Тёмный

पानीको अभावले शौचालय जानु पर्ला भनि रातको खाना खादैनन् बिरामी । AIBT बारे बोल्यो सरकार ! 

News24 Nepal
Подписаться 3,3 млн
Просмотров 259 тыс.
50% 1

पानीको अभावले शौचालय जानु पर्ला भनि रातको खाना खादैनन् बिरामी । AIBT बारे बोल्यो सरकार - SIDHA KURA JANATA SANGA !! EPISODE 348
SUBSCRIBE : / news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Опубликовано:

 

17 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,2 тыс.   
@shaan_production9934
@shaan_production9934 5 лет назад
अर्को Episode मा भ्रष्टाचार बिरोधि अभियन्ता तथा नेपाल सरकारका उप सचिब प्रेम सञ्जेलज्यू लाई हेर्न चाहने जति यता हाजिर गरौ 🙏🙏
@tikaramkharel7753
@tikaramkharel7753 5 лет назад
maile ni asti tei vaneko..
@nabarajkhadka1809
@nabarajkhadka1809 5 лет назад
रबि र प्रेम sir नेपाल pm भय लुटेरा को पैसा र जगा गरिब ले पाउने छ्न्न नेपाल देश स्वग हुने छ्न्न
@tankaadhikari3883
@tankaadhikari3883 5 лет назад
Ma pani xu
@joshmarley5553
@joshmarley5553 5 лет назад
We want to see prem sanjel in news 24 for few minute talks...........
@sompun4890
@sompun4890 5 лет назад
हो साथी रबि अनि अपिल साथै प्रेम सन्जेल सर येक शाथ हुने हो भने भरश्तचार हरुको सातो पुत्लो उड्ने थियाे
@BihaniEntertainment
@BihaniEntertainment 5 лет назад
*नेपाल मा राष्ट्रपती लाई अब निष्कासित गरौं, 40 मिनट सम्म जनता लाई बाटो रोक्नी राष्टपति चाईदैन, बेकार देश को धिकुटी सकेर 18 करोड सक्नी यस्ता आइमाई नेपालको उच्च पदमा बस्न सुहाउँदैन,* _जय रवि लामिछने_
@amarpalungwalimbulimbu1107
@amarpalungwalimbulimbu1107 5 лет назад
Honi nilamban garnu jaruri x jasataki BPK KA UPKUL PATI RAUNIYER JASATI YESTA VRASTA HARULAI NIKLNU PARX PARX🎗
@3klo_Aakhir
@3klo_Aakhir 5 лет назад
१००% सहमत;✊✊✊
@indirasharma4077
@indirasharma4077 5 лет назад
100% Thik ho
@rasbingurungtamang2131
@rasbingurungtamang2131 5 лет назад
hamile nikalera nikalna sakdaina re dui paxiye sarkar re so mc sarkar
@shankarnegi1601
@shankarnegi1601 5 лет назад
100% agree
@susanbabu5346
@susanbabu5346 5 лет назад
सिदाकुरा कुरेर बस्नुहुने सथिहरु यता हाजिर म चै साउदी बाट.....✋✋✋✋✋✋
@samrikarai6189
@samrikarai6189 5 лет назад
Mo Israel bat 😄✋🏼✋🏼✋🏼
@Ramk.c.26
@Ramk.c.26 5 лет назад
Hi
@susanbabu5346
@susanbabu5346 5 лет назад
@@samrikarai6189 हो है...
@tmgdenil6561
@tmgdenil6561 5 лет назад
m
@lamsaljagannath2286
@lamsaljagannath2286 5 лет назад
रबि लामिछाने सर लाई प्रधानमन्त्री भएको हेर्न चाहने को को हुनुहुन्छ साथीहरू प्लिज एता हाजिर गरौ!!,,???❤️🎆🇳🇵🇳🇵🇳🇵🎤🎤🇳🇵🇳🇵
@rajudamai8334
@rajudamai8334 5 лет назад
रबि सर लाई मेरो सलुट छ ✋✋
@arjun72909
@arjun72909 5 лет назад
रबि सरका फ्यान एक होउ त 🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️♥️♥️
@sandeshrana6338
@sandeshrana6338 5 лет назад
नमस्ते रबि दादा जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
@bnrai3952
@bnrai3952 5 лет назад
रबि सारको पहिलो बिज्ञप्ती र उहाको प्रस्न सोध्ने तरिका सरै मन पर्छ।सिधै कुरा नघुमाई प्रस्न सोध्दा सारै मन पर्छ।असल पत्रकार हुनु पर्ने गुणहरु एहिहो।बधाईछ रबि सरलाई।
@DeepakAlisha
@DeepakAlisha 5 лет назад
सुन्दर जीवनको लागि `सुन्दर´ हुनुपर्दैन, अाफूसँग सुन्दर सोच भए पुग्छ । I am regular viewer सिधा कुरा अनि अरु को को हौसिन्छ?? 👋👋
@uttamkarki6861
@uttamkarki6861 5 лет назад
Aghe live ma pani dakhya jasto Lagya thyo
@tikheram4168
@tikheram4168 5 лет назад
हो
@yubrajgurung2858
@yubrajgurung2858 5 лет назад
I lop u alisha
@mitrasubedi2557
@mitrasubedi2557 5 лет назад
म पनि होइसिन्छु नि मिस ।
@kbkarki2928
@kbkarki2928 5 лет назад
म पनि हु
@manojghatraj9348
@manojghatraj9348 5 лет назад
रबी सर को ठूलो समर्थक यता हाजिर गरमत हजुर🤚🤚🤚🤚🤚🤚
@सुन्दरतामाङ्गब्लोन
यो देशमा रबि सार प्रधानमन्त्री हुनु पर्छा भन्ने जति येता हजिर हुनु
@krishnagautam3279
@krishnagautam3279 5 лет назад
Patrkar nai thik x ...pradhanmantri Bane manxe bigrinxa nepal ma😅😅😅
@tekrajpuri5224
@tekrajpuri5224 5 лет назад
शिधाकुरा जनतासग चाइ कस्ले चलाउछ नि😀
@dibashkhadka8393
@dibashkhadka8393 5 лет назад
Ma ni xu
@shreyakhanal904
@shreyakhanal904 5 лет назад
Rabi sir jasto educated ,ani patriotic person paisa ley garda bigrinuhunna.. Paisa ma mattine vaneko ta tyai unpaad,afno mehenat le poisa kamauna nasakne testa neta matra hun
@tekrajpuri5224
@tekrajpuri5224 5 лет назад
@@dibashkhadka8393 😂
@milanbk1730
@milanbk1730 5 лет назад
हे पसुपति नाथ रवि लामिछाने सर लगायात सम्पूर्ण न्युज 24 टीम लाइ कल्यान गर ✋रवि लामिछाने सर को जय होस✋
@Gobindakhatri
@Gobindakhatri 5 лет назад
जय नेपाल जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bhairamgopali824
@bhairamgopali824 5 лет назад
म त एउतै कुरा भन्छु रबि सर छितै हाम्रो सुन्दर देश नेपाल को प्रधानमन्त्री भनेको हेर्न चाह्न्छु जय नेपाल जय रबि सर
@navajeevanparopakarsamaj9052
@navajeevanparopakarsamaj9052 5 лет назад
आज रवि दाई सग भेट भयो साचै रवि दाई सग यति ठुलो हिर्दय छ त्यसको चर्चा गर्ने सब्द पनि छैन आज एक जना भाईको मेनपाओर खाएको पैसा पनि उठने भयो धन्यवाद दिपक सर मानिस न्याय नपाए गोर्खा हैन सिधा कुरा जनतासंगमा जानुस तपाईलाई न्याय मिल्छ।
@samrikarai6189
@samrikarai6189 5 лет назад
Hajar luck rai6 🙏
@pradeshichoutarionline3294
@pradeshichoutarionline3294 5 лет назад
जय रबि सर जय नेपाल
@nabin.lama2512
@nabin.lama2512 5 лет назад
Rabi sir ko sarhaniya kam ko appreciate gardai malaysia bata herdai xu, Rabi sir lai maya garnu hune sabai yeta👉✊✊✊
@loveinnepal1995
@loveinnepal1995 5 лет назад
नमस्कार रबि भन्दै सुरु गरे सिधा कुरा जनता हेर्न थालियो अन्त मा यी डिस्क लाइक गर्नेको चाहिँ हात नै पडकै भाँच्न् मन छ भन्ने हजिर हुम है त
@kabitakhanal7507
@kabitakhanal7507 5 лет назад
सलाम छ रबि दाइलाइ। हाम्रो साथ हजुरलाई सधै छ। नेता हरुले देश खायर खोक्रो बनाइसके। हजुर प्रधानमन्त्री भयर देशमा परिबर्तन गरेको हेरेर मर्ने ठुलो इक्षा छ।
@budhakarki3745
@budhakarki3745 5 лет назад
100% right Ravi sir
@madang7473
@madang7473 5 лет назад
सच्चा सपूत रबि सर लाई अनि अस्पतालमा पानी निशुल्क उपलब्ध गराउने कार्कि लाई हृदय देखि सल्यूट पनि गर्छु उहाँ जस्तो महान सोच बिचार भएको ब्यक्तिको सोच् बिचार रहिरहोस् कामना गर्छु👏👏🙏
@chapaignindra6804
@chapaignindra6804 5 лет назад
अाशा र भराेसाकाे केन्द्र श्री रबि सर..
@lbchhetry7914
@lbchhetry7914 5 лет назад
देशका सपूत रबि सर लगायत सम्पूर्ण न्युज 24टिमलाई मनै देखि सलाम छ सल्यान कपुरकोट हाल मलेसिया देखि हेर्दैछु।
@PAUSHRAIproductions
@PAUSHRAIproductions 5 лет назад
*अाजको एपिसोठ को सुरुवातको रवि को धारणा अत्यन्त मन पर्यो*🔊🔊🔊🔊🔊 *देश बनाउन अत अाफ्नो ठाउबाट अाफै लागौ साथि हो नत्र देस जस्ताको त्यस्तै हुनछ कहिल्यौ बन्दैन*
@pradeeprai8992
@pradeeprai8992 5 лет назад
सोर्है आना सहि कुरा गर्नुभो रबि सर। साच्चै हामी एक एक जनता जागरुक हुन जरुरी छ।✊
@कोटिभाइ
@कोटिभाइ 5 лет назад
नमस्ते रबि सर 🙏🙏 मन मुटु देखिनै सलाम छ हजुर लाई हरेक नरपिचासको प्रदाफास गर्दै जानुहोस हजुर साथमा हामी ३ करोड जनता सधै हुनेछौं जय रबि सर जय नेपाल🇳🇵🇳🇵🇳🇵
@facebookwwe8255
@facebookwwe8255 5 лет назад
Good
@milanbk1730
@milanbk1730 5 лет назад
रवि लामिछाने जिन्दा बाद✊✊ comnuste सरकार मूर्दा बाद👊👊 सहमत हुने ले यता हजिर गरौ त।
@thakurising6045
@thakurising6045 5 лет назад
काङ्ग्रेस एमाले माओवादी कसैले देस बनाउन सक्दैन बगेको खोला फर्किदैन ।समय आउँछ पर्खीदैन रबि सर प्रधानमन्त्री नभए सम्म देस बन्दैन ।।
@kathmandunepal4979
@kathmandunepal4979 5 лет назад
केटो रबि सर सँग जादुको छडी छैंन । त्यसैले सुधार्नु चाहान्छौ भने पहिले आफैबाट सुरुवात गर्नु ।
@thakurising6045
@thakurising6045 5 лет назад
@@kathmandunepal4979 जादु होइन रबि सर सग तीन करोड जन्तालाइ खुसी राख्ने मोहनी मन्तर छ ।।
@gyanendrakarki5926
@gyanendrakarki5926 5 лет назад
Right bro
@gautamshrestha9224
@gautamshrestha9224 5 лет назад
Mahobadi chor Congress ra emale maha Chor ani kasari desh bikash huncha....sad reality.....
@sukbahadurthakuri8787
@sukbahadurthakuri8787 5 лет назад
@@thakurising6045 👍️
@atitsinghbohara3037
@atitsinghbohara3037 5 лет назад
एकदम राम्रो प्रशन गर्नु भो रबि सरले डाक्टर साब उत्तर दिन नासकि हावामा गए ।आपनो हेर्ने अरुको मतलव नागर्ने डाक्टर भए अस्पतालको उन्नति काहाँबाट हुन्छ ।
@ActionNepalOnlineTv
@ActionNepalOnlineTv 5 лет назад
सहि हो दाजु नेताको मन गैडाको छाला
@prakashgiri978
@prakashgiri978 5 лет назад
👏 👏 👏 👏 👏
@karkisuman6563
@karkisuman6563 5 лет назад
Action Nepal Online Tv सहि भन्नू भयो
@rainrisan2400
@rainrisan2400 5 лет назад
Ramesh prasaiko channel ho
@pakhrinkanxa7966
@pakhrinkanxa7966 5 лет назад
@@rainrisan2400 .hoho😉😉
@niketanbohara8294
@niketanbohara8294 5 лет назад
गैंडाको छाला Ak47 ले हान्दा पनि गोलि नछिर्ने 😂😂
@bestboys6186
@bestboys6186 5 лет назад
सिधा कुरा जनता सङको सुन्दर बिचार ,अनि भाभपुर्न सोचाइको सहि मार्गदर्शन सिद्धान्तनिष्ठ क्रार्यक्रमको क्रमशः हेर्ने नियमित म एक हुं प्रत्यक्ष/ या अप्रत्यक्ष रूपमा म एक हुँ सलाम हर्दछु पहिलो कुरा त र गर्भ गर्दछु रवि सर प्रति👩‍❤️‍👩💑💑👏👏👏👏👏🙌🙏🙏😘😘😘😘😘
@subashthapa5132
@subashthapa5132 5 лет назад
नमस्कार सर र सम्पुर्ण सिधा कुरा जन्तासङ हेरेर बस्नु हुने मित्रहरूलाइ।। दोहा कतारबाट हेर्दै छु।। म चाहिँ भाग्यमानी ठान्द छु आफुलाइ मेरो गाउँ चाहिँ हाइवोय बाट 200 मिटर पर्दछ तर के गर्नु गाउमा कहिलेकाहीँ घुम्न जन्छु अनि तेहाको दुख देख्छु अहिलेको जमनामा पनि तल पधेरा बाट पानी ल्याउनु पर्ने तरकारी पनि डोकोमा बोकेर ल्याउनु पर्ने कति दुख छनि गाउँ घर्मा।। हो यहि कुराको समाधान गर्न सक्नु हो बिकास भनेको। तर जति पनि आशा गरिएको थियो त्यो काम भैरएको छैन। दुख लाग्छ यो कुरामा।।
@tarapgaire6402
@tarapgaire6402 5 лет назад
100% सहि कुरो हो रबि जि सबै मिलेर काम गरे बिकास हुनेछ नेता लाई झझकाउदै काम गराउनु पदछ
@see-vapara-zuli8177
@see-vapara-zuli8177 5 лет назад
म कतार देखि हेर्दै छु सिधाकुरा जनतासँग अनि हजुरहरु नि
@bijaybabudhakal1232
@bijaybabudhakal1232 5 лет назад
Hajur hami ni qatar ma nai ho
@user-lb4kt9ft4g
@user-lb4kt9ft4g 5 лет назад
नमस्कार रबि सर 24 news का सम्पुर्ण टिमलाई धन्यवाद छ मलाई त सिधा कुरा जनता संघ को कार्यक्रम दिनुह सुन्ना पाए हुन्थ्यो जस्तै लाग्छ म सधैं नछुटै हेर्ने गर्छु
@dharambohara6631
@dharambohara6631 5 лет назад
माहान पत्रकार रवि सर लाई मेरो उच्च सम्मानका साथ हार्दिक धन्यवाद टक्र्याउन चाहन्छु
@parsuramchaudhary3742
@parsuramchaudhary3742 5 лет назад
मेरो भनाई पनि यहि हो हामी परिवर्तन नभय देश परिबर्तन सम्भव छैन
@arjun72909
@arjun72909 5 лет назад
स्वदेश बाट सिधा कुरा जनता सङ हेर्ने कोको हुनुहुन्छ कृपया कुन ठाउँ बाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नुस त म चाहिँ बुटवल देखि 🙋‍♂️♥️♥️♥️♥️
@puskalaryal2057
@puskalaryal2057 5 лет назад
Pokhara ..
@dikbahadur98bhandari27
@dikbahadur98bhandari27 5 лет назад
ma chai UAE bata
@user-xd8jc5tl8l
@user-xd8jc5tl8l 5 лет назад
सिधा कुरासँग हेर्न न छुटाउने जत्ती आज यता हजिर गरौ त
@nepalnaturalbeauti7980
@nepalnaturalbeauti7980 5 лет назад
आज मेरो मन मा लागेको कुरा गर्नु भो रबि सर ले .....जनता नसुद्रे सम्मा देश बन्दैन नेता सुदृन्न
@dhanchhetri4236
@dhanchhetri4236 5 лет назад
रबि सर को प्रस्न गराई सारै राम्रो छ। नेपाल को दलाल र भ्रस्ट चारि को सातो जान्छ।
@dipendralimbuofficialchann9964
आज कार्यब्यस्तताको कारणले गर्दा ढिलो उपस्थित भएको छु नमस्कार रबि सर लगायत सबै news24 तिमीहरूलाई ।
@chitwanupload7243
@chitwanupload7243 5 лет назад
देश को महान नायक रबि दाइको सम्मन गर्ने हरु हाजिर गरौ।।।।।। जय रबि दाइ
@kulrajbaral678
@kulrajbaral678 5 лет назад
जय होस् रवि सरकार.... Hajur को...
@chetanxetri2880
@chetanxetri2880 5 лет назад
रबि सर नमस्कार छ देश को हिरो नै तपाईं हो।।।।।
@khimbk6348
@khimbk6348 5 лет назад
नमस्ते रबि सर हाल साउदिदेखी हेर्दैछु।जय रबि🇳🇵🇳🇵🇳🇵👍️
@ganeshpokhrelofficial5922
@ganeshpokhrelofficial5922 5 лет назад
साच्चिकै डिउटि सकेर थाकेर आएर रवि सरको सिदा कुरा जनता सग त साच्चिकै सोरगाम भएको अनुभुति हुनछ
@Anjan_raj2024
@Anjan_raj2024 5 лет назад
नमस्कार रबि सर । धादिङ बाट हेर्दैछु ।
@yubrajsusma2276
@yubrajsusma2276 5 лет назад
100%सहि रबि सर यहाँ जनताको पनि गल्ति छ ।मेरो त पुर्खा नै त्यो दल यो दल मपनि त्यहि पुरातनवादी सोच छ हामी मा पनि ।।देश बिकाशको लागि सामान्य जनस्तरबाट नै सबैको सोच परिवर्तन हुन जरुरि छ।।।
@shamsermumho2303
@shamsermumho2303 5 лет назад
डाक्टर साब चाहि जागिर जाेगाउने मात्रै रहेछ
@hhbboo136
@hhbboo136 5 лет назад
दमदार प्रस्तुती गजब छ बा ! अब सिधै ठोक्ने निती नभएसम्म खै यसै भन्ने अवस्था छैन ।
@bharatmagar3985
@bharatmagar3985 5 лет назад
अब नेपाल्को हरेक युबा मिलि खर्दारी गरुम साथिहो मत भन्छु घर घर बाट अब सजक हुनु आबस्यक छ।रबि ले जस्तो गाउँ गाउँ मा हमिनी राम्रो छवि बनाम आज नगरे कहिले हर्ने अहिले नगरे कहिले गर्ने र आज नगरे कहिले गर्ने सथी हो युबा यक्जुट हुनु आबस्यक छ
@ramharishrestha7836
@ramharishrestha7836 5 лет назад
अब परदेशबाट निकै नै लोकप्रिय कार्यक्रम सिधा कुरा जनता सग हेर्न सुरु गरियो।आजको रविको अति गहकिलो हाइलाइटले सोझासाझा जनताले पनि देशको कुना कुना बाट पनि जनप्रतिनिधि प्रती इमानदारी काम नगरे आवाज उठाउन सक्ने उर्जा मिल्छ भन्ने लागि रहेको छ।धन्यवाद सम्पुर्ण news24 टिमलाई
@mayashrestha7839
@mayashrestha7839 5 лет назад
चाकडी,चाप्लुसी लीन खोज़्ने र दिन ज़ान्ने नेपालीहरू नेपाल भित्रका हरेक क्षेत्रमा मात्र होईन जहाँ जहाँ नेपालीहरू छन त्यहा पनी विद्यमान छन फेरी ती चाकडी गर्न ज़ान्ने नेपालीहरू देख़ेर नेपालीको परिचय यही हो ज़स्तो लाग्छ।यस्तो गर्न नजान्नेहरू अबसरबाट पछाड़ी त पर्छ पर्छ अनि सीधासाधा नेपालीमा गनिनछन।जो ईमानदार भएर मेहनत गर्दछन ऊनीहरूको कुनै मान्यता नै हूदैन।त्यसैले हामी नेपालीहरू विश्व भरी जहाँ भएपनी की मिलाएर लूटन जान्नू पर्दछ की चाकडी चाप्लुसी ग़ुलामी गर्न जान्नू पर्दछ र फेरी ईनीहरूनै ठुलो नैतीकताको कूरा गर्छन।
@shyambhattarai3731
@shyambhattarai3731 5 лет назад
सामान्य कुराको ख्याल् हामी जनताले नगर्दा पनि दु:ख पाईरहेका छौँ । जय रवि लामिछाने
@भिम-घ2ब
@भिम-घ2ब 5 лет назад
सलाम छ सर हजुर लाइ🌹🌻💐🌼
@okildhami6567
@okildhami6567 5 лет назад
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@chimmy5361
@chimmy5361 5 лет назад
सलाम रबि जि,पत्रकारिता होस त न्युज २४ जस्ती निस्पक्ष्य,,,अन्यको ताल मेल हेर्दा त राजनितिक दलसग सहकार्य गरेर चलेका छन,,कालोलाइ कालो अनि सेतोलाइ सेतो भन्न नसक्नेलाई पत्रकारिता गर्नु भनेको लज्जास्पद कार्य हो,,,जय नेपाल,,,
@asbinkumar7361
@asbinkumar7361 5 лет назад
मेरो पनि मनै देखि सलुट अनि हार्दिक नमस्कार रबि सर लगाएत सम्पुर्णमा✋✋💞🌹🌹म पनि हेर्न सुरु गर्यो दोहा कत्तार देखि😎😎😎😎
@manirajtamang175
@manirajtamang175 5 лет назад
वा रबि सर सुरुवात दामि छ जनता जाग्नै पर्छ जय नेपाल🙏
@entiresainaamaina9387
@entiresainaamaina9387 5 лет назад
Online हेर्न भुसुक्कै बिर्सेर अहिले हेर्दैछु।💕😍
@sompun4890
@sompun4890 5 лет назад
😅😅😂
@entiresainaamaina9387
@entiresainaamaina9387 5 лет назад
@@sompun4890 😃😃
@dilipkhatri6865
@dilipkhatri6865 5 лет назад
रबि सर सलाम छ हजुर लाई रवि सर भनेको नेपाली जनता को लागि भगवान् नै हुनुहुन्छ।
@lokbdrdangi4002
@lokbdrdangi4002 5 лет назад
पहिला पथम त सिधा ब कुराकाे टिमलाय मेराे नमस्ते
@harkabk8770
@harkabk8770 5 лет назад
🙏🙏🙏🙏🙏🙏नमस्कार हजुर्को टिम्लाइ रवि सर
@onlineeducationnepal7842
@onlineeducationnepal7842 5 лет назад
*परिवर्तन गर्न ज्यान मार्नु पर्दैन बिप्लप! रबि सर जस्तै एउटा सामाजिक कार्य गर् , यसबाट नै देशको अवस्था परिवर्तन हुन्छ*
@aryankarki7900
@aryankarki7900 5 лет назад
NP AtoZ जी बिप्लव ईण्डियाको भरिया हो।
@jummadinmiya2130
@jummadinmiya2130 5 лет назад
अब न्युज 24 छोडेर राजनीति मा लग्नु पर्छ भन्ने जतिले like garum ta जये रबि
@premprateek5021
@premprateek5021 5 лет назад
रबी दाई को जय होस
@bambahadurgurung4209
@bambahadurgurung4209 5 лет назад
रबि सरको मन बोली सोचबिचार सबै एकदम राम्रो छ सलम छ मेरो हृदय देखि नै !
@dilbahadurkhadka4734
@dilbahadurkhadka4734 5 лет назад
रवि सरलाई प्रधानमत्रि भयकाे देखने ठुलो रहर छ
@alltalksbyashokrajbanshi2544
@alltalksbyashokrajbanshi2544 5 лет назад
यदि हाम्रा देशका नेताहरू यतिसम्म बुद्धिजीवी, महान, समाजसेवी थिए भने आज नेपाली जनताहरुले नेपाल अनि नेपाली हु भनेर छाती फुलाएर गर्व गरेर हिडथियो होला। यो धेरै नै लज्जास्पद कुराहरु हो। 1. हामी गर्छौ, हुदैछ, गर्दैछौ, भइरहेको छ, हुनेछ भन्दै उट्घाटन अनि घोषणा गर्दै हिड्ने टुक्के सरकार 2.चारचार पटक सत्तामा बसेर पनि देशलाई लथालिङ्ग बनाइराख्ने वा ढुकुटीको पैसाहरु कुटुकुटु खाइराख्ने जङ्गलको शेरसिंह देउवा सरकार 3. जनताहरुलाई युद्धमा धकेलिएर सत्तामा पुगेको चर्को घाम प्रचण्ड सरकार आदि इत्यादि विद्वानहरु भएको देशमा यस्तो समस्याहरु हुनु भनेको स्वाभाविक हो। tension नलिहोला यो समस्याहरु केही पनि हैन अझ के के हेर्ने दिन आउदैछ। बस हेर्दै जाउ।
@okildhami6567
@okildhami6567 5 лет назад
News 24 सिधाकुरा जनता सङ्घको टिम जस्तो पत्रकारिता सम्पूर्ण पत्रकार साथीहरुले गर्दिने हो भने नेपालमा भ्रस्टाचार निर्मुल हुन समय लाग्दैन तर बिडम्बना त्यस्तो हुन सक्दैन लाग्दैन
@karkirajkumar8775
@karkirajkumar8775 5 лет назад
धेरै धेरै धन्यवाद दाजु सलाम छ हजुर ले भनेको कुरा कुनै पनि बेठिक हुदैन कुनै को होइन सबै को बारेबा बेल्नु हुन्छ धन्यवाद सलाम अबिबादन जय नेपाल जय रबि सर
@GangaAleGangaKoGhar
@GangaAleGangaKoGhar 5 лет назад
*नेपाल आमालाइ मेरो अनुरोध पत्र* आदरणीय/प्रिय नेपाल आमा रबि जस्तो अरु ८-१० जना वीर सपूतको जन्म दिनुहोला, तपाईलाई मेरो बिन्ती छ। बरु त्यसको सट्टा ४०-५० जना भ्रष्टाचारी दलाल र घुसखोरी हरुलाइ यमराज आएर लैजा भनेर हामी ८-१० दिन व्रत बसौला
@okildhami6567
@okildhami6567 5 лет назад
Miss you
@okildhami6567
@okildhami6567 5 лет назад
News 24 सिधाकुरा जनता सङ्घको टिम जस्तो पत्रकारिता सम्पूर्ण पत्रकार साथीहरुले गर्दिने हो भने नेपालमा भ्रस्टाचार निर्मुल हुन समय लाग्दैन तर बिडम्बना त्यस्तो हुन सक्दैन लाग्दैन
@GangaAleGangaKoGhar
@GangaAleGangaKoGhar 5 лет назад
@@okildhami6567 miss you too मेरो भाइ !!
@okildhami6567
@okildhami6567 5 лет назад
thank you didi g
@okildhami6567
@okildhami6567 5 лет назад
खाना भयो दिजु
@kirankadayat3904
@kirankadayat3904 5 лет назад
याे पावर फुल मेनपावर लाई कडाभन्दा कडा कारबाई हुनु प्रछ रबि सर
@PahalSaudChhetri
@PahalSaudChhetri 5 лет назад
भासन ले देश बन्दैन नेताजिउ बेवहारले बन्छ देश बोल्नु भन्दा पहिला गर्नु जरूरी छ हाम्रो देशमा
@माइलोदाई
@माइलोदाई 5 лет назад
सिधा कुरा जनता संगका हरेक कार्यक्रम नछुटाई हेर्ने जति यता है त । हो नेपाली लाजनितिमा व्यापक सुधार हुन जरुरी छ त्यसैले अवको प्रधानमन्त्री मात्र रवि लामिछाने 💖💝💝💖💖❣️💞
@tulsiramgaireofficial
@tulsiramgaireofficial 5 лет назад
जय नेपाल जय रबि दाजु साथै सलाम सम्पुण टिममा मिठो सम्झना 👉🔔👆
@g1rai497
@g1rai497 5 лет назад
jay Ravi sir
@bibekkarkee8987
@bibekkarkee8987 5 лет назад
Good job dai
@bhagwanghimire5857
@bhagwanghimire5857 5 лет назад
आज बल्ल शिक्षा मन्त्रालयका बैकुण्ठ अर्यालले AIBT को सन्दर्भमा चित्त बुझ्दो रुपमा प्रष्टसंग जवाफ दिए, राम्रो लाग्यो ।
@govindabhattarai9883
@govindabhattarai9883 5 лет назад
रवि शर जिन्दा वाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद
@devrajojhadevrajojha2114
@devrajojhadevrajojha2114 5 лет назад
Sahi vanuvo dai hamle na khojo vana paribartan hudaina
@avsknp3061
@avsknp3061 5 лет назад
सिधा कुरा जनता संग म हरेक भाग हेर्छु रबि दाइले आन्द्र भुडी नै खोतल्नु गरेर र येस्तो तरिकाले भन्दिनु हुन्छ मलाई हेर्दा पनि अनन्द आउँछ ।
@pramodbk7719
@pramodbk7719 5 лет назад
Omg
@gopalpokhrel5660
@gopalpokhrel5660 5 лет назад
यथार्थमा सत्य आवाज जन्ताले सुन्नै पर्ने बुज्नै पर्ने रवि दाजिको मौखिक बुलन्द आवाज । हृदय देखिनै नमन गर्दछु ।
@jeetsinghdhami2944
@jeetsinghdhami2944 5 лет назад
भारतमा न्यूज इन्डीया टीभीबाट प्रसारण हुने शो आफ्की अदालत 25 बर्ष देखि उतीकै लोकप्रीय र चर्चीत छ जो रजतशर्मा ले चलाऊनू हुन्छ नेपालमा न्यूज 24 बाट प्रसारण हूने शो सिधाकुरा जनतासंग 50 बर्ष निरन्तर चल्नूपर्छ यस्तै लोकप्रीय र चर्चाको साथमा
@bipanjimi9514
@bipanjimi9514 5 лет назад
म पनि सिङ्गो छु रबि सर को पछि
@Reshamsarbuja465
@Reshamsarbuja465 5 лет назад
धेरै राम्रो यहाँ त तल देखि माथी सम्म खान को मात्र छ कहिले परिबर्तन हुन्छ यो देस अनि देस का मान्छे हरु संघीयता ले झन सबैलाइ खान पुगेको छ जता ततै देस दुबायो देस्द्रोहीहरु ले
@serbahadurthami3029
@serbahadurthami3029 5 лет назад
100% shi x rbi sirr
@Capturebeautifulmoment
@Capturebeautifulmoment 5 лет назад
एउटा कुरा साच्चिकै परिवर्तन गर्न जरुरी छ । अाफ्नाे घर अगाडिको खाल्टाे नपुरी सिधै प्रधानमन्त्री लाई गाली गर्ने परिपाटी हामीले फेर्नु पर्छ । डाेजर कसरी खनरहेकाे छ भनेर ताती लागेर हेर्ने दिन गए अब हामी अाफुलाई परिवर्तन गराै बल्ल देश परिवर्तन हुन्छ । ✊✊
@gopalrasali544
@gopalrasali544 5 лет назад
सलाम छ रबि सर्💘💘💘💘💘🌷🌷🌷
@बाबुशेर्पाशेर्पा
नमस्कार रबि दादा अहिले प्रोग्राम हेर्दै छु हेरि सके पछि अबस्क कमेन्ट् गर्ने होला म छु दिपक बोहरा दादा अनि सम्पूर्ण न्यूज 24 टिमा लाइ बधाई छ
@pradipkarki3761
@pradipkarki3761 5 лет назад
देशकाे सच्चा सपूत रबि लामिछाने😍😍😍😍
@nandathapa3297
@nandathapa3297 5 лет назад
आफ्नो आफ्नो थाउबात रबि सर ले भनेको फलो गर्ने हो भने अबस्य देश बिकास हुन्छ।
@thapaanil996
@thapaanil996 5 лет назад
बिशेष कार्यक्रमको साथमा उपस्थित हुनु भएको छ। जय नेपाल जय रबि सरकार💪💪🙋🙋🙋
@anuragbhuwanmagar5336
@anuragbhuwanmagar5336 5 лет назад
salute xa RabI Sir
@उदितखत्री
@उदितखत्री 5 лет назад
अब को प्रधानमन्त्री रबि सर नै हुनुपर्छ
@barsasilwal409
@barsasilwal409 5 лет назад
अब हेरिन्छ फलामको खाटमा बसेर
@chefsanjay4884
@chefsanjay4884 5 лет назад
Wow
@localagriculturenepal5723
@localagriculturenepal5723 5 лет назад
नमस्कार रवि सरको कार्यक्रम हेर्नको लागि बसिरहनु भएका सम्पूर्ण दर्शकहरूका साथ हेर्न सुरु गरेको छु।
@basantapariyar4911
@basantapariyar4911 5 лет назад
नमस्कार रबि सर र सबै तिम लाई
@sabindhungel3829
@sabindhungel3829 5 лет назад
Desh dubyo rabi jee
@harishSingh-lc6pk
@harishSingh-lc6pk 5 лет назад
Salam x hajur daju rabi sir lai
@minbabu9700
@minbabu9700 5 лет назад
नमस्कार नमस्कार नमस्कार हामी नेपाली हो जईले पनि नेपाली हो
Далее