दस बर्से आतङकको अन्तिम त्यो एरियामा मैलेपनि अपरेसनमा हिड्ने मौका पाएको थिए सानातिना मुटभेट् हरु प्रायः सधै हुने गर्थे अहिलेसम्म बिसौ पटक सुन्यो होला यो अन्तरबार्ता जति सुन्यो सुनौसुनौ लाग्ने तपाईंको गजवको पत्रकारितालाइ नमन नेपाली सेना प्रती उच्च सम्मान 🙏🙏
मेरो अनुरोध : १ ) भिडियो पुरा र सकेसम्म एकैपटकमा हेर्नुहोला ! २) हेरिसकेपछि मनमा लागेको कुरा लेख्नुहोला ! ३) उहाँहरु मध्ये पुरा अन्तर्वार्ता कसको सुन्न चाहानुहुन्छ कमेन्ट गर्नुलोला ! Kee Watching! Love You All ❣
1 number मा पत्रकार ज्यु लाई गोडा बजारेर सलाम गरे न सुतेर नि सुनिन्छ यो धुन सुन्दा एक्लै रुन मन लाग्छ्😥😥अब पुरै हेरेर comnt गर्छु😥टिकटक बनाउ भनेको हुदैन्😥😥😥😥
यो च्यानलमा आउने कुराहरु १०० सत्य हुन्छन् l प्रस्तोता जनयुद्धमा कुन तर्फबाट सहभागी भय त्यो त थाहा हुन सकेन तर उनको प्रश्न सोधाई हेर्दा त्यस्तो लाग्छ उनि पक्कै पनि आँफै सहभागी थिए l अर्को कुरा भन्नै मन लग्यो मेरो विचार मा - सायद पैसाको लागि युटुब चलाएको भए यो सबै जना को भिडियो उनले अलग अलग राख्न सक्थे होला जस्तो लाग्छ . बाँकि यो भिडियोमा मिस्टर थापा बहुत महत्त्वपूर्ण लग्यो है मलाइ चाही ७, ८ जना उनले न ढालेको भए अबस्था उल्टो हुन सक्थ्यो . त्यसकारण थापा को अन्तरबार्ता पहिलो, अधिकारि पनि स्पस्ट बक्ता लाग्यो उनको र दवाडी को गरि ३ जनाको फुल अन्तर्वार्ता तुरुन्त अपलोड गर्नु पर्यो 🙏
2 दिन जतिमा सुनेर सक्छु होला । अहिले लाई यत्ति भनेँ - तपाईं पत्रकार चाहिँ अति नै क्षमतावान र मेहनती हुनुहुन्छ, म आफैं पनि एक समय पत्रकारिता गरेको मान्छे हुँ, यत्तिको अदभूत र मेहनती पत्रकार मैले देख्या छैन अहिलेसम्म ।
yo ladaiko bastabiktsa pauna sakin . nabala shah high ma lukeko kuraa किन बाहिर आयन्। हामि सबै लुक्दै बच्दै fire and movr garyaa hainar...😂😂 nabal shah last ma agadi hideko ho jab bidrohi paxadi matra hidyoo hain vne nabal shah ni threat ma tiya...
Lion doesn't dream of hunting . They just hunt. Huge respect to you and your team. It would have great sir if you will share your Ganeshpur experience with the admin of the The Nepalese civil war.
जवानहरुको अाफ्नो कमान्डर प्रति अाघात अास्था, विश्वास र जवान हरु प्रति कमान्डर को जिम्मेवारीपुणँ ब्यबहार तथा स्नेह भएको यो अजयदल भन्ने गुल्मको पक्कै पनि उच्च तहको cohesiveness, fighting spirit, comaradeship रहेको कारण ले नै यस गुल्मले नेपाली सेनाको इतिहासमा स्वणिर्म अक्षरमा अाफ्नो नाम लेख्न सफल भएको छ। सलाम छ ति कमान्डर नबल शाह लाई
मलाइ पनि तेतिखेरको प्रस्तिति हेर्दा देशको सुरक्षा गर्ने धेरै मन थियो तर के गर्न मेरो तेतिखेर उम्बेर ले सानो थिए अहिले आएर सरले लिनु भएको इन्टरभ्यु सुनिरहन्छु गजब लाग्छ सरको इन्टरभ्यु
म कायल छु . चाहे लडाई को विश्लेषण गर्दा होस् , सेना संग, वा सर्बसाधारण संग अन्तर्वार्ता लिदा होस् यिनको प्रश्न गर्ने शैली वा रे वा . साग्रेस साग्रेस भन्छन् मान्छेहरु मलाई सग्रेसको भन्द यी पत्रकार को बोलि मिठो लाग्छ . संधै सुनिरहु जस्तो . Thank you for this video sir
गनेश्पुरको बास्तबिक कुरा अझै बाहिर अको छैन्। लडाइको बिच मा हेलि बाट थप अजय दाल्को पल्टन अको कुरो अझै सुनेन्।आर्मि ले मारे मत्र नभन बचे बचे भनेको नि यद गर
त्यो बेलाको परिस्थिति मा यस्तै थियो के गर्ने अहिले सुन्दा अचम्म लाग्छ, दाजुभाई दाजुभाई लडेर नेपाललाई 50 वर्ष पछाडी दगेलेको छ, शाहित आर्मी माओवादी का बन्दु मित्रहरुलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु,
हैट साडे ४ घन्टाको सबै सुनियो। night duty pani sakiyo. जय नेपाल। नवल शाह को अन्तरबार्ता सुनौलो Tv मा सुन्दै खत्रा रछ जस्तो लाग्या थ्यो।आज फेरि प्रमानित भो सबै केटाहरुले प्रसम्सा गरे।।
राजा ले निर्माण गरेको सेना भएर अहिले सम्म सेना सुसासन भित्र छ् । राजा को के हि पनि दोस छैन ।लडाइँ राजा सङ्ग पनि होईन । चोर नेता ले आफ्नो अनुकूलता को लागी जस्तो सुकै हर्कत पनि अप्नायको देखिन्छ ।
It took me four days to watch this video. It started from today. Special thanks to Sir, the journalist who conducted this interview. Thanks also to the former Nepal Army who conducted the interview🙏🇳🇵🇳🇵
yati lamo video ready garna patrakar sir lai kati time laga hola,yati dhari manche sunga kasari contact garnu bhaya hola.autai video ko lagi yati dharai hardwork.good jub sir sadhai yastai pargati gardai januhola.tapai ko voice ko big fan ho mata.
Watched full video !! 100% true kura sunna payiyo !! Huge respect for hero’s !! Those guys saved Nepal !! Ajayadal ko bahaduri and balidan new generation le taha pauna jaruri chaa !!
@Robin Magar पुर्व लडाकु पर्ति सम्मान गर्दै म हजुरको गाली सम्मानपुर्वक लिदै ॥ हजुरहरूले देश वदल्नु भयो वर्ग संघर्ष अन्तय भयो . सवै वरावर भयो । भारत विरूद्ध सुरूगं युद्द पनि सफल भयो । सुप्रिमो कमान्डर गौरवसाली कमेरडको शासन मा सवै नेपाली सुखी र शान्त छन ॥ हजुरको वलिदानको लागि म नतमस्तक छु हजुर ॥
अजयदलको पहिलो गुल्मपति रमेश थापा मगर सरको अन्तरवार्ता लिनु पर्यो यदि संभव छ भने । प्रस्तोता सर पनि भिडियो उप्लोड नगरेपनि आफ्नो दर्सक संग चाहिँ बेला बेलामा सम्पर्क गरि रहनु पर्याे । साथै यहि गुल्मले लडेको रोल्पा कोटगाउँको भिडियो पनि लेर आउनु पर्यो
पश्चिम् मा अजयदल गुल्म र पुर्ब संखुवासभामा गुरु बक्स गुल्म भने पछि तत्कालिन माओवादी हयाल कायल हुन्थे । गलिल हतियार दुबै गुल्ममा थिय।कमान्डर भैरबनाथको सक्किगोनी बिचरा haru🇨🇳🇨🇳🇳🇵🇳🇵
अजयदलगुल्मका सेना बाट द्द्न्दकालिन को अन्तर्बाता सुन्न पाउदा सार्है राम्रो लागिरहेको छ छोराको जिन्दगीले यस्तो पनि भोग्नु पर्छ ।मेरो पनि भाइ भतिजा नाति हरु सेना पुलिसमा छ ।
नेपाली सैनिको सखय बडनु पार नेपाल पुलिस सशस्त्र सखय बडनु परछ राम्रो गनछु सेलट भनछु युरोप अाया र ससथ बनुपरछ देशको बिकास गरनु परछ मिलेर युरअाउनुस योलकाम गरछम
केही बोलिन म भरत श्रेष्ठको दाजुभाइ नै मरेको बारेमा सुन्दा र स्थानीयको कुरा सुन्दा आँसु आयो😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥