Тёмный
No video :(

बहिनीले आफ्नै दाजुको हत्या गरेपछि यसरी श्रृष्टिको सुरुवात भएको | साल्पा सिलिचुङ्भित्र लुकेको कथा 

Entertainment MMC
Подписаться 264 тыс.
Просмотров 418 тыс.
50% 1

बहिनीले आफ्नै दाजुको हत्या गरेपछि यसरी श्रृष्टिको सुरुवात भएको | साल्पा सिलिचुङ्भित्र लुकेको कथा
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC RU-vid च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• दिक्तेल बजार वरिपरि रह...
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC

Опубликовано:

 

27 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 478   
@hastaramrai7312
@hastaramrai7312 6 месяцев назад
साल्पा सिलिचोङको भिडियो क्यामेरामा कैद गरी हामी किराँत वंशको लागि सामग्रीको रुपमा प्रस्तुत गर्नुभएकोमा धन्यवाद गर्न चाहन्छु । जय नेपाल , जय किराँत !!!❤❤❤❤❤
@anilthulungappurai9744
@anilthulungappurai9744 Год назад
यत्ति मनोरम द्रृश्यहरूले सम्पन्न छ नेपाल, किन नेपालका राजनिती गर्ने नेता भनाउँदाहरूले चिन्दैन
@chakrachakra7509
@chakrachakra7509 Год назад
धेरै राम्रो हजुरको भिडियो म सधै हेर्न गर्छु मेरो जन्म भुमी पनि केपिलाशगढी हो पहिले गएको थियो साल्पा पोखरिसम्म तर माथी चाइ पुगेको थियन साल्पा सिलिचुङ देबि देबताले रक्षा गरून् हामी सबैको जय सिलिचुङ्ग
@gangarai9325
@gangarai9325 11 месяцев назад
साल्पासिलीचुङ्गले हामी सबैको रक्षा गरून् जय साल्पा पोखरी💖🙏🙏🙏🙏🙏
@ranabahadurrai7581
@ranabahadurrai7581 Год назад
धन्नेवाद यो ठाउमा पुग्ने हेर्ने इच्छा हुदाहुदै भिडियो हेराउनुभो त्यही दर्सन गरेको महसुस गरे गर्व लाग्यो समय मिले कुनै बेला पिग्ने आसा छ फेरि पनि यहहरुलाई धन्नेवाद
@nibeshthapa2053youtube
@nibeshthapa2053youtube Год назад
सुन्दर्ताको सँसार हाम्रो देश नेपापालले गतिलो नेता पाएको छै आफ्नो ज्यान धराबमा राखेर यस्ता घार्मिक स्थलहरु देखाउनु हुने सर हजुरलाई सलाम छ ❤
@sumiraii1661
@sumiraii1661 6 месяцев назад
Mb
@binarai5695
@binarai5695 Год назад
साल्पासिलीचुङ्ले रक्षा गरून् जय साल्पा🙏🙏
@user-dz4bo2xj2b
@user-dz4bo2xj2b 7 месяцев назад
यस्तो जोखिम मोलेर हामिलाइ पनि भिडियो बट भएपनि दर्शन गराउनु भयो धेरै धन्यवाद हजुरलाई
@user-sq5jt4pj6e
@user-sq5jt4pj6e Год назад
धन्यवाद हजुर लाई ❤ नेपाल लाई सन्सार सामु पुर्याउने कोशिस गरिदिए भएको मा
@rmgr5684
@rmgr5684 Год назад
आहा ड्राेन भैदिएको भए हामीजस्ता पुग्न नसक्ने हरुको लागि सुनमा सुगन्ध हुने थिए सबै हेर्ने मौका पाए धेरै धेरै धन्यवाद हजुर लगाएत सम्पुर्ण टिमलाइ 🙏🙏🙏
@user-ze2qy2sr5p
@user-ze2qy2sr5p 6 месяцев назад
नाम मात्र सुनेका थिउ अाज तपाइले भिडियो मार्फत सबै जानकारी दिनुभो तपाइ धन्यबाद छ । हाम्रो धर्म हो लाइक र सस्क्राइ पनि गरेको छु 😮😮❤
@khemraj31
@khemraj31 Год назад
साल्पा सिलिचुङ यात्राको सबै भाग हेरि मनोरन्जन गर्ने अवसर दिनुभयो धन्यवाद सरलाइ अति सुन्दर हाम्रो थाउ सारै अत्भुत थाउ
@makhimkhagen5128
@makhimkhagen5128 10 месяцев назад
साल्पा पोखरी किंवदन्तीसंग मार्मिक रहेको छ।
@mubarakmiya5411
@mubarakmiya5411 Год назад
किराँत उदगंम ईसथल सालपा पोखरी सिलिचूङ नदेखेको नसूनेको ठाउँ देखेर खूसी लागयो सम्पूर्ण टिमलाई धनयबाद छ
@alenrau6929
@alenrau6929 7 месяцев назад
धन्यवाद साल्पा हेर्नु पाए २०८० साल माघकाे ६ गते जाडोमा सिरक वाेडेर सुति-सुति जय हाेस् मेराे साल्पा राजा र रानि एउटा छाेरा वा छाेरि जे भएनि मागे है चाडै जन्मियाेस् ।
@laligurashtravel
@laligurashtravel Год назад
Derai ramro jankari dinu vayo hajur dhanyabat
@pungkhulemaila9546
@pungkhulemaila9546 11 месяцев назад
अत्यन्तै जोखिमपूर्ण यात्रा गरेर साल्पा- सिलिछुङ ,विशेष गरि सिलिछुङ्को दर्शन गराउनु भएकोमा धेरै धेरै धन्यवाद छ🙏🙏
@yambhandari5252
@yambhandari5252 11 месяцев назад
भिडियो हेरे कठिन यात्राको सिलीचुङ समिट पूरा गर्ने सबै-सबैलाई हार्दिक बधाई। तपाईका भिडियो मध्यमा विशेष लाग्यो।
@bidyasubba2283
@bidyasubba2283 Год назад
धेरै धेरै धन्यवाद हजुरहरूलाई 🙏 यति सुन्दर र रमणीय स्थल भ्रमण गराई दिनु भयो। म हजुरको फेन दाजिर्लिंग बाट
@chandathapa290
@chandathapa290 Год назад
सय राजा सय रानी को जय होस हाल मो यु के बाट हेर्दै छु भिडियो बनाउने दाजु लाई पनि धेरै धेरै धन्दे वाद !!!
@user-hd7cj5rt9d
@user-hd7cj5rt9d Год назад
❤राम्रो ❤छ❤जानकारीमूलक ❤ ❤देखाउनु ❤भयो ❤धेरै ❤धेरै ❤राम्रो ❤❤धनेबाद❤बाबुलाई ❤🎉🎉🎉🎉🎉
@devqazxcvbnm56
@devqazxcvbnm56 Год назад
ईतिहास कोखोजिमा हरेक युगका कुरा ले सधै हामी लाइ पिरलछ हामिको हौ भनेर
@PumariHimalNepal
@PumariHimalNepal 5 месяцев назад
अत्ती सुन्दर ठाउँ छ मेरो गाउको नजिकै भएर पनि पुक्ना सकेको छैना,, हजुर को यो भिडीयो हेरे पछी त पुगे जस्तै भयो धन्यबाद् हजुर लाई❤❤❤
@geetarai6537
@geetarai6537 Год назад
कति रमणिय ठाउँ ❤❤
@dhanbahadurrai4176
@dhanbahadurrai4176 11 месяцев назад
Salpa silichung maile pani dekhna payen dherai dherai dhanya bad, I'm watching from Uk 🇬🇧
@tekbdr8787
@tekbdr8787 Год назад
अति सुन्दर मन मोहक दृश्य जय सिलिचुङ
@ushatamangrai4083
@ushatamangrai4083 Год назад
हजुरहरुको पथ👣यात्रा देखेर मेरो मुटु नै काप्यो हजुरहरु लाइ धेरै धेरै शुभकामना🙏
@battramrai6191
@battramrai6191 Год назад
जया साल्पा रानी साल्पा राजा अनि सिलिचुङ
@devqazxcvbnm56
@devqazxcvbnm56 Год назад
जसलाइ यो ईतिहास मा नबोलिबसे अाज यसकारण हामि दुखित छौ यो देसमा शासकले भाषा लिप सबै खादा पनि यतिहासिका हामि किरात सभेता ले किन नबोका हुन ,
@santoshrai668
@santoshrai668 Год назад
यहाँ किरात सभ्यता र किरातजन्य बिभिद सस्कार सस्कृती ईतिहास लगायत अन्य जानकारी गराइरहनुहुने मिडियाकर्मी हुनुहुन्छ हजुरको धेरैवटा भ्लग हेरेको छु र यहाको किराँती मिठास पाइने आवाजले कुनै चिम्सो आँखा थेप्चो नाक भएको किराँती अनुहारको परिकल्पना हुन्थ्यो तर आज हजुरको यस भिडियोमा हजुरको मुहार देख्दा अचम्मित भए म । गैह्र किराँती भएर पनि किरातिहरुको लागि यहाको योगदान प्रती उच्छ सम्मान छ ।
@manojacharyammc
@manojacharyammc Год назад
thank you so much hajuralai
@rudrabhandari552
@rudrabhandari552 Год назад
सुम्निमा र पारुहाङले हामी सबैकाे रक्षा गरुन
@manitamagar3962
@manitamagar3962 Год назад
हाम्रो नेपाल हाम्रो सस्कृति परम्परा।
@premkoyeeraiofficialchanne1608
साल्पा शिलिचुङ्ग भन्ने शब्द सुन्दानै म सबै कुरा हरु पायको महसुस गर्छु सबै को समस्या लाई पूरा होस यो भिडियो दुख कष्ट का साथ सबै का लागि बनाउनु भको मा तपाइँ लाई धेरै धेरै धन्यवाद💓💓💓💓
@chamlingchamling7743
@chamlingchamling7743 Год назад
बिबिध धर्म संस्कार संस्कृति को धनी अनि सुन्दर प्राकृतिकको धनी हाम्रो भुगोलहरू समुदायमा आधारिक धर्म बिस्वासमा बनेको छ यस्तो सुन्दर संस्कार संस्कृतिको संरक्षण गरी मुधुम र धामी बिधाको सम्बर्द्धन सम्रक्षणमा सरकारले बजेट ब्याबस्था गर्नु अति आवस्यक्ता छ सम्बन्धित समुदायले पनि सम्रक्षण गर्नु र खोजअनुसन्धान गर्दै प्रचारप्रसार मा जोड दिनु पर्छ धन्यबाद
@punkyrai9182
@punkyrai9182 Год назад
हामी सबैको सुम्निमा पारुहाङले रक्षा गरुन🙏
@bahadurman-lj8ng
@bahadurman-lj8ng 7 месяцев назад
नेपाल मा यस्तो यस्तो ठाउ छन तर नेपाल सरकार को धन्यान किन जादैन
@unishlee321
@unishlee321 Год назад
Thank you so much Hajur lai sir derai maya hajurlai yo vaiko tarpha bata 🇳🇵🇳🇵🇳🇵❤️❤️❤️ jay Nepal 🇳🇵
@user-be4st8em6o
@user-be4st8em6o 7 месяцев назад
यो ठाउँ साल्पा मपनी पुगेकोछु तर सिलीचुङ्ग चड्न सकीन चिसो मौसम को र वाहाको समस्याले। आज यहाकै भिडीयो हेर्नपाउदा खुसीलागो।
@samitareallifevlogs7598
@samitareallifevlogs7598 Год назад
यो सबै ठाउहरु याद छ मलाई आफै गएजस्तो लाग्यो 😊😊 धेरै खुसि लाग्यो यो भिदियो हेर्न पाएर सिलिचुङ चढ्नु गारो तर माथि पुगेपछि स्वर्गको अनुभब हुन्छ।पारि नजिकै चारवटा हिमालहरु देखिन्छ ।तर सबै बादलले छलेछ। ❤❤
@tejkarki4992
@tejkarki4992 Год назад
आहा हाम्रो नेपाल हाम्रो सस्कृति परम्परा ❤❤❤🙏🙏🙏🙏
@user-qv4ck7qs7l
@user-qv4ck7qs7l 11 месяцев назад
नमस्कार सबै मा सिलिचुङ भगवान मा पर्थान गर्द्छु अनि ती दाजु बहिनी कसका xora xori होलान् त ती कुरा हरु नी भनी दिनु भया सवारी हुने थियौं 🎉🎉🎉❤❤❤❤❤❤
@rajansherdorpali2699
@rajansherdorpali2699 Год назад
साल्पा सिलिचुङ्, पारुहाङ्ग सुम्निमाले हामी सबैको कल्याण गरून् ।
@BamBhadur-ux4hr
@BamBhadur-ux4hr 2 месяца назад
थ्याङ्कियु दादा साल्पा देबिले सबेइकाे रक्छया गरून् ❤🎉
@sumansb1992
@sumansb1992 Год назад
भिडियो धेरै राम्रो छ । तपाईंको मेहनत र लगावलाई धेरै धेरै शुभकामना ।
@Fairy381
@Fairy381 7 месяцев назад
Hjr haruko tolilai salam garnu vanda kehi bikalpa xaina ma sangga sapnamani kalpana nagareko drisye partaxyey video dekhunu vayo dherai dhanye bad❤❤❤❤
@rajkhambu4851
@rajkhambu4851 10 месяцев назад
हार्दिक धन्यवाद भिडियो निर्माणका लागि ❤❤❤❤
@minakhatri89
@minakhatri89 Год назад
साल्पा सिलिङचो ले सबै को कल्या ण गरून् हामी धेरै पहिले पनि जान्थियो तेतिखेर तिर यो बाटो धेरै भन्दा धेरै अप्ठ्यारो थियो खुटकिला पनि थियन वाद पनि थियन धेरै गाह्रो हुन्थियो अहिले अलि सहज भयछ अझै धेरै राम्रो हुँदै जाओस सहज होस सबैको ध्यान जाओस् जय सल्पासिलिचो
@lilanathkafle3702
@lilanathkafle3702 Год назад
गजब,अजिब सुन्दर ठाउँ , धन्यवाद
@user-kh8ps7jv7u
@user-kh8ps7jv7u 6 месяцев назад
dherai ramro hjr video jay salpali silingchung
@dhanprakashghimire5595
@dhanprakashghimire5595 Год назад
ज्यादै राम्रो लाग्यो किरॅात बंशको उदगम स्थल साल्पा सिलिचुंगको राम्रो ऐतिहासिक बयानले ज्यदै प्रभावित बनायो, मेरो पुरख्यौली थलो खोटांग बुइपा खिरी भएकोले याहॅाको सर्वागिॅन किकाश भएमा पर्यटकीय महत्व बढने कुरो अवस्यॅभावी छ।
@premthedimagar-tz4zh
@premthedimagar-tz4zh 7 месяцев назад
हजुरलाई धन्यवाद सर यस्तो जोखिमपूर्ण यात्रा गरेर हामीलाई यस्तो अद्भुत दृश्य देखाउनुभयो हजुरलाई मुरीमुरी धन्यवाद।🙏❤जय नेपाल🇳🇵
@janakrai2222
@janakrai2222 Год назад
साल्पा सिलुचुङ्ग को बारे निकै नै चर्चा र ब्यख्याहरु सुन्नमा त आयकै हो,तर दुखको कुरा या त बिडम्बना नै भनौ ऐले सम्म तेहा पुग्ने मौका जुरेको छैना,तर पनि यसै Vedio मार्फत साल्पा सिलिचुङ्ग को यात्रा गरेको महसुस गरे,अनि तेस्तो चटटानै चटटानकाे ठाडइ कठिन उकालाे मा पनि एक बर्सको बचा लियर जने अाट गर्ने चेली लाई सालाम,अनि mmc intertainman chanal लाई विशेष धन्यवाद 🙏🙏🙏
@premthedimagar-tz4zh
@premthedimagar-tz4zh 7 месяцев назад
सधै नेपाललाई यस्तै चिनाइराख्नुहोला।❤
@user-xe6lu1lz5s
@user-xe6lu1lz5s Месяц назад
धन्यवाद सचिन भाइ बिदेश्मा बसेर पनि आफ्नो गाउ ठाउ को भिडियाे हेर्न पाइयाे।
@DeshKumarRai-ks8om
@DeshKumarRai-ks8om 2 месяца назад
Entertainment Media team lai Dherai Dhanyawad Salpa Silichung Bare Suneko thiyo Aaj Dekhaunu bhayo Khushi lagyo!
@aayuandaabishkar9466
@aayuandaabishkar9466 7 месяцев назад
यस्तो सृष्टि र धार्मिक कुरा वास्ता नगर्ने साशकहरुको काम छैन अब यहाकोसंरक्षण गर्नु हामि आफै लाग्नु पर्छ धन्यवाद हजुरलाई 🙏
@rajandragurung3975
@rajandragurung3975 4 месяца назад
अति नै दामी हाम्रो मुन्दुम सिलिचुङ सेवा ढोग म सङखुवा को हो हाल अहिले मलेसियाबाट हेर्दैछु धन्याबाद छ हजुर भिडियो कर्मि ज्यु लाई मुरिमुरी धन्याबाद छ
@bimalarai2216
@bimalarai2216 11 месяцев назад
साल्पा पोखरी सिलीचचुगंको सुम्निमा पारुहागं को दर्सन गर्दै यात्रा गर्न मन त मलाइ पनि छ तर मौका मिलेको छैन मन भएर पनि पुग्न सकिने होकी हैन तर पनि यो भिडीयो हेरेर आनन्द आयो ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉धन्नेबाद भिडीयो कर्मिलाइ
@yubraajkumal4005
@yubraajkumal4005 6 месяцев назад
Ati sundar ramaniya drisya. ma pani pugeko xu aaja feri herna paeyo khusi lageko xa.tq all team
@Rojan_art_studio_dharan
@Rojan_art_studio_dharan Год назад
thank u sr
@devirai137
@devirai137 Год назад
Hajurharuko sahaash lai salaam..yasto kathin yaatra garera gantavya aakhir pugi chadnu vayo..dherai dherai dhanyabaad sabai tolilai sapnama nasocheko thaauharu ghumaunu vayo 🙏🙏
@harirambhetwal7506
@harirambhetwal7506 Год назад
राम्रो ठाउँ छ म पनि वैशाखमा साल्पापोखरी सम्म पुगेको थि रमाइलो ठाउँ रहेछ तर हिउँ परेर सिलिचुङ चढन पाएन।
@shristinarai1559
@shristinarai1559 Год назад
सारै अचाम्मको ठाँउ कस्ले बनाको होला ठाउ कस्ले पत्ता लगायो होला 🙏🇳🇵🤲🌏️
@pradhanrairai9275
@pradhanrairai9275 11 месяцев назад
धेरै खुसीको क्षन लाग्छ यो भिडियो बाट देख्न पाउँदा।हजुर प्रस्तोता लाई हृदय देखि सलाम गर्दछु।आउँदा दिनहरूमा पनि अझै यस्ता इतिहासकै जानकारी मुलुक दर्शन र इतिहासहरुको जानकारी र उजागर गर्नुहुनेछ भन्ने आसामा छु।🙏
@gopalbc6813
@gopalbc6813 9 месяцев назад
धेरै रामरो ऊकालो सिलीचुग सा ईलीदेयुराली धनेबाद सार
@hirajero4399
@hirajero4399 Год назад
धेरै राम्रो episode धन्यवाद🤗 भिडियो दृश्य मनोरंजन संगै सिलिचोङ्गको कथा जानकारी पस्किनु भयो 🤗🤗 बिडम्बना धेरै vlog हरु सिलिचोङ्ग को हेरे तर पनि कसैले पनि सिलिचोङ्गको खुल्ला आकाश मुनिको सफा मौसम र हिमालहरु देख्न पाइएन पस्कन सक्नु भएन🤔लाग्छ साचै सोर्गलाई पनि गिज्याउने ठाउँ छ जस्तो♥️♥️
@jinti-channel
@jinti-channel Год назад
धेरै रमाइलो हजुरको vlogs .... lot's of love ❤❤❤
@Gbnvlog
@Gbnvlog Год назад
धेरै रमाइलो हजुरको vlogs .... lot's of love ❤❤❤from India kalimpong
@purshottamrai1096
@purshottamrai1096 Год назад
Entertainment MMC ले गरेकाे सारै राम्रो साल्पा देखी सिलिचुङ सम्म समिट गरेकाे विर्ताचित्र सायदै यो नैं सवै भन्दा उत्कृष्ट मध्येको साल्पा देखि सिलिचुङ सम्मको पहिलो पहिलो vlog हुनु पर्दछ thank you so much for great Salpa Silichong adventurers journey Manoj bhai
@RupakChamlingRai
@RupakChamlingRai Год назад
किरातीहरुको उत्पत्तिथलो साल्पासिलिचोङ 🙏
@nanurai8704
@nanurai8704 5 месяцев назад
याे भिडियाे अत्यन्त महत्वपुर्ण लाग्याे मलाई। धन्यबाद सरलाई।
@rinasherma
@rinasherma Год назад
beautiful sharing 👌♥️🙏
@lalitchandrarai3102
@lalitchandrarai3102 6 месяцев назад
धेरै रमाइलो लाग्यो धन्यवाद गाउले भाई
@santoshgurung7729
@santoshgurung7729 7 месяцев назад
एकदमै रमाइलो ठाउँ
@rambahadurkumal2697
@rambahadurkumal2697 10 месяцев назад
अति सुनदर ठाउँ रैछ।जय हाे❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
@shankarkc6146
@shankarkc6146 Год назад
best video wao hamro desh thanks bro
@PasangTamang-zl1ls
@PasangTamang-zl1ls 5 месяцев назад
आहा 👌🌸 साच्चिकै हाम्रो देश नेपाल स्वार्ग भन्दा कम छैन !love you nepal💝🇳🇵😘
@LilaRai-zz6es
@LilaRai-zz6es 9 месяцев назад
वाह ! रै छ ,आह ! रै छ ।क्यावात !! क्या वात !!!❤❤❤
@chhatrarai483
@chhatrarai483 11 месяцев назад
Jaya ho Salpa Raja Salpa rani
@user-ks2qw5du4o
@user-ks2qw5du4o Год назад
Utkrista video sir tapaiko mehenat lai uchcha samman xa
@Prakashangbung
@Prakashangbung 3 дня назад
Good luck hajur lai 🙏🙏🙏🙏🙏🙏🙏🙏
@daisymaidhungxa8422
@daisymaidhungxa8422 Год назад
This is absolutely amazing video ❤❤❤❤ thank you brother for this beautiful documentary on Silichung❤❤
@gopalgurung6222
@gopalgurung6222 8 месяцев назад
Yesto adrishya parshrit garnu bhayekoma hajurlai dherai dherai dhanyabad dina chahanxu
@bhavanaidk4937
@bhavanaidk4937 Год назад
Jai Ho mobile bat vaepani hami khusi bhauni thank you so much sir Jai Nepal
@user-cf5lv3kn7z
@user-cf5lv3kn7z 7 месяцев назад
I feel like a piece of a heaven so peace, so amazing, so wonderful and so so so beautiful a great nature gifted by God. Yo pabitra drishya haru herera sachchai sworgiya ananda lagyo. Jay silichung jay paruhang sumnima jay salpa devi... Dhanyabad hajurlai...
@sonamyankey3651
@sonamyankey3651 11 месяцев назад
मन नै स्रीङ स्रोङ
@yubrajthapa1640
@yubrajthapa1640 10 месяцев назад
Atti sundar thhau 🙏🙏🙏
@ranarai1484
@ranarai1484 9 месяцев назад
Woww tapaihmro asthako Ra sirstiko kendara salpa silichong🌸🌼🌼🌸🌱🌱👌👌😊😊🙏🙏
@jmbmagarmagar1651
@jmbmagarmagar1651 11 месяцев назад
Very nice thank you so much for this amazing place in Nepal 🎉🎉🎉
@mahendralimbu3083
@mahendralimbu3083 11 месяцев назад
Good job bro thanks 4 video. Jai kirat.
@bhavirai2982
@bhavirai2982 Год назад
Dai namaskar tapaile silichung bisayama gankari dinu vayo asma dhanyabad.
@kingchamling2649
@kingchamling2649 Год назад
❤always fell happy your video very enjoying love you all saya raja saya Rani ❤
@chamsharee7707
@chamsharee7707 Год назад
स्वर्ग भन्दा कम छैन हाम्रो नेपाल ,🇳🇵🙏🙏🙏
@ArjunGorkhali
@ArjunGorkhali Год назад
जय नेपाल ॐश्री पशुपति नाथ कि जय जय नमाे नमं🙏🙏🙏🙏🙏
@sophinashrestha9572
@sophinashrestha9572 Год назад
​@@ArjunGorkhali😊😊ङु😊ञ
@tharkabhadur4468
@tharkabhadur4468 11 месяцев назад
HAJUR..HURUSANG.KUNAI..ARABIK BOLNE.GAFADI..SATHIKE...ALLA. HABIBI.BHANDA.THIYE.KEBIDESH GHUMEKA..HARU.XAN.KEHO..
@user-su6nf8vb4s
@user-su6nf8vb4s 5 месяцев назад
​@@ArjunGorkhali😊a
@jit7133
@jit7133 Год назад
जए होस हाम्रो पत्रकार सर को हामी प्रबास मा भएनी आफू गको घूमेको ठाउँ हेर्न पाइयो तपाईं को जए होस
@hiramanidangi3192
@hiramanidangi3192 Год назад
Dherai dherai dhannebad hajurharu lai dherai ramro thauko ablolkan garaunu bho
@purnasubba3558
@purnasubba3558 7 месяцев назад
As always beautiful videos and commentary.
@jvnrai5791
@jvnrai5791 11 месяцев назад
सिलिचुङ सुम्निमा पारुहङ ले रक्चा गरून् ❤❤गर्भ लग्यो सर हजुर ल भिदियो मर्फत देखौनु भयो
@ANSUKALI-nc9fm
@ANSUKALI-nc9fm 10 месяцев назад
thanku Dada ma jana na payane hajurla dhakai dinu vayo vagwanla hajurlai sadhai khusi rakhaun
@umeshsubba4043
@umeshsubba4043 Год назад
Thank you sir...I enjoyed your beautiful video..its really amazing n beautiful..and clear vocabulary too..and lots of regards 🙏🏻to all energetic senior and hats off to the brave 1year baby's mother.. If my destiny stands ahead I will be there for awsm hike..
@ramkrishna5669
@ramkrishna5669 Год назад
गर्भ लाग्छ मेरो देश जय नेपाल
Далее
나랑 아빠가 아이스크림 먹을 때
00:15
Просмотров 2 млн
Ajdarlar...😅 QVZ 2024
00:39
Просмотров 391 тыс.
나랑 아빠가 아이스크림 먹을 때
00:15
Просмотров 2 млн