Тёмный

आफ्नै बिषयमा रविको स्पष्टोत्ति । बमजन आश्रममा प्रहरी, भेटिए नुनका खाली प्याकेट ! 

News24 Nepal
Подписаться 3,2 млн
Просмотров 800 тыс.
50% 1

आफ्नै बिषयमा रविको स्पष्टोत्ति । बमजन आश्रममा प्रहरी, भेटिए नुनका खाली प्याकेट - SIDHA KKURA JANATA SANGA !! EPISODE 323
SUBSCRIBE : / news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV
#News24Nepal #SidhaKuraJanataSanga #RabiLamichhane

Опубликовано:

 

4 янв 2019

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 6 тыс.   
@ShishirBhandariOfficial
@ShishirBhandariOfficial 5 лет назад
प्रायः दुनियालाई हसाउने आफूभित्र रोइरहेका हुन्छन, दुनियालाई न्यायको आभास दिने आफू अन्यायमा परेका हुन्छन, दुनियाको घर बसाउने मानिसको घर उजाड भएको हुन्छ, दुनियालाई सफल बन्न अघि बढाउने आफू असफल रहन्छन, अरुको भोको पेट भर्ने,आफू भोकै रहन्छन, अरुको चाहनालाई पुरा गर्ने,आफू केहि चाहँदैनन्, विश्वमा विजय हाँसिल गर्ने आफूभित्र पराजित हुन्छन, र पनि खुशी त्यागमै पाउँछन्।। यस्ता निस्वार्थी व्यक्ति जसले आफूलाई भन्दा दुनियालाई महत्व दिन्छन उनिहरु हिरा हुन, जसलाई माया,सम्मान र सद्भावको उपहार दिउँ। 😇😇😊😊❤️❤️🙏🙏🙏 #I_am__with_Rabi_Lamichhane
@uddabkhatri2949
@uddabkhatri2949 5 лет назад
Thik vnnu vyo sisir sir hjr ko chenel bat pani help garnu vko x dherei khusi lagyo yasari nai help garnu parx hamro desko real hiro lai
@kamalranamagar8918
@kamalranamagar8918 5 лет назад
Sahi kura sishir bro
@hirasingh1697
@hirasingh1697 5 лет назад
great,,,,sisir bhai
@tulsiramgaireofficial
@tulsiramgaireofficial 5 лет назад
शिसिर दाजु अनी रबि दाजु मिठो सम्झना....
@rajantamang7641
@rajantamang7641 5 лет назад
Sahi kura hjr
@NepaliNewsChannel
@NepaliNewsChannel 5 лет назад
रबि सरका कट्टर फ्यान कोको हुनुन्छ ? ल फटाफट हाजिर गरौँ त। कति रहिछौं।
@bikassunarsunar2211
@bikassunarsunar2211 5 лет назад
Salamxa rabi sir
@chakratandav2556
@chakratandav2556 5 лет назад
Nepali News Channel kattar ma
@anjanakafle4340
@anjanakafle4340 5 лет назад
me✋✋
@vishalpunmagar6616
@vishalpunmagar6616 5 лет назад
Nepali News Channel ma pani xu hai
@b.mm.1490
@b.mm.1490 5 лет назад
Wow
@debrajbhatt0619
@debrajbhatt0619 5 лет назад
नेपालमा अब अर्को रवि लामिछाने जन्मिन गार्है होला।रवि लामिछाने नेपाल र नेपालीको लागी भगवान हुन। रवि लामिछाने लाइ सबैले उर्जा र हौसला प्रदान गरौ,उनको व्यक्तिगत असमझदारी कानुनी रूपमा सल्टिसकेको छ!!!
@babulbarma7593
@babulbarma7593 5 лет назад
महान रबि लामिछाने सलाम आस र भरोसा रबि लामिछाने बाट गरेको छन। यो आस र भरोसालाइ कैले निरास नबनाउनु होला
@GangaAleGangaKoGhar
@GangaAleGangaKoGhar 5 лет назад
उस्तै जोश उस्तै आठोट उस्तै लक्ष्य बोकेर आउनु भयो ३ करोड नेपालिको भगवान रबि दाजु !! हजुर महान हुनुन्छ !! भगवान गौतम बुद्द्ले आफ्ना सृमती परिवार छोडेर गएर ज्ञान प्राप्त गरे, आज त्यै ज्ञान संसारले मान्छ, त्यस्तै रबि सरले पनि नेपाल देश र गरिब दुखी नेपाली हरुको लागि केही गर्छु भनेर, आफ्ना भएका सन्तानलाइ कानुनी रुपमा-राजी खुसी दुबै जनाको सहमती ले छोडेर आउनु भएको छ !! कुनै अपराध हैन, यो त भ्रस्टाचारि/घुस खोरी/ दलल हरुले पुर्ब पत्नी लाई काँधमा उचालेका छन, कुनै दिन फुत्त छोड्दा भुँइमा भ्यात्त्त पछारिदा बल्ल थाहा हुन्छ , पुर्ब भाउजू लाई !! मेरो लागि म आफू लाई भन्दा धेर बिस्वास गर्छु रबि सरलाइ !! जस्ले जे भनोस निस्वार्थ भएर ज्यान दिएर देश को लागि यत्ती गर्ने कोइ अर्को जन्मेको छैन !! जय देश जय रबि !!
@pvadiprai3622
@pvadiprai3622 5 лет назад
jaya nepal jaya rabi sir....ani hajur ko kura pani 1 dam sahe kura garnu vayo
@vishalpunmagar6616
@vishalpunmagar6616 5 лет назад
Ganga Ale ✔️💯💯💯💯👈️
@sajanthapa6816
@sajanthapa6816 5 лет назад
Gnga timi ra ma ta sarai fursadilo vaiiyo ho jhahha pani dekhaxu ta 😂😂
@keshavevitrakoti6459
@keshavevitrakoti6459 5 лет назад
हाेनि है हजुर
@deepakrai4356
@deepakrai4356 5 лет назад
Um..ganga g .mane tupi thado parera herxu..la.
@Sentisharma
@Sentisharma 5 лет назад
खाना खान छोडेर पनि tv मा हेर्छु सधै,,अहिले पनि फेरि RU-vid मा हेर्दै छु।💚म जस्तै साथीहरु यता हाजिर गरम्त,,💚👌 I am with rabi lamichhane💚
@dipakxunar911
@dipakxunar911 5 лет назад
म पनि काम होस या खाना खादेइ होस सधै हेर्ने गर्छु
@nabarajkhadka2571
@nabarajkhadka2571 5 лет назад
म मरे पनि मेरि आमा को कोख खाली भयपनि रबि लाई बचाइ राखने छु म मरे पनि मेरो देश १ भगबान रबि बचिरहोस लाखौं लाख गरिब आमा र दुखी आमा को कोख खाली हुँदैन थो र नेपाल रहिरहि रहने थो
@keshargiri5003
@keshargiri5003 5 лет назад
तपाई जस्तो महान मनका धनी स्वोच्छ छवि , दुख , सुखमा सबैलाई साथ र सहयोग गर्नी , अरुको आँसुमा , आफ्नै आँसु बगाउने कमोलताको धनी रबि लामिछाने सर ! मेरो सलाम छ ! खुट्टा तान्दै गर्छ ? , तपाइँ अरु सफलताको शिखर चड्दै जानु ! मेरो शुभकामना छ सर
@sagarstha6799
@sagarstha6799 5 лет назад
रबि सर लाई भगवान मान्ने हरु एता हाजिर होउत✋✋✋✋✋
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 5 лет назад
३ करोड जनता छन दाजु हजुरको साथमा।।
@samodhkumarsah8618
@samodhkumarsah8618 5 лет назад
Yes
@roshanlama3310
@roshanlama3310 5 лет назад
Rabi sir sabai janta hajur ko saport ma xa chinta nalinu
@bibasashahi4070
@bibasashahi4070 5 лет назад
Yes ho
@prakashgiri978
@prakashgiri978 5 лет назад
सलाम
@RamJi-dc8hc
@RamJi-dc8hc 5 лет назад
जनताका देवता लाई खुटा तान्न खाेजनि पसुहाे खबदार रबि सरकाे टाउकाकाे यउटा रुम पनि हालाउन सकदैनाे पसुहाे हामी तीन कराेड जनता छउ हामी ति रबिकाे खुटा तान्नी पसुलाई छाेडदैनउ रबि सर नडगमगाई अगाडि बडनु हाेला जनता साथमा छउ
@sunilagurung3803
@sunilagurung3803 5 лет назад
रबि भाइ लाइ बधाइ छ हिकमत भयको रबि भाइ यस्तै हुनुपर्छ
@dhankhanal7287
@dhankhanal7287 5 лет назад
युगले मागेकाे महाँ मानव हुन रबि सर💟
@GangaAleGangaKoGhar
@GangaAleGangaKoGhar 5 лет назад
म आज पहिलो पटक धरधरी रुँदै प्रोग्राम हेर्न शुरु गर्दैछु, दुनियाका आँसु पुछ्ने रबि दाजुलाइ आज आपत पर्दा कति खुसी छन होला, तर तोडमोड गरि बङ्ग्याएर अनेक समाचार बनाए पनि, याद गर बार बार फलामको घनले पिटिएर मात्र सुन ले लास्टमा आकार दिन्छ र सुन्दर गहना बन्छ !! रबि सर अलिकती पनि न डगमगाउनु होला, 2/4 टा कुकुर भुक्दै गर्छन हात्ती लम्किदै गर्छ !! हामी धेरै छौ, हजुरको लागि ज्यान दिन तैयार !!
@ramchandrabhattarai6711
@ramchandrabhattarai6711 5 лет назад
Good
@krishnabist4211
@krishnabist4211 5 лет назад
Kati runu bahini rune vanda ramaune dherai xan tar satteko jit abase dekhne xou
@rameshbiswa3382
@rameshbiswa3382 5 лет назад
आजाको एपिसोड्ले रूहायो ! चिन्ता नगर्नुहोस रबि दाई, एक चोटी फर्केर पछाडी हेर्नुहोस त करोडौ दर्शक तपाईको साथमा छन् ! हात्ती लम्कदै गर्छ कुकुर भुक्दै गर्छ !!!
@govindsharma334
@govindsharma334 5 лет назад
Same vi aaj tw
@govindsharma334
@govindsharma334 5 лет назад
Same vo aaj tw hajurko aani maro
@Sentisharma
@Sentisharma 5 лет назад
आफु जलेर पनि दुनियाँलाई उज्यालो दिने तपाँई साँच्चै महान हुनुहुन्छ। sir💚😓सारा नेपालीको भगवान,,💚👌
@rambahadur3035
@rambahadur3035 5 лет назад
रबि सार नामनस्ते रबि हजुर ले कहिले पनि एकलै छु भनेरा कहिले पनि नासोचनु हामी तीन कारोट नेपाली हजुर को सातमा छमा जाया जाया रबि सार को जाय होस
@chandrayogi25
@chandrayogi25 5 лет назад
जय होस सधैं रबि सर को
@user-gy8et8td6d
@user-gy8et8td6d 5 лет назад
काठलाई अागाेमा राख्दा खरानी हुन्छ।त्यहि काठमा सुनलाई राख्दा झनझन चम्किन्छ।तपाईं सुन हाे रवि सर अझै चम्कदै जानुहाेस।मेराे शुभकामना छ।
@nonotagain_2022
@nonotagain_2022 5 лет назад
साथ एकको मात्र छुटेको छ दाई पछाडी फर्केर हेर्नुहोस् त एकको बदला करोडौँ हजुरको साथमा छन्। #iam#with#rabi#lamichhane
@baniyasathi4758
@baniyasathi4758 5 лет назад
अबस्य नै ! यस्तो लाग्छ , अब त नहेर्नेले पनि झन हेर्न छन रवि सरको कार्यक्रम ! ढुक्क हुनुहोस ! श्री पशुपतिनाथले अझै धेरै साहास र हिग्मत देउन ।
@suresthapa7827
@suresthapa7827 5 лет назад
रबि दाजु सारा नेपाल हजुर को साथ छ ।कोइ कसैले केही नराम्रो भन्दैमा सारा नेपाली जन्ताले हजुरको साथ छोड्ने छैनन ।
@GangaAleGangaKoGhar
@GangaAleGangaKoGhar 5 лет назад
आदरणीय पत्रकार रबि लामिछने ज्यु को नितान्त ब्याक्तिगत र वास्तविक कुरोलाइ तोडमोड गरि अनेक समाचार बनाएर अनलाइन पत्रीका र युट्युब भिडियो बनाइ पैसा कमाएर आफ्नो परिवारको छाक टार्नु पर्ने, कठै😞😢पत्रुकार मित्रहरु !! कटौरा लिएर बाटोमा भिख माग्न बस्दा हुन्थियो बरु 😠
@keshavevitrakoti6459
@keshavevitrakoti6459 5 лет назад
मत रबि सरबिराेधि भिकारि लाई दिन्न है
@prabinkarki42
@prabinkarki42 5 лет назад
Sudiiiiii
@ournepal3749
@ournepal3749 5 лет назад
I am with rabi Lamichhane , jay nepal jay rabi ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
@rameshbiswa3382
@rameshbiswa3382 5 лет назад
आजाको एपिसोड्ले रूहायो ! चिन्ता नगर्नुहोस रबि दाई, एक चोटी फर्केर पछाडी हेर्नुहोस त करोडौ दर्शक तपाईको साथमा छन् ! हात्ती लम्कदै गर्छ कुकुर भुक्दै गर्छ !!!
@humbahadorchidi1305
@humbahadorchidi1305 5 лет назад
Ho ni ta
@reeshirajxeetry2597
@reeshirajxeetry2597 5 лет назад
रबि दाईको पक्त्क्षमा को को हुनुहुन्छ हाँजिर गर्नु ल
@thanksyou9650
@thanksyou9650 5 лет назад
हे भगवान रबिसरलाई सधै रक्षा गर्नुहोला र मेरो जिबनको आयु पनि रबिसरलाई थपहोस।
@tirtharaj7304
@tirtharaj7304 5 лет назад
सर्वप्रथम रवि सरलाई सलाम छ एउटा भनाई छ नि कुकुर भुक्दै जान्छ हात्ती लम्किदैं गर्छ हो यस्तै गर्नु होला हामी सम्पुर्ण नेपाली जनताहरु तपाईंको साथमा छौँ जय नेपाल
@EPSAtoZUpdate
@EPSAtoZUpdate 5 лет назад
आउनुभयो हामी सबैको हिरो दाजु🙏😍😘
@amrit_kandel
@amrit_kandel 5 лет назад
rabi dai ko support garne yeta 👌👌👌👌👌👌👈👈👈👈
@sujanghimere7669
@sujanghimere7669 5 лет назад
🇳🇵🇳🇵🇳🇵 rabi dai hurrro nepal ko I missu
@taraphuyal8249
@taraphuyal8249 5 лет назад
You are great Rabi Sir! We wish you all the best. We all are with you, please go ahead! You are the Number 1 hero in the entire world.
@arj4206
@arj4206 5 лет назад
धेरै मा रबि दाइ को आवाज सुने र खुशी पनि लाग्यो उस छाडेर आफ्नै देश मा नेपाली हरु को सेवा मा लाग्नु भयेको मा अनि आफ्नो बारे मा बोलेको सुन्दा अचम्म लाग्यो खैर जे होस राम्रै होला अगाडि बढिरहनु हाम्रो येहि कामाना (अर्जुन)
@gaganbista5725
@gaganbista5725 5 лет назад
म पनि बेसाहार मान्छे हुँ आफ्नै पीडामा छु काठमाडौंको होटेलमा भाडा माझ्दै फुर्सदमा free wifi को साथमा कार्यक्रम हेर्न पाएको छु । जति आफ्नो पीडामा रुने गर्छु त्यो भन्दा बढी रवि दाइको पीडामा रुन मन लाग्यो ।
@jeshikagautam5318
@jeshikagautam5318 5 лет назад
Sathe life khusi vayara vetau life yestho nai xa yaha garib ko
@baburampanday7096
@baburampanday7096 5 лет назад
एउटै मात्र प्रेमी, उनै जिवन साथी उनैसङ जिवनका दुख सुख बाड्न पाउने भाग्यमानीहरुमा म पर्न सकिन।। सार्है मन छोयो दाइ यो शब्द ले😭😭
@krishnabastakoti1186
@krishnabastakoti1186 5 лет назад
Set bro jiban yestai ho sabai lie aafno aafno pida hunxa stay strong bro
@chitralama6788
@chitralama6788 5 лет назад
@@baburampanday7096 malai pani sarai man choyo
@nirmalsunarnirmalsunar9715
@nirmalsunarnirmalsunar9715 5 лет назад
Ravi sir ko शुभचिन्तक हरु ले यता हाजिर गरुम ta......💕💕💕
@rudrashrestha128
@rudrashrestha128 5 лет назад
रवि दाई कहिलेकाहि लडिएलाकी भनेर सहि बाटोमा हिड्दाहिड्दै पनि आफ्नै खुट्टामा ठेस लागेर लडिन्छ आज हजुरमा त्यहि भएको छ तर हजुरलाई हामी ३ करोड जनताको साथ छ।सलाम छ हजुरलाई😍😍❤️💕
@milanmilan6756
@milanmilan6756 5 лет назад
चाहे केटा हो चाहिँ केटि मन मिल्दैन टोडिन्छ हार नमान्नु रबि सर सबै हजुर साथ छौ
@devdut.purush
@devdut.purush 5 лет назад
*रबि लामिछाने सरको कार्यक्रम उत्घाटन /सम्बोधन सुनेर सरिरमा काडा उम्रने म मात्र हो कि कोको हुनुहुन्छ ?*
@babugorkhali1246
@babugorkhali1246 5 лет назад
म पनि हु ..
@GangaAleGangaKoGhar
@GangaAleGangaKoGhar 5 лет назад
-भ्रस्टाचारि दलाली मुर्दाबाद- जसले जे भने पनि, रबि सर ले करोडौँ जनताका मन जिति सक्नु भएको छ, कानुनी हिसाबले अपराध गरेको होइन, राजी खुसिले ब्याक्तिगत कुरा हो 10 जना ल्याए पनि किन रोइलो !! रबि सर हाम्रो बिस्वास हो आस्था हो भरोसा हो, जय देश जय रबि !!
@pvadiprai3622
@pvadiprai3622 5 лет назад
1 dam right answer dinu vayo Ganga sis...
@yubrajgurung2858
@yubrajgurung2858 5 лет назад
Ganga darling missing u
@RameshRamesh-nn6vp
@RameshRamesh-nn6vp 5 лет назад
हामी 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 नेपाली रबि दाजुको साथमा 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@GangaAleGangaKoGhar
@GangaAleGangaKoGhar 5 лет назад
@@pvadiprai3622 thanks हजुर
@GangaAleGangaKoGhar
@GangaAleGangaKoGhar 5 лет назад
@@RameshRamesh-nn6vp हो, हामी छौ साथमा !!
@bikramlimbu3199
@bikramlimbu3199 5 лет назад
"गोरेटोमा भेटिने र दोबाटोमा छुट्टीनेहरुको नियत मेरो बशमा रहेन , म त हिड्छु मेरै बाटो खुट्टा तान्दै गर" ! :रबि लामिछाने I'm always with Rabi sir ✌✌
@dipendragc1942
@dipendragc1942 5 лет назад
We are with you Rabi brother.Do your best
@madansangraula6806
@madansangraula6806 5 лет назад
Satayata...
@sureshsodari7565
@sureshsodari7565 5 лет назад
Good
@basantagc3854
@basantagc3854 5 лет назад
हामी सधैं हजुर को साथ मा छौ हाम्रो देश लाई हजुर को खाचो छ जो अघि बढ्न खोज्छन उसैको खुट्टा तन्ने चलन छ हामी सधै हजुर को साथ मा छौ
@saktilimbu3629
@saktilimbu3629 5 лет назад
पिर नलिनुस रबी सर् तपाई कुनै एक दुईजनाले लडाउन खोज्दैमा लडिहाल्ने कुनै बालुवाको खम्बा होईन। पुरा देश तपाईको पक्षमा छ।👍
@subashkc1257
@subashkc1257 5 лет назад
Thik Bhanu bhayo sankti limbu hajurly AK deu janaly ladauna khojdaima Rabi sir ladi halnay manxay hoina bhuknay kukurly Kaely pani tokdina Aagi badnus Rabi sir hajurali kasaily Panii xakdina...
@prakashsubedi8355
@prakashsubedi8355 5 лет назад
Sir la thik vanu vo we are with Ravi sir
@gaurisankar2016
@gaurisankar2016 5 лет назад
Laef soce jasto kaha hun x aavagi gindagi vayapaxi k garnu aruko agadi hasnupardo raya x
@madhuthapa4023
@madhuthapa4023 5 лет назад
Right
@Sudarsankhanal
@Sudarsankhanal 5 лет назад
खाेई के हाे के हाे बुज्नै नसकिने
@dxngunbahadur9808
@dxngunbahadur9808 4 года назад
रबि बात झिनदा बात तपाईं काे टेलिभिजन हेरे बाचेकाे छु धेरै खुसि लागछ चिरनजिबि भए सदइ ब जय रबि
@user-qe1mq3ll5e
@user-qe1mq3ll5e 5 лет назад
युगले मागेको नेता हो हाम्रो रबि दाइ ,तपाइको ब्यक्तिगत जिबनले तपाइको प्रोफेसनल जिबनमा कुनै फरक पर्नेवाला छैन दाइ
@dipakthapa1939
@dipakthapa1939 5 лет назад
आफु जलेर दुनियाँलाई उज्यालो दिने तपाँई साँच्चै महान हुनुहुन्छ दाजु 😔💕💕
@manilbaniya1163
@manilbaniya1163 5 лет назад
घन त्यहीँ हानिन्छ जुन ढुंगो बलियो छ फूल त्यही टिपिन्छ जुन सुन्दर छ भारी उसैलाई धेरै बोकाईन्छ जुन खच्चड बलियो देखिन्छ र ईश्वरले उसैको परिक्षा लिईरहन्छ जो जति लडेपनि उठ्न हार मान्दैन!!! #I_m_with_ravi_Lamichhane 😍
@rozonaneupany338
@rozonaneupany338 5 лет назад
रबि दाइ लाई हामिले यो बेला सपोर्ट गरिनौ भने यो देशलाई कसैले बचाउन सक्दैन,Plz रबि दाइ हिम्मत चाहिँ नहार्नु है,,plz दाइ,
@satishmalla5751
@satishmalla5751 5 лет назад
We are always with you Rabi Sir 🙏
@zazzmagar
@zazzmagar 5 лет назад
प्रिय रवि लामिछाने दाजु। मन नमिले दशवटि स्वास्नी बदलनुहोस्। तर अहिलेको बाटो चै नबदल्नुहोला। देश संकटमा छ।
@swetaataamangofficely1370
@swetaataamangofficely1370 5 лет назад
अाज त सुरुमा नै कार्यक्रम हेर्नु पाए रबि सर तर हजुर प्रतिकाे ब्याक्तिगत जिन्दगीकाे बारे धेरै पापी हरुले कुरा काटेको देखेर सार्है दुख लागेको छ ।
@pramodkc5384
@pramodkc5384 5 лет назад
Sweeta tamang hor sexy darling 👍️❤️
@noname-nv2tq
@noname-nv2tq 5 лет назад
Where ru from now swetaa tamang kanxi? Looking awesome pretty yar
@swetaataamangofficely1370
@swetaataamangofficely1370 5 лет назад
samsung brand thank you
@swetaataamangofficely1370
@swetaataamangofficely1370 5 лет назад
Pramod Khatri😀😀
@noname-nv2tq
@noname-nv2tq 5 лет назад
@@swetaataamangofficely1370 only thanku not more then that...?? Haha
@chhatrathapa9317
@chhatrathapa9317 5 лет назад
नमस्कार रबि सर होल टिम तपाई को backward हेरेर परिचीत हैन तपाई अनि होल टिम को समाजमा दिनु भएको योगदान को कुरा गरोउ रबि सर लाई सहने आशिर्वाद मिलोस यही कामना जय सिधा कुरा जनता ✌✌✌
@neelusingh5045
@neelusingh5045 5 лет назад
नेपालमा येउटै ब्याक्ती छ जनता को लागी आफ्नो जीवन दाउ मा राख्नेत्यो रबि हो जो आफू जलेर अरुलाइ जीवन दिईरहनु भाको छ धन्नेवाद छ हजुर लाई कालान्तरमा भगवानको रुपमा पुजिने छ जय रबि अथहा माया छ हामी जनताको तर्फ बाट ।
@prakashsubba254
@prakashsubba254 5 лет назад
रबि सर नमस्कार तपाईंको हिम्मत लाई सलाम छ नेपाली जनता सदा सदा तपाईंको साथमा हुने छौं
@sundarale9468
@sundarale9468 5 лет назад
आजको कार्यक्रम हेर्न निकै नै आतुर भए । को को छौ हाजिर गरौ न ।।। रियल लाइफको हिरो हो दाजु
@shresthakamal5169
@shresthakamal5169 5 лет назад
👍
@bishnughimire2171
@bishnughimire2171 5 лет назад
गुड....अब त किच्चकहरु र अलक्षिनाहरुले कुरो बुझ्लान नि।रबि भाइको स्पष्टीकरण मलाइ चित्त पनि बुझ्यो र निक्कै राम्रो पनि लाग्यो।आफ्नो काम खुरु खुरु गर्नुस तपाइको साथमा तीन करोड जनताहरुको बिस्वास र माया छ।रबि इज माइ बेस्ट हिरो
@susma321
@susma321 5 лет назад
मन मिल्ने सग नाता जोडिदै जान्छ मन नमिल्ने सग नाता तोडिदै जान्छ, जिबन आफ्नो ईच्छाले चलाउन पाउनु पर्छ रबि सर
@stefinescott8981
@stefinescott8981 5 лет назад
क्सा क्स्ब
@lamsaljagannath2286
@lamsaljagannath2286 5 лет назад
रबि लामिछाने सर लाई प्रधानमन्त्री बनाउनु पर्छ अनि मात्र सुखी नेपाली समृद्ध नेपाल अबस्य बन्नेछ!! यो कुरामा को को सहमत हुनुहुन्छ एता हाजिर हुनु त प्लिज्✍️✍️👏👏👌👌🙇🙇🙇🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bipinlimbu75
@bipinlimbu75 5 лет назад
Rabi sir mahan hunuhunxa
@rambhattaraiparshu9639
@rambhattaraiparshu9639 5 лет назад
रबि दाइ लाई त्यो कुर्सी अहिले सुहाउदैन किन कि जो त्यो कुर्सी मा पुग्छ उस्क्को दिमाख उल्टो चल्ल्न थाल्छ ।।।
@Anjan_raj2024
@Anjan_raj2024 5 лет назад
कति पनि नआत्तिनु रबि सर । हामी सधै तपाइको साथमा छौ । यो सबै तपाईंको सफलता बाट आत्तिएका अलपत्रकार हरुको नियोजित सडयन्त्र हो । खुट्टा तान्ने तान्दै गर्छ तपाईं अगाडी बड्नुहोला ✊✊✊
@thaneygaming
@thaneygaming 5 лет назад
नआतिनुस रबि सर कुनै एउटा ले तपाइँको बिरोध गर्छन भने त्यस्को खेदो खन्न नेपाली सबै तपाइको साथ छन💕
@bharatkhatri8692
@bharatkhatri8692 5 лет назад
सलाम छ सर यस्ता 2"4जना भुसिया पाल्तु कुकुरहरू भोग्दैमा केही पनि हुने होइन हामी सबै देश र न्याय प्रेमि जन्ताहरु तपाईको साथ मा छौ।
@user-kq9ni5jk5o
@user-kq9ni5jk5o 5 лет назад
दिलनिशानी र मुकुन्दे लाई हार्दिक श्रद्धाञ्जली छ यस्ता कुपुत जन्मदिने बाउ आमा लाई धिक्कार छ रबि दाइ हाम्रो साथ सहयोग सधै हुने छ यस्ता अपराधी लुटेरा भ्रष्टाचारि को भरौटेले रबि को रौ पनि हल्लाउन सक्दैन ।
@rajunlovely5016
@rajunlovely5016 5 лет назад
धेरै उत्तेजित भएको बेला कन्डम फुटेर बाध्यता मा जन्मेका हरु त्यस्तै हुन 😃😃😃
@gitajoshi5543
@gitajoshi5543 4 года назад
रबी जिन्दावाद, बिगतमा जो कसैको जे पनि हुन सक्छ बर्तमान रबीले गरेको जस्तो काम गरेर देखाऊँ, फेरि पनि जिन्दावाद
@churakunwar5032
@churakunwar5032 5 лет назад
रबि सर हजुर नेपालको नयाँ अपडेट सपूत हो २/४ जना धुसखोरि पत्रकारिता गर्ने बेरोजगारी युवाहरूले खुट्टा तान्दैमा हजुर लडन सक्नु हुदैन हजुरलाई हमेसा युवाको साथ रहनेछ ।
@googlenp6452
@googlenp6452 5 лет назад
95 सहि काम गर्ने रबि ले यदि 5 गलत गरि हले पनि हामी सजिलै माफी दिन्छौ तर यो उन्को परिवारिक मामिला हो एस्मा गलत र सहि कमेन्ट गर्ने हाम्रो हैसियत छैन रबि ले अप्रत्याशिक रुप मा 25% परिवर्तन ल्याइ सकेका छन साथै युवाहरूलाई धेरै चनाखो बनाइ सकेका छ्न आफ्नो हक को लागि आवाज उठाउन नेपाली लाई आत्मबल रबि ले नै दिदै छ्न नेपाल मा परिवर्तन ल्याउन सक्ने जङ बहादुर राणा बनेर जन्मेका छ्न रबि नेपाली हरु को आश र भरोसा हुन
@ramailopalanita
@ramailopalanita 5 лет назад
सहि कुरा हजुर
@karkisuman6563
@karkisuman6563 5 лет назад
Google Np g sahi bhannu vyo hjr le
@m416shrestha7
@m416shrestha7 5 лет назад
सहि कुरा हो
@deniltmg1928
@deniltmg1928 5 лет назад
sahi ho
@MaheshMahesh-xr2ii
@MaheshMahesh-xr2ii 5 лет назад
👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👌👌👌👌🙏
@jasbir.mejar.nepal.mejar.6943
@jasbir.mejar.nepal.mejar.6943 5 лет назад
रबि. सर. सबैभन्दा. नाम. होहा. कमाउनो. good.
@cbthapa2087
@cbthapa2087 5 лет назад
सधै एकनास हुने भए स‌न्सार यस्ताे कहा हुन्थ्याे र सर बाधा अड्चन त जिवनकाे स्वभाविक पाटाे हा् हामी सदा सदा हजुरकै साथमा छाै हिम्मत न हारिसेला ‍‍‍‍
@gopalneupane9302
@gopalneupane9302 5 лет назад
प्रगति भनेको त रबि लामिछाने दाजुको जस्तो पो हुनुपर्छ त रबि दाईको प्रगति देखेर उहिले Divorce लिएर हिढेकी बुढी पनि जल्न थालिछे ।😉😉😂 #I_am_with_rabi_lamichhane✊✊
@santosthakuri7948
@santosthakuri7948 5 лет назад
भगवान जस्तो महान बिचार भएको रबि सर लाई । जस्ले फसाउन खोजेको छ त्यो आफै खरानी होस ।।
@khamale3787
@khamale3787 5 лет назад
दुखी जनताको रगत रगतमा भिजिएको मान्छे हो रवि लामिछाने उसको बारेमा नकारात्मक टीका टिप्पणी गरेर उहालाई गिराउने कोसिस र दुस्साहस कसैले नगरुन मेरो चेतावनी छ। जय रवि लामिछाने।
@sapanadangol5461
@sapanadangol5461 Год назад
ॐ जय गणेस रबि जि अबागि छु नभनु भागे मानि हाे सतुर लागदइ गरछ काम गदइ जानु डराउनु हुन भगमान छ साथ मा नमसनमस्ते
@bhagawatibhagawatipaudel7233
@bhagawatibhagawatipaudel7233 5 лет назад
नमस्कार रबि सर चिन्ता नगरनुस अब जे हुनछ राम्रोकाे लागि हुनछ चिन्ताले जलाउछ झन चिन्ता नगरि अाफनाे कामलाई अघि बढाउनुस यसता जाबा डिवाेस जसकाे जिन्दगीमा पनि हुनछ , सबैकाे माया सपाेट नाम ईज्जत् छ हजुरकाे कमाउने भनेकाे जिन्दगीमा नाम हाे , जुन फल राम्रो र पाकेकाे हुनछ झटाराे पनि तेसैले खानु परछ अाज हजुरलाई नाम र ईज्जत् माया पायाे भनेर शत्रूहरूले लडाउन खाेजेका हुन 1/2 जनाले लडाउन खाेजे पनि लाखाै मानछे हजुरलाई ऊठाउने छम चिनता नगरनुस जय नेपाल जय रबि सर😘😘😘😘😘
@dhunganakiran9037
@dhunganakiran9037 5 лет назад
अाहा अति मन छोयो रबि सर म त हिन्दै गर्छु मेरो बाटो खुट्टा तान्दै गर सलाम हजार लाखौं करोडौं अर्बौ 100000000000000000000000सलाम 😍😍😍😍😍😍😍😍😍
@rirapaudel2558
@rirapaudel2558 5 лет назад
नमस्ते सम्पुर्णमा धेरै धेरै माया अनि सम्झना हजुरहरुलाई अनि मलाई पनि सस्क्राईभ गरिदिनु ल धेरै राम्रो छ मन पर्यो सलाम रबि सर
@pashupatigiri634
@pashupatigiri634 5 лет назад
tapaiko sathama 3 karod nepalixan please go ahead sir
@niraajrai7814
@niraajrai7814 5 лет назад
रबि सर तपाईं महान हुनुहुन्छ ।तपाईंलाई हाम्रो साथ सहयोग सधै रहनेछ ।।
@sara-lama
@sara-lama 5 лет назад
Nepal amaako chhora rabi lamchane sir jastai hunu parchha 😍
@iamyugen2022
@iamyugen2022 5 лет назад
सलाम छ रबि सर हजुर एक महान बिचार ब्याक्तित्व हुनुनुन्छ।तपाईं को भनेर 3 करोड जनता लाई थाहा छदैछ।
@Govinda.official2065
@Govinda.official2065 5 лет назад
*आजको सुरुवात र रवि सरको बारेमा सुन्दा सारै दुखित छु र आँखा रसायो आज!* *पिर नगर्नु रवि सर अगाडि बढ्नु हजुर को लागि ज्यान दिन र लिन पनि पछि नपर्ने हामी जस्ता हजारौं लाखौ युवाहरू र ३ करोड नेपाली साथमा छौ!*
@youlaughmywish6485
@youlaughmywish6485 5 лет назад
वाउ रवि सर हजुरको आवाज र स्वयम् हजुरलाई सलुट छ मेरो,,,👋👋👋👋👋👋
@malikaonline3622
@malikaonline3622 5 лет назад
रबि सर बिष्णु माझी गायिकाकाे पनि एकपटक खाेजि गरेर सत्य तथ्य बाहिर ल्याउनु हाेस यसको प्रखाईमा छाै हामी
@prakashrana2309
@prakashrana2309 5 лет назад
Ho rabi sir
@devukharel4337
@devukharel4337 5 лет назад
सिधा कुरा जनता सङ्ग नछुटाउने यता हाजिर हुमत
@sonamlama4350
@sonamlama4350 5 лет назад
रबि दादा धेरै तनाब नलिनु । जुन कुरा बिति सकेको छ। बितेको रहेक कुराले मान्छेलाई अगि बढ्न तगारो बनी दिन्छ। सो हजुरको दुख मा हामी 3 करोड नेपाली दुखि छौ। हजुर छ र हामी बाँच्नको अस्तित्व छ। हामी र हाम्रो नेपाल र नेपाली को एउटै हिरो रबि दादा। सत्रु ख‍ोज्न धेरै टाढा जानू पर्दैन अाफ्नै घरको भडारमा पाईन्छ भनेको यहि हो। एक दुई जान दुस्मन बिनाको जिन्दगि के जिन्दगि एक दुई जान अालोचना बिनाको जिन्दगि के जिन्दगि दादा सलुट छ तपाईं लाई अाफ्नो दु:ख पीडा लुकाउदैनि बाहिरि हासो देखाएरै नेपाल र3 करोड नेपालिलाई अाज भगवान भएर हाम्रो सामु हुनुहन्छ तपाँई
@timroraja3120
@timroraja3120 5 лет назад
सही भन्नुभयो बिमला जी हजुरले
@narbahadurrajalimagar6590
@narbahadurrajalimagar6590 5 лет назад
100%Sahi Bhannu Bhayo Bimala Lama ji
@chetbahadurmagar7686
@chetbahadurmagar7686 5 лет назад
Bimala lama Bimala lama
@RamJi-dc8hc
@RamJi-dc8hc 5 лет назад
रबि जि तपाईले हार कत्ति हार नखानु याे धरतिका राछेस्ले के बुजछनर देबदाले गरेका काम हजुर देवता हाे हामी सबै हजुर काे साथछ याे घरासि सम्न्द बाहि र का पापिलाई किन चाहियाे राछेस हाे रबिकाे पाउमा सुहाउदैनउ खुटा तान्न नअायाे पसुहाे रबिकाे लागि सम्पुण जनता छउ
@dhawalama503
@dhawalama503 5 лет назад
Yes
@krishnapariyarkrishnapariy7442
ग्रेट रबिसर सलाम छ यौ जिबन तपाईको लागि यौ जुनि स्रम्रपित ग्रछन जन्ताले
@haridhakal8754
@haridhakal8754 5 лет назад
रबि सर हजुर नेपाल र नेपाली को लागि भगवान हो। हिम्मत अलिकती पनि नहार्नुहोस
@ManojXettry
@ManojXettry 5 лет назад
रबि दाइ को हरेक शब्दमा अर्थ छ हरेक अर्थमा तर्क छ सलाम छ रबि दाइ😍😍😍
@chirantolange7069
@chirantolange7069 5 лет назад
"सबैको भाग्यमा माया र परिवार सुख लेखिएको हुदैन रहेछ। दुनियाँको घर मिलाउने मैले आफ्नो घर मिलाउने प्रयासमा के के मात्रै गरिन होला" You're real superhero of our nation 🙏🙏🙏
@binishrajkhanal8429
@binishrajkhanal8429 5 лет назад
सहि हो रबि सर। यिनै विगतका भोगाइ बाट सिकेर अगाडी बड्नु नै जीवन हो। मनमा पिडा त अनेकौ हुन्छ यिनै परिस्थितिलाई जितेर अरुको भनाई लाई आफ्नो जीवनको सत्य नबनाऊ। तिमी जित्न सक्छौ।
@rabilamichhanefanofme7771
@rabilamichhanefanofme7771 5 лет назад
सर हजुर ले अब नेपाल मा जसरी एउटा दल खोलेर जितेर प्रधानमन्त्री हुनु पर्यो हामी सारा नेपाली को साथ मा छौ
@rajgiri9488
@rajgiri9488 5 лет назад
रबिसर हमिछौनि किन टेनसन लिनु प्ररो रबि सर । यदी हजुरले यतिकैमा बिस्सराम लिनु भयो भनेत सारा नेपालीको अासाको दियो निभनेछ रबि सर ।
@rachanarimal4477
@rachanarimal4477 5 лет назад
सारा नेपाली तपाईंको साथमा छन ।
@bhattaraibishnu1447
@bhattaraibishnu1447 4 года назад
सहिहाे🙏🇳🇵 रबिसर🙏🇳🇵
@padamayer2104
@padamayer2104 5 лет назад
रबि सर नडराउनु होला तपाईंले पछि हट्नु हुदैन हामी हजुर्को साथमा छौ
@liluthapa306
@liluthapa306 5 лет назад
#रबि_सरको_सबै_एपिसोद_हेर्ने_र_रबि_सर_को_बिग_फ्यान_यता_लाइक_गर्नुहोस् #suport #Rabi_Lamichhane
@Informedmindss
@Informedmindss 5 лет назад
मैले चाहेको यो हो तर अर्कै भईदियो प्रधान मन्त्री : रबी लामिछाने ऊप प्रधान पन्त्री : रमेश प्रसाई राष्ट्रपति : सिताराम कटुवाल ऊप रा. प : कुन्जना घिमिरे स्वास्थ मन्त्री : डा. सन्दुक रुईत / गोबिन्द के सी सन्चार मन्त्री : महाबीर पुन बिज्ञान मन्त्री : कुमुद धिताल खेलकुद मन्त्री : बैकुण्ड मान्नधर ऊर्जा मन्त्री : कुलमान ghising सभामुख : बिद्दा चापागाई सामान्य प्रशासन मन्त्री : अपिल त्रिपाठी बालबालिका तथा महिला मन्त्री: अनुराधा कोइराला पर्यटन मन्त्री: पुस्कर शाहा
@rajansherdorpali2699
@rajansherdorpali2699 5 лет назад
Verry good your comment.
@jayathapa679
@jayathapa679 5 лет назад
Arpan sharma education minister..
@khakendrashahithakurii7052
@khakendrashahithakurii7052 5 лет назад
Sai kura ho yo ta
@indirasharma4077
@indirasharma4077 5 лет назад
Samachar TV hehehe man paryo 👍
@Informedmindss
@Informedmindss 5 лет назад
@Kamal Sharma dr.surendra kc ko sochai ho yo ta interview darai heriyexa ta mitra
@KaranKumar-cb4gg
@KaranKumar-cb4gg 5 лет назад
जो।रबीसरलाई।टेनसन।गरछ।तीनीहरू।मेरो।दुसमन।हुनेछन।।तर गणतंत्र मृदा बात राजतंत्र जिन्दा
@sanishghimire9926
@sanishghimire9926 5 лет назад
दाइ यति जनता को मन जितिसकेपछी पनि अब हिम्मत हार्ने काम नगर्नु है अजै त कति ठुलो आश छ नेपाली जनता को हजुर माथी हजुर प्रधानमन्त्री भयेर देश ले काचुली फेरेको हेर्ने ठुलो रहर छ नेपाली जनता को
@baburampanday7096
@baburampanday7096 5 лет назад
एउटै मात्र प्रेमी, उनै जिवन साथी उनैसङ जिवनका दुख सुख बाड्न पाउने भाग्यमानीहरुमा म पर्न सकिन।। सार्है मन छोयो दाइ यो शब्द ले😭😭
@czanlama1114
@czanlama1114 5 лет назад
Same here
@prasantthapamagar4505
@prasantthapamagar4505 5 лет назад
रबि सर हजुरको यात्रा सधैं अगाडि लम्कि रहोस् हाम्रो साथ सधैं हुनेछ
@nabinbhattarai238
@nabinbhattarai238 5 лет назад
दाइ तपाइको ब्यक्तिगत जीवन संग,केही बाल छैन हामिलाइ तपाईं जनताको मसिहा हो र भ्रष्टाचार गर्नेहरुको लागि एउटा डरलाग्दो सपना हुनुहुन्छ ,अगाडि बढ्नुस हामी तपाइको साथमा छौ ।
@bzbzydhsbdbx7576
@bzbzydhsbdbx7576 5 лет назад
Lot of love from Qatar ❤️❤️❤️❤️we are all with you rabi sir
@user-qj1kn8ww6h
@user-qj1kn8ww6h 5 лет назад
यतिका दिनसम्म मनमा लाखौं पीडा, दर्द लुकाएर पनि एकान्तमा मुटु मिच्दै रुने रवि लामिछानेले अाज हजारौं शुभ चिन्तक दर्शकहरू लाई न्याय दिलाएर मलाम पट्टि लगाउनु भएको रहेछ । सलुट छ रवि सर तपाई जस्तो महान मान्छे त सायद संसारको कुनै पनि कुनामा भेटाउन सकिदैन ।
@mrsurya7850
@mrsurya7850 5 лет назад
Dislike गर्ने 512 जना कुकुरहरू लाई हार्दिक श्रद्धाञ्जली !!
@anukali6069
@anukali6069 5 лет назад
598 lae
@spsitaa
@spsitaa 5 лет назад
602 lai
@arjuncasey7301
@arjuncasey7301 5 лет назад
606 lai
@ajit.t2002
@ajit.t2002 5 лет назад
RIP haters. .😂😂😂
@niranjantamang6359
@niranjantamang6359 5 лет назад
Dami vannu vayo hai daju😂 dhanyabaad tapailai😂
@ambikapanta4958
@ambikapanta4958 5 лет назад
देस र जनता को लाई आफ्नो निजि जीवन मा दाग लगायार आफ्नो हरेको खुसी जनता लाई दिने रबि जस्तो निस्वार्थ ब्याक्ती लाई सके साथ देउ उनले बोलेको भिडियो नहेर बरु किन डिसलाइक गर्ने को हात झर्छ जय रबि नेपाल लाई मात्र ह्जुर को खाचो छ
@kamaltaramanandhar6728
@kamaltaramanandhar6728 4 месяца назад
रबी बाबु 🙏 ❤️ 🙏 छ।तपाईंको महान्तालाई भगवान अवस्य रक्षा गर्नु हुन्छ। तपाईंको जय होस। रबी बाबु, रामबहादुर बम्जनले को आश्रमबाट हराएका, आरोप लगाएका आनेहरु किन लुकेर बसेको। आरोप लगाएपछि पत्रकार अगाडि आएर सबै जनताहरू सामु बोलेको भए सत्य तथ्य हुन्थ्यो। रबी बाबु सर यो तपाईंको सीधाकुरा जनतासँग मा अवस्य उपस्थिति गराउन सक्नु हुन्छ भने आशा गर्दछु।
@hapureonline.
@hapureonline. 5 лет назад
सबैका ब्यक्तिगत जिन्दगी हुन्छन् ।। कस्ता हुन्छन् अा अाफ्नै हुन्छन तर पत्रकारिताकाे तपाईं बादशाहा नै हाे ।। निरन्तर लागिरहनुस शुभकामना ।।
@shuvalaxmishrestha4608
@shuvalaxmishrestha4608 4 года назад
🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@indrasinghkhatri95
@indrasinghkhatri95 5 лет назад
यो प्रोग्राम हेर्ने सबै नेपालीमनहरुलाइ पशुपति नाथले कल्याण गरुन् #जयनेपाल
@anjalitmg4254
@anjalitmg4254 5 лет назад
Hajur r hajurko family lai ni phasupati nath le hamesha rachya garun😊😊
@kalpanapurjamagar2631
@kalpanapurjamagar2631 5 лет назад
यति सुन्दर मन भएको मान्छे दुनियाम हुनै पर्छ त्यो रबि दाइ हो जनता कामको सम्मान गर्छन न कि ब्यतिगत जीवनको
@jeevanthapa7145
@jeevanthapa7145 5 лет назад
Mero Rabi dada nepalko pradhanmantri hunu hunxa Rabi brother lai maya garne ko ko hunuhunxa yata hajiri garam La everyone
@grishmasapkota5621
@grishmasapkota5621 4 года назад
बिगत लाई कोट्यार ाअरु लाइपिडा दिनुपाप हाे।ॐसान्ति
Далее
Прятки #nyanmp3
00:25
Просмотров 516 тыс.