What a heart touching story .His alluring voice and background music gives full of goosebumps. Your every question clearly shows how much knowledge you have about journalism.Thank you and keep flourishing even more.
हार्दिक आभार पत्रकार मोहोदय हजुरको मुक्त आवाजले हर दुख पनि सुखको अनुभूति हुन्छ ! म उनको आवाजको डाइ हार्ट फ्यान हुँ ! साथै शाही सेनाका जवान मलेसियामा सेकुरिटी गरेको सुन्दा कटक्कै मन खायो
सुरु देखि बज्ने धुन कुन गितको होला है यो धुन बजेको सुन्दा दोन्दकालमा आफ्ना हरुले ज्यान गुमायको सम्झेर खुब रुन मन लाग्छ।😢😢जो जतिले ज्यान गुमाउनु भयो सबै वीर सहिदहरु लाई हार्दिक श्रद्धाञ्जली 😢😢
I can't explain in words how i feel after watching each and every episode of The Nepalese Civil War Channel. Huge respect to the extraordinary admin of this channel. Your voice and narrating is really amazing. Always curious for new episodes
You always sufficiently research and prepare the every important aspect of the subject matter. Thanks for your dedication towards true journalism. 🙏🙏🙏. Next time please try to include those brave soldiers involved in Rumjatar❤️❤️
यो सम्बादाता को पृष्ठभुमि मा बजिरहने कर्नपृय धुनले श्रोताहरुलाई बिगतको नेपाली समाजको ती कहाली लाग्दो अतितका दिनहरु मनमा झलझल्टी याद दिलाउन सफल भएको छ त्यसमा पनि सम्बाददाताको मधुर अवाजले त झन यसमा चार चाद लगाउने काम गरेको छ । तर अहिलेसम्म यो सङ्गीत कुन गीतको होला थाहा पाइन । कृपया जानकारी पाउ है त हजुर ।
उहाँ मेरो जोडा हुनु हुदो रहेछ।त्यो बेला हामी २६०० सय जना पास भयको थियो त्यो मध्हेय ६०० सय जना तिर्सुली मैथिली ब्यारेक नुवाकोट माघ ०२ बाट सुरु भयको सैने तालिम पराप्त भै असार २० मा सिपाही मा पर्बेस हाल चिन्😍🇨🇳🇳🇵🌹
मैले बुटवल आक्रमणको अन्तर्वार्ताको कुनै तयारी गरेको थिइन । त्यसैले प्रसङ्ग चल्यो भन्दैमा बिना तयारी कुराकानी अगाडी बढाउने कुरो पनि भएन । पछि कुनै दिन बुटवल आक्रमणको भिडियो बनाउदा उहाँको कुरा पनि समेट्ने छु है त । धन्यवाद 🙏
yo ambush padkaune thau merai gau ho maile khud teti bela padkiyeko suneko thiye r kehi samaye pxi army harule ghaite haru boker daudidai merai agadi bat gayeko thiye. tyo ambush padkaune manxe pni maile chineko xu hamrai area ko maobadi hun.darxa vnne palpa rampur kai ximeki gvc ho,syangja r rampur ko border hain