Тёмный

प्रचण्डको भाबुक सम्बोधन:अब धेरै दिन प्रधानमन्त्री बन्दिन होला तर भ्रष्टचारी जेल कोचेर इतिहाँस बदल्छु 

Media Sathi TV
Подписаться 208 тыс.
Просмотров 84 тыс.
50% 1

Welcome To Our Channel
प्रचण्डको भाबुक सम्बोधन:अब धेरै दिन प्रधानमन्त्री बन्दिन होला तर भ्रष्टचारी जेल कोचेर इतिहाँस बदल्छु
....................................
यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ
© Media Sathi TV
See You All Soon On Our Next Video...
Don't Forget To Subscribe Our Channel And Press The Bell Icon
to Never Miss An Update...

Опубликовано:

 

27 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 117   
@ManBahadur835
@ManBahadur835 7 дней назад
प्रचण्ड जि अब तपाईंको लगायत जबश सम्म छानबिन हुँदै छ ? यसमा केन्द्र देखि जबस सम्म सुलिसाब हुदै छ प्रधानमन्त्री बन्ने पनि अन्तिम चादस हो कामरेड
@praveshsunar2118
@praveshsunar2118 8 дней назад
देस कहिल्यै पनि सुध्रिन्न जब हरेक कुरामा राजिनामा राजिनामा राजिनामा गरेर देस कहिल्यै पनि सुध्रिन्न निर्दोष लाई दोषी गरि रहँदा देस कहिल्यै सुध्रन्न हरेक दल का प्रतिपक्ष हरु ले सत्ता को कुर्सी को खुट्टा काटिरहँदा सम्म।देस कहिल्यै पनि सुध्रिन्न एक सकरात्मक कार्य को पछि टिका टिप्पणी भइरहँदा सम्म।देस कहिल्यै पनि सुध्रिन्न सत्ता को लोभ मा लालच मा परिरहँदा सम्म। हरेक दल का प्रतिपक्ष हुन या कोइ पनि हुन यदि सरकार ले नराम्रो कदम उठाउन लाग्छ भने खबरदारी दिने हो। देसको संविधानले प्रतिपक्षी दलले वा बिरोधी पक्षको कुरा हरु सुनाउन एक दिन मात्र बन्द गर्ने नियम बनाउनुपर्छ। नत्र भने देस ले हमेशा अशान्ति मात्र दिने छ । जय नेपाल 🇳🇵 जय मातृभूमि 🇳🇵 जय गणतन्त्र 🇳🇵 🇳🇵
@MahendraRokaya-sx7fn
@MahendraRokaya-sx7fn 2 дня назад
Wa Mahamanav prachand p m right away salam
@KedarDhungana-qs5hm
@KedarDhungana-qs5hm 5 дней назад
काम सुन्य गफहाइ गफले खिचडि पाक्दैन।
@bbsivlgs
@bbsivlgs 6 дней назад
हो प्रचन्द्र ज्यु भ्रस्तचारी लाइकुनै हालत मा छोद्न्नु हुदैन ।देश भ्रस्तचारी को दल दल मा फसेको छ ।दल दल बात निकाल्नुस हजुर को जय जय होस्।
@NishantthakureeThakuree
@NishantthakureeThakuree 3 дня назад
Yo nai jel janxa balen Shah jasto manxe pm Vaya KO khandama Indian kukur ho yo hatera Yatra time Sama k heryo t yo Chor le
@ramsubedi5230
@ramsubedi5230 5 дней назад
भगवानले सद्बुधिदेउन
@BALbahadurLimbu-oe6to
@BALbahadurLimbu-oe6to 2 дня назад
नेपाल् सरकार वा प्रधान मन्त्री प्रचण्ड देशमा रहिरहनु पर्छ देश र जनता को लागि उहाँ नै पछि सम्म हुनुपर्छ सम्मान मेरो तर्फबाट
@prakashshrestha-of8lb
@prakashshrestha-of8lb 6 дней назад
मुख्यसचिव बैकुण्ठ अर्याललाई अख्तियारले भ्रष्टाचारमा मुद्दा हाल्ने अनि मुख्यसचिव निलम्बनमा पर्दा मन्त्री परिषदले मुख्य सचिव सरह दरबन्दी खडा गरेर नियुक्ति दिने कुराले हामी भुँएए मान्छे जनता अत्यन्तै दुखी र सशंकित भएका छौ हजुर प्रचण्ड सरकार । हजुरले वा हजुअको नेतृत्वमा भएको यो कदमले नेपाली जनता निराश भएकाछ्न । हजुरले लाखौं सहकारी पीडितहरुलाई न्याय दिनको लागि नयाँ कानुन सहकारी ठगहरु र तिनका आफन्तको नाममा राखिएको सम्पत्ति लिलाम गर्ने , लिलाम गरेको सम्पत्ति सहकारी पीडितहरुको बचतको सावाँ ब्याज फिर्ता गर्ने र ठगहरुलाई तबसम्म जेलमा हालिराख्ने जबसम्म सहकारी पीडितहरुको सावाँ ब्याज पुरै फिर्ता हुन्न । त्यस्तो कानुन बनाउनुहोस र सहकारी पीडित लाखौं नेपाली जनतालाई पुर्ण न्याय गर्ने दिशामा महत्वपूर्ण कदम चाल्नुस । भ्रष्टाचारमा शुन्य सहनशीलता अपनाउनु होस। ठगहरु मुर्दाबाद भ्रष्टाचारी मुर्दाबाद ।
@bimalabohra3317
@bimalabohra3317 День назад
Right
@SandipSubba-fk8px
@SandipSubba-fk8px 3 дня назад
देश नेता छ भने भ्रष्टाचारी जेल काेच्नुपर्छ।
@HikmatBam-eh6nv
@HikmatBam-eh6nv 3 дня назад
पुष्पकमल दाहाल प्रधानमन्त्री जनताको नारा लगेर जनताको होइन आफ्नो नातेदार आफ्नो घरको मात्र प्रधानमन्त्री बनेका रहेछन्
@user-gk5be9cu2g
@user-gk5be9cu2g 3 дня назад
Yes
@GopalKhadka-ph6zl
@GopalKhadka-ph6zl 2 дня назад
good luck
@buddha701
@buddha701 3 дня назад
हेदलहरुहाे।काेहिपनिअछुताे।छैनाै।अब।देशमा।दलहरु।हैनाै।पैसाकमाउने।झुड।झुड।हाै।
@HariRana-rm8lp
@HariRana-rm8lp 3 дня назад
Sweet. P. M. Spek
@tilakkhatri8338
@tilakkhatri8338 2 дня назад
Sahi ho garera dekhau ta
@yugalshah2836
@yugalshah2836 3 дня назад
Existing Nepal constitution is in favour of corrupt leaders therefore PM should take bold action against corrupt leaders.
@user-yb8on9bl2y
@user-yb8on9bl2y 3 дня назад
Great ha bala Sachi kura ho k gara k desh na ruhahu
@yamraj-yi9uf
@yamraj-yi9uf 8 дней назад
हमेसा जसका कुरा सुन्याे राम्रै काम पिडादायी।साधारण पिल्सिरहेका नागरिकले कुरा कहाँ काेसङ्ग राख्ने र सुनिदिने कसले?
@prakashbhul2757
@prakashbhul2757 8 дней назад
Good 👍
@devibahadurpandey8528
@devibahadurpandey8528 8 дней назад
Raja lyau Desh bachau Raja lyau Desh bachau.
@user-ku1jx6si8h
@user-ku1jx6si8h 8 дней назад
ज्यान्मारा पाटी र नेतालाइ भोट टाउका किरा परेर देइएच !...☠️☠️☠️
@ramrajangdembe5087
@ramrajangdembe5087 2 дня назад
किन यो पटक मात्रै केही गर्ने कुरा आयो शायद जीवनकै अन्तिम प्रधानमन्त्री फेरि नहुने भएर होला ।
@hirdeshthapa1059
@hirdeshthapa1059 7 дней назад
भरष्टचारि को नाइके pm
@user-iu3sf9lr6e
@user-iu3sf9lr6e 8 дней назад
भ्रष्टाचार को नाइके प्रधानमन्त्री😀😀
@HarkaGhishing
@HarkaGhishing 3 дня назад
हो पचनड जुय ‌बषटा चारिलाइ जेल कोचन पर्छ
@thapabhimsen
@thapabhimsen 2 дня назад
पाँमर भनेको के होला झैँ लाग्थ्यो यही पो रहेछ!
@user-xm8uz3fd2k
@user-xm8uz3fd2k 3 дня назад
मदा
@SuryaShresths-x1q
@SuryaShresths-x1q 3 дня назад
Prachada sir hami auchju dar darnagrmi
@prithvishresthaprithvinarayans
वाईहात कुरा गरि छ अहिले पनि । गाेहीकाे आँसु
@user-zm4wv8vw6n
@user-zm4wv8vw6n 3 дня назад
क्यान्टोनमेन्टमा गरेको भ्रष्टाचार को मुद्दाकहिले खोल्नु हुन्छ प्रचण्ड ज्यु
@nitaraut3710
@nitaraut3710 3 дня назад
जय नेपाल🇳🇵
@rajushrestha3875
@rajushrestha3875 День назад
Hajur jasto neta nepal le pauuna aba
@norbulamajumli1768
@norbulamajumli1768 3 дня назад
अब भष्टचारीहरूलाई जेल हाल्ने समय हाे क प्रचण्ड ज्यु नेपाल आमा र देस बचाउनु पर्छ अब अन्ती गेम खेल्ने दिन आयाे भुटानी र गिरी बन्दु रबिलाई साथमा लियर सफलताकाे शुभकामना
@user-uz5be5lx2x
@user-uz5be5lx2x 2 дня назад
Hello jivan g parchand nai thik x
@rajyarammanandhar5604
@rajyarammanandhar5604 3 дня назад
Desh ka lagi sachi garne icha vae aafno banki karyakal ma dherai garera dekhauna sakinxa
@rameshkumargurung7767
@rameshkumargurung7767 3 дня назад
परिवार बाद
@gopalbastola6021
@gopalbastola6021 3 дня назад
Good design parchan p. M. Sir
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm 8 дней назад
तिम्रो काम छैन प्रधानमन्त्री भएर ।बरु रबि बालेनलाई दिनु।
@sureshmoktan2282
@sureshmoktan2282 3 дня назад
Sathi haru jasle galti gare, tesle suikar x vane teslai wlc garnu par x
@user-on1cr7hw3q
@user-on1cr7hw3q 3 дня назад
Sahi ho mantri ju. Sabai lai jel. Kochnu kangresh chora lai r. Amale lai
@ramadhikari4938
@ramadhikari4938 4 дня назад
Good luck
@gopaldhojmalla6209
@gopaldhojmalla6209 2 дня назад
तिमी हरु तिनै जना लुच्चा सत्ता लिप्सा देस्को लागि जन्तको लागि घातक देस दोरो हि ले नातक मन्च्न गर्ने समय अब सकियो माहासय
@dolmalama1777
@dolmalama1777 3 дня назад
ओली भन्दा त प्रचण्ड नई ठिक छ
@user-cy1gc5jt1u
@user-cy1gc5jt1u 3 дня назад
Go out parchanda pm
@khagendracharipokharel9054
@khagendracharipokharel9054 5 дней назад
प्रधानमन्त्री ज्यू : खैत देशका लागी काम गरेको . मौका पाए देखासँग मिल्न गइ हाल्नु हुन्छ हिम्मत छ भने आरजु लाइ कारवाही गर्नुस अनि मात्र तपाइको कुरामा विश्वास गर्ने सकिन्छ सकिन्छ नत तपाइ को रोहनले केही हुनेवाला छैन
@manarathkhatiwada2573
@manarathkhatiwada2573 8 дней назад
Sabai nepali ak jut bhayera greater nepal firta lyaunu parxa 🙏 🙏 jay greater nepal aama 🇳🇵 🇳🇵 🇳🇵 jay great meyor balen shah 🙏 🙏 🙏
@user-hi9bi1fd2o
@user-hi9bi1fd2o 17 часов назад
जनता को पक्षमा हो भने देश मा राजा चहिन्छ।
@gopalthapa563
@gopalthapa563 8 дней назад
Good
@gnraigakhar6777
@gnraigakhar6777 3 дня назад
गफैत हो नि ‌
@JindagiBibasta-od2px
@JindagiBibasta-od2px 8 дней назад
Go ahead pm jiu kalo dhandako file kholnu hos
@sumanaryal2539
@sumanaryal2539 3 дня назад
Nepali politics ma lageka Koirala, Dahal, Kumar Nepal, Oli jasta ko lash fela napare samma desh kahile sudhra daina.
@dolmalama1777
@dolmalama1777 3 дня назад
आज कुरा सहि गरे तर यही प्रचण्ड ले नई दोनत नगरे को भए हजारौ राज बन्छ???
@pushpabista2496
@pushpabista2496 День назад
जहिले पनि मुखले ठिक्क कामले दिक्क लाउने नेपालका राजनेताको रबैया 🤔
@PinkyThakur-rl9bk
@PinkyThakur-rl9bk 2 дня назад
जनता ले नकारे को दल को प्रदान मंत्री देश मचाहीन्न हत्या रा र अबरादी लाई भ्रष्ट चारी लाई देश को सर्वोच्चो पद सूइकारे छैन
@HikmatBam-eh6nv
@HikmatBam-eh6nv 3 дня назад
यदि माओवादी केन्द्र जो आफ्नो एजेन्डा थियो त्यो अजेन्डाको सही हिसाबले सदुपयोग गरेर आफ्ना कार्यकर्तालाई सञ्चालन गरेको भए माओवादी नेपालमा एकदमै ठूलो पार्टी र ठूलो नेता बन्ने थियो तर काम भ्रष्टाचारीको गर्न लाग्यो नर एकतिरको गर्न लाग्यो त्यसैले ढोकामा पर्यो
@nabarajpandey5200
@nabarajpandey5200 2 дня назад
यो पटक मात्र काम गर्ने रे यो भन्दा अगाडि त प्रचण्ड ले काम नै गरेको रहेनछ । किन कि वहा को आफ्नै भासण भन्दै हुनुहुन्छ । तर वहाँ पनि यो देश को एउटा ब्वासो हो भन्ने सम्पुर्ण जनता लाई अवगत नै छ ।
@tekrajjoshi3697
@tekrajjoshi3697 3 дня назад
Prachanda aaja voli kura ta sahi garxa
@SherpaNorbuNorbu
@SherpaNorbuNorbu День назад
प्रचण्ड त्यो व्यक्ति हुन् ,जसले जस्तो अवस्था मा पनि जस्तो सुकै भुमिकामा पनि दृढका साथ उभिन सक्ने व्यक्ति हुन्। यदि प्रचण्ड लाई १७हजारको आरोप लगाउछ भने रुकमाङ्गद कट्वाल चाहिं के दुधले नुहाएका हुन् त?
@upasanayonjan9092
@upasanayonjan9092 3 дня назад
यत्रो दिन किन चुपचाप त मन्त्री ज्यु??🤔🤔
@chhatrabahadursilwal988
@chhatrabahadursilwal988 День назад
षधान मति, तपाडले राजालाडजिमालगाडदिनाेस 27:55
@pa-onenepal
@pa-onenepal 3 дня назад
पन्चट दहालको रोदन सुनेर दुःख लाग्यो!
@user-hj8pu8sd5w
@user-hj8pu8sd5w 3 дня назад
जे भय पनि भस्ट्रहरु जोगिने खेल खेलेको हो
@harikumarthapa-y3o
@harikumarthapa-y3o 2 дня назад
Crocodile 🐊
@gopalbastola6021
@gopalbastola6021 3 дня назад
Aba sabi daping side ma rakano parxa
@santamangol7405
@santamangol7405 3 дня назад
नाटक नगर शरणार्थी मुँजिहरु। तँ मुँजिहरु जो प्रम भए नि कानै चिरेको। के पो नेपार्या छौ हो ४/४/५/५ चोटि प्रम हुँदा?
@lokchhetri9117
@lokchhetri9117 7 дней назад
Jyanmara, vrasta lamo samma p.m. hune ho vaneta desh jyap jhuppai hola
@user-vq2mj9cu8s
@user-vq2mj9cu8s 4 дня назад
Tapaiko ganatantirik muluka thebelama sakiyeo
@shyammgr9279
@shyammgr9279 3 дня назад
Feri udhdha xiraide prachanda Satta dhalnenai vyo sanb lai jel kochde raja laidy
@user-wv5ky4fz2d
@user-wv5ky4fz2d 8 дней назад
प्रधानमन्त्री ज्यू तपाईं ले जनयुद्ध लडेर देशको सिमाना कति बढाउनु भयो ।तपाईंको छोरी कालगतिले मरेकिहुन ,अरुले आएर खुकुरी ले काटेर मारेको त होइन नि।कालगतिले मर्दा पनि तपाईंलाई कति दुख लाग्यो ,किन दुख लाग्यो किन भने छोरी अाफ्नो थिईन,।त्यस्तै अरुकोपनि त कति दुख,कष्ट सहेर हुर्केका छोराछोरी ,आमाको मुटुको टुक्रा खुकुरी ले काटेर रुखमा झुणड्याएर, काटि ठोकेर मार्दा अलिकति पनि मन दुखेन,मज्जा लुटेरबस्नु भयो ।ऐले आफ्नो छोरी सँझेर कति दुख लाग्दोरहेछ।अरुलाईपनि उस्तै हैनर प्र म ज्यू।
@user-dn2so2mp6l
@user-dn2so2mp6l 2 дня назад
त लाई लाज छैन है दस बर्ष वाइघा भासण अनि युद्ध नेपाली र नेपाल लाई चाहेकै हैन चुप लागेर सदन छोडेर हिद
@meenkarki8393
@meenkarki8393 3 дня назад
3rd bhayera painchha ta ?
@roshansunar4364
@roshansunar4364 8 дней назад
Emale/maobadi ( manmohan, kp ba, prachand r madhab)bahek yo desko janata r des bikas Aru dhature kangresi,panche mandale haru le gareka xainan 👈 Emale maobad samajbad jindabad ✊🌄🇳🇵!
@Luffybloxfruit-m9n
@Luffybloxfruit-m9n 3 дня назад
Oli and Ne ka jasto cruel chhainana Prachand Manmohan Adhikari koma ma chhada House speaker Ramchandra paudel le pani Sansad face garrayeeka thiye.oli le Yo Kura birse?
@prithvishresthaprithvinarayans
छाेरी र छाेराकाेनाम लिएर नक्कलि आँसु देखाएर भावुक हुने बहाना
@user-ff7jm4ty7o
@user-ff7jm4ty7o 3 дня назад
Bharstchari harulai gelma kochnu animatra desbanxa uthal puthal garnuparxa chhadnahudaina kursi animatrai rajneta bhaixa desko jay npl
@rajphuyal1448
@rajphuyal1448 3 дня назад
La la kochau sabailai jail ma Yaso ali ali janatako sympathy pauchau ki
@HikmatBam-eh6nv
@HikmatBam-eh6nv 3 дня назад
कागले धेरै कुरा जान्ने हुन्छ धेरै कुरा सुन्ने हुन्छ बोल्ने हुन्छ। तर खाना खान बेला उसले ग* पनि खाइदिन्छ। त्यस्तै हल अहिले पुष्पकमल दाहाल प्रचण्डको पनि भइहाल्छ सही चलेको भए यस्तो नहुने थियो
@NishantthakureeThakuree
@NishantthakureeThakuree 3 дня назад
Kam garna sakdain ta khate le rajinama dinu xa kinki t hatera le desh banauxas vane bishwosh xain baru desh KO Maya xa vane balen Bana pm dam xa vane jay balen dai❤❤❤❤❤❤❤❤
@es4x4batucaves11
@es4x4batucaves11 2 дня назад
hatiyara
@gopalbastola6021
@gopalbastola6021 3 дня назад
Parchand aba. U. Taran honhuos deash r. Janta ko lage you smako maga ho antem same landeng garnhous
@dineshpachhai5304
@dineshpachhai5304 4 дня назад
Kalo Gantantra murdabad nalayk Sarkar murdabad jay sambhu jay rastrabad 🙏👍❤️❤️❤️❤️❤️❤️
@user-vq2mj9cu8s
@user-vq2mj9cu8s 4 дня назад
Tapaiko.mahan galtinai thieyo saantisamjautaama aaunaithyeo
@rajanbhaila6654
@rajanbhaila6654 2 дня назад
ଙଙଞ
@Bikram-he8fc
@Bikram-he8fc 8 дней назад
गेस लुट्न पाइन्छ देश लुटिसक्यो भने प्रधानमन्त्रीको पद छोड्ने।
@kajikarki4137
@kajikarki4137 3 дня назад
Ali chhahido bolnu ni je payo to boleko xa hawa ma
@surendrashahi6743
@surendrashahi6743 8 дней назад
Ta pahile aaphai Jel janchas
@Happy-uf3zj
@Happy-uf3zj 3 дня назад
Prachanda; you have been lying for long. Now do some corrections in your speech and do something good for the people and the country. Now you have very little chance to prove yourself to do good things. People know well that you are a great liar.
@chandrabista4374
@chandrabista4374 2 дня назад
अब राजिनामा नदिनु प्रधानमन्त्री ज्यु अब ग्रहमन्त्री लाई आदेस दिनु भ्रष्टाचार जति लाई जेल कोच्नु अब एसै मा भलाई छ जन्ता ले सलुट गर्छन जय नेपाल्🇳🇵🇳🇵🇳🇵
@HarkaGhishing
@HarkaGhishing 3 дня назад
हो पचनड जुय ‌बषटा चारिलाइ जेल कोचन पर्छ 1:31
@bishalgurung440
@bishalgurung440 4 дня назад
Timi mula dherai bhaera ni k hi khulkyaudaina.. Timi ni ustai ho.. Arko dui party ko chor daka jastai ho duijibre mula😊
@user-ii2iz5lr6o
@user-ii2iz5lr6o 3 дня назад
प्रधान मन्त्रीले देशमा कती हजार को ज्यानर बैंक लुटेर सबैभन्दा जन्ता मारेको कसले देखे छर यहाँ तेस्सै प्रधान मन्त्री भाछ र बिचरा कती जना मर्न बाध्य बनायो यो सबैलाई थाहा छ होला नी आब दिन गयो भने हुन्छ मन्त्री ज्यु 🤔🤔🤔😷😷
@user-vt7fo6vi9x
@user-vt7fo6vi9x 2 дня назад
Sab Vanda gadar pate ho kangresh pate ho tanakpur Kala nade Nala becne kangresh amaleay ho ra factere banda garne pate haru ho janta haru jagnu hosh aba
@Sarwanlama.officialchannel2590
कोइ त मुजि बढो हात मा सबै चिज हुद पनि किन केही गर्न नसके को मुजि
@ramit5829
@ramit5829 3 дня назад
Paap dhuribaat karayeko ho timlai
@HarkaGhishing
@HarkaGhishing 3 дня назад
हो पचनड जुय ‌बषटा चारिलाइ जेल कोचन पर्छ
@baburambhandari7114
@baburambhandari7114 2 дня назад
आफ्नो कपाल आफैले लुऊन पर्दाको अवस्था।
@norbulamajumli1768
@norbulamajumli1768 3 дня назад
अब भष्टचारीहरूलाई जेल हाल्ने समय हाे क प्रचण्ड ज्यु नेपाल आमा र देस बचाउनु पर्छ अब अन्ती गेम खेल्ने दिन आयाे भुटानी र गिरी बन्दु रबिलाई साथमा लियर सफलताकाे शुभकामना
@HarkaGhishing
@HarkaGhishing 3 дня назад
हो पचनड जुय ‌बषटा चारिलाइ जेल कोचन पर्छ
@HarkaGhishing
@HarkaGhishing 3 дня назад
हो पचनड जुय ‌बषटा चारिलाइ जेल कोचन पर्छ
Далее
WE COOKED A SHRIMP KEBAB  #recipe #barbecue #food
00:21
Просмотров 288 тыс.
What is Leukemia?
2:25
Просмотров 110 тыс.
Rajya Sabha LIVE: Opposition Rakes Up NEET Issue
1:19:29
Просмотров 1,5 тыс.