Тёмный

पत्नी आरजुसहित देउवा र ओलीबीच बालकोटमा गोप्य भेटघाट ! डा. सुरेन्द्रलाई प्रश्न: के खिचडी पाक्दैछ ? 

Everest Nepal
Подписаться 766 тыс.
Просмотров 51 тыс.
50% 1

सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
dr surendra kc latest interview
surendra kc new interview
prachanda
rajendra lingden
parliament of nepal
rishi dhamala
tikaram yatri
nepali samachar
nepali congress
churo kuro
bharat dahal
hemant sedhai
rabi lamichhane
durga prasai
sidha kura janata sangha
gyanendra shahi
गगन थापा
डा बाबुराम भट्टराई
डा सुरेन्द्र
रबि लामिछाने
गृहमन्त्री रबि
धमला
प्रचण्ड
बालेन शाह
दुर्गा प्रसाई
#drsurendrakc
#surendrakc
#rabilamichhane
#durgaprasai
#rishidhamala
#tikaramyatri
#sidhakurajanatasanga
#sidhakura
#everestnepal
#news24nepal
#yohotv
#kpoli
#prachanda #rajendralingden
#gyanendrashahi
#rabi_lamichhane #rabi_lamichane

Опубликовано:

 

28 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 56   
@singgurung7206
@singgurung7206 2 дня назад
We saport baalen shah 💪💪💪💪💪💪💪💪💪
@mahendrasubedi8127
@mahendrasubedi8127 2 дня назад
शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाएर कम्युनिष्टको क्रान्ति पुरा गर्ने प्रचण्ड , माकुने कम्युनिष्ट नामका राजनैतिक ठग हुन् ।
@b2himdung
@b2himdung День назад
ठग शब्दले पुगेन हजुर महा भ्रष्टाचारी र देशको क्यानसर हो।
@puskarbasnet5581
@puskarbasnet5581 2 дня назад
आरजुलाई बचाई दिनु प-याे भन्न हारगुहार माग्न देउवा ओलिकाे गाेडा ढोग्न बालकाेटमा दम्पतिनै पुगेछन !
@khemrajkatwal6159
@khemrajkatwal6159 2 дня назад
Dr के सी को आकलन ठम्माई र विश्लेषण सधैं करेक्ट हुन्छ म चाहिँ नेपाली संचार हेर्न छाडेको धेरै भयो साँच्चो सत्य कुरा बुझ्न सधैं सुन्छु तर मलाई अचम्म लाग्छ पार्टीका झोले हरुले एक दुई जनाले कमेण्ट गरेको देख्दा छक्क पर्छु
@birensunita4038
@birensunita4038 2 дня назад
अन्तिम विकल्प राजा
@gaharbudathoki782
@gaharbudathoki782 2 дня назад
योलेखाई टुमगिदापनी थिचेर भरीसक नपुग मात्रेलाई थप गर्दै पुरा पढेर देशको नेत्रीतोपनी बन्नुहोला र जनताहरू हामी चल्ने सिकपनी कसरी चलने भन्ने बुझ्नु होला हैत र हजुरहरूले आआफनो दिमागमा कुरोले भर्दै छातीमा हात राखेर सोचेर भन्नुहोस देशको कानुनले के र कस्तो ब्याक्तीहरू पग्डीन्छ र जेल नेल गराहेर काबु गराउछ अनी देश र जनताहरूमा शान्ती दिलाउछ अनी मात्र देशपनी धनी बन्छ र जनताहरू पनी भोगमारीबाट बचाउनुमा सफल बनाउछ भन्दाचै हत्यारा बोलत्कारी चोर गुन्डा भूमाफिया भ्रष्टचारी लुटेरा बेपारी र ठग ठेक्दार एस्ताहरू लाई अपराधी बनाउछ र एतीलाईनै कानुनले कायाल गराउछ भनेपछी एसैमात धरम र पाप पनी लुकाबाजी गरेको हुन्छ र कानुनले पाप हटाहेर धरमलाई भित्राउछ तर हजुरहरूलेत इनै अपराद जतीको गियाड.गहरू लाईनै देशको सरकार बनाउनु भहेको छ भनेपछी एस्तोहरूको सरकारले कसलाई र किन अपराधी दोसीत बनाहेर पग्डीन्छन् त भन्नेचै कसतो हजुरहरूको दिमागमा गुसन नसकेको भन्नेचै मेरो सोच आहेकै कारण नेताहरू भन्दापनी देशका जनताहरूचै झन ठुला अपराधीहरूहौ भनुको कारणनै बीन भोट चुनाबको नेत्रीतोपनीत कुनै देशमानै बन्ननै सक्दैन भने मात्र मेरोसोच हैत
@dibakarpant3390
@dibakarpant3390 2 дня назад
राष्ट्रघातगर्नेलाई राष्ट्रबादी मान्नुपर्ने गजबको परिस्थिती हो यो | बाह्य शक्तीको उपहारमा प्राप्त ब्यबस्था र चरम स्वार्थी परजिवी नेताहरुबाट कदापी पनि राष्ट्रको भलो सम्भव हुनै सक्तैन । समय छदै गम्भीर बनौ ! नेपाल जननी बन्दे !
@tamangsanu2012
@tamangsanu2012 2 дня назад
डाक्टर साब ......रवि लामिछानेलाई सपोर्ट गर्नुस् न हौ......कमसे कम ठुला फाइलहरु खोल्ने हिम्मत त गर्दैछ
@bhuvaneshoritiwari9555
@bhuvaneshoritiwari9555 23 часа назад
Setting politics ? Jay hos Dr. Surendra KC jyu 100% right personality.
@salikramkhanal4518
@salikramkhanal4518 День назад
Kati ramro bichar dr sab 🙏🥰
@nareshbahadurshah
@nareshbahadurshah 2 дня назад
आवेदन दिन लाज मान्ने ले किन राजदुत को कुरा गर्नु ।खुल्ला प्रतिस्पर्दा गर्दा राम्रो मान्छे चयन हुन्छ । यस्तो मान्छे राजदुत भए देश डुब्छ ।
@user-cn9tc7fi6b
@user-cn9tc7fi6b 2 дня назад
अब हामी भ्रष्टाचारमा फस्दैछ भनेर थाहा पाए पछि अब मिलेर सत्ता चलाउनुपर्छ भनेर गएका हुन
@anonymousanynomus1200
@anonymousanynomus1200 2 дня назад
झलनाथलाई सर्प काण्डमा र सरकारी जग्गा बिक्रीलाई अन्तिम स्वीकृती सही गरेकोले भूतपूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र माधवकुमार नेपाल लाई काकुनी कारबाही होस् र असुल गरी राष्ट्र कोषमा रकम दाखिल गरियोस भन्ने जन आवाज छ। 😮
@prakashghimire9808
@prakashghimire9808 2 дня назад
नेपालका बामपन्थीहरु एक‌ हुनु र भ्यागुताको धार्नी पुरानो एउटै हो ।
@parkashsapkota8727
@parkashsapkota8727 2 дня назад
Good Point out Doctorsab hajurlie salam xa
@anonymousanynomus1200
@anonymousanynomus1200 2 дня назад
भुटानी शरणार्थी तस्करी काण्ड: भाउजूलाई र मन्जु खाँडलाई चाई किन छुट, गृहमन्त्री ज्यु, प्रधानमन्त्री ज्यु???? जनता जान्न चाहन्छ। 😮😮😮
@faninarayansigdel2865
@faninarayansigdel2865 2 дня назад
लामिछाने जी पुराना ठूला पार्टी जत्तिकै बेईमान रहेको भए सबै पुराना भ्रष्ट पार्टी जस्तै भ्रष्ट बन्दै गएको भए पुराना सबै पार्टी र सबै ठूला मिडिया उहाँको विरुद्ध यसरी कदापि लागिपर्ने थिएनन्।किनभने शत्रुको शत्रु त स्वभावतः मित्र हुन्छ ।
@hemantasedhaiofficial5779
@hemantasedhaiofficial5779 2 дня назад
शामन्त कुमार गोयल
@user-ub9gl5up7c
@user-ub9gl5up7c 2 дня назад
पैसा कमाउन पठाएको राजदूत
@user-bq7ps7mg4j
@user-bq7ps7mg4j 2 дня назад
डा सुरेन्द्र के सि साब माधप कुमार नेपाल झलनाथ खनलको पाटि को अदक्षे हुनु परो २०८४ साल को प्रधानमन्त्री हामी बनाउछौ डा साब लाइ
@user-mn7lc6mv8p
@user-mn7lc6mv8p 2 дня назад
Attankabad gantantra nepal mission sikkim fiziiiiiii
@thakuthayaply3208
@thakuthayaply3208 День назад
Right kuro sir
@shibaupreti8832
@shibaupreti8832 День назад
लुट्न बल पुगेन? साला बिदेशीका कमाराहरु लाई 😢 फेरि एकता अरे।
@user-fj4xc8qi4d
@user-fj4xc8qi4d 2 дня назад
डा सर नमस्कार हजुर र को एजेन्जी सामन्त गोयल रात बालुवटार गयको हजुर
@naindrarai3060
@naindrarai3060 2 дня назад
सामन्त गोयल
@gopalpun9001
@gopalpun9001 2 дня назад
गिरिबन्दु प्रकरण मा केपि, आरजु, शेरे फस्छौ भनेर नै यो मुद्धा लाई कसरी डिस्मिस गर्ने भनेर गोप्य बार्ता गरेको हो ।
@user-rc5cx6dx4q
@user-rc5cx6dx4q 2 дня назад
काङ्ग्रेस कमाउनिष्ठ जुन सत्ता अाय पनि देश कहिले बन्ने छैन बरु अाउदाे ८४ सालमा इनिहरु लाई पत्ता साफ गरि देशा अामुल परिवर्तन ल्यानु पर्छ। यी सयौं भ्रष्टाचारी नेता पाल्नु भन्दा राजा ल्याउन
@buddhidahal2468
@buddhidahal2468 2 дня назад
देश सै भर किसान हरू ले राम्रो जाती का डालेघाँस का रूख रोप्दा मलखाद को समस्या समेत समाधान हुन्छ ७० बर्ष सम्म घाँस दिन्छ बाख्रा पालन गर्ने आधार हुन्छ भन्ने लालगद्दार हरू ले बुझ्दैन ?
@dfgvvv1267
@dfgvvv1267 День назад
यस्तो पनि पत्रकार र बुद्धिजीवी रे भारतीय रअ को जासुसको नाम याद नहुने 😂😂
@khemrajkatwal6159
@khemrajkatwal6159 2 дня назад
मध्धे रातमा आउने सामन्त goel होला
@gaurabmagar0723
@gaurabmagar0723 День назад
Comnist vaye madan vandari kha gayo..
@khadgajitlama6775
@khadgajitlama6775 2 дня назад
They r not baudik but thag and dhokebaj.
@user-dq5rn4rb2g
@user-dq5rn4rb2g 2 дня назад
Dr. Saap bolera kranti k vayoo tesko samexya garera euta program garnus natra sadai dedakley bolera k artha
@premkumarrai1388
@premkumarrai1388 20 часов назад
Gathe jasta khate tyape professor ustai student Nepal ma hera
@alxra1_e909
@alxra1_e909 2 дня назад
हावा बुढा
@pradeeparyal1123
@pradeeparyal1123 2 дня назад
के Evrest nepal ko महिनावारी विश्लेषक हुन सुरेन्द्र के सि?
@sandiplimbu1685
@sandiplimbu1685 2 дня назад
Bichara yeslai Africa North Korea ki Afganstan tirakp bhaye pani Rajut banaide marna lagyo yo Rajdut huna napayera. Dementia huna lai sakyo eslai
@Laaligurans
@Laaligurans 2 дня назад
Rabile aba khattam parchan bhanera Sarkar dhalna sallaha garna gaako hola bichara.
@sanukajishrestha3617
@sanukajishrestha3617 День назад
Yo khoke budho lai kina chaso.
@sherjungthakuri7283
@sherjungthakuri7283 2 дня назад
Dr kc rabi mcc matayar swarnim ko jhole ho ki hoina vanam ta?
@sajan7944
@sajan7944 2 дня назад
Timi chai kasko jhole ho ra vanam tw ?
@lokchhetri9117
@lokchhetri9117 2 дня назад
Jai balen ❤️ 🙏
@RajanRaj-po9xr
@RajanRaj-po9xr 2 дня назад
Make Hindu Culture and Religion Great Again through BJP NDA RSS KingNepal. The mission.
@user-dg6bu2cn5q
@user-dg6bu2cn5q 2 дня назад
यो देश र जनता दोर्हि बिदेसि बाट परिचालित आतंकारि भस्टचारि हत्यारा लुटेरा लेन्डुप दोर्जे कमाउनिस्ट सरकार को उपलब्धि हासिल यहि रहेछ देखियो बुझियो जानियो त्यसैले डाक्टर सुरेन्द्र केशि सर कमाउनिस्ट तन्त्र चाहिदैन देश र जनता बेचेरे खान पाइदैन तुरंत कमाउनिस्ट तन्त्र दिल्ली लियर जाऊँ दिल्ली का सिल्ली हो भनिदिनु होस्. हाम्रो राजा हाम्रो देश प्रणा भन्दा प्यारो छ लुट्तन्र चाहिदैन देश र जनता बेचेरे खान पाइदैन तुरंत कमाउनिस्ट तन्त्र दिल्ली लियर जाऊँ दिल्ली का सिल्ली हो 😊😊😊
@NetraKumal-xn6fy
@NetraKumal-xn6fy 2 дня назад
सहकारी ठग रबि लामिछाने देश बनाउन आएकै होईन, चितवन बासि नै भेंडा हुन ,
@pradeeparyal1123
@pradeeparyal1123 2 дня назад
सधै यिनै लाई मात्रै ल्याइन्छ त बाबु?
@user-hm5ed2qk5z
@user-hm5ed2qk5z День назад
Aarzu Rip
@Advanture3
@Advanture3 2 дня назад
Yesto lai kaslay biddijibee bhaneedeyo ?
@tuklalkharel6529
@tuklalkharel6529 2 дня назад
एउटै लाई चार चाेटि प्रकाश मान लाई जिताउने भेडाे हाै नि
@indragurung1206
@indragurung1206 День назад
Swashni jel Jane bhayo bhaner binti darsaunu gako ho aru kehi hain
Далее
The must-watch moments of the CNN Presidential Debate
35:29