Тёмный

भौतिक मन्त्रीलाई ज्ञानेन्द्र शाहीले भने- तपाईं नेपालको मन्त्री हो कि धनुषाको? 

Setopati
Подписаться 345 тыс.
Просмотров 170 тыс.
50% 1

Setopati brings to you the latest and authentic news from Nepal and the world. Nepal's digital newspaper.
setopati.com
Setopati Sanchar Pvt. Ltd.
सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७
Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 info@setopati.com, setopati@gmail.com
विज्ञापनका लागि
015544598, 9801123339, 9851123339
विज्ञापनका लागि
015544598, 9801123339, 9851123339

Опубликовано:

 

16 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 460   
@netrapun4420
@netrapun4420 Месяц назад
ज्ञानेन्द्र साही ले सहि ठाँउ मा सहि आवज उठाउदा यसरी आवाज काटिन छ भने हामी जस्तो जनता को ता के कुरा गर्नु 💓🙏💓जय होस ज्ञानेन्द्र सर को
@rameshsapkota3709
@rameshsapkota3709 Месяц назад
Budget distribution depends on population and the amount of tax they collect from the specific area. Yo hamro desh Nepal ma matra hoina world wide nai yehi huncha. USA, China ma pani remote areas ma sabai facilities hudaina.Gyanendra Shahi le yo kura bujheko chaina ki kya ho?
@timetosangatify
@timetosangatify Месяц назад
so why don't you give the solution!!! Budget distribution doesn't solely depend upon population and tax collection. It also depends upon the potential of the area to give the future progress and prosperity. If you only see the tax collection and population then are you trying to say Karnali should be as it is coz it doesn't really pay off.
@FilmySathii-honest
@FilmySathii-honest Месяц назад
@@rameshsapkota3709 budiiiii
@nawarajtamang-gc2sx
@nawarajtamang-gc2sx Месяц назад
Jya gyanendra murdabad nyadish mj
@davidkafle7424
@davidkafle7424 Месяц назад
​@@rameshsapkota3709napis kaila karnali gayako xau kaila kaso study garnay Gaya Kati pida xa karnali ma
@PrakashThakuri-143
@PrakashThakuri-143 Месяц назад
संसद भनेको ज्ञानेन्द्र शाही जस्तो हुनु पर्छ सधै मेरो समर्थन छ 🙏❤️🇳🇵
@kohinoorjee
@kohinoorjee Месяц назад
कर्णालीका अरू भतुवा संसदहरू मरिसके। उनीहरूप्रति हार्दिक श्रद्धाञ्जली। ज्ञानेन्द्र शाही जिन्दावाद!
@keshavchaulagain3312
@keshavchaulagain3312 Месяц назад
ज्ञानेन्द्र शाही ज्यू ले सही बोल्नु भएको छ
@user-lk9be9yp3b
@user-lk9be9yp3b Месяц назад
लाईन जसरी काटिन्छ यि सत्तारुढ दलकोभोट त्यसरी नै काट्नु पर्छ ।
@nawarajtamang-gc2sx
@nawarajtamang-gc2sx Месяц назад
Bot hain bro gati katnu parxa
@James_bond-z1k
@James_bond-z1k Месяц назад
Informed ho sabhamukh Lai .not big deal
@bbjr9406
@bbjr9406 Месяц назад
हो सतारुद रा स्वो पा=सहकारी ठाग पार्टी , एमाले अनि माउबादी
@EliteKaka11558
@EliteKaka11558 24 дня назад
सही हो अब नेपाली जन्ता ले बुझ्नु पर्छ यी झोले लाई देश निकाला गरे नी हुन्छ स्यालहरु
@bikasyogi9411
@bikasyogi9411 Месяц назад
यो मान्छे सभामुख हो कि ओलीको कार्यकर्ता हो ??
@BishowMagar-s1x
@BishowMagar-s1x 28 дней назад
ओलि को भातुव रैछ
@laxmiprasadjaisi4502
@laxmiprasadjaisi4502 Месяц назад
यति बोल्दै गर्दा अरु चोरहरु ले साथ दिएको भए हुन्थ्यो
@moonwalk1903
@moonwalk1903 26 дней назад
Chorle chorlainai saath dinxa sajjanlai k dinthyo
@user-wh8ps8rh7h
@user-wh8ps8rh7h 27 дней назад
कति मिठाे कति राम्राे बाेली ,काम ,दम,निडर,स्पस्ट,तार्किक, बास्तपिक र यथार्थ कुरा गर्दा पनि सभामुख महाेदय बाट कर्णाली काे तर्फ बाेल्दा समय नदिने केहाे नेपालकाे राजनिती कतागाकाे।।मानन्निय ज्ञानेनद्र साह साही ज्यू लाई सलाेट छ। हजुर भनेकाे जन्ताकाे नेता हाे।धन्यबाद।।
@user-vk7vw1yd8k
@user-vk7vw1yd8k Месяц назад
Gandera shahi sir good lucky अब कणालि का जनताले बुझनै पछ केपी प्रचण्ड भन्दै भेडा भयर पछाडी नहिडै माननीय gandera shahi सरलाई धेरै धन्यवाद छ ❤❤❤❤
@shreedharchalise3219
@shreedharchalise3219 Месяц назад
सभामुख को शैली तानाशाही भयो
@deepashrestha1680
@deepashrestha1680 Месяц назад
जनताको सभामुख भए पो पार्टीको सभामुख भएपछी जनताको आवाज कहॉ सुन्छ र??
@sheronrai3484
@sheronrai3484 Месяц назад
आज बाट मलाई ज्ञानेन्द्र शाही माथि साच्चै मन बाट श्रद्धा आयो 👍👍
@MimbahadurHamal
@MimbahadurHamal Месяц назад
सभामुख सभ मुख हो कि कुनै पार्टीको कार्यकर्ता हो
@dabalbudha381
@dabalbudha381 Месяц назад
Good luck gyanendra शाही ❤
@hrashant12366
@hrashant12366 Месяц назад
कर्णालीका अरु चोर खाते नेताहरू त कोही नि बोल्दैन त के हो यस्तो
@AmarPariyar-bs8hg
@AmarPariyar-bs8hg Месяц назад
हाम्रो पश्चिम कर्णाली छेत्र बाट माओवादि काँग्रेस एमाले लाई कसैले पनि भोट नदिनुहोला
@A-Xd4
@A-Xd4 Месяц назад
नय जाेगि नि
@shresthaveshraj22
@shresthaveshraj22 Месяц назад
100% Sahi kura ma karnali ko ta hoina Tara ABA aune chunab ma yi thula dal haru Lai vote nadinu hola karnali ko Janata haru
@ranamagar7363
@ranamagar7363 Месяц назад
म गण्डकी अञ्चल पोखरा कास्की बात भए पनि gyanendra shahi को भनाइ 101% सहि छ ! झापा पहिले देखि बिकशित र सुगम ठाउ हो त्यहा त्यति धेरै बजेत पारेर कर्णाली जस्तो बिकत पिचिदियको यत्रो थुलो भुगोल भैगलिक हिसाबले पनि बिकत भएको हुनाले बिशेश गरि कर्णाली र सुदुरप्स्चिम लाई बजेत अरु प्रदेश लाई भन्दा बधी छुत्ताउनु पर्थ्यो ! कर्णाली को जनाता ले र सामसद ले gyanendra shahi लाई साथ दिनु 100% अर्को पताक 7 होइन 14-20 अर्ब कर्णाली लाई छुत्याउने छ ! साथ दिनु होला !
@funny-ip7ke
@funny-ip7ke Месяц назад
कर्णालीको अरू सांसद मारिसकेछन्। कोही बोल्दैनन् त एकजनाले बोलेर मात्र के हुन्छ र ??
@keshabbhul4164
@keshabbhul4164 Месяц назад
कर्णाली का नेता एक मान्य ज्ञानेन्द्र शाही ज्यू मात्रै हुन कि अरु डाँका हरु त चुइँक्क बोल्दैन त
@user-fn7bw2vj8y
@user-fn7bw2vj8y 25 дней назад
अरु को बोल्ने दम हुनु पर्यो नि सर❤
@biduradhikari7914
@biduradhikari7914 Месяц назад
वा ज्ञानेन्द्र जि यो आवाज हो लोकतान्त्रको ।❤
@amargupta9454
@amargupta9454 Месяц назад
योगदान अनुसार गर्नु पर्छ राम्रो छ।
@surajbogati9484
@surajbogati9484 Месяц назад
शेर गर्ज्याे मुसा हरु टल्ल परि हेरिरहे !
@yubasubedi4218
@yubasubedi4218 Месяц назад
सभामुख नै एमालेको छ नेपालको छैन, हामीले के अपेक्षा गर्नु 😢
@nbchhetri7006
@nbchhetri7006 Месяц назад
सभामुख प्रति हार्दिक श्रद्धाञ्जली! ज्ञानेन्द्र शाहीले कर्णालीको क्षेत्रफल भन्दै गर्दा संघियताको धोती खुस्कने डरले पनि होला माइक काटियो।
@user-wg2kp6cj8q
@user-wg2kp6cj8q Месяц назад
कुरा ठिकै हो, ज्ञानेद्रा शाहीको
@Kalomanchhe
@Kalomanchhe Месяц назад
हामी जनता ले गु खाए हुन्छ सहि प्रतिनिधि चुन्न सकेनौ
@mahat.ashok44
@mahat.ashok44 Месяц назад
खाते एमाले को भरिया यस्तै हो, सभामुख त स्वतन्त्र हुनुपर्‍यो नि बजेट मा विभेद किन त
@MilanTmg-lm4hv
@MilanTmg-lm4hv Месяц назад
अचम्म को बजेट
@ramsaranthapa1111
@ramsaranthapa1111 Месяц назад
सभामुखले वाेल्न दिएनन्, राम्राे भएन ।
@ganeshbudhaxattri5499
@ganeshbudhaxattri5499 Месяц назад
यातायात मन्त्री प्रधानमन्त्री र के पि वलिको ठाउ मा मात्र बजेट
@ChattriRaja-tm2ki
@ChattriRaja-tm2ki Месяц назад
good gaynandra sir
@Mr.JaRokaya
@Mr.JaRokaya Месяц назад
Gyanandra shashi 100% good
@sarwan2043
@sarwan2043 Месяц назад
शक्तीमा भयकाले आवाज दबायर जितेको महशुस गर्छन तर त्यो हारको संकेत हो ।
@dambarpurnabudha-bo9pp
@dambarpurnabudha-bo9pp 7 дней назад
ज्ञान्द्रले बोले सहि हो
@PMVlog-
@PMVlog- Месяц назад
यश बिषयमा रास्वपा ले साथ दिएन भने याे पार्टी पनि सकिने भाे यस्ताे राम्राे बिषयमा सबैकाे साथ हुनु पर्छ ।।
@maxmaxie1328
@maxmaxie1328 Месяц назад
चिन्ता नली भाई चिन्ता नली, कर्णाली वाट संसद जितेर आएका मुलधार का पार्टी ले के हेरेर बसि रछत्यो कुरा खोई! रास्वपा को दिनत् पछि गनौं ला ना!
@mitrajiofficial
@mitrajiofficial Месяц назад
ज्ञानेन्द्र को बोली नै गोलि हो ❤
@user-se9ro5ru8n
@user-se9ro5ru8n Месяц назад
ज्ञानेन्द्र र बालेन एक हुनुपर्यो अब ।
@ramthapamagar5954
@ramthapamagar5954 Месяц назад
भौगोलिक हिसाबले सबै जिल्लालाई बराबर भाग लगाउनुपर्छ नत्र त पहाडी र हिमाली जिल्ला पछेको पछी पर्ने स्पष्ट छ।
@NS_RIDER905
@NS_RIDER905 Месяц назад
कस्तो मान्छेलाई सभामुखको बनाएछन😡
@user-nf2uc9gt2o
@user-nf2uc9gt2o Месяц назад
सभा मुख नि य मा ले त होसहि र चासो राख्ने कुरा किन बोल्न दिम्थ्यो यहि हो बिभेद
@bikashsharma2887
@bikashsharma2887 Месяц назад
सहि बिचार ।
@GiriNepal-zx7ub
@GiriNepal-zx7ub 17 дней назад
Good job gendar sahi sar
@karanthapathapa6132
@karanthapathapa6132 16 дней назад
यो माचिनया सभा मुख मुर्दा बात
@juddharokaya2405
@juddharokaya2405 Месяц назад
कर्णाली लाई अपमान गर्ने सभामुख काम छैन
@baburamkarkee8414
@baburamkarkee8414 Месяц назад
भौतिक मन्त्रि केवल :ओली को लागि पैसा उठाउन आएको खेताला हो २०८४ को लागि !! यस्ता ना लायक लाई प्रतिनिधि छान्नी कस्ता घास रैछन!!
@AadarshThapaPro
@AadarshThapaPro Месяц назад
म एक साधारण चितवन बासी जनताहु। म पनि कर्णाली मा भौतिक पुर्वाधार को बिकाश जरुरी रहेकोे बुज्छु। तर येस्ता धुस खोर ले , कर्णाली मा पनि बजेट हालेको भय , यिन्को कमिसन/ घुस कम हुन्थ्यो र?
@acharyanagendra9410
@acharyanagendra9410 Месяц назад
सभामुख एमालेको हाे कि संसद्को हाे????
@khemkhadka4464
@khemkhadka4464 Месяц назад
Dheraii ramro kura Dai
@bholajha6212
@bholajha6212 27 дней назад
झापा र धनुषा तराइ भएको ले ग्यानेन्द्र ज्यु तराइको बिकाश हेर्न चाहनु हुन्न यस कारण झापा र धनुषाको बजेटको बिरोध गर्नु भएको छ ।
@gopalthapa6441
@gopalthapa6441 Месяц назад
Good point
@Hello_jholey_janta
@Hello_jholey_janta Месяц назад
100% Right kura gynendra shahi jiu Rabi Lamichhane xai khoi kun dulo maa pasyo...🙏❤️❤️❤️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@igigamerz977
@igigamerz977 25 дней назад
यो मान्छे धनुषाको पनि हितकर होइन, 100% स्वार्थी हो । आफ्नो फाइदा बाहेक केहि हेर्दैन
@user-yu7tk7cc7s
@user-yu7tk7cc7s 28 дней назад
यो देशमा ज्ञानेन्द्र शाही मात्र एउटा नेता हो कि
@user-tt5os2yk3x
@user-tt5os2yk3x 29 дней назад
यो सभामुख ले लाईन कीन काटे यो भोर भर्चना गर्दछु
@yakrajadk7632
@yakrajadk7632 Месяц назад
सम्पुर्न पश्चिम् को जनताले यहाँ बाट बुझ्न पर्छ हामीलाई कति हेपेको छ नेपाल ले
@user-eg3nl9ri8x
@user-eg3nl9ri8x Месяц назад
Good work Dai 👏
@basantabhattachan7366
@basantabhattachan7366 8 дней назад
Woooo great shahi sir.
@ChandanChaudhary-ys3pe
@ChandanChaudhary-ys3pe Месяц назад
सही कुरा गर्नुभयो दाइले
@bhupendrashahi1059
@bhupendrashahi1059 Месяц назад
Good job
@dhanrajthapa8188
@dhanrajthapa8188 Месяц назад
समामुख को मुन्टो काट्न पर्ने भो हेप्नु को पनि सिमा हुन्छ नि
@Dhakbirkawar
@Dhakbirkawar Месяц назад
सहि हो अब कर्णाली प्रदेश छुट्टिने छ्। १/ २ बर्ष पछि अब यसरि नै बजेट विनियोजन गरिएयो भने
@318kailash
@318kailash Месяц назад
well said
@MmmFoods7
@MmmFoods7 25 дней назад
Right 👍
@sherjungkc9112
@sherjungkc9112 Месяц назад
यो सभामुख नि मुजि रहेछ
@bhupendrapariyar2613
@bhupendrapariyar2613 Месяц назад
यो कस्तो सभामुख हो चोर को साथी हो यो सभामुख होइना सभा मुजो हो यो माचिस😢😢😢
@sabaila
@sabaila 17 дней назад
मधेस प्रदेशलाइ त बाकि सबै मन्त्रालयले हेपेकै रैछ
@user-zo8nq6sk9c
@user-zo8nq6sk9c 26 дней назад
❤❤❤❤❤❤Gyanendra❤❤❤❤❤❤❤❤❤❤❤❤
@rameshthapa6571
@rameshthapa6571 Месяц назад
जय ज्ञानेन्द्र शाही 🙏🙏नेता भन्या यस्ता हुनु पर्छ।
@LalSingh-vj5cy
@LalSingh-vj5cy Месяц назад
आफ्नो मात्र दुनो सोझ्याउने हरुले नेपालको यो हबिगत भएको कुरा घाम जत्तिकै छर्लङ भै सक्दा पनि राजनितिग्यहरुको घैन्टोको बिर्को खुल्न सकेको छैन ।
@Bira626
@Bira626 Месяц назад
देश काे सच्चा सपूत माननीय ज्ञानेन्द्र शाही 🫡
@youtubeshorts3912
@youtubeshorts3912 27 дней назад
यो तेलि समुदायको मन्त्री हो म पनि मधेस प्रदेशबाट छु sir केपि ओलिको क्षेत्रमा सबैभन्दा बढी बजेट त्यसैगरी धनुषा ३र ४ बाट रघुबिर र उसको पत्तनी जुलि सुडि हो एमाले पार्टी कै डोनर हो रघुबिर सुडि र जुलि सुडि आफ्नो जातिको लागि मन्त्री
@HariBm-qu9pt
@HariBm-qu9pt Месяц назад
यो सभामुखले गलत गरे यो अपामान भो
@imangole3602
@imangole3602 Месяц назад
सभामुखको होईन पार्टीको झोले खेतालाको भूमिका !
@dhirenanupam
@dhirenanupam Месяц назад
कुरा राख्न नदिने फटाह सभामुख
@kirtimanpun845
@kirtimanpun845 23 дня назад
जिउदो सहिद शाहि
@sabaila
@sabaila 17 дней назад
Best minister of nepal
@ChitaureMagar
@ChitaureMagar Месяц назад
Ugle mageko neta gyanendra shahi ❤❤❤❤❤❤❤❤❤
@rajkumarchaulagain8470
@rajkumarchaulagain8470 Месяц назад
good
@user-fm6mt2sp1d
@user-fm6mt2sp1d Месяц назад
यो सभामुख हो कि सभा चाक हो
@lekbahadurrana203
@lekbahadurrana203 Месяц назад
Very good 💯 percent Right speech Gyanendra Shahi Sir salute to you
@KARKIFARSABAHADUR-lb7qd
@KARKIFARSABAHADUR-lb7qd Месяц назад
सभामुख समय दिएपछी बोल्न किन नदिएको पार्टी को दास हैन सभामुख को भुमिका निभाउनु परो
@user-bp3sv4wz2j
@user-bp3sv4wz2j Месяц назад
हो यसरी दनक दिनु पर्छ तस्कर दलाल हरुलाई।
@Ubjanbumi8
@Ubjanbumi8 Месяц назад
Good sir
@chandramalbhiyal35
@chandramalbhiyal35 27 дней назад
जिउदो बाग हो
@NirmalNegi-qd5iu
@NirmalNegi-qd5iu Месяц назад
नेपालको सभामुख हाेइन रहेछ यो कर्णालीको बारेमा सुन्न नसक्ने भतुवा रहेछ।
@RamBahadurThapa-xl1uz
@RamBahadurThapa-xl1uz Месяц назад
सहिहाे सर
@sangambajgain5753
@sangambajgain5753 Месяц назад
एमाले तेस्मा पनि झापाको बिरोध गर्ने अनि काटिन्छ त साम्सद हो केटाकेटी त हैन नि
@rajuranabhat8468
@rajuranabhat8468 Месяц назад
Wow yasto hunu parxa neyata vane ko respect you shahi ge👌
@gkchhetri8285
@gkchhetri8285 26 дней назад
तिताेसत्य पचेन एमालेकाे भराैटेलाई! शब्दशब्द केलायर दाेष देखाउन सिपालु सभामुख चाेर
@dhurbapaudel-es7fv
@dhurbapaudel-es7fv Месяц назад
यस्का बाउ को धन हो केरे लगे होला ! धनुसा कहाँ पर्छ? हाअ! तेहा जाओ उहीँ का मन्त्री बनो! बा! देस का ना!
@user-hl2nu4xx5y
@user-hl2nu4xx5y Месяц назад
Good job Gyendra sahi
@bikramshahi2220
@bikramshahi2220 Месяц назад
Good speech
@MinShahi-gy2jj
@MinShahi-gy2jj 26 дней назад
ज्ञानेन्द्र साही जिन्दाबाद
@royalbengal7206
@royalbengal7206 Месяц назад
Gyanendra Shahi king
@user-cg4uy8fz7s
@user-cg4uy8fz7s 27 дней назад
Sahasi neta gyanendra shahi salam x hajurlai
@DammarRegmi-vi9ki
@DammarRegmi-vi9ki Месяц назад
Good ❤❤❤❤
@GovindaBohara-db5jd
@GovindaBohara-db5jd Месяц назад
पापी सभामुक के आपत्ती भो बोली काट्न
@kiranrijal4282
@kiranrijal4282 Месяц назад
संसदको आधा समय त सबैले बोलीनै पिच्छे "सम्मानीय सभामुख महोदय" भन्दा नै बित्ने रहेछ | जनताले तिरेको tax बाट चलेको संसदमा एकजना को सम्बोधन मा किन यति धेरै समय खर्चेका होलान ??? त्यो कुर्सि ३ करोड नेपाली जनताको खुन पसिना र भबिस्य भन्दा ठुलो हो ? कहिले आउने हो नेपाली जनताको बुद्धि ??
@Sunilshanti9014
@Sunilshanti9014 26 дней назад
Sahi vannu bhayo
@sanjog8998
@sanjog8998 Месяц назад
good view
Далее
Новые iPhone 16 и 16 Pro Max
00:42
Просмотров 1,6 млн
The Day Ronaldinho Showed Zidane Who Is The Boss.
14:05
Новые iPhone 16 и 16 Pro Max
00:42
Просмотров 1,6 млн