Тёмный

पोखराका मेयरलाई ठुलो झड्का | 'गफाडी मेयर..' को नारा मेयरकै अगाडी ..| फोहोरले लफडा | यस्तो छ सेटीङ | 

Falano News
Подписаться 978 тыс.
Просмотров 439 тыс.
50% 1

Producer/Presenter : Apil Tripathi
Camera : Ashok Basnet | Rajkumar
Gandaki Chhadke with apil tripathi Ep 232
Contact : 9856011452
Outfit : Village town shopping center, palikhe chowk, pokhara
www.falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com

Опубликовано:

 

14 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1 тыс.   
@dibashkhadka8785
@dibashkhadka8785 Год назад
नाम = पत्रकार अपिल त्रिपाटि काम = सत्य देखाउने स्थान = सबैको दिलमा बस्न सफल धर्म = ईमानदार , साहसी 🙏🙏
@dkstha1600
@dkstha1600 Год назад
Plz sir Apil sir ko mobail no pauna hajur plz
@supermultivel4474
@supermultivel4474 Год назад
great discribed.👏👏👏👏
@harigurung6780
@harigurung6780 Год назад
I agreed
@denishajugjali1275
@denishajugjali1275 Год назад
❤❤❤ this cmt
@SharmaGopal28
@SharmaGopal28 Год назад
It’s really really true say’s
@chandrabc1984
@chandrabc1984 Год назад
हप्तामा दुई दिन आउन पर्यो गण्डकी छड्ने,कोको सहमत हुनुहुन्छ आउनुहोस् त यता❤❤❤
@rabindraoli1208
@rabindraoli1208 Год назад
अपिल सर लाई भगवान ले सदैव रक्षा गरुन्...!! ❤🙏
@shantikokhojima6040
@shantikokhojima6040 Год назад
अब ८४ को चुनावमा अपिल सर पोखराको 😊 मेयर बन्नुपर्छ अनि मात्र जनताले सुख पाउनेछन्✌️
@Screen_Gaming2
@Screen_Gaming2 Год назад
Patrakarita padna thalnus tpi teso bhaye😂😂😊😊
@ram1257-z8x
@ram1257-z8x Год назад
Ma taiko site ma
@naranbahadur321
@naranbahadur321 Год назад
apil tripathi jiu lai patrakarita ma nai thik xa rajnitima aaunu vayo vani feri rabi lamichhane jasto america ko vatuwa banna parni hunxa
@davidkafle7424
@davidkafle7424 Год назад
​@@naranbahadur321ho nii jymara parchanda kp saray la desh lai Singapore banai sakay Hoi 😂 jholay
@rupeshthapa1657
@rupeshthapa1657 Год назад
हैन चुनाबमा उठ्नु हुदैन। किन भने अपिल त्रिपाटिले देशभर खबरदार गर्दै हिड्नु भाछ। अपिल नै चुनाबमा उठेपछि कसले खबरदार गर्ने??
@ravisapkota2451
@ravisapkota2451 Год назад
अपिल सर को सपोटहरु यता एक हौ!
@asimchamling2569
@asimchamling2569 Год назад
सलाम छ 👏 अपिल सर 🙏🙏 हरेक जिल्लामा यस्तै पत्रकारको जन्म हुन जरुरी छ!
@golketabhuwanchenal3397
@golketabhuwanchenal3397 Год назад
भोट हालेका हात घर गएर सिलौटामा राखेर थिच मान्छे चुन्दा गफाडी चुन्ने अनि अहिले उम्लेर हुन्छ नेता चोरहरुलाइ तह लाउने जनता नै हो 🎉🎉🎉🎉
@dikshyarai6849
@dikshyarai6849 Год назад
good
@damdharthapa7973
@damdharthapa7973 Год назад
भेडा जन्ता
@samirsrish1349
@samirsrish1349 Год назад
सलाम छ अपिल त्रिपाटि जि लाई पहिलो कमेन्ट मेरो तर्फ देखि
@khesmantamang-op1wi
@khesmantamang-op1wi Год назад
नेपाल को नम्बार 1 पत्रकार अपिल सर को फ्यन जाती यता कमेन्ट र लाईक गर्नु है 🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️🇳🇵🇳🇵
@praehmpp4479
@praehmpp4479 Год назад
कुराकानी अति मीठो काम नै ढिलो भयो कर्मचारीलाई अटेरी गरि सेटिङ अवस्थ छ जनता को मर्म बुझ्न पर्छ महान पत्रकार अप्रिल त्रिपाठी धेरै राम्रो बोलि धन्यवाद.
@santoshpariyar9243
@santoshpariyar9243 Год назад
राष्ट्रको चौथो अंग छ भन्ने कुरा तब बिश्वास लाग्छ जब अपिल त्रिपाठी सर लाई हेरिन्छ 🙏🙏🙏
@khelsanchar8037
@khelsanchar8037 Год назад
फलानो news मा अपिल जि को दमदार कार्यक्रम को प्रतीक्षा गरेर बस्नुभुने सबैमा नमस्कार तपाईंको बुवा आमाको स्वास्थ सधै सुमधुर रहोस् ❤
@kajipariyar5065
@kajipariyar5065 Год назад
अपील जि को काम लाई सम्मान गर्दै सलाम जय नेपाल ❤❤
@krishnashrestha3670
@krishnashrestha3670 Год назад
जय हाेस् पाेखरा बासीलाई आफुले आफुलाई चिन्ने गर्नु हाेस्। गण्डकी छड्के का पत्रकार ज्यु! सबैलाई खरानी बनाउनु हाेस। धन्यवाद।
@Sujanunknown
@Sujanunknown Год назад
रवि लामिछाने पछिको स्मरण दिलाउने निडर तथा सच्चा पत्रकार अपील त्रिपाठी ❤❤❤
@dipakkhatri551
@dipakkhatri551 Год назад
रबि सङ तुलना गर्न मिल्दैन किनकि रबि धनाड्य पत्रकार थिय
@sumitrapokharel2039
@sumitrapokharel2039 Год назад
रबि सरसँग तुलना नगराै न हजुर अपिल त्रिपाठी धेरै माथि हुनुहुन्छ 🙏
@sunilthapa4427
@sunilthapa4427 Год назад
फेरि रविको भुत आएछ ... रवि अपिलको खुट्टामा नि सुहाउँदैन महोदय
@Moonmoon118
@Moonmoon118 Год назад
Lamichaney can't mentioned with Mr. Tripathi...
@TejMgr-dh8zo
@TejMgr-dh8zo Год назад
​@@dipakkhatri551rabi dhani hunu ma garib hunuma tero thulai hatt dekhinxa😂Akhtiyar le vanxa
@bishwasthapa2103
@bishwasthapa2103 Год назад
हजुरको सत्यता र निडर पत्रकारिता पर्ति उच्च सम्मान छ अपिल सर। सरकारी स्कुल तिर पनि निगरानी गरिदिनु हुन्छकी?
@krishnaghimire3917
@krishnaghimire3917 Год назад
अपिल तिरपाठि जिन्दावाद पोखराको लागि ❤❤
@sanjayagaming3554
@sanjayagaming3554 Год назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-JxNCiac3yYQ.html
@bikramsapkota8341
@bikramsapkota8341 Год назад
एक सच्चा निडर निष्पक्ष पत्रकार अब पोखरा महानगरपालिका देख्न चाहन्छ अपील त्रिपाठी सर मेयर हुन❤
@sanjitlamasanjitlama8250
@sanjitlamasanjitlama8250 Год назад
Legend journalist in nepal apil sirr❤❤
@sharadathapa7827
@sharadathapa7827 Год назад
यस्तै साहासि युवाकाे खाँचो छ सुन्दरबजारमा पनि।हामी सधैं साथमा
@NickTv901
@NickTv901 Год назад
सलाम छ अपिल त्रिपाठी सर लाई,🙏🙏 अब आउने चुनाव मा पोखरा को जनता ले अपिल सर लाई त्यहाँ को मेयर बनाउनु पर्छ बल्ल त्यहाँ का जनता ले सुख पाउनेछन्🙏👍👍👏👏
@baltamang9038
@baltamang9038 Год назад
नेपालको जो जत्ति पार्टी भए पनि त्यागौं र लोकप्रिय पत्रकार अपील त्रिपाठी ज्युलाई उच्च पदमा स्वतन्त्रबाट उठाऊ पोखराको बिकाश र पोखरा बासीले सेवा सुविधा पाउनलाई। अरू जुनसुकै पार्टीको नेताहरुलाई पोखराबाट नै लखाटौं।।
@Aayusha20011
@Aayusha20011 Год назад
अब सकिन्छ भन्ने आ-आफ्नो पालिकाको मेयर तथा घुस्याहा कार्मचारिलाइ ढुङ्गाले ठोकेर मार्न सुरु गर्दा हुन्छ साथिहरु।🙄🙄🙄🙄🙄 आजभोली देशको स्थिति देखेर साह्रै आत्तिएको छु म त।😢😢😢😢😢
@user-lv1iy5sz7d
@user-lv1iy5sz7d Год назад
राजनिती मा खेल्न सिपालु मेयर बोल्न सिपालु मेर देश लाई खरानी टाट पल्टाउने राज्निती अब अपिल सर हजुरको खाचो छ पोखराको मुहार फेर्नुको लागि पोखरालाइ पोखरा भन्ने अपिल जस्ता महान स्वास्च निडरको आबस्यक्ता छ
@bishnuregmi1223
@bishnuregmi1223 Год назад
दुस्रो रबि र हर्क को रुप मा उदाउदै गरेको सच्चा निडर पत्रकार अपिल सरलाई सलाम छ 👍️👍️🙏
@dailystruggles3380
@dailystruggles3380 Год назад
Muraah mayor
@debinmagar9915
@debinmagar9915 Год назад
हर्क र अपिल संग गफाडिको नाम किन जोर्नु हौ ।
@HarishDhamivlog
@HarishDhamivlog Год назад
यस्ता मिठा नेता भ्रष्ट हरु ले देश भरी बिकास हैन बिनास गरे😢 यो पुरानो पुरा टिम स्टम नै जरो सुकाउनु पर्छ नत्र देश खान्छन इनि हरु ले👺👺👺
@santoshsunar2363
@santoshsunar2363 Год назад
वाउ अपिल सर यो होनि त पत्रकारिता भनेको 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@KedarBhandari12
@KedarBhandari12 Год назад
प्रिय दाइ अपिल त्रिपाठी प्रति उच्च सम्मान छ। सधै भरि यसरि नै असाहाया नागरिकहरुको आसाको किरण बन्नु। 🙏👋
@narbahadur7247
@narbahadur7247 Год назад
के गर्ने तेति खेर नै सोच्नु पर्ने हो हाम्रो लाई भन्दा राम्रो लाई हेरेको भय आज यो दुख कहाँ हुन्थेयो र ।।❤❤
@kishorojha4910
@kishorojha4910 Год назад
Aadharmi paapi Meyer
@sanbahadurlimbu1897
@sanbahadurlimbu1897 Год назад
अपिल त्रिपाटि सरलाइ सालाम छ पत्रकार भनेको एसतो हुनु पर्छ
@limbusurendra3378
@limbusurendra3378 Год назад
८४ को चुनाव निर्वाचनमा पोखरा महानगरपालिक नगर प्रमुख अपिल त्रिपाट्ठी जस्ता होनहार निडर ब्यक्ति आउनु पर्छ ।। 🙏🙏👌👍
@sanjaybasnet6688
@sanjaybasnet6688 Год назад
अर्को सालको प्रतिनिधि सभाको निर्वाचनमा कास्कीबाट नेतृत्व गरेको अपिल त्रिपाठीलाई देखेको पाउ र आशा छ पोख्रेली जनताहरुले पनि उहालाई सहयोग गर्नुहुन्छ।
@Deepjungmagar6970
@Deepjungmagar6970 Год назад
सलाम छ अपिल दाइ तपाईको काम पर्ती ❤❤❤❤
@dipakrai8187
@dipakrai8187 Год назад
huge respect. legend journalist in nepal apil sir. ❤🙏
@sumansarki557
@sumansarki557 Год назад
लाज पचेका मेयर पाेखराका मेयर 😂😂😂😂 कुरि कुरि बालेनले येत्राे काम गरदा यी माेरे सरि भये😂😂😂😂 काम गरनुस मेयर साब सबैले माया र साथ दिनेछन सलाम अपिल सर
@surajtajpuriya5112
@surajtajpuriya5112 Год назад
अखण्ड नेपाल ग्रेटर नेपाल > सहि समाचार र भिडयो दिनुभयेको छ अपिल जि लाई धेरै धेरै धन्यवाद
@mayagurung2021
@mayagurung2021 Год назад
Nepal ko no1 best talented 100 right xa apil sir good job salute xa ❤❤👍👍🙏🙏
@mayumigurung692
@mayumigurung692 Год назад
Salute ✋xa April sir hjr lai yesari nai ramro Kam gardai agadi badhdai janu hola🙏🙏🙏
@dhurbamalla372
@dhurbamalla372 Год назад
अहिले का इ गफाडो मात्रै होइन चोर दलाल लाचार भ्रष्ट मेयर नेता सम्सद हुन
@gurungdev3542
@gurungdev3542 Год назад
सलाम छ अपिल त्रिपाटी लाई सत्य सत्य भिडियो देखाको छ यसैगरी काम गर्नु होला धन्यवाद
@heramera5391
@heramera5391 Год назад
सलाम छ अ अपिल त्रिपाठी सर
@rbbogati6236
@rbbogati6236 Год назад
अपील त्रिपाठी जस्तो पत्रकार नेपाल का सबै ठाउमा हुनुपर्छ
@Suley_10
@Suley_10 Год назад
You are the real hero of Nepal...Huge respect Apil dai....Aba ko chunaab ma Apil Tripathi lai hamro pokhara ko mayor banaunuparcha..❤️💪
@SantoshRai-zf6bh
@SantoshRai-zf6bh Год назад
Ecellent job Apil ji thanks yoho Nepal Aama ko sachcha patrakar
@neymar37651
@neymar37651 Год назад
देख्नु भो होला अपिल जि नेपाल मा मत्वाली जन्जाती लाई एदि बिकास गर्ने ठाउँ मा राखियो भने ढुक्क हुनु पर्छ भ्रस्टाचार गर्दैन
@roshanrai737
@roshanrai737 Год назад
पत्रकार भनेको अपील जस्तो हुनपर्छ अरु सब डलर खेती
@Barshabadal
@Barshabadal Год назад
जब सम्म हाम्रो स्थानीय निकाय सुधार हुदैन तब सम्म भ्रष्टाचार भोइ रहन्छ तेसैले अब जनता जाग जनता भन्दा माथी सरकार होइन जनताले बनायको सरकार अब जनताले नै यो भ्रष्टाचारको सरकार ढाल्न अगाडि बढौ अनि मात्र देश बन्छ जय होस्🙏🙏
@Pardeshi.-q
@Pardeshi.-q Год назад
🙏🙏🙏
@ramkumarsharma6761
@ramkumarsharma6761 Год назад
देश को सब भन्दा ठूलो फटहा मेयर भनेको पोखरा को हो । उत्खनन गरेर भ्रस्ट गर्ने पनि यही मेयर । जनता लाई फोहोर सुङ्गाउने पनि यही मेयर ।
@narendrarana5644
@narendrarana5644 Месяц назад
Yesta nalayek varasta meyar laie turunta karbaie ko dayera ma leunu jaruri xa..ra pokhreli janta haru jagnu jaruri xa abo harek din meyar ko office ma jadaie 2/4 point ☝️☝️ rakhnu jaruri xa,taki Pokhara meyar ko dimak ko dhakkan kholiyos tesaie le sampurna pokhreli janta haru tattinu jaruri xa,harek pokhreli janta haru ko 1/1 question ❓❓❓ tayar gare ra meyar ko office ma janu parxa...!!!!Jago Jago pokhreli janta haru,sute ra basne hoiena???
@SubediSajan-dt6qx
@SubediSajan-dt6qx Год назад
सहि हो बाहुन छेत्री ले देस बनाउन सक्दैन देस लाई कङाल बनाउन बाइक अरु जान्दैन्न
@tilakpunmagar8670
@tilakpunmagar8670 Год назад
पत्रकार भनेको अपिल दिवागर जस्तै अझै 2/4 जना हुनु पर्छ नेपालमा🙏❤जय नेपाल 🇳🇵❤️
@gobindathapa2049
@gobindathapa2049 Год назад
हो राम्रोलाई हेर हाम्रोलाई होइन ,धरान काठमाडौं र धनगढी हेर आम जनता अझैपनी चेतना छैन रक्सी र मासुमा बिकेपछी एस्तै हो अब भोग।अझै पनि चेतना हाम्रो डिमागमा नघुस्नाले हामी जस्तो गरिब निमुखा आम जनताले कस्ट र समस्या भोग्नु परेको छ अपिल जि सलाम हजुरलाई🇳🇵🇳🇵🇳🇵
@rameshbc2538
@rameshbc2538 Год назад
गुड सर हजुर काे प्रश्नलाई
@dilukarki6955
@dilukarki6955 Год назад
🙏अपिल त्रिपाटी सर फोहोरी राजनितिक को खेल देखाउनुस 👈️सहि खबर्दारी पर्दा फास खुल्लासा 👈️
@hirabudhathoki3002
@hirabudhathoki3002 Год назад
अब जनता ७७ जिल्लामा सुसूचित हुनथाले।अब नेताहरूले जनताको सेवक भै काम नगरे सजिलै पदमा बसेर ठालुहुन पाइदैन ।जहाँ भेट्यो त्यहि भकुर्छन।
@heramera5391
@heramera5391 Год назад
🙏🙏🙏अबको चुनावमा अपिल त्रिपाठी सर मियर
@shyammabohang7062
@shyammabohang7062 Год назад
पत्रकार अपिल त्रिपाट जि very very thanks sir for m Birtamode jhapa.
@premwod3472
@premwod3472 Год назад
सलोट छ अपिल सर हजुर लाई
@mohansapkota657
@mohansapkota657 Год назад
धेरै राम्रो काम गर्नु भएको छ अपिस सर हजुर लाई सलोड छ ।
@saritachohan1830
@saritachohan1830 Год назад
la maile ni suru gare kaile aux vnera kurerw basethy kati ramro lagx apil sir ko kam god bless u apil g❤
@tikaramgautam6509
@tikaramgautam6509 Год назад
सच्चा ईमानदार जस्ताकाे तस्तै बकने र देखाउने राम्राे मान्छे अपिल त्रिपाठी
@karateGuru-x5i
@karateGuru-x5i Год назад
Always Support from jhapa,surunga🇳🇵keep Going Sir 👍🇳🇵Big Respect for you ❤️👍
@akabartamata4007
@akabartamata4007 Год назад
यी छोटे राजाहरुको विकल्प 84 मा आउने चुनाव मा पोखरा महनगर का जनताहरु ले देखाइदिन्छन हेक्का रहोस् यी छोटे राजाहरुलाइ 84 को चुनाव मा पोखरा महानगर मा पनि रबि को पार्टिले जित्ने निश्चित देखिन्छ है ।
@samirsrish1349
@samirsrish1349 Год назад
म पोखरा को बासिन्दा हु तर पोखरा को मेयर मलाई ठिक लागेको छैन अरु लाई नि तेस्तै हो कि मलाई मात्रै हो
@pokharanepal-ABonlinetv
@pokharanepal-ABonlinetv Год назад
yes
@naranbahadur321
@naranbahadur321 Год назад
pokhara ko mayor vanaudo party ko jhole le ekchoti mananiya shri balendra shah jiu ko goo khaye ali budhi aauxa ki
@dineshchhetri7681
@dineshchhetri7681 Год назад
Nepal bharikai jhur mayor ehii hola k😂
@gunagurung3083
@gunagurung3083 Год назад
Ho yo Mayer kam xaina
@karnabahadurranamagarranam4763
अर्को पल्ट फेरि जिताउनु होला😅
@manojranabhat2143
@manojranabhat2143 Год назад
16:14मा दिदीले बोलेको कुरा धेरै राम्रो लाग्यो
@santoshsingthakuri3258
@santoshsingthakuri3258 Год назад
मेयर भनेको बालेन हर्क जस्तो हुनुपर्छ
@rashikgamer8328
@rashikgamer8328 Год назад
Harke jasto haina aafno dharma bechera bideshi dharma ko prachar garne goru sungur mayer ta balen renu jasto hunuparx kam bolne kaam dherai garne
@suryabhai4421
@suryabhai4421 Год назад
Harke chore ho
@ghayalraju3387
@ghayalraju3387 Год назад
नत्र चोर त मनि छु😂😂😂😂😂😂😂
@milanmgr5756
@milanmgr5756 Год назад
अपिल सर को कडा पस्तुती जय नेपाल
@carewelldriver9269
@carewelldriver9269 Год назад
April is the best show I really appreciate brother
@anilbarali5564
@anilbarali5564 Год назад
खुसी लाग्यो मलाइ सानोमा padaunu भाको मेदम नि यहाँ सहभागी हुनुहुदो रहेछ नमास्कर पबित्र मेडम। salute xa apil sir ko kam parti🙏
@RameshPun-mi4ox
@RameshPun-mi4ox Год назад
पाेखराका जनताले कस्ताे अवुज,चाेर,ठग मेयर चुनेछन।सिधै खुकुरिले हानिदेउ
@rm_hechahangchris
@rm_hechahangchris Год назад
यो सब देशको गुइठे सब लाई कार्बाई गर्नु पर्छ
@yogibk5919
@yogibk5919 Год назад
Apil sir is the great 🙏🏻🙏🏻🙏🏻🙏🏻👌🏻👌🏻❤👍🏻
@patiramgurung7392
@patiramgurung7392 Год назад
वाउ गुरुङ को छोरा हो सत्यतथ्य कुरा प्रष्ट रख्दीनु भो चोर त जानै धारी हरु नै रैछ भन्ने कुरा स्प्रस्ट छ
@santoshbokhim7841
@santoshbokhim7841 Год назад
Dear Apil Sir!!!! We want you to start this program all over the districts of our country.
@dillipun2508
@dillipun2508 Год назад
जनता यसरी नजग्दा सम्म यी महाराजाहरुले यसरी नै हेपिरहनेछन् अब कसैको भजन नगाएर यसरी नै लागि पर्नुहोला सुभकामना छ।।
@karunkhadka8097
@karunkhadka8097 Год назад
Apil sir lai man parauneharu ek hum... ❤🎉🎉
@Sristy826
@Sristy826 Год назад
धन्यबाद अपिल सर यो ३२ न. वडाध्यक्ष बारम्बार बिबाद मा आउछ यो अबश्य बक्तिबिषेश वडाध्यक्ष हुनु पर्छ नत्र भने आफ्नो वडा भयको यति ठुलो धन्दा थाहा हुदैन? जनता लाई उल्लु बनाईरहेछ।हो यस्तै यस्तै ब्यक्ति ले वडा अदक्ष्य लाई क्यापचर गरेका छन अनि कसरि हुन्छ समस्या को समाधान?
@pankeshpariyar1829
@pankeshpariyar1829 Год назад
महान पत्रकार अपील सर ❤
@amarthapa2475
@amarthapa2475 Год назад
जय होस अपील सर को ❤ अपिल सर यो बाग्लुङ इमेज सहकारीको संचालक देब कुमार नेपाली को खोजी केही गरेनत सर फेरि १ चोती ताइम मिलाएर बोल्दिनु परेयो सर❤❤❤❤❤❤
@pokharanepal-ABonlinetv
@pokharanepal-ABonlinetv Год назад
सधै जनता झुक्काएर हुन्छ यहि हो बिकास स्वास्थ्यमा खेलवाड गर्ने
@AakashPun-rc1ey
@AakashPun-rc1ey Год назад
अपिल त्रिपाटि जस्ताे पत्रकार देसैभरि चाहियकाे छ।
@hombhattrai356
@hombhattrai356 Год назад
भाेट हाल्ने बेलामा मान्छे नचिनि भाेट हालेर भष्ट पाट्टिका झाेलेलाइ जिताए पछि जनताले दुख्खत पाउनेनै भए बालेन रहर्क जस्ता पनि पाेखरामा स्वतन्त्र उमेद्दारलाइ चिनेनउत जनताहाे अब केगर्ने
@resammagar4481
@resammagar4481 Год назад
Right 👍👍
@topjungchand
@topjungchand Год назад
2084 सी मा यिनी भ्रष्टाचारीहरुले जनतालाई दुख दिने ठगदारहरुलाइ धुलो चटाउनुपर्छ अपिल सर ❤️🙏
@user-laxmangiri
@user-laxmangiri Год назад
मेयर भनेको बालेन साह जस्तो हुनुपर्छ यो पोखराको मेयर लाई बालेनसग तालीम लिन पठाउनुपर्ने
@nummaga23
@nummaga23 Год назад
जे होस बुद्धि बुढोले मजा लिराको छ ।
@kalikapahari5182
@kalikapahari5182 Год назад
धेरै राम्रो काम 👏
@BkBk-j6p
@BkBk-j6p Год назад
अपिल सर तपाईं ले जुन उदार्निय काम गरि रहनुभाछ तपाईं लाई सलुटछ आगामी दिनहरूमा पनि अझै राम्रा राम्रा का अंग्ल्यएर निप्टयाउनु हुनेछ भन्ने हामी अप्यक्छ्या राख्दछौं धन्यवाद 💐💐💐💐💐🙏🙏🙏🙏
@durbahakesh7395
@durbahakesh7395 Год назад
हाम्रो देश काे दुर्दशा भनेकै कल कारखाना नखोल्नु हो , विदेश मा यही फोहर व्यवस्थापन गर्ने कारखाना खोलेर अरबौं पैसा कमाएको छ,हजारौं लाई रोजगारी दिएका छन्,,हाम्रो देश का नेताहरु जनता लाई दुःख दिएर राजनीति गर्ने मात्रै,,संघ,प्रदेश,देखि स्थानिय तह सम्म,,
@UshaChaulagain-f4s
@UshaChaulagain-f4s Год назад
फोहोर ,बैज्ञानिक ब्यास्थन हुनुपर्छ
@183Astropankaj
@183Astropankaj Год назад
यो सब बिकृती को जराे दलाल राजनीतिक दल हुन।यिनिहरुको अन्त्य नगरेसम्म नेपाल बन्दैन ।
@binayachapagai9992
@binayachapagai9992 Год назад
अब पोखरा को मेयर अपिल सर हुनुपर्छ ।
@prembhandari3454
@prembhandari3454 Год назад
Good luck bhai apil keep going on your journey you’re the must important person in nepal
@bishnumayagautam197
@bishnumayagautam197 Год назад
🎉
@mohanlimbu7124
@mohanlimbu7124 Год назад
सलाम छ अपील सर भरस्टचारीहरूलाई नछोडनु होस
@Unique82137
@Unique82137 Год назад
Good job Apil sir👏👏👏👏👏
@buddhisagar5778
@buddhisagar5778 Год назад
आदाणिया अपिल त्रिपाठी दाई जनप्रतिनिधि लाई कडा भन्दा कडा तरिकाले कानुन धायारा मा ल्याएर तह लगाउनु पर्छ
@MohanKhadka-v1m
@MohanKhadka-v1m Год назад
चाेर काे सरदार त मेयर छ अनि कसरि सामधान हुनछ।
@sangamrana7356
@sangamrana7356 Год назад
Good Apil Tripathi sir
@radhesharma3188
@radhesharma3188 Год назад
Prashna garne tarika chai manparyo sir🎉🎉🎉🎉🎉
@manmadhuNisha
@manmadhuNisha Год назад
अब अपिल सर हजुर उठ्नु अब पोखराको मेयरमा❤❤❤❤
@susmitarai7045
@susmitarai7045 Год назад
अपील सर 🙏❣️ great work ❤
@himalpandit3037
@himalpandit3037 Год назад
त्यै भएर पाटी का उमेद्वार हरुलाई भोट दिनु हुँदैन, स्वतंत्र उमेद्वार हरुलाई भोट दिनु पर्छ।
Далее
ТИПИЧНОЕ ПОВЕДЕНИЕ МАМЫ
00:21
Просмотров 1,1 млн
ТИПИЧНОЕ ПОВЕДЕНИЕ МАМЫ
00:21
Просмотров 1,1 млн