Тёмный

पोखरा महानगरमा 'कवाडी धन्दा' ! मेयरको वडामा ६ करोडको पुलको डिजाइन नै फेल ! ठेकेदारले दिए चुनौती | 

Falano News
Подписаться 978 тыс.
Просмотров 319 тыс.
50% 1

Producer/Presenter : Apil Tripathi
Camera : Rajkumar
Gandaki Chhadke with apil tripathi Ep 280
Contact : 9856011452
Outfit : Village town shopping center, Palikhe chowk, Pokhara
www.falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com

Опубликовано:

 

14 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1 тыс.   
@Videosboostnepal
@Videosboostnepal 2 месяца назад
अपिल त्रिपाठी सरलाई नेपालकै नम्बर वान पत्रकार मान्ने जति आज यता गरौं❤
@bishalmahatara522
@bishalmahatara522 2 месяца назад
कार्यक्रमको पर्खाईमा बस्ने यता हाजिर हाै।
@shardakc2152
@shardakc2152 2 месяца назад
Araa 41:55
@tandonkazi827
@tandonkazi827 2 месяца назад
अपिल त्रिपाठी दाजुको जस्तै निडर,निस्वार्थ र साहसी पत्रकारिता नेपालको सबै जिल्लामा स्थापित हुनुपर्छ भन्ने जति यता लाइक ठाैकाै। अर्घाखाँचीको सुपादेउराली माताले हामि सबैको रक्षा गरून् 🙏🙏🙏
@Tukraj_Magar
@Tukraj_Magar 2 месяца назад
एक सच्चा निडर, निष्पक्ष अनि स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी सर अनि सम्पूर्ण टिम 🙏❤️❤️
@bipinbk377
@bipinbk377 2 месяца назад
यो कार्यक्रम सातवटै प्रदेशमा बिस्तार गर्नुपर्यो अपिल दाइ🇳🇵🇳🇵🙏🙏
@shantikokhojima6040
@shantikokhojima6040 2 месяца назад
पोखराको मेयर लाई कालोमोसो दलेर बजार घुमाउनु पर्यो 😐️ किनभने राज्यको ढुकुटी र पोख्रेलि जनताको भविस्य माथि खेलवाड भो 😒
@bahadurchinmagar8410
@bahadurchinmagar8410 2 месяца назад
charpata mudera 7dadda kataunu parxa
@hyperganmingz408
@hyperganmingz408 2 месяца назад
Jatha meher KO mukha ma ghoptayara hagnu parcha yo Chor mehar lie pokhara ma Kandi kanda machayo
@baniyaraja8187
@baniyaraja8187 2 месяца назад
Aam na ta ❤❤❤❤
@DhojbahadurBitalu-pl3yo
@DhojbahadurBitalu-pl3yo 2 месяца назад
हजुर को कमेन्ट हेर्दा नै मज्जा आउँछ हजुर
@Kumarraiofficialvlog
@Kumarraiofficialvlog 2 месяца назад
Hajur 1dam sahe bhanu vo Atedherai gotola gareko rahicha Moyar 😭😭😭😭
@Khamohale4
@Khamohale4 2 месяца назад
पोख्रलीको सान ,अपिल त्रिपाठीको लागि छ हाजिर ज्यान। ईमानदार कर्मठ र साहसी पत्रकार अपिल जी लाई सलाम छ। मनिपालको २१ करोड काण्ड देखि नियमित हेरिरहेको छु।
@ilamdiaries9932
@ilamdiaries9932 2 месяца назад
अपिल सर को कार्यक्रम पर्खिएर बस्नु हुने सम्पुर्ण मा नमस्कार उहाँ जस्तै सहासिलो पत्रकार सबै जिल्ला मा आवश्यक छ जय अपिल सर 🙏🙏❤️
@Scvlog46
@Scvlog46 2 месяца назад
धेरै धेरै धन्यबाद अपिल सर हाम्राे गाँउको बेहाल स्थिति देखाइदिनु भएको मा नामको मात्र महानगरपालिका भयो
@balbirhalchal
@balbirhalchal 2 месяца назад
अपिल त्रीपाठी देशका सच्चा सपुत❤
@humprasadpandey8577
@humprasadpandey8577 2 месяца назад
अप्रिल सर हजुरले यति मिहेनत गरेर जनता सामने जानुहुन्छ आजका जनता लाटा नहुन पर्ने हो जति त्यहाँका जनताहरू हुनुहुन्छ धनराज आचार्य मेयर सबै जनता उठेर उहाँलाई साझा दिने काम गर्नु
@prashantbhandari2102
@prashantbhandari2102 2 месяца назад
अपिल त्रिपाठी लगायत सम्पुर्ण टिमलाई धेरै धेरै आशिर्वाद साथै 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💟💟💟💟👍️👍️👍️👍️एक साहासी र निडर पत्रकार 🙏🙏🙏🙏🙏घुस्यको सातो लाने हजुर लाई नमन्🙏🙏🙏🙏🙏🙏
@RameshBogati-i7e
@RameshBogati-i7e 2 месяца назад
जवाफ चाहिन्छ महानगर अपिल त्रिपाठी को च्यालेञ्ज वावावा सलाम छ पत्रकार अपिल त्रिपाठी लाई
@sanjayabk-hp9mo
@sanjayabk-hp9mo 2 месяца назад
जनता भेडा हुन धनेलाई जिताउनु नमसकार अपिल सर हजुरको काम लाई सलुट छ ।अाजा भोलित यो धने को परसङगा हेर्ना नपरोस जस्तो लाग्छ दीक्क भैयो धने चोर
@amritsunar404
@amritsunar404 2 месяца назад
अपिल सर यस्तो उस्तो,प्रधानमन्त्री बनेको हेर्न मन छ यताउती भन्न भन्दा बरु अपिल सरको एपिसोडबारे भनौँन कस्तो लाग्यो भनेर।जय अपिल सर,जय छ्ड्के,जय नेपाल। 🇳🇵🙏
@bishnugautam1399
@bishnugautam1399 2 месяца назад
पक्कै पनि ! विषयवस्तुमा छलफल भन्दा पनि व्यक्तिको जयजयकार मै व्यस्त छन नेपालीहरु ।
@Babumagar-fr5jq
@Babumagar-fr5jq 2 месяца назад
Rabi lamichhane griha mantri bhayerani khuluttai parihalyo
@amritsunar404
@amritsunar404 2 месяца назад
@@Babumagar-fr5jq हाहाहा सर सहि हो
@krishnathapa9069
@krishnathapa9069 2 месяца назад
पोखरा जस्तो ठाउमा यो हालछ भने धोरपातनको के आशा गर्नु हुमला जुमला को के आशा गर्नु कालीकोट को जनता ले के आशा गर्नु
@kulmangurung4469
@kulmangurung4469 2 месяца назад
धोरपातन को त चित्र बहादुर के सी ब्रो लाई खबरदारी गर्नु परयो 🎉
@krishnathapa9069
@krishnathapa9069 2 месяца назад
@@kulmangurung4469 बाको पनि केई काम छैन बुढा इमानदार चाई हुन राजनीतिमा चत्तुर चानाक्य चाई होइनन
@poshanchetriee4767
@poshanchetriee4767 2 месяца назад
ये झोले पत्रकार हरु सीक सीक निस्वार्थ पत्रकार गर्न सीक अपिल सर संङ्ग तर अपिल सरलाई येही अनोरोध 🙏 गर्न चाहन्छु राजनीति मा कहिले न घुस्नु होला सर 🙏🙏हजुर को यो नै दमदार राम्रो काम हो देशलाई चाइएको निस्वार्थ पत्रकार हजुर हो सर ❤️❤️❤️❤️🙏🙏🙏🙏
@krishalabasnet2038
@krishalabasnet2038 2 месяца назад
वार्ड नम्बर 33 त्यो पनि नब नियुक्ति शिक्षामन्त्री बिधा जि, माननिय ज्यु भिम कार्की ,पोखरा को मेयर धनराज आचार्यको निवास तेहि वार्डबासी हो भन्न पनि लाज लाग्दो 😪😪😪 जो ,जहाँ भए पनि आखिर यहाँ एउटा पुल बनाउनु सक्दैन ,त्यहाको स्थानीय बाबू नानी हरु दोभान देखि बिधालय आउनुको लागि यो बर्खामा सुरौदी खोला तरेर कसरी आउनु हो? यहि होला बिकास भनेको 😢😢
@villagerneplease
@villagerneplease 2 месяца назад
नेपाली पार्टीका झोले जनतालाई जे गर्छन नेताहरुले ठिक पार्छन।।यी झोलेहरु अहिले बुरुक बुरुक गर्छन पछि चुनावको बेला झण्डा बोकेर जिन्दावाद र मुर्दावाद भन्दै हिँड्छन।
@Mustang-vlog-yam-kumar
@Mustang-vlog-yam-kumar 2 месяца назад
मुस्ताङ मुक्तिनाथ 108 धाराले सबैको रक्षा गरुण यो कमेन्त Likee गर्ने लाई र अपिल को पनि र सोचेको सबै सपना पूरा हुने छ जय मुक्तिनाथ मुस्ताङ 🎉
@kiranthapa-oh3zb
@kiranthapa-oh3zb 2 месяца назад
यो कार्यक्रम र अपिल जि लाई मन पार्ने जति येता हाजिर लु🙏🙏🙏👇️👇️👇️👇️
@sharai1335
@sharai1335 2 месяца назад
मेयार भनेको त यस्तो पो हुनु पर्छा धनराज जस्तो नगरको बिकास भनेको त मेयार बालेन, हर्का र गोपी हमलले पनि यसरी गर्नु पर्नेमा दिन रात लाग्येर हुदैना जै होस निडर पत्रकार अपील सर
@ishwariprasadghimire8748
@ishwariprasadghimire8748 2 месяца назад
यो पोखराको मेयर पदमा रहेर काम गर्ने कुनै हैसियत छैन यसलाई आचि खुवाउन पर्छ
@SrijanGurung-s1k
@SrijanGurung-s1k 2 месяца назад
नैतिकताको आधारमा राजिनामा देउ पोखरा महानगरपालिका मेयर धनराज आचार्य अलिकति भए नि इज्जत रहन्छ नत्र किन यसरी गन्हाएर बस्छौ छि छिछि......
@narayankhadka1503
@narayankhadka1503 2 месяца назад
नेपाल अपिल सर जस्तो 10जना पत्रकार आवश्यक छ,
@deepikashirmal1604
@deepikashirmal1604 2 месяца назад
अपिल सर सच्चा देश भक्त हो
@BaikunthaDhakal-si5wo
@BaikunthaDhakal-si5wo 2 месяца назад
निडर, निस्वार्थ ,निस्पच्क्ष पत्रकारिता को अङ्ग अपील त्रिपाठी सर जस्तै हरेक जिल्लाभर यस्तो पत्रकारिता होस भन्न चाहन्छु ❤🙏
@govindalamichhane1123
@govindalamichhane1123 2 месяца назад
यो पत्रकारत रबिको हजुरबाउ अायछ बधाई छ भाइ अाफ्नो सुरक्षया गर !!हाम्रो देशमा राम्रो को जीवन धरापमा हुन्छ ।डार्कफाईल राजकुमार अाज हरायका छन किन?
@nagendrakarki8014
@nagendrakarki8014 2 месяца назад
डार्क फाइलका राजकुमार आफैलाई असुरक्षित महसुस गरेर बाहिर ननिस्केका होलान् ! चोर नै चोरले शासन गरेको मुलुकमा
@damodarlamsal4949
@damodarlamsal4949 2 месяца назад
अपिल सरले पलपल जनताको बिषय उठान गरिरहनु भएछ,जताततै फटाहा,कानुन भन्दा बाहिर दादागिरी,घुस्याहा ,जन्तामारा यो देशमा धेरै रैछन् यस्ताको बिषयमा कुरा धेरै उठ्याछन् यस्तालाई कानुनी कारबाही भाछकिभाछैन ?थाहै भयन हामीलाई
@minbahaudrranabhat.9829
@minbahaudrranabhat.9829 2 месяца назад
सहासी को अर्को नाम अपिल।💪❣️😍🙏
@KhamohaleOfficial
@KhamohaleOfficial 2 месяца назад
अब अगामी स्थानीय चुनावमा अपिल त्रिपाठी पोखरा महानगरपालिकाको मेयरमा उठ्नुपर्छ भन्ने जति को को हुनुहुन्छ गाईज? आउनुस त यहा
@ajayadhikari7364
@ajayadhikari7364 2 месяца назад
Timi uthanuu par x ab
@sabin.yt7400
@sabin.yt7400 2 месяца назад
Hudina feri rabi kai jasto hallbanaunxan Nepali Veda ra neta harulay 🙏🙏🙏🤔
@akashkhadka7798
@akashkhadka7798 2 месяца назад
Yo vanda 4 guna craze rabi dai ko thyo tara pani jholey harule khedi chadey !! Estai hunxa apil daiko ni
@ramsinghdhami1951
@ramsinghdhami1951 2 месяца назад
❤❤❤
@ramsinghdhami1951
@ramsinghdhami1951 2 месяца назад
Apil ❤❤
@msmagar2580
@msmagar2580 2 месяца назад
अपिल जी लाई सबैले सपोर्ट गरौँ। यस्तो पत्रकार प्रतेक पालीकामा आवश्यक छ।
@dineshmalla7509
@dineshmalla7509 2 месяца назад
यस्त्यो महान पत्रकार अपिल सर लाई जन्म दिने आमालाई २१ तोप को सलामी दिन चाहन्छु जय होस् अपिल सर ❤️🙏🙏
@Sherpamilan
@Sherpamilan 2 месяца назад
पोखराको मेयर जस्तो जिमेम्वारहीन , बैमान मान्छे राज्यको लागी बोझ , धर्तीकै बोझ। अपिल ज्यु जस्तो निडर देशको सपुतहरु देशैभरिको हरेक क्षेत्रमा भयो भने धेरै राम्रो हुन्थ्यो।
@dhirajgachha8473
@dhirajgachha8473 2 месяца назад
यो पोखरा महानगरपालिकाको जनप्रतिनिधि र सरकारी कर्मचारी कति साह्रो ज्याद्रो हो।हरेक हप्ता यिनै नगरपालिकाको ज्यादती देखाउदा पनि सुन्ने कान लगाउदैन।
@rameshshrestha6861
@rameshshrestha6861 2 месяца назад
गनतन्त्र का नाम मा यस्ता डांका हरु ले सेटिंग मा देशै लुटेर सिध्याउन लागि सक्यो यस्ता डांका हरु लाई नग्याई दिए को निस्पक्ष निडर नेपाल का सपुत अपिल सर लाई नमन
@nishamagar7173
@nishamagar7173 2 месяца назад
नेपाल भरिका मेयर मध्य कामै नलाग्ने भनेको धनराज आचार्य देखे उफ उफ उफ मेयर साब तपाईं लाई कुर्सिमा देख्ने 84 आउन्जेल सम्म त होला??? तपाइको घैटोमा अलिकती पनि घाम लागेन जस्तो छ त 😝😡😡😡😡
@NABINKAFLE-zk8ve
@NABINKAFLE-zk8ve 2 месяца назад
आँखाको सन्काई? अरे वा अपिल जि!यो हो नि कडापन निस्वार्थपन।❤❤
@SureshShrestha-l1q
@SureshShrestha-l1q 2 месяца назад
मेयर धनराज आचार्य लाई कालाे माेसाे लगाएर पाेखरा बाट निकाल्नु परियाे।महा नगरपालिका बाट छिटाे निकाला गर्नुपरियाे। (काठमाडौ )
@gautam_cg
@gautam_cg 2 месяца назад
यतिको पत्रकारिता हुनुपर्छ।
@mitralimbu6876
@mitralimbu6876 2 месяца назад
नेपालमा पार्टि र तिनका चोरनेताहरुले देश उभो लाउदैनन् है अब।किनकि तिनका आसेपासे पाल्नलाइ भ्रष्टचार गर्नमै व्यस्त जतापनि।
@bishnushrestha8551
@bishnushrestha8551 2 месяца назад
पोखराको मेयर लाइ कालोमोसो दलेर बजार भरि घुमाउनु पर्छ मागन आउने घरघरमा भोट अहिले जनता लाइ दिने चोट अरुको भविष्य माथि खेलवाड गर्ने तिमिहरुले छिटो भन्दा छिटो काम गर्नु पर्यो
@amritsunarofficial5027
@amritsunarofficial5027 2 месяца назад
First cmt mero ho आजको कार्यक्रम काे 2081-04-04 गते सलुट छ पाेखराकाे सक्ष पत्रकार अपिल त्रिपाठी सर लाई
@dharmadhami1026
@dharmadhami1026 2 месяца назад
सलुट छ पत्रकार अपिल त्रिपाठी दाईलाई म त भारत बाट,‌ हेर्दै छु हजुर हरु कता बाट हेर्दै हुनुहुन्छ।।। ❤❤❤
@Birendragc-m5r
@Birendragc-m5r 2 месяца назад
यो भिडियो हेरेर कमेन्ट पध्ढन आउने सबैको पसुपथिनाथले रक्षा गरुन
@AayuskaMagar-j1i
@AayuskaMagar-j1i 2 месяца назад
राज सस्था नै ठिक रहेछ। आज यी चोरहरुको हातमा देश गएपछी देशको अर्थतन्त्र खस्किदो हालत मा बनाइ दिए। भने 47/48 साल देखि नै भ्रष्टाचार मौलायो।
@Birendragc-m5r
@Birendragc-m5r 2 месяца назад
यो भिडियो हेरेर कमेन्ट हेर्न र लेख्न आउने सबै को पसुपतिनाथ ले रक्षा गरुन
@gokulthapa9580
@gokulthapa9580 2 месяца назад
नेता लाई , इन्जिनियर र ठेकेदार लाई त्यही पुल बनाउने ठाउँमा गाडिदेउ । टन्टै साफ
@sushilpariyar5596
@sushilpariyar5596 2 месяца назад
मलाई लाग्छ सर यो न कामदारको गल्ति हो न त साहुको गल्ति नै हो,, यो महानगरको गल्ती हो सर म पनि यो फिल्डमा काम गर्ने ड्राइवर थिए, त्यति बेला वडा नं 14 मा थियो त्यति बेला मैले नि लगभग 1.5 देखि 2 वर्ष फोहोरको गाडी चलाएको थिए र कोरोनामा मान्छै धेरै मर्दा भायवह हुदा ज्यानको माया मारेर लास बोक्ने नि म नै हु सर,, तपाईकौ गण्डकी छेड्केको एक जना सदस्य G. M. C हस्पिटलमा कोरोनाले मृत्यु हुदा मैले नै गाडीमा लगेको हु सर त्यति बेला म स्वयम त्यही थिए .. अब कुरा के हो भनेर म भन्छु त्यहा भित्रको कालो सच्चाई मलाई त्यति बेला एक मान्छे बोके बापत 1 हजार भनेर लगियो काम गराए मैले कम से कम 300 मान्छे कोरोना बाट मृत्य भएको शव घाट सम्म पुर्याए,, तर मलाई अन्तिममा पैसा आयो 1 लाख 60 हजार मात्र ,अरू पैसा खै कहा दिए कहा गए थाहा नै भएन ,, सायद महानगरले दियो या दिएन थाहा भएन, तर मैले माग्दा मलाई यति हो यहा भन्दा दिन्न भनेर झगडा पनि भयो कम्पनीको मेनेजरसग अनि मलाई त्यसको 2 महिनामा काम बाट निकालियो ,अनि म बिदेश हिड्न बाध्य भए ,,अब भन्नुस सर आफ्नो ज्यान बाजीमा राखेर त्यस्तो काम गर्दा त लुटे भने यि माल बेच्ने बिचारा भाईहरूको तलब सोध्नु त कति छ 12 देखि 13 हजार होला ,,दुनियाको गु मुत सोर्ने मरि मरि ,दिने पैसा थोरै अनि बिचाराहरू ले लग्ने फोहोर सबै गाड्ने नै हो सर दुई चार पैसा खाजा र खानाको लागि बाहिर बेच्ने गर्छन यो सत्य हो ,,यो कुरा न साहुलाई थाहा हुन्छ न महानगरलाई ,त्यति जाबो सेलेरीमा काम किन गरेको भनेर सोध्नु ,भन्ने छन यहि माल बेचेर थपथाप हुन्छ ,त्यसै पनि फिल्डमा लगेर कुन साईको माल छुट्टाउछनर सबै पुरी दिन्छन ,त्यो पुरिने माल गरेर खानेले बेचेर दुई चार पैसा कमाउनु गलत त होईन होला नि सर ,,, तपाई तल ल्याण्ड फिल्डको माल बेच्ने ठाउमा गएर बेचेको मालको रेर्कड हेर्नु काम गर्नेलाई मारेर परा पैसा टेन्डरवालाले खाएको हुन्छ ,, बजार भाउ 30 छ भने त्यो कबाडी बेच्ने ल्याण्ड फिल्डमा 10 देखि 15 सम्म हुन्छ ल भन्नु त कति काम गर्नेलाई मारेका छन ,, अनि यहा सामान्य ज्यामी मजदुरी काम गर्नेले दिनको 800 रुपैया पैसा पाउछ 800×30= 24000 कमाउछ भने,, यसरी दुनिया को गु मुत सोर्दै हिडेनलाई जम्मा 13000 किन??? कबाडीमा कति फाईदा छ भनेर राम्रो सग महानगरलाई थाहा छ यदि महानगर स्वयंमले टेन्डर नदिईकन आफैले मान्छे राखेर काम गर्ने हो भने पोखराका आधा आयआर्जन यहि कबाडीले धान्छ सर मैले भोगेको कुरा हो सर
@netrabhusal3418
@netrabhusal3418 2 месяца назад
अपिल सरलाई नमस्कार तपाईँको कामलाई स्लोट गर्दछु। यस्ता धन्दा गराउनेवाला हरूलाई कडा कारवाही हुनुपर्छ
@merodaainepal2979
@merodaainepal2979 2 месяца назад
लुटेरा , भ्रष्टाचारि, चोर,डाका, फटाहा,जनतामारा, देश लुटेरा सम्पुर्ण नेता भनौदा र पाटि सबैलाइ हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु 😡 अन्तमा के भन्न चाहन्छु भने यस्तै पाटि र नेतालाई भोटदिने भेडा बाख्राको हुललाइ सुध्रिन आग्रह गर्दछु😡
@laxmiadhikari617
@laxmiadhikari617 2 месяца назад
अपिल एक निडर पत्रकार हुन भने जति एता हाजिर हुम साथीहरू
@shivasharma2609
@shivasharma2609 2 месяца назад
पोखराको मेयर जस्तै मेयर ठीक हुन्छ , काम गर्छु भन्नेलाई त कति दुख दिन्छन् काठमाडौंको न्यूरोडमा बालेनलाई गरेको अवरोध देखेर थाहा हुन्छ।
@ambikrasaili6010
@ambikrasaili6010 2 месяца назад
लौन त्याहाको जनता सबै मिलेर त्याहाको नेताहरूलाई घोक्रे ठ्याक लगायर यो खोला तर्न लगाउनु पर्यो खोला बढेको बेलामा। यसो नगरि देश बन्दैन अब
@TOTO-vn6xm
@TOTO-vn6xm 2 месяца назад
Solute छ पत्रकार अपिलतिर पार्टीलाई मेरो तर्फबाट❤❤🎉
@BhutanHindu
@BhutanHindu 2 месяца назад
Prayers for ur long live Apil dai.. Ur biggest fan from Bhutan 🇧🇹❤.. Love my purkhauli desh Nepal 🇳🇵.. Tapai jasto journalist is most needed for Nepal. Salute 🫡 u from my heart..
@NBxCP
@NBxCP 2 месяца назад
८४ को चुनाब मा अपिल त्रीपाठी लाई अत्याधिक बहुमत ले मयर पद मा जिताउनु पर्छ🙏 संगै वडा अधक्ष र सदस्य पनि सवतन्त्र लाई नै जिताउनु पर्छ👍❤️🇵🇹
@ChhetrirohanchhetriChhetri
@ChhetrirohanchhetriChhetri 2 месяца назад
म र मेरो परिवार रेडि छ भोट दिन ।
@indrakhati3465
@indrakhati3465 2 месяца назад
अपिल सरलाई सफलताको शुभकामना छ ❤❤🙏🙏
@gorkhaliabinash
@gorkhaliabinash 2 месяца назад
गाउँले सारै साेझा सबैले ताली बजनए
@hikmatpanday3762
@hikmatpanday3762 2 месяца назад
जे भने त्यही नै भइरहेको छ अपिल दाई कहिलेसम्म हो यस्तो मान्छेहरूले जे भनु त्यही हुने चाहिँ थाहै छैन।
@chandrarana9214
@chandrarana9214 2 месяца назад
कस्ताे बेकारकाे जनप्रतिनिधि पाएछ पोखरा ले।
@dark444-np
@dark444-np 2 месяца назад
सुन्न हेर्न मजा आउने भनेकै छड्के हो आज कल, जय अपिल बाद
@HomPrasad-m9g
@HomPrasad-m9g 2 месяца назад
पाेखराले 5 बर्स बिकासमा पछि पराे भष्टचारमा डुबाे जनताले भाेट दिनेबेलामा बुध्धिनपुर्याउदा
@BharatAcharya-m1r
@BharatAcharya-m1r 2 месяца назад
Masu vat ra rausima bikepachi yestai huncha aajai kukur le napauni dukha paunu parcha veda harule che
@LoveNature_g
@LoveNature_g 2 месяца назад
Aaba apil tripati 84 ma Pokhara ko mayor hunuhunxa we all are with u❣️
@bipulpanta2490
@bipulpanta2490 2 месяца назад
One and only patrakar of Nepal with zero negative comments,don't change yourself always be like this Apil ji kahile pani thug lamichane jasto nahuno hola
@jhalakbaral409
@jhalakbaral409 2 месяца назад
जानकारी काे लागि धन्यवाद
@basuchhetri3803
@basuchhetri3803 2 месяца назад
अपिल जि लाई नमन्🙏💐हजुर जस्तो महान पत्रकारिताको यो देस लाई खाचो छ❤❤
@A-Million-Dream67
@A-Million-Dream67 2 месяца назад
ठेगादारको कुरा एकदम जायज छ । हरेक छेत्रमा चोर ठेगदार हुदैनन्
@Limbuvai-b2f
@Limbuvai-b2f 2 месяца назад
आबो २०८४ मा पत्रकार छोडेर मेयर पद मा लड्नु परो अपिल सर हजुर जस्तो साहासी युवा नेता को खाचो छ पोखरा मा जय अपिल 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
@SukramBk-k9w
@SukramBk-k9w 2 месяца назад
अपिल जि हजुर लाइ सलाम छ पोखरा येति गये गुज्रे को निति थिति रहिछ लाज मोर्दो सबै पार्टीको झोले हरु को कारण हो अब पोख्रेलि जन्ता ले घोचा भाटा लियर यि पार्टी का झोले हरुलाइ लखेटेर पाखा लगाउनु पर्छ
@manojtamang2784
@manojtamang2784 2 месяца назад
जस् जस्ले भ्रष्टाचार गरेको छ सबै सरकारी कर्मचारी देखि जनप्रतिनिधि सम्मलाई जेलमा कोच्नु पर्छ😢😢😢
@DodoDodod-k5y
@DodoDodod-k5y 2 месяца назад
सलाम छ अपिल सर हजुर लाई यो देशमा हजुर जस्तो हजारौ अपिल जन्मनु पर्छ 🙏🙏❤️❤️
@liluthapamagar5887
@liluthapamagar5887 2 месяца назад
I LOVE धन राज गुरुङ पोखरा यति विकसित हुनुमा धनराजको धेरै ठूलो भुमिका छ तेतिकै नभुकौ काङ्ग्रेस अनि एमाले अनि माओवादी का झोले हरु
@harikarki8397
@harikarki8397 2 месяца назад
धनराज आचार्य होला सर गुरूङ होइन😂
@raeesujan1326
@raeesujan1326 2 месяца назад
एक सच्चा अनि निडर पत्रकार ❤
@harkasaila149
@harkasaila149 2 месяца назад
नेपाल कै हिरो देश को सानदार अपिल सर
@dewanamrita
@dewanamrita 2 месяца назад
पापी पाखण्डीहरूले चलाएको विकास विरोधी जनताको दुश्मनले चलाएको देश के गर्न अपिल छ जति कराए पनि यो पाखण्डले अरुको लागि सोच्दैन आफ्नो पुस्ता पुस्ताको लागि मात्रै सोचेको छ।
@prajwolvlog8088
@prajwolvlog8088 2 месяца назад
२०८४ मा मेयरमा हजुर उठिदिनु पर्यो अपिल सर सबै जनताको चाहना हो।
@baburamkhanal3078
@baburamkhanal3078 2 месяца назад
पोखरा को लागि रोग नै धनराज हो यसलाई जिताउने ले आफ्नो हात थुक्दै होलान
@pitambarrana4691
@pitambarrana4691 2 месяца назад
हैत बिचरा पोखरा जस्तो ठाँउ मा पनि अझै सम यस्तो सास्ती पाउनु पर्ने 😢
@hariprasadsharma7581
@hariprasadsharma7581 2 месяца назад
चोर चोर मिल्न नसकेर पुल बन्न नसकेको जस्तो शंका लाग्छ अपिल सर ।
@FfffFfff-j9g
@FfffFfff-j9g 2 месяца назад
अपिल जिहजुरले पाेखराम सहि गर्जनु भएकाे छ अब धरानमा पनि एते गर्नु पयाे
@bhanuprasadneupane694
@bhanuprasadneupane694 2 месяца назад
अपिल सर 2084 ma पोखरा को मेयर भएको हेर्न मन छ।
@MilanShahi-u3b
@MilanShahi-u3b 2 месяца назад
आपिल त्रिपाठी ज्यु लाई पोखराको मेयर बनाउन पर्छ।बालेन शाहले जस्तो काम गर्नपर्‍यो।यी चोर्हरुलाई फाल्न पर्‍यो पोखरेलीहरु
@DhojbahadurBitalu-pl3yo
@DhojbahadurBitalu-pl3yo 2 месяца назад
धन्यवाद गन्डकी छड्के अल टिम सदैव भगवान् ले रछ्या गरुन
@dalisherpa4679
@dalisherpa4679 2 месяца назад
त्यो धन राज आचार्य लाई तेहि खोला मा लगेर चोबल्दै निकाल्दै गर्नु न हो पख्रेली जनता ले उफ
@amitadhikari517
@amitadhikari517 2 месяца назад
अपिल सर लाई सफलताको शुभकामना ❤❤
@thapaentertainment8523
@thapaentertainment8523 2 месяца назад
धनराज ले न छोडे सम्म पोखरामा बिकास हुदैन । बिद्या पनि आफ्नै श्रीमान को लास माथिको राजनीति मा छिन जनताको चासो छैन ।
@ChitraPun-gn4dn
@ChitraPun-gn4dn 2 месяца назад
यस्तो कार्यक्रम हाम्रो रुकुम पश्चिम तिर नि गर्नुपर्यो अपिल दाई
@magarboy-zp5hy
@magarboy-zp5hy 2 месяца назад
अपिल सर जस्तै सवै थाउ बात सरोकार वाला को थोती खोल्दिने सबै थाउ बात पत्र कार हुनु परियो
@premlalchaudhary7461
@premlalchaudhary7461 2 месяца назад
जय होस अपिल जि
@kulendrashahikuley
@kulendrashahikuley 2 месяца назад
सुरुमै 💗🙏
@sameerkanxa4147
@sameerkanxa4147 2 месяца назад
एस्ता भर्स्ट मियर लाई जिताउनु पोख्रेली जनता हामी बेकुब हौ
@TekBahadur-w7l8o
@TekBahadur-w7l8o 2 месяца назад
Dhannebad apil sar tapai sachai nepal amako suputra hunuhunxa hajurlai badhai xa
@Kalasubedi4753
@Kalasubedi4753 2 месяца назад
नमस्कार अपिल सर कार्यक्रमको पर्खाईमा हुन्छु‌ जहिले पनि ❤
@KullBahadur-d9s
@KullBahadur-d9s 2 месяца назад
अनि पाेखरा त सुन्दर सम्पन्न बिकसित सुजरल्याण्ड भन्थे मेराे पहाडी गाउँ जस्तै रहिछ
@laxmanthapa6694
@laxmanthapa6694 2 месяца назад
सलाम छ अपिल सर
@dojacat2135
@dojacat2135 2 месяца назад
sano sano kura ma pani manche kati गैरजिम्मेवार hunxan tapai lai salute
@KamalBahadurSunar-g5f
@KamalBahadurSunar-g5f 2 месяца назад
देश असली पत्रकार अपील सर सलुत
@Love-ys9zd
@Love-ys9zd 2 месяца назад
पोखरा नगरपालिकाका मेयर धनराज आचार्यलाई सबै पोखरेली मिलेर कालो मोसो दलेर सडकमा ल्याउनुपर्यो। न काम गर्छ न भ्रष्टाचारीलाई कारबाही गर्छ मरेको छ कि जिउँदो छ थाहै छैन यो चोर मेयर
@dayamagar9506
@dayamagar9506 2 месяца назад
Bhastrachari lai naxodau best of luck apil sir
Далее
Antihypertensive Drugs | Pharmacology | Dr Najeeb💊
3:49:35