Тёмный

पसिनाले पैसा साटेर-लाईभ रेकर्डिङ्ग || Pasinale Paisha Satera || Narayan Rayamajhi-Kamala Pokharel 

Narayan Rayamajhi
Подписаться 627 тыс.
Просмотров 4,8 млн
50% 1

पसिनाले पैसा साटेर-लाईभ रेकर्डिङ्ग || Pasinale Paisha Satera - Live Recording || Narayan Rayamajhi - Kamala Pokharel
• गीतः- पसिनाले पैसा साटेर.. Pasinale Paisha Satera
• स्वरः- नारायण रायमाझी/ कमला पोखरेल- Narayan Rayamajhi,
Kamala Pokharel
• रचना:- लक्ष्मण रायमाझी- Laxman Rayamajhi
• लय- नारायण रायमाझी, Narayan Rayamajhi
• रेकर्डिङ्ग मिक्सिङ्ग:- श्याम श्वेत रसाईली- Shyamshwet Rasaili
• मादलः- उदिराम खड्का- Udiram Khadka
• बासुरीः- रत्न बि.क.- Ratna B.K.
• सरङ्गी धर्म गन्धर्व- Dharma Gandharba
• गिटारः- राज कुमार समाल- Raj Kumar Shamal
• मेकप:- बिर्मा खड्का
• क्यामरामेनः- मिराज अर्याल/पारस रायमाझी/बिवेक खड्का-
Miraj aryal, Paras Rayamajhi, Bivek Khadka
• सम्पादनः- मिराज अर्याल- Miraj aryal
धन्यवाद
• सत्यवती कला केन्द्र
• राघव आचार्य:- Raghav Acharya (RAM)
• स्टुडियोः- रिमा रेकर्डिङ्ग - Reema Recording
• उत्पादकः- रिमा फिल्मस् - Reema Films
Copyrights Reema Films pvt.ltd
Contact: 01-4226994
Location:Babarmahal,Kathmandu,NEPAL
यस Reema Entertainment Nepal का कुनै पनी कृतीहरु कपी गरेर अन्य Channel मा राखेको पाईएमा शक्त कानुनी कारवाही हुनेछ ।

Развлечения

Опубликовано:

 

18 дек 2019

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2 тыс.   
@parasrayamjajhi1
@parasrayamjajhi1 4 года назад
याहा हरुको माया पाइरहेको छु तेसैलेत मेरो साङितिक यात्रा चलिराको छ आभारी छु मेरा सबै आदरणीय जन आदरणीय मन प्रती ।
@balaramkhatiwada3058
@balaramkhatiwada3058 4 года назад
Ekdam ramro xa narayan daju
@ganeshsunar4911
@ganeshsunar4911 4 года назад
Very nice song daju
@saritasargam6352
@saritasargam6352 4 года назад
Daaju hajur kati mitho giit malaini hjur sanga gaun mun lageyo
@user-lo6oh5xe7x
@user-lo6oh5xe7x 4 года назад
धेरै राम्रो छ नारायण सर हजुर को गित स्वर सुने कैले थाकिन
@gaganpokhrel400
@gaganpokhrel400 4 года назад
सांगीतिक क्षेत्रमा मुल्यवान सोभा र गौरवको मुकुट नारायण रायमाझी दाई नै हुनुहुन्छ । दाईको गितले मन नछोयको कस्को मन होला र?? दाईको गित ओठमा गुनगुनाउँदै आँखाबाट आँसु नखसाउने को नेपाली मन होला र?? तपाईलाई उच्च सम्मान छ दाई ❤
@faudathapa1802
@faudathapa1802 4 года назад
डिउटी ले थाकेर हैरान परेको बेला मा हजुर को यस्तो मार्मिक सोर सुन्नु पाउदा धेरै आनन्द आउँछ नारायण रायमाझी दाई सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद
@jasminegurung8419
@jasminegurung8419 4 года назад
नारायण दाईकाे प्रतिभाकाे कुरै नगरम । अाहा कमला बैनीकाे अर्गानिक स्वर । यस्ताे स्वरकी धनी अाजसम्म कता लुकेकी रैछिन
@tejeshoptv4932
@tejeshoptv4932 4 года назад
नारायण दादा र कमला बहिनी को सार्है मिठो श्वोर यो अवाज सिधै मन भित्र पुग्यो
@uttamrasali6140
@uttamrasali6140 3 года назад
नारायण दाजु को आयु 500 बर्श होस कति मीठो सोर यार गित सुन्दा पशिना नै छुटछ एसतै एसतै गित सम्पुर्ण नेपाली को कान मा गुन्जी रहोस सदा सद बैनी को पनि आयुस्भ भब
@purshottamsigdel
@purshottamsigdel 4 года назад
बालापनमा रेडियोमा बज्दा जहाँ भएपनि दौडेर रेडियो नजिक पुर्याउने यो गीत,जति सुनेपनि मन नअघाउने आदरणीय नारायण रायमाझी सरको आवाज मा उस्तै मिठो साथ कमला पोखरेल ज्युको हार्दिक सम्मान छ सम्पूर्ण टिमलाई ।
@birendrapun9489
@birendrapun9489 4 года назад
DHERAI RAMRO GEET
@diluthadaraipalpali.palpal2119
@diluthadaraipalpali.palpal2119 3 года назад
Wawo nice song...
@suryagulmi
@suryagulmi 2 года назад
Same feeling jere
@Krishna-yl1bh
@Krishna-yl1bh 2 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-QNyyN6jpqQY.html&feature=share
@kalpanagurung7236
@kalpanagurung7236 Год назад
​@@diluthadaraipalpali.palpal2119 8iu ki
@ammarranabhat2236
@ammarranabhat2236 3 года назад
क्या मिठो शब्द र स्वर जति सुने पनो धित नमर्ने , सलाम छ हजुरहरुलाइ
@hemkumarthapa1571
@hemkumarthapa1571 4 года назад
धेरै सुन्छु धेरै हेर्छु कहिलै मन बुझ्दैन।अनि हरेक पट्क भावुक हुन्छु।धन्यवाद आदरणीय नारायण रायमाझी दाई हजुरको हरेक रचनामा परदेशिको यथार्थ पिडा भेट्छु।
@ganeshabiralnirdosh6663
@ganeshabiralnirdosh6663 4 года назад
सबैको भग्यमा नारायण दाजुको गित गाउन लेखेको हुदैन भाग्यमानी हुनु रैछ दिदी।
@SarangiSansar
@SarangiSansar 4 года назад
कालजयी सृजना, जहिले सुने पछि जिबन्त नै लाग्ने गर्दछन् । आदरणीय नारायण दाजु प्रति सदा सम्मान छ ।
@Aadityamahatara
@Aadityamahatara Год назад
यो गितको सुरुको लाइन के हो सरर......काटेर लदाक कि लड्डा?
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 4 года назад
परदेशीको मुटू दुख्ने गीत कसरी बयान गरु❤️❤️
@samirthapa5021
@samirthapa5021 4 года назад
Nice song kasle bujxara yesto vka bujera hera katti man runexa
@abirambalram8703
@abirambalram8703 4 года назад
Surya sir ko kura hjr ko ne astai hunxa
@rokabir7793
@rokabir7793 4 года назад
हो सुर्य सर।।।
@belbahadurbelbahadur4270
@belbahadurbelbahadur4270 4 года назад
Dai man xunxa ni hai
@wakeup8123
@wakeup8123 4 года назад
मैले पहिले पहिले पनि भन्दै आयको छु! सुर्य सर तपाईं र नारायण रायमाझी को आबाज यस्तै गितलाइ बनेको छ के! अरु गित गाउदा तेति मजा आउदैन!
@debdhami914
@debdhami914 4 года назад
Ati marmik 😢😢😢 thanks 🙏 sarjak ani sampurn team 💕💕💕 best forever 🙏🙏🙏
@sukarajtamang7894
@sukarajtamang7894 2 месяца назад
२०८१ सालमा सुन्दै, हेर्दै को को हुनुहुन्छ लाइक गर्नुहोस् है
@NabarajGautam-sw2wu
@NabarajGautam-sw2wu Месяц назад
Yes i am watching now.
@pratiklamichhane4548
@pratiklamichhane4548 4 года назад
एउटै दिल त छ दाजु कति पटक जित्नु हुन्छ?? गायिका को श्वरलाई सलाम 👌👌🌹
@ramkc22
@ramkc22 4 года назад
Colours and Drink
@ramkc22
@ramkc22 4 года назад
4
@sarmiladarji8946
@sarmiladarji8946 4 года назад
कमला दिज्जु हजुर को आवाज ।।अति नै सुमधुर छ हजुर को अझै मिठो गीत हरु सुन्न पाउ ..
@kamalsapkota4021
@kamalsapkota4021 4 года назад
आहा कति सुमधुर अनि सदाबहार आवाज नारायण दाई को ।।।। कमला पोखरेलको आवाज को पनि fan भएको छु आजकल
@thadaraidil5264
@thadaraidil5264 2 года назад
निकै मार्मिक गित छ हामी परदेसी जीवन सङग मेल खाको छ
@sherbahaduracharyagaine
@sherbahaduracharyagaine 4 года назад
नारायण रायमाझी लोक संगित को देउता हुनुहुन्छ ,उंहाको सिर्जना र आवाज सुन्दा यस्तो लाग्छ घर नजिकै हुन्थ्यो भने संधै बिहान उठेर गएर उहाँको चरण छोएर फर्कन्थें।दुई वटा लाइभ गित सुन्दा कमला पोख्रेल सङ्ग एउटा गित रेकर्ड गर्ने ठूलो इच्छा मन मा पाल्याछु,कस्तो मौलिक ठेट आवाज हो
@dipendraranamagar4416
@dipendraranamagar4416 4 года назад
अहिलेको सुर न ताल लोक गीतको नाममा बिकृति फैलायेर गायेर युटुबमा 2,4 दिन भाइरल हुने हरुले सिकुन आदरणिय दाजु नारायण रायमाझी सङ्ग लोक गीत के हो भनेर
@lokbahadurmagar6205
@lokbahadurmagar6205 4 года назад
100% sahi ho shathi.
@bijayagautam2176
@bijayagautam2176 4 года назад
मन मुटु नै छुने शब्द र लय सुनिरहन मन लाग्छ
@deltajames5814
@deltajames5814 4 года назад
Hotane
@gokarnachand4044
@gokarnachand4044 3 года назад
100% right
@heeralal5737
@heeralal5737 3 года назад
Good song and music video yo geet pashinale Paisa sater vanne song malai manpareko ho ni pahile dekhi ma Hiralal budha thoki salyan Nepal
@mahendragurung6611
@mahendragurung6611 2 года назад
आदरणीय नारायण दाइ सङसङ्गै स्वर कि धनी कमला बैनी लाई हार्दिक आभार
@ganeshnepali7219
@ganeshnepali7219 4 года назад
आखा रसाएने गीत गाऊनू भो हुजूर धैरै धन्यवाद छ सबै कलाकार लाई 👌👌👌👌💞💞💞💖💖💖💞💗💖💕
@bhandarishiva9518
@bhandarishiva9518 4 года назад
आहा मन नै भक्कानियो सलाम हजूरहरु लाई 🙏यती मीठो गीत कल्पना गर्नु भएकोमा यो गीत सुनेर नरुनी कमै होलान बीसेस प्रदेशी
@dengerkarki19
@dengerkarki19 4 года назад
एउटै हिउद पर्खेर हेर धन बोकेर अाउने छु फर्केर ! बास्तब मा यो शब्द एकदमै लोक हामी जस्तै गाउबाट प्रदेश अाएका लाई मुटु छिया छिया बनाउछ
@shyamgautam7493
@shyamgautam7493 3 года назад
परदेशिको मुटु दुख्ने गीत मिठो स्वरमा गाउनु भएका नारायण रायमाझि कमला पोखरेल मा हार्दिक नमन्।
@bibekbibasrukmeli3951
@bibekbibasrukmeli3951 4 года назад
कमला पोखरेल को voec wawo supar
@mohangurung1892
@mohangurung1892 4 года назад
हामी प्रदेशीको मन रुवाउने गित हो योत नारायण दाजुको मत धुरुधुरु रुन्छु यो गित सुनेर..असाध्यै मन पर्छ र झन गायिका चेलिबेटीको भ्वाइस त कस्तो कस्तो मनै कटक्क खाने...कती मिठो....
@yamanpun
@yamanpun 4 года назад
सानो हुँदा रेडियो मा सुनेको गीत आज आफै प्रदेशमा बसेर मुटु गाठो परेर सुन्दै छु😣😒कमला पोखरेल बहिनिको आवज एक्दमै मिठो छ धेरै सफलताको सुभकामना बहिनि🌹🌹
@lopchanprins5603
@lopchanprins5603 4 года назад
Woow कस्तो मीठो अवाज कमला पोख्रेल दिदी को ।यो होनि त गायिका भनेको। पैसाले बनेको गायिकालाई के थाहा गायिकी भनेको। म त fan नै हो अवाजको कमला दिदिको😍😍😘😘
@arlenerennell2516
@arlenerennell2516 4 года назад
प्रदेशीकाे मुटुमा छुने अाधारीतमा छ जतिसुकै बयान गरेपनि कम हुन्छ सलाम छ अादरणीय दाज्यु श्री नारायण रायमाझी अनि कमला पाेखेरेल दिदि लाई
@madhavgaire8643
@madhavgaire8643 4 года назад
धेरै वर्ष पछि सबैभन्दा मनपर्ने गित सुन्दा धेरै खुसी लाग्यो ।वास्तवमा नारायण रायमाझी प्रदेशीका मर्म का लागि सर्वोत्कृष्ट कलाकार हुनुहुन्छ तपाईंको गुणगान होइन तपाईंको बारेमा लेख्ने शब्द नै भेटिदैन यति सबै प्रदेशीको प्यारो तपाईंलाई 🌷🌷🙏🙏
@farak-yatra
@farak-yatra 4 года назад
जीवनलाई बोल्ने गीतकार रायमाझीप्रति नमन , बहिनी कमला पोख्रेललाई शुभकामना ।
@gnmannu764
@gnmannu764 4 года назад
आदरणीय नारायण राईमाझी दाजुको यत्ती मिठो गित सुन्न पाउनु भनेको हामी एक दमै भाग्यमानी हो ठान्दा छु सलाम छ दाजु हजुर लाई 🙏🙏🙏🙏👌👌👏👏
@dhanamayamagar2824
@dhanamayamagar2824 3 года назад
कति।मिठाे।अाहा
@anshuhawari904
@anshuhawari904 2 года назад
yo get sunda saray runxa man❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@premkatawal6231
@premkatawal6231 4 года назад
जीवनमै पहिलोपटक मन परेको गीत र जीवन्तसम्म मन परिरहनेछ। हार्दिक बधाई यहाँहरु सम्पूर्णमा 🙏
@bishnuthapa7401
@bishnuthapa7401 4 года назад
खै कुन शब्दले सम्मान अनि प्रसम्सा गरौँ नारायण सर... शब्दकोशमै भेटाउदिन तपाइँलाई सम्मान गर्ने सब्द अर्थात जुन कुनै सब्दले सम्मान गरेपनी अपुग नै रहन्छ जस्तो लाग्छ। त्यो स्वर शब्द लय आहा कति मिठो हो। अनि कमला दिदी को स्वरमा पनि निकै मिठास छ। अबको पुस्ताले नारायण सर बाट केही सिकुन अर्थात सिक्न जरुरी छ यद्यपि आउदो दिनमा नारायण सर जत्तिको गाएक पाइने छ जस्तो चै लाग्दैन।
@Bharat12331
@Bharat12331 4 года назад
बिल्कुल सर नारायण रायमाझी सर जस्तो कलाकार पाँउन धेरै गाहारो छ। यति मात्र नभएर दशै तिहार आउँदा पनी नारायण रायमाझी सरको देउसी भैलो गीत नसुनेसी तिहार आए जस्तो नी लाग्दैन ।।
@arjunkarki7080
@arjunkarki7080 4 года назад
yo dhartika subhatara bhaneka narayan kamala mera piyara bhai baini hun. ma mare paxi sorgama yinai 2 janaka geet sunna pau bhagaban. goad bless narayan and kamal baini.
@anupkaleyofficial950
@anupkaleyofficial950 4 года назад
मलाई धेरै भन्दा पनि धेरै नारायण दाजु को यस्तै यस्तै गीत हरु मन पर्छ किना एक दम म्न छुने सब्दाहरु हुन्छ !!! i m big you sr
@9851129937
@9851129937 4 года назад
धेरै गीत सुने नारायण राइमाझी दाजुको र कमला दिज्युको । वास्तवमा कमला दिज्युको स्वर नारायण दाजुको संग मिल्दो रहेछ।
@rameshshrestha5915
@rameshshrestha5915 Месяц назад
हो नि
@mohanb.k.9983
@mohanb.k.9983 4 года назад
आहाँ दामि छ है शब्द सङ्गीत र स्वर के बयान गरु हजुर बबाल छ हो ।नारायण रायमाझी नामै काफि छ हो ।सम्पूर्ण टिमलाई बधाई ज्ञापन गर्दछु ।
@wakeup8123
@wakeup8123 4 года назад
कमला जि र नारायण जि लाई धेरै धेरै सम्मान छ! मुटु छिया छिया बनायो आँखा रसायो! हाम्रो बास्तबिकता झल्काउने यश गित्😭
@tankrijal3559
@tankrijal3559 4 года назад
सरर रानी बनैमा दाउरा घाँस गरौला निरमाया दिलमा चएन छैन धनैमा यस्तै मार्मिक शब्दहरुले भरिपुर्ण गित सुन्दा सिरानी भिजेको थाहा नै भएन।प्रदेशिको यथार्थ कथा ब्यथा समेटिएको गित गाउनु हुने नारायण सर कमला मेडमलाई हार्दिक नमन गर्न चाहान्छु।आगामी दिनहरुमा यस्तै यस्तै मिठा मिठा गित सुन्न पाईयोस नमस्कार
@user-kt9hv8fb5b
@user-kt9hv8fb5b 4 года назад
नारायण जि त बरिस्ठ नै हुनु भो । कति राम्रो स्वर कमला पोखरेल को ।सुनी रहुँ जस्तो लाग्यो
@nisanta1
@nisanta1 4 года назад
पुरानो लोकप्रिय लोकगीतलाई फेरि लाईभ छायांकन गरेर विश्वभर छरिएका नेपाली लोकगीत प्रेमीहरुलाई धेरै गुन लगाएको अनुभूति भएको छ। नारायण सर ,कमला बैनी,बाध्यबादकहरु तथा टिममा हुनुहुने सम्पूर्ण महानुभावहरुलाई धेरैधेरै धन्यवाद छ। फेरि पनि यसैगरि नयाँ सृजनाको अपेक्षा छ ।
@sarstib.k901
@sarstib.k901 Год назад
I'll p LL LL
@chhabimuskan3657
@chhabimuskan3657 4 года назад
प्रदेशी भुमिमा नारायण दाइ को गीत सुन्दा म धेरै चोती रोको छु मेरो दुख सुख को सारथि हो नारायण दाइ को हरेक गीत मेरो हृदय देखिनै नमन गर्दछु आदरणीय दाइ नेपाल को बादशाहा अनि समधुर स्वर कि धनी प्यारी बहिनी कमला लाई पनि माया अनि आशीर्वाद छ
@user-zo6of6kz9x
@user-zo6of6kz9x 2 месяца назад
जिउ नै सिरिङ बनायो यो गीतले । सम्पुर्णमा तिम मा हार्दिक नमन 🙏
@dronagaule7739
@dronagaule7739 2 года назад
यो गीत,जति सुनेपनि मन नअघाउने आदरणीय नारायण रायमाझी सरको आवाज मा उस्तै मिठो साथ कमला पोखरेल ज्युको हार्दिक सम्मान छ
@ghostriwas5400
@ghostriwas5400 4 года назад
यति मार्मिक गीतको लागि लोक दोहोरीको तिनै बिधाका बादशाह आदरणीय दाई नारायण रायमाझी प्रति हार्दिक नमन।🙏🙏🙏😍😍😍
@khadkagurung4283
@khadkagurung4283 4 года назад
नारायण गुरु र बिमा दिदि को यो गीत रेडियो नेपाल बाट सुनेको सानैम ।आज प्रत्यक्ष नव कलकार ।कमल sis सङ सुन्ने र हेर्ने मौका पाए १२ घन्टा भने जस्तो लाग्थ्यो तेस्मा किनकि म नारायण गुरुको हरेक गित गहिर्यएर सुन्ने गर्छु । नमन गुरु ।।।।।।
@bijayaadhikari3564
@bijayaadhikari3564 4 года назад
कमला बहिनी को पनि उज्ज्ल भबिस्री देखे मैले आज सारै मिठो सोर रैछ
@gokarnashrestha3171
@gokarnashrestha3171 4 года назад
स्वरको धनी नारायण सरको गितले अखा रसायको थाहा नै भएन छ अति मार्मिक छ यो गित।हार्दिक नमन छ नारायण सर लाई।
@abishekdc1631
@abishekdc1631 4 года назад
मेरो प्यारो गायक सर्जक नारायण रायमझीको सर पर्ती नमस्कार भगवान ले सधै रक्षा गरुन्
@tekmagar6719
@tekmagar6719 4 года назад
🙏🙏🙏उबेलाबाट सुन्दै गरेको फेरि पनि ताजै छ साह्रै मन छोईदिन्छ झन प्रदेशी❤️❤️❤️👌👌👌🎤🎤🎤
@drbikalpasingh4346
@drbikalpasingh4346 4 года назад
याे गितले अाम श्रमसिल बैदेशिक राेजगारमा गएका तथा अन्य श्रमजिबि नेपाली युबाहरूकाे मनकाे ढुकढुकिलाई प्रतिबिम्बित गर्दछ र अाज पनि याे गित उत्तिकै चर्चित छ । सलाम छ दाजु नारायण रायमाझीलाई ..यस्तै मार्मिक र मुटु छुने गित अागामि दिनहरूमा सुन्न पाउने अासाका साथ पुन स्यालुट गर्न चाहन्छु । जय हाेस् ...
@DG.51299
@DG.51299 Год назад
नेपाली लोक गीतको अग्रज नारायण रायमाझी ज्यू लाई सलाम छ
@romanadhikari5973
@romanadhikari5973 4 года назад
नमस्ते नारायण सर म शम्सेर अधिकारी।।यो गित ले भने झै आज तेस्तै छ मेरो हाल । गित सुन्दै हिउद फर्खदै छु।अनि घर जाने दिशा तिर फर्कदै छु।मेरो मन भुलाउने यो गीतको फेरि सुन्न पाउँदा अत्यन्त खुसी छु।।
@neemnepali3017
@neemnepali3017 3 года назад
निकै मिठो सुमधुर कर्णप्रिय गित्❤️धन्यवाद छ कमला जि र नारायण सरलाई अनि हार्दिक सम्मान पनि❤️❤️🙏🙏🙏🙏🙏
@sdtvnepal
@sdtvnepal 4 года назад
आदरणीय दाजु नारायण रायमाझीको यो गीत निकै उत्कृष्ट छ दिनमा १,२ पटक सुनिरहु लाग्छ । र Kamala Pokharel जी को स्वर ले पनि मन छोयो ।
@CURRENT111ff
@CURRENT111ff 4 года назад
आदरणिय दाजु नारायण राईमाझी हार्दिक नमन अनि सम्पुर्ण टिम प्रति हार्दीक नमन अत्यन्त राम्रो प्रस्तुती अग्रिम शुभकामना...
@wakeup8123
@wakeup8123 4 года назад
लाख चोटि लाइक कमेन्ट गर्न मिल्ने भय गायक गायकी लाई सम्मान दिने थिय😍
@dillirampandey3399
@dillirampandey3399 4 года назад
अति मिठो नेपाली गित याे सुनेपछि अहिले अाखा भरि अाशु अाउछ म हाल खाडीमा याे गित दाजु नारायण ,रायमाझी दाजु तथा अरु मा मन भित्र बाट धेरै धेरै धयनबाद छ
@chandradhungana341
@chandradhungana341 4 года назад
आँहा नारायण दाजु हजुर को गीत सुने पछी सारै मन रुन्छ हजुरको गीत सुनेर कहीलै अगाउदीन दाजु 🙏🙏
@user-fg4pg8pi6l
@user-fg4pg8pi6l 4 года назад
यो बैनिको भविष्य राम्रो छ ,खारिएको स्वर छ,सफ़लताको शुभकामना ।
@kopilpun9208
@kopilpun9208 4 года назад
really hearttuching Songs
@Pariyar250
@Pariyar250 4 года назад
मर्न लागेको मान्छे पनि यो गीत सुन्नको लागि केही समय बाँच्न बाध्य हुन्छ।
@dhyanudevi6519
@dhyanudevi6519 4 года назад
Salute both of you for sweet heart touching folk song
@gpsbro624
@gpsbro624 3 месяца назад
यो गीत मैले आज मात्रै सुनेको दिन भरी सुनिर पनि धित मरिन हामी परदेशि को परिस्थिति ले हजुर्ले पोख्दिनु भको छ हजुर्लाइ 21तोप्को सलाम छ है नारायण जि
@bindassmagar4791
@bindassmagar4791 4 года назад
सारै मन छोयो यो गितले लोकगित भनेको येस्तो हुनु पर्छ नारायन दाइ जस्तो लोक गित को सुरिलो आवाज भाको सायद कमै होला धेरै धेरै धन्यवाद र बधाई छ आदरणीय दाजु लाई र कमला जि लाई पनि आउने दिन हरुको सुभकामना
@bhadurlama2235
@bhadurlama2235 3 года назад
नारयण सरको हर गितले अाँशु झार्दिन्छ,झन त्यैमाथि कमाला बैनिको यति मीठो स्वर अाहहह,,,
@romanadhikari5973
@romanadhikari5973 4 года назад
मुटु टुक्राटुक्रा पार्ने यो गीत जति सुन्यो उति मन फुलेर आउँछ।।
@nakkaltamang9781
@nakkaltamang9781 4 года назад
आदरणीय सर्जक निर्देशक नारायण रायमाझी दाईमा मेरो शिर झुकाई नमन:सुरिलो स्वरको धनी कमला पोखरेल ज्यू लाई उज्ज्वल भविष्यको लागि हार्दिक शुभकामना अनि बाद्य बादक मित्रहरू मा मेरो सम्मान"हाल:मलेसिया
@saritapaudel9569
@saritapaudel9569 2 года назад
ramro lagyo..
@ritulovly4300
@ritulovly4300 4 года назад
wow daju hjr ra kamala g ko yo gitle mero man xoyo
@Hihihihih8
@Hihihihih8 4 года назад
नारायण रायमाझी दाइ लोकगितकाे उच्चकोटीको श्रष्टा हुनुहुन्छ उहा प्रति सधैँ आभारी छु । अहिलेका नयाँ पुस्ताले उहाको प्रत्येक गित सुन्न जरुरी छ ।
@shivadevtiwari7932
@shivadevtiwari7932 4 года назад
आफ्नै आबाजमा एक जामाना निकै रुचाईएको र नेपाली जनजीवन सङ्ग मेल खाएको मर्मस्पर्शी गीत लाई आज पुनर्ताजगी गराईदिनु भै हामिलाई सुन्ने अबसर दिनुभएको मा दाजु नारायण रायमाझी लाई धेरै धेरै धन्यवाद ।
@rajendragiri9325
@rajendragiri9325 4 года назад
अत्ति मन् छोयो आखिर मै पनि त परदेशिनैँ त भैराछु नि !
@dengerkarki19
@dengerkarki19 4 года назад
अजर अमर गित हरु कारगिल एल्बम बाट ! साच्चै भन्नू पर्दा लोक गित को एउटा जङ्गे पिलर नाराएण दाइ नै हो
@KamalKumar-ux9gv
@KamalKumar-ux9gv 4 года назад
Good
@AjayKumar-wf8br
@AjayKumar-wf8br 3 года назад
कमला बहिनि लाई विशेष धन्यवाद यति मीठो आवाज भर्दिनु भएकोमा हजुरलाई साङ्गितिक यात्राको हार्दिक मङ्गलमय शुभकामना God bless u sis 🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
@muskanentertainmenttv4005
@muskanentertainmenttv4005 4 года назад
नारायण रायमाझी दाइको स्वर सुन्दा आनन्द लाग्छ,अनि कमला बहिनिको मधुर स्वरको बयान नै गर्न सक्दिन।
@3xboyxxx639
@3xboyxxx639 4 года назад
धेरै राम्रो नारायण दाजु अनि कमला sis को voice धेरै राम्रो छ
@rupagurung9229
@rupagurung9229 4 года назад
Man chune geet thank you hajur haru sabai lai. Ramro 6
@kamalkunwar4999
@kamalkunwar4999 4 года назад
नेपाली लोक गित धेरै मन पर्छ त्यसै माथि नारायण दाईको स्वर शब्दले मन छुन्छ
@gumrana4662
@gumrana4662 2 года назад
कलाकार हरु ले जस्तो मार्मिक गित गाय पनि मुतु माथी धुङ्गा राखी हास्नु पर्या छ भने जस्तै। अमिलो मन भये पनि देश बिदेश गरि आफ्नो परिवार लाई खुसी र सुखी बनाउनु बाध्यता नै परेको छ । खुसी लाग्यो नारायण राय माझी को गीत सुन्दा अति नै भाउपुर्न लाग्यो सोलुत छ कलाकार बर्ग हरु लाई। धन्यवाद ।
@justforfu3753
@justforfu3753 4 года назад
भर्खर १४ घन्टा काम सकेर यो गित सुन्दा आँखा रसायो घर परिवारको निकै याद आयो! अब घरमा फोन गर्नु पर्यो 😂😅
@keshavshrestha4660
@keshavshrestha4660 4 года назад
Dhari Marmik sabda ra bhaka Narayan dai ko ra bahini ko bhaka soor.
@kumarkhadka7491
@kumarkhadka7491 4 года назад
अब को पुस्ता ले नारायण सर ले जस्तो गीत गाउन गाह्रो पर्छ भोईस मा के छ छ सर को 👌👌👌👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@bhupalneupane1477
@bhupalneupane1477 Год назад
अति हृदय स्पर्सि,, परदेसी भूमिमा नरुने को होला यो गीत सुने पछी ..,
@tejale9412
@tejale9412 4 года назад
धेरै मिठो छ गित नारायण दाजु । लोक गित प्रतिको तपाइको योगदान अतुलनिय छ । निरमाया ठुली झै मिठो छ यो गित पनि
@bikramtamang1005
@bikramtamang1005 4 года назад
नारायन दादा हजुरलाइ नमन।पैला जस्तै यो गितले पनि फेरि मन छुयो।हरेक सब्दले पर्देसिको मन छुन्छ आँखा बाट आँसु रोकेन गितको अबती भर।lovely songs
@yambahadurthapa7267
@yambahadurthapa7267 2 года назад
निकै मार्मिक गित म जस्ता धेरै परदेशिको यथार्थ जिबनकाहानी निकै आभारी छु!!🙏🙏🙏🙏
@sunilsunar6912
@sunilsunar6912 Год назад
संगीत भनेको येस्तो हुनुपर्छ येस्ता सिर्जना कहिले पनि मर्दैनन प्रदेशी को मुटु छुने गीत धन्न्येबाद अदरनिये दाजु नारायण राइमाझी दादा अहिले म प्रदेश मै छु नाइट duty मा छु दादा म यो गीत रात भरी सुनिरहन्छु
@chandradarlamimagar3587
@chandradarlamimagar3587 4 года назад
दाजी हजुरको कुनै पनि गितको बयान गर्ने शब्द भेट्दिन म। अथाह मन पर्छ हजुरको प्रत्येक गित। मन छोइदिन्छ मेरो
@khagendrajunggurung3820
@khagendrajunggurung3820 4 года назад
नारायण रायमाझी नेपाली लोक साङ्गेतिक क्षेत्रकाे एक सदाबहार धरोहर हुनुहुन्छ ।तपाईंको गीत जति सुन्यो उत्ति नै मार्मिक र हृदय स्पर्सी छ तसर्थ तपाईंको प्रत्येक कृतीलाई सलम गर्दछु ।आसा छ आगामी दिनहरुमा अझै मिठो २ गीतहरु पस्कनु होला।
@ganeshrana8065
@ganeshrana8065 4 года назад
नारायण दाइको गीत र प्रस्तुति स्तरीय हुन्छन्। आशा छ छिटै अर्को गीत सुन्न पाइने छ।
@ramustha3929
@ramustha3929 2 года назад
नारायण दाजुको सदाबाहार गितहरु जति सुने उति सुनु सुनु लाग्ने सुन्दा सुन्दै आशु झरि जाने।।।
@kiranbabutiwari1370
@kiranbabutiwari1370 4 года назад
सारै मिठो गीत र स्वर । जति सुने पनि सुनीरहु लागिरहने । कलाकार, सर्जक र प्रबन्धक हरु सबै प्रति सलाम । Extremely pleasant song/melody. Salute to all artists/singers/composers/arrangers!
@ashokhamal3607
@ashokhamal3607 4 года назад
दुबई जना लाई सम्मान छ आउँदा दिन हरु मा पनि यस्तै कोसेली लीयर आउनु होला
@sharanthakuri3573
@sharanthakuri3573 4 года назад
नेपाली गीत संगीत क्षेत्रको अभिभावक हजुरको अरुपनी यस्तै समय सान्दर्भिक र मिठास पुर्ण नयाँ नयाँ गीतहरु सुन्न पाइरहुं। हजुर को बौद्धिक उन्नयन को शुभकामना।
@eendrarokamagar2341
@eendrarokamagar2341 4 года назад
बिदेस मा हुने हरु को कथा हो यो कस्सम आसु आयो😭😭😭
@Arjun069
@Arjun069 4 года назад
नारायण दाइ हुनु हुन्छ र त हामीले लोक गीतमा आफ्नो हांसो, खुसी, आंशु र पिडा सबै महसुस गर्न पाएका छौं। तपाईंको संपूर्ण टिमलाई सतत् नमस्कार दाइ ।
@birbahadur4536
@birbahadur4536 4 года назад
आदरणीय, सम्माननीय नेपाली लोकगीत क्षेत्रका अग्रज दाजु नारायण रायमाझी दाजु तपाईंको लोकगीत प्रतिको अथाह लगाव निरन्तर रहिरहोस् ।कमला पोखरेल दिदी मैले त भर्खर-भर्खर चिन्दैछु उत्तर उत्तर प्रगतिको कामना लोकगित हाम्रा लागि आमा समान हुन अामालाई सम्मान गरे जस्तै लोकगितलाई सम्मान गर्नु हामी सबैको दायित्व
@skybabu8539
@skybabu8539 4 года назад
निकै मर्म स्पर्सी भाका हामी प्रदेशी हरुको आसुनै रोकियन
@AjayKumar-wf8br
@AjayKumar-wf8br 3 года назад
कमला बहिनि लाई विशेष धन्यवाद यति मीठो आवाज भर्दिनु भएकोमा हजुरलाई सफलता शुभकामना God bless u sis 🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
@saurabraut1922
@saurabraut1922 4 года назад
वाह समधुर स्वारमा मीठो सदाबहार संगित सहितको गित सुन्न पाइयो धन्य छ।लोकगित का महान हस्ती नारायण रायमाझी प्रती नमन
@sayasohai8979
@sayasohai8979 4 года назад
हजुर हामी मलेसियामा यो गीत सुनेर मन अमिलो भयो
@rsbishwakarma3630
@rsbishwakarma3630 4 года назад
पटक पटक सुनी रहन मन लाग्छ शब्द तेस्तै नारायण सर र कमला बैनी को सोर ले शरीर नै सिरिङ्ग हुन्छ गीत नसकिने सम्म अर्कै दुनियाँ मा छु कि जस्तो महसुस हुन्छ
@dolmalama5024
@dolmalama5024 4 года назад
Yeti man chune geet Uha haru le kasari gaunu huncha hola ma baye ta gauda gaudai dardari Ansu jarchu hola 😭Sarai man chune geet laye Sabdha sowar bastabek jeban ma hune Katha boke Ko geet thank u Sabai team Lai all best God bless u 👌🏽🙏😘
@bambahadur2163
@bambahadur2163 4 года назад
नारायण दाजु कमला बहिनी रत्न भाइ एबम सम्पुर्ण अनुशासित टिम लाई मेरो तर्फ बाट हार्दिक नमन मीठो सुमधुर प्रस्तुती आहा
@BishalGurung104
@BishalGurung104 4 года назад
फेरि पनि पर्देशी को मन भक्निने निकै मन छुने शब्द रहेको नारायण दाजु र कमल प्रोखेल को शोरको गीत अति मन पर्यो सरै मन छोयो
@ranjangautam5402
@ranjangautam5402 4 года назад
नारायण रायमाझी दाइको सिर्जना प्रती सदैव नतमस्तक छु।
Далее
Strong cat !! 😱😱
00:19
Просмотров 2,6 млн
#краснодар
0:14
Просмотров 3,8 млн
ЖВАЧКИ!!!
0:47
Просмотров 3,4 млн
Пранк пошел не по плану…🥲
0:59