बराहक्षेत्र || Barahakshetra, the first pilgrimage site on earth
#barahakshetra #chataradham #travelvlog #guptabaraha
धर्मशास्त्र अनुसार चार क्षेत्रहरु कुरुक्षेत्र, बराहक्षेत्र, धर्मक्षेत्र र मुक्तिक्षेत्र मध्येको बराहक्षेत्र एउटा पवित्र तिर्थस्थल हो अनि धर्मप्रेमीहरुको आस्थाको केन्द्र पनि हो ।
यहाँ स्थापना गरिएका मुर्तिहरु १५ सय बर्षभन्दा पुराना भएको मानिन्छ । बराहक्षेत्रमा लक्ष्मी, गुरुबराह, कोकाहा, नागश्वर लगायतका ९ वटा मन्दिर रहेका छन् । भक्तजनहरुले पालैपालो सबै मन्दिर दर्शन गरेपछी मुख्य मन्दिरमा टिका ग्रहण गरेर पुजाआजा सम्पन्न गर्छन ।
Thank you so much for your lovely support. Press the bell icon after subscribing to the channel. Please don't forget to like and share my videos.
Love you all !
...................................................................................
• भोजपुर यात्रा || Stay ...
• बन्दिपुर || Queen of H...
• MANANG || मनाङ || The ...
• पानी जहाज || Jet boat ...
• चिन्डे डाँडा || Chinde...
• Why was the Morang pet...
• Kankalini is the secon...
• Namaste waterfall bat...
• Rasa Taal A hidden lak...
• The turtle wetland bet...
EMAIL:
reachnepalvlog@gmail.com
FACEBOOK:
profile.php?...
INSTAGRAM:
/ reachnepal
13 дек 2023