 месяцев назад
100/sahi
@bishnushrestha8522
@bishnushrestha8522 6 месяцев назад
प्रकाश सरले यस्तोलाई स्थान दिनुहुन्छ। धर्म नमान्ने बिदेशी धर्म को प्रचार गर्ने। हिन्दु धर्म को बिरोध गर्नुहुन्छ। यो देश मा यस्ता मन्त्री ले देश लाइ न्याय दिलाउन सक्दैन हजुर।
@Raisolti2468
@Raisolti2468 6 месяцев назад
यस्ता व्यक्ति हरू लाई ल्याउन भन्दा बालेन साह ,हर्क,साम्पाङ ,गोपी हमाल , महाबीर पुन, सन्दुक रुइत जस्तो ब्याक्ती हरू लाई ल्याउनु होला🙏🙏
@sitamalla2760
@sitamalla2760 6 месяцев назад
Honi😮
@dipakdhakal375
@dipakdhakal375 6 месяцев назад
प्रकाश दाइको big fan को को हुनुहुन्छ❤❤❤
@Laxmidhamala-wr8qr
@Laxmidhamala-wr8qr 6 месяцев назад
आफुले आफुलाई सर्वपरि ठान्ने जन्तुकाे सधै हार हुन्छ र जसले हिन्दु धर्मलाई गिराउन खाेज्छ त्याे केही समयकाे लागि माथि परे पनि उ तल गिर्छ गिर्छ चेतना भया🙏राधे राधे
@khagendrabudha3688
@khagendrabudha3688 6 месяцев назад
जे मन लाग्यो तेहि ब्ल्यो पछि आत्मआलोचना गरेपछी सबै माफ हुने सिधाान्त नेपालका माओ को बुजिन्छ।
@Bhutteko_makkai
@Bhutteko_makkai 6 месяцев назад
आम नेपालीहरूको भविष्य र ३ किरणहरू; १: सुदन किराँती(राजनेता) २: बालेन शाह ३:हर्क साम्पाङ ❣️❣️❣️
@ramkandel8329
@ramkandel8329 5 месяцев назад
Baalen shaha❤❤❤
@ganubahadur3059
@ganubahadur3059 6 месяцев назад
दामि छ ❤❤❤❤
@jitchaudhary5739
@jitchaudhary5739 6 месяцев назад
धेरै राम्रो प्रस्न गर्नु भयो र हरेक प्रस्न धेरै महत्त्वपूर्ण थिए🙏🙏
@exploringvideos2219
@exploringvideos2219 6 месяцев назад
Jay Sudan Kirati
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 6 месяцев назад
Rajpat uncle KO video naxutai Herne garxu❤❤❤
@pushpagurung4561
@pushpagurung4561 6 месяцев назад
sudan kirati 🐅legnd🇳🇵🙏👨‍✈️
@ashishranabhat9151
@ashishranabhat9151 6 месяцев назад
यति धेरै बोल्न जानेको मान्छेले काम पनि गरिदिए नेपाली जनताले कति आशीर्वाद दिदा हुन।विशेष गरि हामी जस्ता परदेशिएका हरुले,
@Bokim5
@Bokim5 6 месяцев назад
युट्युवमा अरु भिडियो हेर्न छोडेर निन्द्रा माया मारी हेरियो है~ द प्रकाश सुवेदी शो
@eakrajgahataraj4009
@eakrajgahataraj4009 5 месяцев назад
Great leader ❤❤❤
@yubrajthapa1640
@yubrajthapa1640 6 месяцев назад
Ye kaka yesta bn manxeko satto baru velu bajelai launu yestolai layer tapaiko audiences ghatnu matrai ho 🤘🤟
@Nepalexploreralofficialchannel
@Nepalexploreralofficialchannel 6 месяцев назад
काठमाडौंको मेयर भयको हिसाबले म भन्छु,सुदन जि चाहि इसाई धर्मावलम्बी नै हुन ।
@nemakarsang-bp1kd
@nemakarsang-bp1kd 6 месяцев назад
बालेन को अपमान नगर अझैबाट यो फेक युट्युब च्यानल डिलिट गर बे।
@Nepalexploreralofficialchannel
@Nepalexploreralofficialchannel 6 месяцев назад
@@nemakarsang-bp1kd ईसाई धर्म मान्नुस हामिले बिरोध गरेको छैन। सम्मान गर्छौ।
@nemakarsang-bp1kd
@nemakarsang-bp1kd 6 месяцев назад
@@Nepalexploreralofficialchannel म एक बौद्धमार्गी हु।म नि सम्मान गर्छु ईसाई मान्ने अनि हिन्दु मान्ने प्रती।वहाँ आफैले भनिसकियो म धर्म मान्दिन भनेर अनि कुन हिसाबले वहाँ ईसाई धर्मावलम्बी भयो प्रष्टयाई दिनुस।
@Nepalexploreralofficialchannel
@Nepalexploreralofficialchannel 6 месяцев назад
@@nemakarsang-bp1kd उनिहरु सबै बिदेशिबाट परिचालित छन् , सो थाहा पाउन केहि समय लाग्न सक्छ तपाईंलाई ।
@vforbharat7882
@vforbharat7882 6 месяцев назад
जय श्री राम
@ganeshmagar6177
@ganeshmagar6177 6 месяцев назад
Kirati great leader in Nepal❤
@rishisubedi8821
@rishisubedi8821 6 месяцев назад
He is not great 😂
@bikashbista2695
@bikashbista2695 6 месяцев назад
ल किराँती पनि आएछ यो शो मा
@SubasRag
@SubasRag 5 месяцев назад
यो देशले सुदँन किराँती जस्तो नेता पाउनु नै गर्बको कुरा हो।❤
@prameshthami695
@prameshthami695 6 месяцев назад
किराँती ज्यू ठीक हुनुहुन्छ आफ्नो आफ्नो सोतान्त्र ता को कुरा हो आस्था भनेको👍
Далее
On Air With Sanjay #289 -  Sudan Kirati
1:34:21
Просмотров 89 тыс.