Тёмный

निर्जलाले मागिन फेसबुक पासवर्ड किन भयो शंका ? Chij vs Nirjala | Sarangi Sansar Live Dohori Ep. 589 

Sarangi Sansar
Подписаться 1,1 млн
Просмотров 1,1 млн
50% 1

चर्चित, लोकप्रिय सुमधुर स्वरका धनी लोक दोहोरी गायकचिज गुरुङ र सुमधुर स्वरकी धनी निर्जला गुरुङ बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
#ChijGurung
#NirjalaGurung
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
ru-vid.com/show-UCL9M...
=======================================
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 589
=======================================
Respect to all
Orginal Song:- Sir Maa Ribana
Singers:- Chet Man Gurung,Laxmi Neupane, Chandra Gurung & Narayan Rayamajhi
=======================================
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Chij Gurung
♬ Nirjala Gurung
=======================================
=======================================
Musician Team
♬ Gem Thapa magar - Keyboard
♬ Pramesh Ghimire - Harmoniyam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Dipika Sami - Dholak/Tabala
♬ Govinda Pariyar- Madal
♬ Kumar Lamichhane - Madal
♬ Pritam Thapa Magar - Oct Pad
♬ Suraj Shrestha - Bass Guitar
=======================================
Technical Team :
🎥 @Tarakanta BK
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512

Развлечения

Опубликовано:

 

12 июл 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 827   
@lalchhantyal9278
@lalchhantyal9278 Год назад
धेरै राम्रो निर्जला बहिनी। बिबाह गर्न हतार नगर्नु होला। २/४ बर्ष राम्रो गर्नुपर्छ। आफूलाई बलियो बनाउनुपर्छ बा आमालाई खुशी बनाउनुपर्छ।
@l.bgurung8839
@l.bgurung8839 4 дня назад
🎉
@Rajupariyarofficial700k
@Rajupariyarofficial700k Год назад
निर्जला गुरुङको लाई मन पराउने ले यता हाजिर हौ त कति छौ ।
@KanchhiBhuntiSerial2081
@KanchhiBhuntiSerial2081 Год назад
चीज गुरुङ को दोहोरी मन पराउने जति यता हाजिर हौं
@user-yz5mt1nt7c
@user-yz5mt1nt7c Год назад
m
@jasongrg5469
@jasongrg5469 Год назад
भैसी नव्याइ दुध दुन खोज्क्ष 😂😂😂😂😂
@tejmadevi4862
@tejmadevi4862 Год назад
​@@jasongrg5469 😅 43:29 😅😊😊
@sagarthapa9891
@sagarthapa9891 Год назад
Ma pani❤❤
@sundarsrest6872
@sundarsrest6872 Год назад
य लन्ठु निर्जला पनि फुत्केला छिटो पोको पारेर डोला मा लैजान खोज नत्र अस्मिता जस्तो होला
@dhurba3499
@dhurba3499 Год назад
सबॅप्रथम त कमल भाई लाई धन्यवाद दिन चाहे अहिलेका दोहोरी क्षेत्रमा सबै भन्दा मन परेका कलाकार चिज भाई र निजॅला बहिनी को दोहोरी सुन्ने मौका प्रदान गरेकोमा
@chandrathapa9284
@chandrathapa9284 Год назад
परेवा को जोडी जस्तै चिनि जोडीलाई उत्तरोत्तर शुभकामना छ 🎉🎉🎉🎉🎉❤❤❤❤❤
@dhangurung4128
@dhangurung4128 2 месяца назад
Jj
@chakragurung9244
@chakragurung9244 Год назад
चिज गुरुङ र निर्जला गुरुङ शब्दको खानि हो भन्दा फरक पर्दैन सधै भगवान्ले साथ दि राखुन मेरो मन पर्ने जोडिलाई
@hiralalgurung2530
@hiralalgurung2530 Год назад
Wow, गोरखाली भाई र बहिनी काे दोहोरी ले मुहानि नै लाग्यो। दोराई दोराई नहेरे निन्द्रा नै लाग्दैन। सँगीति जोडि त wow नै छ। अनि यो जोड़ी कहिलैई नछुटोस् कामना छ। अनि सम्पूर्ण सारङ्गी टिम लाई धन्यवाद छ। फेरी अर्को episode मा भेटौला है त। UK
@paudyalloknath5462
@paudyalloknath5462 Год назад
नाच र गित साह्है राम्रो भयो चिज र निर्जला दुई जना को जोडी पर्फ्याटक छ यो जोडी लाई मिलन गराउनु पर्छ इन्द्रेणी मा लगेर जय होस्
@debinmagar9915
@debinmagar9915 Год назад
दोहोरी मात्रै हैन चिज ब्रो दुई मुटु एक पनि छिट्टै हुनुपर्छ है निर्जला संग अग्रिम शुभकामना ❤छ
@RambabuShrestha
@RambabuShrestha Год назад
हाम्रो गोर्खाको सान चिज गुरुङ ,निर्जला गुरुङ जय गोर्खाली🙏🙏
@user-dh7sd6yt9x
@user-dh7sd6yt9x Год назад
कमल सर। तपाइलाई धन्यवाद। मेरो मन पर्ने जोड़ी को दोहरी हेर्न पाइयो। अब यह जोड़ी लाई रियल मा देखन पाइयोस।छिटटै 🌹
@lovemay430
@lovemay430 Год назад
चिज भाइ र निजला बैनी को दोहोरी सारै राम्रो लागो दुबै जाना लाई बधाई छ सफताको शुभकामना
@baburamacharya1985
@baburamacharya1985 Год назад
मत चिज गुरुङ को ठुलो फ्यान हो र उहाँ को गाउनि शैलि अर्गानिक स्वब्द मा मिठास छ❤❤❤❤❤❤❤❤
@user-cn9eh9xu2e
@user-cn9eh9xu2e Год назад
धेरै राम्रो कला अनि गला चिज & निर्जला लाई बिसेष धन्यवाद ❤❤❤❤
@bindranathgurung6951
@bindranathgurung6951 Год назад
कोपिला मगरको नाच राम्रो लाग्यो धन्यवाद
@JebaLama-sh3ub
@JebaLama-sh3ub Год назад
यी दुई भाइ र बहिनिको अब छिटै रियल जोडिमा परिणत होस !❤❤❤
@randhojgurung1839
@randhojgurung1839 Год назад
Chij grg n Nirjala grg Ahile dohori ko stars + dancing pani perfect yeshto sabai ma perfect couples hudaina chij grg n Nirjala perfect❤️❤️
@user-ce3qj8dr4k
@user-ce3qj8dr4k Год назад
popular अद्भुत टुक्का गायक चिज र निर्जला गुरुङ ले गाउने दिन sarangi संसारमा हेर्न मन थियो कमल दाइ धन्यवाद गुरुङ जोडी लाइ सलाम
@uddeepak1668
@uddeepak1668 Год назад
बधाई छ यो नानी बाबुको जोडीलाई उच्च प्रगतिको शुभकामना ।
@narayanibhattarai3553
@narayanibhattarai3553 Год назад
हाम्रो गोर्खाली भाइ बहिनीको दोहोरी जति सुन्यो त्यति सुन्न मन लाग्छ।सारै रमाइलो दोहोरी ।बधाई छ दुबै जनालाई
@nareshbhandari1428
@nareshbhandari1428 Год назад
यो जोडि अब साङ्गेतिक जोडी मात्र होइन जीवन जोडी पनि बनोस शुभकामना ❤🎉❤❤
@tikaram1664
@tikaram1664 4 месяца назад
❤👍👍👍👍👍🌹
@Ranjib_tamang9023
@Ranjib_tamang9023 Год назад
पछिल्लो समय निकै मन पर्ने दुई कलाकार चिज र निर्जला गुरुङ ❤❤
@lalumagar3749
@lalumagar3749 Год назад
Jodi No. 1 chij And Nirjala g ❤❤❤
@BabuRam-qc9zv
@BabuRam-qc9zv Год назад
सारैनी मजा आएयो गित जति सुने पनि मन नै भरिदैन यो जोडी धेरै शुभकामना छ सबै टिम लाईपनि कमल ❤❤❤❤❤❤
@chhetrisaroj2667
@chhetrisaroj2667 Год назад
♥️♥️♥️🎀🎀🎀काे काे हुनुहुन्छ चिज र निर्जला बिहे भएको हेर्न ♥️♥️♥️♥️♥️🎀🎀🎀🎀🎀
@sandeshthapamagar9066
@sandeshthapamagar9066 Год назад
चिज गुरुङ्ग र निर्जला गुरुङ्ग best यो जोडी बिहे गर्नु पर्छ धेरै सुहाको छ
@TaraSingh-xb8wr
@TaraSingh-xb8wr Год назад
Dohori ma yo time KO best couple nirjala and chij Gurung best wishes ❤❤❤❤
@sumitrakc8095
@sumitrakc8095 Год назад
चिज र निजला लाई घरजम भयकाेमा बधाई छ 🎉🙏🙏👍️👍️❣️❣️❣️🙏❤️❤️🌺🌺🌹🌹💕💕👌👌❣️❣️❤️❤️🌺🌺🌹🙏❤️🙏🌹🌹❤️❤️❣️❣️💕💕💕👌👌💕💕💕
@manbahadur8379
@manbahadur8379 Год назад
एक दम मस्त छह गीत सही छह गुड वीडियो जोड़ी लाई बधाई छह कमल जी लाई बधाई सुपर टीम
@hareramthapa6851
@hareramthapa6851 Год назад
🙏🙏🙏 कमल सर तथा साराङ्गी संसार। मेरो गाउले र गाउलेनिले धुलो उडाउछन। क्या मज्जा आयो💝। Best wishes from England🎉💝🙏
@shambhunamlung
@shambhunamlung Год назад
साह्रै मन पर्ने जोडिको गित सुन्न पाईयो र धन्यवाद कमल दाईलाई पनि ।
@anilbhatta6184
@anilbhatta6184 Год назад
शब्द को खानि चिज निर्जला जि
@msmklang2268
@msmklang2268 Год назад
छितै रेल जोडि बनेको देख्न पाम मेरो यहि कामना छ
@mohanrai467
@mohanrai467 Год назад
आजको दोहोरी रमाइलो त भयो नै रुपी सिंजाली चेलीको नाँच साह्रै राम्रो लाग्यो 🙏
@hitgurung5840
@hitgurung5840 Год назад
Many thanks कमल भाई & सारडगी संसार टिम लाई यसरी मन परेको no१ जोडी (c+n) लाई बोलाएर हामीलाई मनोरन्जन दिलाउनु भयो । हामी uk म काम या long holiday बाहेक फुर्सदको बेला मेरो प्राया दोहोरीनै हो हेर्ने मेरो नी एक दिन live नै हेर्ने धोको छ सराङगी संसार म । दुइ जना बाटै i know chij very Will when he was in uk last year बिज म निर्जला नानीले गुनसो पोख्दा, म आफै पो भबुक भएछु । In Summery म राम्रो थियो । जय संगित 🙏👍👌🤓💯🇳🇵🇬🇧
@yubarajsadashankar123
@yubarajsadashankar123 Год назад
एक दम राम्रो लोक दोहोरि 🙏🙏🙏🙏 दामि लाग्यो आज
@durgakunwar8132
@durgakunwar8132 Год назад
अहिलेको चलेको जोडी
@puskalsharma293
@puskalsharma293 Год назад
अाहा अाज काे भाग अझै विशेष छ धेरै रमाईलाे बधाई छ सम्पुर्ण लाई याे जाेडि रेल मा छिटै देख्ना पाउ बिच्मै नछुटुहाेस याे जाेडि चिज दादा अनि निर्जला काे जाेडि 👌👌👌👌💯🇳🇵❤️🌹
@so-omrghale1612
@so-omrghale1612 Год назад
हामी गुरुङ्ग हरुको सान चीज सोल्टी & निर्जला सोल्टिनी👍👌❣️
@bishnusubedi1996
@bishnusubedi1996 Год назад
लाेकदाेहरिमा धेरै चर्चामा रहेका कुसलगायक गायिका चिजगुरुङ्ग निर्जलागुरुङ्ग ले निकै मिठाे प्रस्तुतिदियकाेमा धन्नेबाद
@santoshgharti6163
@santoshgharti6163 Год назад
कति राम्रो जोडी हो के जति हेरेपनि सुनेपनि कहिल्यै मन अघाउदैना।
@premkc1787
@premkc1787 Год назад
यो जोडिको छिट्टै बिहे भएको हेर्न मन छ❤❤❤
@santabahadurgurung6284
@santabahadurgurung6284 Год назад
अर्गानिक शब्द को खानी प्यारो भाइ चिज र प्यारी बैनी निर्जला सारै मीठो गित प्रस्तुत गर्नु भो सफलताको शुभकामना ।सबै सबै मा मेरो नमन ❤❤
@suryathokar2559
@suryathokar2559 Год назад
❤❤❤❤
@BhujelRupesh
@BhujelRupesh 8 месяцев назад
.mbxiykMw❤❤🎉😢😮😅,😊 19:46
@user-my4dg9kl5t
@user-my4dg9kl5t Год назад
चिच गुरुङ र निर्जला गुरुङ को दोरि सारै रमाईलो हुन्छ यो जोडि एक भयेको हेर्न मन छ
@janakthapa9808
@janakthapa9808 Год назад
फेरि चिज र निर्जला को यो प्रस्तुतिले निकै आनन्द अनि मनोरञ्जन दिलायो सम्पुर्ण टिम लाई हार्दिक आभार अनि बधाई र शुभकामना all the best.
@kulmanbudha9753
@kulmanbudha9753 Год назад
प्रोसत्ता श्री कमल कुमार सर लाई हृदय देखिनै मान सम्मान छ ! अब सुरु गरियो मेरा फेबरेत गायक & गायिका को दोहोरी हेर्न & सुन्न मरभुमी बात
@bibaslimbu6880
@bibaslimbu6880 Год назад
निर्जला बहिनिको स्वर सारै मीठो,
@mohanpakhrin9263
@mohanpakhrin9263 Год назад
जोडी जम्दै छ छ है ❤ good luck Mr.Chij & Ms.Nirjala god bless you both
@pradipgrgsirubari8191
@pradipgrgsirubari8191 Год назад
सस्कारी , मखमली स्वर की धनी निर्जला र शब्द्को खानी , अनुशासित गायक चिज गुरुङ बिच को रोचक घोचक दोहोरी अति रमाइलो छ , यो जोडी लाई दोहोरी मा मात्रै हैन रियल जोडी बनेको देख्न पाउ , अन्त मा बारपाक को दाइ र निर्जला बिच को छोटो दोहोरी ले खानामा चट्नी को काम गरे झै रमाइलो भएको छ , सारङ्गी सन्सार को सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद !!!
@StarTechnologi
@StarTechnologi Год назад
आहा सारै उत्कृष्ट ❤❤ अहिले जस्ले यो कमेन्ट पढ्दै हुनुहुन्छ तपाईको जिन्दगिमा खुशी नै खुशी मिलोस ❤ भगबान दाहिने हुन❤❤❤❤❤
@ombista1670
@ombista1670 Год назад
आजको डान्स लाई कम्ता न हाक्नुस सारै राम्रो थियो
@aleram9802
@aleram9802 Год назад
❤ङोलो र ङोलोश्यो को सार्है मिलेको जोडी ❤
@narchhantyal9116
@narchhantyal9116 Год назад
निर्जला र चिज को रमाइलो तुक्का माया जाल को दोहोरी पुरानो मिथो भाका सिर मा रिबन धन्यबाद साराङ्गी संसार परिवार
@roshangurung6284
@roshangurung6284 Год назад
गोर्खाली भाइ बहिनिलाई बधाई छ एक दम राम्रो छ बैबाहिक बन्दन मा पनि बाधेको देख्न पाम है छिट्टै ।
@kritimangurung134
@kritimangurung134 Год назад
वाहो मेरै जिल्लाबासी दिदीबहिनी दाजुभाइअनि कलाकार पनि मेरै जिल्लाको हार्दिक बधाई🎉🎉🎉
@DeepakKhatri-jt5sv
@DeepakKhatri-jt5sv Год назад
असाध्य मिठो गित अपार सफलता को कामना इ जोडी लाई
@user-jt9bv2nq3p
@user-jt9bv2nq3p Год назад
आहा चिज दाजु अनि निर्जला बहिनी आहा सारै मन पर्यो😍😍
@JagesworKuwar-vb6ps
@JagesworKuwar-vb6ps Год назад
सै छ यो जोडि
@harikrishna9590
@harikrishna9590 Год назад
छोटो समयमा जमेको ब्यक्तित्व निर्जला लाइ धेरै शुभकामना।
@rameshbhandara2898
@rameshbhandara2898 Год назад
साहे रमाईलो दोहोरी निजला र चिज गुरुङ
@gopalacharya8180
@gopalacharya8180 Год назад
❤❤❤❤❤❤❤❤❤❤❤❤ अाहा असाध्यै राम्रो लागो धेरै धेरै धन्यवाद छ दुबै जनालाई ❤❤❤❤❤❤❤❤❤❤❤❤
@bhabindrasigu9548
@bhabindrasigu9548 Год назад
अाज अत्यन्त अानन्द लाग्यो,सवैलाई धेरै धेरै धन्यवाद❤❤❤❤
@jhanshrestha
@jhanshrestha Год назад
सर्बप्रथम त सारङ्गीसंसार टिम सबैलाई🙏🙏 गायिका र गायक मा नमन अाजकाे दाेहाेरी सारै राम्राे अहिले मलेसियाबाट हेर्दै हाे❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾
@karnaghale6888
@karnaghale6888 Год назад
आहा सारै राम्रो लाइभ दोहोरी साम्मान छ कलकार ज्युहरु लाई🌺🌺🌺🌺💋💋💋💋💋💋💋💋💋💋💋💋
@rajbudhamagar953
@rajbudhamagar953 Год назад
साचिकै दाेहरिका राजा रानी हुन चिज र निर्जला जतिसुने पनि मन भरिदैन यी दुईकाे दाेहरिले
@anillama8485
@anillama8485 Год назад
सारङ्गी सन्सारको नियमित दर्शक हु म त । एकदम मन पर्ने सबै भागहरु
@frrfrrddr5990
@frrfrrddr5990 Год назад
चिज गुरुङ र निर्जला लाइ हार्दिक शुभकामन छ ❤❤❤❤❤❤❤❤❤❤
@yamramjali6954
@yamramjali6954 Год назад
आहा"" धेरै रमाइलो दोहोरी 🤗🍀🙏🙏🥰🥰🌺🌺💞💞💞
@sabingurung-bh5zt
@sabingurung-bh5zt Год назад
chij gurung kada chha
@SomGurungSomGirung-nc4bs
@SomGurungSomGirung-nc4bs Год назад
Chij sir please nijala lai bibe garnu
@RawalPuskar-nz4eo
@RawalPuskar-nz4eo Год назад
आहा चिज सर निर्जला बहिनी को साङ्गितिक जोडी सदा बाहार अमर बनोस सुभकामना कमल मीठो सझना
@karannp8795
@karannp8795 Год назад
Chij gurung ra nirjala ko jatipani geet xan dherai ramro tar sarangi sansar laira kamal ji lai dherai dherai dhannebad xa
@durgamagar7990
@durgamagar7990 Год назад
कस्तो मिठो गीत संगै दुवैजना को आवाज ❤❤❤❤❤
@shaligrambhatta6659
@shaligrambhatta6659 Год назад
प्रत्यक्ष लोक दोहोरी गायनमा अब निर्जला गुरुङले एक छत्र राज गर्नु पर्छ।शब्य र शालीन गाइका निर्जला लाई सबैले साथ दिउ है।
@birbahadurgurung6807
@birbahadurgurung6807 Год назад
यस्तो आर्गानिक शब्द सुन्दा त शरिर को दुखाई लाई योगा मेडिशन भएको महशुस हुन्छ ।बधाई छ तमु तमुस्यो लाई।
@gitamagar6596
@gitamagar6596 Год назад
@gitamagar6596
@gitamagar6596 Год назад
😊😊😊
@birbahadurgurung6807
@birbahadurgurung6807 Год назад
@@gitamagar6596 थेङक्यु।
@lokbahadurgrg7667
@lokbahadurgrg7667 9 месяцев назад
​@@birbahadurgurung6807😊
@durgalamsal3637
@durgalamsal3637 5 месяцев назад
​@@gitamagar6596😊😊😊😊😊😅😅
@tirsanamagar4301
@tirsanamagar4301 Год назад
सुन्दर दोहरी दादा र दिदीको सफलताको शुभकामना🎉❤
@gaurilaldhami8132
@gaurilaldhami8132 Год назад
चिज❤❤ निरजला❤❤
@rounnythapa194
@rounnythapa194 Год назад
आयो है हाम्रो गोरर्खाली को जोडी चिज सोल्टी र निर्जला बहिनी गित सुन्न लाई मलाई अति परखाई बसि रहन्छु ।चिज सोल्टी र निर्जला बहिनी को गित ओर्जिनल टुक्रा हुन्छ ।मत सदै पर्खाइमा बसि रह्न्छु।अजै माथी पुकेको देख्न पाउ र धेरै धेरै शुभकामना ❤❤🎉🎉
@gurungkarna4868
@gurungkarna4868 Год назад
❤www ❤दामी छ जोडी बन्नुपर्छ ल❤🎉
@user-ws7oc8iv3d
@user-ws7oc8iv3d Год назад
Unik unik super gorkhali jodi vai chij bhahehi nirja ❤❤❤❤❤😊😊😊😊😊
@pukarbhatt4009
@pukarbhatt4009 Год назад
गीतमा रस भाव स्वोर अति राम्रो चिज र निर्जल लाइफ जोडी बनुन ❤❤
@sarjanbc9002
@sarjanbc9002 Год назад
यो जोडी लाई रियलमा जोडी भएको छिटै देख्न पाइयोस ❤❤❤❤ राम्रो मिल्छ जोडी
@tenjisherpa8130
@tenjisherpa8130 Год назад
अति रमाइलो दोहोरी चीज र निर्जला को सम्पूर्ण टिम लाई धेरै धेरै धन्यबाद साथै चीज र निर्जला को बिबाह होस बन्न चाहन्छु मनै देखि
@lalumagar3749
@lalumagar3749 Год назад
Chij+ Nirjala g ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
@balkishanthapa9368
@balkishanthapa9368 Год назад
Very good song chij ❤nirjala 😍
@thapamagerchampssing1940
@thapamagerchampssing1940 Год назад
दामि दाेहाेरि 👌👌👌👍️👍️👍️
@dbkarsang6187
@dbkarsang6187 Год назад
मा~ कस्सम् केस्सारो रमाईलो भकोनि यो दुई जनाको पक्कै पनि लभ पर्नै पर्छ है। धन्यवाद एत्ति मिठो दुईजनाको आवाज प्रतिभाको निम्ति सारङ्गि सन्सार अनि शुभकामना छ सम्पुर्ण टिमलाई नै
@sujantamang518
@sujantamang518 Год назад
कती मीठो दोहोरी सम्पूर्ण कलाकार अनि बाध्यवादन लगायत सबैलाई टिमलाई हार्दिक नमन गर्दछू । 🙏🙏
@ranabahadurchhetry1801
@ranabahadurchhetry1801 Год назад
याे जाेडी को अति उत्कृष्ट प्रस्तुती अर्को भागको प्रतीक्षा मा छु ❤❤❤❤❤❤
@user-yq2yx6zu7x
@user-yq2yx6zu7x Год назад
मलाई निकै मनै देखि मन पर्ने कलाकार मध्य चिज र निर्जला हुन सफलताको शुभकामना छ गायक गायिका लाई र सारङ्गि संसार सम्पूर्ण टिमलाई❤❤
@ashmayagurung2573
@ashmayagurung2573 Год назад
निरजला नानि चिज बाबु ले यति भनदाता पनि आफनु मान पोलयना
@kiratokhrabu6940
@kiratokhrabu6940 Год назад
नमस्ते सम्पूर्ण मा अत्यन्त राम्रो र मिठो हार्दिक बधाई छ
@humkalithapa1277
@humkalithapa1277 Год назад
नानु चीज बाबु लाई दोका नदिनु ल😅👌👌♥️♥️♥️♥️💯
@boybhim634
@boybhim634 Год назад
Down to earth चिज भाई and निर्जला keep always
@nagenderbahadurjithapa7060
@nagenderbahadurjithapa7060 Год назад
Dhannebad nirjalagurug khubeemithodohorishunaonubhay0
@RawalPuskar-nz4eo
@RawalPuskar-nz4eo Год назад
कमल सर मीठो सम्झना
@gopalgurung4227
@gopalgurung4227 Год назад
बारपक को घलेस्यो ङोल्स्योहरुलाई सारंगी संसार रोधिँमा देख्दा खुशी लाग्यो लौ नमस्ते छ सबैलाई।
@rambahadurkarki9814
@rambahadurkarki9814 Год назад
चिज गुरूङले र निरजला बहिनिले गाएकाे दाेहाेरि सुनिरहन मन लागछ निरजला काे कति मिठाे साेर
@ramkumarbk2503
@ramkumarbk2503 Год назад
जोदि अच्छाछ बिहे पक्काछ
@user-gh6yr6ft2k
@user-gh6yr6ft2k Год назад
स्वर शब्द अत्ति मिठ्ठो यी जोडीको
Далее
Best Toilet Gadgets and #Hacks you must try!!💩💩
00:49
Приятного аппетита 🤣
0:15
Просмотров 9 млн
#starman #starmanmeme #superman #shorts
0:15
Просмотров 9 млн