Тёмный

फाँसी देउ Fasi Deu - Sandip Lamichhane • Chetan Gotame • New Nepali Official Song 2081 - 2024 

Chetan Gotame
Подписаться 166 тыс.
Просмотров 369 тыс.
50% 1

Опубликовано:

 

8 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 767   
@SingerChetanGotame
@SingerChetanGotame 4 месяца назад
सम्पूर्ण दर्शकमा हार्दिक नमस्कार हाम्रो देशको गौरव क्रिकेट खेलाडी सन्दिप लामिछानेको मनमा यस्तै पिडाहरु होलान भन्ने आत्मा मुल्याङ्कन गरेर मैले उहांको मनोभावना अनुसारको गीत गाएको छु सबैमा Like , Share , Subscribe गरी सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु |
@udaynarayanpoudel3385
@udaynarayanpoudel3385 4 месяца назад
You are great 👍 bro ❤❤❤ 😢😢😢
@kamalgurunggorkha8200
@kamalgurunggorkha8200 4 месяца назад
Wow...grate dai🙏🙏🙏🙏
@user-ev9bb1uw3n
@user-ev9bb1uw3n 4 месяца назад
Kanuni patolai dhyan diyer banaunubhayeko xa bhane salute xa bhai chetan
@lalitdangi8125
@lalitdangi8125 4 месяца назад
एकदम उत्कृष्ट गित समय सान्दर्भिक गित । सन्दीप लामिछानेको वास्तविक कहानी हो ।
@prajwalbudha6951
@prajwalbudha6951 4 месяца назад
Great dai😢😢😢
@parasxettri58
@parasxettri58 4 месяца назад
सन्दिप लामिछाने बिश्वकप खेल्न पाउनु पर्छ भन्ने जति यता हाजिर हौं त।
@jhatakshortsvideos7931
@jhatakshortsvideos7931 3 месяца назад
❤❤❤
@user-bq6rx6zp9o
@user-bq6rx6zp9o 3 месяца назад
❤❤❤
@Dilipkc2063
@Dilipkc2063 3 месяца назад
❤Me
@AjayTimlsina
@AjayTimlsina 3 месяца назад
@Dillipun-vlog
@Dillipun-vlog 2 месяца назад
❤❤❤
@jeebanboharaofficial6877
@jeebanboharaofficial6877 3 месяца назад
सन्दीपले न्याय पाएकोमा खुसी भएका हरू यता हाजिर हुम ❤
@rcsapkota4391
@rcsapkota4391 3 месяца назад
सबै भन्दा बढी यो गित सुनेर भावुक हुने साथीहरु कोको हुनुहुन्छ।।🏏🏏🏏🏏
@BishalOli-oy2tp
@BishalOli-oy2tp 3 месяца назад
म छु 😢
@LaxmanDhami-li2he
@LaxmanDhami-li2he 3 месяца назад
@SujinaMagar-cz9wt
@SujinaMagar-cz9wt 3 месяца назад
Ma ni xu😢
@sandipbalkotisandip
@sandipbalkotisandip 3 месяца назад
M
@sandipbalkotisandip
@sandipbalkotisandip 3 месяца назад
Kti smmko hunxan manxya haru pni sandip lae plg khi ngrdinu hola 😭😭
@LovelyXetrii
@LovelyXetrii 4 месяца назад
सन्दिप लामिछाने समर्थकजति यतातिर हाजिर हुम 🇳🇵🇳🇵🇳🇵
@Jijubishna
@Jijubishna 4 месяца назад
सन्दीप नेपाल कृकेट को हिरा हो न्याय को आश मा हामी नेपालिहरु❤❤❤
@khabapukhadgabahadurpunmag4240
@khabapukhadgabahadurpunmag4240 4 месяца назад
सन्दिपले न्याय पाउनु पर्छ ❤❤❤❤
@HarishDhami-gf1vr
@HarishDhami-gf1vr 3 месяца назад
❤❤❤❤❤❤
@rameshpaudel2749
@rameshpaudel2749 3 месяца назад
सन्दिप लामिछाने छिट्टै निर्दोष साबित भै बिस्वकप खेल्न पाउनु पर्छ भन्नेहरु एक हुनु जरुरी छ। 🇳🇵💜
@user-hx2xh4ye6y
@user-hx2xh4ye6y 3 месяца назад
यति राम्रो र यथार्थ गितकाे लागि हामी लाखौ समर्थक चेतनजि प्रती थपआभारी छाैँ किनकि पहिल्है देखिकाे FAN हाैँ।
@Yagyasapkotaofficial
@Yagyasapkotaofficial 4 месяца назад
आहा! मिठो गीत।
@tilakapsara7352
@tilakapsara7352 4 месяца назад
फाँसी दिनुस मेरो दोष छ्ह भने, यदि देशलाई चाईदैन म भने , सम्मान छ चेतन दाजु छिट्टै सन्दीपले न्याय पाएको हेर्न पाईयोस
@SomrajSunuwar
@SomrajSunuwar 3 месяца назад
यो गीतले आँसु नै आयो यो गीतले सन्दीपको न्यायको लागि ठूलो भूमिका खेलोस् 😭🙏❤️🙏❤️🙏
@LalitaRawal-sv6rz
@LalitaRawal-sv6rz 3 месяца назад
😢😢😢😢😢😢😢
@Singer_Deepak_Bhat
@Singer_Deepak_Bhat 4 месяца назад
सो-सम्मानका साथ नेपालको सरकार र कानुनलाई हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु। र अन्तिममा पैसामा बिकेका ती कालाकोटेहरूको आत्माले शान्ति पाओस्।😢 सन्दिपलाई न्याय दे नालायक नेपाल सरकार😢
@user-wo4zx2ct5n
@user-wo4zx2ct5n 3 месяца назад
❤❤❤❤
@prembdrnepali7497
@prembdrnepali7497 4 месяца назад
शब्द क्या खत्रा लायो चेतन दाजु❤
@SingerChetanGotame
@SingerChetanGotame 3 месяца назад
हिजो सन्दीप लामिछानेको फेरि मुद्दा सर्यो सबैले आ-आफ्नो ठाउँबाट दबाब सृजना गर्नुपर्छ है साथीहरू सेयर गरौँ सबैले ।
@DurgeshAdikari
@DurgeshAdikari 3 месяца назад
❤❤❤
@tejthapa4938
@tejthapa4938 3 месяца назад
कुन देशमा जन्मेको रहेछौं !😢😢😢 भन्न तँ भन्दै थिन आमा सतिले सरापेको देश 😢😢😢😢😢😢😢😢😢 सन्दिप लामिछाने दाई यो कुरा यथार्थ हो !😭😭😭 सहन मात्रै पीडा हुन्छ ! दाइ हजुरले अझै इतिहास नै रचन्नु पर्छ! 🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@chiranjibibhandari6922
@chiranjibibhandari6922 4 месяца назад
सन्दिप ले विस्वकम खेल्नु पर्छ भन्ने जति यता हाजिर हुनुस
@NepaleseprojectMaster.
@NepaleseprojectMaster. 4 месяца назад
सर्वप्रथम त हजुरलाई धेरै धेरै धन्यवाद छ। हाम्रो सम्पुर्ण नेपालीहरुको सान गौरव आदरणीय सन्दिप लामिछाने दाईको हितमा समर्पित यति राम्रो गीतको संगीतको निर्माण गरिदिनुभएको छ। हजुरले हामी सबै मिलेर हाम्रो सन्दिप दाईलाई साथ दिनुपर्छ। हजुरले यस्तै राम्रा राम्रा गीतहरु नेपाली संगीत क्षत्रमा ल्याईरहनु। म लगायत हामी सबैले यो सन्दीप दाईको हितमा समर्पित गीतलाई जति सक्यो प्रसिद्ध, लोकप्रिय अन्य नेपाली संगीतहरुको प्रतिस्पर्धात्मक गराउने प्रयास गर्ने छौँ र हजुरलाई पनि हामीले साथ दिने छौँ आदरणीय चेतन दाई🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
@t.s.jmadankrisholi
@t.s.jmadankrisholi 4 месяца назад
🙏🙏🙏🙏🙏❤️❤️❣️💞👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-ev6ok7pz1k
@user-ev6ok7pz1k 4 месяца назад
❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@t.s.jmadankrisholi
@t.s.jmadankrisholi 3 месяца назад
सहि भन्नुभयो हामी दिन्छम साथ सन्दिप दाईलाई र तपाईलाई।🙏🙏🙏🙏🙏🙏🙏🙏
@netrasunuwar2264
@netrasunuwar2264 4 месяца назад
पार्टीको झोले भाको भए पहिले नी फैसला भइसक्थ्यो तर विडम्बना जसले देशको सान बढाएको छ उसैको मुद्दाको फैसला भाको छैन😢😢😢 (भ्रष्टाचारी र दलाली हरुले भरिएको मेरो देश नेपाल )😢😢😢😢😢😢😢
@user-zh5ho5tv2u
@user-zh5ho5tv2u 4 месяца назад
सहि हो ।हजुर 🇳🇵🇳🇵🇳🇵
@user-fu4bv5kv6d
@user-fu4bv5kv6d 3 месяца назад
Right hjr ❤😢😢😢😢
@user-zv4gp4sf2i
@user-zv4gp4sf2i 2 месяца назад
आहा कति राम्रो गित जति हेर्यो तेति नै हेर्ने मन पो लाग्द छ congratulations all tim आझै प्रगती गर्दै जानु हिमन्त धामी दाइ ❤❤❤❤❤❤😢
@ritarawat4507
@ritarawat4507 3 месяца назад
गीत सुन्दा आखा बाट आशु झरेको थाहै पाएन।मेरै जीवन संग मीलेझै लाग्ने मलाई खादै नखाको बीष लाग्यौ।😂😭🙏💞🇳🇵
@rcsapkota4391
@rcsapkota4391 3 месяца назад
धेरै चोटि यो गित सुने धन्य बा द दाजु चेतन दाजु को यो गित ले गर्दा अाज सन्दिप ले न्याय पाएका छन्।।।।🏏🏏🏏🏏🏏🏏🎉
@NareshJoshi9848
@NareshJoshi9848 3 месяца назад
आशा यति मात्रै छ कि सन्दिप राजा सफाइ पाएर मैदान देखिने छन😢😢
@opendrasada710
@opendrasada710 4 месяца назад
देशद्रोहिहरु खुलेआम बाहिर घुम्दैछ तर हाम्रो देशको एउटा तारा न्यायका निम्ति तद्पिरहेछ।
@user-pm8ue9bw5o
@user-pm8ue9bw5o 3 месяца назад
सन्दिप लामिछाने ले बिश्वकप खेल्नुपर्छ है साथी हो नपाय सिंहदरबार मा आगो लगाउनुपर्छ । भनेजती यता हाजिर हुनुहोला
@NirajVlog2.0
@NirajVlog2.0 3 месяца назад
अबत नेपाल को अदालत मा आगो लानू पछ
@TREKKINGNEPAl410
@TREKKINGNEPAl410 4 месяца назад
आगामी दिन मा क्रिकेट को राम्रो पर्गती हुने छ र सत्य को जीत अवस्से हुने छ र महिला हरुले पनि राम्रो मान्छे लाई खोजी खोजी यस्तो कार्य नगर्नु होला आफ्नो देश लाई चिनाउने मान्छे लाई सम्मान गर्न सिकौ फसाउन नखोजौ आफ्नो देश को गहना लाई सम्मान का साथ माया गरौं धन्यवाद🙏 missing Sandy🎉😢😢
@sapanabhandari5998
@sapanabhandari5998 3 месяца назад
सन्दिप दाइले जसरिनि न्याय पाउनु पर्छ निर्दोसिलाइ दोसि बनाउने यो नेपालको कानुन सरकार हार्दिक श्रद्धाञ्जली ❤ निर्दोस लाइ न्याय पाउनु पर्छ हाम्रो आभाज 😢❤❤😢❤❤❤❤❤❤❤❤❤❤😢
@user-jr7if3im2w
@user-jr7if3im2w 3 месяца назад
गित ले कतिबेला आँसु खसेछ😢😢 सन्दिप निर्दोष साबित हुनुपर्छ ❤
@roshanthapa9466
@roshanthapa9466 3 месяца назад
नेपाल लाई संसार मई चिनाउने र देशकाे शिर उचाे बनाउने महान क्रिकेट खेलाडी तथा देश कै गहना सन्दिप लामिछाने ले ढिलै भए पनि न्याय पाए,हार्दिक बधाई छ🌹🙏आगामी दिनमा पनि सफलता मिल्दै जावाेस शुभकामना छ!
@krishnabahadurchidi7066
@krishnabahadurchidi7066 4 месяца назад
आहा सात्ची नै सन्दिपको लागि बनेको यो गितले सात्चिनै सबैको मन छुन्छ सफलताको शुभकामना
@aayan_official.
@aayan_official. 4 месяца назад
प्यारो नेपाल को प्यारो सन्दिप लामछाने अनि क्रिकेट के हो भन्ने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाई बुझाइ दियौ अनि नेपाल लाई एशिया कप अनि टी२० विश्व सम्म पुराउनु सफल भए नि आफू खेल्न पाएनौं चाडै न्याय मिलोस् सन्दिप लामछाने अनि यो गीत को लागी चेतन गोतामे सर हजुर लाई हार्दिक धन्यवाद छ
@user-ki4rv5ix2h
@user-ki4rv5ix2h 4 месяца назад
सन्दिप ले जसरी नि न्याय पाउनुपर्छ ❤❤
@bhupalnepali3198
@bhupalnepali3198 3 месяца назад
Wawo geet chai manai xunu xa ......king is back ...sandeep vai .... 🎉🎉🎉🎉🎉❤❤❤🎉
@LumaKc
@LumaKc 4 месяца назад
सफलता को शुभकामना दाइ 💕💕💕
@Radhagautam12345
@Radhagautam12345 3 месяца назад
Geet saraii ramro xa ❤❤Sandip laiii nyaya hosh 😢😢😢😢😢
@dillirajbhandari7728
@dillirajbhandari7728 4 месяца назад
अति सुंदर गीत संदीप लाई न्याय हुनु पर्छ
@buddhigrg5244
@buddhigrg5244 3 месяца назад
सारै मन छुने सब्द संगीतमा रेकर्डिङ यो गीत ले सन्दीपको न्यायको लागि एउटा इट्टा थपिनेछ भन्ने आशा राख्दछु👏👏🙏🙏🙏💋💋💋
@Unknown99492
@Unknown99492 3 месяца назад
नि:शब्द छु😢😢😢 फाँसी दिनु म दोषी छ भने, अब देशलाई नचाहिने हो भने!!! निकै भाबुक अनि गहकिलो शब्द😢💔
@ManuBelbase-ll9bn
@ManuBelbase-ll9bn 3 месяца назад
आसु खसेको थाइ भएन सम्मान छ यो सब्द आवज प्रति 🎉🎉🎉🎉🎉
@sandeepdawadi7527
@sandeepdawadi7527 4 месяца назад
शब्द संरचना एकदमै उत्कृष्ट छ न्यायिक कार्यको लागि राम्रो आवाज दिनुभएको मा धेरै धेरै धन्यवाद चेतन दाजु 💐🥰 अब छिट्टै नै सन्दीप दाजुलाई सफाइ मिलोस् 🙏💝💙
@Kumar_Bishowkara
@Kumar_Bishowkara 3 месяца назад
Congratulations 🎉
@gangadumre7499
@gangadumre7499 4 месяца назад
सफलताको शुभकामना दाजी 🎉🎉🎉
@user-tn6jw4vi5t
@user-tn6jw4vi5t 4 месяца назад
Fasi tw tyo kt lai dinu ho Sandeep lai naya dau sarkar😢😢❤
@PundevPundev
@PundevPundev 3 месяца назад
कति राम्रो गित हो तर केगरनु राम्रो देश लाई नेता हरु ले खाइदियो र सकाइदियो आज एउटा केटि काे करन ले हाम्रो देश को लाई सन्दीप लाई कति दुख भयो तर तेयो रनडि रहेछ तेयाे केटि
@ganeshkhanal7738
@ganeshkhanal7738 3 месяца назад
वास्तविक कलाकार ले यस्ता गीत को सिर्जना गर्छन् बधाई छ
@Rameshbudhaxetri699
@Rameshbudhaxetri699 3 месяца назад
सन्दीप जस्ता खेलाडी जन्मन दशकौ वर्ष लाग्छ नेपालमा त्यसैले सबैले साथ दिउ है ❤❤❤
@mrmjofficial2859
@mrmjofficial2859 4 месяца назад
हीरा लाई चिन्न नशकेको यिनका कानुन 😢 बचाउ भगवान तिम्रै हाथ मा छ " अब 😢😢
@Gurungfamily-wi5jt
@Gurungfamily-wi5jt 3 месяца назад
धेरै राम्रो लाग्यो गीत सन्दिप लामिछाने को लागि के गर्नु देश को दसा यस्तै छ😭
@SandhyaXettry-ts8yj
@SandhyaXettry-ts8yj 3 месяца назад
धेरै धेरै राम्रो गित छ सन्दिपलाई न्याय मिलाेस
@SingerChetanGotame
@SingerChetanGotame 3 месяца назад
Thank You So Much ❤❤❤❤
@birusubedi7932
@birusubedi7932 4 месяца назад
सन्दिप रुनु हुदैन कम्जाेर हुन्छ बाबू ।य सरकार देशकाे इज्जत राख्ने लाई किन रुहायकने छस ?न्याय दे सरकार न्याय दे।
@shrestha.kalidas2
@shrestha.kalidas2 4 месяца назад
नेपाल अामा काे सच्चा सुपुत्र देसकाे सान, बहादुर , नेपाललाइ अन्तराष्ट्रमा चिनाउन सफल नेपालकाे गहना, सान सन्दिप लामिछानेलाइ सरकारले तुरून्त न्याय दिनु पर्छ नत्र देसका नेताहरूलाइ नेपाल अामाकाे श्राप लाग्नेछ । याे गितले मनै रूवायो । जय सन्दिप
@Sani15460
@Sani15460 3 месяца назад
Sandip lamichhane ले विश्वकप खेल्न पाउने हुनुभयो धेरै खुसी लायो ❤😊
@sijanmagar2433
@sijanmagar2433 4 месяца назад
सन्ढिप लामिछाने विश्व कप खेल्न पाउनु पर्छ एढी पाएन भने आगो लगाई ढिनु अढालट मा
@user-lx8qz4wb5c
@user-lx8qz4wb5c 3 месяца назад
राम्रो मान्छे लाई ता कहा चिन्छ र यो देश ले सन्दिप लामिछाने लाई चिन्न सकेन यो नेपाल ले 🏏🇳🇵🇳🇵🇳🇵🇳🇵
@ranjitnepali1677
@ranjitnepali1677 4 месяца назад
सन्दिप दाइ तिमि मेरो लागी यति प्राण भन्दा नि प्यारो छौ कि सायद म रित्तियर तिमिले न्याय पाउने भाको भएनि म सन्सार नै छाडेर नि जान तयार छु दाइ तिमि मेरो लागि सरिरमा बहने रगत भन्दापनि माथि छौ। दाई🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿❤️❤️❤️❤️❤️❤️
@BhagiRam-wy2ww
@BhagiRam-wy2ww 2 месяца назад
Wow yo geet chaiii malai lastaii man paryo Tara ystaii aru panii song aaunu paryo
@bidurwasti193
@bidurwasti193 3 месяца назад
यस किसिमको हुतिहारा कुरा नलेख न साथीहरू मनोबल देऊ सन्दीप बाबुलाई
@LokeshThagunna-pt7mp
@LokeshThagunna-pt7mp 3 месяца назад
Miss you sandy dai 😢😢😭yaha hjur le janma liyera galti garnu bho😭😭😔good blass you 😭🙏spot all sandeep dai
@smarikarai9841
@smarikarai9841 3 месяца назад
Yo git sunda man ruyo bichara lai nabhako dasa vyo 😢😢😢😢😢
@adventurenepal7405
@adventurenepal7405 4 месяца назад
एकदमै मन छुने रचना गर्नुभएको छ सायदै अब कुनै पनि खेलाडी माथि यस्तो रचना गर्न नपरोस सन्दीपलाई नियामिल्ने छ भन्ने कुरामा म विश्वस्त छु❤❤❤
@HimeshSunar-ut3pv
@HimeshSunar-ut3pv 2 месяца назад
सन्दिप laa naiya paiyako ma khushi vaiyaka haru asta hagir hum❤❤
@user-zq8dw4xp4p
@user-zq8dw4xp4p 4 месяца назад
हरेक शब्दले मन छिया छिया बनायो सलाम छ चेतन भाई सच्चा नेपाली हरूले सन्दिपको न्यायको लागि आवाज उठाउने बेला आएको छ 🙏 justice for Sandeep
@Rumistan
@Rumistan 3 месяца назад
Sandip i love you ❤❤❤❤ sandipko fayan jati yata hajir hum
@Krishna_Magar493
@Krishna_Magar493 4 месяца назад
Thank you Dazu 🙏 Supporting for our diamond Sandeep Lamichane ❤️.....Jay Nepal Jay Cricket 🏏🇳🇵
@Keshab4799
@Keshab4799 4 месяца назад
यो गितको सिङ्गो समूह माथी उच्च सम्मान छ❤️❤️❣️❣️🙏🙏🙏 यथार्थ त यइ हो😢😢😢😢
@asmitasubedi6383
@asmitasubedi6383 3 месяца назад
कति मीठो गीत ❤जति हेरेनी हेरौ हेरै लाग्छ 😢😢❤
@simantaudash3765
@simantaudash3765 4 месяца назад
देश ले चिनेन सन्दिप ब्रो 😢जब फैसला हुन्छ तब जाउ जहाँ आफ्नो इज्जत को कदर हुन्छ 😢 आफ्नो छुट्टै पहिचान बनाउन ❤
@BeenitaGurung12
@BeenitaGurung12 3 месяца назад
निकै मार्मिक गित😢सत्यको जित भयो❤❤❤
@user-ru5jp4et6z
@user-ru5jp4et6z 3 месяца назад
Sarai ramro gaana..maanai choyo.. Sandeep is a victim of huge conspiracy.. We public want justice for Sandeep
@surajpashi6932
@surajpashi6932 4 месяца назад
Akdam mitho git brother 🎉🎉🎉
@Lokeshdhungana-bt6ti
@Lokeshdhungana-bt6ti 4 месяца назад
❤😮best of luck sandy dai miss you 😚💘
@JD-gr9uk
@JD-gr9uk 4 месяца назад
Great job by Chetan Goatame
@KabitaJanak
@KabitaJanak 3 месяца назад
थुक्क हाम्रो देशको नानुन 😢 दोषि खुला हिडछन् र निर्दोष ले सजाय पाउछन कस्तो नानुन 😢हो नेपाल को 😭🥹🥺sandip dai ley kirket khelna paunu parxa 😢 🥹😭
@user-xx2wp5xn8j
@user-xx2wp5xn8j 4 месяца назад
Big salute to you गायक justice for sandy 😪😪🇳🇵❤️
@bobbysingh4346
@bobbysingh4346 4 месяца назад
सो beautiful song त्यो भन्दा नि राम्रो तिम्रो मिठास छ गीतको शब्द र संगीतकार साह्रै मन पर्‍यो। सफलताको शुभकामना छ मित्र
@PremBisi-hr2si
@PremBisi-hr2si 2 месяца назад
धेरै राम्रो मार्मिक छ❤❤
@kalpanabudha6564
@kalpanabudha6564 3 месяца назад
सत्यको नै जित हुन्छ ।❤❤❤
@user-zv4gp4sf2i
@user-zv4gp4sf2i 2 месяца назад
😢😢😢😢सफलता को सुभकामना नेपाल को हिरो 😢😢😢😢❤❤
@deshnareshAdhikari
@deshnareshAdhikari 4 месяца назад
एकदमै धन्यबाद यो गित बनाउने सर्जक ज्यु उनले न्याय पाउलान नपाउलान तर उनका कारण दुखेका मुटुहरुमा मलम लाउनु भो
@premum6296
@premum6296 3 месяца назад
He will rise again 🔥Sandy3.0 ❤
@user-uw8ot4ep1o
@user-uw8ot4ep1o 3 месяца назад
Sandip yata khennu par vanne yata hajir hum t ❤❤❤
@ParashRatoki-bq6yz
@ParashRatoki-bq6yz 20 дней назад
Always king of cricket Sundy dai 🎉❤
@MadhuDhanadi-tm7rz
@MadhuDhanadi-tm7rz 3 месяца назад
🙏🙏🙏🙏 aaj ko khusi hamro desa 🥰🥰🥰🥀
@madandumrerijal1783
@madandumrerijal1783 3 месяца назад
Wow sandeep is king ❤
@Bh_Nbin
@Bh_Nbin 3 месяца назад
यिनको जित भनेको समग्र देशको कानुन र राष्ट्रप्रेमिको जित हो 😢😢 I wish you to win this case ...❤❤i want to see sandeep in worldcup
@Laxmigautam-ww6hw
@Laxmigautam-ww6hw 3 месяца назад
Chetan gotame daju Sarai mitho tukka hru milaunu vako x salam x hjurlai
@dibasthapa4157
@dibasthapa4157 3 месяца назад
सन्दिप को न्याय को लागि यति मिठो गित वाट आवज उठाउनु भएको मा चेतन जि लाई हार्दिक सम्मान।
@manbahadurrana-nd2sn
@manbahadurrana-nd2sn 4 месяца назад
😢😢😢😢😢😢😢missing Sandeep 😭😭😭❤️❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🏏🏏🏏🏏
@barunbist07
@barunbist07 4 месяца назад
HE DESERVES PLAYING IN WORLD CUP 🎉❤
@SakshyamBoharaXhettri9-uj5dc
@SakshyamBoharaXhettri9-uj5dc 3 месяца назад
Always Sandeep best of luck
@karnasingrawot1946
@karnasingrawot1946 4 месяца назад
आहा कति राम्रो सिर्जना
@bchand410
@bchand410 4 месяца назад
गयक दाईलाई हिर्दय देखिनै धन्यवाद ।सन्दीप को मनको कुरालाई गित मार्फत सुनाई दिनु भएकोमा । सन्दीपलाई न्याय दे सरकार के सचिकै न्याय मरेकै हो यो विर गोर्खालीको देशमा ।
@oldisgoldutubechannel6556
@oldisgoldutubechannel6556 4 месяца назад
हार्दिक श्रद्धाञ्जली नेपाल सरकार....¡¡¡¡ थुक्क मेरो देस,,,,
@user-pr2pv3po8c
@user-pr2pv3po8c 3 месяца назад
So sweet this song i am big fan❤️❤️❤️❤️
@tilaksharma8497
@tilaksharma8497 4 месяца назад
Sabai jana le jati sakdo share garam yo geet lai paxi yehi geet ni band garn sakx papi nepal sarkarle
@nareshbhandari1428
@nareshbhandari1428 4 месяца назад
सन्दिप प्रती समर्पित यो गित उत्कृष्ट छ सफलताको शुभकामना सन्दीपलाई न्याय मिलोस ❤❤🎉🎉❤❤
@user-kh4fb1sw9f
@user-kh4fb1sw9f 3 месяца назад
सफलता को शुभकामना ❤❤❤🎉🎉❤❤❤❤❤❤❤
@sanjiblama4265
@sanjiblama4265 3 месяца назад
Yo geet ko sarjak musical team sabailai salute xa ❤❤❤❤❤❤❤
@ranavlog15
@ranavlog15 3 месяца назад
सारा नेपालीहरु सन्दीपको पक्षमा उभिनु पर्छ नत्र भने हामी सारा नेपालीहरुले एउटा यस्तो हिरा गुमाउने छ जुन हिराले आफू चम्किलो त छँदै छ जसको हातमा त्यो हिरा छ त्यो मान्छेलाई नै उज्यालो बनाइदिन्छ, त्यसैले @Sandeeplamichhane हाम्रो अमूल्य रत्न, माणी हो।
@NabinGhartimagar-bc1od
@NabinGhartimagar-bc1od 3 месяца назад
Sandy jasari bhaya pani cricket tim ma aaunu parxa justice for sandeep Lamichhane ❤️👑
@bishnubhusal6845
@bishnubhusal6845 3 месяца назад
Marmik song ❤
Далее
кого отпустят гулять чееек
00:53
Will A Guitar Boat Hold My Weight?
00:20
Просмотров 80 млн
Modus males sekolah
00:14
Просмотров 12 млн
Mirmire Aakha
10:53
Просмотров 39 тыс.
кого отпустят гулять чееек
00:53