Тёмный

प्रचण्डले राजिनामा नदिने तनावमा ओलि:बरिस्ठ ओकिल डा.महेन्द्र भन्नुहुन्छ १,२,३ओलि प्रधानमन्त्री हुदैनन 

Bir Gorkhali Online TV (वीर गोर्खाली)
Просмотров 2,5 тыс.
50% 1

#बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview#dr.mahendra jang shah#balenshah #kpoli#manojsapkota#rabilamechhne
यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
बिर गोर्खाली
Contact HOST:9851196476
EDITOR : ISHWARI KARKI
पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
birgorkhali #onlinetv #latestnews#kailashsirohiya #the dark file #sidhakura #yubarajkandel #gyanendra shahi #manojsapkota#kinggyanendra #madankrishnashrestha #balenshah #haribanshaacharya#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news

Опубликовано:

 

1 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 12   
@khabarfatafat4169
@khabarfatafat4169 8 дней назад
बालेनको काउन्टरले काङ्ग्रेस एमालेमा खैलाबैआ प्रचण्ड ले राजिनामा नदिएर तनावमा ओलि धन्यवाद डा.साहव 🇳🇵🇳🇵
@gorkhalinewstv
@gorkhalinewstv 8 дней назад
great interview
@HarekKhabarTv
@HarekKhabarTv 8 дней назад
Great news❤❤❤❤
@kapilkatuwal7291
@kapilkatuwal7291 8 дней назад
केपिकोझोले यसतैले देसर जनताकोहरिबिजोक बनाए
@bhagirathdevkota
@bhagirathdevkota 7 дней назад
Great interview.
@gorkhalinewstv
@gorkhalinewstv 8 дней назад
🇳🇵🙏
@baburamparajuli6914
@baburamparajuli6914 7 дней назад
सामान्य प्रधानमन्त्री प्रचण्डज्यूलाई म के आग्रह गर्न चाहन्छु भने यो सत्ता लगेर राजालाई दिनुहोस् जनताले तपाईंका कमी कमजोरीहरु जनताले माफ गरिदिनेछन् र यी लुटेराहरुले राज गर्न मिल्ने छैन तपाईंकै नेतृत्वमा सरकार
@jawansinghtamang
@jawansinghtamang 7 дней назад
गिरीबन्धु ओलीको प्रधानमन्त्री बन्ने सपना कोमामा जाला जस्तो छ 😀
@devibahadurpandey8528
@devibahadurpandey8528 7 дней назад
Raja lyau Desh bachau Raja lyau Desh bachau.
@girbahadurkhatri5089
@girbahadurkhatri5089 8 дней назад
भोलि पर्सि हेरुम रे 😂😂😂😂 हा हा 30बर्स हेरौ नि हजुर
@SimrikOnline1
@SimrikOnline1 8 дней назад
🙏🙏🙏🙏🙏🙏🙏
Далее
Cabeças erguidas, galera! 🙌 Vamos pegá-la!
00:10